मत साउदीबाट हजुर।म बेला२मा खोजीगर्छु काली हिन्दीमा मात्र आउछ बा।हाम्रै कपीगरेकोछ ईण्डियाले नेपाली भाषा छैन गुगलमा? नेपाली भाषामा भनेर खोजेको आयो रपनि हिन्दी धेरै तब नेपाली मात्र हेर्नथाले।अरु च्यानलले भन्दा हजुले सबै एक२गर्दै जानकारी गराउनु भो।हजुरलाई धन्यबाद।अझै अरु भित्र गहिराईमा गएर हेर्छु।
हैन यो कस्तो ज्योतिष सिकाउने कक्षा हो? जो सिकाउने हो उसलाई ज्योतिषको अर्थ था छैन । अनि यस्तो कनि कनि पढाको कसले बुझ्ने? अनि कता पढेर ज्योतिषको ज्ञान लिनुभको हो ? कुन विश्वविद्यालयबाट शास्त्री गरेको हो गुरुले । नक्षत्र २७ त हुन्छन् अनि अभिजितको कुरो कता गयो? । अनि यसरी भनेर २० मिनेटमा सिक्ने भए संस्कृत विश्वविद्यालय किन चाहियो ? लौ भएन है
Jai Shree Ram Jai Shree Krishna Radhe Radhe 🎉🎉🎉🎉❤❤
धेरै धेरै धन्यवाद गुरू
धेरै राम्रो व्याख्या गरिदिनु भयो गुरु नमन छ हजुरलाई
Naman guru !
धेरै राम्रोसँग ब्यख्य गनु भाे गुरू
Ati ramro sanga bujhauna vayo ,thankyou so much guru
गुरुदेव अाभारी छु ,धेरै धन्यवाद।
atisundar jankariko lagi dhanyawad
मत साउदीबाट हजुर।म बेला२मा खोजीगर्छु काली हिन्दीमा मात्र आउछ बा।हाम्रै कपीगरेकोछ ईण्डियाले नेपाली भाषा छैन गुगलमा? नेपाली भाषामा भनेर खोजेको आयो रपनि हिन्दी धेरै तब नेपाली मात्र हेर्नथाले।अरु च्यानलले भन्दा हजुले सबै एक२गर्दै जानकारी गराउनु भो।हजुरलाई धन्यबाद।अझै अरु भित्र गहिराईमा गएर हेर्छु।
सादर नमन गुरुजी
चित्त बुझ्यो ।
राम्रो छ गुरु जि।
सादर नमन गुरुजी ।
गुरू जी छपाई को wad shoop
धन्नेबात गुरु
Dai ...kta dev gun (trishya naksatra bata) rw kt rakshas gun (krittigya nakasatra bata)vaya bhea garna ramro hunxa kenai ...
धेरै राम्रो छगुरू
Good jop sir thank you
अभिजित नक्षत्र गरी २८ वटा पनि पाइन्छ कतै
Punya di ma sandip
गुरुजी मलाई पनि सिक्न मन छ।
२८ नक्षत्र, देवता र स्वामीका नामहरु:-
नक्षत्र - देवता- स्वामी
अश्विनी - अश्विनी कुमार - केतु
भरणी - यम - शुक्र
कृतिका -अग्नि देवता - सूर्य
रोहिणी - ब्रह्मा - चंद्र
मृगशिरा - चन्द्रमा - मंगल
आर्दा - शिव शंकर - राहु
पुनर्वसु - आदिति - बृहस्पति
पुष्य - बृहस्पति - शनि
अश्लेषा - सर्प - बुध
माघ - पितर - केतु
पूर्वाफाल्गुनी - भग (भोर का तारा) - शुक्र
उत्तराफाल्गुनी - अर्यमा - सूर्य
हस्त - सूर्य - चंन्द्र
चित्रा -विश्वकर्मा - मंगल
स्वाति - वायु - राहु
विशाखा - इन्द्र, अग्नि - बृहस्पति
अनुराधा - आदित्य - शनि
ज्येष्ठा - इन्द्र - बुध
मूल - राक्षस - केतु
पूर्वाषाढा - जल - शुक्र
उत्तराषाढा - विश्वेदेव - सूर्य
अभिजित - विश्देव - सूर्य
श्रवण - विष्णु - चन्द्र
धनिष्ठा - वसु - मँगल
शतभिषा - वरुण देव - राहु
पूर्वाभाद्रपद - अज - बृहस्पति
उत्तराभाद्रपद - अतिर्बुधन्य - शनि
रेवती - पूूषा - बुध
धन्यवाद शुभ समय
एड्मिन राजान लोहनी भारद्वाज
saptam bhab ma Rahu chha guru k hunchh?
गुरु पंचांग मा 28वटा नक्षत्र किन छन्
गुरुजी नमस्कार छ है।
म युएई बाट गुरु 🙏
Guruji yo pustak kaha milchh
Malai pani jotish siknu xa guru
बैदेसिक योग दसम भावबाट हेरिन्छ्की गुरु
Ktm Kun Thau ma jotish sikaenxa guru
Guruji bistari Channi hawasna
🙏🙏🙏🙏🙏🙏🙏गुरु प्रथम भाब मा कुन राशि पर्छ भनेर कारी थाहा हुन्छ?
सर यो ज्योतिषी सिक्न कहाँ राम्रो हुन्छ होला। मलाई नि सिक्न मन छ। हजुरको नम्बर दिन सक्नुहुन्छ होला
म पनि सिक्ने ।पर्सनल सिकाउने काम हुन् कि हुन्न ।
Sindupalchok bata
Rahu ketu ko xhai khoi
Ani 9 ghera ho agi vannu vako hoina khas kahe xhaina yo videoma
हैन यो कस्तो ज्योतिष सिकाउने कक्षा हो? जो सिकाउने हो उसलाई ज्योतिषको अर्थ था छैन । अनि यस्तो कनि कनि पढाको कसले बुझ्ने? अनि कता पढेर ज्योतिषको ज्ञान लिनुभको हो ? कुन विश्वविद्यालयबाट शास्त्री गरेको हो गुरुले । नक्षत्र २७ त हुन्छन् अनि अभिजितको कुरो कता गयो? । अनि यसरी भनेर २० मिनेटमा सिक्ने भए संस्कृत विश्वविद्यालय किन चाहियो ? लौ भएन है
गुरु नारायनम्,गुरु हजुरको सम्पर्क नम्वर पाउन सकिन्छ भने केहिकुरा सोध्नु थियो
Guru hajura ko numbara dinu na
गुरु हजुरकाे नम्बर दिनु
Guru g hjr ko numbar denuparyo
गुरु मलाई फाेन न दिनु