बुढी पाखा सर्या भएर हेल्प गरेको | Teej Rely Dohori 2023 | Tika Sanu,Suman Pariyar,Sagar Bc,Rejina
Вставка
- Опубліковано 11 жов 2024
- बुढी पाखा सर्या भएर हेल्प गरेको | Rile Live Dohori 2023 | Tika Sanu,Suman Pariyar,Sagar Bc
_____________________________________________________________
#sumanpariyar
#tikasnu
#sagarbc
#indragc
#rejinapariyar
#amritalamichhane
#nabarajkapri
#dhadingebhale
#balchandrabaral
#sunkesarashaha
#newteejsong
#teejsong
#relyteej2080
#relyteej2023
#sarangisansar
#enepalrodhighar
#padherirodhighar
#kalashrodhighar
_____________________________________________________________
Live Dohori Singer
★ Tika Sanu
★ Indra GC
★ Suman pariyar
★ Balchandra Baral
★ Sagar BC
★ Nabaraj Kapri
★ Rejina Pariyar
★ Sunkesara Shahi
★ Amrita Lamichhane
★ Dhanmaya Nepali
_____________________________________________________________
Camera
♬ Mahesh Mahara
♬ Krishna BC
♬ Uddav Oli
_______________________________________________________
Edit
Bishal Nath Yogi
_____________________________________________________________
♬ Recordist : Hemraj Dangi
_____________________________________________________________
♬ Mix : Hemraj Dangi
_____________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
_____________________________________________________________
Managment- Nabaraj Basnet - 9861082363
_____________________________________________________________
© Chhahari-2023,
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
नमस्कार हजुर
के छ खबर आराम हुनुहुन्छ नि?
आज को हाम्रो रिले दोहोरी कस्तो लाग्यो नि?
सर सल्लाह दिनुहोला है ल ❤❤❤❤❤
यति राम्री गायिका को आगमन भए पछि जुन दोहोरी भए पनि रमाईलो हुन्छ नि बहिनी हजुर त नगाएर बसे मात्र पनिउज्यालो देखिन्छ बहिनी सम्पुर्ण टिम लाई सम्मानछ मेरोनजरमा बिशेष टिका सानु जोकि नाम नै काफि छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aba Tika sanu Aaye paxi ramailo nahune kurai vaena ni....
Dami sis miss u❤❤
नमस्कार🙏 टिका सानु जी आरामै छौ हजुर पनि आरामै हुनुहुन्छ नि?आरामै नहुनुभकोभय कार्यक्रममा उपस्थित हुनुहुन्नथ्यो है जहाँ टिका सानु(चाँदनी)जीको उपस्थिती त्यहाँ रमाइलो झलमल्ल।
धन्यवाद बहिनी हाम्रो निम्तोलाई स्वीकार गरि उपस्थित भएर धैर्य गर्दै मिठो दोहोरी गाईदिनु भएको एकदमै आभारी छौं।
सागर दाजु सब्द का किङ्ग सागर को सिमा सिङ्गि नारी लाई सम्मान दिन सिकौ सबैले सागर इज बेस्ट
राम्रो छ सबै जाना लाई सफलताको शुभकामना
कतार देखि हेर्दै छु
आहा👏👏👍️धनमाया जीले क्या चित्तबुझ्दो टुक्का प्रहार गर्नुभयो हार्दिक धन्यवाद हजुरलाई 🙏🙏।
Sagar daiko sabda ramro lagyo 🥰🥰❣️
आज सम्मा को सबै भन्दा खतरा तिज आयो जे हो खुसी लागेयो हाम्रो कलाकार दाजु भाइ दिदी बहिनी लाई हरु लाई हर्दिक बधाई छ 😂🤣🤣🤣🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌
अन्तमा नारिको सम्मान गर्न सिक केटा हो ! रमाइलो लाग्यो सवैलाई शुभकामना 🙏
Sagar dai fan❤
सागर दादा र suman dada ko voice is Love 😘
Sarai ramro lagyo
सागरले जस्तै सकारात्मक गित गाउनु न झन लेडिजले उडाउने किन हो, पतिपत्निमा घरको काम जसले गरेनि हुन्छ भन्ने सन्देश मिलोस!
ल ल सम्पुर्न तिमीहरूलाई धेरे धेरै बदाई छ। है कति रमाईलो गितहोनि बाबा मत हासोले मोरने वेलावयो अल नायस🙏🙏🙏🙏🙏💚💚🙏💚😂😂😂😂😂❤️❤️❤️
Wow wow very good Sagar GG and all so nice xa hajur all 🙏🙏🙏🙏🙏❤️💗👌 k t m nabazar ganga nepal ❣️❤️❤️
आहा टुक्का खत्रा पर्हार छ टिका सानु को सम्पुर्ण टिम लाई सम्मान छ ❤❤❤❤❤❤
Super dohori Sagar Dai big fan of you
sagar sir dohoreko king wowo sabda👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍👍👍👍👏👏👏👏👏👏👏👏👏👏👏👏
❤❤❤❤
लोक संगीत प्रेमी सम्पुर्ण दर्शक श्रोताहरुलाई छहारीको तर्फबाट हार्दिक नमस्कार बिगतका लाईभ दोहोरीलाई मन पराएर छहारीलाई आज यो उचाईमा पुर्याउन हजुरहरुकै ठुलो योगदान छ। त्यसको साटो के नै दिन सक्छु र यहि धन्यवाद को शब्द त हो नि आगामी दिनहरुमा अझै रमाईला प्रस्तुति छहारीबाट पस्किन पाउ हजुरहरुको अथाह माया यसरी पाईराखु। 2080 सालको पहिलो रिले तिज दोहोरी पस्केका छौं सुनेर आफ्नो प्रतिक्रिया दिन नभल्नुहोला।🙏🏾🙏🏾🙏🏾🙏🏾
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान ❤😂❤
❤❤❤
अाहा सारै राम्राे हासायर मार्याे हाे याे टाेलिले😁😁😁😁😁😁😁😁 धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई
Mero best suman tika lagayat sabai lai snman🙏🙏
sagar ❤ tika best❤❤
Wow nikai ramailo xa Dohori all teem lai hardika badhai xa hahahahhaha hahahhhaahha👌👌♥️♥️♥️♥️♥️♥️🙏🇳🇵🇲🇾
आहा👏👏👍️अत्यन्तै रमाइलो रिले दोहोरी
बिचरा सागर जी सोझो मान्छेको सोझै कुरा परीआएसी जेपनि गर्नुपर्छ श्रीमतीले मात्रै गर्नुपर्छ भन्ने छैन श्रीमानले पनि गर्न मिल्छ यहाँ उपस्थित बिबाहित पुरुष जतिपनि हुनुहुन्छ वाहाहरुले पनि सबै भोग्नुभएकैहोला यहाँ चाहिँ पानी माथी ओभानो बन्नुहुन्छ सागर जीलाई खेद्नी बाटो पाउनुभयो श्रीमान भनेको सागर जी जस्तो चाहिन्छ 👍️म अबिबाहित भएपनी सागर जीको कुरामा सहमत छु तपाई एक्लै हुनुहुन्न हामी पनि छौ साथी,
बालचन्द्र जीले टिका जीको गतिलो जवाफ पाउनुभयो हैन👍️।
❤❤❤❤❤
Yo amrita saarai auttauli xe manai pardin my favourite singer sagar and suman
Sagar ra suman my best
Sagar is best ❤❤
Sagar suman all team pani babal ramailo ❤❤😂
Like u best sing Sagar hero and heroine Tika
😂😂bball rmaelo live dohori sabai janalai dhnywad
Suman dada live Dhohori king❤
रमाइलो नै भयो,धनमायालाई अलि दुई चार टुक्का गाउन दिनु पर्ने थियो नि।
Very nice dohori congratulations all team
इन्द्र जि सि दाइ र टिका सानु मन पर्छ !❤❤
❤❤❤❤
अत्यन्तै राम्रो दोहोरी
हजुर हरुको टिमलेत सधै खुसी दिन्छ कहिले रुवाएर अनी कहिले हंसाएर ,बधाई छ सबैलाई 🎉🎉🎉🎉❤❤❤❤❤❤
❤❤❤❤
Aaha ramailo dohori suman sir ko big fan
सागर बेस्ट
Sager daii❤
Sagar vaiko soch ramro lageu😅😅
aaha ramailo dohori
Suman is king live dhoriko❤❤
सबै जनाकाे सय चाेट भाले भाइकाे एक चाेट्
इजत र सम्मान नै सब भन्दा ठूलो कुरा हो सबैले सबैलाई सम्मान अनी इजत गरौं गाउनु मात्र होइन कि गायका शब्दले समाज मा के संदेश दिन्छ त्यो नै मुख्य भूमिका रहन्छ सागर शब्द एकदमै राम्रो लाग्यो अनि टीका सानु .....
❤❤❤❤
Sagar best
Ramailo dohori❤
Ramro chha teem lai badhai chha🌹❤️
Sagar is best thinking
Dammi xa sabai kalakar lai suvakama xa
मेरो मन पर्ने गायिका भएर होला टिका को गाउने सोभाब मन पर्छ टिका ले वभर फेसन गरेको पनि देखिएको छैन छोटो झन कहा लाउलिन बिचरा टिका बहिनी❤❤
Nice....dohori
Tika Didi KO big fan ❤❤
sagar best
Very nice rey dohori ❤❤❤❤❤❤
सारै रमाइलो
Sagar ❤is best ok
Mero best sagar vai
सारेे रमाइलाे
सबै ठिक छ
ati nice
गजब..❤
Gazzab
Sagar dai best
मलाई त सुमन मन पर्छ ❤❤
Ramailo dohori ❤❤
खायौ बाले दाइ जबाफ्
मलाई त ईन्द्र जि.सी राम्रो लाग्छ ।
Sagar g ko kura Sahi chha Kam vaneko sabaeko barabari ho
आहा ❤
Heriyo majja le sarai ramailo lagyo
Tiku ❤is best
Wow Damii
Dami xa ❤❤❤
Wow nice dohori
गीत र गायन दुबै राम्रो लाग्यो । सभ्य शब्द प्रयोग गर्नु राम्रो होला। धन्यवाद।
बेकुब सागरे स्वास्नी कहिले आमा जस्तो हुन्छ ।बेकुब आमा भनेको आमा हो
Good luck tika
❤❤❤❤❤❤सुन्दर 🎉🎉🎉🎉❤❤❤❤❤❤
Very very nice song
Kati ramro😂😂😂😂😂😅😅😅😊😊😊😊😊😊😊😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
My favourite all kalakar🙏🙏
Ati ramaelo
All nice ❤song
Very nice ❤❤👍
nice song
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
ENTERTAINING RELAY SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET QUEEN TIKA SANU JI AND ALL THE BEAUTIFUL, WONDERFUL , AMAZING LIVE FOLK DUET SINGERS.
❤❤❤❤❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤
❤pp po OO ouÀ
सुपर सुपर🎉🎉🎉🎉🎉
Nice song 😢😢😢😢😢😢🎉
हुर्ररर चैट चैट चैट चैट चैट चैट 😂😂😂
❤❤❤❤❤❤
Dami
🙏❤️❤️❤️
सबैले पुरा भिडियो हेरेर मन परे सेर अनि कमेन्ट पनि गर्नुस् है❤❤❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾
Wow nice song ❤❤❤😂😂😂
रमाइलो दोहोरी 🎉
Aaha ❤❤❤❤
२६ सय होला है २५ हजार चाहिँ होइन होला हिहिहि
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉
ज्वानाे भन्नुन इन्द्र दाजि
sumna sir vere nice
KAM. XAINA GAON MA KHETBARI SABAI BAJO XAN KATHMANDU MA GANTHAN GEET GAYARA KAM XAINA YATI SABAI GAON MA GAYARA KAM GARNE BHA KATI RAMRO HUNE THIYO SARKAR LE YO HERNU PAR XA.
Sabaile maya garnu hola ❤❤❤❤