अन्जुको गीत गाउने शैली अन्जुको भ्वाइस सबै मनपर्छ गीत निक्लिदा पनि एकदमै खुसी लाग्छ मलाई। तर यो कमल बिसी माल दाईको चुरीफुरी चाहिँ मलाई कत्ति पनि मन पर्दैन यो बानी चाहिँ सुधार्नुपर्छ है।
अन्जु को प्रगतिको लागि धेरै धेरै शुभकामना अझै विशेष शुभकामना छ कमल बिसि माल्दाई लाई त्र कमल बिसि माल्दाई तपाईंको यो कुरा घुमायर गर्ने बानि सुधारनुस दाई मेरो तपाईलाई सुझाब छ यहि बानिले गर्दा तपाईंले सामाजिक सन्जालमा गालि खाई राख्नु भाछ पिलिज यो बानि सुधारनुस
तपाईं प्रति मेरो अरु गुनासो केहि पनि छैन यति यौटा गुनासो हो पत्रकार ले सोधेको बेला सिधै भन्नुस अन्जु मेरो बहिनी हो उस्लाई मैले साथ मात्रै दिय को हो भनेर किन आना कानि गरे र कुरा घुमायर गर्नु हुन्छ रिलेसन मा बसे जस्तो कुरा गर्नु हुन्छ तपाईंले पिलिज यस्तो न गर्नुस तपाईलाई हामी सबैले यस्कारण माया गरेको हो कि तपाईंले अन्जुलाई साथ दिनु भयो भनेर
कमल बिसीमा केही स्वार्थ देखिन्छ,अन्जु धेरै सोझी छन 🙏
हजुर महान पुरूस र हामी हीन्दु हुम भन परछ जात त केटा र केटी मारत्र हो
यिनिहरुकाे नाटक अलि बढि नै लाग्छ ।
बधाई छ
अन्जुको पहिलो गीतमा बैनी भनेर गिफ्ट पुरस्कार दिने आज त्यही दाइ श्रीमान बन्न पुग्यो। Best of luck happy married life
माया र आशीर्वाद दिनुहुने हजुरहरु सबैलाई धेरैधेरै धन्यवाद !
मंसिर १५ गते हाम्रो (पन्चेबाजा) गित आउदैछ ! सबैले माया गरिदिनु होला है🙏❤️
अन्जुको गीत गाउने शैली अन्जुको भ्वाइस सबै मनपर्छ गीत निक्लिदा पनि एकदमै खुसी लाग्छ मलाई। तर यो कमल बिसी माल दाईको चुरीफुरी चाहिँ मलाई कत्ति पनि मन पर्दैन यो बानी चाहिँ सुधार्नुपर्छ है।
लु है पक्कै हो भने कमल बि सी भाई र ॲन्जू बहिनी लाई बैबाहिक जिवन को शुभकामना र ॲाशिर्बाद तापाईहरु संदा शफल रहनु ा
बधाई छ❤🎉
अन्जु को प्रगतिको लागि धेरै धेरै शुभकामना अझै विशेष शुभकामना छ कमल बिसि माल्दाई लाई त्र कमल बिसि माल्दाई तपाईंको यो कुरा घुमायर गर्ने बानि सुधारनुस दाई मेरो तपाईलाई सुझाब छ यहि बानिले गर्दा तपाईंले सामाजिक सन्जालमा गालि खाई राख्नु भाछ पिलिज यो बानि सुधारनुस
Congratulations ❤❤❤🎉🎉🎉🎉
very nice songs ❤❤
साच्चिकै होकी भनेको त लास्ट मा त सुटिङ पो रहेछ 😮😮😮
म त साचिकै होला भनेर पुराई ईनटरभिउ हेरेको मुसकुराउदाई हेरेको होईन रयछ पत्रकार ले आजको गित गाउन मिलदईन रे
Congratulations
❤❤❤❤❤❤❤❤❤❤
Happy marriage ❤❤❤❤❤
Congruletion ❤❤❤❤❤❤
पूरा भिडियो नहेरी कमेन्ट गर्ने र बधाई दिनेहरुकाे लर्काे बरै😂😂 कति हो। उमेर पुगेछ गीत हेर्ने हतारमा काे काे हुनुहुन्छ?
तपाईं प्रति मेरो अरु गुनासो केहि पनि छैन यति यौटा गुनासो हो पत्रकार ले सोधेको बेला सिधै भन्नुस अन्जु मेरो बहिनी हो उस्लाई मैले साथ मात्रै दिय को हो भनेर किन आना कानि गरे र कुरा घुमायर गर्नु हुन्छ रिलेसन मा बसे जस्तो कुरा गर्नु हुन्छ तपाईंले पिलिज यस्तो न गर्नुस तपाईलाई हामी सबैले यस्कारण माया गरेको हो कि तपाईंले अन्जुलाई साथ दिनु भयो भनेर
कुन पागल हो बैनी भन्छ भन्ने सबैलाई बैनी भनेबिहे को सङग गरने
म त अन्जुलाइ बितरा पार्छ कि भनेर के के लेख्याथे साचै बिहे गर्योछ ल सुभकामना छ
Anju lai kehi kura sodhda kasto bacha jasto garera boleko ho ra asto boldainai nasakne bacha le kina bihe gareko
👍👍❤❤💥💥👌👌💋💋
asirbad cha yo jodilai
Yo real behe Haina hau sathe haru music vedio ko shoot ho yo behe ko seen panchebaja geet 😂
Uha ko jodi pani kehi dinko lagi matrai ho jasto lagxa malai ta anju ko bebar ta bachako jasto xa herdai jau
Kati sal Sam ma ho la ta yo jode
Balapana gayako xaina anju sis ko free pani nice jodi
congratulations mitjiu
बधाई छ