भाग ०२ झनै रमाईलो, चिज गुरुङको आगमनले तातियो माहोल | निर्णायक र प्रतिशपर्दी बिच झडप | Rile Dohori
Вставка
- Опубліковано 7 лют 2025
- सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
Original Song: Majhi Dai Pokhara Fewa Talko
Vocal : Milan Lama,Bima Kumari Dura
Lyrics : Milan Lama
Music : MIlan Lama
• majhi dai
_______________________________________________________________
#suman_pariyar
#tikasanu
#asmitadallakoti
#shyamrana
#livedohori
_______________________________________________________________
Live Dohori Singer:
♬ Suman Pariyar
♬ Chij Gurung
♬ Shyam Rana
♬ Yan Prasad Neupane
♬ Balchandra Baral
♬ Navaraj Kapri
♬ Tika Sanu
♬ Asmita Dallakoti
♬ Renuka Bhatarai
♬ Sushila Gautam
_______________________________________________________________
Musician Team
♬ Rejash Gandharba - Sarangi
♬ Gem Thapa - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Madal
♬ Govinda Pariyar - Madal
♬ Sunil Bardewa - Dholak
♬ Pritam Thapa Magar - Oct Pad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Suman Pariyar, 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सबै सबैमा नमस्कार भाग 1 लाई धेरै नै मन पराइदिनु भएर यहाँहरूकै मागलाई मध्यनज़र राख्दै दोहोरी अडिसन भाग 2 लिएर आएको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है। अनि च्यानललाई सस्क्राईब गर्न नभल्नुहोला । भाग 2 कस्तो लाग्छ तपाईंहरूले मन पराइदिनु भयो भने भाग 3 पनि छिट्टै लिएर आउने छु।
भाग ३ पनि छिटो है❤धेरै रमाइलो
अब भाग तिन को परीक्षा मा रहेको जानकारी दिएको छु अझै प्रगति गर्दै जानुहोस् सम्पुर्ण टिमलाइ नमस्कार धेरै धेरै सुभकामना छ ❤❤❤❤❤
Ab ko bhaga 3 ma sagar brother lai pani leunu paro hai❤
Sagar dai pane vaya huntheo
भाग 3 मा सागर लाई पनि ल्याउनु पर्यो सुमन जि
भाग ३ मा सागर बि.सि लेराउनु पर्छ भन्ने जति यता हाजिर हुम त,,,,,सारै रमाइलाे दाहाेरि👍️सफलताको शुभकामना 🎉❤
No sagar badar masti xa
Wao wao dherai ramailo yo group ni sadhai aaunu parxa hai yesta yestai liyera
कती छिटो सक्कियो नि😢😁😁😁😁अस्मिता कति राम्री ❤❤❤iloveu😗😗😘😘😘😘😘😘
ओहो झनै रमाइलो अब भाग 4 नि है सुमन दाइ❤❤
चिज भाईको सब्द चैन धेरै राम्रो लाग्छ
Sumandai
Dherai ramro ani ramailo prastuti darsaunu vo all teem lai thank you so much pahile ko vag vanda yo vag ma dherai ramailo vo arko vag ajhai ramailo type ko aaune aasa rakheki xu
भाग 3 चाहिन्छ भन्ने को को हुनुहुन्छ
छिटै आउनु पर्रो
छिट्टै चाहियो हजुर हो
@topendraoli556
म पनि
Ma xu hai
सम्दि सम्दी को कोमेडि खत्रा आयो सम्पुर्ण टिम लाई धन्यवाद छ
यस्तो रमाइलो दोहोरी दिन कै आए कति रमाइलो अनि यो थकाई बिसाउने चौतारी।चाडै भाग ३ आउनुपर्छ
सुमन रोधी घर लाई लाखौं धन्यवाद
चिज ब्रो भएपछि एसै रमाइलो हुन्छ ।सबैको प्रस्तुतीकरण राम्रो छ ल।
वाऊँ चिज सर लाई पनि देख्न पाईयो सम्मान छ जयँ गित जयँ शङ्गित
एकदमै राम्रो प्रस्तुति हजुर हरुको यो कला अनि गला एकपटक नहेरीकन निन्द्रा नै लाग्दैन।।।🎉🎉🎉🎉❤❤
बास्तवब मा चिज आय पछि यस दोहरि क महोल नै कति रमाईलो भयो सबै चर्चित दोहरि कलाकार अस्मिता टिका यान सुमन रेनु श्यम बाल र अरु सबै कलाकार मा Uk बाट शुभकामना छ ।
सम्धी सम्धिना पछि अब दर्शक को दह्रो माग रहनेछ यो शिर्षक को लाइभ दोहोरी पनि।।शुभकामना सुमन भाई
Man ma jati pida vaye pani khaile kahi yesto ramailo pani garnu parxa sabai team lai dhanewad
Derai ramailo gari dohori raheko x aagami dinharuma pani yasarinai ramailo ramaila dohori liyar aaunu hola vandai sampurn timlai suvkamna x
Sagar nawaraj sankhar bale suman ati sangai vhako dohori sarai ramailo lakxa❤❤
आहा भाग दुई को नि झल्को मेटियो रमाईलो गर्नु भएको छ ❤❤❤❤❤❤❤❤सबैलाइ धन्यवाद छ दोहोरि का कलाकार प्रति ❤❤❤❤❤❤
भाइ मलाइ त सुमन भाइको गित भनेपछि दिनकै हेर्न पर्छ नहेरेत बस्नै सक्दिन जति हेरेनि धितमर्दैन भाग २ झन रमाइलो रछ हेर्न ढिला भैइछु तरकारि डडेर भुसुकै भएछ कति रमाइलो छ भाग ३ पनि छिटै हेर्न पाइयोस् है धेरै धेरै शुभकामना सम्पुर्ण मा❤️❤️❤️❤️❤️
Tika Didi KO big fan ❤❤
Asmita and suman is world 🌍 best couple
Kati ramailo vayako ho dohori sarai ramro xa bahdai xa sabai timlai ❤❤❤❤🙏🙏🙏🙏🙏
छुटै प्रसङ मा दोहोरी सारै रमाइलो थियो भाग 1 पनि ।झन भाग 2 त चिज भाइ को आगमनले सारै रमाइलो भाको छ। अब भाग 3 मा राजु आर्डी भाइको आगमन भए झन बबालै हुने थियो। शुभकामना
Badai x sabai Jana lai ajai rmro grdai janu
यो टिम को 100 भाग सम्म पुग्नु पर्छ है ❤
Honi 😅😅😅😅😅😅😅
रमाइलो छ 😁😁
Sagar daju❤❤
क कस्ले कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ अब छिट्टै नेपालीको मुहारमा खुशी छाउने दिन आउदै छ पशुपतिनाथले सबैको कल्याण गरुन् ।🔔🔔🔔🔔
धेरै रमाइलो लाग्यो भाग ३तिन को प्रतिक्षामा बसेको छौ🙏🙏🙏
सम्पूर्ण कलाकार हरुलाई सङ्गीतिक अभिवादन भाग 1 र 2 धेरै मन पर्यो अबो भाग 3 पनि अझै बबाल आओस अग्रिम सुभ कामना पर्खाई मा छु जय गित जय सङ्गति ❤❤❤🙏🙏🙏🙏🙏
अत्यन्तै मीठो रिले दोहोरी रमाइलो भयो , अब भाग तीन पनि ल्याउनुपर्यो,
Jaha chij gurung tha maja naunay ta kurnai vayanani❤❤❤
चिज सुमन बाल्चद्र सागर स्याम राना यान प्रसाद & नबराज भएको ठाँउ मा कति रमाइलो रमाइलो म त सधै हेर्छु
आहा कति रमाइलो हो का दोहोरी म त जति हेरेनी थाकिन हेरेको हेरै छु हिजो देखि सफलताको सुभकामना छ सबैजनालाइ कतार देखि हेर्दैछु मैले
Khas dohoribta man pardaina thiyo hajir haruko tukka Ra yo mahol le Garda ma dohoriko big fan vako xu hai❤❤❤❤ suman sir pragatiko kamana
धेरै रमाईलो धेरै मीठो दोहोरी धेरै मीठो शब्दा बधाई छ सबै टिम लाई 🇳🇵🇳🇵♥️♥️♥️♥️♥️चिज गुरुङ + आस्मिता बहिनी को जोडि धेरै राम्रो छ्♥️♥️♥️♥️
आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है ❤️
🎉
# 26:39 😊❤
भाग 02 झन उधुमै WoW झन लन्ठुका बाउ चिज जि को आगमन्ले झन उधुमै रमाईलो मज्जा आयो 😮😎🙂 2080 सालको अग्रिम सुभकामना सम्पुर्ण टीम्लाई🙏🙏🙏
Hon sir
@@kamalpariyar3481 i
@@junapahari2059 hi
इई🎉ह्ग❤😂😢😮😊ःॐलो
00
सारै रमाइलो गित सुनियो आज परिकल्पना सुमनजि लाई 1 घनटा को हुनुपर्ने छिटै सकिएको मा गुनासो छ
चौपट्टै रमाईलो भो भन्ने जति हाजिर गरुम त ल
Wow ❤
चिज गुरुङ को स्वर कति मिठो
धेरै दिनको पर्खाई पछि हेर्न र सुन्न पाइयो खुशी लाग्यो अति रमाइलो छ अब अर्को भाग पनि आउनु पर्छ
Dharai ramrox yasatai ramailo dhori ajai liyar aonuhola
अती रमाईलो तर अली छोटों भयो एक घन्टाको राख्न परो सुमन जी
धेरै राम्रो दोहोरी गीत तर सागर नभयर अलि खल्लो लाग्यो
चिज र अस्मिता लाई जोर्दिम है साथी हो 👍👌💕♥️👩❤️👩
Aaunu parxa arko bhag panii....suvakamana all team lai
लाइफ दोहोरीको किंग भाई चीज अनि सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिना चहान्छु सारै रमाइलो खालको दोहोरी प्रस्तुत गर्नु भयो एकदमै मनोरञ्जन भयो मन पर्ने सम्पूर्ण कलाकार उपस्थित भएका थिए सुमन भाई टिका सानो बहिनी यान प्रसाद भाई सबैलाई संगीतिक अभिवादन भन्न चाहन्छु धन्यवाद
भाले हो winner गीत नी राम्रो छ
भाले कै कारण दोहोरी हेर्न थालेको हो
भाले ले आर्को round मा जितेन भने त हेर्दा नी हेर्दिन
चिज चिज नै हो चिजको हरेक शब्दहरूमा जादु र मोहनी हुन्छ अरू पनि कम्तिको छैन।
Sagar vai hunu parni ho balla ramilo huntho
टीका सानू sis.. को हासो कडा मन पर्छ....।।😂😂
ल है भाग 3 छितै आनु परो🙏🙏🙏❤️
Congratulations❤suman dai❤❤❤
दोहोरी प्रतियोगिता सारै मन परे भाग ३ पनि ल्याउनु हाेला 🙏🙏🙏
अति रमाइलो लाग्यो मलाई हासेरै मरे यस्तै एस्तै अरु पनि ल्याउनु सबै कलाकार हरुलाई धन्यवाद
i am watching from macao China. Best of luck all of you. 🎉🎉
आज पनि उधुम रमाइलो लाग्यो सम्पूर्ण टिमलाई मीठो सम्झना ❤❤❤❤❤🎉🎉🎉🎉🎉
प्रस्तुति धेरै राम्राे छ सबै टिमलाइ धेरै धेरै धन्यवाद । तर सबै जानाले बराबर गाउन दिनु पर्छ जस्ताे लाग्याे मलाइ
सम्पूर्ण टिमलाई बधाई सङ्गै शुभकामाना।
चीज भाईको उपस्थितिले झनै शब्द प्रहार गरेको मज्जा आयो। सुशील बहिनीको हासै चाहिँ ठ्याक्कै हाँस बहादुर सङ्गै मिलेको छ।।
यो टिम मा सागर लाई पनि समाबेश गराउनु भए सुनमा सुगन्ध हुने थियो मेरो favourite कलाकार s.s.s सुमन सागर र स्याम
अति रमाईलाे दाेहाेरि भाग३ पनि छिट्टै ल्याउनु पर्याे है त❤❤❤
यो दोहोरी हेरेर सारै मज्जा आयो कत्ती र्स्माइलोलाज्ञो हास्दा हास्दा जत्ती हेतेपनी धित्नै मोर्दैन !!
Aaha vhag 2 pani dherai ramailo lagyo aba feri 3 vhag parkhera baseko xu a grim suvhakama suman babu ❤❤❤❤
सार्है रमाईलो ❤
आहा ! कति रमाइलो दोहोरी असाध्यै मन पर्यो🤗🤗 सागर दादा र शिला दिदी भएको भए अझै रमाइलो हुने थियोे भनेर महसुस गरे 💃सुमन दादाको स्वर टुक्का धेरै राम्रो लाग्छ सुमन दादा लगायत सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना🙏🙏 भाग 03 को प्रतीक्षा अनि आशामा छौ🤗🙏 श्याम राना दादा स्याङ्जाको शान्🤗💃💪love you all of you😘😘😘🙏
😊
हैट असाध्यै रमाईलाे भयाे । अब अर्काे भागपनि छिट्टै हेर्न पाईयाेस ।
Dutybata ayera yo geet naheri sutna sakdina ma❤❤
गीत भन्दा नि टीका दिदी को हासो चाहिँ क्या मिठो छ नि
सुमन दाइ गित सुनेर कहिले अगाइदैन❤
पार्ट 3 पनि चाहियो जति सुन्यो सुनिरहन मन लाग्ने असाध्यै रमाइलो 👌👌सबैको जय जयकार होस 🙏🙏🙏🙏
सारै रमाइलो भयो अब भाग 3 को आसा गरेको छु धन्यवाद 🙏🙏🙏🙏
सबै लाइ नम्स्कार म पनि हेर्दै छु दाङ तुल्सिपुर बात❤❤❤❤❤❤
५० मिनेट जतिको हुनुपर्ने थियो रमाइलो लाईराख्याथ्यो।
अर्को भाग पनि छिटो ल्याउनु पर्यो दाजु
Aaha ramailo dohori sampurna kalakarharulai samman❤❤❤❤
wow fantastic song vag 3 pani अवस्य चाहिन्छ हजुर हरु प्रस्तुति ले मेरो मन को पीडा नि कम हुन्छ सम्पूर्ण टिमहरु लाई मेरो झोर्ले 🙏जय गीत जय संगीत 🎵🎶🔊🔉🎻🎺🎤
तत्काल 3 भाग नि आउन पराे है सुमन सर बडाे रमाइलाे तरिकाले हेरियाे सबै कलाकार हरुलाइ धन्यवाद
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ 😂😂😂
धेरै धेरै राम्रो अनि रमाइलो दोहोरी सम्पुर्ण टिमलाइ सम्मानका साथै बधाइ छ सुमनजीलाइ
Please next time chij gurung chiayo hami lai ❤❤❤
प्रीय सुमन दादा हाम्रो नारनघाट देखि बुट्वल सम्म को बाटो को हालत यस्तो गाह्रो छ त्यो बाटो को अलिकती कमेडी गित बनाउनु परो हामी ड्राइभर को पनि मन खुशी होस तपाईं हरुको हरेक दोहोरी म सुन्छु तपाईं हरु को प्रशतुती मन पर्छ जय गित जय सङ्गीत
सिदान्त सुनार धादिङ चरौदी
प्रर्देश गय प्रर्देश आय सबै युवा देशमा हन्डर खायरा देशलाई खोक्रो पारीसके किरा लागेरा यस्ता भष्टको अन्यते गर्नु पर्छ जसरीनि हसाउँनु छ नेपाल आमालाई नेपाल आमालाइ हसाउँनलाई आउँनुस रबि दाइ रबि दाइ रबि दाइ रबि दाइ हाई हाई रबि दाइ हाइ हाई रबि दाइ
Thanks suman dai vag 2 layakoma❤❤🎉🎉
Wow super xa dohori geet👌👌❤️❤️❤️
दामी छ भाग 3 को प्रखाइ मा छु मनि
🤣🤣🤣सारै रमाइलो थियो दोहोरी हासदै सकियो सुभकामना सबै teem लाई 🎉❤️🎉🎉🎉❤️🌺🎉❤️
Congratulation Renuka bhatrai holl team lai hirdaye dekhi nai samman sathai subhakamana xa
दोहोरी अलि छोटो भयको महसुस भयो अर्को चोटिमा अलि लामो हुन पर्यो है सुमन सर धन्नेबाद
Tika Sanu ra suman pariyar ko Jodi milcha
Wow कति राम्रो गित असाध्यै रमाइलो भो। सबै कलाकार लाई उच्च सम्मान का साथै आगामी दिनहरुमा पनि यस्तै रमाइला गीत हरु अरू पनि सुन्न पाइयोस्।
Sarai ramaelo lok geet sabai subkamana
Akdam ramailo vayo aba bhag 3 pani liyera aaunu hola sampurna team lai pragati gardai janu hola.ramailo gari dinu vayeko ma danyabat.
Ab 3 pani chahiyo hai suman g❤❤❤
भाग 3 को प्रतीक्षामा छौ है हामी
Jaha sumannnn teha ta aaago balxxx aaagooo sumannn pariwarrr vaneko nepalkooo numberr 11 live ko rajaa
भाग 2 झन कडा 💝💝💝😘😘😘अब त भाग 3 नि चायो👈️👈️👈️
Goodsuman+raika g
आहा कति रमाइलो जति सुने पनि सुनिरहु लाग्ने ❤❤❤❤❤❤❤