नेपाल को ठुला पर्टि भनौदाको चिरफार गरेर नेपाली जनता सामु सत्य तत्थ देखाउने कोशि लाई सालम छ !!! दाजु अझै देशमा भको नया पुराना भस्ट्रचारि को भिडियो आउने आसा गर्दछु
सार युटुबमा राजनिती बिश्लेसन माइले धेरै ब्याक्तित्व हरुको सुन्छु जस्तै भरत दहल सुरेन्द्र केसि धेरैको सुन्छु सुन्दा खुन उम्लेर आउँछ आएर के गर्ने मो बूढो मन्छे तर खोइ यस्ता कुरा युवाले सुनेको। आबा देशमा तेस्रो जना आन्दोलन चहेको छ यो पुरनो पटिका चोर नेताहरुले देशलाई कंगाल बनाई सक्यो खोई जनताले बुझेको।
यो जलहरी काण्डमा शत प्रतिशत भ्रष्टाचार भएको गन्ध आएको छ।ढिलो चाडो आराध्य देव ले एस्ता पातकी हरु लाई सजाय दिनेमा कसैको पनि दुई मत हुन सक्दैन।तपाईंले मेहनत गरेर सत्य तथ्य उजागर गरिदिनु भएकोमा धेरै धन्यवाद।तपाईंको जय होस।नेपाल आमाको जय होस।
माननीय ज्यु , जस्तै अवस्था आए पनि खुट्टा नकमाई यी जस्ता हजारौं लाखौं भ्रष्टाचारी नेताहरुलाई जेल कोच्नु नै पर्छ । र बिस्तारै कर्मचारीतन्त्र तिर जाउला । 💗🙏
@toshimakarki , manniye jiu haru le pani yasto kam ko video haru hernu hodo rahe chha, khusi lagyo! des bachaunu, hamro des ta bhrastachar ko pokhari ma dubi sakeko chha. sakusal nikali dinu paryo hajur!! dhanyabad
भ्रष्टाचार भएकै हो।तर एस्तो भ्रष्टाचारी हरु लाइ ठेगाना लगाउन आउदो चुनाव मा जनताले यो पुरानो दल #एमाले ,#कांग्रेस र#माओवादी लाइ पत्तासाफ गरेर #रास्वपा 🔔🔔🔔घन्टी चिन्हमा भोट हालेर मात्रै सम्भव छ।
अत्यन्तै सम्बेदनशील समाचार कति राम्रो गरी प्रस्तुत गरेको? मेरो विचारमा केपीबाको लहड नै गलत रहेछ र शेरवहादुरको नियुक्ति नै गलत रैछ विवादित व्यक्तिलाई प्रोमोसन गर्ने कार्य। पत्थरमा सुनचाँदीको जलहरी नहुँदोरैछ। साथै त्यतिठूलो एमाउन्टको मेटलको लोड पत्थरले धान्न नसक्ने र अनावस्यक सस्तो लोकप्रियता मा खर्वै नोक्सान गर्नुभन्दा दुर्गमका गरिव परिवारका बच्चाहरुलाई काठमाडौँ ल्याएर पढाएको भए तिनको समाजको कायापलट हुन्त्त्यो।
Very high-standard research! Samsad is a mafia. Communist Oli suddenly thought he is an expert in religion... Without even asking a pandit he decided to look good in the publuc eye but what this mafia is doing is steating in God"s name! Can there be any bigger sin? May Shivaji curse this mafia for so many shameful crimes!
भगवान को नाम मा सुन चढाउनु नै भ्रष्टचार हो किन कि भगवान लाई दिनु भन्दा गरिबी लाई दुखी लाई सहयोग गर्दा भगवान आफैमा हुन्छं तर यो सबै नेपाली ले कैले बुझ्ने अनि नेता ले यसै को फाइदा उठाएर भोट मागेर जित्छन् यसमा सम्पूर्ण दोष हामी आफै हो नेपाली जनता नै भेडा भन्दा फरक नपर्ला
खोई हो दाजु। नेपाल मा जनता विभाजन मा छन् । रेसम चौधरी का चौधरी समुदाय र क्रिश्चियन गुट एक group पीडित आर्को grouo जनता आकन बक्क, विराटनगर को कोशी प्रदेश मा दुई group, यसैबेला भारत को संसद भवन को नक्शा को लागि नेपाली एकजुट नहुन नबोलुन भनेर socalled नागरिकता विधायक पास गरी नेपाल मा आर्को दुई group बनाएर नागरिक नागरिक बीच फाटो बनाई, एक आर्को संग लड़ाई, देश बेच्न प्रचण्ड त हिंडे हो, लुम्बिनी कपिलवस्तु र विराटनगर बेच्न।
Purano neta mantri haru jo kpi oli seher bahadur deuba parchanda Madhab Kumar nepal Gagan thapa 3 4 yo purano neta sab ko sab nepal des ra nepali janta haru ko gaddar bhastachar chor haru ho ab ko 2084 ko chunab ma nepali janta haru le des nikalnu parxa yo janta haru ko pawor xa ra nepali janta haru le kura bhuje sakexa good news sir yestai video haru am nepali janta haru sanga purai-dinu vaye ko ma Salam xa hjur lai yestai yestai bhastachar gaddar chor neta haru ko video gardai janu hola sir Thank you 🙏🙏🙏🙏 sir
भ्रस्टाचार सफा गर्न जहाँ हात हालेपनी केपी को अनुहार भेटिन्छ रे।त्यसपछि शेर बहादुर रे।भनेको सुनेको।
चोरहरुको जालोबाट एउटा धागो तान्ने प्रयासलाई सलाम 🙏 टंक सर ।
चाहे जस्ले गरोस भ्रष्टाचार अपराध हो।एस्को नियन्त्रण जरुरी छ।
नेपाल को ठुला पर्टि भनौदाको चिरफार गरेर नेपाली जनता सामु सत्य तत्थ देखाउने कोशि लाई सालम छ !!! दाजु अझै देशमा भको नया पुराना भस्ट्रचारि को भिडियो आउने आसा गर्दछु
सबै कुरा प्रष्ट भयो टंक सर, अब मन्दिरको भित्र सांलाहरू रहेका छन फोहर देखिन्छ। यसको सफ़ाई बारे पनि राख्नुहोस।
भ्रष्टाचारको मुद्दा उठाउदा एमालेलाई किन घरीघरी टाउँको दुख्ने काम हुन्छ ?
किनकि भ्रष्टाचार नै एमाले ले नै गरेको हो।
नेपालीहरुको मन कालो हुन्छ काम गरेर ठगरे खाने बानी परेका ।
ओलि मेरो नहरमा कुजुर हो
Dai, you are doing so good. Your research is of next level. Thank you for making us aware.
केपी बालाई सुनकाे साटाे पित्तल लगाएकाेमा तुरुन्तै बा नभनि कन भर्ष्टकारीलाइ हत कडि लगाइ जेल काच्नु पर्छ ।गृह मन्त्रि ज्यु जङ्गि सासन लगाउने अडर गर्नु हाेला ।
जाेशी
सार युटुबमा राजनिती बिश्लेसन माइले धेरै ब्याक्तित्व हरुको सुन्छु जस्तै भरत दहल सुरेन्द्र केसि धेरैको सुन्छु सुन्दा खुन उम्लेर आउँछ आएर के गर्ने मो बूढो मन्छे तर खोइ यस्ता कुरा युवाले सुनेको। आबा देशमा तेस्रो जना आन्दोलन चहेको छ यो पुरनो पटिका चोर नेताहरुले देशलाई कंगाल बनाई सक्यो खोई जनताले बुझेको।
100% राष्ट्रिय बा को खेल छ
प्रष्ट भयो सर सरकार मा भएका चोर हरु सबै बदल्नु पर्छ।
यो त सरा सर एमाले - काङ्रेसको मिले मतो भ्रस्टाचार हो ! यी चोर भ्रष्ट दल्हरु!!!!
हरेक कन्टेन्ट दमदार छ । Best of luck
सर टिकापुर घटना र रेशम चौधरीको बारेमा पनि चिरफार भिडियो बनाउनुस सर ।
यो जलहरी काण्डमा शत प्रतिशत भ्रष्टाचार भएको गन्ध आएको छ।ढिलो चाडो आराध्य देव ले एस्ता पातकी हरु लाई सजाय दिनेमा कसैको पनि दुई मत हुन सक्दैन।तपाईंले मेहनत गरेर सत्य तथ्य उजागर गरिदिनु भएकोमा धेरै धन्यवाद।तपाईंको जय होस।नेपाल आमाको जय होस।
This corruption must be punished, very beautiful
समग्रमा केपी ओली भष्मासुर को अर्को रूप हो, जहाँ हात हाल्यो त्यहाँ स्वाहा!
Best content, highly appreciated for the hard work ❤.
छानबिन गर्न आवश्यक छ। देश लाई आर्थिक संकट परेको बेलामा जलहरी काण्ड आवश्यक होइन।
अब आलम, टिकापुर घटना, रेशम चौधरी र अहिले को आम माफी बारेमा बिश्लेषनात्मक भिडियो बनाई दिनुस न
हे पशुपतिनाथ तिम्रो गर्भगृहमा भएको अपराध छानबिन गरेर सजाए दिनुपर्यो यहाँ कसैको बिश्वास रहेन ।
चाेरहरुलाई संकै संका
जहाँ जुन ठाउँमा भ्रष्टाचार भयो त्यही कुख्यात अपराधी केपी ओली जोडिनुहुन्छ। यस्को राज चाहि के होला ?
अन्तिमसम्म हेरियो, लाइक नि गरियो ।
Your content is good.
माननीय ज्यु , जस्तै अवस्था आए पनि खुट्टा नकमाई यी जस्ता हजारौं लाखौं भ्रष्टाचारी नेताहरुलाई जेल कोच्नु नै पर्छ । र बिस्तारै कर्मचारीतन्त्र तिर जाउला । 💗🙏
Party chalaunu lai fund ta chahinxa tara yeti saro chai garnu hudeina yr janata ko tax 50% nai vayeni janata ko deu yr
@toshimakarki , manniye jiu haru le pani yasto kam ko video haru hernu hodo rahe chha, khusi lagyo! des bachaunu, hamro des ta bhrastachar ko pokhari ma dubi sakeko chha. sakusal nikali dinu paryo hajur!! dhanyabad
fake
Fake account jasto lagyo
भ्रष्टाचार भएकै हो।तर एस्तो भ्रष्टाचारी हरु लाइ ठेगाना लगाउन आउदो चुनाव मा जनताले यो पुरानो दल #एमाले ,#कांग्रेस र#माओवादी लाइ पत्तासाफ गरेर #रास्वपा 🔔🔔🔔घन्टी चिन्हमा भोट हालेर मात्रै सम्भव छ।
सहि बिष्लेषण
संसद नेपालमा अपराधी उमकाउने थलाे हाे । जनताले यिनीहरुकाे आस नगरि लखेट्नै पर्छ ।
Nepalma sabai purana netaharu muxiyekaxan. Yiniharu vayinjel adalat police kasaile pani kehi karbahi garnai sakdaina tyasaile aune chunabma purai desh ghantimaya banaunu parxa.
Gahira ra gupta kurako khoji patrakaritako lagi dhanyabaad Tanka sur.
यो राट्रघाती एमाले काङ्ग्रेस र माओवादी ले कहिल्यै शान्ती दिदैन !
सर हजुर एकदमै सरल भाषामा सबै अनुसन्धान गरेको भिडियो बनाउने हुदा म सधैं हजुरको भिडियो हेर्ने गर्छु कृपया हजुर SBG Global बारेमा एउटा भिडियो बनाउनु न।
Yes KP Ba तपाईको पालो मा नेपाल ठुलो भ्रष्टाचार भयो।
चोर ले चोर लाई आरोप लगाउने खेल हो
थोरै अपवाद बाहेक
नेपालमा बेथिति भ्रष्टाचार केमा नहोला ?
नेपालमा दोषी को नहोला ?
Good job.
धन्नेबाद टंक सर।रेकर्डहटाउन हुँदैनथ्यो गलत भयो
Best content for awareness. Thank you again for informative content
Brilliant explanation. Resham chaudhary ko case ma video banaunu paryo
धन्यवाद दाई 🙏✌️✌️✌️
छर्लङ्ग पारिदिनुभयो।धन्यवाद 🙏
पशुपतिको जलहरिपनि बाॅकिराखेन यो पापि असतिहरुले
अत्यन्तै सम्बेदनशील समाचार कति राम्रो गरी प्रस्तुत गरेको? मेरो विचारमा केपीबाको लहड नै गलत रहेछ र शेरवहादुरको नियुक्ति नै गलत रैछ विवादित व्यक्तिलाई प्रोमोसन गर्ने कार्य। पत्थरमा सुनचाँदीको जलहरी नहुँदोरैछ। साथै त्यतिठूलो एमाउन्टको मेटलको लोड पत्थरले धान्न नसक्ने र अनावस्यक सस्तो लोकप्रियता मा खर्वै नोक्सान गर्नुभन्दा दुर्गमका गरिव परिवारका बच्चाहरुलाई काठमाडौँ ल्याएर पढाएको भए तिनको समाजको कायापलट हुन्त्त्यो।
Many thanks for your very informative and important tips really appreciated I am quite sure that KP Oli is main culprit
ठुलै भ्रष्टाचार भएकै हो जस्तो लाग्छ।सुनको सत्तामा पितल त होइन होला तर परिमाण कम राखेर नक्कली बिल बनाएर कम्तिमा 5-7 किलो सुन खाएहोलान।
यो देश तिनदल मिलेर खाइसके । जेल कोच्नु पर्छ।
धन्न जोती लिंग छकि छैन यो देशमा जे गरे पनि हुने भयो।
त्यही दस ग्यार , केजी सुन्को आवश्यक्लेगर्दा जलाहरी को सपनादेख्यो!!
लुटेराले मेचिदेखि माहाँकालि सम्मका सर्कारि जमिन कोइ कार्यकर्ता लाईबाडे कोहिबेचेर खाय अब हुदाहुदा भगबान को नाउमा पनिलुटे अब पशुपतिले छेमागर्ने छैनन्
Very high-standard research! Samsad is a mafia. Communist Oli suddenly thought he is an expert in religion... Without even asking a pandit he decided to look good in the publuc eye but what this mafia is doing is steating in God"s name! Can there be any bigger sin? May Shivaji curse this mafia for so many shameful crimes!
thank you sir, enough xa information
जानकारि मनन्योग्य छ,तर अहिले के छत जलहरि छ कि छैनकि छ भने कस्तो अबस्थामा छ?छैन भने कहॅां गयो नबुजेको मैले
टिकाPur काण्ड को बारेमा बताई दिनु किन रेसम चौधरी जील बाट नेकलेयो ?
Dherai Ramro Banaunu Bhako Ma Tapai Lai Dherai Dherai Dhanyawad Cha Sir.
Jai Nepal
U are really doing great videos tanka dai.. hats off
टंक सर यो देश मा आर्थिक संकट हुनु को कारण के के हुन सक्ला यस्को बिषयमा पनि एउटा भिडियो बनाउनु न्न
भगवान को नाम मा सुन चढाउनु नै भ्रष्टचार हो किन कि भगवान लाई दिनु भन्दा गरिबी लाई दुखी लाई सहयोग गर्दा भगवान आफैमा हुन्छं तर यो सबै नेपाली ले कैले बुझ्ने अनि नेता ले यसै को फाइदा उठाएर भोट मागेर जित्छन् यसमा सम्पूर्ण दोष हामी आफै हो नेपाली जनता नै भेडा भन्दा फरक नपर्ला
जान्न र बुझ्न पाए जय पशुपतिनाथ🙏🙏
यो सरुवा रोगको जरा भ्रष्टाचारले पेट बिस्फोट भएर शेरे बाट केपि मा अनि अरु पार्टी का भ्रष्टाचारी नेताहरू तर कुनैकुनै नेता देशभक्त पनि छन्
Keep it up brastachar ko pol kholnuarxa
सात बंश विनास होस
Highly appreciated the hard work of Research. Thanks for the information.
Great 🙏
Great post 👏👏👏🙏
यस बाट प्रष्ट हुन्छ कि नेपालको सबैभन्दा भ्रष्टाचार गर्ने एमाले र पित्तले बाजे छन भनेर थुक्क चोरहरु
तिनै दल मिलेका छन्, त्यसैले तै चुप मै चुपको वातावरण श्रृजना गरेर केश धिस मिस गर्ने चक्करमा छन् टंक सर।
Your research is next level dai🙏🥰, Always want such type of best content 🙏
काले काले मिलेर खाउ भाले जसरी नि सक्नेछन् यिनिहरुले तर कहिले हो त्यो चाहिँ थाहा भएन।
ekdam sahi xa
अब रेशम चौधरि को बारेमा पनि बनाउनु पर्यो 1 video
भगवान को नाममा जो कसैले चलखेल गर्छ त्यसको कहिले भलो हुदैन लेखेर राख्नु होला!!यसले सात पुस्ता पिरन सक्छ याद राख्नु होला
सुनकाे dnaहुनेभए साे परिक्षण गर्ने सामान्य कसि बाट था हुने भए काटेर भए पनि जाँच गरे त था भैहाल्ला नि ,थुक्क भरष्टाचार ।
भरषतेकाे नाइके सुरु भयकाे र भरषतेकाे बचाउ सङरछेन , उखानेकाे पाला मा सुरु देसदाेराेहि, गददार,
पैसाको लागी अर्काको पिसाब खाने ले मन्दिरको गजुर को सुन बेचेर पैसा खान छोड्ला त यस्ता ले
झुम्के बुलाकी मात्र होइन बुढी खुसी पार्न सुनको बिस्कुट नै दिएछ नि ओली बा । बल्ल थाहा भयो नि चुरो कुरो।
Dai thanks for showing this video because all nepali people Don'tno reyal fakt nepal country way not coming up
सबै चोर कोहि भन्दा कोहि कमि छैन सब नेताको मृत्यु येस्तो तडएर होस
खोई हो दाजु। नेपाल मा जनता विभाजन मा छन् । रेसम चौधरी का चौधरी समुदाय र क्रिश्चियन गुट एक group पीडित आर्को grouo जनता आकन बक्क, विराटनगर को कोशी प्रदेश मा दुई group, यसैबेला भारत को संसद भवन को नक्शा को लागि नेपाली एकजुट नहुन नबोलुन भनेर socalled नागरिकता विधायक पास गरी नेपाल मा आर्को दुई group बनाएर नागरिक नागरिक बीच फाटो बनाई, एक आर्को संग लड़ाई, देश बेच्न प्रचण्ड त हिंडे हो, लुम्बिनी कपिलवस्तु र विराटनगर बेच्न।
Thank you sir for informing
१००, केजी सुन्को जलाहारी त, येउता कोठा जत्रोहुन्छहोला!
good investigation
Very interesting information.
Dai, hajur ko tiktok videos herda very informative and well researched lagcha. UA-cam ma pani jhan detailed videos rakhnubhayeko ma thank you. 🙏🙏
Ma naxutaikana herne garxu Tanka jee ko khoj khaber
Purano neta mantri haru jo kpi oli seher bahadur deuba parchanda Madhab Kumar nepal Gagan thapa 3 4 yo purano neta sab ko sab nepal des ra nepali janta haru ko gaddar bhastachar chor haru ho ab ko 2084 ko chunab ma nepali janta haru le des nikalnu parxa yo janta haru ko pawor xa ra nepali janta haru le kura bhuje sakexa good news sir yestai video haru am nepali janta haru sanga purai-dinu vaye ko ma Salam xa hjur lai yestai yestai bhastachar gaddar chor neta haru ko video gardai janu hola sir Thank you 🙏🙏🙏🙏 sir
जाे चाेर उसकै ठुलो स्बर अागे भगवान जाने
जस्ले होलिवाइन खाने अनि शिब लिङ्ग मा सुन को जलारि चढाउने के को नाट्क हो ?
थुक्का लाेभि वलि, भ्रस्टाचार को नाइके उपनाम पाइसक्यो।
बाघको छाला ओधेर हिड्ने शि जि लाई सुनको के मतलब हुन्छ र? टंक सर
Yatikaa dherai corruption bhayako dekhdaa malaai kataa kataa Rajtantra nai thik jasto laagchha.
भ्रस्टाचार गर्न कुनै क्षेत्र बाकी रहेन
Good job sir
Awesome content
Yasma100% aniymit bhayeko chh.
good job bro 🙏
डाका हरु ले जेमनलाग,यो तौयि गरे अब2,4दिन त होनि अनि बाबुको बिहे देषनेछ।
waah mero desh.... kya baat!!
तौल र छानवीन गरेर पत्ता लगाय भाे नि, गलत भयकाे भय गलत गर्ने लाइ कारवाहि गर्नु टण्टेे साफ।
I love my country but i'm ashamed of my government
जल्हरीमा पित्तल मिसाइएको थिएनभने केपिबा
Corrupted must be punished