Who is involved in Gold Smuggling in Nepal? Case Study Nepal...

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • ३ महिनामा झन्डै ३ हजार किलो सुन आएको देखिन्छ, बिगत ९ बर्षमा १ हजार किलो त पक्राउ मात्र परेको देखिन्छ। को छ यो सबको पछाडी? पर्दा पछाडिका खेलाडी को हुन्?
    #techtalkwithtanka,#techtanka, #nepal #gold #corruption #education #history #india
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : @shishirdahal
    Instagram: Tech_Talk_With_Tanka
    ==============================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ============================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    docs.google.co...

КОМЕНТАРІ • 365

  • @srijanphotovideography437
    @srijanphotovideography437 Рік тому +11

    तपाइको यो भिडियो बाट सबै अपराध छताछुल्ल देख्न पाइयो धन्यवाद प्रस्तोता बन्धु तस्करहरु नेपालमा कति सक्रिय रहेछन भन्नेकुरा मलाइ त लाग्नथाल्यो कि यो गांडतंन्र पनि नेपाली जनता नभइ यि तस्कर र यिनका आसेपासेलाइ मात्र अएको रहेछ

  • @vegeterianangbo8577
    @vegeterianangbo8577 Рік тому +68

    यो च्यानल सबै नेपालीको subscription मा पर्नुपर्छ । सबै जानकार हुन जरुरी छ अब । Huge respect for this great effort👍️

  • @prakashshrestha304
    @prakashshrestha304 Рік тому +52

    तपाईंले प्रसारण गरेको सूचना खबर अत्यन्तै सत्यतथ्यमा स्वच्छ , स्वतन्त्र , निष्पक्ष , निडर र निर्भीकतापुर्वक भएको नेपाली जनताको र नेपाल सरकारको आँखा खोल्न काफी छ ।
    मुलुकको बेथिति र बिसंगती उजागर गरि रहनु होला ।
    तपाईलाई लाखौं लाख सलाम ।

    • @shyamdahal2021
      @shyamdahal2021 Рік тому +1

      हाम्रा टंक वन्धू वास्तवमै निर्भिक एवं अध्ययनशील हूनूहून्छ

  • @gyangauchan1875
    @gyangauchan1875 Рік тому +18

    पंचायतकालमा घटेको अत्यन्तै भयानक र हृदयविदारक घट्ना नमिता सुनिता काण्डको पनि एउटा भिडियो बनाउनपनी हार्दिक अनुरोध गर्दछु ।

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Рік тому +9

    सारै तथ्यपुर्ण जानकारी आम सर्वसाधारणलाई दिनुभएकोमा मुरीमुरी धन्यवाद् साथै तपाईंका हरेक भिडियोले नेपालका श्री ६ हरु कति सम्म भ्रष्ट रहेछन् भन्ने प्रमाणित गर्छ ✍️👏💐🙏🇳🇵🤝👍️

  • @gglhhj3440
    @gglhhj3440 Рік тому +9

    सरको हरेक भिडियोमा विश्लेषण र जानकारी एकदम सत्यतथ्यमा आधारित छ। तपाईंबाट धेरै कुरा जान्ने बुझ्ने र सचेत बनाएको छ नेपालीहरुलाई धन्यवाद सर🙏

  • @Informativesush
    @Informativesush Рік тому +2

    तपाईंको हरेक भिडियो यथार्थपरक छन् । Hats off to you 🙏

  • @basudevthapa2059
    @basudevthapa2059 Рік тому +3

    सहि विश्लेषण मुरी मुरी धन्यवाद ॐॐॐ जयहोस सम्भो

  • @prithbirai5432
    @prithbirai5432 Рік тому +10

    Bold presentation based on facts and rigorous investigation. Keep going Tank ji, people support you.

  • @nisanrai3210
    @nisanrai3210 Рік тому +17

    This genteleman deserve millions subscribers❤

  • @somnathbhatta5702
    @somnathbhatta5702 Рік тому +15

    Thank you Tanka sir for your real and authentic presentation

  • @prakashshrestha304
    @prakashshrestha304 Рік тому +2

    हे भगवान महरा एक क्रान्तिकारी ब्यक्ति जसले लोभ लालच र ज्यानको माया मारेर मुलुकको काचुली फेर्न युद्ध गरेको आज यो समाचारले मलाई उनिप्रति भएको इज्जत सम्मान प्रेम र घमण्ड सबै चकनाचुर भएको छ ।
    माओवाद भनेको गरिबको लागि लड्नु, देश बनाउनु, जनताको समृद्धि र सुखको लागि ईमानदार प्रयास गर्नु तर यहाँ त सब उल्टो पो भइ रहेकोे रहेछ । महरा ज्युले छोरालाई पनि गलत दिशा दिनु भयो ।
    पुर्व अर्थमन्त्री बिष्णु पौडेल ज्युको बालुवाटार जग्गा प्रकरणमा आउँदा वहाँको छोराको नाम पनि आयो त्यस कुराले हामी नेपाली जनता निराश भएका छौ।
    अब त भ्रष्टाचारी तस्करी गर्नेलाई जेल मात्र होइन फाँसीको सजायको कानुन निर्माण गरेर फाँसी दिनुपर्छ।
    अदालतले पनि गलत फैसला गर्छ भने फैसलाको प्रकृति हेरि संबैधानिक इजलासले कडा कार्वाही गर्न सक्नुपर्छ ।

  • @padamrai5200
    @padamrai5200 Рік тому +3

    tapai ko video 100% raamro laagxa

  • @damodarpaudel5693
    @damodarpaudel5693 Рік тому +3

    हाम्रा निति निर्माता भनाउँदाहरुको गतिविधि हेर्दा लाग्छ ; पार्टी र पद यिनीहरूको लागि जनताले दिएका दुई नम्बरी काम गर्ने उपहार हुन🙏🙏

  • @balkrishnadevkota2712
    @balkrishnadevkota2712 Рік тому +3

    धन्यवाद सर, सम्पूर्ण जानकारी दिनु भएको मा

  • @clickhangpang492
    @clickhangpang492 Рік тому +2

    सरल भाषामा,सही विश्लेषण।

  • @ekhurak
    @ekhurak Рік тому +2

    Derai ramro video, yesto ramro ramro video paskinu bhayekoma dhannebad!!!

  • @anantalamichhane9689
    @anantalamichhane9689 Рік тому +1

    टंक सर नमस्कार! हजुरले बनाएका भिडियिहरु लग भग धेरै हेरेको छु निकै तथ्यपरक हुने हुना अती नै मन पर्छ। मेरो बिनम्र अनुरोध छ कृपया हाम्रो देशले भोगेको जनयुद्धको 1996 देखि 2006 सम्म भएका तहद नहस राजनीति को नाम भएका सबै लुटपाट र 19 दिने जनान्दोलन पछि राज सत्ता को बहिर्गमन र संविधान सभा मार्फत आएका परिवर्तन सबै समेटेको एउटा भिडियो बनाउनुस होस न कृपया। मेरो बिनम्र अनुरोध छ। मैले निकै खोज्ने प्रयास गरे तर कतै तस्तो खालको भिडयो पाइदैन।

  • @kamalthapa5867
    @kamalthapa5867 Рік тому +2

    Hats off to Nepali Supreme Court. It seems supreme court judges too received good commission.

  • @Biqrum
    @Biqrum Рік тому +7

    नमस्कार टंक सर म हजुरको नियमित viewer हुँ। मलाई दशगजा ( No mans land )को बिषयमा जान्न मन थियो । कृपया यसको सप्रसंग व्याख्या गरिदिनु हुन्छ भने आशा राखेको छु ।❤😊😊

  • @sisnudhedo6187
    @sisnudhedo6187 Рік тому +11

    Great video. Towards the end you asked “Who are responsible for turning our country as a hotspot for gold smuggling” ? Fish starts to rot from its head. If blames are taken into proportion by each of airport authority, customs and revenue, police etc, it is also fair to say that all our past and present politicians at the helms are top of the food chain !!

  • @aavash____8600
    @aavash____8600 Рік тому +2

    तन्क दाइ बराबर कसैले बिश्लेसन पनि गर्न सक्दैन [उहाँ मेरो लागि लेजेन नै हो]

  • @rishi1stmorningpokhrel64
    @rishi1stmorningpokhrel64 Рік тому

    मैले तपाईं को भिडिओ हेरेर नै हाइपर फन्ड hyper fund बाट जोगियको हु 🙏🙏 you are great

  • @Dippusinghvlogs
    @Dippusinghvlogs Рік тому +1

    अतिनै खोज मुलक video सबै नेपालीले हेर्नै पर्ने video छ् ! बढी भन्दा बढी shere गरि सम्पुर्ण नेपाली सामु पुगोस❤❤❤

  • @mrcgfriend4859
    @mrcgfriend4859 Рік тому

    Corruption sambandhi Tanka sir ko video best lagxa. We want more!!!

  • @zenyoga8659
    @zenyoga8659 Рік тому +4

    Great content with new perspective which is different things which we see from news:)

  • @padamthatal4732
    @padamthatal4732 Рік тому

    Ahile samma ko best of beat channel ,hats off

  • @bijaykarki3799
    @bijaykarki3799 Рік тому +1

    100% sahi pardafass.

  • @prakashshrestha304
    @prakashshrestha304 Рік тому +1

    ३३ किलो सुन गोरे र सनम शाक्य हत्या काण्ड बारे पनि खोजी पत्रकारीता समाचार प्रसारण गर्न हार्दिक अनुरोध छ ।
    साथै दिपक मलहोत्रा र केपी वली बारे र छुट्टै महाकाली सन्धि बारे पनि भिडियो बनाउन हुन अनुरोध छ ।

  • @arjunacharya4239
    @arjunacharya4239 Рік тому +1

    Good News Daju 💞🙏💞

  • @videosnepalofficial
    @videosnepalofficial Рік тому +2

    very informative

  • @nagenkatuwal502
    @nagenkatuwal502 Рік тому

    You are the great analyst….corrupt leader le bhariyeeko hamro desh ke nai expect garnu sakinchha ra…

  • @lurbusherpa1784
    @lurbusherpa1784 Рік тому

    Wow 👌 kati saral tarika le bujhaunu vayo. ❤

  • @lattumaharaj7505
    @lattumaharaj7505 Рік тому

    यसका लागि हामी सबै नेपाली जिम्मेवार छौं । चमेली समूह कहाँ छ ? पेटीकोट दिदी कहाँ छ ? कहाँ छ सामाजिक अभियन्ता ? हामी विभिन्न राजनीतिक दलहरूमा विभाजित बाहेक केही होइनौं

  • @prithibibaral2331
    @prithibibaral2331 Рік тому

    धन्यवाद टंक सर सारै चित्त बुझ्दो सही कुरा हो

  • @deep.deep143
    @deep.deep143 7 місяців тому +1

    मुलुकमा भ्रष्टाचार झनै बलियो हुँदै छ सबैलाई थाहा पनि छ तर हामी समाचार हेर्ने भ्रष्टाचारि देख्दा रिसाउनु भन्दा अरु केही गर्न सक्दैनौ यो देशमा कस्तो शासन आएछ फटाहा र चोरहरुको मात्रै प्रगती हुने😥😥

  • @siladahal2752
    @siladahal2752 Рік тому +2

    Good Job❤❤

  • @reshamneupane6902
    @reshamneupane6902 Рік тому +1

    Thank you so much for this amazing and informative video !!

  • @ROCK-GMNepal
    @ROCK-GMNepal Рік тому

    You are right bro keep up

  • @wealth.whistle
    @wealth.whistle Рік тому +1

    You are so brave man

  • @bibaslama2262
    @bibaslama2262 Рік тому +1

    एस्ता तस्कर र भ्रष्टाचारी लाइ तह लगाउन अगामी ८४ मा #रास्वपा लाइ २तिहाइको बहुमत दिएर सरकार मा पठाउनुपर्छ।

  • @skbrokhadka3346
    @skbrokhadka3346 Рік тому

    हैट आज म छाँगा बाट झरेको जस्तै भयो

  • @suryaneupane4982
    @suryaneupane4982 Рік тому

    I am regular viewer of this channel you have depth research on it hats off dai hami hernay yo vsyach vanne Ani hamlay 25gram sunn Lada rajosi tirnay parnay tehi hami aafi sachet haw aru kehi vanna xaina jagaw Ra desh bachau

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Рік тому

    लुटन सके लुट कान्छा लुटन सके लुट
    अरू देशमा पाईदैन नेपाल मै छ छुट
    गाएक पशुपती शर्मा दाजु 🙏

  • @poonambhandari959
    @poonambhandari959 Рік тому

    hajur ko sabai videoharu sarai ramra chan.hamilai bharastacharko gudi sammko jankari dinu bhayekoma hajur laai manai dekhi dherai dherai dhanyabaad. Aba mcc ko barema ramro sanga bujna yeuta videoko apkesha garda chu

  • @tamangr398
    @tamangr398 Рік тому +1

    huge respect ❤❤❤❤

  • @nareshb.k.3926
    @nareshb.k.3926 Рік тому

    जानकारीको लागि धन्यवाद सर।

  • @visitnepal_dambarraimaiilam

    very god information

  • @bhumigat2349
    @bhumigat2349 Рік тому

    राजा वीरेन्द्र र उनका भाई ज्ञानेन्द्र पनि सुन तस्कर थिए भन्ने कुरा चाँई यो भिडियो सबैभन्दा आधारहिन भनाई लाग्यो। जब राजाको प्रत्यक्ष शासन रहेको पन्चायत कालमा राष्ट्रिय बजेट नै राजाको हातमा हुँदा हुँदै सुन तस्करी गरेर सम्पत्ति कमाउशु पर्ने अवस्था राजपरिवारमा थियो भन्ने कुरामा तत्थ र प्रमाण सहित पेश नभई कसैले मुखबाट बोलेको कुरा साभार गरी हालेको कुरा पत्यार त लागेन नै एकदमै हावादारी, कच्चा लाग्यो। राजपरिवारसँग नजिकका पदमा रहेकाहरूले राजाहरूले चाल नपाउने गरि पदको दुरुपयोग गरेर तस्करी गरेका हुन सक्छन। कुनै एक राजपरिवार बिरोधी प्रोपोगाण्डिस्टको भनाई प्रमाण जसरी राख्न मिल्दैन। राजपरिवारले तस्करी गरेर पैसा कमाउथे, त्यो पनि संवैधानिक राजा हुँदा हैन कि आफ्नै हातमा देशको ढुकुटी हुँदाको समयमा भन्ने कुरा सिर्फ राजाहरू विरुद्धको प्रोपोगाण्डा लाग्यो। पछिल्लो समयका काण्डहरूमा जस्तै अन्य पात्रहरूको जसरी ठोस प्रमाणहरू सहित भिडियो आवस अन्यथा जबरजस्त राजपरिवारलाई मुछेर पाखण्ड नगरौँ। ओभरअल भिडियोको खोज राम्रो छ।

  • @Rajbam86
    @Rajbam86 Рік тому +1

    Excellent job 👌 👌

  • @mr.insider
    @mr.insider Рік тому

    What a content tanka sir?
    🔥 🔥 🔥
    Thank you so much .

  • @TheAmindi
    @TheAmindi Рік тому

    Your presentation is clear and effective !

  • @YamuChetry
    @YamuChetry Рік тому +1

    एस्ता घटना का संलग्नता नेपाली भूमि मा चर्को तार्किक बहस मिडीया द्वारा फैलीन पर्ने हो रहेछ | शंकाष्पदप गीरोह ले कांड पुर्याउछ त्यसमा छानबीन तगड़ा झटका दीनै पर्ने हून्छ | कार्यक्रम को सुरूवात चाई सुचारू नै हो |
    ऐतंबार 06-08-2023.
    @भगत वैदिक.

  • @kapurgurung9566
    @kapurgurung9566 Рік тому

    Best analysis.

  • @parbathg.1607
    @parbathg.1607 Рік тому

    Fact basis analysis kudos to tech tanka dahal

  • @abcd-sd9cd
    @abcd-sd9cd Рік тому

    हाम्रो गाउँ तिर एउटा भनाइ छ बाहुनहरु बाठा हुन्छन् भन्थे तर बाठा त होइन घुस खाने देश बेच्ने देश द्रोही मात्रै रछन्।थोरै घुस मा इन्डियन लाई नागरिकता दिने खोला नाला बेच्ने कठै मेरो देश।हाम्रो देशले कहिले भूमि पुत्र पाउने होला।

  • @ujjwalregmi9243
    @ujjwalregmi9243 Рік тому

    Good point for you

  • @samirrai9763
    @samirrai9763 Рік тому

    dherai ramro video 🙏🙏🙏

  • @SanjaySingh-yf8jf
    @SanjaySingh-yf8jf Рік тому +1

    Good 👏👍

  • @somgurung243
    @somgurung243 Рік тому

    nice informatic video

  • @krishnamurari5115
    @krishnamurari5115 Рік тому +1

    नेपाल खत्तमछ बा

  • @tekbohara3370
    @tekbohara3370 Рік тому

    Great work keep it up..

  • @sashanecron217
    @sashanecron217 Рік тому

    Good job tanka sirrrr

  • @radhapoudel8471
    @radhapoudel8471 Рік тому

    सुनको मुल्य घटाउनु पर्दछ सुन तस्करी हुंदै हुदैन जति सुनको मुल्य बृद्धि हुन्छ तेतिनै तस्करी को जालो बढ्दै जान्छ

  • @kajiram-st8ok
    @kajiram-st8ok Рік тому +1

    Ramro video sir tra nalayak sarkar

  • @KrishnaGrg7
    @KrishnaGrg7 Рік тому

    Thankyou for information ℹ️

  • @mugumstudio3853
    @mugumstudio3853 Рік тому

    Sir tpai Jasto nidar ra sahsi media chahiyo nepal lai .. tpai ko video ta nepal ko school ra collage ma pani dekhaunu parne …

  • @koinchangel3578
    @koinchangel3578 Рік тому

    Good

  • @shyamtamrakar640
    @shyamtamrakar640 Рік тому

    Good Information

  • @NewarCreation001
    @NewarCreation001 Рік тому +1

    खोई कसले सजाय दिन सक्ला र यी देशद्रोही लाई 😡

  • @neelkarki
    @neelkarki Рік тому

    Very good description, unless let us expose all stakeholders of second layers

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 Рік тому

    Thank you for information sir

  • @laxmimaninepal249
    @laxmimaninepal249 Рік тому +1

    Good content 👍

  • @pumansherpali5408
    @pumansherpali5408 Рік тому

    मुख्य दाेषि सरकार अनि कर्मचारी त्यास पछि न्यायपालिका!

    • @user-jr7ky2mg7u
      @user-jr7ky2mg7u Рік тому

      पक्राउ गरेको नाटक अदालत बाट तारेख मा रिहा😂

  • @RaimadanRaimadan-xr1kk
    @RaimadanRaimadan-xr1kk Рік тому

    good

  • @Aryal20nu
    @Aryal20nu Рік тому +1

    हाम्रो अदालत नै भ्रस्टचार को अखडा होईछ यार

  • @sushmarana5645
    @sushmarana5645 5 місяців тому

    Good ....Jay hosh sir

  • @jhalakbaral409
    @jhalakbaral409 Рік тому

    good news .

  • @rajeshkafle7920
    @rajeshkafle7920 Рік тому

    Keep up good job

  • @subashbhujel9312
    @subashbhujel9312 Рік тому

    I was waiting for this one.

  • @krishnasunarlahureofficial1851

    Nepal kahile pani development Huna sakdaina jaba samma Nepal ma Nepalese ko aako khuldaina ra corrupted politician lai vote halera sarkar ma pathainxa. Yo sabai dos Nepalese People ko ho Jo good ra bad ko difference thaha navako.

  • @arbinbasnet5855
    @arbinbasnet5855 Рік тому

    Good👍️👍️👍️

  • @bhimrana9708
    @bhimrana9708 Рік тому

    Nice

  • @gamernepashok2225
    @gamernepashok2225 Рік тому

    Keep it up sir

  • @sayamgr6818
    @sayamgr6818 Рік тому

    Hajur ko sabai videos naxutai herne garxu ra malai yasta content ko videos ekdam ramro ra gyanbardak lagxa .aafu lai risk ma rakhera yasto video banayara janata lai sajak banaune Kaam garnu vayako ma hajur lai naman sir

  • @deepaksunarpokhrel1709
    @deepaksunarpokhrel1709 Рік тому

    सुन ल्याउन भन्सार नलाग्ने र जस्ले जति पनि ल्याउन पाउने हो भने के हुन्छ। यस्को बारेमा पनि भीडियो बनाउनु होला।❤❤

  • @keshabsherchan7295
    @keshabsherchan7295 Рік тому

    Thank you

  • @arjunkwosti
    @arjunkwosti Рік тому

    Thanks 👍👍👍👍

  • @giriarjun7632
    @giriarjun7632 Рік тому

    Nice information

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 Рік тому +1

    सबै डिटेक्टर सिस्टम नै तस्करको नियन्त्रणमा रहेछ।

  • @padambahadurpun42
    @padambahadurpun42 Рік тому +6

    31 k views, 1.9 like, 191 comment हेर्ने जति सबै ले लाइक र सेयर गरिदिनु ताकि सबै ले देख्नुहुन्छ

  • @user-sh8rs1vp7c
    @user-sh8rs1vp7c Рік тому +1

    धन्यवाद, तपाईंको अनुसन्धानात्मक विवेचनाले भ्रष्टाचार निवारणमा कमी होस् नहोस्, नागरिकहरू तथ्यगत तवरले सुसूचित भएकाछन् भन्ने लाग्छ, तर मेरो सुझाव चाहिँ अलि फरक छ, माफ गर्नुहोला 😂
    छिर्यो ✘
    छिऱ्यो ✓
    प्राविधिक हुनुहुन्छ त्यसकारण सच्चिनु राम्रो हुन्छ भन्ने मलाई लागेको 🤗
    हाम्रो भाषाको आफ्नोपनलाई मर्न नदिऔँ, बचाऔँ 😊
    अन्यथा, भविष्यमा बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जमिन खोजे झैं हुने छैन र ?

  • @mohanshrestha8417
    @mohanshrestha8417 Рік тому +1

    मलाइ लाग्छ यो सुन्काण्डा सीतीमीती हैन ठुलै पाटीका मान्क्षको सँलग्नछ

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 Рік тому +1

    सर, यति धेरै सुन करिब सय करोड रुपैयाँ खर्च गरेर सुन कसरी ल्याउन सभव होला , लगानी कसरी गर्छन् यस्तो जोखिम मोलेर ? नाफा कसरी बाड्छन, विदेश बाट ल्याउदा डलर कसरी तिर्छन् ? अचम्म छ त ? खोज मुलक भिडियो बनाउनु पर्यो सर

  • @sagarraut900
    @sagarraut900 Рік тому

    अब देसै बेच्ने खेल खेल्न मात्र बाकि भयो अरु सबै सकिसके हाम्रा देश द्रोही नेता हरुले इनि हरु त देशको रक्षक भन्दा पनि देशबेच्न दलाल बनेर राजनीति गरेका रहेछन ।

  • @himalayanearthyvegan8895
    @himalayanearthyvegan8895 Рік тому

    Hello dai one small request, tapaiko video ko bich bich ma tyo ting ting banne sound chahi narakhnus na Ali discturb bayo. Tapaiko content teti ramro cha, video herne sabaile tapaiko channel lai like share ra subscribe gari halnu huncha. Just a small suggestion from me. Keep up the good work. We love your work 🙏

  • @SabitraSubedi-ko5wn
    @SabitraSubedi-ko5wn Рік тому

    सोजा साजा नेपालीले बुज्दा नेपाल चै बीकासको देसहोइन भस्टचारीको देसभनेर बीस्सो चीनाए यो चोरनेताहरुले

  • @shreesonasah7995
    @shreesonasah7995 Рік тому +1

    Jai Nepal

  • @uddhabkhadka6680
    @uddhabkhadka6680 Рік тому

    सहि हाे याे देश लुटेराहरुले चलायकाे छ धिकारछ नेपालि

  • @lalbahadurthapa7531
    @lalbahadurthapa7531 Рік тому

    देसमा नराम्ररी धमिरा लागिसक्यो । सङ्गठित अपराधी हरु धेरै नै बलिया छन् । सबै जोगाइन्छ ।