मलाई असाध्यै मन पर्ने साच्चिकैको कलाकार! ....लोकगीत र वरिष्ठ लोक गायकको भनेको यस्तो हो। धन्य छ त्यो स्वर्णिम काल र तपाईं जस्ता साच्चिकैको राष्ट्रका गहनाहरुलाई।
हरेक चिज समयको उपज हो। कुनै बेलामा ख्याती कमाएको सिर्जना अर्को समयमा इतिहासमा मात्र सिमीत हुन सक्छ र यो स्वभाबिक हो। तर यो भन्दै गर्दा पुरानो स्रष्टा र उसको सिर्जनालाइ बिना अनुमती आफ्नो भनी पस्किन त पाइएन। सिर्जना गर्न सकिँदैन भनी अर्को पेशा रोजौ। तर यस्तो अर्काको सिर्जना चोर्ने परम्परा हटाऔ।
नवीन किशोर राईज्यू को यो गित धेरै पटक सुन्दै आएको। भोगटी कि अगतिले गाएको पनि सुनेको तर सहमती होला भन्ठानेको तर हैन रैछ। पुरानो श्रष्टा र कलाकारको सम्मान हुनु पर्छ। भोगती ज्यू
पहिले नै विभिन्न निकायमा भन्नुभएको थिएछ, तर त्यो समय अहिलेको जस्तो सामाजिक सञ्जालको व्यापकता थिएन। न त युट्युब नै त्यस्तो प्रचलनमा थियो न त facebook को नै यत्रो धेरै प्रभावकारिता थियो। अहिलेको जस्तो कुनै डिजिटल माध्यम थिएन। त्यसैले उहाँ ओझलमा पर्नुभयो। उहाँको कुरा कसैले सुनिदिएन अहिले एउटा डिजिटल मिडियामा उहाँको अन्तर्वार्ता निस्किने बित्तिकै व्यापकता पाएको छ। कारण त्यो हो। बाबु बोगटी सरासर गलत छन्। यसरी अर्काको सृजना चोरेर आफ्नो बनेर गाउनुहुन्न बाबु बोगटी सँगै उनको आमा अझ बढी दोषी देखिनुहुन्छ बाबु बोगटीको आमा उहाँले त मेरो आफ्नो सृजना रचना हो भनेर भन्नुभएको छ अर्काको सिर्जना रचनालाई मेरो हो भन्नु त्यो कानुन त अपराध हो। बौद्धिक सम्पत्तिको चोरी हो अब बाबु बोगटीले श्रदय वरिष्ठ गायक नबिन किशोर राईलाई सम्मानित न्याय दिनुपर्छ त्यो अहिलेसम्म आफूले गाएको सान्नानी गीतको रोयल्टीबाट पाएको कमाइ होस् या सार्वजनि माफी मागेर। मेरो व्यक्तिगत विचारमा नबिन किशोर राई ज्यू श हृदयी हुनुहुन्छ जस्तो लाग्छ त्यसैले गर्दा बाबु बोगटीले उहाँलाई सार्वजनिक रूपमै मिडियामा बोलाएर माफी माग्यो भने माफ गर्दिन सक्नुहुन्छ भन्ने लाग्छ। अग्रज स्रष्टा हुनुहुन्छ उहाँको सम्मान पनि हुनेछ। त्यसैले बाबु बोगटीले उहाँलाई सावनिक रूपमा मिडियामा या reporters clubमा बोलाएर उहाँको शिर उठाउने काम गर्दिनु भयो भने उहाँले माफ गर्दिनु सक्नुहुनेछ। नेपाली संगीतको जय होस् हामी सबैको जय होस् जय नेपाल। 🙏
सकारात्मक फैलाउनु हामि सबैको कर्तव्य हो, अरु केहि बोलेनौ........ बाबु बोगटी जी ले नेपाल आएर सिनियर कलाकार सामु सानो बनेर , ओरिजिनल गायक को नाम समावेश गर्ने र रोयलटि स्वरूप केहि रकम उपलबध गराएर सिनियर कलाकार को शिर उठाउने कार्य दिल खोलेर गरियोस, चाडै सुन्न पाइयोस, जसले आउने पुस्तालाई पनि सकारात्मक म्यासेज जाओस,,,,,,,, हाम्रो कामना
कसैको रचना कपि नकल गर्नु गैरकानुनी मानिन्छ, त्यो गुनगुनाएको भाका नै किन नहोस , बिनासित्तिको बिबाद काम छैन बाबु बोगटि ले उहा सग मिलेर यो गितको नया भाकामा फेरि गित गाएर भिडियो बनाउनु पर्छ, हुने आम्दानि चै नबिन किसोर राइ ज्यु लाइ समर्पण गर्दै नया भिडियो हेर्न सुन्न पाइयोस शुभकामना बोगटि ज्यु र राइ ज्यु लाइ,
लु हुबहु ठ्याक्कै छ चोरी भएकै हो यो गित बाबू बोगटीले अर्काको गित चोरेर चर्चित हुन पाईन्छ ? कित अनुमति लिनु पर्थ्यो कित नवीन किशोर राइको नाम राख्नु पर्थ्यो ,नवीन किशोर राइलाई न्याय पाउनै पर्छ 🙏
Samay anusar hunxa ni ta uhile ko geet raixa tyei mathi usko mamile katti sunyo ani bogatile katti sunyo ani ali ali ta improvise pani garnu paryo ni bogatiko jamana anusar. Kuro tyetti ho…
Description X Sannani Timilai Hirkaula Laurile By Babu Bogati | Nandita KC | Nepali Superhit Song 16K Likes 1,619,004 Views 2012 Aug 1 #Musicnepal #Nepalisong Nepali Song Video "Sannani" By Babu Bogati only on Music Nepal official UA-cam channel. Unauthorized downloading and duplicating on UA-cam channel may lead to claim/strike by UA-cam. Right for this video is provided by Music Dot Com Pvt.Ltd. Nepali Song - Sannani Timilai Hirkaula Laurile Album Request ➤ Singer - Babu Bogati ➤ Lyrics - Gyanu Bogati ➤ Music - Gyanu Bogati ➤ Artists - Babu Bogati & Nandita KC ➤ Camera - Dhiraj Shah
गितको लय शब्द सबै मिलेको भए चोरेको भन्न सुहाउथ्यो । शब्दहरु फरक छ अनि अलिअली त सबैजस्तो गितहरु मिल्छन नै! चोरेकै हो भने 11/12 बर्षसम्म किन चुप बस्नुभएको त🤔
बिचरा बाजेले त्यो जमनामै यस्तो रमाईलो गित गाउनु भएको रहेछ । मैंले त गित चोरी भने पछि कस्तो रहेछ भनेर खोज्न आउँदा भेट्टाएँ । जे होस बाबु बोगटी जि ले उहिले नै एक पटक सोधेर अनुमति लिनु भएको भए राम्रो हुन्थ्यो होला । हुन त बाबु बोगटी जि ले गाउनु भएको पनि अहिले चाहि होइन। लगभग २० बर्ष जति भइ सके होला । किनकी म सानो छँदै सुनेको ...!अहिले म आफैं ४० पुग्न लागि सकें ...! 😊
यो गीत आजभन्दा ५० वर्ष अगाडि नै रेडियो नेपालमा रेकर्ड गरिएको हो। भिडियो मात्र भर्खर तयार गरेको किनकि पहिले आजभन्दा ५० वर्ष अगाडि भिडियो बनाउने उपकरण थिएन, नेपालमा आजभन्दा ५० वर्ष पहिले भिडियो बनाउन सम्भव थिएन। नेपालमा त के भारत मै सम्भव थिएन। पहिले रेडियो नेपालमा रेकर्ड गरिएको हो गीतको भिडियो भने हालसाले तयार गरेको हो।
मलाई असाध्यै मन पर्ने साच्चिकैको कलाकार! ....लोकगीत र वरिष्ठ लोक गायकको भनेको यस्तो हो। धन्य छ त्यो स्वर्णिम काल र तपाईं जस्ता साच्चिकैको राष्ट्रका गहनाहरुलाई।
पुरानो गित रछत, कसरी अनुमती नलिइ बनाएत बोगटी भाइले यार!
यो गीत नेपाली गीतसङ्गीत जगतमा सदा अमर रहिरहनेछ।नवीन बाजेलाई सफलताको शुभकामना ।🙏🙏🙏🙏👏👏👏👏👏👏👏
बाबु बाेगटिले अब कसरी उहाँको रचनाकाे सम्मान गर्छन हेर्न बाँकी छ 🙏
हरेक चिज समयको उपज हो। कुनै बेलामा ख्याती कमाएको सिर्जना अर्को समयमा इतिहासमा मात्र सिमीत हुन सक्छ र यो स्वभाबिक हो। तर यो भन्दै गर्दा पुरानो स्रष्टा र उसको सिर्जनालाइ बिना अनुमती आफ्नो भनी पस्किन त पाइएन। सिर्जना गर्न सकिँदैन भनी अर्को पेशा रोजौ। तर यस्तो अर्काको सिर्जना चोर्ने परम्परा हटाऔ।
योगित चै अर्गिनेल 👍🙏🙏👌
यो गीत त यहीँ बाजेको हो। बोगटीले बिना अनुमति चोरेर गाएको हो। यहि गितले बोगटी हिट भएर अहिले अमेरिका गएर बस्न पाएको छ ।
अग्रज कलकारलाइ सम्मान गर्नु पर्छ। बोगटिजिले माफी मागेर सिर उभ्याउनु पर्छ।
नवीन किशोर राईज्यू को यो गित धेरै पटक सुन्दै आएको। भोगटी कि अगतिले गाएको पनि सुनेको तर सहमती होला भन्ठानेको तर हैन रैछ। पुरानो श्रष्टा र कलाकारको सम्मान हुनु पर्छ। भोगती ज्यू
यो गित 40/41 साल तिर सुनेको हो मैले ।
यतिका बर्ष सम्म के हेरेर बस्नु भको थियो अग्रज नवीन सर ज्यु, यो गित बोगती ले चोरेकै हुन कपि नै रहेछ,
पहिले नि भनेको रहेछ तर अहिले को जस्तो Media नभएर थहा नभएको हो हामिले
पहिले नै विभिन्न निकायमा भन्नुभएको थिएछ, तर त्यो समय अहिलेको जस्तो सामाजिक सञ्जालको व्यापकता थिएन। न त युट्युब नै त्यस्तो प्रचलनमा थियो न त facebook को नै यत्रो धेरै प्रभावकारिता थियो। अहिलेको जस्तो कुनै डिजिटल माध्यम थिएन। त्यसैले उहाँ ओझलमा पर्नुभयो। उहाँको कुरा कसैले सुनिदिएन अहिले एउटा डिजिटल मिडियामा उहाँको अन्तर्वार्ता निस्किने बित्तिकै व्यापकता पाएको छ। कारण त्यो हो। बाबु बोगटी सरासर गलत छन्। यसरी अर्काको सृजना चोरेर आफ्नो बनेर गाउनुहुन्न बाबु बोगटी सँगै उनको आमा अझ बढी दोषी देखिनुहुन्छ बाबु बोगटीको आमा उहाँले त मेरो आफ्नो सृजना रचना हो भनेर भन्नुभएको छ अर्काको सिर्जना रचनालाई मेरो हो भन्नु त्यो कानुन त अपराध हो। बौद्धिक सम्पत्तिको चोरी हो अब बाबु बोगटीले श्रदय वरिष्ठ गायक नबिन किशोर राईलाई सम्मानित न्याय दिनुपर्छ त्यो अहिलेसम्म आफूले गाएको सान्नानी गीतको रोयल्टीबाट पाएको कमाइ होस् या सार्वजनि माफी मागेर। मेरो व्यक्तिगत विचारमा नबिन किशोर राई ज्यू श हृदयी हुनुहुन्छ जस्तो लाग्छ त्यसैले गर्दा बाबु बोगटीले उहाँलाई सार्वजनिक रूपमै मिडियामा बोलाएर माफी माग्यो भने माफ गर्दिन सक्नुहुन्छ भन्ने लाग्छ। अग्रज स्रष्टा हुनुहुन्छ उहाँको सम्मान पनि हुनेछ। त्यसैले बाबु बोगटीले उहाँलाई सावनिक रूपमा मिडियामा या reporters clubमा बोलाएर उहाँको शिर उठाउने काम गर्दिनु भयो भने उहाँले माफ गर्दिनु सक्नुहुनेछ। नेपाली संगीतको जय होस् हामी सबैको जय होस् जय नेपाल। 🙏
मिलेर अगि बढेको राम्रो,,अब झन ह्वात्तै भ्यु जान्छ🇳🇵🌹
Lya ho raicha Sachi Kai choreko raicha haha same Cha ta old is gold 🙏🌹♥️😘😘😘😘😘
kasto organic. sarai man paryo.
je hunchha ramro ko lagi hunchha.
आहा कति मिठो सिर्जना ❤ बाबू बोगटीले यसरी अरुको सिर्जना चोर्न मिल्दैन ।
सकारात्मक फैलाउनु हामि सबैको कर्तव्य हो, अरु केहि बोलेनौ........ बाबु बोगटी जी ले नेपाल आएर सिनियर कलाकार सामु सानो बनेर , ओरिजिनल गायक को नाम समावेश गर्ने र रोयलटि स्वरूप केहि रकम उपलबध गराएर सिनियर कलाकार को शिर उठाउने कार्य दिल खोलेर गरियोस, चाडै सुन्न पाइयोस, जसले आउने पुस्तालाई पनि सकारात्मक म्यासेज जाओस,,,,,,,, हाम्रो कामना
wow legendary song.
organic song 🎧 nice 👍 justice for Nabin Organic original singer ✍️
हो रहेछ ठ्याक्कै मिलेको छ
Wowowo ani babu bogatile yo geet hubahu choreko ho.???hait..🙏❤️🙏
original geet chai kun ?
Wow nice ❤mileko nai raixa..
कसैको रचना कपि नकल गर्नु गैरकानुनी मानिन्छ, त्यो गुनगुनाएको भाका नै किन नहोस , बिनासित्तिको बिबाद काम छैन बाबु बोगटि ले उहा सग मिलेर यो गितको नया भाकामा फेरि गित गाएर भिडियो बनाउनु पर्छ, हुने आम्दानि चै नबिन किसोर राइ ज्यु लाइ समर्पण गर्दै नया भिडियो हेर्न सुन्न पाइयोस शुभकामना बोगटि ज्यु र राइ ज्यु लाइ,
बाबू बिगटी को भन्दा यो ओरिजिनल गीत नै कत्ती मीठो र राम्रो छ। चोरेको पनि काहीँ राम्रो हुन्छ त?
उहिलेको गीत कुन दुलोमा लुकाएर राखेको थियो ?
Ho raixa yo geet hajur kai ho baje ❤
Interview herera aaune ko ko x
so perfect act arjun sir❤
video quality chai varkhar banay jasto xta
Purano nai dherai ramro rahi6 ta❤❤❤
आहा कति मिठो गित र छ। ❤❤ 1:12
बजे को video हेर्दा त पिउरानो जस्तो लगेन अनि फेरि 40 सल मा record भए जस्तो लगेन
पुरानो भाका हो यो गीत 🎉🎉🎉
100% choreko rahexa
Good job ❤
11 years ko song lai 6 years ko video garayara kasarari bayoo
Mitho bhaka 🙏 ❤
Original song ta nabin sir ko rahechha....
Aruko rachanalai anumati bina ta re record namilne ho😊
Yo video puranai hoki naya ho?song ta puranai sailee xa
Song purano ho. Record bhetiyeko thiyena. But Babu Bogati le without permission song copy gareko thiyo.
Music video chai Naya ho
Abhinay ma dam chha Arjun sir👊👊
लु याे सर सर चाेरि भकाे देखियाे बाबू बाेगटि अब के गर्छ गित चाेरेर हिराे हुनि
उवाको गित हो नि❤
Yo ta achamma vayot
सारै मिठो भाका थिएछ
Lay milcha tar sabda t kehi pani mildain
agadi ko sabda chai milxa paxiko chai mileko xaina hai😊
wow original geet taw yopo rahexaa
Babu bogatele puraai copee gareko rahrxa.
same po rahex ta ❤
Ho र छ। चोरीको आरोप पछि खोज्दै आको 😂❤❤❤❤
भर्खर ३ दिन भको गित पो रैछ कसरी चोरी भो ? youtube मा त कहि छैन त
लय एउटै शब्द पनि 75% मिलेको छ। गित चोरी भएको नै हो। अब के गर्दा राम्रो हुन्छ सहमती गर्नु होला।
मिल्ने रहेछ ठयाक्कै
Same x Hai😯😯😯❤
मैले चाहिँ बुझ्न सकिन ५० बर्ष पहिलेको भिडियो त अलि फरक हुन पर्ने! ?????????
Video ta halsalaiko hojasto xa...geet chai purano hola hajur
Haitt chori geet po hereko auneko raexa hamile ta puranai ramro xa hai
लु हुबहु ठ्याक्कै छ चोरी भएकै हो यो गित बाबू बोगटीले अर्काको गित चोरेर चर्चित हुन पाईन्छ ? कित अनुमति लिनु पर्थ्यो कित नवीन किशोर राइको नाम राख्नु पर्थ्यो ,नवीन किशोर राइलाई न्याय पाउनै पर्छ 🙏
Yo honita original song🙏🥰
उहाले न्याय पाउनु पर्छ
Ho raxa yar, thytt k garya hola, yo ta waha lai sara sar waha lai heypye ko ho
अबुई हो पो रहेछ ।चोर्न पनि कस्तो सतप्रतिसत चोरेको होला । बाबू बोगटिले जरिवाना सहित गित डिलिट गरि नवीन किशोर बुवालाई माफि माग्नु पर्छ।
अग्रजको सम्मान गर्नु पर्छ ❤❤
Old is gold hontw😜❤
Original song ❤❤❤❤❤
Chorekai raixa
दरुस्तै छ त
Tara git ta babu bogatikai ramro cha hai
Samay anusar hunxa ni ta uhile ko geet raixa tyei mathi usko mamile katti sunyo ani bogatile katti sunyo ani ali ali ta improvise pani garnu paryo ni bogatiko jamana anusar. Kuro tyetti ho…
अलि अलि मिल्न गको छ तर बाबू बोगटी ले चोरेको भनेर मिडिया बाजी गरे पछि यो गीत पनि राम्रै चल्छ्। धन्यवाद भन्नु पर्छ बाबू बोगटी लाई।
Ali Ali are sure?
Euta kaan chaldaina
ट्यक्कै मिलेको पो रैछ त,
11 /12 barsa paxi roilo vayexa ni.. hoit...
Description
X
Sannani Timilai Hirkaula Laurile By Babu Bogati | Nandita KC | Nepali Superhit Song
16K Likes
1,619,004
Views
2012
Aug 1
#Musicnepal
#Nepalisong
Nepali Song Video "Sannani" By Babu Bogati only on Music Nepal official UA-cam channel.
Unauthorized downloading and duplicating on UA-cam channel may lead to claim/strike by UA-cam.
Right for this video is provided by Music Dot Com Pvt.Ltd.
Nepali Song - Sannani Timilai Hirkaula Laurile
Album Request
➤ Singer - Babu Bogati
➤ Lyrics - Gyanu Bogati
➤ Music - Gyanu Bogati
➤ Artists - Babu Bogati & Nandita KC
➤ Camera - Dhiraj Shah
हुँदा हुँदा संगीत सस्ष्टा
गीत पनि चोरेर धोस्त
Old is gold
गितको लय शब्द सबै मिलेको भए चोरेको भन्न सुहाउथ्यो । शब्दहरु फरक छ अनि अलिअली त सबैजस्तो गितहरु मिल्छन नै! चोरेकै हो भने 11/12 बर्षसम्म किन चुप बस्नुभएको त🤔
Timro Ghar ma chor le Ali kati paisa ta choreko
Sabai choreko vayepo chor vannu 😅😂
अलिकति होस या धेरै चोरेको चोरेकै धेरै न थोरै चोरेकोलाई चोर नै भनिन्छ
गितको टाउको र मुटु नै चोरीएको रैछ
के बोल्या भाई के बोल्या?? पुरा सब्द लय मिलेको छ अझ चोरी भाको छैन रे
साथी तिम्रो घरमा मानौ 2 लाख पैसा थियो नजिकै को मान्छेले 50 हजार जति चोर्यो अब चोरेको छैन भन्ने ,तेत्रो शब्द लय 75% मिलेको छ राम्रोसँग सुन्नु होला
बिचरा बाजेले त्यो जमनामै यस्तो रमाईलो गित गाउनु भएको रहेछ । मैंले त गित चोरी भने पछि कस्तो रहेछ भनेर खोज्न आउँदा भेट्टाएँ । जे होस बाबु बोगटी जि ले उहिले नै एक पटक सोधेर अनुमति लिनु भएको भए राम्रो हुन्थ्यो होला । हुन त बाबु बोगटी जि ले गाउनु भएको पनि अहिले चाहि होइन। लगभग २० बर्ष जति भइ सके होला । किनकी म सानो छँदै सुनेको ...!अहिले म आफैं ४० पुग्न लागि सकें ...! 😊
येस्तो लोकप्रिय गित अलि चलेको च्यानेल मा लगाउनु पर्थ्यो जम्मा subcribe 1000 पनी रहेनछ
views badni paro 😀😀😀
Hait babu jii chor nai raixa ni
Baje ko lagie boldienu pareywo sabai jana lay Media hunxa ke k hunxa sabi thu batw
Yo geet t chore ko nai Rai xa Babu bogaty Le sake samma muddha Halnu parxa hi Sathi ho
Very nice wold song
😮
💯 choriyeko ho
2 din agadi rw 65 sal ko upload laii kun copy bhannu hami
wow
Yo git ko video herda ta purano lagdaina baru babu bogati ko git nai purano lagyo
Ho chorekaiii ho
अग्रज कलाकारको नै सम्मान हुदिइन यहाँ अनि कसरी हुन्छ ! अनुमती बिना गित चोरिएको हो भने बाबू बोगटिको गल्ती हो !!
2 Din hudaix haleko 😂 kasari 30 barsa 😂?
Thikka paryo patali ( lyrics )
tak tk tak 😂
Daami lagyo ❤
Respect ...ka ha jalas maxedi mwroi dhadiya 😂
झ्याक्ने बोगटी को हिट गित यै एउटै त थियो। त्यो नी चोरेको रैछ।😂
यो गीत बाबू बोगटीले कपी चोरी गरेको सत्य नै रहेछ
Geet bhakhar releases bhayeko chha kasari chori vo ho babu bogati ko 11 barsha bhai sakyo ?
यो गीत आजभन्दा ५० वर्ष अगाडि नै रेडियो नेपालमा रेकर्ड गरिएको हो। भिडियो मात्र भर्खर तयार गरेको किनकि पहिले आजभन्दा ५० वर्ष अगाडि भिडियो बनाउने उपकरण थिएन, नेपालमा आजभन्दा ५० वर्ष पहिले भिडियो बनाउन सम्भव थिएन। नेपालमा त के भारत मै सम्भव थिएन। पहिले रेडियो नेपालमा रेकर्ड गरिएको हो गीतको भिडियो भने हालसाले तयार गरेको हो।
गित चोरेको होइन यो लुटेको हो। किनभने मैले ओरिजिनल गित पनि सुनेको थिए कुनैबेला....
🙏🙏❤️❤️
❤❤❤❤
बाबु बोगटीले यो गितको क्षति पुर्ति सहित माफी मागोस।
Good 💯
Mileko rahechha
100Choreko roixa vhogote le
अब अलि अलि पोइसा माग्नु😅😅😅😅बोगटी जी ले नै पनि यो गीत गाएको 10/15 वर्ष भइसक्यो😅😅😅