सही भन्नुभयो भाइ, दाङ्ग तुल्सिपुर अनसेव नै छ, किन कि केटाहरु दिउसो हातहतियर सहित ग्याङ्ग फाइट भैरा देखिन्छ, यो सब चेतनाको कमि हो, हानाहान गरेर पाइन्छ के? पुलिस प्रशासन पनि फितलै भए जस्तो देखिन्छ। मृतकको आत्मले शान्ति पाओस, स्वर्गमा बाँस होस।
सबै म।न्छे मिठो बोल्न सिक्न पर्छ नेत। बन्न खोज्छ अरु ल।ई स।नो जति खेर स।नो सोच्न हुन्न अ।ज स।नो भोलि ठुलो हुन्छ त्यो सोच्न जरुल छ सबै ले ह।त मिल।उद। हेपे जोस्तो सोच्द। क।ल बने छ
दाङ्ग को ठाँउ त डरलाग्दो पो रैछ होइट कोई नजाउ होइ साथी हो अब हामलाई पनि मार्ने भर छैन। जसरी भए नी मृतक को परिवार ले न्याय पाउँ नू पर्छ सरकार को ध्यानाकर्षण होस् न्याय माथि।
अब, नेपालमा त् त्यही हो हजूर, सतीको श्रापँले श्रपितँ ; तसर्थ, राम्रा र असल ब्यक्तीको आयु प्रायँ कमैं रहन्छन् । खैंर्ँ, जे जस्तो भए पनि यस दुखदँ घडीमा पिडीत पक्षँलाई मध्यनजरँ राँख्दैं मृताँत्मप्रति हार्दिक श्रद्धाँञ्जली सहित शान्तीको कामना गर्दैं परिवारमा हार्दिक साहानुभावँ सहित समावेदना प्रकटँ गर्दै अगामी दिनहरूमा यस्ता अप्रियँ घटनाहरू नरहोस्ँ भन्न चहान्छु । धन्यवाद ! Watching Fr.HK.China.
सम्पुर्ण हत्याराहरुलाइ तुरुन्तै फासिको सजाइ हुनु पर्छ ।हुनत यो सरकारै हत्यारा सरकार हो यस्ले हत्यारालाइ बचाउने गर्छ तशर्थ अब हामी सबै जनता रोड उत्रनु पर्छ ताकी पिडितले न्यया पाहोस ।
यस्ता राक्षसहरूलाइ फाँसी दिनु पर्ने सबै जन्ता मिलेर किनकी हाम्रो देशको प्रशासन र कानुनले त केही गर्दैन।जसको शक्ती उसैको भक्ती चल्ने हाम्रो देशमा कानून छ जे गर्छ कानूनले गर्छ भन्नू झिनोआशा मात्रै हो। २-४ दिन जेल हाल्छ अनी छोडछ।अपराधीहरूलाइ केही फरक पर्दैन।
यो पैसामा बिग्ने झोले बाहुनबादको कानुनले बिकृती बाहेक अरु के देख्न पाइन्छ। रन्दी कानुन जे गरे पनि हुने यहाँ हत्यारा लाई सजाय होइन सुरक्षा दिइन्छ। मिर्त आत्मा प्रती हार्दिक श्रद्धाञ्जली।
He vagwan koi yessto manxe pathai deu yo hattyara haru lai fasi hoss ahile sarkar le yo hattyara ra lai k hi sajaye diye na vane tullsipur mh jhaan derai hattya huna thaallxa plz good help gardeu tullsipur lai 😭😭😭
दाङ मा सबै भन्दा कानुन नि छईन दिन प्रति दिन हत्या भईरहेको छ दाङ मा दादागिरि बढि रहेको छ पुलिस प्रसान को ध्यान छईन दाङ को पुलिसलाई पैसा फेक देक तमासा भईरहेको छ खई कुन कुना मा लुकेर बसेको छ दाङको पुलिस बस्तारै सेम मलिसिया जस्तै हुन्छ दाङ हजुर को अत्मा ले सोर्ग मा बास पावस
Ramro manxe lai basikhaanu didainan yaha.damna haru.. jasari aaj Hira dagi le aafno jyaan gumauno vaachh yasari nai tyo papi hatyara dharti ko bojha khate lai poni kasaile hatya garunn...jasle garda Hira dagi ko family le nyaye paune chhan//
Kanun fitalo chha nepal ko... Yesta Nirmam ra barbarlai mrityudanda ko sajaye nai upayukta chha ... Kinavaney jansankhya badhdai jada aparadh britti pani badheko sandarvamaa yesbata kehihadmaa aaparaadhik janasankhyaa maa pani kami aauchha ra janasankhyaa maa pani naganya hisaabmaa niyantranmaa aauchha
कहिँ नभएको जात्रा हाडि गाउँ को भनेको यही हो !! होइन यो हाम्रो दाङ तुलसीपुर मा मात्रै किन यस्तो खालको घटनाहरु दोहोरी रहन्छ पटक 2 ??? जहिले काट मार जहिले गुन्डागर्दी के जोखान हेरेर बसिरहेको छ पुलिस प्रशासनले ?? मृतक को आत्माले शान्ति पाओस्
da ma pokhara bata ho हजुर हरु सबै मिलेर हिरा लाइे नि या दिलाउनुस piz पुलिस ले त केहिगरदैन कति तडपायेर मारे को छ हिरा लाइे बिचरा म हजुर हरु हिरा को साथि रहेछ कुनै हातमा पनि हिरा लाइे निया दिनुस pizzzzzzzzzयेहि iswor sanga pray garxu 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Manxey herda ni chininxa..hira dagi ma dherai prativa xa ...kina mariyo ...reason patta lagayera karbahi gariyoss... rajniti nahos ...mritak family ley nyaye pauna paryo ...rip hira dagi
फासि दिने पर्किता मिलाउनु पर्छ अब यस्मा कसैको ठूलो हात छ तेयो बाहिर लेउनु पर्छ ठूलो गुरुप छ लग्छ यस्मा राम्रो र शोभाब्को मान्छे भयरै मारेका हुनु पर्छ र खेल्कुदमा पनि राम्रो भयर हो हरेक कुरा मा मान्छे पर्फेट भासी बाचना गारो छ नेपाल्मा नेपाल मा कानुन पहिशा मा बिक्दै छ तेसैले यो सब हुदैछ लाग्छ
Yo dang ko tulsipur and ghorahi ma dherai marne ra marne don janmirahe ko xan. Ramro sangga carefull garnu parne hunxa hamro dang ko parsasan le. Dang ko parsasan thikxain jasto lagxa.
मृतकको आत्माले शान्ति पाओस हत्यारालाई कार्बाहिको दायरामा ल्याइयोस
असल व्यक्तिलाई बाच्न दिदैनन
खुनकाे बद्ला खुन लिनु पर्छ जे हाेला हाेला
नेपाल काे कानुन दैबले जानुन हजुर मृतक काे आत्मले सान्ति पाओस😥😥😥😥
sad हत्यारा लाई सजाय होस
सही भन्नुभयो भाइ, दाङ्ग तुल्सिपुर अनसेव नै छ, किन कि केटाहरु दिउसो हातहतियर सहित ग्याङ्ग फाइट भैरा देखिन्छ, यो सब चेतनाको कमि हो, हानाहान गरेर पाइन्छ के? पुलिस प्रशासन पनि फितलै भए जस्तो देखिन्छ। मृतकको आत्मले शान्ति पाओस, स्वर्गमा बाँस होस।
मृतक हिरा डाँगि काे अात्मले सान्ति पाअाेस दाेसिलाई हदैसम्म काे कार्बाहि हाेस मृतक डाँगि लाई हार्दिक हार्दिक श्रद्धाञ्जली
यस्तो ज्यानमारा हरु लाई सिदै फासी हुनु एकदम जरुरी छ पैसा धरौटीमा राखेर नछोडोस फासी होस
हत्यारा लाई कडा भन्दा कडा सजाय हुन पर्छ
यो नेपाल मा कानुन फितलो भयो कानुन बनाउने ल्वाङे हरु किन बुझ्दैनन अचम्म लाग्छ कडा कानुन बनोस् त येस्तो अपराध सिधै आधा घत्छन
दोषीलाई कडा भन्दा कडा कानुनी सजाय हुनुपर्छ !! मृत्यु भएको ब्याक्तीको आत्माले शान्ति पावस हार्दिक श्रद्धाञ्जली !!!
मिर्तक को स्वथ्यमा सान्ती पावोस
मृतककाे अात्माले शान्ति पाअाेस हत्यारालाई कडा भन्दा कडा कारवाहीहाेस।
बाउको background power देखाएर दादागिरि देखाउन खोजेको थियो होला सायद। i think 😄
Bau ko background power dekauni vaya aru bela kina garyana aila nai kina dekaunu partheyo rw testo hoina mitra sathi lya ghat garya poxi k garnu tw
हार्दिक श्रद्धाञ्जली।
सबै म।न्छे मिठो बोल्न सिक्न पर्छ नेत। बन्न खोज्छ अरु ल।ई स।नो जति खेर स।नो सोच्न हुन्न अ।ज स।नो भोलि ठुलो हुन्छ त्यो सोच्न जरुल छ सबै ले ह।त मिल।उद। हेपे जोस्तो सोच्द। क।ल बने छ
सरकारको धयान अाकरषन होस
Hira ko aatma ley saanti paos hattyara laai kadda sajay hos 😢😭
Reast in peace 😢😢😢😢😢😢
दाङ्ग को ठाँउ त डरलाग्दो पो रैछ होइट कोई नजाउ होइ साथी हो अब हामलाई पनि मार्ने भर छैन। जसरी भए नी मृतक को परिवार ले न्याय पाउँ नू पर्छ सरकार को ध्यानाकर्षण होस् न्याय माथि।
हत्यारा लाइ कारबाई हुनु पछ
Rite hagur tapiko kuro
दाजु को कुरो सहि लाग्यो!
Rip brothers
अब, नेपालमा त् त्यही हो हजूर, सतीको श्रापँले श्रपितँ ; तसर्थ, राम्रा र असल ब्यक्तीको आयु प्रायँ कमैं रहन्छन् । खैंर्ँ, जे जस्तो भए पनि यस दुखदँ घडीमा पिडीत पक्षँलाई मध्यनजरँ राँख्दैं मृताँत्मप्रति हार्दिक श्रद्धाँञ्जली सहित शान्तीको कामना गर्दैं परिवारमा हार्दिक साहानुभावँ सहित समावेदना प्रकटँ गर्दै अगामी दिनहरूमा यस्ता अप्रियँ घटनाहरू नरहोस्ँ भन्न चहान्छु । धन्यवाद ! Watching Fr.HK.China.
K hudai cha hamro Nepali daju bhai haru lai... kina yesto garai ko😥😥😥😥 apradhi haru lai kada saza hunu parcha.
Rip💐💐
Bichraa bhai kati ramro raichhn bichraa khaula laula bhnni umer ma mare murdar hatyara haru le😢😢😢aatma le santi paos
Rip😥😥😓
सम्पुर्ण हत्याराहरुलाइ तुरुन्तै फासिको सजाइ हुनु पर्छ ।हुनत यो सरकारै हत्यारा सरकार हो यस्ले हत्यारालाइ बचाउने गर्छ तशर्थ अब हामी सबै जनता रोड उत्रनु पर्छ ताकी पिडितले न्यया पाहोस ।
Omg very sad Rest In Peace 😢😢
Hoit ..mero dang maii yasto😥
मृतक को आत्माले शान्ति पाओस हत्यारालाइ सजाइ पाउनै पर्छ
दाजु भाई तेसै न छोड्नु यस्तो अपराधी लाइ बदला लेरै छोड्नु
Hardik sradhanjali hatyara lai hatya kar sarkar
Tulsipur ma mero sathi cha ka nira tyo thaha chaina I missed him. Naramro lagyo yesto khabar sunda
rip😢😢
Kati papi Raxan ni rip rira 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Rest In Peace 🌷.
यस्ता राक्षसहरूलाइ फाँसी दिनु पर्ने सबै जन्ता मिलेर किनकी हाम्रो देशको प्रशासन र कानुनले त केही गर्दैन।जसको शक्ती उसैको भक्ती चल्ने हाम्रो देशमा कानून छ जे गर्छ कानूनले गर्छ भन्नू झिनोआशा मात्रै हो। २-४ दिन जेल हाल्छ अनी छोडछ।अपराधीहरूलाइ केही फरक पर्दैन।
Hira aafhaii ladna gako khukuri lagera 3,4 ota bike 10,12 jana samuha .
Sad😭😭
Dosi ly sajay paunu parxa.
प्रशानले निशपक्षे गरियाेस मर्नेकाे अात्माले शान्ति मिलाेस
Rest n peace heaven bro
यो तुल्सिपुर होईन हत्यापुर हो ..
यो पैसामा बिग्ने झोले बाहुनबादको कानुनले बिकृती बाहेक अरु के देख्न पाइन्छ। रन्दी कानुन जे गरे पनि हुने यहाँ हत्यारा लाई सजाय होइन सुरक्षा दिइन्छ। मिर्त आत्मा प्रती हार्दिक श्रद्धाञ्जली।
Rip vai,hatyaralai Kati Kati marnuprxa
हो इनि हरु हत्यारा लै कार्बाइ होस
He vagwan koi yessto manxe pathai deu yo hattyara haru lai fasi hoss ahile sarkar le yo hattyara ra lai k hi sajaye diye na vane tullsipur mh jhaan derai hattya huna thaallxa plz good help gardeu tullsipur lai 😭😭😭
R.i.p nepal
Reast in peace
चितवन को बाउ पो रैछ त दाङ्ग त
खाते हरु मिले जस्तो छ किन भने खातेको राज छ
हुनि लाई काहा हुन दिन्छ र बरै पात हरु ले
Rip brother
दाङ मा सबै भन्दा कानुन नि छईन दिन प्रति दिन हत्या भईरहेको छ दाङ मा दादागिरि बढि रहेको छ पुलिस प्रसान को ध्यान छईन दाङ को पुलिसलाई पैसा फेक देक तमासा भईरहेको छ खई कुन कुना मा लुकेर बसेको छ दाङको पुलिस बस्तारै सेम मलिसिया जस्तै हुन्छ दाङ
हजुर को अत्मा ले सोर्ग मा बास पावस
बिचरा बाबू हजुरकाे अात्माले सान्ति पाअाेस के हुदैछ हाम्राे दाङ तुल्सि पुरमा अपराधि लाई फाँसी काे सजाय हाेस
Ramro manxe lai basikhaanu didainan yaha.damna haru.. jasari aaj Hira dagi le aafno jyaan gumauno vaachh yasari nai tyo papi hatyara dharti ko bojha khate lai poni kasaile hatya garunn...jasle garda Hira dagi ko family le nyaye paune chhan//
आत्माले शान्ति पाओस्
Rest in peace 😢😢😢
यस्तो पापिलाई सजाय फाँसी दिनुपर्ने हो सरकार
kada vanda kada karbai hos apradilai sunsari
so sad Rip!
harek din dukhako khabar sunna parcha..kati samma garna sakxan manxe haru..tyo manxe ko thau maa aafulai rakherw hernu parxa kati samma pida hunxa 🥵👺👺
तुलसीपुर पहिले देखी सेभ छैन
Hoho nyaya paunei parxa
Kanun fitalo chha nepal ko... Yesta Nirmam ra barbarlai mrityudanda ko sajaye nai upayukta chha ... Kinavaney jansankhya badhdai jada aparadh britti pani badheko sandarvamaa yesbata kehihadmaa aaparaadhik janasankhyaa maa pani kami aauchha ra janasankhyaa maa pani naganya hisaabmaa niyantranmaa aauchha
मृतकको आत्माले सान्ती पावस रन्दिका छोराहरु हत्त्यात्रालाइ फाँसी होस
कहिँ नभएको जात्रा हाडि गाउँ को भनेको यही हो !! होइन यो हाम्रो दाङ तुलसीपुर मा मात्रै किन यस्तो खालको घटनाहरु दोहोरी रहन्छ पटक 2 ??? जहिले काट मार जहिले गुन्डागर्दी के जोखान हेरेर बसिरहेको छ पुलिस प्रशासनले ?? मृतक को आत्माले शान्ति पाओस्
Rip
First 💕
Omg
da ma pokhara bata ho हजुर हरु सबै मिलेर हिरा लाइे नि या दिलाउनुस piz पुलिस ले त केहिगरदैन कति तडपायेर मारे को छ हिरा लाइे बिचरा म हजुर हरु हिरा को साथि रहेछ कुनै हातमा पनि हिरा लाइे निया दिनुस pizzzzzzzzzयेहि iswor sanga pray garxu 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
यो तुलसीपुरमा कस्तो फुस्कत मान्छेहरू बस्दा रहिछन्।
K din aaye nepal ma yr kada karbahi hos
yo thauma kin yesto vaiirakhax sahrkar le deyan dinu paro
rest in peace.
फाँसी को सजाय नभयर हो घटना भैइ रने
Rest in peace
सरकार दोसि लाई छितो भन्दा छिटो कारबाही गर
Jasari bhaye ni nyaa milos sarkar janata haru le sadak ma aaunu n paros
मृतक अात्माले शान्ति पावाेस नेपाल मा के हुदै छ यस्तो दुख लाग्याे
Plz kheladi g help him family
Sabai daju vae miler tesrinai marnu hoi nepal ko kanun ta testeii hoo
Manxey herda ni chininxa..hira dagi ma dherai prativa xa ...kina mariyo ...reason patta lagayera karbahi gariyoss... rajniti nahos ...mritak family ley nyaye pauna paryo ...rip hira dagi
Rajnitilko kamal
साले हत्यारालाई हदैसम्म कार्बाही होस् मृत आत्माले शान्ति पाउन हार्दिक श्रद्धाञ्जली ।
Rajneti resibe ho 2 tehai ko dambha ta hoina ramrari bujnu jaruri xa
Omg. Rip K. K. Hunxa. Ho. Hamro. Nepalma. Aaj voli.
असल मान्छेलाइ बाच्न गारो छ हाम्रो नेपाल् मा???
Rip 🇳🇵
hoina ho k dang ma matra yasto ghatna ghatirahanxa
Nepal ma bachna garo vako jasto xa 😓
Solta Raza hajur ko aatma le Santi powas😭
Hatya ko badala hatya hunuparxa
Korana ly garda holani namasty gareko bichara
फासि दिने पर्किता मिलाउनु पर्छ अब यस्मा कसैको ठूलो हात छ तेयो बाहिर लेउनु पर्छ ठूलो गुरुप छ लग्छ यस्मा राम्रो र शोभाब्को मान्छे भयरै मारेका हुनु पर्छ र खेल्कुदमा पनि राम्रो भयर हो हरेक कुरा मा मान्छे पर्फेट भासी बाचना गारो छ नेपाल्मा नेपाल मा कानुन पहिशा मा बिक्दै छ तेसैले यो सब हुदैछ लाग्छ
Hami akta nvar yo ghatna ghateko ho..
यो दाङ मै हुन्छ भो जे पनि😠😠
Teii tw Timii ktm ko ho haii ??
K huna Laga ho hmro Dhas Nepal ma Dhen Dni Hata hmsha r Bhletkar Akhar Kena r Kasre
Uhaa bhaaiko Attmale santipawosh Apradilai kadasajayehosss
Dang ma dherai jasto estai ghatna haru Matra ghatni garx...tyaha ko police nai chor cha Kya ho etti saro huni
Dosi lai kina karbahi gardaina dang police le 😠😠😠
Yo dang ko tulsipur and ghorahi ma dherai marne ra marne don janmirahe ko xan.
Ramro sangga carefull garnu parne hunxa hamro dang ko parsasan le.
Dang ko parsasan thikxain jasto lagxa.
Tyo hatiyara haru lai fasi ko sajaya hos bichara vai 😢😢😢😢Rip