Це відео не доступне.
Перепрошуємо.

lagna calculation | लग्न गणनाको सरल र क्लिष्ट दुवै तरिका र भिन्नता उदाहरण सहित | By Rameshwor Nepal

Поділитися
Вставка
  • Опубліковано 24 лис 2020
  • आज को भिडियोमा हामीले आज कै समलाई लिएर ईष्ट समय, सूर्य प्रष्ट गरेर प्रथम लग्न सारीणीका आधारमा लग्न गणना गरेका छौ, साथै प्रथम लग्न सारीणी र सूर्य प्रष्ट ईष्ट समय ननिकाली पनि कसरी दैनिक लग्न आरम्भ बाट लग्न गणना गर्न सकिन्छ भन्ने कुरा उदाहरण सहित बुझाउने प्रयास गरेका छौ।
    हरेक हप्ता को भिडियो हेर्न नभुल्नु होला। क्याल्कुलेटरको प्रयोग बिना हामीले सिकिसकेउ अब क्याल्कुलेटरको प्रयोगले बनाउने छौ, साथै "Android-Mobile-App" बाट पनि नि:शुल्क कसरी चिना हेर्न सकिन्छ भन्ने कुरा पनि यहाँ हरुलाई बताउदै जाने छौ...✍️✍️ भिडियो Like, Share, Subscribe गर्दै गर्नु होला, यहाँहरु को माया र सद्भावको लागि हामी कृतज्ञ छौ 🙏🙏
    "चिना बनाउन आँफै सिक्नुस" playlist मा अन्य भाग हरु पनि हेर्न सक्नुहुन्छ:
    • Cheena kasari banaune ...
    1⃣ज्योतिष को उत्पती 👉 • Astrology in 30 Minute...
    2⃣ कुन बार के काम न/गर्ने 👉 • कुन बार के काम गर्ने /...
    3⃣ कलियुगको अन्त कहिले? 👉 • Kali yug ko anta kahil...
    4⃣ कुन बार जन्मने भाग्यमानी 👉 • Kun bar janmane vyakti...
    5⃣ पढाई कसरी राम्रो बनाउने 👉 • पढाई कसरी राम्रो बनाउन...
    6⃣ व्रम्हदेवको आयु 👉 • Bramha devko aayu 100 ...
    7⃣ पञ्चाङ्ग कसरी हेर्ने 👉 • Panchanga kasari herne...
    8⃣ भान्छाको वास्तु 👉 • Bastu tips for Kitchen...
    9⃣ लग्न भनेको के हो 👉 • लग्न भनेको के हो, कसरी...
    🔟 ईष्टकाल साधना 👉 • ishta sadhana | ईष्ट स...
    1⃣1⃣ लग्न गणना 👉 • लग्न कसरी निकाल्ने | ल...
    1⃣2⃣ चन्द्र प्रष्ट सुत्र-१ 👉 • राशी पत्तालाउने | चन्...
    1⃣3⃣ कुण्डली लेख्ने कसरी 👉 • कुण्डली कसरी लेख्ने (ल...
    1⃣4⃣ राशि-राशि स्वामी 👉 • कुन राशि मा कुन ग्रहको...
    1⃣5⃣ राशि को स्वभाव, तत्व 👉 • कुन राशि को स्वभाव कस्...
    1⃣6⃣ सुदर्शन चक्र 👉 • सुदर्शन चक्र कुण्डलि क...
    1⃣7⃣ नक्षत्र-नक्षत्र स्वामी 👉 • नक्षत्र-नक्षत्र स्वामी...
    1⃣8⃣ कुन महिना जन्मने भाग्यमानी 👉 • Kun mahina janmane vya...
    1⃣9⃣ टिप्पन कसरी लेख्ने 👉 • Tippan Kasari lekhne |...
    2⃣0⃣ ग्रह दशा कुन चल्दैछ 👉 • कस्लाई कुन दशा चल्दै छ...
    2⃣1⃣ चिना कसरि लेख्ने 👉 • Cheena kasari banaune ...
    2⃣2⃣ कुन ग्रह कस्तो ? 👉 • कुन ग्रह कस्तो ? स्वभा...
    2⃣3⃣ नाम अनुसार स्वभाव कस्तो 👉 • तपाईको नाम ले तपाईको ब...
    2⃣4⃣ लग्न गणना सरल तरिका 👉 • lagna calculation | लग...
    2⃣5⃣ चन्द्र प्रष्ट सुत्र-२ 👉 • नाम जुराउने, चन्द्र प्...
    2⃣6⃣ ग्रह स्पष्ट 👉 • ग्रह स्पष्ट गर्न सिक्न...
    2⃣7⃣ हराएको सामान कहाँ छ 👉 • चौर ज्ञान विचार - १ हर...

КОМЕНТАРІ • 19

  • @prasitdhakalofficial6817
    @prasitdhakalofficial6817 3 роки тому +5

    Thanks sir

  • @tikaramdevkota7783
    @tikaramdevkota7783 3 роки тому +3

    Nice Technique.🙏🙏🙏

  • @damuneupane3631
    @damuneupane3631 2 роки тому +1

    राम्रो जानकारी ,,धन्यबाद

  • @indrabahadur7622
    @indrabahadur7622 2 роки тому +1

    Thank u guru

  • @AnglerKulon
    @AnglerKulon 3 роки тому +3

    132 Ilike your content???!!!!

  • @ramnathpandit1220
    @ramnathpandit1220 3 роки тому +4

    गुरूजी प्रणाम,
    हजुरकाे तरिका अतिराम्राे लाग्याे ।तर प्रत्येकलाई शिर्षकवाईज नम्बर दिन पाए हामी जस्ता(सिक्न चाहने) नव आगन्तुक लाई पनि बुझ्न सजिला हुन्थ्याे कि !

  • @himalpari8085
    @himalpari8085 Рік тому

    Hi

  • @user-wo5kk8ds5y
    @user-wo5kk8ds5y 2 місяці тому

    हजुर !! नमस्ते!! त्यो प्रथम लग्न सारिणीबाट लग्न निकाल्ने क्रममा त्यो प्रथम लग्न सारिणी मैले पञ्चाङ्गमा भेटिन ।मैले हेर्न नजानेको हो कि! बताइ दिनुस् न ।

  • @rajkumarraut1082
    @rajkumarraut1082 Рік тому +1

    गुरु जी नमस्कार।मेरो जन्म उदयपुर जिल्ला समय ठ्याक्कै था छैन।जन्म २०२५साल माघ १८ गतेको रातीहो!बताइ दिनु भय आभारी हुनेथिएँ।

  • @toons-reallife
    @toons-reallife 3 роки тому +3

    super vedio i like it and a new supporter for you from sri lanka stay safe
    and connect, i hope that you will connect with me and also with my friends
    yt ,again and again stay safe with the diesease that's most danger c-19.o

  • @bishnusharma3680
    @bishnusharma3680 Рік тому

    ❤❤❤ॐॐॐॐॐ❤❤❤🎉

  • @user-qn7pl1sb8x
    @user-qn7pl1sb8x 3 роки тому +2

    शुद्ध चै कुन हो???? कृपया

  • @dibashtim2130
    @dibashtim2130 3 роки тому +4

    सर काठमाडौं भन्दा बाहिरको पनि समय लिदा कसरी हिसाब गर्ने सिकाईदिनुन

  • @poshanregmi6660
    @poshanregmi6660 Рік тому +1

    गुरु नारायण हजुर को बूक भए पए हुन्थ्यो कुन प्रकाशन को छ?

  • @teachnepali
    @teachnepali 2 роки тому

    suppose USA मा जन्मेकाे व्यक्तिकाे कसरी निकाल्ने हाेला

  • @user-wo5kk8ds5y
    @user-wo5kk8ds5y 2 місяці тому

    दोस्रोमा (८६×३०)÷११६ गर्दा यसमा ११६ ले त ८६ पायो भने ३०ले कति भन्ने त्रैराशिक गर्नु भएको हो ।यहाँ ८६ पनि मिनेट ११६ पनि मिनेट भयो ठिकै भो तर ३० ले जुन गुणन गरियो यो त अंश देखियो ।मिनेट र अंश त सजातीय भएन नि कसरी ३० ले गुणन भयो त ? त्यो ३० लाई पनि मिनेट बनाएर त्यसले गुन्नु पर्ने होइन र ? जिज्ञासा!!

  • @technotanka3508
    @technotanka3508 2 роки тому

    very consfusing. pls repeat it. हिसाब नै द्विअर्थी भयो !

    • @rajkumarraut1082
      @rajkumarraut1082 Рік тому

      मेरो जन्म समय ठ्याक्कै था छैन।मिति २०२५ माघ १८ गते राती हो।लग्न कुन हो भन्ने कसरी पता लगाउने होला।के लग्न हुन्छ होला।