भ्रष्टाचार बिरुद्ध गर्जिए तीन कलाकार | तीन जना खुशी हुन तीन करोड रुवाउने ?| Nepali Comedy Show | JTV
Вставка
- Опубліковано 15 січ 2021
- Full video : • Nepali Comedy Show-9 |...
Janata Television HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : / @janatatelevisionn
News portal - www.janatasamachar.com
Website - www.janatanetwork.com
Facebook - / janatasamachar
Twitter - / janatasamachar
UA-cam - JanataTelevision
#RajaRajendraPokhrel #SubodhGautam #KhabapuChanchalMagar
Copyright © 2020 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved
वा क्या मज्जाले हसाउनु भयो????तीनै जना हास्य कलाकारहरु लाई धेरै धेरै धन्यवाद ।समय सापेक्ष अनुरु वर्तमान समयमा भै रहेको भ्रष्टाचार र जनताले भोग्नु परेको दुख पीडा हास्य कला बाट प्रस्तुति गरेर जानू भयो।
Atiko jole ho yo
I'm
By by@@nabinpandey2021
यस्ता अडियो भिडियोहरु चुनाबकोसमयमा न,पा र गा,पा का सबैवडाका जनतालाई सुनाउन जरुरिछ।जयहोस सबैको।
Very good भ्रष्टाचारका कारण यी नेता ले देशको विकास गरेनन जनता झन गरीव😮😮😮❤❤❤❤🎉😢😮😅तपाई कलाकार हस् लाई धन्यवाद👍👍👍👍💯💯💯💯💯👍👍👍
कत्ति मिठा कुरा छन् , सुनौ सुनौ लाग्ने सहि बचन ।सत्य तितो हुन्थ्यो , आज त मिठो लागेर सुन्दैछु । हरि ॐ।
धेरै राम्रो लाग्यो यो कमेडी
हो तर सत्ते कथामा आधारित
१00 सहि छ
अत्यन्तै राम्रो छ।।धन्यवाद। भ्रष्टहरुको खोइरो खनेकोमा।।
युवाकाे जाेस ठिक ठाउँमा भाेट लागू हाेस हामी सबैकाे एउटै साेच बनाउ देश बनाउन ।
Manu jiu hjr hamro jasto soch bichar tyo jhole jhapare dhupaure haruko kaha hunxar
Sting operatinलाई स अ ले नै उन्मुक्ती दियको कुरालाई पनि ब्यङ्गको रुपमा कलाकारले उजागर गर्दा अझ सुन्दर हुनेथियो।
बिल्कुल सहि कुरा हाे भिडियाे बनाउने पुरै टिमलाई धन्यवाद भन्न चाहन्छु।
विश्व को सबैभन्दा नालायक जनता नेपाल मा मात्रै पाइन्छ मासु भात र रक्सी मा आफ्नो अधिकार न्याय अस्तित्व लिलाम गर्ने 90% जनताको कारण ले 10% बुद्धिजीवी जनता ले दुख भोग्नु पर्ने हाम्रो देश नेपाल यस्तै हो ।
खबपु को मोबाइल मा फोन आयो तर लाइट बोलेन 🤣🤣🤣😂😁
जय नेपाल भन्दा काङ्ग्रेस जस्तो लाग्ने नेपाल आमा कि जय भन्दा कसो होला हास्य दाजु भाइ हो
मैले 2 महिना घरमा लाइसेन्सको फोर्म भर्न खोजे वेबसाइट खुलेन जब यातायात कार्यलयको गेट्मा 2000 तिरे 5 मिनेट पनि लागेन
यो चैं sachhai hasaune comedy आयो है 👏
yes brather i lik ite your comediyeeeee
अहिले सम्मकै खत्रा कमेडी ल्👏👏👍️🙏🙏🙏❤️❤️❤️
Jii
खड्क बहादुर पुन मगर (-खबपु-) लाइ माया गर्ने जति सबै जना एता लाइक र कमेन्ट गर्नुस है... ❤️💕💗
I'am here
Yo pani AMALE ko khaijadi ho,k ko beyange,sadiyal.
खड्ग लाई मात्रै किन सबै लाई माया गर्दा माया सकिन्छ र?
🧖🙏🙏🏿🙏🏻😍
बहुत राम्रो performance...
सबै जना मज्जाले हाँस्नुहोस र
ई सब कुरालाई seriously दिल दिमागमा बोकेर अगाडि बढौं अवश्य हाम्रो देश,नरेश नेपाल र नेपाली, धर्ती माता ले शान्ति पाउनु हुनेछ...😊
जय नेपाल आमाको
🇳🇵🇳🇵🇳🇵
✊✊✊
Thanku,very,so, much 👍🥀🇳🇵🇳🇵🇳🇵🇳🇵
Raja rajendra is my favourite comedian. He is unique.not copied
सबै जनाको उतिकै उत्कृष्ट छ अझ अर्गानिक कमिडियन खबु को त कुरै न गरौ
साच्चिकै देशको भलाे गर्न चाहने हाे भने सबै दलका शीर्ष नेताहरु र बुद्धिजीविहरू एकै ठाउँमा बसेर बृहत छलफल र अन्तरक्रिया गरेर नयाँ निकास खोज्नुपर्छ।
ख ब पु best👌👌👌👌❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Damii raja Rajendra sobodh kha ba Pu sabbiko dami xa
हाेयाे १०० मा१०० ठिक हाे धन्याबाद छ याे टिम लाइ
Khabapu aaya pachi khi hola jasto cha love you kbp
ramro lagyo comedy 3 daju ma pun ali dherai mitho bolnu bhayo kina ki kina ki pun kamti fataha hunxan🤗😘😘😘😘
waooo good good
Khabapu💕👍🏻
भ्रष्ट चारी उमार्ने त हामी जस्ता नालायक जनताले जिताएको भोट नै हो जस्तो लाग्छ मिलाएर बुझन पर्छ।
नमस्कार सम्पूर्ण कमेडि टिम लगायत तीन करोड दाँत देखाउने लाई । मलाई एस कार्यक्रम मा प्रस्तुत हुने हरेक प्रस्तुति अ्रगानिक नै लाग्छ तर ,,, यस्मा बजाईने धुन अनि प्रस्तोता ले बाेल्ने शैली मोदिको खटन, पटन अथवा भारितय शैली भएनर ???( शुधारि पाऊ )गल्ति भए माफि चाहान्छु ।
बेस्ट कमेडी तिनै जनाको 😍😍🙏🙏
राजा राजेन्द्रजी ! अत्याधिक मिठो , घोचिलो,पेचिलो र ब्याङ्ग्यात्मक प्रहशसन ।
Mr. Sobodh Gautam ko performance vayako vaya excellent hune thiyo
कलाकारहरुले जति खन्डन गर्दा पनि ,काग कराउदै गर्छ छोड्दे (नेता)
ख ब पु lae dekherw aaeko jati hajir Garam 🙄
Hajur
यस्तै त नेपालमा हुन्छ नि । निरन्तर अगाडि बढ्नु होला भबिस्य उज्जल होस ।
Kha. ba.pu. 👍👌❤️
खबपू को टाउको को मूल्य कति हो। खबपू को टाउको ले पनि प्रोग्राम हरु चल्ने भो।
निकै राम्रो
कडा आयो ,सहि आयो।
Aaj balla ajai majja aayo hai Rajendra ji , ajai agadi badau ! Ramro chha la !
Subodh ji ra khada
B ji ko damdar chha , vabisye ujjal chha , sabai lai badhai !
👌👌khababu
ख ब पु को अर्गानिक कमेडी दाम्मी
एकदम राम्रो छ भ्रष्टचारि लाई प्रहार
घुस को जीवनचक्र सारै सही लाग्यो ।
सान्र्दबिक कमेडि को लागी धन्यवाद छ हो सही
Wow kha bapu
Kha ba Pu jiko pani khatra
Good comedy
सत्यकुरा यहिहो!त्यहिभयर मैले २०७९बैसाख ३० गतेको स्थानिय निर्बाचनको प्रचारमा म आफै दाङ्गको एउटा वडामा स्वतन्त्र अध्यक्षमा उम्मेदवार बनेको थिय र यहि शब्द बोलेको भनेकोथिय घुष यहिचुनाबमा भोटरले उम्मेदवारबाटप पैषा र रक्सी र मासु खानु हुन्छ!अनि त्यहि प्रतिनीधिले थोरैको लगानीमा खरिदरको र बनेको संरचनाबाट दोब्बर चौपल बिल भरपाई बनाउछन् र हजुरहामीले तिरेको कर चुनाबमा खाय भन्दा बढी अर्थात सावा ब्याज र हर्जना समेत हजुर हामीले सम्पत्ति एवम् सेवालियबापत थप कर चुईक्क नबोली तिर्नपर्छ!तर क्यार्नीहोर १०बर्षे जनयुद्धले चेतना खुलेको सचेतबनेको २१ औ शताब्दिको नेपाली नागरिक भनौदाले पढायो पढायो पाठ सोह्र दुने आठ भनेझै परिनामत।योदेशमा अझै अन्याय र थिचोमिचोको खाँचोदेखियो तसर्थ असल र सकारात्मक सोचको बिकास हुनलाई केहिसमय लाग्छ।
गजबै दियो केटो ले
राजा राजेन्द्र is राजा today
I like khabapu
कडा आयो त
Mr khabapu ko fan i am watching from Bhaktapur
खबपुको टाउको देखेर आको।
Free
😂
Wow pun magar I love your voice
Khabapu good performance
Khabapuuuuuuuuuuuuu7uuuuuuuuuu
चोर्या हाकिम रे खबपु🤣🤣🤣
हा हा हा हा
सुबोध जि को आजको प्रोग्राम अलि राम्रो भएन है
राजा राजेन्द्र सरले आगो लगाइ दिनु भयो ,,
खबपु एकदम मन पर्छ मलाई ।
Kha ba pu good improvement
पर्खाइमा
Rajaram no 1
रामसरण भुजेल दाजुलाइ पनि बिचमा देखे त चस्मा टल्काएर बस्नु भएको छ त पहिलो प्रस्तुतिले मीठो हासो लाग्यो र देस प्रर्तिको कमेडी wow
Hat kati hasnu ho je hosh khab pu gee le daro hasaunu hunchha dhanyabad
Wow dammi babal comedy tinai jana hjr haru ko sarai ramro xa
PA भनेको powar unlimited रे हसाउनेमा झन हास्न मन लाग्यो
वा वा नेताको कानको जालि फुट्ने गरि माइक फुकेर सुनाईदिनु पर्ने
Kbp sir ha ha best comediyan
सुबोध र ख ब बु काे बेस्ट कयारीकेचर
धनय वाद मित्र तयाइ काे उततम बुददि सबे बिधयाथि लाई सिकाउनु भाृ तयाे सबृ तपाईं काे अरति उपदेस लागि रहाेस जयहाेस मित्र अब का बिधयाथिले याे कसरा बुझेनन भने देस समापत हुनेछ हामी बिदेसि का दास हुने छाे सतयम शिबम सुनदरम
हाम्रो धर्म कर्म अनुसार ईनीनेताभनाउदा चोर काजकीरीयाहुदैन कीनभने सैतानीमा पैसामा बीकेकाले मरेकोदीनबाट घुसकमभयी भोलीपल्टढुस अनीछनघुस जय नेपाल आमालाई जय युबालाइ जय जन्तालाइ
Salam bhastachar ko barema reall bolnu bhayo salut xa
King of the comedy😁😂😂
yes bro
यो कमेडी त गाउँ गाउँमा जानकारी दिनुभयो भने राम्रो हुन्थ्यो हुन्थ्यो होला
hmmm grate point out
अति राम्रो कार्यक्रम ।
70 करोड।
अब हामी आउने दिन धेरै कुरा साेचन जरूर छ चुनाब मा रकसि मासु पैसा खाय पनि भाेत अलि बिकास गरने लाई दिउ
खबपु को पेट लागेछ,अलि exercise गर ब्रो।
Mr. Subodh is the great in his own style.Thanks a lot.
Good job every one thanks 4 video.
Comedy 💯 right thank you pokharela sir 🇳🇵🇳🇵🇳🇵🙏👏👏👏
hrek jantle hernu pre x tq sir
हैन मेरो किताब चै कहिले लगेकोरैछ सुबोधले ?त्यहिभएर त राखेको ठाउँमा खोज्दा भेटिन्न गाँठे
राम्राइ लागेओ कमेदी सो 👌👍️
raja Rajendra is Very talented and intellect comedian of our nation whatever He says that’s 1000% correct and transparent in the present context of corrupt political scenario of Nepal.
देवनागिरि लिपिमा लेखौं
विश्वभाषा नेपाली बनाऔं ।
माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा
पिञ्जराको सुगा हुनु हो।
हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्योमनपर्यो · · Share PMO-Narendra Modiलाई मनपर्यो
बालक बालिकालाई उदयमान बनाउनु
आगो आगो छ दाइको कमेडि
सकिनछ मित्र हाे पुरानाे शिक्षा लाटुगनुपछ कि तपाईं काे हातमा छ ुददि जिबि हर, बिधयाथि बग हाे नेतिक शिक्षा छेन कृषि शिक्षा छेनकृशि त डुबयाे खाते भयाे तीन कराेड जनताखाते भयाेृ सबेृ काम बिधयाथि र शिक्षककाृहातछ याे देस जुन नेतिक शिक्षा ने घुस खान अनते गने ने शिक्षाहेन र बिधयाथि नेतिक मान भय जृपनि लागू हुनछ सरकारपनि कायल हुनछ
यो एउटा हास्य रुप होइन वास्तविक जीबनमा पनि यही भएको छ
waiting
खुब राम्रो
Waw khabapu daju
यो कार्यक्रम उद्घाटन कर्ता अथवा उध्घोसक जिउ लाई हेर्दा पनि निद्रा लागेर आयो अब कुरा बुझ्नु होला ।हाइ
जस्तै सुर्य थापा जस्तो