Nepali National Songs | Audio Jukebox | "प्रजातन्त्र दिवस" Prajatantra Diwas
Вставка
- Опубліковано 17 лют 2019
- Presenting Prajatantra Diwas Nepali National Songs. Audio Jukebox.
Unauthorized downloading and duplicating on UA-cam channel may lead to claim/strike by UA-cam.
Right for this video is provided by Music Nepal Pvt Ltd.
Songs included in this Audio jukebox are -
1. Gauchha Geet Nepali
2. Yo Nepali Shir Uchali
3. Paschim Kohi Purba Ghar
4. Rato Ra Chandra Surya
5. Nepali Ko Chhatima
6 .Gaun Gaun Bata Utha
7. Deshle Ragat Mage
8. Bihana Uthne Bitikai
9. Biratako Chino
10. Jaga Lamka Chamka
11. Mero Nepal
12. Baneko Cha Paharale
13. Lagdacha Malai
14. Ma Bhakta Hu Yo Desh
15. Mero Topi
16. Srijana Ko Naulo
#Musicnepal #nepalinationalsongs #nepalipatrioticsongs
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalmn
➥Circle us on G+ - plus.google.com/+MusicNepalPv...
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
गण्डकी, कोसी, कर्णाली, मेची, र महाकाली
लेक र बेसी बिउझाउँछन्, लहर लाखौँ उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली
सीताले सारा भिजाइन दक्षिण लंका-भारत
भृकुटी तारा उदाइन उत्तर चीन-तिब्बत
बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीँ ल्याएथे सृस्टीको पहिलो बिहान
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ?
हामीले हिमाल उठायौँ एसियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीँ साँझमा
यही नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा प्रीतको गीत खोपेर
बाँचौला हामी नेपालमा चन्द्र र सुर्य ध्वोजा लिई
नाँचौला हामी हिमालमा ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली
जय, जय, जय नेपाल, सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल
सुन्दर, शान्त, बिशाल, सुन्दर, शान्त, बिशाल..
Jay Nepal 🥰🇳🇵
हरेक दिन बिहान बिस्तारामा सुन्दा छुट्टै मजा आउदो रछ ।
अनि त्यो दिन एकदम खुसिले बित्दो रैछ ।
जय नेपाल ❤️ 🇳🇵🇳🇵
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Music Nepal Jai Jai Nepal
M
M
@@SplachCash281 mmmm
यो बिरानो देस मा बासेर देसभक्ती गित सुन्दा सारही आनन्द आउछ ❤️❤️🇳🇵🇳🇵
जब यी गीतहरु सुनिन्छ। अनि लाग्छ बल्ल हामी ती वीरहरुको सन्तान हौं। जसले आफ्नो देशको लागी आफ्नो प्राण बलिदान गरेर। नेपाललाई विश्वमा चिनाए। जय नेपाल🙏🏻🇳🇵🇳🇵
♥♥♥🙏🙏♥♥♥ हामी जहाँ रहे पनि जहाँ भए पनि यो मन त नेपाली हो ♥♥
Sai ho sai mow India maxu ani tapi ni
💕💕💕💕💘
@@omraj5118 kkqkqlqjsj
गर्व लग्छ नेपाली हुनु मा ।देश ले हामीलाई के दियो ।।होइन देशलाई चाहि हामिले के दियेउ यो ठुलो कुरा हो ।कति मर्मिक छन यो गीत सङ्गीत हरु मा जय देश
Pop
हो
🥰🥰
बिहाना योच्यानमा सुन्दा 🇳🇵🇳🇵
आसु झरेको पत्तो हुन्न 🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद🇳🇵🇳🇵🇳🇵🇳🇵
मिउजिक नेपाल 🇳🇵🇳🇵🇳🇵
मनपराई दिनु भएको मा धन्यबाद ।
मेरो देस कति महान छ म यो जन्म मात्र होइन हजरौ जन्म यै धर्ती को माटोमा जन्मीन पाउ मेरो नेपाल प्यारो नेपाल अनि म वीर गोर्खाली को सन्तान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गाउँछ गीत नेपाली.....
मोर देश, मोर पहिचान
जय नेपाल
को को २०२४ मा हेर्दै छौं 🇳🇵🇳🇵🇳🇵 नेपाली हुनुमा गर्व लाग्छ मलाई ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मं पनि एक नेपाली राष्ट्रभक्त नागरिक हूंम,जय नेपाल,जय नेपाल आंमा।🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हामि गर्बको साथ देश प्रेमि हौं ,प्राण भन्दा प्यारो हाम्रो देश नेपाल 😊❤
देशले रगत मागे मलाइ बलि चढाउ । प्राण भन्दा प्यारो मेरो मात्रृ भुमि मेरो मातृभूमि सलाम छ नमन छ ति विर पुरुष जसले गर्दा आज हामी शिर उठाउन पाएका छौ संसारले चिनेको विरको देश भनेर कहिल्यै कसैको अधिनमा नरहेको मेरो देश ति विरहरुको बिरता कारण नमन पुन
यि पौरखि हात हरु जुनै कुनामा पौरख गरे पनि छाती भित्र सुर्य चन्द्रको धोजा बसेको छ मेरि नेपाल आमाको अनगिन्ती माया छ गर्व छ मलाई नेपाल आमाको छोरो भएर जन्मेको मा जय नेपाल जय नेपाल आमा 💕💕💕💕💕💕💕💕💘💘💘💘💘💘💋💋💋💋💋💋💋💋💋💋
मेरो देश मेरो सान
झुक्न दिने छैन एक मुठि प्राण रहे सम्म नेपाल आमा तिम्रो अभिमान✊✊✊✊✊✊✊✊✊✊✊✊✊
Great
Xati chirna sakxu m aafnai yadi m nepalaaamako bachaun nsocheko vaaan paxadi hatdin jai Nepal aaau nepalese aaamako ijjjjjjjjjjjjjjjjjjjjjjaaaaattttt bochaun
Hi
मेरो देश स्वर्ग भन्दा नि प्यारो लाक्छ मलाई तेस माथि यस्ता पुराना गीत संगीत सुन्दा झनै प्यारो लाग्छ ।
मेरो देश
जय देश जय नेपाल 🙏❤️
जय देश।जय मातृभूमि। सुन्दर राष्ट्रिय गाना कलेक्सन। हार्दिक धन्यवाद।
नव बर्ष काे सुअबसरमा देशभक्ति गितले सबैकाे उज्वल भविष्यकाे जाग्रत र उन्नतकाे हरियालि लहराउदै अगि बडुन देशबासि जयनेपाल जयनेपालि ।
जय मातृभूमि जय नेपाल हामी मरेर गएपनि हाम्रो देश अमर रहोस
म नेपाली मेरो देश नेपाल..... जय जय नेपाल... बिर्ताको चिनो.....
गीत सुन्दै रगत उम्लेर आउने यस्ता गीत सृजना गर्ने गीतकार संगीतकार हरु प्रति नमन्❤️🇳🇵🇳🇵🇳🇵जय नेपाल आमा
Love from India🇮🇳, love❤ u Nepal, bir gorkha
Thank you brother!
Thank you so much bro..😍🙏
Love you tu bro but most of the Indian man hate nepal but you love nepal thanks you
Love u bro
We love India and Indian people 😍😍 love from Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵
म नेपाललाई माया गर्छु ।म नेपाली हुनुमा गौरव गर्छु ।जय देश ।जय नेपाल ।💖💖💖💖💖💖💖
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sahi ho
@@MusicNepalPvtLtdto kka
जब जब म देशभक्ति गीत सुन्छु मेरो आङ झसंग हुन्छ। म नेपाली सैनिक हो, सधैं यस्तै गीत सुन्न पाइयोस् ❤❤जय नेपाल
जय मातृभूमि
जय चन्द्र सुर्य।🇳🇵🇳🇵🇳🇵
आज हाम्रो देश नेपाललाई वीर गोर्खालीको देश भनेर चिनाउन वीर सपुतहरुको आवश्यकता छ । जय देश नेपाल !!!
यति राम्रो गितलाई डिसलाईक गर्नेहरु देशद्रोही गदार हुन
शुभाबिहानी जय बिर गोर्खाली जय नेपाल
मेरो प्यारो मातृभूमि नेपाल 🇳🇵💕💕💕।
Mero desh mero NEPAL... aafu bhanda pyaro xaa
❤️🇳🇵
जय मातृभूमि जय नेपाल हामी मरेर गएपनि हाम्रो देश अमर रहोस भन्ने भावना हरेक नेपाली मा हुनुपर्दछ
1. Gauchha Geet Nepali
00:00
2. Yo Nepali Shir Uchali
05:06
3. Paschim Kohi Purba Ghar
09:53
4. Rato Ra Chandra Surya
14:42
5. Nepali Ko Chhatima
18:11
6 .Gaun Gaun Bata Utha
21:31
7. Deshle Ragat Mage
26:13
8. Bihana Uthne Bitikai
31:50
9. Biratako Chino
37:31
10. Jaga Lamka Chamka
43:03
11. Mero Nepal
47:19
12. Baneko Cha Paharale
52:52
13. Lagdacha Malai
56:27
14. Ma Bhakta Hu Yo Desh
1:00:11
15. Mero Topi
1:04:38
16. Srijana Ko Naulo
1:09:33
like if you loved it
Qq
I always plays it while jogging at the morning and I feel proud to be nepali
tq🙏🙏🙏🙏🙏
धन्यबाद छ हजुर लाई 🇳🇵
Jai Nepal Jai Gorkhali 🇳🇵
जय जय ।। जय नेपाल 💥
I proud to be part of Nepal....Love you NEPAL love you so much meri aama lai😘😘🤗🤗💖❤💞
Wow desh vakti git suner man Sarai khukhi hune proud to be Nepali 🙏🙏🙏 🇳🇵🇳🇵🇳🇵
म लाइ नेपाली हुन् मा गर्भ छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🫡🫡🫡🫡🫡🫡🫡,जय नेपाल जय मातृभूमि
कति राम्रो छ हाम्रो राष्ट्र प्रति गीत हरु जति सुने पनि सुनिरहन लाग्ने
जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🥰🥰🙏🙏🙏
मेरो प्यारो देश नेपाल jay Nepal
din maa ek palta raastiyeta geet nasuni basna sakdina 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🇳🇵🇳🇵🇳🇵 i love my country. Thank u all legend singer for this heart touching songs❤️🇳🇵
देश भक्तिको छोरा बीहान यी गीत सुनेर सरिरमा उर्जा भर्दछ।
म मरे पनि मेरो देश बाचिरहोस् 😍😍
मेरो देश मेरो पहिचान
जय नेपाल 🇳🇵🙏
नेपाल आमा को आँख़ामा आँसु देखी रहेको छू
सचिकै हामी नेपाली ले कैले होला एस्तो कालो दिन बाट मुक्ति पाऊने ।😢😢
स्वाभिमानी नेपाली एक हौ।
यो समय हा्मो हो हामी स्वाभिमानी नेपाली एक हौ ।
मेरो देश नेपाल उच्च शिर सगरमाथा
विर गोर्खालीहरुले गाउँने विरताको गाथा
मेरो देश नेपाल माथी लागेको छ पराई को आँखा
रक्षा गर मेरो देश नेपाल र नेपालीको
"हे"भद्रकाली,दक्षिणकाली र सुपादेउराली माता
पशुपातीनाथ …..🙏🙏
२०७८/१२/०६
Great national songs that make all nepali great
जय नेपाल , जय गोर्खाली🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵...
अहिले यो गीतहरु सुन्दा आँखा बाट आशु आउने गर्छ। 😭🇳🇵❤️❤️ नेपाल आमा बेचेकी छिन्😭
सधै म सुत्दा बिहान उठ्दा देश भत्ति गित सुन्छु जब मलाई आनन्द आउँछ।🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै आनन्द आउने गित जय जय नेपाल 🙏🙏
नेपालि एक फरक पहिचान । मेरो देस मेरो गौरव ।
जय देस ! जय नेपाल !🇳🇵🇳🇵🇳🇵🇳🇵
देश र रास्टियता प्रती याे ज्यान समर्थन हाम्राे देश नेपाल रहे हामी नेपाली रहाैला ।
चाहे झुकोस निलो आकाश
यो नेपाली झुक्दैन ||||||❤️❤️
Beauti ful nepal
पहिला यी गित सुन्दा नि आन्द आउथियो तर अहिले देश को गति देख्दा बैराक लागेर आउँछ।।।।
Ramro xa nee
Old is gold
Kina old is gold vanne thaxaina
bairakh manxey lai bairakh lagi halxa ne
देशको हालत जस्तो भए पनि नेपालीले देश पर्तिको माया र स्नेह कहिले पनि भुल्नु हुन्न ।
क्या राम्रो शैलीबाट रचना गरियका र मीठो स्वर मा गाइयका लोकप्रीय देशभक्ति संगीत ।यी मिठा गित सुन्दा त मेरो मनबाट जागर जति सब आउँछ र गाउँ गाउँ मन लाग्छ ।
I like and loved it this songs .
This songs is very nationalist song but i like and loved it...
कति मीठो पुरानो शैली गितहरू
I proud to be Nepali,🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵I love my country Nepal .Jai Nepal
अाफ्नाे भन्दा बढि देशकाे माया लाग्छ नेपाली हुनुमा गर्व लाग्छ
देशभक्ति गीत सुनेर रातो रगत उम्लिएर आउंछ जय नेपाल 🇳🇵🇳🇵🇳🇵
म्युजिक नेपालाई अनि हरेक देश प्रेमीहरुलाइ धन्यबाद।
We love nepal🇳🇵💘👌 yo song sunda mero xato 42"chauda hunxa
Jay Mero peyaro Nepal ❤ 2024 ma Koko sundai hunuhunxa ❤
आहा कति राम्रो गितहरु गित सुन्दा भावुक भए धेरै साहित्यिक आदर्श भासाले देसको बयान गरेर के गर्नु देश भित्रै भित्र खोक्रो भको थाहा छोईन कसैलाइ अब ब्यबहारिक पनि hou ta hami
गर्व छ मलाई नेपाली हुनुमा।Nepal 🇳🇵 love you from Nepal police
Jaya Nepal☝️🇳🇵🇳🇵love you Nepal🇳🇵🇳🇵🇳🇵💕💕
सत्य हो थियो सधै सबैले सुन्नु पर्छ सबैको मन मा हुनु पर्छ।जय ग्रेतर नेपाल।हामी सानो मा स्कुल पर्दा यहि गित गाउथियो जय हो नेपाल।
Aakha baata aashu nai aaucha yo geet haru sunda.. sachi nai hamro nepal kati shant kati sundar cha ... Sano cha tara mann thullo cha hamro desh ma hindu devi devta haru ko mandirle variyeko deh.. gautam budhdhako janmale chiniyeko desh .. makka masjid ko dhun le rangiyeko desh .. isai ko prayer le khusi banayeko mann haru sabai ataucha hamro deshma... Ma namarunjel yehi daju bhai ko madhoor maya le variyeko desh ma bachna paam . Jai nepal ❤
हामी वीर बनेर मर्छौँ, गोली त ऊ सहन्छे, माग्दिनन सुनका अक्षर, ऊ नेपाली कि छोरी।। क्या शब्द चयन छ। मुटु नै जिरिङ्ग हुने।
जय मातृभूमि जय नेपाल 💪💪🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵all nice song
This reminds me of early morning back in Nepal 😭 no one will understand their love for their birth country until they are seven oceans away from it 🇳🇵❤️
So true
Ma Nepali ho
Nepal💖💖
?.nn. .
Bihari Hun
Mero desh mero Nepal pran vanda pyaro xa...Jay Chandra surye...
जय मातृभूमि नेपाल ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
मेरो देश मेरो नेपाल मलाई प्यारो छ !
हार्दिक स्वागत जय नेपाली सन्गीत मा म गणेश खड्का को तर्फ बाट आज धेरै दीन पछी हजुर माज गूड सन्ग अल
❤❤❤😊 मेरो प्यारो देश
नेपाल आमाको जय होस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै राम्रा देश भक्ति रास्टिय भक्ति गित सङित सिर्जना गर्नु हुने सबै सस्ट्राहरु प्रति 🙏🙏🙏
आउदा दिन मा स्व नारायण गोपाल ज्यु तारा देबि ज्यु ,
वहा हरुको original audio ko आसा राखदछु 🙏🙏🙏🙏🙏
I proud,I am Nepali 🇳🇵🇳🇵I love my country and forever 💕
Same to you
jai Nepa jai Nepal mero desh🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पराईकाे सामु भागेर बाच्नु भन्दा लडेर मर्नु साे धर्म हाे। जय जंग , जय नेपाल।❤❤❤❤❤❤
यो नेपाली शीर उचाली संसारमा लम्किन्छ
जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ
चाहे झुकोस निलो आकास यो नेपाली झुक्दैन
चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन
एकातिर तराईको चारकोसे झाडी छ
अर्कोतिर उच्च शीर ठुल्ठुला पहाडी छ
जन्मे यहीं गौतम बुद्ध शान्तिका अग्रदूत
सगरमाथा बिजय गर्ने यही देशका हुन सपूत
गर्व लाग्छ यी गीत हरु सुन्दा।😍❤️
Every Morning I Play These Songs ❤❤Without Hear These Songs My Day Is Incomplete 😍😍Proud To Be Nepali 🤩🤩
Same here❤️😌
Body ma 84000 Megawatt ko energy produce huncha
🙋💞
Good same here
🤗🤗🇳🇵💪
मेरो नेपाल साचिकै सुन्दर छ 🇳🇵❤️❤️❤️❤️
जननि जन्म भुमि स्वर्ग भन्दा प्यारो लाग्छ 🌷🌷🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Love to all Nepalese from India 🇮🇳
Thanks Nisha. We love India also.
Thank you nisha didi🙏🙏🙏🙏🙏we must LOVE eachother...
🙏🙏🙏🙏❤️❤️
Thanku 💝🇳🇵
Thank you so much
❤️😌hamro pyaro Nepal 🇳🇵
हरेक दिन बिहान सुन्नुहोस , छुट्टै मजा र ऊर्जा दिन्छ
#nationality songs
#love you nepal
Vten rw gbob ko geet sunne jamanama pani ma yo geetharu sunerw ramaune garxu kina vane malai dherai aananda milxa yati mitha geet haru batw😊. Ma mare pani mero desh sadhai bachu rahos❤️, Jay Nepal♡︎♡︎
यी गीत सुनेपछि जोश जागर नै अर्कै हुने । आहा शब्द ,गाउने शैली र संगीत सबै मौलिक ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Atinai ramro
Ho lll
🥰
@@MusicNepalPvtLtd mcrvv5
iam Shiva rajput my best country Nepal sabse acha desh bhkt Jyan jahose per Maya garnixa gorkha regiment 💪💪💪💪💪😘😘😘Indin army loved my country prazatara diwas Mero Tarafbat🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Hlo reply
This means alot bro..
Take respect
Give respect.......
म बिहान पख जहिले पनि सुन्छु स्वादेश गान।😍
Harek karykar sunn maja r gayn bardha sansar ko abaj ho nepal jai jai jai nepal
गर्व लाग्छ म नेपालमा जन्मेकोमा
जय नेपाल
Himal jhai atal yo jhuken yo kahile latren yo kaile jangi nisaan hamro....❤❤❤ Proud to be Nepali ❤ jay Nepal
Jai Nepal jai nepal jai nepal hamro sundar nepal
Hamro deshbhakti ganaharu ekdam hirdaye chune cha .mareko aatmalai Pani biujhaune apar Sakti bokeko cha.jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️
Love to "MY COUNTRY" NEPAL. Jay Nepal.🔥🔥♥
गर्भ लाग्छ नेपाली हुनुमा Iam proud to be a Nepali Nationility🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤
My country'My pride'My heaven❤️❤️
Jai Nepal -Jai Nepali
jai Gorkhali 🇳🇵🇳🇵
Assalam o Alaikum nepalies
From pakistan
Hii
@@sanjeettamang1744 hello
मेरो heart नेपाल Jay Jay nepal❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Maro pahichan ho anil sir thank you very much
जय नेपाल जय भूमि मेरो देश नेपाल