भुन्टी भाग- २२५ [ Bhunti Epi-225 ] II Asha Gautam II Sukumaya II July 30/2024

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Gautam [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Asha Gautam, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Shristi Ugrakoti ,Melina Thakuri, Buddhi Shrestha , Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    Online Supporter/LOGO : Bishal Rai (MFU)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @kanchhiofficial8023
    के तपाईले हाम्रो UA-cam च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #Ashagautam

КОМЕНТАРІ • 3,3 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  Місяць тому +3205

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 4M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @RACHANADAHAL1234
      @RACHANADAHAL1234 Місяць тому +79

      ❤❤❤❤

    • @RACHANADAHAL1234
      @RACHANADAHAL1234 Місяць тому +64

      भुन्टी सिरियल भाग १ देखि हेर्नेले लाइक गर्नुहोला।

    • @Jubeer786
      @Jubeer786 Місяць тому +19

      Thanks for new nice episode upload

    • @Sundarsunar-n3v
      @Sundarsunar-n3v Місяць тому +32

      भुन्टी र भुपेन्द्र को भेट हुनुपर्छ भन्ने जति ले like गरुम त। 🎉🎉💖💖

    • @BhawaniDhakal-i1d
      @BhawaniDhakal-i1d Місяць тому +3

      youtube.com/@bhawanidhakal-l9e?si=8j3eFgp3nL25edS8

  • @upendrathapa54
    @upendrathapa54 Місяць тому +225

    भुन्ती को ससुरा जस्तो मानिस यो सन्सार मा हुन पर्छ❤❤❤❤
    सत सत नमन छ।बुवा लाइ❤❤❤❤

  • @sristisharma3410
    @sristisharma3410 Місяць тому +325

    छिटो भुन्टी र भुपेन्द्र अनि टोकले र पुर्णिमा भेटहुनु पर्छ भन्नेहरु हाजिर हौ त।🎉🎉🎉❤❤❤

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t Місяць тому +62

    ससुराकाे भुमिका सार्है उत्कृष्ट ...संसारमा सबै छाेरी चेली हरुले यस्तै ससुरा पाउन भगवान!!

  • @shantiluitel1488
    @shantiluitel1488 Місяць тому +121

    याे बाल कुमारिकाे अामा छाेरिलाई भाेक भाेकै राखेर घरबाट निकाल्नुपर्छ भन्ने जतिले यता लाईक गर्नुस है 🙏 धन्यबाद 🙏

    • @sanumayarana2477
      @sanumayarana2477 Місяць тому +2

      सही भन्नू भो यो बालकुमारी र भुमिके लाई खानै नदिएर घर बाट निकाल्नु पर्छ ।

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +440

    अब चाहि भुन्टी र भुपेन्द्र को भेट होस् भन्ने को को हुनुहुन्छ साथी हरु 🙏👍👍🙏

    • @GitabhushalGita
      @GitabhushalGita Місяць тому +6

      Mee

    • @AnjuTamang-fl6dc
      @AnjuTamang-fl6dc Місяць тому +4

      Ma pane ❤❤❤❤❤😊😊

    • @user-yz5mt1nt7c
      @user-yz5mt1nt7c Місяць тому +2

    • @sthasushila6701
      @sthasushila6701 Місяць тому +1

      Mee

    • @NATURAL-3-K8t
      @NATURAL-3-K8t Місяць тому

      2/4 एपिसाेड नपाएकै राम्राे ...अाज भाेली समाजमा भएका कुनै कुनै पात्रकाे रियल भुमिका हाे यस्ता पशु हरु लाई अझै चेट खुलाउनु छ ..

  • @bhagwotibhandari3119
    @bhagwotibhandari3119 Місяць тому +16

    , भुन्टी को जस्तो ससुरा सबैले पाउने भए कति खुसी सुखी परिवार हुन्थ्यो होला ❤️❤️

  • @user-jf1id6zi7f
    @user-jf1id6zi7f Місяць тому +715

    भुन्टिलाई अब सुख मिल्नु पर्छ भन्ने जति यता हाजिर हुम्त गाईज❤🎉

  • @susmitamagar6104
    @susmitamagar6104 Місяць тому +103

    Bhunti ra bhupendra को अब भेट भएर पहिले जस्तै मिलेर बस्नु पर्छ।❣️❤🥀🥀🥀😘😘❣️❣️❣️❣️❣️

    • @user-cf5yy2iw4j
      @user-cf5yy2iw4j Місяць тому

      Keko ek hunu parxa ni esta haru ta kahile ek na hun vuntii patar patar garna na xorne vupendra chai duijivre dikkar xa Yeo natak khelne harulai

    • @susmitamagar6104
      @susmitamagar6104 Місяць тому

      @@user-cf5yy2iw4j arkako comment ma kin aaunu feri man pradaina vane nahernu na ta kin hernu hunxa ra malai ta man parxa herxu comment garxu kasailai respect dina saknu hunna vane naramro pani navannu aruko work ra talent lai😡

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 Місяць тому +49

    टोकले दाजु र भौजुको भेट हुन परो अनि भुनटी दिदिको सुखको दिन देखन पाऊ 🎉🎉🎉❤❤❤

  • @minukc7319
    @minukc7319 Місяць тому +102

    अब भुपेन्द्र यति सारो तर्पेको पनि देख्न सकेन भुन्टी र भुपेन्द्रको छिटो मिलन होस पहिलाको जस्तै🙏🙏🙏😭😭😭😭

  • @sarmilatamang4273
    @sarmilatamang4273 Місяць тому +1115

    भुन्टी निको हुँदा कोको खुसी हुनुहुन्छ? यता हाजिर हुनुहोस् है 🙏🌺🙏🙏🙏🙏🙏❤❤❤❤❤❤

  • @SangeetaSubba-w3f
    @SangeetaSubba-w3f Місяць тому +17

    अति नै राम्रो छ bunti serial मलाई त साह्रै नै मनपर्यो यस्तै नाटक हुनुपर्छ राम्रो beautiful छ😢😢😮😮❤❤❤❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 Місяць тому +132

    भुन्टी र भुपेन्द्र को सम्बन्ध अब ठिक हुनुपर्छ भन्ने को को हुनुपर्छ यता हाजिर हुम त है....🎉❤🎉

  • @KabitaNepali-us2lb
    @KabitaNepali-us2lb Місяць тому +28

    वाउ वाउ वाउ आहा कति राम्रो भाग आजको जहाँ भुन्टिको साथमा यति धेरै माया गर्नु हुने ख्याल राख्नु हुने ससुरा बा हुनुहुन्छ अनि दादा पनि खुसी भन्दा पनि धेरै खुसी लाग्यो भुन्टी घर आएकोमा अनि ससुराको साथ र माया ख्याल सधै यस्तै रहिरहोस तर बिचरा उता पुर्णिामा को बिजोग लाग्छ पुर्णिामा र टोकले दादाको पनि भेट हुनु पर्यो अर्को भागमा अनि भुन्टी र भुपेन्द्र सरको पनि भेट भएको छिटो देख्न पाइयोस जहाँ भुपेन्द्र,भुन्टी,ससुराबा,टोकले दाइ,पुर्णिामा र सुकुमाया एक साथ मिलेर सासुआमा र नन्दलाई कडा भन्दा कडा सजाए दिएको हेर्न पाइयोस

  • @Balen2079
    @Balen2079 Місяць тому +146

    भुन्टी सिरियल नछुटाई हेर्ने जति काे को हुनुहुन्छ यता हाजिर हुनुहोस है 🎉❤

  • @vlogger_bo
    @vlogger_bo Місяць тому +69

    भुन्टी भाग आउँदा को को खुशी छ साथी हरी खुशी भएको जाती यता हाजिर हुम है ❤❤❤

  • @thapamagaramrika
    @thapamagaramrika Місяць тому +82

    अब अर्को भाग सिरियलमा भूपेन्द्र सर र भुन्टी एकदमै मिल्नुपर्छ बिचरा भगवान जस्ता ससुरा बा र दाईको सहयोगले भुन्टी निको भएको देख्दा धेरै खुशी लाग्यो नन्द भनाउदीलाइ बिहे गरेर दिएपछि दुःख पाएको हेर्न मन छ यो पापीनी हत्यारा सासुलाई अझै धेरै दुःख दिनुपर्छ र भुन्टीको भाउजूलाई धेरै तड्पाउन हुँदैन यो सिरियल मलाई धेरै मन पर्छ अर्को भाग हेर्न आत्तुरी भैसक्यो 🙏❤️🥀🌹🌺💐🇳🇵

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +706

    अबको दिन भुपेन्द्र र भुन्टिको माया प्रेम एकदमै अगाडि जायोस ।सासु र नकचरि बन्दलाई ठिक पार्नु पर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @bhuwanayer3773
    @bhuwanayer3773 Місяць тому +126

    भुन्टिलाई छिटो सन्चो होस भने जति यता हाजिर हुनु धन्यवाद 🙏🙏..

  • @salinathapa3018
    @salinathapa3018 Місяць тому +29

    भुन्टी दिदी लाई सुख मिल्नु पर्छ भने जति ले ❤ सवै साथी हरु यता हाजिर हुनु होई ❤ मिस यू भुन्टी दि ❤❤ love you❤ दि ❤❤❤

  • @r.kfilms2253
    @r.kfilms2253 Місяць тому +194

    अहिले सम्म भुन्टी को पर्खाईमा कोको बस्नु भएको छ यता आउनु है सगै हेर्नु पर्छ साथिहरु🥰🥰💞💞

  • @roshanimaharjan7123
    @roshanimaharjan7123 Місяць тому +14

    45:43 मेरो मन छोयो मैले नी भोगे को छु यसतै घटना हरु भोगे को छु 😢 कती छोरी हरुले भोगे का छन यसतो दुख धेरै राम्रो लाग्यो यो सिरियल बनाउने सबै जनतालाइ शुभकामना छ जस

  • @Puju-subu
    @Puju-subu Місяць тому +105

    भुन्टि र भुपेन्द्र को सम्बन्ध पहिलाको जस्तै हुनुपर्छ 😊😊😊

  • @BibekDona338
    @BibekDona338 Місяць тому +113

    भुन्टी भाग १ देखि नछुटा हेरेका छौ हामीले र धेरै धेरै माया छ यो सिरीहरूलाई❤❤❤❤❤❤❤❤❤❤

  • @user-kj4xk3kh5s
    @user-kj4xk3kh5s Місяць тому +13

    अबकाे भागमा भुनटि र भुपेन्द्र को भेट हुनुपर्छ र पुणिमा अनि टाेकलेकाे पनि भेट हुनपछ भने जति यता हाजिर हनु हस❤❤❤❤

  • @user-id5ms2kw8k
    @user-id5ms2kw8k Місяць тому +220

    ढोकले र पुर्निमाको पनि जाढै भेट हुनु परछ फन्ने कोको हुनुहुन्छ ❤❤❤

    • @user-gr4tj2wh4d
      @user-gr4tj2wh4d Місяць тому +3

      टाेकालेर भुनटि पनि छिटाे भेट हुनुपरछ छिटाे भनदा छपटाे 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @indiratimsina6584
      @indiratimsina6584 Місяць тому +4

      ढोकले की टोकले हौं😊

    • @sushilawagle1343
      @sushilawagle1343 Місяць тому +2

      Thokala ki dhokala ani chadai ki jadai ho😂😂

    • @prajitawagle394
      @prajitawagle394 Місяць тому +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Shubi-e1c
    @Shubi-e1c Місяць тому +44

    बल्ल खुशी लागिराछ । भुन्टिको ससुरा बुवालाई धन्यवाद । अनि त्यो सासू र नन्दले बुनेको जाल दाजु र बुवा सुखमायालाई थाहा हुनुपर्छ ।

  • @user-rd9ht6md6p
    @user-rd9ht6md6p Місяць тому +11

    अब हेर्न नि मज्जा लाग्ने खालकाे भयाे ससुरा बाले सबै बद्ला लिनु पर्छ, भुन्टिकाे दाईले पनि आफ्नाे बुडिलाई पनि फाेन गर्नु पर्छ।🙏🙏🙏🙏🙏🙏🙏 धेरै राम्रो हेर्न मन हुदा हुदै सकियाे❤❤❤❤

  • @Sundarsunar-n3v
    @Sundarsunar-n3v Місяць тому +395

    भुन्टी भाग 1 देखि 225 सम्म नछुताई हेर्ने जति यता हाजिर हुम हो। 🎉🎉🎉💖💖💖

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +751

    यो भुपेन्द्र को आमा र बहिनीलाई देख्दा को को लाई रिस 😡🤔 उथछ साथी हरु 🙏👍

  • @renunepal177
    @renunepal177 Місяць тому +18

    🙏🥺🥺😭 कसैको जिवन संग मेल खान गएमा सम्योग मात्र हुने छ 🥺😭😭🙏

  • @LabrajBaduwal
    @LabrajBaduwal Місяць тому +98

    भुन्टी सिरियल आउँदा कोको खुसी हुनुहुन्छ यता हाजिर हौ है

  • @udayakc8441
    @udayakc8441 Місяць тому +11

    ❤❤🎉भुण्टी का सासु भनौदी र नन्दको योजना के सफल होला त, ?कदापि हुनेछैन ,भुण्टीलाई सबैले माया गर्ने भएको हेर्न चाहने कति हुनुहुन्छ ,यता हाजिर हुनुपर्छ ,ल!गायजहरु ,शुभ दिन ,शुभ पल सम्पूर्णको हरेक दिनहरू सुखमय होस् !नमस्कार 🙏🎉❤❤

  • @minlax6265
    @minlax6265 Місяць тому +24

    बावाको कडा सोभाब सारै मन पर्यो अन्याएको लागी👍️👍️👍️👍️

  • @BirataShahi
    @BirataShahi Місяць тому +65

    भुन्टी दिदिलाई सन्चो भएको र सुख पायोको हेर्न को को हुनुहुन्छ 💗🥀🖤

  • @SitaParyar
    @SitaParyar Місяць тому +14

    Bhunti think vako dekhna dherai Khushi lagyo bhunti jasto sasura buwa sabai ko hos 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🥀🥀🥀🥀🎉🎉🎉❤️❤️❤️❤️❤️❤️

  • @prisu.mukheya7053
    @prisu.mukheya7053 Місяць тому +134

    *भुन्टि र कान्छी दुबै सिरियल हेर्न जति को को हुनुहुन्छ।❤❤❤*

  • @bhumika_paudel944
    @bhumika_paudel944 Місяць тому +102

    भुन्टी सिरियल आउदा खुसी हुने जति यता आम है ❤️❤️❤️❤️ नवलपरासी जिल्लाबाट

  • @Gopalsunar-i3l
    @Gopalsunar-i3l Місяць тому +11

    Bhunti dd ko sasura jastaii mero sasura pni bujni hununxw sasura ko maya kahile na feriyosh haii😢😢😢❤❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 Місяць тому +132

    भुन्टी सिरियल आँउदा खुशी हुदैं हेरी हाल्ने को को हुनुपर्छ यता हाजिर हुनुहोस् न है...🎉❤🎉

    • @SerBahadurMagar-b1i
      @SerBahadurMagar-b1i Місяць тому

      Ma khuc xu.

    • @BharatLc-j6t
      @BharatLc-j6t Місяць тому

      Until qty 😢🎉y bhunti😢😢 🎉🎉 g🎉 16:23 bg​@@SerBahadurMagar-b1i

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Місяць тому +128

    भुपेन्द र भुन्टीकाे मिलन हुनुपर्छ । ❤❤❤❤❤❤❤❤❤❤

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj Місяць тому +5

    ठिक भयो भुपेन्द्र लाई आमा र बईनिको कुरा सुनेर भुन्टी लाई हेला गरेको पाप लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sangitasethimagar6557
    @sangitasethimagar6557 Місяць тому +79

    भुन्टी सिरियल आउदा खुसि हुने र भुनटि लाई माया गर्ने जति यता हाजिर हुमत गाईज र लाई गन नभुल्नुहोला ❤❤❤❤❤❤

  • @rishutamang3225
    @rishutamang3225 Місяць тому +50

    यो सिरियल 8 बजे नै आउनु पर्छ भन्ने जति यता सपोर्ट गरौ त 🙏🙏🙏🙏😭😭😭😭

  • @sunitachemjong4181
    @sunitachemjong4181 Місяць тому +8

    निकै राम्रो हुदै जादै छ है भुन्टि सीरियल --- बधाई सम्पुर्ण टिमलाई ❤🎉🎉🎉🎉🎉🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +629

    भुन्टी भाग आउदा को को खुसी हुनुहुन्छ साथी हरु 🙏👍🇳🇵

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m Місяць тому +4

    यो भुन्टिको सासु र नन्द देख्दा त सिरियल हेरौ जस्तै लाग्दैन बाइ मलाई त❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 Місяць тому +69

    आहा कति राम्रो सुपर हिट भुन्टी कान्छि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु यता 🌹💓🫶💓🌹

  • @kasmirgcgc1700
    @kasmirgcgc1700 Місяць тому +25

    जे जस्तो दुख पायपनी भुन्टुको ससुरा बा चाहिँ सारै दयालु हुनुहुन्छ !मलाइ त मेरै बुवा जस्तो लाग्छ❤

  • @KalyanChamling
    @KalyanChamling Місяць тому +1

    Bhunti le abo dukha paunu hunna vanne koko hunuhunxa hajir hum tw❤❤

  • @Sweet._12345-i
    @Sweet._12345-i Місяць тому +37

    भुन्टि को जस्तो महान ससुरा भय सबै को घर घर होइन मन्दिर बन्छ

  • @sapanamagarnii2061
    @sapanamagarnii2061 Місяць тому +45

    भुन्ति र भुपेन्र को मिलन हुनु पर्छ भन्ने जत्ति हाजिर हुम न😢😢😢❤❤❤

  • @MoniSha-qc3nw
    @MoniSha-qc3nw Місяць тому +3

    म धेरै खुशी छु भुन्टी निको भएको म मत धेरै खुशी छु ❤❤

  • @jemshbk-lo2dv
    @jemshbk-lo2dv Місяць тому +36

    ❤❤❤❤❤भुन्टि❤❤❤र भुपेन्द्र लाई पनि ❤❤छिटो भेट❤❤गराउनु ❤भुपेन्द्र पनि धेरै निराश भै सक्दा दुख्ख लाग्यो ❤❤भुमी का को आमा छोरी लाई अलि छ्टै त मा लगाउनु पर्यो ❤❤❤

  • @sudhapokharel
    @sudhapokharel Місяць тому +40

    भुमिकाको आमाछोरी यो घरबाट नि निकालिनु पर्छ भन्नु हुने जति येता हाजिर होउ है , , ! ❤

  • @rebeccasharma8428
    @rebeccasharma8428 Місяць тому +5

    My favourite serial bhunti 😊😊😊❤❤😌😊💗😊

  • @pggamer8088
    @pggamer8088 Місяць тому +35

    भुन्टी १ देखी २२५ सम्म नछुटाइ हरने यता हाजिर हुम त

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Місяць тому +26

    भुन्टि को स्वास्थ्य स्थिती सुध्रेकोमा को को खुसि हुनुहुन्छः💕👏 र भुमिकाले बुवा, टोकलेलाई टुच्छ व्यवहार गर्न नहुने भन्ने दर्शक महानुभावहरुले यता आएर मिठो कमेन्ट गरिदिनु है 😢😢😢😢॥👌💕॥

  • @user-ut7si5kb6p
    @user-ut7si5kb6p Місяць тому +77

    भाग 1देखि 225 सम्म नछुटाई हेर्ने जति एता हिजिर हुम्त😂😂😂

    • @Aaryan_2007
      @Aaryan_2007 Місяць тому +1

      नछुटा ई हेर्ने मपनिछु हैसाथिहाे

  • @PaulShahFan1
    @PaulShahFan1 Місяць тому +39

    भुपेन्द्र ले फेरि पनि भुन्टीलाई पहिलाकै जस्तै माया गर्नुपर्छ भन्ने जति याता like गर्नुहोला ❤️👍️🙏

  • @JanukaCijan123
    @JanukaCijan123 Місяць тому +3

    स सानो भलगर साथीहरू सबै मिलेर support गरम है एक अर्कालाई 🙏🙏😢😢❤❤

  • @chakrakottari
    @chakrakottari Місяць тому +39

    भुन्टीकाे स्वास्थ्यमा सुधार भएकाे हेर्न काे काे हुनुहुन्छ । याे कमेन्ट पढदै गरेका सबैकाे आमाबाको आयु लामो होस् भगवान ।

  • @chamlingchamling7743
    @chamlingchamling7743 Місяць тому +39

    भुपेन्द्र को अति मार्मिक पश्चयताप तर बालकुमारी र भूमिका ले भुन्टिलाई मार्ने योजना असफल भएर तिनीहरूलाई सजाए होस

  • @balu_magar
    @balu_magar Місяць тому +2

    काल्पनिक कथा मा आधारित भएको भए नि बास्तबिकता मा धेरैको जीवन शीत मेलखाने कथा हो "भुन्टि"❤❤❤❤

  • @Motitekyoutubechannel
    @Motitekyoutubechannel Місяць тому +44

    भुन्टी 1 भागदेखि २२५ भागसम्म हेर्ने मान्छेहरु यता हाजिर हौ त। P

  • @user-jt3xe4bl2v
    @user-jt3xe4bl2v Місяць тому +4

    च्याँ यो आमा छोरी को सोज कस्तो नराम्रो हामी आमा छोरीनै खराब बिचार र खराब सोज छ भन्न त कताहो कता भुन्टी चै राइट 👍🏻👍🏻👌🙏

  • @Lilashrestha573
    @Lilashrestha573 Місяць тому +38

    भुन्टिलाई अब सुख हुनुपर्छ भन्ने जति को को हुनुहुन्छ यता हाजिर हुनुहोस् ।

  • @bhimkhadka1919
    @bhimkhadka1919 Місяць тому +9

    भुन्टी को नन्द र सासुले दुख्ख पावस भनेजती यता हाजीर हुनुहोस

  • @trisha1575
    @trisha1575 Місяць тому +34

    भुन्टी दिदीको क ले मनपर्छ लायक गरम त 👍

  • @ramshankarchaulagain848
    @ramshankarchaulagain848 Місяць тому +20

    Bhunti ko baba ❤❤❤ kharta hunu hunxa 😊😊😊 aasti hunu 😊😊😊😊😊❤❤❤

  • @sagarbishowkarma5558
    @sagarbishowkarma5558 Місяць тому +1

    भुन्टी को सासू र नन्द लाई मरेको हेर्न चाहाने हरु यता हाजिर हुम त❤❤❤❤

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj Місяць тому +23

    भुन्टी ले सुख शान्ति पाउनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂❤❤😂😂😂😂😂😂

  • @ristad-b4o
    @ristad-b4o Місяць тому +27

    भुन्टी सिरियल नछुटाई हेर्ने हाजिर हुम है त❤😊

  • @user-gp7yb4dd9v
    @user-gp7yb4dd9v Місяць тому +2

    🙏🏻🙏🏻🙏🏻❤️❤️❤️👌👌bhunti, Aba chhettai,,bhatinu❤❤❤parxa ❤❤hala ma Kuwait bata sundixu ❤️ 🙏🏻

  • @user-dg6zr2tv8y
    @user-dg6zr2tv8y Місяць тому +26

    म सिया निरौला serial कुन त्यो अर कान्छी हेरिरहेको छु सागर सुकु मायालाई धेरै धेरै धन्यवाद छ। अरु हजुरको छोरी भएको छ भनेर मलाई धेरै खुसी लागेको छ अगाडिको दिनमा पनि यस्तै सिरेल खेल्नु होला धेरै धेरै राम्रो छ हजुरको टिमहरूलाई पनि म धेरै धेरै हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु सिया निरौला मेरो घर हो दार्चुला दार्चुला देखि म हेरिरहेकी छु त्यसमा त्यसमा म हेरिरहेकी छु❤❤❤

  • @user-cx2cq2bg7b
    @user-cx2cq2bg7b Місяць тому +16

    भुन्टी को ससुरा बुवा मन पराउने जती यता आउनुहोस्

  • @ramakhadka9397
    @ramakhadka9397 Місяць тому +2

    अब आउने भागमा भुपेन्द्र र भुन्तिको भेट् होस र भुन्ती र भुपेन्द्रको पहिलाको जस्तै माया प्रेम बर्दै जाओस

  • @mahirabishwokarma811
    @mahirabishwokarma811 Місяць тому +17

    भुन्टि सिरेलको सम्पूर्ण तिमलाई धेरे धेरै धन्याबाद निकै मिठो शोरकि धनि समिक्षा लाई पनि धन्यबाद

  • @kataahandinxu
    @kataahandinxu Місяць тому +8

    यो पापिनी आमा र छोरि लाइ यो घर बाट निकाल्नु पर्छ चेतनादिनु पर्छ भन्ने को को हुनुहुन्छ? ? ? ? यता हाजिर गरम छिटो❤❤❤

  • @Kalpana123oli
    @Kalpana123oli Місяць тому +2

    छोरी अनि सासु सुद्रेको को कस्लाई हेर्न मन् छ ❤❤❤❤❤

  • @trisha1575
    @trisha1575 Місяць тому +28

    भूटि
    र कान्छी सिरेल हिन्नेले लाइक गरम त 👍 please

  • @shobhakhanal8253
    @shobhakhanal8253 Місяць тому +11

    त्यो घरका सन्तानले भुन्टी लाई दिएको पिडा त तिमी हरु लाई ऐले येक छेउ पनी भको छैन् अझै कती मुरी बाँकी छ तौ लिनी हो भने तुलो भरिन सयौं वर्ष भन्दा पनि ज्यादै लाग्ला हे प्रभु अब टोक ले र पुर्णीमा को कुरा कानी चाहिं हुनु पर्याे भेट चाहिँ बिस्तारै भए पनि सुभ कामना सम्पूर्ण भुन्टी टीम लाई ❤❤

  • @PabisaraBirkatta
    @PabisaraBirkatta Місяць тому +2

    मलाई पनि रिस उठेकाे छ भुमिका काे अमा छाेरिलाई

  • @yunachettri1772
    @yunachettri1772 Місяць тому +28

    आफुले गरेको गल्ती नदेख्नी अनि अरुको गल्ती मात्रा देखेर हुन्छ र पापी बुदि थुक्क त जस्ती सासू हुनु भन्दा त मरेकै बेस अनि भुन्तिको जस्तो नन्दा कोसैको नि नहोस् भग्वान 😢😢😭🙏

  • @BarshaGurung4444
    @BarshaGurung4444 Місяць тому +17

    यो भुन्ती को सासु र नन्द बहिनी लाई घर बात निकाल्नु पर्छ भने जति एता हाजिर हुम है❤

  • @GaurabBabu-c2p
    @GaurabBabu-c2p Місяць тому +2

    अब भुपेन्द्रले भुन्टी घरमा भयको थाहा पाएको खुशी हुने जती यता हाजिर हुनुत ❤❤❤❤❤❤❤

  • @chandrakalavlog0
    @chandrakalavlog0 Місяць тому +17

    भुन्टिलाई धेरै मन पराउने काे काे हुनुहुन्छ 🙏🙏

  • @hirahira5589
    @hirahira5589 Місяць тому +1

    आमैनी बरा भुपेन्द्र दाई न रूनु किन कि मनि हजुरको सपोट माछु हजुरको सिरिएल को भुन्टी दिदी हजुर को घरमै छनू❤❤

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 Місяць тому +18

    अब यो सिरियलमा मुकुली आउनुपर्छ भन्ने जति यता हाजिर गरम त 😢😢❤

  • @tikendraprasadbhatta3980
    @tikendraprasadbhatta3980 Місяць тому +15

    लास्टै मन पर्ने सिरियल ❤❤❤

  • @सत्तेबचन
    @सत्तेबचन Місяць тому +2

    यक दम राम्रो छ सिरेल❤ top sirel ho nepalkaii

  • @user-je8gy4hj4r
    @user-je8gy4hj4r Місяць тому +23

    अब छिट्टै भुपेन्द्र र भुन्टिको भेट गराएर भुपेन्द्रले भुन्टिलाइ धेरै मायाँ गरेको देखाउनु पर्यो र शहर लगेर भुन्टिको इच्छा चाहनाहरु छिट्टै पुरा गरेको हेर्न मन छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +12

    ससुरा बाबा 🙏🙏 कति महान हुनु हुन्छ 🙏🙏

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs Місяць тому +2

    बिचरा! टोकले भाईलाई जता गए पनि खाली भतुवा भन्दै गाली खाँदा साह्रै दुःख लाग्यो 😢😢😢

  • @ujeliserchan4694
    @ujeliserchan4694 Місяць тому +10

    यो भूपेन्द्र को आमा के भाको पलन को कुरा गर्छ आफु सकेको छैना अजै बुहारी लै नै मरने कुरा पो गर्छ अबा यो पापिनी 2 जना आमा छोरी मोरेरा भुनटी को सुखा को दिन हेरना मन छ❤

  • @urmilasherstha7094
    @urmilasherstha7094 Місяць тому +23

    यो भुन्टी सिरियल कहिले आउँछ भनेर पर्खाइमा कोको हुनुहुन्थ्यो यता हाजिर हुम् त ❤

  • @user-ej4qf8ix2u
    @user-ej4qf8ix2u Місяць тому

    Bhunti thik vako dekhna paiyo dherai Khushi lagyo bhunti jasto Sasur

  • @KrishnaKumar-gt8zi
    @KrishnaKumar-gt8zi Місяць тому +22

    भुन्टि र भुपेन्दकाे मिलन गराउनु पर्छ याे भागमा

  • @user-zc6rw8pe1v
    @user-zc6rw8pe1v Місяць тому +8

    अब नन्द काे खुट्टा पनि भाचनु परछ तर ससुरा चाइ धेरै राम्रो र अब भुपेन्द ले पहिले काे जस्तै माया गरनु परछ त्यो नन्द र सासु ले अज धेरै धेरै दुख पाउनुपर्छ हुनट गाउँ घरमा घटेको घटना हाे तर पनि भुन्टि र भुपेन्द काे जाेडि कहिलै नछुटाेस त्यो सासु लाई थिक भयाे अजै त्यो नन्द काे पनि छिटो बिहे भएर भउजु जस्तै दुख पाउनुपर्छ सम्पूर्ण टिमहरूलाई धेरै धेरै धन्यवाद छ र बदाई छ