राजनीतिक दम्ब अलि धेरै भएको जस्तो लाग्छ। ८४ को चुनावमा एमाले ठूलै धक्का लाग्छ। सहीलाई सही गलतलाई गलत भन्न सिक्नुहोस् तपाईं पनि जे बाहुनले भन्यो त्यही स्वा भनेर काम छैन।
केपिको गुलाम नगर्नेबितिकै पार्टीबाट निष्कासन भयो भने भोलिपल्टै बाट के गरेर खाने? अहिलेसम्म अमुक पार्टीको नेता बनेर खान पाएको छ। अरु आयश्रोत केही पनि छैन।हुदाखादाको राजनैतिक जागिर किन छाडने।
देस समाप्त पार्नेनै एमाले हो। तिमी पर्यटन मन्त्रि हुदा कति भ्रष्टचार गर्यौ थाहा नभाको हो र? तिमीहरुका बिकास तिनै टावरे, रेल, पानी जहाज, एरपोर्टहरु होला ? कति रिटन भाको छ? तिमीहरु देशलाई ऋणमा डुबाऊने अनी ठुलो स्वर गर्ने?
पार्टीमा बिभिन्न प्रकारले अनैतिक काम गर्ने मोहन बस्नेत ,ऐन महर ,कोशीका पूर्व मन्त्री लीलावल्लभ अधिकारी ,बाल शोषण गर्ने महिला सांसदहरू जस्तालाई संरक्षण गर्ने पार्टीले भीमरावललाई कसरी बचाउने ? योगेश जी आउने निर्वाचनमा टिकट पाउने आशमा बोल्दै हुनुहुन्छ ।कमाउनिष्ठमा नै परिवर्तन भएका नेतालाई के भन्ने ?
तपाईँले जे भनेपनि एमाले भनेको केपी केपी भनेको एमाले हो जनताले केपीलाई मन पराएका छैनन् आगामी निर्वाचन पनि केपीकै तरिकाले जाने हो भने एमाले सकिने निश्चित छ।
नेता ज्यु तपाइ मा पनि कमजोरि स्विकार्न सक्ने सामर्थ्य नरहेछ।तपाइकै भाषामा "भिम रावल दाइ मा धैर्यता को कमि देखिन्छ"। आफ्नो गल्ति र कमजोरि पनि स्विकार गर्न तिर लाग्नुहोस्। तपाइकै शब्द " हामि जस्तो जुनियरले पनि त सुझाव दिन सक्छौ नि"। जति बेला पनि बचाउ मात्र गर्ने र कुरा अर्कै हो भन्न खोज्ने।
जसले जे सुकै भनुन तर विदेशि सन्तुलनलाई मिलाउदै देशको हितमा काम गर्ने गराउने र देशलाई सधै अस्तिरताको भुमरीमा राख्न खोज्ने छिमेकि हुदा हुदै देशलाई विकासको गतिमा लैजाने केपी वली हुन।
Terimachini chiyapatti jun partyma kirte psd ko biruddha chu samma bolna nasakne hijada haru ko goot xa bhrastachari pramanit byapari sanga arabau rakam linxa ghus sworup mudda milauna ani shree3 kirte samser oli maharaj biruddha bolyo ki pad fuskinxa byavichari istri lampat ain mahar randibaz mahesh basnet ra gulabjung shah jasta younpipasu haru ko haikam chalxa arabau ko kanda garera euta party karyalaye banauna nasakne hijada party bhrasta party randibaz haruko party ko ta jasto jholeko thulo kura haak thoo sungur jhole
आफू सत्ता र शक्तिमा रहुन्जेल मात्र पार्टीलाई ठिक देख्ने अनि आफू बाहिर पर्ने बित्तिकै पार्टीलाई खुइल्याउने तहमा,नेतृत्वलाई हदैसम्म निरन्तर आलोचना गरिराख्ने नेता वा कार्यकर्ताको के अर्थ?एउटा ब्यक्तिका लागी मात्र पार्टीले बलिदानी गर्नु पर्ने?जे भयो ठिक भयो।बादरले आफ्नो घर पनि बनाएन अर्काको घर पनि बाकी राखेन।
जो जो ले टाउको फुटाएर धारे हात लगाएर रुवावासी गरे पनि नेपालको इतिहासमा निडर र त्यागि साहसिक देशभक्ति राजनेता हो केपि शर्मा ओली नै हुन् ……होइन भने को हो त देशभक्ति नेता बिद्वान महोदयहरु …??
पुरानो नेता क,माधब नेपाल क,बामदेव गाैतम क,झलनाथ खनाल अन्य अरु पनि पुरानाे कमरेट ने,क,पा,ए,मा,ले छाडेर गयकै हाे पाटि लाई केहि फरक परेकाे थिएन अव क,भिमरावल ज्यु ले पाटि त्यागेर जादा पाटि कमजाेर हैन मजबुत हुन्छ नयाँ युवा ,नयाँ साेच नयाँ बिचार भयका युवाको अागमन हुन्छ अनि मुलुक काे बिकाश निस्चित हुन्छ मेराे बुझाई मा
आदरणीय योगेश भट्टराई सर, म मेरो बुवा को विषयमा जानकारी दिन चाहन्छु। उहाँ हाल ७२ बर्षका हुनुहुन्छ र दुई पटकसम्म एमालेबाट वडा अध्यक्षको रूपमा विजय हासिल गर्नुभएको छ। हालसालै उहाँले पानी पार्टीसँग ट्याग गर्नुभएको छ, तर ओली नेतृत्वमा निरंकुश प्रवृत्तिको वृद्धिले उहाँजस्ता समर्पित र व्यक्तिहरूलाई निराश बनाएको छ। तपाईँ र तपाईंको टिमले यो समय विशेष ध्यान दिएर सही कदम चाल्नु हुने आशा गर्दछु। यो विषयमा सहानुभूतिपूर्वक विचार गरिदिनुहुनेछ भन्ने अपेक्षा राख्दछु। शुभकामना सहित,
यिनी पहिला एमालेका युबा नेता थिए, जब ओलि ले आफ्नो बिरोधि हरुको गाडमा सिस्नुपानी हान्न थालेपछि यिनी कट्टु मा मुत उम्काएर ओलि को समर्थन मा जुटेका छ्न ।यी हुतिहारा पदलोलुप र निर्लज्ज ब्यक्ती हुन।।
योगेश पनि नेता हो र ओलि को पुच्छर हो बोल्न र काम गर्ने शैली नभएको पार्टी मा बिचल्ली बनौने यस्ताहरुले गर्दा एमाले सकिएको हो यस्ता को पछी लागेर एमाले हु भन्न लाज लागेर आउछ
1000000 पार्टी सदस्य भनिएको त्यो पनि कमनिस्ट पार्टीले एउटा ब्याक्ती बाट पार्टी कार्यलय बनाउने हास्यास्पद वाह वाह ।मीन बहादुरको गल्ती होइन नयाँ धनवाद दर्शन बोकेको छदमभेषीहरुको हो। घुमाउरो पाराले कर्तुतलाई सहि पुष्टि नगर्दा हुन्छ धनवादे कमनिस्ट हो।
मलाई राम्रोसँग याद छ कोरोना लागेको बेला यो पर्यटन मन्त्री थियो तेति बेला कति कमिसन खाएर हो Nepal Airline थन्काएर यति कम्पनीको Himalayan Airlines मात्र उड्न दिएको थियो म दुबईबाट नेपाल आउन २ लाख तिर्दा पनि टिकेट पाउन सकेन,नेपालीहरु महिनौ बिदेशमा अलपत्र परे,,,यसको बतास काण्ड, पाथीबारा केबल कार काण्ड, कुनै पेशा नगरी कसरी काठमाडौंमा घर, गाडी, बैक जलबिधुतमा करोडौँ करोडको शेर किन्यो? यो बतासे त १ नंम्बरको भ्रष्टाचारी हो🤮🤮
जीवराम भाइ ! तपाँईको कार्यक्रमको म नियमित दर्शक हुँ । तर दुःखको कुरा तपाईंले किन बारम्बार यस्ता पार्टीका झोलेहरुलाई बोलाएर कार्यक्रम चलाउँनु हुन्छ ? तपाईले कार्यक्रम चलाउन पाहुनाहरु पाउनु भएन भने कार्यक्रम बन्द गर्नुस् र हामी तिर आउनुहोस् , थुप्रै खेतबारी बाँझै छन् , सित्तैमा कमाएर खान दिन्छु । कुटो कोदालो खाऊ , बरू यसमा तपाईँको इमान्दारिता देखिन्छ ।
कुनै बेला योगेश जि ले नै i m with kp oli भन्नेहरु मात्र एमाले मा योग्य हुन्छन भनेको सबैले सुनेका छन । आज वहाको brean wash कुन साबुनले गरेछ वा सर्पको जस्तो धेरै जिब्रो रहेछ बुझ्न सकिएन । हाम्रा देशका युवा नेताको हालत यस्तो छ । अब जनताले को बाट अपेक्षा गर्ने ?
gd mrning योगेसजी, क्रूर तानाशाही बिरुद्द बोले एमालेले गद्दार घोषित गरेका कति उदाहरण दिउ? दास मानशिकता त्यागेको बेस। राणा ,राजा हटाउने जनताले एमाले नबढार्लान?
यो देशमा जति पनि भ्रष्टचार,बेतिथी र कुशासन भएका छन सबका सब एमालेका कारण भएको भन्ने भाष्य निर्माण भएका छन यसलाई चिर्न एमालेलाई चुनौती थपिएको छ। अब साच्चिकै एमालेलाई पहिलाकै स्थितिमा पुर्याउने हो भने पार्टी सुद्घिकरणको आवश्यकता छ ।
दुर्घटना हुन लेखेको वाहनमा बसेका यात्रीहरूको हविगत के होला, जगजाहेरै छ। एमाले भन्ने वाहन त्रिशुलीको डिलमा पुगिसक्यो, जोगिन्छ कि झर्छ, 2084मा थाहा हुन्छ।
राजनीतिक मा कहाँ कति सम्म को झुट बोल्न सकिने रहेछ है महाअधिवेशन नै लेडेको कारण तपाईंहरू सबै मिलेर उहाका जिल्ला बास ले एकल सिफारिस गरेको होइन र त्यसमा तपाईं ले टिकट किन नदिएक कुरो यसबाट बुझ्न सकिदैन र कमरेड साथीहरू
योगेश भट्टराई ज्यू नेपाली काङ्ग्रेसमा शेर बहादुर सङ्गै सभापतिमा लडेका शेखर काँहा छन? गगन थापा काँहा छन ? कुन अबस्थामा छन? यस्तो पनि पार्टी हुन्छ? बिचारको सम्मान नहुने , के.पि ओलिले आची खाँ भन्दा खान्न भन्न नहुने यदि भने पार्टीबाट निकाल्ने यस्तो पनि पार्टी हुन्छ? यस्तै चाल हो भने 84 मा एमाले ले आलु खान्छ।
2046देखि पार्टी सरकारमा जाँदा सधैं मन्त्री खाने गरेका भिम रावतले 2074मा मन्त्री नपाए पछि पार्टी बाट रुष्ट भएका हुन् ,पार्टीले निष्काशन गरे सहानुभूति पाउँछु भनेर कुरेर बसेका हुन्
श्रद्यय जिवरामजी भिम रावल र मनानिय याेगेशजीकाे बिचमा सङ्गै बहस गर्नु गराउनु भएकाे कार्यक्रम हेर्न र सुन्ने अबसर दिनुन है !
फरक मत राख्यो कि निष्कासन ??
यहि हो तिमिहरुको लोकतन्त्र ???
राजनीतिक दम्ब अलि धेरै भएको जस्तो लाग्छ। ८४ को चुनावमा एमाले ठूलै धक्का लाग्छ। सहीलाई सही गलतलाई गलत भन्न सिक्नुहोस् तपाईं पनि जे बाहुनले भन्यो त्यही स्वा भनेर काम छैन।
सत्य कुरा बाेल्न अाउदैन कमरेडलाई बाेले पदजाला
केपिको गुलाम नगर्नेबितिकै पार्टीबाट निष्कासन भयो भने भोलिपल्टै बाट के गरेर खाने? अहिलेसम्म अमुक पार्टीको नेता बनेर खान पाएको छ। अरु आयश्रोत केही पनि छैन।हुदाखादाको राजनैतिक जागिर किन छाडने।
तिमिहरु जस्तो चम्छे हैन नीति सिद्धान्त नमान्ने ठूल्ठूला कुरा गर्ने मुजिको एमाले बाट आउट हुन्छ बुझी राख
बैगुनी केटोको राम्रो बिचार लाग्यो केपीको बिरोध गर्न मात्र नसकेको हो मनमा दुख छ।
नोकर त यो जसतो हुनु पछॅ , अझ पनि मंत्री हुन छु भनठानेको छ फटाहाले
मन मा एउटा कुरा छ जाथा को मुख मा अर्को बोली राछ केपी को नोकर
देस समाप्त पार्नेनै एमाले हो। तिमी पर्यटन मन्त्रि हुदा कति भ्रष्टचार गर्यौ थाहा नभाको हो र? तिमीहरुका बिकास तिनै टावरे, रेल, पानी जहाज, एरपोर्टहरु होला ? कति रिटन भाको छ? तिमीहरु देशलाई ऋणमा डुबाऊने अनी ठुलो स्वर गर्ने?
युबाको दुर्भाग्य योगेश भट्टराई ।
मैले पनि ओली भइन्जेल सूर्यमा भोट नहाल्ने निर्णय गरिसकेकोछु
लाज नभएको बैगुनी निर्लज्जा केटो लम्पसार वाद तलुवा😡😡😡😡😡
हैट जिवराम सर, कसको इन्टरभ्युप्रसारित गर्नुभा! के सुन्नु यिनको इन्टरभ्यु।
अध्यक्ष काे मत पनि भिम रावल लाई पार्टी सदस्य बाट निकाल्ने थिएन भने कसले निकाल्यो अध्यक्ष भन्दा पावर फुल काे रहेछ एमालेमा।
NGO / INGO का मालिक हरूको आदेशमा निकालिये.
गोकुल बास्कोटा योगेश भट्टराई सुर्य थापा जस्ता नेता कार्यकर्ता रहुन्जेल एमालेमा फुट आइरहन्छ
एमाले भन्दा पनि बामाले भन्नु राम्रो होला 84 बाट पतन हुनछ😊
अब यसको राजनिती सकियो बिचरा
Afno dhyan deu babu
पार्टीमा बिभिन्न प्रकारले अनैतिक काम गर्ने मोहन बस्नेत ,ऐन महर ,कोशीका पूर्व मन्त्री लीलावल्लभ अधिकारी ,बाल शोषण गर्ने महिला सांसदहरू जस्तालाई संरक्षण गर्ने पार्टीले भीमरावललाई कसरी बचाउने ? योगेश जी आउने निर्वाचनमा टिकट पाउने आशमा बोल्दै हुनुहुन्छ ।कमाउनिष्ठमा नै परिवर्तन भएका नेतालाई के भन्ने ?
सत्य कुरा हो
यो कुमाइ अपुताली को दास हो!
हेर्दै जाउ तिनीहरू कसरी पतन हुन्छौ 84 मा। भ्रष्टहरुको अखडा भयो एमाले सत्य, निष्ठा अनि देशप्रेमी, शिक्षित बौद्धिक नेतालाई एमालेमा ठाउँ छैन।
योगेशले सन्तुलित ढङ्गले ठिक बोले ।
sahi ho
तपाईँले जे भनेपनि एमाले भनेको केपी केपी भनेको एमाले हो जनताले केपीलाई मन पराएका छैनन् आगामी निर्वाचन पनि केपीकै तरिकाले जाने हो भने एमाले सकिने निश्चित छ।
यस्ता दाशहरुलाइ अन्तर्वाता लिएर कुनै अर्थ देखिदैन।
यथार्थ सटिक जवाफ !
केपि पछि सकिने शन्कर हो बा मालेमा
अाेलीकाे विग फ्यान वनेछन त भट्टराई महाेदय ।अब भिमले एमालेमा ठूलै पहिराे पनि ल्याउन सक्छन ।
असल नेताबाट हुनुपर्ने सुन्दर बिचार , बधाई छ याेगेश कमरेड ।
नेता ज्यु तपाइ मा पनि कमजोरि स्विकार्न सक्ने सामर्थ्य नरहेछ।तपाइकै भाषामा "भिम रावल दाइ मा धैर्यता को कमि देखिन्छ"।
आफ्नो गल्ति र कमजोरि पनि स्विकार गर्न तिर लाग्नुहोस्।
तपाइकै शब्द " हामि जस्तो जुनियरले पनि त सुझाव दिन सक्छौ नि"।
जति बेला पनि बचाउ मात्र गर्ने र कुरा अर्कै हो भन्न खोज्ने।
अाज जिवराम जि को प्रश्न सोधाई सारै मनपरो ,
मन पर्ने नेता❤❤ योगेश भट्टराइ
बैगुनी बतासे🤔🤔
जसले जे सुकै भनुन तर विदेशि सन्तुलनलाई मिलाउदै देशको हितमा काम गर्ने गराउने र देशलाई सधै अस्तिरताको भुमरीमा राख्न खोज्ने छिमेकि हुदा हुदै देशलाई विकासको गतिमा लैजाने केपी वली हुन।
Teri machickke mugi vanxu takai
रास्त्रबिरोधी ओलि लाई समाप्त पार्नै पर्छ।
भिजिलान्ते तथा नकारात्मकताले मानसिक रोगी भएकाहरूले एमालेको र नेताहरूको बिरोध नगरि खान पच्दैन । तर एमालेलाई तिमीहरूको जंगली गालीले केहि फरक पर्दैन ।
Terimachini chiyapatti jun partyma kirte psd ko biruddha chu samma bolna nasakne hijada haru ko goot xa bhrastachari pramanit byapari sanga arabau rakam linxa ghus sworup mudda milauna ani shree3 kirte samser oli maharaj biruddha bolyo ki pad fuskinxa byavichari istri lampat ain mahar randibaz mahesh basnet ra gulabjung shah jasta younpipasu haru ko haikam chalxa arabau ko kanda garera euta party karyalaye banauna nasakne hijada party bhrasta party randibaz haruko party ko ta jasto jholeko thulo kura haak thoo sungur jhole
Bhim rabal stya neta ho...♥️♥️♥️
आफू सत्ता र शक्तिमा रहुन्जेल मात्र पार्टीलाई ठिक देख्ने अनि आफू बाहिर पर्ने बित्तिकै पार्टीलाई खुइल्याउने तहमा,नेतृत्वलाई हदैसम्म निरन्तर आलोचना गरिराख्ने नेता वा कार्यकर्ताको के अर्थ?एउटा ब्यक्तिका लागी मात्र पार्टीले बलिदानी गर्नु पर्ने?जे भयो ठिक भयो।बादरले आफ्नो घर पनि बनाएन अर्काको घर पनि बाकी राखेन।
यथार्थपरक ,सन्तुलित बिचार।
के पि बा को अहंकार र भिम रावलको अडान ले चुर भएको पार्टी नेतृत्व
रास्ट्रबिरोधी एमाले र अोलि हुन । अोलि र एमाले रहेसम्म देश र जनतालाइ पिडा दुख बाहेक केहि हुदैन । भ्रस्ट्रचारको नाईके हो एमाले ।
जो जो ले टाउको फुटाएर धारे हात लगाएर रुवावासी गरे पनि नेपालको इतिहासमा निडर र त्यागि साहसिक देशभक्ति राजनेता हो केपि शर्मा ओली नै हुन् ……होइन भने को हो त देशभक्ति नेता बिद्वान महोदयहरु …??
पुरानो नेता क,माधब नेपाल क,बामदेव गाैतम क,झलनाथ खनाल अन्य अरु पनि पुरानाे कमरेट ने,क,पा,ए,मा,ले छाडेर गयकै हाे पाटि लाई केहि फरक परेकाे थिएन अव क,भिमरावल ज्यु ले पाटि त्यागेर जादा पाटि कमजाेर हैन मजबुत हुन्छ नयाँ युवा ,नयाँ साेच नयाँ बिचार भयका युवाको अागमन हुन्छ अनि मुलुक काे बिकाश निस्चित हुन्छ मेराे बुझाई मा
अनुहार मलिनो बनाएर बैगुनी केटोले केपि ओलिलाई सचिब बनाएको गुन तिर्न खोज्दैछन् ।
आदरणीय योगेश भट्टराई सर,
म मेरो बुवा को विषयमा जानकारी दिन चाहन्छु। उहाँ हाल ७२ बर्षका हुनुहुन्छ र दुई पटकसम्म एमालेबाट वडा अध्यक्षको रूपमा विजय हासिल गर्नुभएको छ।
हालसालै उहाँले पानी पार्टीसँग ट्याग गर्नुभएको छ, तर ओली नेतृत्वमा निरंकुश प्रवृत्तिको वृद्धिले उहाँजस्ता समर्पित र व्यक्तिहरूलाई निराश बनाएको छ।
तपाईँ र तपाईंको टिमले यो समय विशेष ध्यान दिएर सही कदम चाल्नु हुने आशा गर्दछु। यो विषयमा सहानुभूतिपूर्वक विचार गरिदिनुहुनेछ भन्ने अपेक्षा राख्दछु।
शुभकामना सहित,
केटो बा को बिश्वासीलो हनुमान बन्न राम्रो acting गर्दैछ जे होस् 😂!
Great leader !
Good ho yesto clear vision aaunuparxa maileta socheko thiena great job
यिनी पहिला एमालेका युबा नेता थिए, जब ओलि ले आफ्नो बिरोधि हरुको गाडमा सिस्नुपानी हान्न थालेपछि यिनी कट्टु मा मुत उम्काएर ओलि को समर्थन मा जुटेका छ्न ।यी हुतिहारा पदलोलुप र निर्लज्ज ब्यक्ती हुन।।
ओलीको विरुद्धमा आज बोले भोलि पद च्वाइट त्यसैले गाह्रो छ सत्य बोल्नलाई
योगे गुहुलाई पनि नेता मान्नुपर्ने हैट
राष्ट्रप्रेमिहरु चाहिँ एमाले सकाउन खोजेको भन्या भा यथार्थ हुन्थ्यो
पृथ्वीनारायण पछि राष्ट्रवादी एमाले रे कति हास्नु यस्तै नक्कली कुरा झुटा कुराले त नक्कली कम्युनिस्ट भनेको नि ।
एमाले भित्रका युवा समुहको राजनीति ओरालो लागेकोमा दया जागेर आयो
पत्रकारहरुले वैदेशिक सम्बन्धको बारेमा गर्ने हल्का टिप्पणीले कसको सेवा गर्छ? यतिपनि ध्यान दिन नसक्ने कस्ता पत्रकार हुन्?
योगेश पनि नेता हो र ओलि को पुच्छर हो बोल्न र काम गर्ने शैली नभएको पार्टी मा बिचल्ली बनौने यस्ताहरुले गर्दा एमाले सकिएको हो यस्ता को पछी लागेर एमाले हु भन्न लाज लागेर आउछ
पेवर के पि ओलि काे झाेले रै छ एमाले रै न छ
यो जस्तो दास नेपालमा कोहि छैन होला,,,,धर्तिको बोझ।
एमाले सकिनु पर्छ राम्रो हुन्छ
1000000 पार्टी सदस्य भनिएको त्यो पनि कमनिस्ट पार्टीले एउटा ब्याक्ती बाट पार्टी कार्यलय बनाउने हास्यास्पद वाह वाह ।मीन बहादुरको गल्ती होइन नयाँ धनवाद दर्शन बोकेको छदमभेषीहरुको हो। घुमाउरो पाराले कर्तुतलाई सहि पुष्टि नगर्दा हुन्छ धनवादे कमनिस्ट हो।
Who give money
मलाई राम्रोसँग याद छ कोरोना लागेको बेला यो पर्यटन मन्त्री थियो तेति बेला कति कमिसन खाएर हो Nepal Airline थन्काएर यति कम्पनीको Himalayan Airlines मात्र उड्न दिएको थियो म दुबईबाट नेपाल आउन २ लाख तिर्दा पनि टिकेट पाउन सकेन,नेपालीहरु महिनौ बिदेशमा अलपत्र परे,,,यसको बतास काण्ड, पाथीबारा केबल कार काण्ड, कुनै पेशा नगरी कसरी काठमाडौंमा घर, गाडी, बैक जलबिधुतमा करोडौँ करोडको शेर किन्यो? यो बतासे त १ नंम्बरको भ्रष्टाचारी हो🤮🤮
यसले चितवनको सौराहामा पनि अरबौको होटल बनाइ रहेको छ ।
अब एमालेमा रहिरहने हो भने योगेस को पनि राजनिती सकिन्छ साचो बोले ओलिले खाइदिन्छ भन्ने ठुलो डर छ हेर
चुनाव म टिक खोसेर पनि हो पार्टी नाइ गलती हो
एमाले मुझी चोर भस्ट ठग पाटी तर म कुनै पाटीको होइन गलत लाई गलत भनेको मात्र?
अब 1 मात्र बिकल्प बिध्या हुन।।येदि बिध्या अध्यक्ष भयेमा फुटेका कम्युनिस्ट सबै 1 हुन्छन।।इ सबै ओलिका दासि हलि हुन नत्र kp ले निकाल्छन।।
यस्ले पनि अाेलिकाे मलजल नगरे पाटामा पुर्याउने छ ।।।
योगेशको राजनिती सकियो
सबै थाहा छ भने जनताले कार्यकर्ताले थाहा पाउने कि तपाईहरुले घुपचुपमा थाहा पाए हुने हो भट्टराई जि चिप्ला कुरा किन ? गर्नु हुन्छ ????
दस भाई मा दुई जना ले किक खाय अब तेस्रो पालो सुरु भको छ होसियार भयर बोल
जीवराम भाइ ! तपाँईको कार्यक्रमको म नियमित दर्शक हुँ । तर दुःखको कुरा तपाईंले किन बारम्बार यस्ता पार्टीका झोलेहरुलाई बोलाएर कार्यक्रम चलाउँनु हुन्छ ? तपाईले कार्यक्रम चलाउन पाहुनाहरु पाउनु भएन भने कार्यक्रम बन्द गर्नुस् र हामी तिर आउनुहोस् , थुप्रै खेतबारी बाँझै छन् , सित्तैमा कमाएर खान दिन्छु । कुटो कोदालो खाऊ , बरू यसमा तपाईँको इमान्दारिता देखिन्छ ।
बैगुनी चोर काम न लाग्ने लाई किन समय खेर फाल्नु भाको सर ?
कुनै बेला योगेश जि ले नै i m with kp oli भन्नेहरु मात्र एमाले मा योग्य हुन्छन भनेको सबैले सुनेका छन । आज वहाको brean wash कुन साबुनले गरेछ वा सर्पको जस्तो धेरै जिब्रो रहेछ बुझ्न सकिएन । हाम्रा देशका युवा नेताको हालत यस्तो छ । अब जनताले को बाट अपेक्षा गर्ने ?
काङ्ग्रेसले गणेशमान किसुनजी लगायतका नेताहरुलाई अलग्याउदा आज पाटिको जुन हबिगत भयो, अब एमाले पनि त्यही लाईनमा जानेछ भन्ने लाग्छ ।
बालाई राम्रो तेल लगा बैगूनी केटा अबको टार्गेट तैँ होस!😂
gd mrning योगेसजी, क्रूर तानाशाही बिरुद्द बोले एमालेले गद्दार घोषित गरेका कति उदाहरण दिउ? दास मानशिकता त्यागेको बेस। राणा ,राजा हटाउने जनताले एमाले नबढार्लान?
योगेश भट्टराई कमरेड को राम्रो बिचार
पत्रकारजी प्रश्न सोधेपछि बोल्न दिनुस् है
यो देशमा जति पनि भ्रष्टचार,बेतिथी र कुशासन भएका छन सबका सब एमालेका कारण भएको भन्ने भाष्य निर्माण भएका छन यसलाई चिर्न एमालेलाई चुनौती थपिएको छ। अब साच्चिकै एमालेलाई पहिलाकै स्थितिमा पुर्याउने हो भने पार्टी सुद्घिकरणको आवश्यकता छ ।
Bhim Rawal Le vaneko kura think xa
अब येमाले मा राम्रा र पढेलेखेका पि अच डि गरेका हरु होशियार
भिम रावल हिजाेसम्म ठिक हुने अहिले नहुने ?
चरम अवसरबादी केटो माधब शक्तिमा हुदा माधवको अहिले ओलीको र भोलि कसैको चाकरी. देश र जनता को सेवा त कहिले फुर्सत छ र चाकरी कामरेड?
खुवराष्ट्रबादी वनेछ वैगुनीकेटो !ओलीले घोक्राएर पार्टीवाट निकाल्दिदा बल्ल थाहापाउछ !
माधवलाई लखट्दाकम्तिमा १० सिट घाटा लाग्याे, रावललाई टिकट नदिदा पश्चिममा उत्तानाटाग खायाे, वलिकाे वकवक तानाशाहि प्रवितिले वलिलाई फाईदा हाेला तर यमालेलाई घाटैघाटा लागिरहेकाे छ।
K inihari kp ko sati janxn hola ta 🤔
भिम रावल कति छन मिसन 84 देखाउछ
दुर्घटना हुन लेखेको वाहनमा बसेका यात्रीहरूको हविगत के होला, जगजाहेरै छ। एमाले भन्ने वाहन त्रिशुलीको डिलमा पुगिसक्यो, जोगिन्छ कि झर्छ, 2084मा थाहा हुन्छ।
बैमानी केटो
सम्मान सहीत भन्न चहान्छु यो सबै केपी जी कै बीचार हो भन्नुहोस !
यो भट्टाराईले अोलीको जत्ति मोले पनि यसले पाउँने भनेको त्यही टिके पद हो अब मन्त्री होईन कि मुन्तिरको मात्रै हो 😡😡
Yasta daichiure ra laldash lai kin studioma invite gareko hola Bhandari sir le?
Today he is talking right
🌞 good morning
अरे केपी को चम्चा कपिको पहिचान एमाले पार्टीले दिएको हो कि एमालेलाई केपिले। चम्मच खाते कति डराउछ सत्य बोल्न केपिले एमाले सकायो भन्नुन मोरा।
राजनीतिक मा कहाँ कति सम्म को झुट बोल्न सकिने रहेछ है महाअधिवेशन नै लेडेको कारण तपाईंहरू सबै मिलेर उहाका जिल्ला बास ले एकल सिफारिस गरेको होइन र त्यसमा तपाईं ले टिकट किन नदिएक कुरो यसबाट बुझ्न सकिदैन र कमरेड साथीहरू
छि छि यो योगेश जत्तिको पतित बा काे पछि लागेर घ्यू दल्दा दल्दा पनि मौका दिई रहेको छैन।बा काे पछिलग्गु हरू मात्र एमालेमा बस्नु अब।
योगेश भट्टराई ज्यू नेपाली काङ्ग्रेसमा शेर बहादुर सङ्गै सभापतिमा लडेका शेखर काँहा छन? गगन थापा काँहा छन ? कुन अबस्थामा छन? यस्तो पनि पार्टी हुन्छ? बिचारको सम्मान नहुने , के.पि ओलिले आची खाँ भन्दा खान्न भन्न नहुने यदि भने पार्टीबाट निकाल्ने यस्तो पनि पार्टी हुन्छ? यस्तै चाल हो भने 84 मा एमाले ले आलु खान्छ।
एमाले क्रागेसि र माओवादि का व्यक्तिहरु को अन्तरवार्ता अव
कसैले सुन्ने छैन
2046देखि पार्टी सरकारमा जाँदा सधैं मन्त्री खाने गरेका भिम रावतले 2074मा मन्त्री नपाए पछि पार्टी बाट रुष्ट भएका हुन् ,पार्टीले निष्काशन गरे सहानुभूति पाउँछु भनेर कुरेर बसेका हुन्
तिम्रो बा अझै अघाएको छैन के गर्छौ
Baiguni kto oli ko daas
"अबको अध्यक्ष बिध्यादेवि भण्डारी र केपि ओलि आउट😂😂😂😂 sooner or later😂😂
Great lesder❤❤❤❤
एनजीओ बाट सञ्चालित एमाले राष्ट्रबादी