age 20/30 larn 5/10 yers skills larning bussnes key Sabai lai sikauna jaruri xa padnu panee parxa tara aahile world ma Education Base bhaneko employment worker Base ho ....aahile Education kaama xaina...
Sahi vhannu vhayo... Thau nai pixe dukha dher xa sano tino bebasaayaa garne lai... Sarkar gatilo xaina niyam kanun fitalo, paisa faaley j garna painxa sida sojho hisab le gari khanxu vhanda gaaro xa... Eg. Illam kaa ek jana bebasayi le aago lagara aafno jhyaan gumaako news sabai lai yathawot nai xa...sarkar le kasari marxa vhanne jalanta udaharan ho...
मेहेनत गर्नेलाई उमेरले छेक्दैन श्रीकृष्ण श्रेष्ठ भाईकाे कुराबाट बुझिन्छ परिश्रम गर्ने हाे भने हाम्राे नेपाल पनि धेरै कामहरु छ यस्तै युवाहरूको कुराबाट अरुलाई नि प्रेरणा मिलाेस टिकाजि र श्रेष्ठ भाइ हजुरहरु दुवैमा नमन ❤❤
नमस्कार । म ६३ बर्षको हु । टिकाज्युको पाएसम हेर्छु । अहिलेलाइ वहा जस्तैको सुनु पर्ने हो । मैले वहाको सुनेर ९९ प्रतिशत पुरा गरे । मलाइ लाग्यो सांचिकै कलिको श्रिकृष्णको गीता सुनिरहेको जस्तो लाग्यो । यो गरि खाएको को कुरा भयो । अब गरि खानको लागि टिकाज्युले एउटा कार्यक्रममा १० जना समकै भए पनि गरि खानेको अ।वस त्यस्को लागि निस्चय पनि ५ मिनेटको सन्देस मेरो काैसिको ड्रागन खेति पनि हुन सक्छ । दुबैलाइ हार्दिक नमन
मनी विदेश बाट नेपाल आउने बेला विनोद चौधरी जस्तै गर्छु भनेर सोचेको थिएँ ।नेपालको एरपोर्ट मा ल्यान्ड गरे पछि काठमाडौं को धूलो भित्र सपना कहाँ उड्यो थाहा भएन। तर नेपालमै खाने मेलो चाहिँ गरिराछु आहिले सम्म।😂😂😂😂
Gb rai le jasto chai nagarnu hola.dherai company chalaune ani ahile jodina aaunu vanne pachi fasayera bhagne chai nagarnu hola.aru kura ramro chha.sabaile imandar vayera gare desh mai ramro garna sakinchha.
भाइ म 47 साल मा काथ्मान्दौ आय ।।।47 बर्सकै भय तर पनि केही गर्न सकिन ।।। भाइ को सोच एक्दमै राम्रो लाग्यो । अब को दस बर्स मा top 10 richest of napal भाको हेर्न पाइयोस ।।।
एक दमै राम्रो कुरा सुनियो हाम्रो देशमा धेरै सम्भावना छ तर राजनीतिले कुनै पनि कुरा गर्नु राम्रो सग दिएको छैन सके सम्म युवालाई देशबाट नखेट्नु पर्छ भन्ने मानसिकता भएको नेताको कारणले हो पहिला नीति बदल्नु जरुरी छ
कस्तो शब्द काचो उमेर रे लाडो जस्तो पत्रकार। म गल्ती छैन किन भने यो माचिक्नी नेपालि शब्दकोश हटाउन कोसिस गरिरहेको माचिक्नी tv कम्पनी मा काम गर्ने लाडो जस्तो पत्रकार।
गफ मीठो छ तर सत्य अर्कै छ ।😢 नेपाली परिवेशमा नेता र कर्मचारी लाई घुस - चन्दा नदिइ , कानुन नमीचि, भन्सार - कर नछलिकन असम्भव😮
सहि कुरा , नेपालमा नेता नसमाती धुस नदिइ कर नछली सिधा ब्यापार ले धेरै धेरै गाह्रो छ
Gaffaita ho saathi 1crore ko ta chiyanai khaiyohola ahile samma vanya jhai
age 20/30 larn 5/10 yers skills larning bussnes key
Sabai lai sikauna jaruri xa
padnu panee parxa tara aahile world ma Education Base bhaneko employment worker Base ho ....aahile Education kaama xaina...
Sahi vhannu vhayo...
Thau nai pixe dukha dher xa sano tino bebasaayaa garne lai...
Sarkar gatilo xaina niyam kanun fitalo, paisa faaley j garna painxa sida sojho hisab le gari khanxu vhanda gaaro xa...
Eg. Illam kaa ek jana bebasayi le aago lagara aafno jhyaan gumaako news sabai lai yathawot nai xa...sarkar le kasari marxa vhanne jalanta udaharan ho...
मेहेनत गर्नेलाई उमेरले छेक्दैन श्रीकृष्ण श्रेष्ठ भाईकाे कुराबाट बुझिन्छ परिश्रम गर्ने हाे भने हाम्राे नेपाल पनि धेरै कामहरु छ यस्तै युवाहरूको कुराबाट अरुलाई नि प्रेरणा मिलाेस टिकाजि र श्रेष्ठ भाइ हजुरहरु दुवैमा नमन ❤❤
यो अन्तर्वार्ताले नेपाली युवाको सोच र नेपालको बास्तबिकता तथा सम्भावना बारे सुन्न पाईयो ..राम्रो लाग्यो..जय नेपाल,जय नेपाली🇳🇵🇳🇵👍️👍️
याे अन्तरवार्ताले तन,मन धन लगाएर गर्याे भने नेपालमा पनि राम्राे अवसर छ भन्ने सन्देश दिइएकाे छ । धन्यावाद ।
कति राम्रो सन्देश र सुजाव यो सुन्दात सबै ईयुवा चाये छोरा छोरि सुन्नुस्
धेरै धन्यवाद टिकाराम यात्रि जि लाइ
क्या मजा आयो सुनौ सुनौ दामी मुड फ्रेश भयो उर्जा भर्ने अन्तर्वार्ताको लागि हार्दिक आभार तपाईंहरूलाई
एकदमै सहि भन्नु भयो
जन्मेपछि आफ्नो क्षमताअनुसार कर्म गरौँ र आफ्नो क्षमताको जांच गरौं र प्रयोग गरौँ र प्रदर्शन गरौँ। राम्रो सोच।
प्रेरणादायी अन्तरबार्ता 🎉🎉🎉
नमस्कार । म ६३ बर्षको हु । टिकाज्युको पाएसम हेर्छु । अहिलेलाइ वहा जस्तैको सुनु पर्ने हो । मैले वहाको सुनेर ९९ प्रतिशत पुरा गरे । मलाइ लाग्यो सांचिकै कलिको श्रिकृष्णको गीता सुनिरहेको जस्तो लाग्यो । यो गरि खाएको को कुरा भयो । अब गरि खानको लागि टिकाज्युले एउटा कार्यक्रममा १० जना समकै भए पनि गरि खानेको अ।वस त्यस्को लागि निस्चय पनि ५ मिनेटको सन्देस मेरो काैसिको ड्रागन खेति पनि हुन सक्छ । दुबैलाइ हार्दिक नमन
हाम्रो भाेजपुरे उधमी श्रीकृष्ण श्रेष्ठलाई हार्दिक बधाई छ । सकारात्मक साेचका धनी ब्यक्ति लाई सलाम छ ।
Best wishes
You can be real krishns god of nepali youth🎉🎉🎉🎉
Aaja suney ko , ahley suney samma ko asandharbik person lera aako lagyo.
Very insightful interview ! Shree Krishna ji is a role model for the youth circle.
उच्च सम्मान गर्दछु दुबै जना सर हरु मा राम्रो ज्ञान बाड्नु भयको मा 😊❤
How positive you are❤❤
Huge respect ❤🎉
Huge respect and great visionary Person...🙏
माज्जाको कुरा 🙏
अति राम्रो अन्तरबार्ता💙💚
प्रेरणादायक अन्तरवार्ता ❤
Dhanebad sir haru , hami lai ni kaam garne josh jagar chha , but field ra milera kaam garna sath paye hunthyo sir
अति राम्रो लाग्यो आजको अन्तर्वार्ता।
कुरा सुन्दा त नेपाल फर्कि हालौं जस्तो पो लाग्यो त।मोटिभेस्नल अन्तर्वार्ता राम्रो लाग्यो सबैमा यस्तै सोच हुने हो भने परिवर्तन पक्कै छ।
Katti chha bachat? Khaaidelaan ni guffadi ko guff pachhi laagda 😂
Natural and realistic thought.
जानकारी मुलक सन्देशमुलक र जागरण मुलक सम्वादका लागि धन्यवाद यात्री मिडिया होल टिमलाई
अति राम्रो अन्तर्वार्त
आहा! मजा आयो।🙏❣️
अति राम्रो कुरा
Nice Huge respect❤❤❤❤❤
inspiring interview thanks both of you.
Well done. keep up your dream and clear vision in your clear mind. Your success is in your hand.❤🥸.
Desah ka yuwa lai bedeshena rok ra sthaniya utpadan lai Sath dena sakyo vane sab thik hunxa❤
Sunday cgh boom boom
Very very right knowledge
युवा जमातले सुन्नै पर्ने वार्तालाप।
Great interview
👏🏽😊
Good thinking.
म हजुर को सबै कार्यक्रम कुरा सुन्नु पाकाको तमसोमा ज्योतिर्ग्मया नियमित रुपमा हेर्ने नियमित
दर्शक श्रोता हु आज को अन्तरबार्ता सुन्नै पर्ने सम्बाद रहेछ
मनी विदेश बाट नेपाल आउने बेला विनोद चौधरी जस्तै गर्छु भनेर सोचेको थिएँ ।नेपालको एरपोर्ट मा ल्यान्ड गरे पछि काठमाडौं को धूलो भित्र सपना कहाँ उड्यो थाहा भएन। तर नेपालमै खाने मेलो चाहिँ गरिराछु आहिले सम्म।😂😂😂😂
Waw nice interview Shree Vai.
Great
Ekdum sahi program yesto hunu parcha unity ko kura garau na jahikey pani divide and rule ko kura matra bhayo nepal ma
20:45👍
Yojana xa vane km garna tayar xau hami. Shree Krishna sir sanga vetna mn xa
Pagal jasto k comment gareko garai tei eutai kura? Facebook maa msg garera khwaaye bhaigo ni kati chha paisa
🙏🙏🙏🙏
wonderful interview
wow 💯 %
Best interview
Very nice interview iam very impressive
नेपालमा टिक्न सक्नुपर्छ स्वर्ग खोज्न कहि जानुपर्दैन युरोप अमेरिकाके हो र केही लगानी गर्नसक्ने मान्छेको लागि हाम्रो देश स्वर्ग हो सम्भावना को खानी हो ।
Right
जय होस नेपाल wooow entrepreneurs...!!!
राम्रो सोच राम्रो लाग्यो।
Nice interview...
सुरु कसरी गर्नु? के गर्नुमा दोधार छ।बिदेशमा कति बसनु नेपालमा नै गर्नु छ।never move like before .
Energetic ❤
very good
Super
27:11 ,Tikaram sirr🙏🙏🙏 kp.prachabda le dess babaune thekka leyakoo...??!!😂😅
❤❤❤❤
गज्जब आयो ल
एन आइ सि बैंक को CEO र म कर्मचारी हुन पाउ हे #प्रीतम 🙏
Yuwa ko urja vanrne vdo lai salut x
👌 👍 😍 🥰 ☺️
तपाईं ले भन्नू भो ;;; आउनुहोस म सङ भन्ने शब्द ले मन छोयो ;; म नेपाल को सरकारि सामान्य स्वास्थ्य कर्मी म तपाइ सङ जोडीन चाहान्छु कसी जोडीन सकीन्छ
Yojana xa vane km garna tayar xau hami 44:00
आर्थिक रुपमा बलियो बनाउन टुरिजम बोर्ड लाइ बलियो बनाउनु पर्छ
Khusi lagyo sathi lai yo program ma dekhna pauda
धेरै राम्रो
टिकटक बाट आएको म ।
+2 पास भयर कतै जान 2/3 जना गाड पठाउला जस्ताे गर्ने अनि ल त सास मात्र फेर अरु सबै हामी गरिदिम्ला भन्ने समस्या यहाँ नेर भाौ🙏
Gb rai le jasto chai nagarnu hola.dherai company chalaune ani ahile jodina aaunu vanne pachi fasayera bhagne chai nagarnu hola.aru kura ramro chha.sabaile imandar vayera gare desh mai ramro garna sakinchha.
भाइ म 47 साल मा काथ्मान्दौ आय ।।।47 बर्सकै भय तर पनि केही गर्न सकिन ।।। भाइ को सोच एक्दमै राम्रो लाग्यो । अब को दस बर्स मा top 10 richest of napal भाको हेर्न पाइयोस ।।।
Shree Krishna shrestha hajur sanga vetna K garnu parxa? Mero ni visin xa plz ramro salla aabasek paryo
एक दमै राम्रो कुरा सुनियो हाम्रो देशमा धेरै सम्भावना छ तर राजनीतिले कुनै पनि कुरा गर्नु राम्रो सग दिएको छैन सके सम्म युवालाई देशबाट नखेट्नु पर्छ भन्ने मानसिकता भएको नेताको कारणले हो पहिला नीति बदल्नु जरुरी छ
22 TU TOPPER मा 17 महिला ! धेरै केटा हरु त बिदेश मा गै सकेछन 34
धेरै राम्रो साेच हाे याे तर नेपालमा सबैकाे हकमा यस्तो सम्भव छैन।
Kura ta thikai jasto 6 but solti le ali guf hane ka 6n! Anyway go a head!
Yojana xa vane km garna tayar xau hami
श्री कृष्न श्रेस्ट सरलाइ कसरि काहा भेट्न सकिन्छ होला? पिलिज उत्तर पाउ
Facebook msg gare kaso hola?
म भेट्न चाहान्छु,।🙏
❤चोर ले चोर्ने तरिका मज्जाले बतायो ।चोरेर नै कमाएछ चोर ले।
Have you any evidence
kura sundaa majja aayo tara last ma afulai samjhida ulatai haddi galyo😂
एकअर्कालाई flow गरौ ।
गफ त हो तर अलि अलि bank को पैसा khelaune लाई मोज छ
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Guff chahhi denie cho vai laye kun neta ko var ma hola
तातो न छारो😡😡😡
2 idiots one frame
कस्तो शब्द काचो उमेर रे लाडो जस्तो पत्रकार। म गल्ती छैन किन भने यो माचिक्नी नेपालि शब्दकोश हटाउन कोसिस गरिरहेको माचिक्नी tv कम्पनी मा काम गर्ने लाडो जस्तो पत्रकार।
पार्टिकाे झाेले नभए सम्म असम्भब छ नेपालमा,याे मान्छे पनि काङ्ग्रेसको झाेले रहेछ
Guffadi bhojpure muji., ko ho yo paat?
Ho ho😂
Great interview ❤
🙏🙏🙏
❤❤