यो संकलन मन पराउने सम्पूर्ण स्रोता मित्रहरुमा बिसेश अनुरोध: भबसागरको रचना त्यही हो, जसको निर्मल चित्त रह्यो, जिबन उसको धन्य भयो, जो प्रभुपथामा दृढ रह्यो ! तपाई हामि सबैले आ- आफ्नो ठाउँबाट आफ्नो धर्म र संस्कृतिको जगेर्ना गर्नको निम्ति यो संकलनलाई जति हुन्छ त्यति धेरै मानिसहरुको माझ पुर्याउने जमर्को गरिदिनु होला भन्ने आशा छ ! यो संकलन को लिंक लाई हजुरहरुले आफ्ना सम्पूर्ण ईस्टमित्र र साथीभाई लाई फरवार्ड गरि दिनु होला, ताकि हामीले मात्रै नभई, भाबी पिडिसम्मको लागि पनि हाम्रो पुरानो धर्म र संस्कृति ज्युदै रहोस !! हजुरहरु सबैलाई हृदयदेखि नै नमन ! जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
सानो हुदा म लगायत सम्पुर्ण परिवार यौटौ बिस्तारा सुतेर सुनेको इ संख धुन अनि भजन हरु अहिले पनि तेहि बालापन को यादले मन भक्कानियो कति मीठो छ सम्पुर्ण भजन अनि संख धोनि
@@indrabahadurchhetri759 तेहि त भनेको समय कति छिटो बित्दो रहेछ फ़ेरि फर्केर तेहि बालापन मा जाना पाउने भय कस्तो हुने थियोे होला केगर्नु सम्झना मात्रै हुदोरहेछ यो जिन्दगी यौटा सपना मात्रै रहेछ
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला - संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
पशुपतिनाथ बाबाको मन्दिरमा उठेको रकम गौसाला ठुलो बनोस गौमाताको सेवा गरने को भिड बनोस।ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ नम शिवाय जय माता पाथिभरा अामा अाफना सन्तान को सधैं कृपा गरनुहोला जय जय जय
"उठ ए केटाकेटी हो, कति सुतेका.., उ रेडियोमा पनि 6 बजिसक्यो" मेरी हजूरआमाले भन्ने गरेका वाक्यहरू यिनै धुन, आराधनासगँ गहिरो सम्बन्ध राखेर हाम्रो बाल्यावस्था लेखिएको थियो । अहिले म पनि सक्दो यहि धुनबाट दिनको शुरूवात गर्ने कोशिश गर्छु । सत् सत् नमन र धन्यवाद 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ॐ ॐ ॐ
के गर्ने हजुर, उतिबेला त् हजुरआमाले भन्नुहुन्थ्यो, रमाइलो लाग्थ्यो, अहिले त् सारा युवा पिंडी नै गहिरो निद्रामा परेको भान भएको छ, आफ्नो कला, धर्म र संस्कृति जोगाउने कोहि नभएको अवस्था छ !! देश कहाँ बाट कहाँ पुग्यो, उ दिन सम्झिदा अहिले रुनु वा टोलाउनु सिवाय बाँकी के नै छ र, होईन हजुर !? मेरो संकलन मन पराइदिनुभयकोमा निकै आभारी 🙏🙏🙏🙏🙏🙏 छु !!
@@patikachannel5302 दोष हाम्रै पिँढीको हो हजुर! आफ्ना सन्तानलाई हामीले दुषित हावाले स्वास फेर्न लगायौं, आयातित अन्न खान दियौँ । आफ्नो सभ्यतालाई रुढिवादीको सज्ञा दिएर अरूको सभ्यतालागि अँगालेर गौरवान्वित महशुस गर्यौं। यहि देखेर, भोगेर यिनको बाल्यकाल बित्यो। यिनमा नेपाली भएर सोच्ने क्षमता हरायो। पूर्णनेपाली बन्न नेपालको माटोमा फलेको अन्न, फलफूल, तरकारी.. खानुपर्छ । बिषादीरहित नेपाली खाना खान थाले भने हाम्रा सन्तान फेरि पहिलेका झैं अवश्य विर नेपाली बन्नेछन् । शुद्ध खानाले यिनको तन र मन शुद्ध हुनेछ र फेरि आध्यात्मतिर हाम्रा नेपाली अवश्य फर्कने छन् । पिर नगरौँ हजुर, यो तपोभूमीमा फेरि शान्ति हुने छ। 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 हरि ऊँ तत् सत्🙏🙏🙏
@@madhujanakpuri1192 खै हजुर, अरुलाई दोष लगाउनु भन्दा आफैले गल्तिको जिम्मेबारी लिनु म पनि महान ठान्दछु, तरपनि दोष हाम्रो भन्दा पनि हाम्रो समाजलाई र देशलाई चलाउने ठुला- ठाला र नेता भनाउदाहरु को हो जस्तो लाग्दछ ! परिबर्तन आउदैमा आकाशबाट अन्नको बर्षा हुन्छ र सबैले सुति सुति खान पाईन्छ भन्ने बिगुल फुक्दै समाज र देशलाई तपाई हामीले नचाहदा नचाहँदै पनि विभिन्न स्वोरुप्मा बदलीइयो !!! आफ्नो धर्म र संस्कृति बेच्न लगाईयो, त्यसको बदलामा परिबर्तन र सुख पाउनेछौ भनेर जनता र समाजलाई झुट बोलियो !! आखिर के भयो त् अन्तमा ? जनताले संस्कार बिर्से, समाज निर्दई बन्दै गयो, जनतालाई आफ्नो पेट पाल्न पनि धौ धौ हुन् थाल्यो, जसले गर्दा पेटको लागि जो जे पनि बेच्न तयार हुने स्थिति को सिर्जना गरियो !!!! अन्तमा बिदेशी धर्मले पैसाको नाममा त्यो भोकमरीको फाईदा उठाउदै हाम्रो संस्कृतिको बदलामा आफ्नो संस्कृति बेच्न थाले ! अर्को कुरा, तपाई हामि सार्है अनुशाशनमा हुर्केको र हामीहरुले आफ्नो बच्चालाई धेरै छुट दिएकोले पनि यो बिकराल स्थितिको सिर्जना भएको हो !!! 🙏🙏🙏🙏
@@suman-bl3wq आज हरेक सम्बन्धमा स्वार्थ हावी भएको पाइन्छ, तर पनि हिजो झैं आज पनि अवश्य गतिला र राम्रा मान्छे छन्, जो चुपचाप छन्, अगतिलाको झुण्डमा हराएका छन्। आफूले सहि र राम्रो आचरण गरेर हामीले ति चुपचाप झुण्डमा हराएकाको आत्मबल फर्काउन मद्दत गर्नु पर्छ । अन्ततोगत्वा सत्य र राम्रो नै यो संसारमा रहन्छ ।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !! विनाशकाले बिपरित बुद्धि भनेको जस्तै हामीले नै हाम्रो धर्म र संस्कृतिको बिनाश गर्दा आएका छौं! अझ भनौ परिबर्तन को नाममा हाम्रो धर्म र संस्कृतिको बिनाश गरिदै गईएको छ, यस्मा हामि सबै सचेत हुन र सबैलाई सचेत गराउन यकदमै जरुरि भएको देख्छु म ! ति सुनौला दिनहरु जहाँ बिहान-बिहान रेडियो मा यी भजन बज्ने गर्थे, हामि सबै आफ्नै घर-आँगनमा सुरक्षित भएर खेल्ने गर्थ्यौं, ति दिनहरु आज सबै ईतिहास भएका छन्, अब हामीले हाम्रा सन्तानलाई हाम्रो धर्म र संस्कृति के हो भनेर देखाउने ?!!!
वर्तमान समयमा हाम्रो संस्कार, सांस्कृति र धार्मिक मान्यता लाई विदेशी भन्दा पनि बेसी हाम्रो आफ्नैहरूबाट जोगाउने दिन आइसकेको छ। घर खनेर आगन पुर्ने तत्वहरूको चलखेल धेरै नै बडेको छ। ईश्वर ले हामीलाई सद्बुद्धि दिउन।
यौटा भजनको कपि राईटको समस्याले गर्दा मैले यो भिडियो हटाउन बाध्य भएको छु, त्यो यौटा मात्रै भजन हटाएपछि यो भजन पुन अपलोड हुने छ, मेरो च्यानल मा आएर सुन्नु होला 🌹🌹🌹🙏🙏🙏
आध्यात्मिक उर्जा र प्रेरणाले भरिएका भजन सुन्दा आनन्दको बर्षा भयो। यस्तोकालजयी भजन रच्ने रचनाकार गाएक र सगीतकारप्रती हार्दिक नमन एबम यस्ता मौलिक रचना र सस्कृतिको सरक्षन र सम्बर्द्धन गर्नु हामी नेपालीको परम कर्तब्य हो। साथै भजन सुन्दा बाल्यकालको सझना र सस्मरले पुलकित तुल्यायो ।जय आनन्दकनन्द भगवानको जय ।
हजुरको कमेन्टको लागि निकै आभारी छु र खुसि पनि !! आफ्नो संस्कृति हराउदै गएको आभाष भएर मैले यो लागएत अरु संकलन हरुको प्ले लिस्ट हरु बनाएको हुँ!! मैले यी संकलनको बिरोध गर्ने पनि देखें र यसलाई मन पराउने पनि देखें ! त्यसैले कोहि कसैले मन परायो वा कमेन्ट गर्यो भने हर्सित हुन्छु, किनकि यी कुराहरुको जगेर्ना गर्नको लागि म यक्लै छैन भनेर ढुक्क हुन्छु ! मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
आफ्नो सनातन सभ्यता र संस्कृतिप्रति आम नेपालीको श्रद्धा झन सुदृढ र बलियो हुँदै छ तपाईं ढुक्क हुनुहोस् । यी सुमधुर भजन सङ्कलन गर्नुभएकोमा यहाँलाई हार्दिक धन्यबाद ।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, कमेन्ट गर्नुभयो खुसि छु, तपाई हामि सबै मिलेर नै आफ्नो संस्कृति र आफ्नोपनको जगेर्ना गर्न सकिन्छ कि भनेर मैले यो कार्य अगाडी बढाएको हुँ, साथ दिनु होला 🌹🌹🌹🙏🙏🙏
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏 जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
यो भजन संग्रह प्रकाशित गर्ने माहनुभाव लाई हृदय देखि नै धन्यवाद टक्र्याउन चाहन्छु अहिले हिन्दू सनातन धर्म देशिबिदेशी तत्वहरूले कमजोर बनाउने र बिदेशी धर्म लाई बढावा दिई रहेको अवस्थामा यो भजन संग्रह गरी म जस्ता तमाम् आस्थावान् हरु को लागी उपलब्ध गराउनु भएकोमा 🕉️🕉️🕉️🕉️🕉️🙏
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला - संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
यस्तो मीठो ध्वनि अनि भजन अपलोड गर्नु भएको मा तपाईं मिडिया मित्र लाई धेरै धेरै धन्यवाद तपाईंको जीवन शुख मय बितोस तपाईंको सम्पुर्ण सपनाहरू पुरा होस भगवान सङ यहि मेरो प्रथाना छ
अहा बिहान बिहानै मोबाइ खोल्ना साथ यो मीठो भजन अगाडी आएर बसेको रहेछ सानो हुँदा यहि धुन रेडियो नेपाल बाट सुन्ने गर्न्थ्यो आज जस्तो हात हात मा मोबाइल थिएन रेडियो सुनिन्थ्यो आज त्यही दिन को सम्झना आयो धन्यवाद धेरै धेरै।
नातिकाजी,शिवसंकर ज्युहरुको पालाको गीत,संगीत र भजनहरुको स्वर्ण युग नै थियो।आफ्नै मौलिक धुन आजसम्म पनि उतिनै मार्मिक र मनै आनन्दित तुल्याउछ साथै ती बालापनको याद दिलाउछ।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏 जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
यौटा भजनको कपि राईटको समस्याले गर्दा मैले यो भिडियो हटाउन बाध्य भएको छु, त्यो यौटा मात्रै भजन हटाएपछि यो भजन पुन अपलोड हुने छ, मेरो च्यानल मा आएर सुन्नु होला 🌹🌹🌹🙏🙏🙏
बाल्यकालमा बिहान को सुरुवात यी यीनै भजन सुनेर गरिन्थ्यो।।बीचको समय संकटग्रस्त थियो।। अहिले आएर फेरि पहिलेझैँ यी भजन सुनेरै दिनको सुरुवात गरिँदैछ।। धन्यवाद।।।

मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏

Sarae ramro kam garnu bhyo hagur yo bhjan sunda man sarae khusi ra aananda lagirahe xa hamra saskriti rityriwaj masiyeko rahenaxa jasto lagyo janna hamro desh
Om 👏jay hos nepal lagayt biswo jagatko kalyan gar parvu ......yeniharu vajan jasbaat raciyo jasle banay pani uhaa harumaa sat sat parnam x ykdmai aanandmy vajan x

यो संकलन मन पराउने सम्पूर्ण स्रोता मित्रहरुमा बिसेश अनुरोध:
भबसागरको रचना त्यही हो,
जसको निर्मल चित्त रह्यो,
जिबन उसको धन्य भयो,
जो प्रभुपथामा दृढ रह्यो !
तपाई हामि सबैले आ- आफ्नो ठाउँबाट आफ्नो धर्म र संस्कृतिको जगेर्ना गर्नको निम्ति यो संकलनलाई जति हुन्छ त्यति धेरै मानिसहरुको माझ पुर्याउने जमर्को गरिदिनु होला भन्ने आशा छ ! यो संकलन को लिंक लाई हजुरहरुले आफ्ना सम्पूर्ण ईस्टमित्र र साथीभाई लाई फरवार्ड गरि दिनु होला, ताकि हामीले मात्रै नभई, भाबी पिडिसम्मको लागि पनि हाम्रो पुरानो धर्म र संस्कृति ज्युदै रहोस !!
हजुरहरु सबैलाई हृदयदेखि नै नमन !
जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
Patika Channel thanks for this collection
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
Loom no
km.
अवस्य
सानो हुदा म लगायत सम्पुर्ण परिवार यौटौ बिस्तारा सुतेर सुनेको इ संख धुन अनि भजन हरु अहिले पनि तेहि बालापन को यादले मन भक्कानियो कति मीठो छ सम्पुर्ण भजन अनि संख धोनि
हजुर, ति दिनहरु समझदा आँखा आँसुले रसाउछन, झन् यो परदेशमा त् के कुरा गर्नु र खै ....................
malaita sano xada mero mama gharma suneko yaad ayo
@@indrabahadurchhetri759 तेहि त भनेको समय कति छिटो बित्दो रहेछ फ़ेरि फर्केर तेहि बालापन मा जाना पाउने भय कस्तो हुने थियोे होला केगर्नु सम्झना मात्रै हुदोरहेछ यो जिन्दगी यौटा सपना मात्रै रहेछ
@@indrabahadurchhetri759 🌹🌹🌹🙏🙏🙏
ॐ श्री जयपसुपतिनाथ शिबाशंकर भाेलेनाथ ॐ हराहरा माहादेब सबैलाई रक्षागरिदेउ भगवान ॐ ॐ ॐ नमस्कार🌹🙏🌷🍏🌹🙏🌷🍏🌹🙏🌹🍈🌹🙏🌷🍓🌹🙏🌷🍇🌹🙏🌷🙏🌹🙏
🌹🌹🌹🙏🙏🙏
ॐजय जगदीशाेहाेर हर हर माहादेब
ॐ जय जय जगदिसाेहर हर हर हर शिव जय शम्भु 🌻🌷🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌹🌺🌹🌻🌻👏👏👏👏
धेरै धेरै धन्यवाद हजुरलाई..हामी धेरै साना हुँदा यी भजनहरु सुनथ्यौ रेडियो नेपालबाट।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला - संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
बहुतै मार्मिक र कालजयी शंङ्ख ध्वाँनी तथा भजनहरु !
पशुपतिनाथ बाबाको मन्दिरमा उठेको रकम गौसाला ठुलो बनोस गौमाताको सेवा गरने को भिड बनोस।ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ नम शिवाय जय माता पाथिभरा अामा अाफना सन्तान को सधैं कृपा गरनुहोला जय जय जय
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
पुरानो दिन याद आयो । हिन्दुराष्ट्र नेपाल को जय
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
"उठ ए केटाकेटी हो, कति सुतेका.., उ रेडियोमा पनि 6 बजिसक्यो" मेरी हजूरआमाले भन्ने गरेका वाक्यहरू यिनै धुन, आराधनासगँ गहिरो सम्बन्ध राखेर हाम्रो बाल्यावस्था लेखिएको थियो । अहिले म पनि सक्दो यहि धुनबाट दिनको शुरूवात गर्ने कोशिश गर्छु । सत् सत् नमन र धन्यवाद 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ॐ ॐ ॐ
के गर्ने हजुर, उतिबेला त् हजुरआमाले भन्नुहुन्थ्यो, रमाइलो लाग्थ्यो, अहिले त् सारा युवा पिंडी नै गहिरो निद्रामा परेको भान भएको छ, आफ्नो कला, धर्म र संस्कृति जोगाउने कोहि नभएको अवस्था छ !! देश कहाँ बाट कहाँ पुग्यो, उ दिन सम्झिदा अहिले रुनु वा टोलाउनु सिवाय बाँकी के नै छ र, होईन हजुर !?
मेरो संकलन मन पराइदिनुभयकोमा निकै आभारी 🙏🙏🙏🙏🙏🙏 छु !!
@@patikachannel5302 दोष हाम्रै पिँढीको हो हजुर! आफ्ना सन्तानलाई हामीले दुषित हावाले स्वास फेर्न लगायौं, आयातित अन्न खान दियौँ । आफ्नो सभ्यतालाई रुढिवादीको सज्ञा दिएर अरूको सभ्यतालागि अँगालेर गौरवान्वित महशुस गर्यौं। यहि देखेर, भोगेर यिनको बाल्यकाल बित्यो। यिनमा नेपाली भएर सोच्ने क्षमता हरायो। पूर्णनेपाली बन्न नेपालको माटोमा फलेको अन्न, फलफूल, तरकारी.. खानुपर्छ । बिषादीरहित नेपाली खाना खान थाले भने हाम्रा सन्तान फेरि पहिलेका झैं अवश्य विर नेपाली बन्नेछन् । शुद्ध खानाले यिनको तन र मन शुद्ध हुनेछ र फेरि आध्यात्मतिर हाम्रा नेपाली अवश्य फर्कने छन् । पिर नगरौँ हजुर, यो तपोभूमीमा फेरि शान्ति हुने छ। 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 हरि ऊँ तत् सत्🙏🙏🙏
@@madhujanakpuri1192 खै हजुर, अरुलाई दोष लगाउनु भन्दा आफैले गल्तिको जिम्मेबारी लिनु म पनि महान ठान्दछु, तरपनि दोष हाम्रो भन्दा पनि हाम्रो समाजलाई र देशलाई चलाउने ठुला- ठाला र नेता भनाउदाहरु को हो जस्तो लाग्दछ ! परिबर्तन आउदैमा आकाशबाट अन्नको बर्षा हुन्छ र सबैले सुति सुति खान पाईन्छ भन्ने बिगुल फुक्दै समाज र देशलाई तपाई हामीले नचाहदा नचाहँदै पनि विभिन्न स्वोरुप्मा बदलीइयो !!! आफ्नो धर्म र संस्कृति बेच्न लगाईयो, त्यसको बदलामा परिबर्तन र सुख पाउनेछौ भनेर जनता र समाजलाई झुट बोलियो !! आखिर के भयो त् अन्तमा ? जनताले संस्कार बिर्से, समाज निर्दई बन्दै गयो, जनतालाई आफ्नो पेट पाल्न पनि धौ धौ हुन् थाल्यो, जसले गर्दा पेटको लागि जो जे पनि बेच्न तयार हुने स्थिति को सिर्जना गरियो !!!! अन्तमा बिदेशी धर्मले पैसाको नाममा त्यो भोकमरीको फाईदा उठाउदै हाम्रो संस्कृतिको बदलामा आफ्नो संस्कृति बेच्न थाले !
अर्को कुरा, तपाई हामि सार्है अनुशाशनमा हुर्केको र हामीहरुले आफ्नो बच्चालाई धेरै छुट दिएकोले पनि यो बिकराल स्थितिको सिर्जना भएको हो !!! 🙏🙏🙏🙏
@@madhujanakpuri1192 एकदमै कति रमाइलो थियो त्यतिबेला सबै साथी भाई आफन्त सबसंग नजिक भइन्थ्यो अहिले त्यस्तो कहा छ । अहिले त त्यो सब सम्झदा नी आशु आउँछ
@@suman-bl3wq आज हरेक सम्बन्धमा स्वार्थ हावी भएको पाइन्छ, तर पनि हिजो झैं आज पनि अवश्य गतिला र राम्रा मान्छे छन्, जो चुपचाप छन्, अगतिलाको झुण्डमा हराएका छन्। आफूले सहि र राम्रो आचरण गरेर हामीले ति चुपचाप झुण्डमा हराएकाको आत्मबल फर्काउन मद्दत गर्नु पर्छ । अन्ततोगत्वा सत्य र राम्रो नै यो संसारमा रहन्छ ।
हजुरले हाम्रो हिन्दु धर्मको पुराना तथा विलुप्त हुन लागेका नेपाली भजन संग्रह यु टुबमा लगाइदिनु भएकोमा हजुरलाई हृदयदेखि कोटी कोटी धन्यवाद।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
🙏मुरी मुरी धन्यवाद छ । हामी सबै मिलेर हाम्रो मौलिक हिन्दु धर्मको रक्षा गर्नुपर्छ ।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
विनाशकाले बिपरित बुद्धि भनेको जस्तै हामीले नै हाम्रो धर्म र संस्कृतिको बिनाश गर्दा आएका छौं! अझ भनौ परिबर्तन को नाममा हाम्रो धर्म र संस्कृतिको बिनाश गरिदै गईएको छ, यस्मा हामि सबै सचेत हुन र सबैलाई सचेत गराउन यकदमै जरुरि भएको देख्छु म ! ति सुनौला दिनहरु जहाँ बिहान-बिहान रेडियो मा यी भजन बज्ने गर्थे, हामि सबै आफ्नै घर-आँगनमा सुरक्षित भएर खेल्ने गर्थ्यौं, ति दिनहरु आज सबै ईतिहास भएका छन्, अब हामीले हाम्रा सन्तानलाई हाम्रो धर्म र संस्कृति के हो भनेर देखाउने ?!!!
वर्तमान समयमा हाम्रो संस्कार, सांस्कृति र धार्मिक मान्यता लाई विदेशी भन्दा पनि बेसी हाम्रो आफ्नैहरूबाट जोगाउने दिन आइसकेको छ। घर खनेर आगन पुर्ने तत्वहरूको चलखेल धेरै नै बडेको छ। ईश्वर ले हामीलाई सद्बुद्धि दिउन।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
मेरो बिहानी अनि त्यसपछी को दिनलाई सुखद बनाउने माध्यम 🙏 धन्यबाद 🙏
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
यौटा भजनको कपि राईटको समस्याले गर्दा मैले यो भिडियो हटाउन बाध्य भएको छु, त्यो यौटा मात्रै भजन हटाएपछि यो भजन पुन अपलोड हुने छ, मेरो च्यानल मा आएर सुन्नु होला 🌹🌹🌹🙏🙏🙏
आहा कति सुन्दर अनि रमणिय भजनहरू बाल्य काल को याद आयो,
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
यो भजनहरुमा हाम्रो बालपन छ । हजुरलाई धेरैं धेरैं धन्यबाद । सबै भजन एकै ठाउँ समेट्नुभएकोमा i❤️❤️❤️🌹🌹🌹🙏🙏🙏
❤️❤️❤️🌹🌹🌹🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🙏🙏🙏
हरेक बिहानीय यी भजननसुनी काहीनचल्ने को को हुनचहुन्छ मलाइत अतीमनपर्छ
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
Narayngopal
Molie pani 🙏🌹
आध्यात्मिक उर्जा र प्रेरणाले भरिएका भजन सुन्दा आनन्दको बर्षा भयो। यस्तोकालजयी भजन रच्ने रचनाकार गाएक र सगीतकारप्रती हार्दिक नमन एबम यस्ता मौलिक रचना र सस्कृतिको सरक्षन र सम्बर्द्धन गर्नु हामी नेपालीको परम कर्तब्य हो। साथै भजन सुन्दा बाल्यकालको सझना र सस्मरले पुलकित तुल्यायो ।जय आनन्दकनन्द भगवानको जय ।
हजुरको कमेन्टको लागि निकै आभारी छु र खुसि पनि !!
आफ्नो संस्कृति हराउदै गएको आभाष भएर मैले यो लागएत अरु संकलन हरुको प्ले लिस्ट हरु बनाएको हुँ!! मैले यी संकलनको बिरोध गर्ने पनि देखें र यसलाई मन पराउने पनि देखें ! त्यसैले कोहि कसैले मन परायो वा कमेन्ट गर्यो भने हर्सित हुन्छु, किनकि यी कुराहरुको जगेर्ना गर्नको लागि म यक्लै छैन भनेर ढुक्क हुन्छु !
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
Call
पुरानो दिनको सम्झाना आयो
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
धेरै-धेरै राम्रो काम गर्नु भएछ। हजुरलाई मुरी-मुरी धन्यवाद। हरेक बिहान भजन सुन्ने चाहनालाई पूरा गरिदिनु भएकोमा। अझै राम्रो गर्नुहोला, शुभकामना
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
आहा कान पबित्र अनि मन प्रफुल्ल भो,
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
आफ्नो सनातन सभ्यता र संस्कृतिप्रति आम नेपालीको श्रद्धा झन सुदृढ र बलियो हुँदै छ तपाईं ढुक्क हुनुहोस् । यी सुमधुर भजन सङ्कलन गर्नुभएकोमा यहाँलाई हार्दिक धन्यबाद ।
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
सबैको जय होस् l एकदम मौलिक भजनहरु ...feeling nostalgic
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
धेरै राम्रो काम गर्नुभएछ, धन्न्यबाद तपाइलाई !
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!
जय शम्भु यसरी भजन सुन्न पाउँदा धेरै खुशी लाग्छ ।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
पुरानो याद आयो जय शिव शङ्कर
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, कमेन्ट गर्नुभयो खुसि छु, तपाई हामि सबै मिलेर नै आफ्नो संस्कृति र आफ्नोपनको जगेर्ना गर्न सकिन्छ कि भनेर मैले यो कार्य अगाडी बढाएको हुँ, साथ दिनु होला 🌹🌹🌹🙏🙏🙏
Very nice 🙏🙏🙏🙏🙏🙏🙏🙏jai jai ho
आनन्द नै आनन्द आउने भजन जय होस्
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
भजन आफ्नै राम्रो र हृदय बिदारक हुन्छ।आज युटुबमा राखिदिनु भएकोमा पृतिक च्यानललाई मुरि मुरि धन्यबाद।रुन मन लाग्ने पुरानो धुन गीत सुनेर।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏
जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
धेरै धेरै धन्यवाद 🙏🙏हामी सानो हुँदा रेडियो नेपाल बाट बिहान यो भजन सुनेर उठ्थ्यौ।
धेरै धेरै धन्यवाद हामी बल्य कालमा रेडियो नेपाल बाट बिहान यो भजन सुनेर उठ्थ्यौ धेरै याद सम्झन अउँछ जय जय 🙏🙏
मलाई मेरो निश्चल बाल्यावस्थामा पुर्याईदिनु भएकोमा हार्दिक नमन र धन्यवाद 🙏🙏🙏🙏🙏
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
मन लाई आनन्द आयो जय शिव शङ्कर
🌹🌹🌹🙏🙏🙏
Sadha kirpa raxha gari dinux bhole baba ki jie 🙏🙏🙏🌹🌹🌹🌹🙏🙏🙏
यो भजन संग्रह प्रकाशित गर्ने माहनुभाव लाई हृदय देखि नै धन्यवाद टक्र्याउन चाहन्छु अहिले हिन्दू सनातन धर्म देशिबिदेशी तत्वहरूले कमजोर बनाउने र बिदेशी धर्म लाई बढावा दिई रहेको अवस्थामा यो भजन संग्रह गरी म जस्ता तमाम् आस्थावान् हरु को लागी उपलब्ध गराउनु भएकोमा 🕉️🕉️🕉️🕉️🕉️🙏
पुराना भजनहरु कोहि कता कोहि कता खोजेर सुन्नु पर्थ्यो हजुरले एकै ठाउँमा संकलन गरि राखिदिनु भएकोले हजुरलाई मुरी मुरी धन्यबाद !
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
राम्रो सन्कलन। भजनहरु मिठा छन।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
धेरै बर्श पहिलेको रेडियो नेपालको धार्मिक कार्यक्रम को याद आयो । धन्यबाद
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला - संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
यस्तो मीठो ध्वनि अनि भजन अपलोड गर्नु भएको मा तपाईं मिडिया मित्र लाई धेरै धेरै धन्यवाद तपाईंको जीवन शुख मय बितोस तपाईंको सम्पुर्ण सपनाहरू पुरा होस भगवान सङ यहि मेरो प्रथाना छ
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
@@xettrigaming4520 मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
यो रेडियो नेपालको पुरानो धुन र संक्रेतिक भजन सुन्न पाँउद मेरो मन साह्रै खुसी भयो र पुरानो कुराहरूको धेरै याद आयो, My hearty thanks to this media.
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
आहा कति मिठो भजनहरु मनै तरङ्गित बनायो।
सत् सत् नमन तपाईलाई
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
हामरो,देस,मा,धरम,परचार,गरनेला,शुभ,कामना,हरहर,महादेव,ॐ,नमो,शिवाय
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
ॐ श्री गुरु ब्रम्ह गुरु बिष्णु गुरुदेव महादेव ,जय गणेश जय भैरब बाबा जय हनुमन्त कि जय ।👏👏👏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💖💖💥🗯️🗯️💫
अहा बिहान बिहानै मोबाइ खोल्ना साथ यो मीठो भजन अगाडी आएर बसेको रहेछ सानो हुँदा यहि धुन रेडियो नेपाल बाट सुन्ने गर्न्थ्यो आज जस्तो हात हात मा मोबाइल थिएन रेडियो सुनिन्थ्यो आज त्यही दिन को सम्झना आयो धन्यवाद धेरै धेरै।
Hjr.sahiho Kura tesaile t vanin6ni old is gold
हामरो,देस,अमर,रहोस,ॐगनेशाय,नमो
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
धेरै सुनदर भजन बालापनको रेडियो को धारमिक कायक्रम याद हजुर
@@khagendrakhanal450 🌹🌹🌹🙏🙏🙏
श्री हरि को कृपा ,हाम्रो अन्तराआत्माको पबित्र भावनै मानवता हो ।।।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
बचपन याद अायो कोटि धन्यवाद
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
Nice vajan
thank you so mucha bhajan ko lagi new bhajan pane rakhanu hola
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
जय पशुपति न।थ 🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🎼🎼🎼🎼🍅🌷🌷🌷🌷🌷🌷🌷🌼🌼🌼🌼🌼🔔🔔🔔🔔🌹🌹🌹🌹🌹
Ramro lagyo yo bhajan haru sunera peaceful feel vayo thank you so much for nice Bhajan 👏👏👏
धन्न्यबाद हजुर 🙏🙏🙏
अानन्दकाे अनुभुति भाे जय संकलन
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
Jay sree Ganesh
Jai Hindu Rashta Nepal
Jai pashupati nath ko jay
🇳🇵🌹🐍🌹🔱🌹🇳🇵🐍🔱🌹🐍🇳🇵🔱🌹🇳🇵🌹🔱🌹🇳🇵🌹🔱🇳🇵🌹🔱🌹🇳🇵🌎👏🙏👏🙏👏👏🙏🌹🛐
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
बालक कालको याद आउँछ ।धन्यवाद ।ॐनम् सिवाय 🙏🙏
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
अाहा मेरो नेपाल. Om
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
ॐ नम शुभ बिहानी ।
मेरो संकलन श्रबण गरेर हजुरले आनन्द लिनु भयो, म निकै आभारी भएँ 🌹🌹🌹🙏🙏🙏
Malai sarai man parne dhun ho yo🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Happy to hear this 🌹🌹🌹🙏🙏🙏
मलाई पुरानाे भजन मन पर्याे ।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
सन्सार कै सबै हिन्दुहरुले सुन्नै पर्ने पुराना एकदमै चलेको भजन हरु एकदम आनन्द आऊछ जएपसुपतिनाठ🙏🙏🙏🌼🌻🌹🌹💐💐🌼🌻🌺🌸
ॐ जय पशुपति न।थ 🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌼🌼🌼🔔🌼🌼🌼🎼🎼🎼🎼🌷🌷🌷🌷🍍🍍🍍🍌🔔🔔🔔🔔🔔🌺🌺🌺
हाम्रो धर्मसंस्कृतिको सबै मिली संरक्षण गरौं | मौलिकतामा रमाऔं, देखासिकी नगरौं |
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
हाम्रा अराध्य देव श्री पशुपती नाथले सवैको कल्याण गरुन
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
Jai pasupati Nat je ke jai jai 🙏🙏🙏🙏🙏
🌹🌹🌹🙏🙏🙏
नातिकाजी,शिवसंकर ज्युहरुको पालाको गीत,संगीत र भजनहरुको स्वर्ण युग नै थियो।आफ्नै मौलिक धुन आजसम्म पनि उतिनै मार्मिक र मनै आनन्दित तुल्याउछ साथै ती बालापनको याद दिलाउछ।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏
जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
OmSanti om santi Nepal ra Nepali jantalai santi leraunuhos pasupati nath
🌹🌹🌹🙏🙏🙏
सारैरामो् छ।अति सुनमनलाग्नेभजन सधै भरि सुन्न पाईयोस जय भोले बाबा ॐ पशुपतिनाथ बाबालाई
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
धेरै राम्रो लाग्यो ॐ हरहर महादेव
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
Hamro nepali bgajan sangrah saharai ramro bitriman chune sampurna devi dewatahuruko jai jai hos om namah bhagwate basu deeaya 🎃🎃🎃🎃🎄🎄🎄🎄
मेरो संकलन श्रबण गरेर हजुरले आनन्द लिनु भयो, म निकै आभारी भएँ 🌹🌹🌹🙏🙏🙏
असाध्यै मन पर्ने संङ्ख ध्वनि, अनी भजनहरु पनि त्यत्तिकै मिठो छ।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
रेडियो नेपालबाट गुञ्जने यी भजनहरु कालजयी छन् । अझै पनि विहान गुञ्जञ्छन् ।
🌹🌹🌹🙏🙏🙏
ॐनमःशिवाय
जयनेपाल🇳🇵🇳🇵🇳🇵
om nama shivaye
यौटा भजनको कपि राईटको समस्याले गर्दा मैले यो भिडियो हटाउन बाध्य भएको छु, त्यो यौटा मात्रै भजन हटाएपछि यो भजन पुन अपलोड हुने छ, मेरो च्यानल मा आएर सुन्नु होला 🌹🌹🌹🙏🙏🙏
Aaha kati ramailo thiyo ti purana din haru. Aajkal ka bhura harulai k thaha.
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!
जय पशुपतिनाथ बिहान बिहानै रेडियो नेपाल को मिठो धुन र पशुपतिनाथ को भजन सुनी बालापन ठुलो भएको थियो 🌷🙏🙏💞💞🇳🇵🇳🇵🇳🇵
राम्रो छ
आज ध्यान,भजन,कृतनको महत्यो नया पुस्ता पुस्तासम्म पर्याउनु अति जरुरी छ ।यो तपाईहरूको संकलन लाई नमन ।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
बाल्यकालमा बिहान को सुरुवात यी यीनै भजन सुनेर गरिन्थ्यो।।बीचको समय संकटग्रस्त थियो।। अहिले आएर फेरि पहिलेझैँ यी भजन सुनेरै दिनको सुरुवात गरिँदैछ।। धन्यवाद।।।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
धेरे।धेरे।धन्यबाद छ।यो।आरती।र।भजन।को।लागी।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
Ma t nepali vajan khoji khoji sunxu, ab dekhi sabaima anurodha x nepali vajan matr sunau🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, कमेन्ट गर्नुभयो खुसि छु, तपाई हामि सबै मिलेर नै आफ्नो संस्कृति र आफ्नोपनको जगेर्ना गर्न सकिन्छ कि भनेर मैले यो कार्य अगाडी बढाएको हुँ, साथ दिनु होला 🌹🌹🌹🙏🙏🙏
पुरानो रेडियो नेपाल को याद आयो....स्कुल जाने बेला भयो।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
राम्रो छ भजन
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
बालापनको याद आउँछ धन्यवाद 🙏🙏
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏
जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
आहा ,ओछ्यान मै सुतिरहेको बेला आफ्नो घरमै र छिमेकी घरमा यो भजन गञ्जिन्थियो,बच्चा को याद आयो, अहिले पनि यो भजन रेडियो मा बज्छ कि नाई?
मेरो संकलन श्रबण गरेर हजुरले आनन्द लिनु भयो, म निकै आभारी भएँ 🌹🌹🌹🙏🙏🙏
🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🙏🙏🙏🙏🕉️🕉️🔔🔔🔔🔔🔔
जय पशुपति नाथ
🌹🌹🌹🙏🙏🙏
Dhanye ho apko jo ki apne AAJ se 65 Sal purana bhajanko Sunaya or mujhe bacchpan ki yada diladiya om nm shivaye har har mahadev
मेरी तरफ से आप को बहुत-बहुत धन्न्यबाद, आप ने मेरो भजन संकलन पसन्द किया ! आप का जिबन सदा सर्बदा खुस और सुख रहे !!
Super collection ❤️❤️❤️❤️❤️
धन्न्यबाद हजुर 🙏🙏🙏
Dhanya hajur , hajurko prayas ani hamro anusaran kuro yeti ho ma ta pratyek bihan hajurko sankalan gunjayera afno gau gharnai vajanmaya banairahexu sathai Anya mera dharmama astha rakhnuhune sabai sabaima yo sankalan sunne sathai arulaipani sunayera kalyanko bhagidari banna huna binamra Abraha gardaxu Om Nama Shivaya
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
Om Om Om jaya Shree Siva Sankar ki jaya Jay Jay..... Jaya Shree Pasupati Nath ki jaya Jay Jay..... Ommmmmm
सानो मा रेडियोनेपाल मा सुनेको याद आयो तर अहिले सम्झनामा मात्र दुख लाग्छ।
के गर्ने हजुर पुराना र राम्रा चिजहरु सबै मेटिदै र मेटाईदै गए सम्झना मात्रै मिठो हुने भयो 🌹🌹🌹🙏🙏🙏
हरे कृष्ण हरे हरे।।।नमस्कार कुबेत बाट 🙏🙏🙏🙏
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏
जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
सानोको याद आयो
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
जय श्री पशुपतिनाथ की जय 🙏🏻🙏🏻🌷🌷🌺🌺
Ek dam ramro dhairai dhairai ramro bhajan har har mahadev 📿
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
Sarae ramro kam garnu bhyo hagur yo bhjan sunda man sarae khusi ra aananda lagirahe xa hamra saskriti rityriwaj masiyeko rahenaxa jasto lagyo janna hamro desh
मेरो संकलन मन पराइदिनुभयकोमा निकै आभारी 🙏🙏🙏🙏🙏🙏 छु !!
Om 👏jay hos nepal lagayt biswo jagatko kalyan gar parvu ......yeniharu vajan jasbaat raciyo jasle banay pani uhaa harumaa sat sat parnam x ykdmai aanandmy vajan x
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
अनि हामी सानो हुदाखेरी बिहानपख जाडोमा कट्टू लगायेर दाउरा जादाखेरीको याद दिलायो मनै रूयेर आयोहो
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, भजनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏
नेपाली भजन कति राम्रो
Sarai ramro ..
मेरो संकलन हजुरले मन पराईदिनु भएकोमा धेरै धेरै धन्न्यबाद, हजुरको दिन सुखमय बितोस, जिन्दगि सधै सफलताकासाथ अगाडि बढोस, मेरो एही कामना छ !!!
पुरानो याद आयो........
🌹🌹🌹🙏🙏🙏
जय नेपाल
🌹🌹🌹🙏🙏🙏
Old is gold yo dhun harula sabiko mutu xoyako Cha sabilai afno afno बाल्यकाल को याद त धेरै आयो होला
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
om shiva om shiva om omm omm shankar jay jay karuna sagar om mahdeva hara hara mahadev ommm
🌹🌹🌹🙏🙏🙏
Jai baba pasupati nath ko jay ho good morning om shanti 🕉🕉🕉🇳🇵🇳🇵🇳🇵💥💥💥🌟☀️🌞😀🌠💖💖💖🕉🇲🇰🚩🇳🇵🇳🇵🇳🇵🌹🌷🍁🌺🙏🙏🙏
Mali pne balak pn ko smmjhana ayo Dhany chha Hjur hrulae (Amar Rai India Barr
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
Dhannebad hajurlai nepali purano bhajan sunna paiyo sabaile nepali bhajan sunun bhanne lagcha malai
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!
जय श्री पशुपतिनाथ ।जय श्री गोरखनाथ ।
अमुल्य भजन स्वर संगीत सुन्ने मौका मिल्यो
हजुरहरुमा धन्यवाद ।
मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
Jay baba pasupati nath ko jay ho om shanti baba good morning 🙏🙏🙏❤❤❤💥💥💥💥💥💥💥❤❤❤
🌹🌹🌹🙏🙏🙏