जब रेडियो नेपाल बाट यी स्वदेश गान हरू बज्थे मन मा बेग्लै जोश आउँथ्यो देश मा राजा हुनुहुन्थ्यो अहिले सुन्न नी मन लाग्दैन किनकी राष्टियता भन्ने चिज हराएर गयो सबै विदेश जाने मात्रै छन् त्यो पुरानो विरासत फर्काउनै पर्छ
धन्य छ यस्ता गितहरु सिर्जना गर्नुहुने हाम्रा पुर्खाहरु..❣️ यहि सिर्जनाहरुले गर्दा सिर उठ्छन ,देशको माया बडेर आउँछ सबैभन्दा नेपाली जनता नै माथी छन जस्तो लाग्छ💕💖💘💘 आफैमा नेपाली हुनु नै सबै भन्दा भाग्यसाली लाग्छ😍❣️💘💘
जयनेपाल याे देशमा जनमे मलाई गबं लागछ, तर समाज र याे देस चलाउने हरू काे इमानदारी देस पृति गाैरब र पाैरख गनृ अझै हामिहरूले ईमानदारिकाे जग , जरूरि छ। जयदेस जयनेपाल।🇳🇵
यो गितले हाम्रो देशको शिर कहिले नझुक्ने इतिहास रच्न सफल भएको छ।अनेकौं कला ,संस्कृति भेषभुषा भएको स्थान नेपाल हो भनेर प्रष्ट वर्णन गरेको छ।।🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵
Purkha harule sirjana gareka e geet haru sunda aananda sanga man khusi hunxa tara k garnu aja bholi ka rasta jhati neta harule garda hamra purkha harule gareklo tag ra tapase khera jala jasto bhayako chha jnnzayza Nepal....karklinarendra
यो गित सुन्दा शरीर को हर अङ्ग अङ को अनैथो हल चल हुदा साच्चै नै नेपाली हुनुमा गर्व गर्द छु म 🇳🇵🇳🇵🇳🇵mcc लाई हताउनु पर्छ नेपाली नैजवान हरु जाग्ने दिन आयो अभ नत भने पुर्खा को रगत ले सराप छ !!!!No mcc go back Mcc
सम्पूर्ण राष्ट्प्रेमी नेपाली साथी हरू मा न्यानो सम्झना छ हामी मरेरगएपनि हाम्रो देश अमर रहोस भन्ने भाव हरेक नेपाली को मन भित्र हुनु पर्दछ जय मातृभूमि जय नेपाल
रास्ट्र गीत मन पराउनु हुने जति यता हाजिर हुनु है❤❤❤❤❤❤
Wow❤❤
❤गज्जव लाग्यो❤
Hajir
S🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राष्ट्रिय गान प्रेमी गीत राम्रो मनछुने जय नेपाल आँमा जयनेपाल हाम्रोमात्री भूमी जय राष्टवाद
जब रेडियो नेपाल बाट यी स्वदेश गान हरू बज्थे मन मा बेग्लै जोश आउँथ्यो देश मा राजा हुनुहुन्थ्यो अहिले सुन्न नी मन लाग्दैन किनकी राष्टियता भन्ने चिज हराएर गयो सबै विदेश जाने मात्रै छन् त्यो पुरानो विरासत फर्काउनै पर्छ
मलाई मन पर्ने राष्ट्रीय गीत हरु
जय नेपाल 🇳🇵🇳🇵
❤️❤️❤️❤️
देश, सन्तति र मातृभूमिको बिषयमा कति मार्मिक छ यो गित , सर्जक प्रति धेरै सम्मान। जिउ नै सिरिङ्ग हुने, आजकलका गित नि के गित।
म मरेर गयनि सधै मेरो देश बाचिरहोस कसै सत्रु देशको आखा नलागोस्🇳🇵❣️❤️🙏
जय जय जय जय नेपाल सुन्दर,शान्त विशाल "! जय मात्री भूमि 🇳🇵🇳🇵🇳🇵🙏
Aha aha aha kati aannda aaucha git sunda ni mero piyaro 🇳🇵 desh nepal❤❤❤❤❤
मेरो देश मेरो नेपाल
गर्व लाग्छ नेपाली हुनुमा
जय नेपाल
जय जय जय सत्त्य अम्मर नेपाल।आनन्द को नेपाल आमा सदा खुसी सुखी सुर्य जोति चम्की सन्सार देखिरहोस जय सोर्ग जननी नेपाल।
Ol
2081 3 30 गते हेरियो...❤
अनि नेपाली hunuma गर्ब लाग्यो.....जय नेपाल 🇳🇵🇳🇵🇳🇵
यि गितहरू सुन्दा युवाहरूकाे जाेस जागर जागेर अाउछ, जय नेपाल।❤❤❤❤
मलाइ खुबै खुबै मन पछँ,दिनमा एकपटक सुन्ने गछुँ,नेपालको सुमधुर गितहरु!!!!!
मेरो देश कति राम्रो सुन्दर छ 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
बिहान बिहान सुनदा मन नै पस्न हुन्छ देस भकती गित सुनदा🎉❤
नेपाली राष्ट्रिय गान जहाँ छन् बुद्धका अाँखा मेरो टाेपि नेपाली सिरमाथि जस्ता मनछुने रास्टभाव ले उतपाेत गित सुन्दा मनै आन्दित हुन्छ।!!
जय नेपाल❤
जय नेपाल जय नेपाली जय हाम्रा पुर्खाहरू जननि जन्म भुमि स्वर्ग दपि गरियसि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Desh lai chinaune desh bhakti song derai derai ramro song ❤❤❤❤❤
मेरो नेपाल❤मेरो नेपाल
राम्राे गीत।
यो एल्बम भित्र यहाँ देश को चिन्ता छ।भन्ने सोङ्ग समेटे अजोइ राम्रो हुनेथ्यो।।
धन्य छ यस्ता गितहरु सिर्जना गर्नुहुने हाम्रा पुर्खाहरु..❣️
यहि सिर्जनाहरुले गर्दा सिर उठ्छन ,देशको माया बडेर आउँछ सबैभन्दा नेपाली जनता नै माथी छन जस्तो लाग्छ💕💖💘💘
आफैमा नेपाली हुनु नै सबै भन्दा भाग्यसाली लाग्छ😍❣️💘💘
जयनेपाल याे देशमा जनमे मलाई गबं लागछ, तर समाज र याे देस चलाउने हरू काे इमानदारी देस पृति गाैरब र पाैरख गनृ अझै हामिहरूले ईमानदारिकाे जग , जरूरि छ। जयदेस जयनेपाल।🇳🇵
म नेपाली आमा को छोरो भन्न्न गर्भ महसुस गर्छु।मेरो देश प्रती सधै माया कायम रहोस 👏🇳🇵❤️🇸🇦💪🌍️🕉️🕉️🕉️🕉️
एस्ता रास्ट्रगित सुन्दा छुट्टै आनन्द आउँछ रास्ट्रप्रेम झल्किएको गित ,सम्मान छ सर्जकहरुलाई जय नेपाल ❤️❤️❤️❤️❤️❤️❤️❤️
456655 ghr cg cg cf x cfc %55 tc. Cf 5
❤😢
नेपाल आमा सधा अमर रहुन।।। मेरो प्यारो देश नेपाल ।🇳🇵🇳🇵🇳🇵
मेरो देश स्वोर्ग भन्दा प्यारो
जय नेपाल 🇳🇵🇳🇵🙏
यि राष्ट्रिय गितहरू सुन्दा नेपाली भएकोमा सा-ह्रै गर्व लाग्छ😍तर देशको विकास दिन दिनै पछि परेको देख्दा आत्मा ग्लानी हुन्छ।😭😭
😊,
Hjrko kura yakdam sahi lagyo malai ni👍👍👍
जय चन्द्र सुर्य 🇳🇵
जय स्वाभिमान 🚩
, देशभक्त हरुको जय होस् 🙏
कटी राम्रो गीत आहा😊😊
Every Morning I Play These Song's❤❤Proud To Be A Nepali ❣️❣️
PA
ImProud to be nepal 🇳🇵I love ❤️ Nepal 🇳🇵
Ma gayou patak roko xu yi geet haru suner 🇳🇵
जय जननी माता🇳🇵🇳🇵
यो गितले हाम्रो देशको शिर कहिले नझुक्ने इतिहास रच्न सफल भएको छ।अनेकौं कला ,संस्कृति भेषभुषा भएको स्थान नेपाल हो भनेर प्रष्ट वर्णन गरेको छ।।🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵
Mero bihaniko suruwat nai yehi swodegan bat surugarxu jaye nepal💪❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल
मेराे चाहिँ ईश्वर भजनबाट शुरू हुन्छ बिहानी।
Jay Nepal
मेरो देश मेरो नेपाल
गर्भ लाग्छ मलाई नेपाली हुनुमा
म नेपाल कि छोरी भएर जन्म लिन पाएकोमा गर्भ गर्छु म🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल अजा झन्डा दिवास को दिन रास्ट्रया गित सुन्ने जति यता
Purkha harule sirjana gareka e geet haru sunda aananda sanga man khusi hunxa tara k garnu aja bholi ka rasta jhati neta harule garda hamra purkha harule gareklo tag ra tapase khera jala jasto bhayako chha jnnzayza Nepal....karklinarendra
जहाँ रहेपनी जस्तोसुकै अबस्थामा भएपनी मेरो देश नेपालको देश भक्ति गित सुन्दा त्यो भन्दा आनन्द केहि हुँदैन ।
जहाँ छन् बुद्धका आँखा
My fav song 😍😍😍
जाग औ उठ औ हामी सबै नेपाली पूर्ब टिस्टा पश्चिम काङगडा सम्म हाम्रो पुरानो सिमाना कायम गराउन उठौ अब समय आयो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
राम्रो छ
मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹🌹💐💐💐
जय नेपाल, जय नेपाली ।
Jun geet sune pani ragat umline .....jay geet jay sangit
Aaha such nice 👌 Nepali🇳🇵 national songs hai. I feel so proud to be Nepali 🇳🇵thank you 🙏
जय देश जय नेपाल मेराे स्वर्ग भन्दा पनि प्याराे देश नेपाल।
आफ्नो मन लाई शान्त पार्न बिहान बिहान यहि रास्ट्रिय गित सुन्ने गर्छु❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
National lover 💕 Amazing national songs 🙏🏽🙏🏽🇳🇵👪🌹🎧
I love Nepal ama
Great of my grandfather motherland of Nepal
नेपाली राष्ट्रिय गान सयौं थूंगा फूलका हामी कहाँ लोपभये ऐले सून्न पायेर प्रफुल्ल मन भयो कती आनन्द आउने सून्लाई
Jay nepali jay nepal I love 💕💕💕💕 my country nepal ❤️❤️❤️❤️❤️❤️
Jay.nepall..jay.nepal.llove 💞💞💞❤️my..country..nepal ❤️❤️🙏🙏🙏
तनावमा पनि मन सान्त बनाउछ यो खालको गीत ले एकदम खुसी लाग्छ।
हो हजुर 🙏🙏
Honi sir🎉
My country ❤ my pride 😌🥀
Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो मात्रीभुमी नेपाल🙏🌹❤️❤️🌹🙏
hail gurkhali hail Nepal ☝️🙏💪👍🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🥰
जय नेपाल 🇳🇵🇳🇵जय सम्पूर्ण रास्ट्रभक्ति संगीत गाउनु हुने सबै महान कलाकारहरुलाई 🇳🇵🇳🇵🙏🙏
Mero nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵 from usa but man nepal ma xa ❤❤❤
Blessed to be born in Nepal. Love my country.
यो गित सुन्दा शरीर को हर अङ्ग अङ को अनैथो हल चल हुदा साच्चै नै नेपाली हुनुमा गर्व गर्द छु म 🇳🇵🇳🇵🇳🇵mcc लाई हताउनु पर्छ नेपाली नैजवान हरु जाग्ने दिन आयो अभ नत भने पुर्खा को रगत ले सराप छ !!!!No mcc go back Mcc
मेरो देश हाम्रो गौरव अनि हाम्रा ती महान वीरहरुले आर्जेको देश सधै उहाहरुलाइ सलाम 💐🌹🌹🏵️🏵️🏵️🥀🥀🌺🌺🌲🌾🌾
राष्ट्र प्रेमी गित जय नेपाल.
In
I love this My country Nepal ❤❤❤
I love my country 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सम्पूर्ण राष्ट्प्रेमी नेपाली साथी हरू मा न्यानो सम्झना छ हामी मरेरगएपनि हाम्रो देश अमर रहोस भन्ने भाव हरेक नेपाली को मन भित्र हुनु पर्दछ जय मातृभूमि जय नेपाल
Jay Nepal❤❤🎉
जय जय जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय नेपाल ❤️😘
जय नेपाल
Saachai nai man vakkaniyar aaux yi Geet haru sunda ra prafullit hunx sunepaxi proud to be Nepali
Jebanta xan e song haru ❤❤❤❤❤
Jay Nepal ❤❤❤❤❤
जय नेपाल !!!!❤❤❤❤❤
नेपाली हु भनेर गर्ब गर्नको इनै गितहरु सुन्ने गर्छु
श्रस्टाहरु प्रती समान गर्दछु ❤❤
Jay nepal🎉🎉🎉
जय नेपाल 🇳🇵
I love my country Nepal..
जय नेपाल जय नेपाली
दस तोप काे सलम्मी ❤❤❤
जय नेपाल जय गौरव जय संस्कृत🇳🇵🇳🇵
I’m proud to be Nepali I Really love National songs .
I love nepal❤❤❤❤❤
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
बिरको सन्तान हामी नेपाली, कहिल्यै नझुक्ने विरभकती नेपाली जय गोर्खाली जय नेपाल
जय नेपाल् 🇳🇵🇳🇵🇳🇵
Be Nepali by Nepali all time favourite and Proud for my country ..
Proud to be.nepali n ambition.of nepal.
I like this songs salut xa ❤
जय चन्द्र सुर्य जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵स्वर्ग भन्दा प्यारो मेरो देश नेपाल
Jay Nepal 🇳🇵 🕉🙏♥️
मेरो रास्ट्रयपन नेपालीपन गित सार्है राम्रो लाग्यो
I love my country 🇳🇵🇳🇵🇳🇵❤️ l proud I am Nepali 🇳🇵 🇳🇵 l love my country so much 🇳🇵🇳🇵🇳🇵🇳🇵
Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mero pyaro janma bhumi nepal
Deshko maya xa k garni sadhai bidaysinu pro sadhai astai git hru sunayara bihana sru hunxa mero dharai dharai may xa hamro desh nepal ko
नेपाली गित प्रस्त्मत्रामा सुन्नपाउनु पर्यो
इ
एएएएपएइ
एएएएपएएएए
हो नि सर थकान पुरै मेटिन्छ।
जय मेरो देश प्राण भन्दा प्यारो देश नेपाल 🙏🙏🙏
पहिला त रेडियोमा सुन्न पाइन्थ्यो । आजकाल त यी यस्तै युटुवमा खोजेर मात्र सुन्न पाइन्छ ।
नेपाल र नेपाली सँग जोडिएको गीत संगीत यीनै मात्र लाग्छ ।
जय देश जय नरेश
Jay jay nepal so nepali
Har ek nepali ko din yehi geet baata suru hos sadhai deshko valo chitauna lagi parun ...... Sadaiv mero deshko jay hos....
Proud to be called a citizen of NEPAL
JAI NEPAL🙏🙏
🙏🥰👍🌹🌷🤩