Kayakairan Today live | कायाकैरन | Kayakairan News Live | असार 27 गते बिहिवार| Ujyaalo Radio

Поділитися
Вставка
  • Опубліковано 9 лип 2024
  • दर्शक महानुभाव नमस्कार। कायाकैरन दैनिकी रूपमा बिहान ६ बजे प्रस्तुत हुँदै आएको छ। तपाईहरुले नेपाल दर्पण हाम्रो युट्युब च्यानल रेडियो नेपाली सेवा बाट प्रत्यक्ष सुन्न सक्नुहुन्छ।
    साथै तपाईँहरू केही सुझाव तथा आफ्नो कुरा राख्न कमेन्ट गर्नुहोला।
    सम्पर्क : nkhabar83@gmail.com

КОМЕНТАРІ • 3

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 20 днів тому

    मुलुकलाई कमसेकम
    कृषि
    सिचाइ
    विद्युत
    शिक्षा
    स्वास्थ
    रोजगार
    मा हामी आत्मनिर्भर हुने काम गर्नुपर्द्छ अनिमात्र मुलुक अगाडि बढ्नेछ ।
    किसानको लागि सिचाइ र नदि छेउ तटबन्ध निर्माण जरुरी छ ।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 20 днів тому +1

    सहकारी ठगहरु र तिनका आफन्तको नाममा राखिएको सम्पत्ति छिटोभन्दा छिटो लिलाम गर्ने कानुन बनाइ ती सम्पुर्ण सम्पत्ति लिलाम गरि पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुपर्छ र ठगहरुलाई धरौटीमा नछाड्ने गरि पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता नभएसम्म जेल मै राख्नुपर्छ ।

  • @kushalbishokarma7553
    @kushalbishokarma7553 20 днів тому

    Good morning 🌄🍮🇳🇵