चट्टाने गुफा घरमा बस्दै आएको ९ वर्ष भयो होला नि सर। आज भन्दा १ वर्ष अगाडि पनि हजुरले भिडियो बनाउनु भाको थियो यही आमाबुबाको अनि चट्टाने गुफा घरको भर्खर त्यही हेरेर फेरि यता आको हेर्न। 🙏🙏
हुनुहुन्छ रे उहाँको २ भाइ छोरा ३ दिदीबहिनी छोरी छन रे कसैले माया गर्नु हुन्न रे त्यही भएर ओडारमा बादै आउनु भाको हो रे। आज भन्दा १ वर्ष अगाडिको अन्तर्वार्तामा यही भन्नु भाको छ।
Aone television 😍😍😍😍
छोरा छोरी पागलनै हुन हुनत ,,,,,,,,
भित्र बस्ने ठाउँ कस्तो छ भाईरको कस्तो छ सबै देखाउन पर्छन
चट्टाने गुफा घरमा बस्दै आएको ९ वर्ष भयो होला नि सर। आज भन्दा १ वर्ष अगाडि पनि हजुरले भिडियो बनाउनु भाको थियो यही आमाबुबाको अनि चट्टाने गुफा घरको भर्खर त्यही हेरेर फेरि यता आको हेर्न। 🙏🙏
Good Sir
यो आमा बाबा को छोराछोरि हुनु न होला कति दुख गरेर हुरकाउनु भयो होला छोराछोरि लाइ अइले यसतो दुख पाउनु भयो
हुनुहुन्छ रे उहाँको २ भाइ छोरा ३ दिदीबहिनी छोरी छन रे कसैले माया गर्नु हुन्न रे त्यही भएर ओडारमा बादै आउनु भाको हो रे। आज भन्दा १ वर्ष अगाडिको अन्तर्वार्तामा यही भन्नु भाको छ।
Bichara ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
कुन ठाउँको कथा ब्यथा हो हो जानकारी गराइ दिए आभारी हुने थिए ??
❤️❤️❤️
nice video
Bitra ko pani dekhauna paryo
🧡💚❤️
सल्यानी बाजेबोजु यसरी चट्टानको मुनि बस्न दिगो हुदैन, एकदिन कुनैपनि समयमा जोखिम हुनजान्छ। त्यसैले अब जमिनमा घरबनाएर ढुक्कले, गीत गाउँदै बस्ने हैत।
सल्यान कुन ठाउँ म हो यस्तो अमृत सर
सर भिडियोमा छ है स्थानको बारेमा ।।
bichara
यो news को फोन कति होला
बिचरा बुवा आमा😭😭😭