इन्द्रेणी समाजको प्रगती उन्नतिको लागि हार्दिक शुभकामना । इन्द्रेणी समाज देशको ढुकढुकी हो। तर आजसम्म प्रेममै अल्झियो दोहोरी प्रेम सङ्ग सङ्गै शिक्षा बर्द्धक , स्वास्थ्य बर्द्धक , कृषि बर्द्धक र समाज रूपान्तरका आवाजहरु , शब्दहरु आए सुनमा सुघन्ध हुने थियो।
सम्पुर्ण भगवान रूपी दर्सक हरुमा म हुमा बिस्वकर्मा को नमस्कार ।आदरणीय दाइ मानसिङ खडका अनि मेरो दोहोरी कस्तो लाग्छ हेरेर केही कमि कमजोरी भयमा आ आफ्नो सुझाव लेखिदिनु होला। म सुधार्ने प्रयास गर्नेछु ।।।धन्यवाद
धेरै धेरै धन्यवाद इन्द्रेणी समाज परिवारलाई अाज धेरै दिनपछि हुमा बहिनीको र मानसिंङ जिको दोहोरी हेर्न पाइयो ।हुमा बहिनी अब गित रेकर्ड गर्नुपर्यो अावाज धेरै राम्रो छ।टीका दि सँग सल्लाह गरेर गित निकाल्नुहोस्,पढाइलाई पनि निरन्तरता दिनु है।धेरै बधाई तथा शुभकामना धेरै प्रगति गर्नु,दिदी जस्तै सम्पूर्ण नेपालीको मनमा बस्न सफल हुनु है।😍😍धेरै सम्झना छ ।
आजै मैले यो मानबे मन्दिरमा भजंन गाऐर अँजै कृष्ण कडेंल सरको आयो बडाईदेकोम मेरो भित्री मंन बाटै सलोटछ यी भजंन गाउने लोक्यान्द्र सापकोटा ज्यूलाई धेरै रमाईलो म साउदी बाट
दामी लाग्यो दोहरी मान सिङ भाइको दोहरी गाउने शैली साह्रै राम्रो छ ।हुमा बहिनी को पनि राम्रो छ ।आजको दोहरी एकदमै मन छुने थियो ।यहाहरु सबै जनालाइ धन्यवाद दिन चाहन्छु ।
हाम्रो. प्रिय कार्य क्रम.इन्द्रेणी का.सम्पूर्ण कलाकारजन लाई धेरै धन्यवाद. धेरै रमाईलो. लाग्यो आजको दोहरी.धन्यवाद.छ.((हुमा. बैनी. छोडी जाने.लाई होईन र)).((छोरी जानेलाई भन्नु भाको थियो.)).धेरै राम्रो गाउनु भो दुबै जानाले.. धन्यवाद. छ.
राम्म्रो शब्द दाजु बैनी को बिशए बस्तु मा ।र साच्चै नै भन्नू पर्दा हुमा बैनी ले पावल भाइ लाई ईन्द्रेनी मा आउनु भन्दा पहिले देखि नै माया गर्नु हुन्छ यो धुर्ब सत्य हो किनकी हुमा लाई पावल को बासुरी धुन असाध्यै राम्म्रो लाग्छ नपत्याए हुमा सङ्गै सोधे हुन्छ।
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
इन्द्रेणी समाजको प्रगती उन्नतिको लागि हार्दिक शुभकामना । इन्द्रेणी समाज देशको ढुकढुकी हो। तर आजसम्म प्रेममै अल्झियो दोहोरी प्रेम सङ्ग सङ्गै शिक्षा बर्द्धक , स्वास्थ्य बर्द्धक , कृषि बर्द्धक र समाज रूपान्तरका आवाजहरु , शब्दहरु आए सुनमा सुघन्ध हुने थियो।
हुमा नानी को षिय्स जारि छ
Selam cha indreni all teyam
Ramailoxa indreni
@@krishnaraut3551 wow
नमस्ते मेरो कान्छी बहिनी सङ्ग दोहोरी गायको छु।ल हेरेर प्रतिक्रिया पाउ है।।।
Dherai dherai ramailo
Dherai ramro xa
उत्कृष्ट छ दोहोरी सधै यसरी नै रमाइलो दोहोरी सुन्न पाईयोस। शुभकामना छ।
Wow hajur ko geet suna pauda dinver ko thakan ko mahasug nai hudyna
नमस्ते जेठान 😄😄
हुमा टीका मानसिङ मनपरउने हाजिर
हुनुसत
मनसिङ र हु मा को दोहो रि अ जै सुने मन छ
आहा,,
कति राम्रो दोहोरी हेर्न सुरु गरियो ।।
Huma didi ko songs sarai ramro lageyo
Sushila ji ko haal khabar ke chh hajur,
मान्सिङ दाजु नमस्ते हजुर र हुमा बहिनीको दोहोरी साह्रै राम्रो लाग्यो।। धन्यवाद सबै इन्द्रेणी परिवारलाई।
सम्पुर्ण भगवान रूपी दर्सक हरुमा म हुमा बिस्वकर्मा को नमस्कार ।आदरणीय दाइ मानसिङ खडका अनि मेरो दोहोरी कस्तो लाग्छ हेरेर केही कमि कमजोरी भयमा आ आफ्नो सुझाव लेखिदिनु होला। म सुधार्ने प्रयास गर्नेछु ।।।धन्यवाद
Tika didi ra tapai ko dhohori herni rahara6....daju baini ko dhohori babal6
Huma Bk ati ramro sis
Gherai ramro x hoi
👌👌👌
हुमा बहिनी का शब्द निकै राम्रा छन दिन 2 गुना रात 4 गुना प्रगति हुँदै जाहोस सुभ कामना sis
मानसिङ्ग सर को र हुमाको आजको दोहोरी र शब्द उत्कृष्ट लाग्यो है
दुबै दाजु बहनिकाे मिठाे छ दाेहाेरि मानसिङ सरकाे म ठुलाे फ्यान हु
damii
कति सजिलो गरि गाउछिन हुमाले दोहोरी धेरै मन पर्छ ।
धेरै धेरै धन्यवाद इन्द्रेणी समाज परिवारलाई अाज धेरै दिनपछि हुमा बहिनीको र मानसिंङ जिको दोहोरी हेर्न पाइयो ।हुमा बहिनी अब गित रेकर्ड गर्नुपर्यो अावाज धेरै राम्रो छ।टीका दि सँग सल्लाह गरेर गित निकाल्नुहोस्,पढाइलाई पनि निरन्तरता दिनु है।धेरै बधाई तथा शुभकामना धेरै प्रगति गर्नु,दिदी जस्तै सम्पूर्ण नेपालीको मनमा बस्न सफल हुनु है।😍😍धेरै सम्झना छ ।
हुमा बहिनीको मानहिङ भाई दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज भाई बहिनी धन्यवाद
अनि अर्को कुरा मेरो नाम बाट अर्कैले युटुब चेनल खोलेर सस्क्राइब मागी रहनु भाको छ तर मेरो कुनै युटुब चेनल नभयको सम्पुर्ण दर्सक हरुमा जानकारी गराउछु ।।
✋✋✋✋✋✋👍️👌👌👌👌👌👌👌
Huma Bk arkako name bechar charitra hatya garna khojne dikhi sabadhan hunu boini
dami x hi
Huma Bk होर
Ok no problem huma ji
मानसिङ जि र हुमा बैनी लाई बधाई छ जय इन्द्रेणी जय इन्द्रेणी समाज परिवार लाई सलाम छ
दुबै भाइको शब्द अति राम्रोछ बधाई छ भाइ बहिनी लाइ र इन्द्रेणी समाजका कलाकार हरुलाइ
हुमा सङ्ग गाउन म पनि आउदै छु। सारै रमाइलो भयो । इन्द्रेणीमा आएर गाउने ठुलो धोको छ ।
हुमाको दोहोरी मन पराउने जतिले लाइक ठोक्नु है
धेरै धेरै राम्रो छ है मान्सिङ सर र कन्छी बहिनिको
मान सिङ खड्का पछि म को हिरो हो दुबई को दोहोरी खतरा छ आज पनि
नियमित इन्द्रेणी र इन्द्रेणी समाज हेर्ने जति हाजिर गरौ त ।
हुमा बहिनि को सब्ध बुनाई टिका जत्तिकै छ है त मेरो मन पर्ने टिका भए नि हुमा नि कम छैन है
छत्र सर सबै मा टाईल्नड हुनुहुदाे रईछ ल ल बधाई छ
कति राम्रो। हुमा बहिनिको गाएनशैली सार्यै राम्रो छ। उर्जावान छ। keep it up ...
हुमा दि को र मन्सिन दादा को फ्यान कोको हुनुहुन्छ यक यक लाइक ✋✋✋
Dherai ramro xap
Dime xa
म चाहिँ सविना को फ्यान।
⚘⚘⚘⚘⚘⚘⚘🌺🌺🌺🌺🌺🌺
सारै राम्रो लाग्यो ।। हुमा नानी दोहोरी फर्काउन त माहिर हुनुहुन्छ । हार्दिन बधाई छ
वाव हुमा बहिनी मा पनि धेरै क्षमता छ बधाई छ हुमा बहिनीलाई ।
अाज सारै रमाइलो भाे पावल राईले हुमा बि कलाई पाउनु भाे अाज दुबै बराबरि हुनु भाे सबैलाई सलाम ट
हुमा र मानसिङको दोहोरी सधै उत्कृष्ट हुन्छ😇
भजन संगै आज दोहोरीको सुरुवात खुशी लाग्यो
Nice
जे होस् खुसी लाग्यो हुमा को मुस्कान सहित गित गयेको राम्रो छ सबै जनाई धेरै धेरै धन्यवाद छ
इन्द्रेणी सधैं राम्रै हुन्छ बधाई छ सम्पूर्ण इन्द्रेणी समाजलाई
आजै मैले यो मानबे मन्दिरमा भजंन गाऐर अँजै कृष्ण कडेंल सरको आयो बडाईदेकोम मेरो भित्री मंन बाटै सलोटछ यी भजंन गाउने लोक्यान्द्र सापकोटा ज्यूलाई धेरै रमाईलो म साउदी बाट
बबाल छ हुमा जि र मानसिङ जि को दोहोरी यो दोहोरी हेर्ने र मन पराउने यता
भजन गाउने भाइलाई भाइलाइ विशेष धन्यवाद
मान सिंह साथमा हुमा बहिनी अति राम्रो दोहोरी
भन प्रयोउ पाउल लाई ज्वाइँ याता छ्त्र रोयको छ । घोइ को घोइ हाहाहाहा 😀😀 कति हास्नु ।।
वा मानसिङ टुक्कामा क्या दम छ।हुमाको पनि निकै दमदार छ
tq
रमाइलो लागिरा छ , सबैको प्यारो छत्र दाइ लाई जहिले नि जोलेनी सम्झने गर्छन ।
ईन्द्रेणी टिमलाई नमन आज हुमा बहिनी र मान सिंह भाईको दोहोरी सारै रमाइलो लाग्यो। अझै धेरै सुनु सुनु लाग्यो
सम्पुर्ण इन्द्रेणिटिम लाई सलाम बबाल छ मानसिङ र हुमा बिकको दोहोरि
दाइ बहिनी को गित धेरै राम्रो छ तर हुमा बहिनीको लाई अलि धेरै देख्न पाउ
धेरै राम्रो दोहोरी दाजु बहिनी को👌👌
चेलि हुमाकाे प्रगति निखारता अाउदै छ छिट्टै अावस सभकामना ।।
आहा कति राम्रो छ अझै प्रगती होस इन्द्रेणी समाज को
Aha kati ramailo dohori mansing bro vako thau mata ramailo hunxa. Huma baini ko ati ramro rahixa kala gala dubai xa nanu ko agi bada la mero baini..
*हुरररर चैट चैट कति रमाइलो भिडियो सबै जना लाई धन्यवाद मलाई नी धेरै मन पर्छ दोहोरी 💃💃💃💃💃💃💃💃💃💃💃🙏🙏🙏🙏👌👌👌👌*
"इन्द्रेणी मा खिमा र भुमिका कता हराउनु भएछ रमाइलो लाग्छ इन्द्रेणी ।
पहिले लाइक हानेर दोहोरी हेर्ने जति यता ।
कति हास्नु बरै 😆😆😆
Suva lav rai sir
दामी लाग्यो दोहरी मान सिङ भाइको दोहरी गाउने शैली साह्रै राम्रो छ ।हुमा बहिनी को पनि राम्रो छ ।आजको दोहरी एकदमै मन छुने थियो ।यहाहरु सबै जनालाइ धन्यवाद दिन चाहन्छु ।
हाम्रो. प्रिय कार्य क्रम.इन्द्रेणी का.सम्पूर्ण कलाकारजन लाई धेरै धन्यवाद. धेरै रमाईलो. लाग्यो आजको दोहरी.धन्यवाद.छ.((हुमा. बैनी. छोडी जाने.लाई होईन र)).((छोरी जानेलाई भन्नु भाको थियो.)).धेरै राम्रो गाउनु भो दुबै जानाले.. धन्यवाद. छ.
एकदमै राम्रो लाग्यो हुमा बहिनी को र मानसिह खड्का दमदार गित छ।।
गजब गजबकै शब्द र गजबकै स्वर प्रसंग्गकोलागि मानसिंह भाई र हुमा बिऊलाई लाखौ धन्नेबाद टक्र्याउन चाहे धन्नेबाद ।।।।।।
ज्यानै जाला पावल लाई प्यार् गर्छु बाबा क्या बात!!!!
मान सिङ लाई आछु आछु पारिन छत्र लाई रुने बनाईन हुमा ले दामी छ् गित
Wow mansihg rw humako dohori 👍️👍️😍😍
मत मनमाया फ्यान हु सारै मन पर्छ
लोकदोहोरी मध्य सबभन्दा उत्कृष्ट लाग्यो।हुमा विश्वकर्मा र मानसिङ को यो मिठो दोहोरी लाई सलाम।निक्कै मज्जा आयो।
सारै रामा्े छ मानसिङ दाइ र हुमा बहिनी का्े दाेहाेरि
दाजु बहिनीकाे दाेहोरी राम्रो छ ।
comment पनि के गरौ के गरौ लाग्यो। शब्द नै भेतिएन। enjoying गरियो।
गुड दुबै काे राम्राे प्रस्तुति छ
दोहोरी त राम्रो छ मान्सिङ खड्का र हुमा बि क बहिनी को
वाउ दामी छ दाइ बैनी को दोहोरी
हुमा को र मानसिहं दाइ को एउटा गित रेकर्ड गर्नुपर्छ
MITRA REGMI होहो
पावल र हुम को मया साचिकै बसेको रैछ
Bt supr song
खोइ कस्तो कलाकार हो भाका एउटा सन्दर्भ अर्कै। भाकासँगै सन्दर्भ मिल्ने गाए पो कलाकार हो
सबैलाई नमस्कार छ।
म मलेसिया बाट हेरिरहेको छु।
भजन सारै राम्रो सुमधुर अावाजमा अति मिठाे छ।हरि हरि
Indrenilai naman xa! Dohori sabbe babe 🌷🌷🌷
Sarai ramailo dohari
धेरै राम्रो छ हुमा र मानसिङ दाइको दोहोरी ।
राम्रो छ दोहोरि😍 विशेष पावल दादाको बासुरिको धुन 💕संग रमाउछु म। सधै फलोस फुलोस इन्द्रेणी टिम 😍💕
Thulungyan Gyan धन्नेबाद भाई
हुमा ले पटक पट्क पावल राई सङ्ग बिहे गर्छु भनी रहदा मन त पराएकै जस्तो लाग्छ है जहिल्य पनि पावल राईलाई जोड्नुको कार्ण केही त छ्😁😁
Kehita xa paka
Ho yar lafa malaini testai gagxa
@@bikramrana1267होनि लाफा अरु जो कोइ सङ्ग गाउदा नि पावल राईलाई मात्र आखिर केही त छ यक तर्फी माया पलाय जस्तो छ हुमाको
dammi layo ajhoi ajhi bados indreni samaj ni sabko aakhako nani hos dukhi piditko samjhine raja rani hos bestoplok
Very nice live lok dohori mansingh vai ra huma baini thanks
दाई बहिनी को दोहोरी धेरे राम्रो लाग्यो।
सार्है राम्रो छ । उज्ज्वल भबिश्य को शुभकामना हुमा बहिनी ।
हूमा बैनीको धेरै मन पर्छ शब्द चयन गर्ने तरिका
आहा कति राम्रो जति हेरो तेति हेर्न मन लाग्ने
love yoy #mansing
दाइ को मुख को राई को मुख
दोहोरी मा हुमा बिक ले जिते जस्तो लाग्यो
धेरै राम्रो लाग्यो आजको दोहोरी गीत
सारै रमाइलो लाग्यो अब यसकाे भाग 2 पनि लिएर आउनु पर्याे सफलताको शुभकामना मानसिह र हुमालाई
टिका सानु मान सिङ हुमा 3 दाजु बहिनी को दोहोरि मलाई धेरै मन परयो
ramro xa boini ko geet gaune saili yasari nai pargati gardai janu mansing dada ko ta kurai xodam uha king ho dohori ko hal 7 samundra bata herdai xu
जाेडि मिल्छ हुमा र पावल
पावल लाई नि लेई हालाै भाहाेला मया लाम भने😁😁😁😁😁😁
लौ कडा आयो है हुमा बैनि को दोहोरि
दाजु र बैनिको दोहोरी एक्दमै राम्रो छ
राम्म्रो शब्द दाजु बैनी को बिशए बस्तु मा ।र साच्चै नै भन्नू पर्दा हुमा बैनी ले पावल भाइ लाई ईन्द्रेनी मा आउनु भन्दा पहिले देखि नै माया गर्नु हुन्छ यो धुर्ब सत्य हो किनकी हुमा लाई पावल को बासुरी धुन असाध्यै राम्म्रो लाग्छ नपत्याए हुमा सङ्गै सोधे हुन्छ।
मादल को झड्का ले सारै मजा अायो मिस यु दुई दाजु लछ्मिर पुर्ण दाजुलाई हिर्दय देखि सम्मान ।
superb दाजु बैनी एक्दम मनपरेयो best 👍️👍️
आजको दाेहाेरीमा साह्रै मजा आयाे। शब्द चयन उट्कृष्ट लाग्याे।
दिदी बहिनी उस्तै राम्रो छ है राम्रो सबैको
धेरै राम्रो दोहरी छ हुमा र मान्सिङ खड्का को सबैलाई धन्यवाद छ,
बधाई छ छत्र साही गर्छ छत्र साही ले
सारै मीठो दोहोरी सुन्न पाइयो खुसी लग्यो जित भने को बरा वर नै छ छ्त्र जि
दोहोरी राम्रो छ जय ईन्द्रेणी समाज ।
Ati uttam dohori thank you so much both of you specially huma baini keep it up 👍
म सर्बप्रथम इन्द्रेनी परिवार मा मनम होइन खिमा पोइला गाको र भुमिका को के जन्मेको छ । हामी सबैइ मानुभब हरुले बुज्न खोजेको कृष्ण दाजु 😃😃😃😃😃😃😃😃😃😃😃
अति राम्रो छ दोहोरी हुमा बैनी लगायत सबैजना लाइ नमस्कार छ
daju बैनी को मिठो दोहरी ।
मन पर्यो ।
Manshing ra Huma daju Baine ko dohori super 😍😍
सुरुमा गायेको भजन 💓💓💓💓