बाग्लुंगे मयाली भाका || दिलुले केहरसिंहलाइ तातो पानी खन्याउछु भनेपछि झन् रमाइलो भयो New Dohori 2080
Вставка
- Опубліковано 12 вер 2024
- Present :- बाग्लुंगे मयाली भाका || दिलुले केहरसिंहलाइ तातो पानी खन्याउछु भनेपछि झन् रमाइलो भयो New Dohori 2080
#DIlu_Magar
===============================================
🎙गायक/Singer
KeharSingh Chhantyal / केहरसिंह छन्त्याल
chitra chhantyal
dipak chhantyal
ramchandra chhantyal
🎙गायिका/Singer
Dilu Magar / दिलु मगर
माया मगर
मनमाया जुग्जालि मगर
sapana chhantyal
gyanu chhantyal
babita chhantyal
===================================================
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
पवन शाही / Pawan Shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
रामु एस के / Ramu Sk
ढोलक / Dholok
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited 🚫 and will attract punitive measures from Dilu Magar Official UA-cam Channel Embedding to a website is allowed Thanks for visiting in our channel Dilu Magar Official UA-cam Channel
➤ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्ते म लोकपारखि केहरसिँह छन्त्याल पञ्चेबाजा नौमति बिना मायालिको ओरिजिनल स्वाद त आउँदैन हामिले यस्सो मायालिलाइ लाइभ मा रङ मात्र दिन खोजेका छौँ हजुर हरुको मायाँ र साथ देखदा अर्को भाग नौमति सहित आउन पर्ने देखियो|आउने छौँ|
Alli xoto vayo kamsekam 1 hour jattiko banako vaye ajjai majja aaune thiyo baki sab thikthak xa hajur
दिलु बैनिको तुक्का अगाडि को ह ह लामो भयो हजुर को जस्तो छोटो ह ह होस है
Wow super suni rahu lagne manai aananda ❤❤
मैले त कैयौं पटक हेरिसकें साच्चीकै पञ्चेबाजा मा अझै सुमधुर बन्नेछ सर बरु ढिला नगरौंहोला @दिलु दिदी
Lyaunu paryo sir naumati baja sahit
हाम्रो बाग्लुङ को सान यानीमाया झाम्रे अने मायाली भाका लोप हुँदै जाने क्रममा जगेर्ना को सुरुवात गर्नु भएकोमा दीलु मगर को सम्पूर्ण टीम लाई 21 तोपको सलामी 🎉🎉
दिलु दिदि को स्वर मन पर्यो🤗❤️💐
हाम्रो हजुरबुवा पुस्ताले असाद्धै गाएका हाम्रा मौलिक भाका, ठाडो भाका, यानिमायाँ, मायाली, जस्ता अर्थपुर्ण भाकाहरु गाएर नेपाली लोक गायनमा अभुतपुर्व योगदान पुर्याउनुहुने लोक गायिका दिलुमगर बहिनी प्रति सहस्र सम्मान छ।
केयससिंङ छन्त्याल लगायत सिंगो टिमलाइ उत्तरोत्तर साँगितिक प्रगतिको लागि अनन्त शुभकामना।
यो गीत मा अझै सनाह बजाउने एक जना भएको भए सुन मा सुगन्ध हुने थियी भन्ने जति हाजिर हुम त लु बाग्लुङ्गे र म्याग्देली ❤❤❤ सफलता को शुभकामना म्याग्देली चेली ❤❤❤
ठ्याक्कै हाम्रो ठेट पन्चेबाजा रहेको मायाली कम्बिनेशन कहिले सुन्न पाईएला बरै मलाई हाम्रै निसीभुजिको पन्चेबाजामा दिलु बहिनीको आवाज सुन्ने रहर छ । 😍😍😍🙏🙏🙏🙈🇳🇵🇳🇵🇳🇵🇳🇵
गीत गाउने सैली र गीतको शब्द धेरै राम्रो लाग्यो 👌👏 सफलताको कामना गर्दछु 🙏
जति हेरेनी हेरि रहु सुनी रहुलाग्ने मायाली गित ले क्या आन्द आयो दिन भरिको काम को थकाइ मेतियो अति सुमधुर स्वर अनि मेरो दाजु याम बहादुर बिक पनि हुनु रहिछ्निनि
बाजा तालमा कतिराम्राे सुनिन्थ्याे हाेला दिलु बैनि बाजा तालमा गाउँनुहाेला म्याग्दीको सान हाे हजुर ❤❤❤❤❤
भाइरल टिकट बाट हेर्न आएको हो धेरै राम्रो रहेछ 👌👌👌
Hamro mayali bhaka Kati Dami chha saman chha bhai baini lai eti mitho mayali bhaka sunaidinu bho
Maile kahilai pni suneko thien Tai pni ati mitho lagyo❤❤
Waooow kati mitho swar sangai git pni man xoyo ra eklai roomma nache ma❤❤❤❤😂
मौलिक सस्कृती ,अति मन छुने गित अग्रिम सुभकामना❤❤❤
दिलु मगरनी र केहर सिंह छन्त्यालको यानिमाया भाका गित पनि अति मिठो राम्रो हेरेर सुनियो मन पर्यो 👌👌👌
दिलु र केहर सिंहको स्वरमा मायाले गित पनि एकदम उत्कृष्ट छ , मन पर्यो 👌👌👌 कमेन्टमा लेखेर साध्य छैन , दुबै जनाको जोडी जमेको मिलेको छ ! हार्दिक बधाई तथा शुभकामना छ , साथै करोडौं मिलेन views को शुभकामना छ 👏👏👏
Chhantyal toli rocks ❤❤❤
कृपया भाग २ पनि लिनुपर्यो साह्रै मन पर्यो ❤❤
Wow Kati ramro geet sabda sarai ramilo lagyo jati sune ni dhit marena Hamro myagdi Ko dd ani chhantyal dai❤️🙏❤️🙏
जति सुनेनी सुन्न मन लाउने मायाली भाका❤❤❤❤
Baglung MA gaine geet Sarai ramro xa mayali vaka
MA baglung hugdisir dekhi
अाहा कति मिठाे रमाइलो गित हाे का मायाली❤❤❤👌🙏
ठुल दाइ र ठुल देइ नाच्या मन पर्यो ल😁
म पनि लोक गीत को पारखि नै हो तर यस्तो अर्गानिक आवाजबाट गित सुन्न पाउँदा सारै खुशी लाग्यो अर्को भागको पर्खाइ मा छाै❤❤
Aaha badhe x mitini sabar tim lae,😘😘😘😘😘
Kati mitho geet gaunu vako jati heryo uti ramailo jati sunyo tetinai sunirahana man laune 10 palta herda pani dhitnai marena❤❤❤❤❤❤❤❤❤
दिलु मगर अफिसियल समग्र टिम लाई धन्यवाद दिन चाहन्छु हाम्रो बाग्लुङ म्याग्दी लाई समेतेर बनायेको गित 👏👏👏👏👏👏💃💃💃💃💃💃💃🙏🙏🙏🙏🙏🙏🙏🙏
आहोई आहोई❤
Bichhako xantyal vai ko pani dami gako xa
आहा दिलु दिदी हजुरको स्वर कति मीठो मत चार पतक सुन्दा पनि धित मरेन ❤❤❤❤
एक दम दामी पन्छे बाजा धुन स्याबास
Panche baja vaye kati ramailo hunithyo hola❤❤
धेरै धेरै राम्रो गित हजुर धेरै राम्रो ❤💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃🙏🙏🙏🙏🙏
मनमाया माइजू ले नि गाए हुने उफ लौ मन परो सबि तिम लाई बधाइ छ्💜💜💜🙏🙏🙏
सबको मन पराउने गलकोटमा बग्यो दरम ले धेरै कोमन जितेको छ
सोरकि धनि दिलु छनटेयाल ज्यु सम्मान गर्दछु साथै बुर्तिबाङ सम्झाएको मा बधाई छ
आहा कति राम्रो नौमती बाजा गित्💃💃
अचमै रमाइलाे लाग्याे मयालेगित जयगितसंगित
What a mind blowing masterpiece.....
A huge respect to all artists
कति रमाईलाे हाे । हाम्राे गाऊँकाे , लाेक भाकालाई सधै जगेर्ना राखाै।याे जस्ताे रमाईलाे के हुन्छ हाेला।
अाह सारै राम्रो लाग्यो दिलु ङोलस्यो प्रगति देखेर गर्भ लाग्यो शुभकामना ङोलस्यो❤
Myagdi ko san dilu dd ❤
दिलु मगर दिदि हजुर को भोइस सारै मन पर्छ हजुरको जुनसुकै गित पनि हेर्नछु अझै प्रगतिको कामना सम्पुर्ण लाइ नमस्कार म इन्डिया बाट
Meri piyari manmaya didi lai dekhna paiyo miss u didi❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤अाहाँ उचासमन छ सपुर्ना कलकार टिमलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉बाग्लुङ ❤❤❤❤❤गलकोट बाटा❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यति राम्रो मयाली गीतमा बाजा भएन,
Hamro Burtibang ko Purkote baja bhayako bhaya jhn Kati ramro hunthyo hola
आहा दिलु मगर great 👌👌👌❤️❤️❤️
मीठो छै दिलु बहिनी ❤❤
आहा कति दामि 🌹नाचुम नाचुम लाग्यो
वाउ कति मीठो गित साह्रै रमाइलो लाग्यो❤❤❤🎉🎉🎉🎉🎉
Congratulation all off you❤️❤️❤️
Congratulation all teem solti , sis ❤❤❤🎉🎉🎉
कडा आयो बान्लुङे ठाडो भाका आगमी दिनमा पनि येस्तै येस्तै सुन्न पाइयोस सफलताको शुभकामना 🙏❤
Thado bhaka hoina mayali bhako ho
एकदम सहि भन्नू भयो गायक केहर्सिङ छन्त्याल भाईले ! मैले पनि कमजोरीको रुपमा ,पन्चेबाजा देखाउनु पर्थ्यो । नत्र गितको ताइमिङ र लय १०० % ओरिजिनल छ । शब्द चयनमा अलि कमिकमजोरी भयो कि भन्ने लाग्यो । हुन त दोहोरीमा लाइभ रेकर्डिङ गरेको जस्तो देखिन्छ । समग्रमा धेरै राम्रो छ । भाइ तपाईं र गायिका दिलु बैहिनिले हाम्रो क्षेत्रमा बाजे र बाउहरुले गाउदै आएका हाम्रो सन्तती बात लोप हुनै लागेको गित " यानिमया " र लगत्तै छोतै भएपनी" मयालि " भाका लिएर यो गित लाई बचाउने र समग्र नेपाली साङितिक क्षेत्रमा नयाँ स्वाद पस्कने कोशिस गर्नुभयो , त्यसको लागि समग्र धौलागिरी क्षेत्र ( पश्चिम बाग्लुङ , म्याग्दी को अधिकाम्स भाग र पुर्बी रुकुम) बासिको तर्फ बात पक्कै पनि धन्यवादको पात्र बन्नु भएको छ । तपाईहरुको आउदो लोशेलिहरुपनी छित्तै सुन्न पाइओस र साङितिक यात्राले सफलताको शिखर चुमोस !!🙏🙏
❤❤❤❤❤गजब रमाइलो ❤❤🎉🎉🎉
सार्है मिठो गाउनुभयो , रमाईलो लाग्यो !
Pahila partham mero namaskar sabailai well down malai manparyo yo panxe baja ko dhun asjhai estai ramra ramra pargati gardai janu hola thank you
आहा ! क्या मौलिक छ अगाडी बढिरहनु है त
Wow ATI ramailo dohori ❤❤
Aaha nachum nachum lagni kati ramro git ani Baja🕺🕺🙏🙏
कति रमाइलो गित
आहा कती मिठो मौलिक उत्कृष्ट प्रस्तुती।हुनत यसअघि दिलु जि र केहर सिंह जि ले दिनुभाको यानिमाया प्रस्तुति नि निकै उत्कृष्ट थियो मन छोको थियो। आजा हजुर को आफ्नै अफिसियल च्यानल मा हजुर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ दिलु जि।
कती राम्रो कति रमाइलो होनी
यो भाका राम्रो लाग्यो एकचोटि खड्ग गर्बुजा, केहरसिह छन्त्याल,दिलु मगर जुना श्रीस मिलेर मिठो शब्द बुनेर म्युजिक भिडियो सहित बजारमा ल्याउदा धेरै राम्रो हुने थियो।
Anitim antima kya dami ajhai bij bij ma hunu parne ho 🎉
बुर्तिबाङ मा जलथल बागलुङ गहिरो नेट मयली कहाँ को तिमी कहाँ हामी भइयो आज भेट मायली कति राम्रो
Owww dherai ramro super❤❤❤
Aaha👌👌♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂
मौलिक गित राम्रो छ हजुर शुभकामना
आयो आयो मयालि
सर्र्र्र्र्रा सै आहा दिलु मिस
गजब छ जेथान जि
Cap topi lagauni lajalu dai saga vetna maan xa hjr ❤❤❤sarai ramailo lagyo hjr
Derai ramro lago Japan bata hereka xau sabile . Arako pani aastai gaunaparyo hajur . Maja aayo
नाच त झन राम्रो रइँछ।
लौ कडा आयो सफलता को शुभकामना
कति मीठो दोहोरी लोकगित जति सुने पनि धोको नपुनि नाच पनि उति नै रामो ठुलि दिदी लाई लुङगि ले बेला बेला मा धोका दिईराखेको छ
wao kati ramailo best up luck bhai
मेरो माइतिगाउकोदाजु, नमस्कार धेरै राम्रो छ
Ahaaa dilu sister 🎉🎉
Wow arko choti pancha baja ma sunna payeyos hai ta hjr
jati sune pani sunau sunau lagxa
सानाे मा हजुर बुवा हजुर आमा सुन्ने गर्थे अहिले हजुर हरुकाे सुमधुर स्वर मा सुन्न पाईयाे😍
सारै मनछुने मौलिक गित
साह्रै मीठो भाका जति सुनौ उटि सुन्न मन लाग्ने आब छिटो अर्को भाग पनि ल्याउन परो 🙏🙏🙏।
Aaha❤❤❤❤
Sanahi poni bhako bhaye Ajhai Ramro
ह यो गित लाई तिकतक मा हेरे आय इउतुब तिर मायालि
आहा कति मीठो मौलिक गीत र भाका
दामि
Git dhery ramro x samman X gayk gayika haru parti short lagaune vaile mitho gaunuhunx hai
Wow nice moulik geet❤❤❤❤❤❤
Mitho dogori miss all timlai❤❤❤
Dammi xa hai sister
सार्है उत्कृष्ट प्रस्तुति ल है हजुर हरु । शब्दहरू एकदम मौलिक अनि सान्दर्भिक। प्रगति को शुभकामना सबैजनालाई💖💖🙏🙏👏👏
शब्दहरू एकदम मौलिक अनि सान्दर्भिक छ
प्रगतिको शुभकामना सबै जनालाई ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
orginal bhanfa com xain dammi xa hjr
लौ है मपनी आय है मीठो छ मयाली भाका दुबैजनालाई बधाई तथा शुभकामना ♥️🙏♥️
Nice songs❤
Keep it up dilu sis
साह्रै मिठो....