रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
अब रास्वपाका सम्पुर्ण नेताको एउटै ध्यान पुराना सबै नेताहरुको सम्पत्ती सुद्धिकरणको आवाज बुलन्द पार्र्दै शेरे वली लगायतका नेताहरुको सम्पत्ती सुद्धिकरणको अबियोजन अदालतमा तत्काल दर्ता गर्नु पर्यो ।
रत एउटै दुर्गा प्रसाईमा जोडीनु होस नेपाल भरकै जनताहरू अनी भोट चुनाबमा दुर्गा जीले जितेको दिन देखीनै बीज्ञानहरू र कानुनको बीद्दारथी हॅु भन्नेहरूले भटा भट इनै पुराने नेता टु कर्मचारीहरू सम्मकै सम्पती सुद्दीकरण गर्नुहोस अझ टंक दाहाल जी संग जोडीहेर इनीहरूले वाईडबडीमा गरेको भ्रष्ट चै अमेरीका को अदालतले एक एक राखीदिएका रहेछन् त्योमात्र खोज गरेमा तिन करोड् जनताहरूमा नै भाग गर्दापनी करीब दुई देखी चार करोड् बाड्दा पनी अझ बचट रहने रकम देखीदो रहेछ हैत
ठुलो नेताको सम्पत्ति कस्ले छानबिन गर्न सक्छ एदि गरिहाल्यो भनेपनी महान्यायाधिवक्ताको कार्यालयले मुद्धा नै चलाउदैन एदि चलाय पनि अदालतमा उनीहरुकै मान्छे निर्दोष साबित गर्दिहाल्छ
Good morning sir jay Nepal हो सर ठुला नेता धनि देश को आयस्रोत घाटा किनत यो छानबिन गर्नुपर्छ काङ्ग्रेस ले भन्छ देश त हामीले बिकास गरेका हौ भनेर हिडन सरम लागेन सबै मिलेर तिनवोटा दल ले यो देश मा रजाई गरेको किन भन्दैन देश रिण मा धकेलेर सान देखाउने हरू ले सुनै पर्ने कुरा देश ले केपायो र जनताले के पायो भाषण त सुन्दै आएका छौ गास बास कपास पठनपाठन स्वास्थ्य नेपाल मा बसेर गरेका भाषण कता गये जनता को लागि एहि हो तर देश कता तिर गयो भने ठ्याक्कै उल्टो दिशातिर गयो गुन्डा चोर दलाल भषटचार तानाशाह निरङ्कुश शासन चलाउने राणा शासन काल भन्दा फरक छैन यो भन्दा बिडम्बना अरू केहि हुन्छ।
रबिले भनेकै थिए राज्याकाे मनथिल्लाे पाेष्टमा रहेका कर्मचारी र राजनीतिक दलका नेताहरुकाे सम्पति छानबिन हाेस् सुरुवात म बाट नै हाेस् तर रबिकाे मात्रै छानबिन गरेर नराेक्कियाेस् हामी जनताकाे चाहाना
ओलि शेरे लाइनको नेता हरुको सम्पत्ति को निस्पक्ष शुद्धीकरण गरियोस् ।यिनी हरु देश मा जागिर पनि खाएको होइन बिदेश तिर कमाउन गएको पनि होइन यिनिहरुले देशको सम्पत्ति कति झ्याप गरेको छ छानबिन गरियोस्
पावोर निउज सुन्दा पुर्ण राजनितीक एथार्थता सुन्न र बुझ्न सकिने हुंदा दैनिक हेर्ने सुन्ने गर्छु सबै पत्र कारहरु राजनजी जस्तै हुन सकुन् धन्यवाद का साथ शुभकामना छ बैमान नेता र घुस खोरी कानुन को भन्डाफोर भैरहोस् जयेनेपाल 🙏
३५ बर्ष गद्दी मा बसेर राज गरेका भ्रस्ट नेता काे चाहिँ सुद्दिकरण गर्नु नपर्ने रहेछ हिजो आएको रवि काे चाहिं छानविन गर्ने अनि यो राजनीति प्रतिशोध नभएर अरु के हुनु भगवान त हुनुहुन्छ नी सत्तेको विजय अवस्य हुन्छ जय पशुपति नाथ 😊
म तपाई को प्रशंसक हु तर आज थोरै कुरामा सहमत हुन सकिन नयाँ आएका उस्तै भए भन्ने हो रबी लामिछाने को बिगत मा कमजोरी छोडेका रहेछन् यत्ति मा सबै नराम्रो भन्न न मिल्ला र कि नयाँ लाई नै सकाउन पुरान दलहरू कसरी एक भएर लागेको छन् तपाई को आखाँ ले त्यो पिन देख्नु प्रथ्यो यदि तपाइ र मेरो पनि कमजोरी खोज्न थालीयो भने भोली नभेटीएला भन्न सक्किन्न सिद्धउन कै लागी त जे भन्नदिए लगाई दिए पनि हुदो रै छ त सहकारी ठग्यो भनेर हल्ला गरेर सम्पति शुद्दि करण मा पुर्यए अब भन्नु जिबन भर आएको गएको कमाई तपाई एक -एक हिसाब तपाई सँग छ या न सँग होला यति भन्दैमा म पनि रबिको झोले चाही होईन हिजो रवीन्द्र मिश्र आए आश गरीयो उनले नि धोका दिए उन्कै पछि लागिएन आज रवि आएको छन् भोली बालेन आउलान जस्ले राम्रो गर्छ त्यस्कै पछि हो
Teknarayan dai traphik prahariko jyajadi badiraheko xa yiniharulai pani anusandhan garnu paryo dai yiniharule din dahadai bardi layera garib kam gari khane janata lootdaixa kar chai majale uthaune nepal sarkarle rojgari dina nasakne ? Ani gari khanxu afnai desma vandani chit katera hairan parne indrive pathau chalayera pariwar palne janatalai man pari garne chor trapic praharile din dahade bardi layera lootne? Yoniharulai anusandhan garne ko? Koi xaina jasle je gardani hune haina galti garda chit kateko thik bina galtini chit katxan comision kati auxa baru salaryle pugena vane baru batoma vikkk magna basnuni? Kina bardi layera garib lootne? Nyaya chaina yo desma ki nepali hunu avisharp ho chor kp sarkar?
गगनेले पहिले नै भनी सकेको छ। हाम्रो काङ्ग्रेस पार्टी गरिब को पार्टी होइन धनिको पार्टी हो भनी। यी भ्रष्ट नेता देउवा आर्जु गगन केपि आदि को सम्पत्ती छानबिन हुन जरुरी छ।
यो पत्रकारलाई राज्य विरोधमा नकारात्मक मात्र कुराहरु गरेको, सरकारको विरोध मात्र गरी आम जनतामा नकारात्मक कुराहरु मात्र प्रचार गरेको अभियोगमा आवश्यक कारवाही गर्न सरकार समक्ष अनुरोध गर्दछु ।
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन
अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन
जय देश जय रबि
सहिकुरा😊
Sahamat
Ramro kura ho ma pani yo kurama sahamat xu
रबीलाई सिद्याउन सल्काउन आगोले सबैसिद्दीनेभय।।
आशा छ रबि दाइ निर्दोष हुनेछन्
रबि निर्दोष हुन्छन भन्ने कामना गर्द छु कान्छा न्यायाधीश जिन्दावाद देश हिरो कान्छा हुनेछन जय देश
बिकिसके होलान😢
Aba deska sara purana netaharuko sampatti sudhikaran hunai paryo,des Aaj kin jar-jar bhayo?bhot halne janta kangal Thula netaharu malamal kin?
निर्दाेष 🇳🇵आमाका छाेरा रवि लामिछानेलाई गरिएकाे याे अमानवीय व्यावहार बर्तमान पापी नेताकाे घरघरमा अवस्य फर्केर आउनेछ। रवि लामिछाने जिन्दावाद जय जनता जय घन्टी 🔔🔔🔔🔔🔔❤️❤️❤️🙏🙏🙏
अब रास्वपाका सम्पुर्ण नेताको एउटै ध्यान पुराना सबै नेताहरुको सम्पत्ती सुद्धिकरणको आवाज बुलन्द पार्र्दै शेरे वली लगायतका नेताहरुको सम्पत्ती सुद्धिकरणको अबियोजन अदालतमा तत्काल दर्ता गर्नु पर्यो ।
सहि कुरा
Adalat le chai tini harulai jail haldela jasto😂
Abako mission yehe hunxa parxa
Sahi kuro ho sabaiko chhanbin ra sampati sudhikaran hunu parchha
Ti sabai phajul kharcha ho desko,sir.
तिम्रो पनि दिन आउँनेछ भ्रष्ट नेताहरु सुरु रवि बाट भए पनि ९९% तिमीहरुको भ्रष्टाचार अर्को रवि आएरै तिमीहरुलाई खोरमा जाग्नेछन्😡😡
अर्को रबि आयेर हैन येइ रबि आयेर एक एक भ्रष्ट लाई जाक्नेछ्🇳🇵🇳🇵🙏🙏
कानुन् सबैलाई बराबरी लागू हुनुपर्छ। सरकार जनताले हेरिरहेका छौ। ८४ सि मा हिसाब किताब हुनेछ। जय घन्टि।🇳🇵🇳🇵🇳🇵💙💙🇳🇵🇳🇵💜💜🇳🇵🇳🇵❤️❤️🔔🔔🔔👍️👍️🙏🙏🙏🙏
सबै नेता मन्त्रीहरू को सम्पत्ति छानबिन सङै सम्पती शुद्धीकरण मुद्दा चल्नु पर्छ
सबै नेता को सम्पत्ति छान बिन हुन पर्छ अब !?बाटो खुलेको बेला।
याे भन्दा ठुलाे बिड्मबना के छ😂😂😂 रवि निस्केपछि यी त सरणार्थी हाे के😊😊😊 जै धण्टी
सम्पत्ति सुदृढीकरण गर्ने येजन्डा नेपाल र नेपाली को लागि सुन्दर पछ्य हो सबैको पालो आओस सुभ कामना
रत एउटै दुर्गा प्रसाईमा जोडीनु होस नेपाल भरकै जनताहरू अनी भोट चुनाबमा दुर्गा जीले जितेको दिन देखीनै बीज्ञानहरू र कानुनको बीद्दारथी हॅु भन्नेहरूले भटा भट इनै पुराने नेता टु कर्मचारीहरू सम्मकै सम्पती सुद्दीकरण गर्नुहोस अझ टंक दाहाल जी संग जोडीहेर इनीहरूले वाईडबडीमा गरेको भ्रष्ट चै अमेरीका को अदालतले एक एक राखीदिएका रहेछन् त्योमात्र खोज गरेमा तिन करोड् जनताहरूमा नै भाग गर्दापनी करीब दुई देखी चार करोड् बाड्दा पनी अझ बचट रहने रकम देखीदो रहेछ हैत
अब सबै पुराना पार्टीका नेताहरुको पनि सम्पत्ति शुद्धीकरण विभागले छानबिन गर्नुपर्ने माग गर्नु पर्छ रासोपाका सामसदहरुले यो नेपाली जनताहरुको पनि माग हो
रास्वपा पार्टी पंती लगाएत, media, स्वतन्त्र आम जनताले अब यी सबै नेताहरुको सम्पत्ति को छानबीन लाई मुख्य आवाज बनाउनु पर्यो ...
जित सधै अबस्य सत्यको हुनेछ।
Rabi is innocent. May justice for Rabi.❤❤
रबिले न्याय पाउने छन आसा छ प्रमाण बिना रबिको बेइज्जत गरेका गगन थापालाइ मुद्दा हाल्नुपर्छ
Great analysis and comments about the reality of political leaders and their characters. Thanks for your insightful and informative journalism
एमालेलाई जोगाएको हाम्रोलेवी तर आर्जुको स्कुल मा बिद्धार्थी बाहिर राखेर आगो लगाउन सक्ने कोही छ ?
रबी निर्दोष 100%हो र छन पनि बाकी वली को र सेर बहादुर को सम्पति सुद्दी करण गर्नु अबस्यकता छ चोर सरकार मुर्दाबाद
रास्टिए स्वोतत्र पाटिका सा।म्सद तथा सभापती रबि लामी छाने 99% निर्दोस हुने छ जय घन्टि🛎️🛎️🛎️🛎️
Enough is enough corrupt sarkar, kaski police, Sarkari Okil, 12 bhai etc.
सम्पुर्ण पुराना चोर हरुको सम्पत्ति छानबिन भयन भने देश मा फेरि गृहयुद्धको सुरु गर्छौ
ठुलो नेताको सम्पत्ति कस्ले छानबिन गर्न सक्छ एदि गरिहाल्यो भनेपनी महान्यायाधिवक्ताको कार्यालयले मुद्धा नै चलाउदैन एदि चलाय पनि अदालतमा उनीहरुकै मान्छे निर्दोष साबित गर्दिहाल्छ
Good morning sir jay Nepal
हो सर ठुला नेता धनि देश को आयस्रोत घाटा किनत यो छानबिन गर्नुपर्छ काङ्ग्रेस ले भन्छ देश त हामीले बिकास गरेका हौ भनेर हिडन सरम लागेन सबै मिलेर तिनवोटा दल ले यो देश मा रजाई गरेको किन भन्दैन देश रिण मा धकेलेर सान देखाउने हरू ले सुनै पर्ने कुरा देश ले केपायो र जनताले के पायो भाषण त सुन्दै आएका छौ गास बास कपास पठनपाठन स्वास्थ्य नेपाल मा बसेर गरेका भाषण कता गये जनता को लागि एहि हो तर देश कता तिर गयो भने ठ्याक्कै उल्टो दिशातिर गयो गुन्डा चोर दलाल भषटचार तानाशाह निरङ्कुश शासन चलाउने राणा शासन काल भन्दा फरक छैन यो भन्दा बिडम्बना अरू केहि हुन्छ।
कुलंगार मा नि दुई भष्मासुर मिलेर देश खरानी बनाउदा नि खरानी खान तयार जनता नि यिनका भागिदार हुन ।
रबिले भनेकै थिए राज्याकाे मनथिल्लाे पाेष्टमा रहेका कर्मचारी र राजनीतिक दलका नेताहरुकाे सम्पति छानबिन हाेस् सुरुवात म बाट नै हाेस् तर रबिकाे मात्रै छानबिन गरेर नराेक्कियाेस् हामी जनताकाे चाहाना
Jay rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌
धेरै राम्रो न्युज सुनाउनु भो धेरै धेरै धन्यवाद छ
GOOD LUCK...RABI SIR
TEK NARAYAN SIR
🌹 🌹 🌹 🌹
अपराधि दरारहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने छैन।
सबै भ्रष्ट कमिसन तन्त्रका राजा नेता रेठगहरू🎉🎉🎉🎉🎉 रबि नै नेता अरू सबै दले भ्रष्ट रेछन कि🎉🎉
अब रबि लामे छाने बाट सम्पत्ति शुद्धीकरण सुरुवात भएको छ यो सुरुवात सबै लाइ हुनुपर्छ।
केपी ओली र सेर बा. देउबा एमाले र काङ्ग्रेसको कलन्क हुन???????
ओलि शेरे लाइनको नेता हरुको सम्पत्ति को निस्पक्ष शुद्धीकरण गरियोस् ।यिनी हरु देश मा जागिर पनि खाएको होइन बिदेश तिर कमाउन गएको पनि होइन यिनिहरुले देशको सम्पत्ति कति झ्याप गरेको छ छानबिन गरियोस्
God bless you RaBi 👍😍😍💜💙💚🛎🛎🛎
पावोर निउज सुन्दा पुर्ण राजनितीक एथार्थता सुन्न र बुझ्न सकिने हुंदा दैनिक हेर्ने सुन्ने गर्छु सबै पत्र कारहरु राजनजी जस्तै हुन सकुन् धन्यवाद का साथ शुभकामना छ बैमान नेता र घुस खोरी कानुन को भन्डाफोर भैरहोस् जयेनेपाल 🙏
अब सबैजना सबै नेताहरूको सम्पत्ति शुद्धिकरण चाहिँ हुनैपर्छ। सबैजना जनताको यही छ माग।
३५ बर्ष गद्दी मा बसेर राज गरेका भ्रस्ट नेता काे चाहिँ सुद्दिकरण गर्नु नपर्ने रहेछ हिजो आएको रवि काे चाहिं छानविन गर्ने अनि यो राजनीति प्रतिशोध नभएर अरु के हुनु भगवान त हुनुहुन्छ नी सत्तेको विजय अवस्य हुन्छ जय पशुपति नाथ 😊
Very good media And Good information Hjr 👍😍💜💙💚
सतिले शरापेको देश मा न्याय को जित असम्भव छ
Jay rabi sir !🎉❤
किड्नी फेला आठ कक्षा फेलको पनि सम्पत्ति शुद्धिकरण गर्नुपर्छ।
Justice for Rabi Lamichhane 🙏🙏🙏🙏🙏
जय रबि🔔🔔🔔🔔🔔जय घण्टी ।
ravi❤❤❤❤❤👏👏👏👏👏
सान बचाले पनि थाह छ रबि निरदाेस छन ठुला दलले ठगेका छन अदालतले रिहा गरन परछ
🙏🙏🙏Rabi dai jindabad 🫶🫶🫡🫡🫡🇳🇵🇳🇵🇳🇵
म तपाई को प्रशंसक हु तर आज थोरै कुरामा सहमत हुन सकिन नयाँ आएका उस्तै भए भन्ने हो रबी लामिछाने को बिगत मा कमजोरी छोडेका रहेछन् यत्ति मा सबै नराम्रो भन्न न मिल्ला र कि नयाँ लाई नै सकाउन पुरान दलहरू कसरी एक भएर लागेको छन् तपाई को आखाँ ले त्यो पिन देख्नु प्रथ्यो
यदि तपाइ र मेरो पनि कमजोरी खोज्न थालीयो भने भोली नभेटीएला भन्न सक्किन्न सिद्धउन कै लागी त जे भन्नदिए लगाई दिए पनि हुदो रै छ त सहकारी ठग्यो भनेर हल्ला गरेर सम्पति शुद्दि करण मा पुर्यए अब भन्नु जिबन भर आएको गएको कमाई तपाई एक -एक हिसाब तपाई सँग छ या न सँग होला
यति भन्दैमा म पनि रबिको झोले चाही होईन हिजो रवीन्द्र मिश्र आए आश गरीयो उनले नि धोका दिए उन्कै पछि लागिएन आज रवि आएको छन् भोली बालेन आउलान जस्ले राम्रो गर्छ त्यस्कै पछि हो
रबिले दूख्खपाऊत धेरै राम्रो सूरूबात्होला जस्तो लाग्यो सबै नेम्बस्ने होभने डूबेको देस्लाईधेरै माथी उठ्लाजस्तोछ है अब।।
सबैकोछानफीनहूनपर्छनी सतेसरकारहोभने
रविलाई मात्रै होइन ठुला नेताहरूको पनि सबैको सम्पत्ति छानविन गर्नुपर्यो।
यस्तो सभामुख जनताले लागि काम गर्छ भन्नू बिस्बास छैन एमाले को कार्यकर्ता सभामुख यस्तो लाई माहाअभियक लायर पद बाट निकाल्नु पर्छ
हिजो चप्पल लगाएर काठमाडौं छिरेका ९९% नेता आज कसरि आलिसन जिबन जिउदै छन अब सबै नेताको सम्पत्ति सुद्दिकरण गर्नुपर्छ । जागौ जनता जागौ
Teknarayan dai traphik prahariko jyajadi badiraheko xa yiniharulai pani anusandhan garnu paryo dai yiniharule din dahadai bardi layera garib kam gari khane janata lootdaixa kar chai majale uthaune nepal sarkarle rojgari dina nasakne ? Ani gari khanxu afnai desma vandani chit katera hairan parne indrive pathau chalayera pariwar palne janatalai man pari garne chor trapic praharile din dahade bardi layera lootne? Yoniharulai anusandhan garne ko? Koi xaina jasle je gardani hune haina galti garda chit kateko thik bina galtini chit katxan comision kati auxa baru salaryle pugena vane baru batoma vikkk magna basnuni? Kina bardi layera garib lootne? Nyaya chaina yo desma ki nepali hunu avisharp ho chor kp sarkar?
सरकारको खेल जनताले एकटकले हेरिराखेका छन्
यी पुराना दल र नेता हरुको सम्पती छानबिन गर्ने हो भने नेपाल मा न अट्ने पैसा हुन्छ होला😢😢😢
गगनेले पहिले नै भनी सकेको छ। हाम्रो काङ्ग्रेस पार्टी गरिब को पार्टी होइन धनिको पार्टी हो भनी। यी भ्रष्ट नेता देउवा आर्जु गगन केपि आदि को सम्पत्ती छानबिन हुन जरुरी छ।
good news ❤🎉🙏🙏🙏💅👍️👍️🙏🇳🇵
यो पत्रकारलाई राज्य विरोधमा नकारात्मक मात्र कुराहरु गरेको, सरकारको विरोध मात्र गरी आम जनतामा नकारात्मक कुराहरु मात्र प्रचार गरेको अभियोगमा आवश्यक कारवाही गर्न सरकार समक्ष अनुरोध गर्दछु ।
😊😮😮😮😮हाकतीरमोॅकुरा😮😊😊😊
Thanks 👍🙏
हो पत्रकार जि सत्य कुरो हो
अब यों पुराना दल हरुको 7 पुस्ते सम्पत्ति छान बिन गर्नु पर्छ
Jay rabi dai❤❤
sampati suddikaran ta hunai parxa sabai netaaharuko
❤❤❤❤❤❤
यिनीहरुको घुच्चुकमा कत्तिपनि पसेको छैन कि यसरी नेपाल भन्ने देश कति दिन थामिएला ?
यमाले कांग्रेस भ्रष्ट हरुको सम्पती कोस्ले छान्बिन गर्छ होला
Good speech
कसैको दमछ पुरानो नेताहरू सम्पत्ति छानबिन गर्न
God analysis
Jai Nepal
२०४७ यताका सवै नेताहरु र कर्मचारीहरुकाे संपतिकाे श्राेत खाेज्नुपर्छ,रवीकाे मात्र हैन।
Great job 🎉
जति भने पनि लाग्ने कसैलाई हैन न जनता सुध्रिनु न त नेता र चाकडि बाज😢😢😢
परालको मुकुट लगायका रैती राजा मान्नु भन्दा सुनकै मुकुट लगाउने राजा मान्नु उपयुक्त हो।
अब,भरस्ट,सरकार,रबि,बाटै,भस्महुन्छ,
A b pant right version and right discussion
सहकारी सरकारले नहि ठगेको हो किनभने कानुन बनायर अयन बनायर ठगेको छ
विश्वास आर्जन गर्न सम्पति शुद्दिकरण वाहेक अरु कुनै उपाय देखिदैन।
रबिलाई दुखदिएर आफ्नै खुट्टामा बन्चराे हान्दैछन दष्टहरु
आबो रबिको सम्पती मात्रै शुद्धीकरण नभएर जुन लुटेरा नेता हरुको सम्पती शुद्धीकरण गर्नु पर्यो जरुली।
अव सबै नेताको सम्पती छानवि गर्ने बाटो खुलो यो नेपाली जन्ताको खुसिको आयो 👌🧘♂️
Good news
❤❤jay rabi ❤jay balen ❤❤jay balen ❤❤
जय रवि
Jay rabi sir
यो पत्रकार पूर्वाग्रह ले ग्रसित छ!
Very good news ❤❤❤🎉🎉🎉
Jay ghanti ❤❤❤
यो सबै नेताहरुको समपति छानबिनगरिन्नुपरो☝️
Yo desh ma sammpati suddhikaran garne ho bhane Ser bd Deuba ra Aarju Deuba ko sarba pratham chhanbin hunuparchha .
सबैको सम्पत्ति शुद्धीकरण हुनुपर्छ।
याे सभामुख आपराधिक बिचार एमाले चिन्तन भरस्ट्रचारमा लुटपुट भयेरनै रविलामिछानेलाई मात्र समसदबाट निलममनगरियाे कङरेसर एमनलेका समसदलाई बचाईयाे राजनिति प्रतिसाेधगरियाे रविनिर्दाेसछन।
Right sir
गणतंत्र यिनैकालागी भयो
Thank you very much for explaining cruel behaviour of oli ,deuba .
जय देश जय घण्टी 🔔🔔🔔🔔
Rip,,rip,,rip,,rip,,rip,,rip,,,,rip,,kp,,,,oli