Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
गुरु सार्है राम्रो ज्ञान दिनु भयो ।
धेरै राम्रो गुरु सत्यनारायण भगवानको पुजाको सङकल्प भन्दिनु भए आभारि हुनेछु ।
ल
घेरे्र।मा्ेगुरुघाघ41:30
जय गुरु ।सरल तरिकाले सिकाईदिनु भयो।
धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
जय गुरुदेव 🙏🙏🙏
राम्रोसँग बुझाउने प्रयत्न गर्नु भएकोमा गुरु लाई धन्यवाद छ,ग्रह सञ्चार,पापंस बारेमा बताई दिनु भए अाभारि हुने थिए,धन्यवाद ,नमस्कार
काम लाग्ने कुरा जानकारी गराइदिनु भएकाेमा गुरूलाई प्रणाम!
Thanku
धेरै राम्रोसँग बताउनु भयो गुरु
Jankariko lagi dherai dherai dhaneebad guruji
अति राम्रो ज्ञान सिकिउनु भयो। यसलाई कसरी कन्थ गने॔? सिकाउनु होलि।
मनले धेरै समयदेखि खाेजेकाे लाभदायक भिडियो बनाउनु भएछ । धन्यवाद गुरूदेव !
जय श्रीमन्न नारायण गुरुदेव 🙏🌹🙏
अति राम्रो जानकारी गराउनु भएकोमा ,प्रणाम अनि धन्यवाद गुरुजी।
precious Knowledge is provided guru
अति राम्रो जानकारी गराउनु भयकोमा गुरुलाई प्रणाम।
हरे कृष्ण हरे राम
गुरु नम्सकार धेरै धन्यबाद म पनि जाेडिन चाहन्छु कसरी जाेडिने हाे ।
सारै रामो
Dhanyabad guruji
Om
purano panchyang haru ksri herny hjur
गुरु मलाइ रक्षा बंधन र जनै लगाउने फालने मंत्रको भिडियो हालदिनु
🙏 गुरुदेव
यस्तै सामग्रीकाे पर्खाइमा छाै ।
लौ न हजुर
Hare krishna
जय जय हाे प्रभु ।👏👏🌷🌷
भिडियो बनायर हालदिदनु गुरु
Shundar
🙏नमो नमः🙏
namsakar guru pata pata ko bujne gari sunera pathai dinuna guru
Hari om
जय होस अर्को भाग हेर्न आतुर छौ गुरुदेव🙏🙏
❤
गोदान र संकल्प सहज र सजिलो हिसाबको भिडियो बनाइदिनु
पात्रोमा पानाको पुछारमा दिएको कुण्डली हेर्ने बनाउने तरिकारती ग्रहहरुको बारेमा कुन्डलीको दायाबाया दिएको संख्याहरुको बारेमा बताइ दिनुहुन्छ कि??? छिटोभन्दाछिटो
Very useful to beginners
मलाई कर्म काण्ड संबन्धि जान्ने मन छ कसरी सिक्ने होला गुरु
अब गुरूले साहित हेर्ने तिरका रकसरि केके बिचार गरेर साईत हेर्ने गरिन्छ साथै सर्ब सादरणले पनि आफे साईत हेर्न जानाेस।
thank u for help
Kasari padher samjhan sakinxa yesko sutra k hola Guru bar
Guru Dami xa
संवत्सर कहिले देखि सुरु र कहिले अन्त्य हुन्छ खुलाइ दिनु पर्यो यसमा बुझियन गुरु जि
नमो नम :गुरुदेब !!!
Very nice 👍🙏
गुरु
सरल तरीकाले सिख्न लाई
गुरु म कर्मकान्ड तथा ज्योतिष सम्बन्धित सिक्न तथा पड्न चाहन्छु कसरी कहाँ सकिन्छ म हाल भक्तपुरमा बसोबास गर्छु।जानकारी गराइदिनुहुन बिनम्र अनुरोध गर्दछु
कसरी कण्ठ गर्ने ही गुरू।
धन्यवाद गुरु
Great 🎉❤
बच्चा २०७९/०६/१४गते जन्मेको छोरा जन्मेको सम्य१२.०५पि ए नाम के हुन्छ र राशि भन्न मिल्छ
Tq guruji
तोयानाथ पात्रो अब काम छैन यसमा बि स २०८१ को पात्रोमा घटी पला छैन । अब घटी पला नभएको पात्रो के काम ? क्यालेन्डर जस्तै भयो
ग त्र ज्ञ यिनिहरु कुन राशिमा पढ्छन गुरु ।
❤❤
Good
जेष्ठ महिना मा जन्म भयेका को सिंह राषीसूर्य त बृष राषी मा छन्
गुरु चन्द्रमा 54 घन्टा यौटा राशिमा बस्छ तर पन्चाङग मा चन्द्रमा ..बजे सम्म भनेको समय देखि गन्दा किन 54 घन्टा भन्दा कम बढी आयको?
Jogini herne tarika bataunoo mildaina guroo
गुरुजी प्रणाम स्वीकारनु हैत। अनी गुरुजीजन्म पत्रिका या चीना मा दुई कुन्डली हुदारहेछन् कुन कुण्डली मेन हो?
Surya ra biraspati herni tarika
2053/11/11 को panchang हेर्नुन
🙏🙏🙏
Part 2 chahiyo guru aba
सरल तरिकाले कन्ठ वताईदिनु होला गुरु जी
पुरानो पँचाङग कसरी हेर्ने ?
सरल तरि काले कसरि कन्ठ गर्ने😮
😍😍😍😍🙌🙌✍️✍️✍️
Chandraman
Sir yeta complete course garauna paro.. Yo पंचांग ma
१६ तिथी मा१५ मा पुर्णिमा र औशीको बारेमा प्रस्टीयन।
हक्प
गुरु म कमकाणड सिक्न चाहन्छु
प्रशिक्षण सम्बन्धि बुझ्नका लागि 9844802323 मा सम्पर्क गर्नुहाेला ।
Kasari kantha garne hajur Sunda sundai?
गुरु कसरी कण्ठ गर्ने गुरु
गुरु प्रणाम अती उपयोगी कुरा जानाकारी गराउनु भयो धन्यबाद
जय श्रीमन्न नारायण 🙏 गुरुदेव नमन 🙏
गुरु सार्है राम्रो ज्ञान दिनु भयो ।
धेरै राम्रो गुरु सत्यनारायण भगवानको पुजाको सङकल्प भन्दिनु भए आभारि हुनेछु ।
ल
घेरे्र।मा्ेगुरुघाघ
41:30
जय गुरु ।
सरल तरिकाले सिकाईदिनु भयो।
धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
जय गुरुदेव 🙏🙏🙏
राम्रोसँग बुझाउने प्रयत्न गर्नु भएकोमा गुरु लाई धन्यवाद छ,ग्रह सञ्चार,पापंस बारेमा बताई दिनु भए अाभारि हुने थिए,धन्यवाद ,नमस्कार
काम लाग्ने कुरा जानकारी गराइदिनु भएकाेमा गुरूलाई प्रणाम!
Thanku
धेरै राम्रोसँग बताउनु भयो गुरु
Jankariko lagi dherai dherai dhaneebad guruji
अति राम्रो ज्ञान सिकिउनु भयो। यसलाई कसरी कन्थ गने॔? सिकाउनु होलि।
मनले धेरै समयदेखि खाेजेकाे लाभदायक भिडियो बनाउनु भएछ । धन्यवाद गुरूदेव !
जय श्रीमन्न नारायण गुरुदेव 🙏🌹🙏
अति राम्रो जानकारी गराउनु भएकोमा ,प्रणाम अनि धन्यवाद गुरुजी।
precious Knowledge is provided guru
अति राम्रो जानकारी गराउनु भयकोमा गुरुलाई प्रणाम।
हरे कृष्ण हरे राम
गुरु नम्सकार धेरै धन्यबाद म पनि जाेडिन चाहन्छु कसरी जाेडिने हाे ।
सारै रामो
Dhanyabad guruji
Om
purano panchyang haru ksri herny hjur
गुरु मलाइ रक्षा बंधन र जनै लगाउने फालने मंत्रको भिडियो हालदिनु
🙏 गुरुदेव
यस्तै सामग्रीकाे पर्खाइमा छाै ।
लौ न हजुर
Hare krishna
जय जय हाे प्रभु ।👏👏🌷🌷
भिडियो बनायर हालदिदनु गुरु
Shundar
🙏नमो नमः🙏
namsakar guru pata pata ko bujne gari sunera pathai dinuna guru
Hari om
जय होस अर्को भाग हेर्न आतुर छौ गुरुदेव🙏🙏
❤
गोदान र संकल्प सहज र सजिलो हिसाबको भिडियो बनाइदिनु
पात्रोमा पानाको पुछारमा दिएको कुण्डली हेर्ने बनाउने तरिकारती ग्रहहरुको बारेमा कुन्डलीको दायाबाया दिएको संख्याहरुको बारेमा बताइ दिनुहुन्छ कि??? छिटोभन्दाछिटो
Very useful to beginners
मलाई कर्म काण्ड संबन्धि जान्ने मन छ कसरी सिक्ने होला गुरु
अब गुरूले साहित हेर्ने तिरका रकसरि केके बिचार गरेर साईत हेर्ने गरिन्छ साथै सर्ब सादरणले पनि आफे साईत हेर्न जानाेस।
thank u for help
Kasari padher samjhan sakinxa yesko sutra k hola Guru bar
Guru Dami xa
संवत्सर कहिले देखि सुरु र कहिले अन्त्य हुन्छ खुलाइ दिनु पर्यो यसमा बुझियन गुरु जि
नमो नम :गुरुदेब !!!
Very nice 👍🙏
गुरु
सरल तरीकाले सिख्न लाई
गुरु म कर्मकान्ड तथा ज्योतिष सम्बन्धित सिक्न तथा पड्न चाहन्छु कसरी कहाँ सकिन्छ म हाल भक्तपुरमा बसोबास गर्छु।जानकारी गराइदिनुहुन बिनम्र अनुरोध गर्दछु
कसरी कण्ठ गर्ने ही गुरू।
धन्यवाद गुरु
Great 🎉❤
बच्चा २०७९/०६/१४गते जन्मेको छोरा जन्मेको सम्य१२.०५पि ए नाम के हुन्छ र राशि भन्न मिल्छ
Tq guruji
तोयानाथ पात्रो अब काम छैन यसमा बि स २०८१ को पात्रोमा घटी पला छैन । अब घटी पला नभएको पात्रो के काम ? क्यालेन्डर जस्तै भयो
ग त्र ज्ञ यिनिहरु कुन राशिमा पढ्छन गुरु ।
❤❤
Good
जेष्ठ महिना मा जन्म भयेका को सिंह राषी
सूर्य त बृष राषी मा छन्
गुरु चन्द्रमा 54 घन्टा यौटा राशिमा बस्छ तर पन्चाङग मा चन्द्रमा ..बजे सम्म भनेको समय देखि गन्दा किन 54 घन्टा भन्दा कम बढी आयको?
Jogini herne tarika bataunoo mildaina guroo
गुरुजी प्रणाम स्वीकारनु हैत। अनी गुरुजी
जन्म पत्रिका या चीना मा दुई कुन्डली हुदारहेछन् कुन कुण्डली मेन हो?