Old Lok Songs Collection | सदाबहार लोकगीतहरु | Evergreen Melodious Folk Songs|

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • #kiransapkota #oldnepalilokgeet #HAPPYDASHAIN
    हेर्दै हुनुहुन्छ भने कृपया Subscribe जरुर गर्नुहोला । र अन्त्यसम्म हेर्नुहोला।
    मेरो च्यानलका अन्य भिडियोहरु पनि हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु ।
    visit the channel !
    all copyright reserved with ‪@MusicNepalPvtLtd‬
    यो भिडियो बिलकुल मनोरञ्जनको लागि अपलोड गरिएको हो ।यस भिडियोमा समावेश भएका गीतहरुको सम्पूर्ण प्रतिलिपी अधिकार सम्बन्धित गीतका स्रष्टा तथा सर्जकहरु तथा म्युजिक नेपाल मा नै रहन्छ ।
    यदी तपाईंलाई यो कलेक्सन मन पर्यो भने हाम्रो च्यानललाई सव्सक्राइव तथा भिडियोलाई शेयर गरिदिनुहोला, धन्यवाद । यस भित्र समावेश गीत हरु क्रमैसंग निम्मानुसार रहेका छन् ।
    १. असारै महिनामा
    २. बाबरी फुलको बोट
    ३. बेनीको बजार
    ४.भैंसी लड्यो है मायाँ
    ५.भिज्यो तिम्रो रातो पछ्यौरी नि लै लै
    ६.बाटो छ भिरालो
    ७.घाँस काट्ने खुर्केर
    ८.सिमसिमे पानीमा
    ९.सिन्धुलिगढी घुमेर हेर्दा
    १०.सुरिलो रुख सल्लै हो
    ११.ठमेल ठमेलमा बाबा तिमिलाई
    १२.तिम्रो नै मायाँ लाग्दछ साईंली
    १३.तिरिरी मुरली बज्यो बनैमा
    १४.सलल जाउँ हिंड रेलैमा
    १५?कान्छी मट्याङट्याङ
    १६.कलिलो तामालाई
    १७.लाहुरेको रेलीमाई फेसनै राम्रो
    १८.मलाई खुत्रुक्कै पार्यो जेठान
    १९.सल्लै हो जोवन कल्लाई हो
    २०.उकालीमा पनि हजुर
    २१.भिज्यो तिम्रो रातो पछ्यौरी
    २२.बेनीको बजार
    २३.भैंसी लड्यो ।

КОМЕНТАРІ • 414

  • @kiransapkotamyagdi
    @kiransapkotamyagdi  4 роки тому +112

    नमस्कार !!! कृपया हाम्रो च्यानल सव्सक्राइब तथा भिडियो शेयर गर्नुहोला र केही रचनात्मक प्रतिक्रियाहरुपनि छाड्नुहोला है । मन लागे हाम्रो च्यानलभित्र छिरेर अन्य भिडियोको पनि मज्जा लिनुहोला ।

    • @manbahadurrai5543
      @manbahadurrai5543 4 роки тому +19

      @

    • @anupdhungana1890
      @anupdhungana1890 4 роки тому +8

      हजुरलाइ पनि नमस्कार !!! यी गीतमा आफ्नो मौलिकता पाउन सकिन्छ , यस्ता कालजयी गीतको सङ्कलन गरेर स्रस्टाहरुको सम्मान पनि हुने साथै हामी जस्ता पारखिहरुलाइ फेरि साङ्गीतिक रसस्वादन गर्ने सु अवसर मिल्यो , हजुरलाई धन्न्यवाद साथै पुनः नमन।

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  4 роки тому +2

      अत्यन्तै हर्षित भएको छु हजुरको प्रतिक्रियाले । हामीले यो भन्दा अरु त के नै गर्न सकौंला र तैपनी यस्ता सिर्जना हरु पछिल्लो पुस्तासम्म पनि जीवित रहोस भन्ने हेतुले यो कलेक्सन तयार गरेको हुं । धन्यवाद

    • @lakxhmanpresit9472
      @lakxhmanpresit9472 3 роки тому +3

      bro you have created channel. Loved it

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  3 роки тому +3

      @@lakxhmanpresit9472 thank you so much dear laxman glad to have your comment😘😘

  • @prakashrai9234
    @prakashrai9234 2 роки тому +11

    यति मिठो सदाबहार गीतहरू छ तर नेट भएको ठाउँमा मात्र सुन्न पाइन्छ डाउन लोड हुदैन मिठो गीत हरू लोपहुदै जानछ होला जस्तो लाग्छ

  • @krishnapanday1319
    @krishnapanday1319 Рік тому +6

    प्रदेशमा भएको मान्छेको मन भकानो छोडेर घरको यादमा रुवाउने पिडायी मार्मिक गीत❤❤❤

  • @Chandraprasadpokhrel
    @Chandraprasadpokhrel 3 роки тому +9

    प्रकृति नै सुर तालमा झुम्ने ,अति सुन्दर गित लेख्ने गाउने र सगित गर्ने सबैलाई नमन गरि रहन्छु ।।
    चन्द्र हाल झापा नेपाल् ।।।

  • @anjubaral3761
    @anjubaral3761 3 роки тому +33

    आहा! रेडियो घन्काएर सुनेको बालापनको याद आयो।अजर ,अमर यी गितहरु पचासौ बर्ष पछी सुनेपनि उतिकै आनन्द आउने। मनै हरररररररररररर भयो🙏🙏🙏🙏🙏🙏

  • @dineshdhakal3627
    @dineshdhakal3627 3 роки тому +9

    आहा ! कालजयि गितहरुको कलेक्सन को निम्ति धन्यवाद प्रकट गरे है!

  • @parashurai4863
    @parashurai4863 4 роки тому +11

    आहा ! पुराना उत्कृष्ट लोक गीतहरुले नोस्टाल्जिक बनायो।खुशीको सागरमा डुबुल्की मार्न पुगें।किरण सापकोटा भाईको कार्य पुरा प्रशंसनीय छ।धेरै धेरै धन्यवाद !!! यस्तो असल कार्य सदा जारी रहोस्।

  • @rupakmaharjan9192
    @rupakmaharjan9192 3 роки тому +7

    कालजयी अजर अमर गीतहरु सुन्न पाउँदा बालापनको समय याद दिलायो। यी गीतहरूले अहिलेको प्रदुषण वातावरण र होहल्लाको समयमा पनि स्वच्छ वातावरण महशुस गरायो। धन्यवाद पुरानो गीत कलेक्सन टिमलाई।👍👍👍

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  3 роки тому

      मीठो कमेनटको लागि हार्दिक धन्यवाद सर ।

  • @shambhuramjoshi2732
    @shambhuramjoshi2732 4 роки тому +5

    मैले बचपनदेखिनै सुन्दै आएका लोकप्रिय गितहरू सुन्न पाउदा अत्यन्तै खुशि लागेकोछ ।

  • @mohangurung8995
    @mohangurung8995 4 роки тому +5

    Old is gold. Malai yestai geetharu mann parchha. Especially Denny ka Nepali geetharu

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  4 роки тому

      हजुरलाई धेरै धन्यवाद । Please subscribe and share this video.

  • @KeshavSharma-jq6re
    @KeshavSharma-jq6re Рік тому +2

    बालक पन को याद पो आयो । घर को पुरानू रेडियो । नाइस सांग्स 🙏🙏🚩🚩💐👌👍✌️❤️🌹

  • @deepakmoon5615
    @deepakmoon5615 4 роки тому +5

    मन💕 परेकाको👍️ भनेर तपाईं लाई मात्रै खुशी😀 बनाउने मेरो उदेश्य कदापि होइन👉️ तर पनि यो कलेक्सन ले मेरो मन❤️ 💃🕺💜💃🕺🧡💃🕺💛💃🕺💚💃🕺💙💃🕺💗💃🕺💖💃🕺खुशी🤗 राख्न कतैबाट कमि रहेन। त्यसैले 👉️हजुर लाई धेरै-धेरै धन्यवाद🙏🙏🙏🙏🙏🙏सापकोटा ज्यु !

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  4 роки тому

      मेरो च्यानलसम्म छिरेर यति गीत हेर्दिनुभएकोमा र केही मिठा शब्दहरु खर्चनुभएकोमा चन्द ज्युलाई हार्दिक धन्यवाद !!

  • @dilidc2322
    @dilidc2322 3 роки тому +5

    कति मीठो गीत हरु बारे

  • @ramBahdur-fi8cl
    @ramBahdur-fi8cl 6 місяців тому +2

    हाम्रो देस मां जन्मे को
    असल भावना सद्गुण को
    प्रशंसा आदर सम्मान प्रणाम बंदना नतमस्तक छौऊं. प्रदेशी जीवन.

  • @sabutpariyar5890
    @sabutpariyar5890 3 роки тому +3

    ramro geet haru xa thank you video ko lagi

  • @rabindragajurel307
    @rabindragajurel307 4 роки тому +4

    नेपाली कला , सस्कृति, लाेकगीत ,लाेकनृत्य अादिकाे सरक्षण गराैँ ।

  • @kushaharibhattarai4551
    @kushaharibhattarai4551 Рік тому +2

    सारै मन लाेभ्याउने सदाबहार लाेकगितकाे संग्रहले मेराे मन सार‌‌ खुसि गरायाे। संकलनकर्ता लाई मुरी मुरी धन्यवाद।। बिराटनगर ११।।

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Рік тому

      हार्दिक धन्यवाद मिठो प्रतिक्रियाको लागि ।

  • @prempun528
    @prempun528 4 роки тому +5

    आहा! रेडियोनेपालबाट सानैमा सुनेका कालजयी गीतहरुको गायक निरॐमसताहरुलाई सलाम छ 🙏🙏

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  4 роки тому

      हेरिदिनुभएकोमा हार्दिक धन्यवाद र भिडियो शेयर गरिदिनुहोला भन्ने आशा लिएको छु ।

  • @barpipalmedia1588
    @barpipalmedia1588 4 роки тому +5

    जति सुन्यो उति सुनुसुनु लाग्ने गीतहरुको संगालो रहेछ ।

  • @mohanprasadsharma2007
    @mohanprasadsharma2007 3 роки тому +7

    अमर सदाबहर गीतहरु सुन्दै आनन्द लाग्ने !!!

  • @HariChandrakhatiwada-w6h
    @HariChandrakhatiwada-w6h День тому

    साच्चै प्रदेसिको भावना अनि पिडालाई लयबद्ध गरिएको कालजयी गित।

  • @mrdipak7339
    @mrdipak7339 4 роки тому +3

    अाहा हजुरबुबाकाे याद अायाे हजुरबाबाले काधमा बाेकेर तिरिरि भनुहुनथाे all song verry nice thankes

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  4 роки тому

      प्रतिक्रियाको लागी धन्यवाद !! कृपया सव्स्क्राइव र शेयर पनि गरिदिनुहोला है त ।

  • @devikandel2120
    @devikandel2120 4 роки тому +10

    सुन्दै छु केरे भोलि बिहान सम्म त सकिन्छ होला

  • @Prabesh291
    @Prabesh291 3 роки тому +3

    संकलनकेालागी धेरै धेरै अ।भारी छाै ।

  • @chandraprakashsunuwar7711
    @chandraprakashsunuwar7711 3 роки тому +26

    गीतहरू त पुरानो नै धेरै राम्रो छ्न! शब्दहरु धेरै मिठो हुन्छ !

  • @ramBahdur-fi8cl
    @ramBahdur-fi8cl 6 місяців тому +1

    प्रदेस मां जीवन
    बिताउने दाजू भाई
    लाई होली को शुभ कामना हार्दिक बधाई छ.

  • @syangmustang
    @syangmustang Рік тому +3

    जति सुन्यो उति सुनुँसुनुँ लाग्ने तीतहरु आहा ।

  • @raiapardipchamling8540
    @raiapardipchamling8540 4 дні тому

    ❤❤तीन दशक पार गरेको पुराना गित हरु एकदमै मार्मिक भाब लय शब्द अर्थ पुर्ण सजिएको हरेक प्रकृति सङ्ग जोडिएको छन् ती निर्जीव शब्द गित हरु , यी पुराना गित जम्मा गर्ने ब्याक्ती लाई सलाम बोले

  • @ambikiakrai5254
    @ambikiakrai5254 4 роки тому +5

    Kati ramro kaldahi sumdhur marmik Tara byabharik githaru yugoyug namarne rachana garnuhune hastiharulai mero hirdaybatni Salamasarini asta githarulai mediaharule samhaler rakhnuparx rakhnuvaukoma ni tq r ajvoliko piditlaipani astai ramro ganaharu jun kahile namarne rachana garnus Vanna chahanxu jay old is gold.

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  4 роки тому

      Video herera Yeti ramro comment gardinuvako ma hjrlai pani dherai dherai dhanyavad ! Geet share pani gardinu hola !

  • @deepadep5612
    @deepadep5612 2 роки тому +1

    पुरानेा पप गित मलाइ सुन्नेमन लाग्छ पुरानेा भनेकेा पुरानैहेा 🙏🙏👍👍🇳🇵🇳🇵❤️❤️🌹🌹🌺🌺

  • @ganeshpathak4687
    @ganeshpathak4687 3 роки тому +7

    Dherai ramro xa

  • @dadiramdhungel6129
    @dadiramdhungel6129 2 роки тому +3

    Aha,Purana geet haru ,School ma program ko had ayo, 5 0 barsa age ko yad haru jal jalli samjana farkeyako just vayo,thanks

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  2 роки тому

      हजुर जस्तो पुरानो मान्छेको आशिर्वाद पाउनु मेरो लागि सौभाग्य हो बुवा ।

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 Рік тому +1

    समयले जतिनै कोल्टे फेरे पनि हाम्रो आदर्शता र हाम्रो गौरव कैल्यै लोप हुने छैन

  • @ayushlimbu6439
    @ayushlimbu6439 3 роки тому +4

    आहा हाम्रोपालाका गीतहरु सुन्न पाईयो

  • @sumanmaharjan2716
    @sumanmaharjan2716 3 місяці тому +1

    धेरै पुरानो अति लोकप्रिय गित

  • @yogmayabhattarai3931
    @yogmayabhattarai3931 Рік тому +2

    जति सुनाे उति सुनिराै लाग्ने सुमधुर गीतहरु

  • @jagadishrajbaral5042
    @jagadishrajbaral5042 4 роки тому +4

    राम्रो सम्झनलाएक काम ,धन्यवाद !!!

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  4 роки тому

      हार्दिक धन्यवाद हजुरलाई !

  • @KrishnaSharma-fm4nb
    @KrishnaSharma-fm4nb 4 роки тому +5

    kathi mitho songs ..2020 August

  • @chhairochimang2204
    @chhairochimang2204 4 роки тому +9

    राम्राराम्रा गीतहरु हेरेपछि सव्सक्राइब गर्न मन लाग्यो धन्यवाद !

  • @abiralshivaduti801
    @abiralshivaduti801 2 роки тому +2

    आहा ! भब्य !!

  • @suryakoirala4084
    @suryakoirala4084 6 місяців тому +1

    यी सबै गीत एकसे एक कर्णप्रिय छन्।पचास वर्ष पहिले एभरेडी ब्याट्री हालेर नेशनल पानाशोनिक रेडियोबाट सुने जस्तै लाग्यो ।त्यो बेला यी गीत सुन्दा कति आनन्द आउँथ्यो ! खै कसरी वर्णन गरौँ ????????????

  • @sandeshchapagain8760
    @sandeshchapagain8760 4 роки тому +5

    Namaskar sir lw yo video mw taw like ni gardiyea 26

  • @sushilagelal964
    @sushilagelal964 Рік тому +2

    पुरानो गित सुनदा राम्रो लागाे

  • @sujanpaudyal7936
    @sujanpaudyal7936 3 роки тому +8

    Thank you for collecting and uploading these evergreen songs.

  • @subashkhanal6754
    @subashkhanal6754 3 роки тому +11

    when I was child I heard all the songs from radio nepal but now days I can't listen all this song from radio nepal nor from fm radio really old songs are gold

  • @dhirajthapa7055
    @dhirajthapa7055 2 роки тому +3

    Saarai mitho geet hru

  • @dipaksapkota6912
    @dipaksapkota6912 3 роки тому +4

    बडो मेहनतका साथ कालजै लोकगीतहरू संकलन गर्नुभएकोमा हार्दिक आभार बन्धु! पछिल्ला चार गीतहरू दोहोराउँनुभन्दा अरू नै समावेश भएको भए अझ बेश हुने थियो

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  3 роки тому

      मीठो कमेन्टको लागि हार्दिक धन्यवाद बन्धु ।

  • @nepalikhadka3396
    @nepalikhadka3396 4 роки тому +3

    जे भनेनी पुराने गीत भनेका पुनाे नै हाे के सुन्नमा छुट्टै माज्जा अाउछ 🇳🇵🎤🇳🇵🎤🇳🇵

  • @nishantthapa4338
    @nishantthapa4338 4 роки тому +3

    All very beautiful flok geet .yasko samrchhan garnu jaruri xa .old is gold

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  4 роки тому

      कमेन्टको लागी धन्यवाद ! कृपया भिडियो शेयर गरिदिनुहोला !!

  • @kamalrai1020
    @kamalrai1020 Рік тому +1

    आहा कति मिठाे छुने गितहरु ❤❤❤ old is gold

  • @balramgurung4274
    @balramgurung4274 3 роки тому +3

    महान स्रस्टाहरुमा सलाम छ सबैलाइ सम्झन चाहे

  • @tekprasadsubedi2648
    @tekprasadsubedi2648 4 роки тому +2

    अति राम्रो गीत हरुको संगालो रहेछ ! मैले भिडियो हेरेपछी सव्सक्राइव गरें है त !!

  • @ramailonepal3853
    @ramailonepal3853 4 роки тому +6

    असध्यै राम्रो काम गर्नु भयो। पुरानो गित सुन्ने अबसर मिल्यो, बाकी गितको कलाकार र सर्जक को हुन? एसरीत वास्तविक सर्जक र कलाकार मरेनन? कृपया पुरै डिटेल हाल्नुस गितको कलाकरको बरेमा। बरु हजुर आफै कमाउनुस तर असली कलाकार सर्जकको नाम हाल्नुभयोभने पछीका पुस्तालेनी सर्जक र कलारको नाम सम्जन्छन। धन्यबाद!!!
    जय गित सङ्गित्🎀🇳🇵🇳🇵🇳🇵🎀जय नेपाल

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  4 роки тому +1

      साह्रै राम्रो कमेन्ट को लागी धन्यवाद ।

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  4 роки тому

      @Surendra Pant what??

  • @SamjhanaShrestha-tb1ji
    @SamjhanaShrestha-tb1ji Рік тому +1

    पुराना गितहरु कति मारमिक छ।हुन्छ अति मन परछ। याे गानाहरु सुन्न पाउँदा तीस बरष पहिला गाेठालाे जादा गाेठमा रेडियाेमा बझे झै याद अाउछ। विगतका क्षणहरु।

  • @nabinshrestha5049
    @nabinshrestha5049 4 роки тому +9

    All collections are my favorite. Thanks for your best choice. These folk songs are our precious assets forever.

  • @devikandel2120
    @devikandel2120 4 роки тому +7

    असारे महिनामा सुरु गरे ल

  • @gopalkarki2296
    @gopalkarki2296 2 місяці тому +1

    🎉

  • @chandathapa290
    @chandathapa290 2 роки тому +1

    शब्द ले मन छुन्छ जहिले सुने पनि मन भर्दैन

  • @ramanstha428
    @ramanstha428 3 роки тому +2

    yasto sarai man chhune geet sangeet collection garera sun ma sugandha chha kiran dai thank you.

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  3 роки тому

      Thank you so much for the love brother. Keep loving😘😘😘

  • @gopichandradhungana3791
    @gopichandradhungana3791 Рік тому +2

    Thank you for this beautiful collection❤❤❤

  • @ramkumarchhetri6248
    @ramkumarchhetri6248 3 роки тому +3

    Nice song ,download garna milne gari upload garnu vako vaya ramro hune thiyo,

  • @RajkumarRai-t2t
    @RajkumarRai-t2t Рік тому +1

    Purano git sarày manparchha

  • @bhimshrestha451
    @bhimshrestha451 3 роки тому +3

    Malai man parne git,Yastaa git harule baalyakalko samjhana dilaune ,

  • @yogmayabhattarai3931
    @yogmayabhattarai3931 Рік тому +1

    म धेरै सुन्छु।पुराना गीत झापा चारआली

  • @panchusubba8471
    @panchusubba8471 Рік тому +1

    साह्रै राम्रो. लोप भैसेकेको गीत हरू सुन्न पाउदा साह्रै राम्रो लाग्यो ❤️🙏

  • @hariharjoshi8344
    @hariharjoshi8344 4 роки тому +7

    Speechless! Thanx for these gem collections!

  • @surendrasahani204
    @surendrasahani204 Рік тому +1

    Khotang jeela Diktel bajar ra gaura dahako Baja Rai ma rakhe ko jhan ramro hun thio Sapkota Bhai.

  • @anilgautam9772
    @anilgautam9772 3 роки тому +3

    Thanks for this song colaxions

  • @ravishankarbhatt5090
    @ravishankarbhatt5090 3 роки тому +2

    Damee Super 👌 Collection

  • @suryalamtari-ed6fd
    @suryalamtari-ed6fd Рік тому +1

    सही हो

  • @funnyshort-87
    @funnyshort-87 3 роки тому +1

    आहा ! आनंद आयो।

  • @kamaldevkota3804
    @kamaldevkota3804 3 роки тому +4

    Nice 👍 collection bro best songs forever

  • @jayantibudhathoki2915
    @jayantibudhathoki2915 3 роки тому +2

    purano geet sunm sunum lagne 👍👍

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  3 роки тому

      हजुर सुनिराख्नुस है त ।

  • @artistlalindra3096
    @artistlalindra3096 4 роки тому +4

    Maja ayo

  • @Srijanapun1
    @Srijanapun1 4 роки тому +3

    Wow nice daju

  • @sunpromagar
    @sunpromagar 2 роки тому +1

    Dherai ramro geet haru ko collection

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  2 роки тому +1

      धन्यवाद ! माया गर्दिनुभएकोमा ।

  • @HasinaHanif-e2m
    @HasinaHanif-e2m Рік тому

  • @khushbusunuwar2249
    @khushbusunuwar2249 3 роки тому +4

    Nice music collection

  • @baburamsharma9539
    @baburamsharma9539 2 роки тому +1

    Gayk gaeka.lai bahut bahut dhanebad India Assam kakrajhar bat

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  2 роки тому

      तपाईंलाई पनि धेरै धन्यवाद ।

  • @bimalthapa243
    @bimalthapa243 3 роки тому +1

    राम्रो लाग्यो

  • @SusilMalakar
    @SusilMalakar Рік тому

    Aaha kati ramro git ma sano bachcha Huda kheri ko geet❤❤❤❤❤

  • @RameshThapa-e2v
    @RameshThapa-e2v Місяць тому +1

    Dami old songs napli

  • @prakashgurung7025
    @prakashgurung7025 4 роки тому +9

    I really love this all songs
    From qatar

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  4 роки тому

      Thank you so much sir !! Keep in touch and give some more feedbacks !!

  • @wangmo5487
    @wangmo5487 2 роки тому +1

    Man sarai khusi vayo purano geet sunera❤❤🤗🙏🏻🙏🏻

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  2 роки тому

      Thank you so much. Mero channel ko aru video haru pani herera comment garnuhola

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh 2 роки тому +2

    पुराना दिनहरूको याद आयो आज यी सदाबहार गीतहरु सुन्न पाउँदा,,,,, धेरै धेरै धन्यवाद संकलन कर्तालाई !!!

  • @giridharamatya8568
    @giridharamatya8568 3 роки тому +4

    Many thanks Kiran ji, enjoyed a lot.

  • @durgaprasadgelalprasad6845
    @durgaprasadgelalprasad6845 4 роки тому +2

    Wow old is gold Purana look dohoriharu

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  4 роки тому

      धन्यवाद हजुर ! सुन्दै गर्नुहोला ।

  • @w2branch645
    @w2branch645 2 роки тому +2

    Laxmi basket ddko puranu get halnu paryo

  • @ranisigh3886
    @ranisigh3886 4 роки тому +3

    Nice didihro nache ko yad yayo school ma.

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  4 роки тому

      एकदमै पुराना गीतहरू सुन्दा बेग्लै आनन्दको अनुभुति हुने गर्छ ।

  • @KumarPoudel-qd9wf
    @KumarPoudel-qd9wf 3 місяці тому

    धन्यवाद दाजु पुराना गित सुन्न पाईयो

  • @bhimtamang2560
    @bhimtamang2560 4 роки тому +2

    Bhim

  • @saritaoli1343
    @saritaoli1343 2 роки тому +1

    आहा कति राम्रो छ यो गित

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  2 роки тому

      धन्यवाद हजुर ।👩‍❤️‍👨

  • @Km_limbu
    @Km_limbu Рік тому

    🥰

  • @badrineupane1288
    @badrineupane1288 3 роки тому +2

    Sano xada ko yad aayo

  • @jayantibudhathoki2915
    @jayantibudhathoki2915 3 роки тому +2

    nice gajb 👍🙏🙏

  • @dhirendrabahadurbista
    @dhirendrabahadurbista 2 роки тому +1

    मीठा पुराना गीत हरु।12ः31

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  2 роки тому

      हजुर धन्यवाद छ हजुरलाई ।

  • @awatarsubedi9977
    @awatarsubedi9977 2 роки тому +2

    सावित्री शाहका लोकगीतहरू पनि सुनौँ न ।

  • @shankardutt
    @shankardutt 3 роки тому +1

    असारे मैना बाट सुरु भयो......................

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  3 роки тому +1

      आनन्दसंग सुन्नुहोला है सर ।😘😘

  • @parassharma4568
    @parassharma4568 3 роки тому +2

    ati Raamro !

  • @bkbade7864
    @bkbade7864 4 роки тому +1

    नेपाली लोक गित