मलाइ सबैले पागल आइमाई भन्थे, आज गरेरै देखाए ! इन्दिराको पहिलो गीत यति मिठो ! बिगत सम्झिदै रोइन

Поділитися
Вставка
  • Опубліковано 16 тра 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : indira pariyar
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    #indira_pariyar_gobinda_pangeni_dadaiko lakuri
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    indira pariyar
    indira pariyar dadaiko lakuri
    dadaiko lakuri new song
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

КОМЕНТАРІ • 134

  • @DN-sm3xh
    @DN-sm3xh 2 місяці тому +9

    यो गीत पक्कै सफलता पाउछ। मेरो त बोली लाग्छ

  • @SANTABHUDHA
    @SANTABHUDHA 2 місяці тому +6

    सुभ कामन बैनी लाइ उनति परगति बढदै जावस😊😊😊

  • @haribahadurpradhan504
    @haribahadurpradhan504 2 місяці тому +7

    धेरै राम्रो गीत गाउने चलन छ

  • @user-sb8ro7jm6n
    @user-sb8ro7jm6n 2 місяці тому +7

    धेरै राम्रो छ यो गित छिटो भन्दा छिटो हेर्न पाइयोस

  • @GreaterNepal595
    @GreaterNepal595 2 місяці тому +8

    सफलताको शुभकामना बैनि इन्दिरा परियार ,,साथै भगवान रुपि गोबिन्द दाजु❤️🌷🇳🇵

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 місяці тому +6

    गीत दामी वने जस्तो छ है।
    राम्रो गीत गाऊने मान्छे भए गोविन्द पँगेनी जी ले वनाऊनु भएको गीत ववाल नै हुन्छ।

  • @choodamani-lw2yp
    @choodamani-lw2yp 2 місяці тому +6

    गित सारै राम्रो बनेको जस्तो छ ल सबैलाइ सुभकामना

  • @keshabpariyar8334
    @keshabpariyar8334 2 місяці тому +7

    बहिनी राम्रो छ प्रगति गर्दै जानु नमात्तिनु मेहनत गर्नपछि नपर्नु उज्ज्वल भविष्यको कामना❤❤❤❤

  • @sabinthapa3212
    @sabinthapa3212 2 місяці тому +7

    गोबिन्द सर लाई धेरै धन्यबात यि बैनिको लागि कति मिठो गित बनाई दिनुभकोमा

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 місяці тому +5

    मलाई त मेरै छोरो जस्तो लाग्छ ❤🎉🎉❤🎉❤🎉 फलोस्-फुलोस् 🎉 आशिर्वाद शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् मेरो छोरो धेरै अगाडी बढेको देख्न पाईयोस् पशुपतिनाथ रक्षा गरुन्

  • @Naresh255
    @Naresh255 2 місяці тому +7

    बधाई छ इन्द्रा जी सफलताको सुभ कामना अत्यन्तै मिठो बनेको छ गित पनि

  • @AmarKhatri-ci4zn
    @AmarKhatri-ci4zn 2 місяці тому +7

    सर्वप्रथम त गोविन्द भाइ धेरै धेरै धन्यवाद,
    अनि इन्दिरा बहिनीको गीतसंगीत क्षेत्र प्रतिको माया ,❤लगाव अनि मेहनतलाई सम्मान गर्दै उज्ज्वल भविष्यको कामना सहित हार्दिक बधाई।🎉🎉🎉❤❤❤

  • @sabinstha1806
    @sabinstha1806 2 місяці тому +12

    सबैलाई सम्झिरहदा मुख्य मान्छे सिताराम परियार को नाम एकपटक पनि आयन त😀😀😀

  • @Ghartiamrita
    @Ghartiamrita 2 місяці тому +10

    धनी सङ बिहे भको भए गीत गाउने सपना नै तुताउथ्यो होला धन्न गरिब सङग मन छ इन्दिरा परियार को बुढा लाई पनि सम्मान जो आफू बिदेश मा रहदा पनि श्रीमतीलाइ काठमाडौं पथाउनु भयेको छ जो कोहीले येस्तो श्रीमान पाउदैन

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 2 місяці тому +9

    नाइस गित करोड भिउज ल्याउन सफल बनोस❤❤सुभकामना🎤🎤🎤🥀🥀🥀

  • @ramprasadtimsina914
    @ramprasadtimsina914 2 місяці тому +20

    गोबिन्द भाई लाई धेरै धेरै बधाई छ दुःखी गरीब लाई सयोग गरी रहनु भएको छ

  • @ManbahadurRasaily
    @ManbahadurRasaily 2 місяці тому +5

    भाउजु खुसी भएको देख्न पाउँदा मलाई सारै खुशी लाग्यो ❤

  • @durgabahadur7769
    @durgabahadur7769 2 місяці тому +6

    आहा कति राम्रो गित स्वरकी धनी इन्दिरा बैहिनी सफताको शुभ कामनाछ अनि खरो मिडीया सन्सार क्रमी अनि सरजकं स्वरका धनी गोबिन्द जि मनै देखि सन्मानछ 🌺❣️🙏🙏

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 2 місяці тому +9

    मिठाे भाेकल मेरै जिल्ला बर्दिया कि बैनी समय ले साथ दियाे भने मैले पनि हजुरलाई यउटा गित दिनेछु र याे गित छिट्टै सुन्न र हेर्न पाउँ प्रगतिकाे कामना छ 👍️👍️❤️❤️👌👌👌❤️💐💐

  • @Dhru987
    @Dhru987 2 місяці тому +5

    मेरो आशीर्वाद त यस्तो छ-- गीतले नाम-दाम कमाउने र बिहे भइ नसकेको भए बिहे पनि बेलैमा होस् । जिन्दगी मा बिहे जरुरी छ ।

    • @jyotithapa3670
      @jyotithapa3670 2 місяці тому +1

      2 वोता बच्चा छ 😂

  • @sher.b.rai12
    @sher.b.rai12 2 місяці тому +8

    गाेबिन्द भाईकाे सहयाेगलाई सलाम छ good luck ईन्दिरा 🌺🌺

  • @user-bh1wd6fp2i
    @user-bh1wd6fp2i 2 місяці тому +4

    सम्पुर्ण भगवान रुपि दर्सक हरु मा नमस्कार म इन्दिरा परियार ।हजुर हरु को माया र साथ सपोट ले गर्दा आज यति राम्रो गित गाउने अबसर पाय ।हजुर हरु प्रती आभारी छु ।गित छिटै आउदै छ सबै ले माया गरि दिनु होला ।

  • @kisnakhadka495
    @kisnakhadka495 2 місяці тому +14

    यो गित ले तहल्का मचाउछ आवाज पनि दामी छ कैले आउँछ यो गित हेर्ना सुन्ना आतुर छु

  • @deepakhatri969
    @deepakhatri969 2 місяці тому +10

    धेरै राम्रो गीत छिटोभन्दा छिटो सुन्न पाइयोस्।❤❤🎉❤

  • @premmoogar3380
    @premmoogar3380 2 місяці тому +8

    उज्ज्वल भबिस्यको शुभकामना अझै मेहनत गर्दै जानू होला फेरि पनि धेरै धेरै शुभकामना।।।

  • @user-uw6fh6rx1p
    @user-uw6fh6rx1p 2 місяці тому +5

    वाउ कति मीठो गित छ ल बदाईई छ

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 місяці тому +19

    मेहेनत् र निरन्तरता दिए अबस्यै सफल भईन्छ याे प्रमणित भयाे ईन्दिरा चेलिकाे शुभकामना छ अझै काेसिस गरेर चर्चित गायिका बन्नु पर्छ। स्वर मिठाे छ अलि खारिएकाे छैन गाउदै जांदा खारिन्छ। बद्री पंगेनी जि ले अबसर दिनु नै भाग्य जुरेको मान्नुपर्छ ।

  • @subodhbastola3378
    @subodhbastola3378 2 місяці тому +4

    आजीवन सुभकमना नानिलाइ र सहयोगि हात हरु

  • @kisnakhadka495
    @kisnakhadka495 2 місяці тому +6

    धेरै धनी सगा बिहे भएको भए तिम्रो गित गाउनी सपना पूरा हुनिथियो भनेरा आफ्नो बुडि सगा भकानिने ती माहान र पबित्रा मन भएका हजुर को श्रीमान लाई मन देखि नै माया गित सङगित सगै हजुर हरुको माया सम्बन्ध पनि अजम्बरी रहोस सफल्ता को सुभकामना

  • @bacheranavlog
    @bacheranavlog 2 місяці тому +4

    सफलता को धेरइ धेरइ सुभाकामाना सफलता ले आकास छुनु होला बैनि all the best good luck 🎉❤❤

  • @user-pw1ef2gv2q
    @user-pw1ef2gv2q 2 місяці тому +2

    सफल्ताले शिखर चुमोस शुभकामना छ संघर्सनै जिवन को साथिहो जति कुरा काट्छन तेतिनै बाटो धेरै खुल्छ राम्रो छ धन्नेवाद 💐👌👌🤙😏👌

  • @KamalaRai-px4hu
    @KamalaRai-px4hu 2 місяці тому +4

    बहिनीको सपनाहरू पूरा होस यो मेरो आशिर्वाद हो ❤

  • @laxmirai6586
    @laxmirai6586 2 місяці тому +4

    सफलताको धेरै धेरै शुभकामना ❤️❤️❤️❤️💐💐💐💐💐💐

  • @user-uc8uo5ew9v
    @user-uc8uo5ew9v 2 місяці тому +5

    cogratulation for all team

  • @SuwashRana-ke1vu
    @SuwashRana-ke1vu 2 місяці тому +2

    यो कलालाई म खास्सै केही भन्न चाहिन मिडिएम ताइप को छ स्वर 🤗🤗मोडल हरुको आवाज त तिनै जना को उस्तै छ
    खरो मिडिया खरो आवज 🤣🤣

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 2 місяці тому +6

    गोबिन्द जि आवाजमा दम छ फेरी तहल्का पिटछ सर सफलता को शुभकामना छ।

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 2 місяці тому +1

    इन्दिरा बैनीलाई गित संगित क्षेत्रमा सफलताको सुभकामाना यसरी नै सधै मुस्कारै रहनु होला 🙏🌹🌹

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 місяці тому +1

    एति मिठो स्वर कि धनि रहिछिन् किन हरेस खाएकि होला अब ढुक्क भए हुन्छ सफलता मिल्नेछ फलोस्-फुलोस् ॐ ॐ ॐ शान्तिः ॐ हे पशुपतिनाथ रक्षा गरुन् ॐ ❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @bhawanis8000
    @bhawanis8000 2 місяці тому +2

    बैनी लाइ शुभ कामना छ बैनी को आगामी दिन को शुभ कामना छ

  • @redmimii-db3le
    @redmimii-db3le 2 місяці тому +2

    सफलताको शुभकामना इन्दिरा जि 👍️👍️👍️👍️👍️

  • @SharmilaGurung-gq9qj
    @SharmilaGurung-gq9qj 2 місяці тому +1

    इन्दिरा बैनि धेरै सोझि मान्छे हो स्वर पनि धेरै मीठो छ बधाई छ नानि

  • @gopalrajkoirala7482
    @gopalrajkoirala7482 2 місяці тому +2

    Ujjal bhabhisyko suvakamana nani swor dherai mithochha badhai

  • @dewanamrita
    @dewanamrita 2 місяці тому +1

    सफलताको कामना बहिनीहरूलाई सधैं सफल रहनु!

  • @rbbantawa6829
    @rbbantawa6829 2 місяці тому +1

    Indra nanuko voice damixa sathai govinda pangeni bhailai badhaixa

  • @sandeshgurung7523
    @sandeshgurung7523 2 місяці тому +2

    Congratulations 🎊 gobind sir

  • @rewantthapa3348
    @rewantthapa3348 2 місяці тому +2

    Congratulations to Indra bainee.... God bless you for ever

  • @reshampurja6996
    @reshampurja6996 2 місяці тому +1

    बधाई छ गीत रिकर्ड भएकोमा ❤️❤️🌺🌺👍️👍️👏👏💃🕺👌👌

  • @mayagiri1880
    @mayagiri1880 2 місяці тому +2

    Dari Dari ramro Lago ? 🌹🌹🙏🙏🌹💐❤️🤞🤞🙂❤️❤️ ;;

  • @kumarthapa331
    @kumarthapa331 2 місяці тому +1

    Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana

  • @comedy19766
    @comedy19766 2 місяці тому +2

    भाबुक भयो म हजुरको भिडियो हेरेर, अझै धेरै अघि जानू हुनेछ हजुर, धेरै खुशी लागो हजुरको भिडियो हेरेर, धेरै धेरै शुभकामना छ्🙏🙏🙏

  • @GovindGovind-zw3su
    @GovindGovind-zw3su 2 місяці тому +3

    Good luck sis beautiful voice 👍

  • @krishnarai837
    @krishnarai837 2 місяці тому +1

    Dherai dherai subhakamana ani pahilo geetko lagi badhai pani ….

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 2 місяці тому +2

    स्वर चाहि अति मिठाे छ।

  • @ishworchaulagai9427
    @ishworchaulagai9427 2 місяці тому +2

    ❤❤शुभकामना छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gangaadhikari6389
    @gangaadhikari6389 2 місяці тому

    Congratulations for Indira and Govinda je. Lots of blessings to her and great support from Gobinda je. Thank you for your Gobinda je

  • @kisnakhadka495
    @kisnakhadka495 2 місяці тому +2

    Git dami xa

  • @user-yw9xx5sv5s
    @user-yw9xx5sv5s 2 місяці тому +2

    Ujjal. Bhabise. Ramrod. Hos
    Indira. Na. Attitude. Hai

  • @BishalSurkhet
    @BishalSurkhet 2 місяці тому +2

    wow nice song didi good lock hjr❤️❤️🙏🙏🎉🎉

  • @user-cb6su4kp7j
    @user-cb6su4kp7j 2 місяці тому +3

    Good job sir ❤❤❤❤

  • @indrakhati3465
    @indrakhati3465 2 місяці тому +2

    Congratulations all team

  • @santaram2271
    @santaram2271 2 місяці тому +2

    aati ramro aawaj

  • @maninepal3019
    @maninepal3019 2 місяці тому +2

    Casting herada sunda ramrai hola jasto xa shubhakamna

  • @SurajPariyar-pt2sl
    @SurajPariyar-pt2sl 2 місяці тому +2

    best of luck indira bahini

  • @gangagurung7136
    @gangagurung7136 2 місяці тому +2

    Besi of luck congratulations ❤❤❤❤❤

  • @sharmaambika228
    @sharmaambika228 2 місяці тому +1

    Govida sir sulate for you insira sister best of luck wish your best future nepali folk song

  • @nishasunar124
    @nishasunar124 2 місяці тому +2

    Safltako suvkamna baini

  • @user-ct6yp1ue6z
    @user-ct6yp1ue6z 2 місяці тому +2

    Shubha kamna chha. Hai ❤️❤️

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p 2 місяці тому +2

    Suvakamana bhàini ❤❤

  • @Pardesikanxama12
    @Pardesikanxama12 2 місяці тому

    Dhanebad Govind sir
    Congratulations all team 👏
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @niriprai510
    @niriprai510 2 місяці тому

    कला र गला को लागि त राम्रई हो तर परिवार छदा छदा रूम मिलाउन तिर चाँहीं लागेको देखनु नपरोस🤣🤣🤣

  • @bimalsunar8165
    @bimalsunar8165 2 місяці тому

    राम्रो छ सफलता को कामना सीस 🙏🙏

  • @hitthapa735
    @hitthapa735 2 місяці тому

    बधाई छ इन्दिरा बैनी लाई।

  • @Dr.jhdkaa-810
    @Dr.jhdkaa-810 2 місяці тому +2

    राम्री मान्छे लाई भुत जस्तै कस्ले बनैदियो😂

  • @KumargurungAshok
    @KumargurungAshok Місяць тому

    Sangetik yaatrako Suvakamana bahinii❤❤

  • @LaxmanDhaugoda-rs9rb
    @LaxmanDhaugoda-rs9rb 2 місяці тому +2

    Best of luck.

  • @Dhru987
    @Dhru987 2 місяці тому +2

    केही गरेर देखाउन को लागि पागल जस्तो नै बन्नु पर्दो रहेछ नि त !

  • @ranzusapkota9031
    @ranzusapkota9031 2 місяці тому +1

    Safalta ko suvakamana ❤

  • @user-bm1uf8if5u
    @user-bm1uf8if5u 2 місяці тому

    बधाइ छ इन्दिरा जि अगाडि बढ्नु स्वर राम्रो छ

  • @khimgurung8781
    @khimgurung8781 2 місяці тому

    All the best for the new song hajur haru ko team lai.🙏

  • @bhupalbaraili241
    @bhupalbaraili241 2 місяці тому

    Verry nice indira bainee ko git ani gala. Sara shoti le sath diun

  • @dipshikarai4441
    @dipshikarai4441 2 місяці тому +2

    ❤❤❤

  • @dilipangdembe4021
    @dilipangdembe4021 2 місяці тому +2

    Good congratulations

  • @MusicCreationNepal
    @MusicCreationNepal 2 місяці тому

    ❤❤सफलताको सुभ कामना💞 बैनी❣️❣️

  • @nursingcore-fm8po
    @nursingcore-fm8po 2 місяці тому +2

    Ramro xa bainiko sor

  • @sabinstha1806
    @sabinstha1806 2 місяці тому +2

    waiting for new song ❤️❤️❤️

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 2 місяці тому +2

    Supper nice song

  • @ShivarajChapagain-nn4tr
    @ShivarajChapagain-nn4tr 2 місяці тому +2

    Best of luck

  • @NaveenKumar-hj7yh
    @NaveenKumar-hj7yh 2 місяці тому

    Dhari ramro swar cha nanu mehnat gara hai fal ramro paincha

  • @Laxman676
    @Laxman676 2 місяці тому +2

    Congratulations 🎉🎉🎉🎉

  • @ruddvan9239
    @ruddvan9239 2 місяці тому +2

    Suvakamana ❤

  • @hemantchandthakuri7495
    @hemantchandthakuri7495 2 місяці тому

    Swor ramro x geet xitai sunn paiyos suv kamna sister

  • @dhanbahadur9630
    @dhanbahadur9630 2 місяці тому +1

    Good luck indira sis

  • @purnimakhatri1163
    @purnimakhatri1163 2 місяці тому +1

    Aaha Kati mitho song

  • @premacharya3840
    @premacharya3840 2 місяці тому +1

    Dami xa

  • @amritkumarrai2012
    @amritkumarrai2012 2 місяці тому +1

    good luck baini ramxa

  • @kumarthapa331
    @kumarthapa331 2 місяці тому

    Malai ta dherai ramro lagyo yo geet

  • @Ramgc469
    @Ramgc469 2 місяці тому +2

    Good luck

  • @user-zh5fk3fd3k
    @user-zh5fk3fd3k 2 місяці тому +1

    राम्रो छ सोर ठीकै छ प्रायास गर्न नछोड्नुहोस्

  • @user-cd9ch6rf1o
    @user-cd9ch6rf1o 2 місяці тому +1

    Safalta ko suvakamana bainilai

  • @Goutamvlogs299
    @Goutamvlogs299 2 місяці тому +1

    Hami jasto sano sano youtuber lai ni maya garidinu hola hai