पितललाई पनि सुन हो भनी प्रचार गर्नेहरुको भिडमा सधैं आफुलाई गुमनाम जस्तै राख्नु भयो उहाँ जीवित रहदाँ कहिलै उहाँलाई सुन्ने अवसर मिलेन 😥 कर्ण प्रीय स्वरका धनी दिदी लाश्मीत राई आज हामी माझ हुनुहुन्न 😥😭 निर्दयी कोरोनाले उहाँलाई हामी माझबाट सदाको लागी टप्प टिपेर लगेता पनि उहाँको कर्ण प्रीय आवाज हाम्रो माझ सधैं गुन्जी रहनेछ !🙏🌺 दिदी प्रती हार्दिक श्रद्धा-सुमन 🌺🌺🙏 उहाँको आत्मालाई सुप्तुलुङमा बास मिलोस् ॥🙏🙏🌺
असाध्य मार्मिक गीत छ यो तपाई ले गाउनु भएको तपाई लाई मुरी मुरी मेरो तर्फबाट धन्यवाद छ तपाई जहाँ जता हुनु भए पनि सुख मा जीवन बितायी रहे पनि दुख मा भए पनि यो तपाई लाई सुस्वासथ्याको कामना छ जीवन सबैको एक्नासको नहुन सक्छ तर जहिले पनि खुशी भएर बाच्नु नै ठूलो धेरै ठूलो कुरा हो ।
once in a while I watch this video to pay tribute to 3 women, literary icon Parijat, beautiful and natural voiced Lasmit Rai ma'am and to reminiscence the beauty of Purnima Gurung.
सधै अमर रहनेछ तपाईले छोडेर जानु भएको सिर्जनाहरू । लस्मिता राई नाना: हजूरको पारूखिममा बाँस होस । पारूहाँङ सुम्निमासंग यही छ मेरो प्रथना ।। 🙏😢
स्व.लासिमित राई ज्यूका गीतहरु अति नै स्तरीय र सदावहार छन् ,स्व .राईप्रति हार्दिक श्रद्धाञ्जली !!!
Who is suddenly come back to here after the voice of Nepal ❤❤ old is gold one of the my favourite song ❤❤🤗🤗🤗
स्वार्गिय लास्मित राई ले हामीलाई धेरै मिठो केही अजम्बरी गित संगित दिएर जानु भयो। उहाँको नाम नेपाली संगित क्षेत्रमा अमर रहनेछ । 🙏🙏🙏
यति मीठो स्वरकि धनी अाज हामी विच रहनु भएन rest in peas
पारिजात दिदी को शब्दको कुनै सिमा नै छैन, अनि स्वर साथै संगीतको बेजोड मिलन। समग्रमा अतिनै मनमोहक गीत भन्न संकोच नै छैन।
पितललाई पनि सुन हो भनी प्रचार गर्नेहरुको भिडमा सधैं आफुलाई गुमनाम जस्तै राख्नु भयो उहाँ जीवित रहदाँ कहिलै उहाँलाई सुन्ने अवसर मिलेन 😥 कर्ण प्रीय स्वरका धनी दिदी लाश्मीत राई आज हामी माझ हुनुहुन्न 😥😭 निर्दयी कोरोनाले उहाँलाई हामी माझबाट सदाको लागी टप्प टिपेर लगेता पनि उहाँको कर्ण प्रीय आवाज हाम्रो माझ सधैं गुन्जी रहनेछ !🙏🌺 दिदी प्रती हार्दिक श्रद्धा-सुमन 🌺🌺🙏 उहाँको आत्मालाई सुप्तुलुङमा बास मिलोस् ॥🙏🙏🌺
असाध्य मार्मिक गीत छ यो तपाई ले गाउनु भएको तपाई लाई मुरी मुरी मेरो तर्फबाट धन्यवाद छ तपाई जहाँ जता हुनु भए पनि सुख मा जीवन बितायी रहे पनि दुख मा भए पनि यो तपाई लाई सुस्वासथ्याको कामना छ जीवन सबैको एक्नासको नहुन सक्छ तर जहिले पनि खुशी भएर बाच्नु नै ठूलो धेरै ठूलो कुरा हो ।
once in a while I watch this video to pay tribute to 3 women, literary icon Parijat, beautiful and natural voiced Lasmit Rai ma'am and to reminiscence the beauty of Purnima Gurung.
Wow sweet song उच्च सफलता को शुभकामना 🌹🙏
Forever remembered. RIP sister🙏💐😭
यो आवाज मनमा कतै पक्कै छ ।।। मिठो गीत अनि स्वर ।।।।
So sad news ! Rest In Peace🙏🙏
स्वर,शब्द,संगीत,भिडियो सबै-सबै मन छुने,💓😥😥😥.....
Wow
😊 Voice of Nepal मा फेरि सुनेर फेरि यता आएँ 😂 उहिले पूर्णिमा गुरुङ यो गीतमा खुब राम्री लाग्थ्यो। अब त बजु भै सकिन् होला नी 😂😂
❤❤❤❤❤
You are fabulous artist and always will be the same residing in numerous listeners and audiences` hearts Nana.
यस्तो मीठो स्वरको धनी। अत्यन्त दु:खद ।
पारिजातको शब्द मन छुने
Lasmita Nana hajur le yo Sankar bata xore pani tapai sadai Ammar hunu hunexa tapai lagayat Parijat nana
सधैं अमर रहनेछ तपाईले voice नाना 🙏🙏🙏
She was my nepali teacher in college RIP you are always evergreen maam
Rest in peace beautiful voice 🙏💕🙏💕🙏
❤❤❤❤❤❤❤❤❤❤
Omg yo git voice Bata sune Ani female version ma aayera sunda ta khatra♥️♥️
हामि बिच नरहे पनी सुमधर कर्ण प्रिय आवाज जिउदै छ
❤❤🙏🙏
Rest in peace beautiful voice. 🙏🙏
भगवान छन् भने हजुरको अर्को पटक पकै जन्म हुनेछ
Rest is peace dd hajur Ani thank you yati mitho git ko lagi.
दिदी हामी माझ नरहे पनि यो मिठो गीत एवम् कर्णप्रिय स्वर सदा रहिरहनेछ । 😢
2024 ❤❤❤❤
मन मोहक स्वार सब्दहरु
RIP
❤❤❤❤❤❤❤❤❤😭😭😭😭
Tapaiko ajar amar geet harule hamilai sadai jhaskai rahanexan dd hardik shradanjali.
Solteenee le (lashimit rai.lrpcha)hami deki tara bhaye pani waha ko geet le sadai samjana garai rahancha.solti& family.gangtok sikkim
Rest In Peace ☮️ lasmit didjyu
समवेदनाको लागि फेसबुकमा शेयर गर्ने अनुमति चाहन्छु
Rip.
Oh my gosh the lady model is so cute and dashing😍😍😍😘😘
Sworgama bas hoss ❤😢
Miss u parijat dijue🙏🙏🙏🌹
We miss you always dd. Rip
Amar xan hjr ka geet haru Ani amar rahane xan Nana rest in peace. 😥😥
Miss you Mamm.. 🥺
Bhabpurna shradhanjali 🌹🌹 didi
Rest In Peace ❤️
Tpaiko srijana hami kaile vulne xain dd😭😪
Wowo amazing voice 🙏👌👍
can anyone guys post na aau sapana bhari by lasmit rai
Yes type the name of the song, it's there.
हार्दिक श्रद्धाञ्जली नाना😢😭
My best ❤️❤️❤️❤️
हार्दिक समबेदना नाना😭
भावपुर्ण श्रद्धाञ्जली
हार्दिक श्रद्धाञ्जली।
हार्दिक स्रदान्जलि
Rest in peace 😭😭😭
Rest in peace Nana
Rest in peace
Rip didi hajur
पारिजातको महान रचनालाई स्वरले न्याय गरेन जस्तो लाग्यो रिसानी माफ ......राजेशको ठिकै छ
Does anyone know where is Lasmit Rai nowadays?
Devi Than lasimt rai is in Nepal doing college professor job she is so awesome
she is teaching in United Academy
Sudip Bhetuwal hora tai yaar kata kata dhaki jasto lagako haha lyrics pani santiram budo raycha haha
Sudip Bhetuwal bro pani Ua ko ho
Ma pani United kai ho.......hamlai aahile nepali padhaunu hunxa😁
Rip😭😭
😭😭😭😭😭😭rip
😥😥😥😥
Rip
मुटु छुने कालजयी आवाज
पारिजातकाे शब्दले हुरुक्कै बनाउँछ।