हाम्रो गाउँको नामै लामोस्वारा अथवा लामिस्वारा उत्तर पश्चिम फर्केको अति उर्वर भुमी छ । आज अरु सवैले पशुपालन साग सव्जि र फलफुल कृषि व्यवसाय गरेर मनग्य सम्पत्ति कमाएको देख्दा हामीलाई घाटा लागेको महशुस गरी रहेको छु । एक्लै दुक्लेले गर्दा कहाँ के नपुग्ने कहाँ के कुराको आवश्यकता खड्कने भएकोले सवै गाउँ मिलेर पहिलेको पर्म प्रथा झैं काम गरौं । हालको सामाजिक सहकारी तौर तरिकावाट व्यवसायिक काम गर्दा सरकारी अनुदान समेत पाउँन सक्दछ । यसरी सवै कुराको चाजो पाँजो मिल्ने हँुदा सामुदायिक भेला वोलाउँ र आवश्यक निर्णय गरी अविलम्व काम थालौं भन्न चहान्छु । हे भगवान हो ! गाउँ फर्केर काम गरा,ैं पोखरा काठमाण्डौमा वसेर धाउँने हो भने पनि कौशीमा र गाउँमा वस्नेले करेशा वारीमा खेति गरी घरको लागी आवश्यक तरकारी आ-आफैले उत्पादन गरौं, -धन्यवाद ! उही अरुण गुरुङ्ग लामिस्वारा हाल अमेरिका
घरको छतमा यति धेरै तरकारी खेति ~चकित पार्ने भिडियो ,एक पटक अबश्य हेरौ यो भिडियो साथै हाम्रो यो च्यानलPRAYASH MEDIA लाइ अबश्य SUBSCRIBE गर्नुहोला
Dherai ramro lagyo
Wow uncle ji kati mehanati hunu hudo raixa hajur lai salut chat mathi pani ati dherai tarkari kheti garnu vako ma badhai xa 👍👍🙏🙏
khusi lago hajur ko kura sunera thank you very much
हाम्रो गाउँको नामै लामोस्वारा अथवा लामिस्वारा उत्तर पश्चिम फर्केको अति उर्वर भुमी छ । आज अरु सवैले पशुपालन साग सव्जि र फलफुल कृषि व्यवसाय गरेर मनग्य सम्पत्ति कमाएको देख्दा हामीलाई घाटा लागेको महशुस गरी रहेको छु । एक्लै दुक्लेले गर्दा कहाँ के नपुग्ने कहाँ के कुराको आवश्यकता खड्कने भएकोले सवै गाउँ मिलेर पहिलेको पर्म प्रथा झैं काम गरौं । हालको सामाजिक सहकारी तौर तरिकावाट व्यवसायिक काम गर्दा सरकारी अनुदान समेत पाउँन सक्दछ । यसरी सवै कुराको चाजो पाँजो मिल्ने हँुदा सामुदायिक भेला वोलाउँ र आवश्यक निर्णय गरी अविलम्व काम थालौं भन्न चहान्छु । हे भगवान हो ! गाउँ फर्केर काम गरा,ैं पोखरा काठमाण्डौमा वसेर धाउँने हो भने पनि कौशीमा र गाउँमा वस्नेले करेशा वारीमा खेति गरी घरको लागी आवश्यक तरकारी आ-आफैले उत्पादन गरौं, -धन्यवाद !
उही अरुण गुरुङ्ग लामिस्वारा हाल अमेरिका
निकै राम्रो लाग्यो हजुर हरू को कौसि खेति म पनि प्रयासरत छु अब झनै हौसला मिल्याछ हजुर हरू को खेति हेरेर
सारै राम्रो कार्य!धन्यवाद !
Hgood job
अव म पनि यसरी नै कौसीमा तरकारी लगाएर आफ्नो निर्भर र स्वास्थ्य रहने छु। मेरो जीवन संगिनी सहित म पनि यो तरकारी लगाउने छु।
Very good job
Dherai ramro wow
सबै जनाले हेरेर कोशिस गर्नु होला घरको छतमा तरकारी फलाउन
मेरो सपना हो यो🤗🤗
Wow kati ramro tarkari khati badai xa !!
Mina ghimire phuyal thanks
Mina ghimire phuyal thanks
धेरै धनने बाद
Kati ramro ho dai ko kam
Kati mehanati pariwar hunu hudo raicha
Good job.....
Wow wonderful
Good work, green vegetables is great. He is gonna loose his tummy if he eats healthy
सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।
दहाल दम्पति ज्यु तपाईको rooftop garden एकदमै मन पर्याे , अनि तपाईं को कालो सेतो ठूलो पोलिब्यग मन पर्याे ,कहा किन्न पाइन्छ please बताई दिनुहोस्
बधाई चन्द्र सर।
आहा ।
सबै मा हार्दिक धन्यवाद
साबैमा हार्दिक धन्यबाद ,
Wawawa
हार्दिक धन्यबाद
कति राम्रो
Wow! daju vauju 💕 very nice
Good...
हार्दिक धन्यवाद
Good
kati ramro
Yo kun thau ho malai pani kusi khati harn aun man lagyo sir mam
Yes
Kati ramro pariwar ani mehenat wow
WawawAwa
Thanks
हार्दिक आभार
good job
very good👍👍❤
Mero pani xa
मैले पनी लगाएकी छु भर्खर दुई बर्ष भयो अझ यस्तै भिडीयो हेरेर अझ राम्रो गर्ने कोशिश मा छु
Kaha ho malai uhakoo chatt ma gana manlago
Ok
.omg good jop♥️♥️
Dami xa hjr ko mahene
wow man...made my life..
Nice one Subscribed...Keep'em comin....
Phone no pauna kon thau ho yo tarkari .falaune sir ko gahar
हार्दिक धन्यवाद सबैलाई
Good manxa lay garo vani k hudaina
Great work
आहा
सर घरलाई केही खतरा हुदैन मलाई पनि अति मन परयाे
Very thanks all family
हार्दिक धन्यवाद
Tripti Dhital thanks
thanks
सबै मा हार्दिक धन्येबाद
Hamilai pani sekaununa chandra ji
Ok
Monkey let Kai Rakh dae na
शुभ दिन सबैमा
Badhai uncle aunty lai
Daju jajurko phon nambar dinusna
H
Headache interview..
Thanks
Ok
Ok