नमस्कार 🙏 म लोक तथा दोहोरी गायक श्याम राना मगर। यो मौलिक रतौली भाका लियर आयका छौ।अन्तिम सम्म हेरेर साथ दिनुहोला।यदि तपाईं यो च्यानलमा नया साथी हुनुन्छ भने like,comments,share & subcribe गरिदिनुहोला।धन्यवाद 🙏
Ma japan 🇯🇵 bat naxutai herxu rw श्याम राना सुमन परिवार र तारा र बालचन्द्र जी लाई कोई पोनी नछुटाउनुहोला किनकि उहा बिना नुन बिनाको तरकारी खाएजस्तै हुन्छ लास्ट मन पर्छ उहाको शब्द
😂 राम्रो लग्यो साचिकै ,गाउको याद आयो आमा समुहले तिमिहरु केटा मान्छेले हेर्न हुदैन,फुहोर सब्दप्रयोग गरेर यस्तो यस्तो हुन्छ भनेर जिस्काउथे मज्ज लाग्यो, यस्तै खाले हस्यास्पद दोहोरी सुनेर तनाबलाई टाढा भगाउने कोसिस गर्छु धन्यबाद उत्तरोत्तर प्रगतिको कामना गर्द्छु from south korea.
Ati sundar ani utkrishta Ratyaoli. Bhai Shyam ra Baini Shila Ale ko mo Subachintak waha haru la mero nyano Abhivaadan ko sath mangal kamana thuprai Aashirvaad INDIA SILIGURI. 🙏
अाहा ! कार्यक्रम कत्ति मिठाे तरिकाले सञ्चालन गर्नुभाकाे सागर गुरुङ ज्यु , मन पर्याे !! कलाकारहरु काे भन्दा काे कम ? एकदम रमाइलो लाग्याे !!! रत्याेली हाे स्वभाविक मानें शब्दहरु पनि तर श्याम जिले हाउभाउ नै चैं नगरेकाे भए हुन्थ्याे लाग्याे ! यस प्रकारकाे गितमा हाम्राे रत्न श्रेष्ठ जि अझ बढी रमाउनु हुन्छ लाग्छ ।
wow hijo aaj hamro bhai haruko dohori le xutai annda auni ra suman sagar bhai Tara bahini ko kadha saibdha 😍😍🤣🤣🤣🤣🤣🤣🤣aru bhagh ni lainu hae mero payero shyam bhai pat 2 ratauli ghar ghar ko dherai jalko ayo
Kati Ramailo hai hajurharu ko rile dohori malai sarai man parchha😊😊 yYo group kahilyai nachhutos, sadhai yasari nai agadi badhnu💕 Malai yo group sarai man parchha🙏🙏
यस गीत गाउँदा राजु rd दाजु लाइ पनि लेवाउनु भयको भय अजै राम्रो हुने थियो कि asko part 2pani चाहियो है shayam दाजु राजु rd लाइ पनि लियर आउनु होला suvakanna सबै tim लाइ
wow रतेउली भने को येस्तो हो बबाल छ कुन मुखले तारिफ गरु कुनै शब्द नै पाईन म 💃💃💃💃💃
भाग 2पनि ल्याउनु हाेला श्याम राना दाजु
बबाल लाग्याे धेरै रमाइलो लाग्याे
Hahaha....
कति हास्नु😂😂😂😂😂 नट कन्ट्रोल हाँसो।
keep it up Shyam g
सुमन ,सागर अनि सिला , तारा भएसी त्यत्तिकै रमाइलो हुन्छ। र छुटाउनै नमिल्ने कलाकार श्याम राणा
श्याम, सुमन, सागर, र बालु दोहोरी को king नै हुन), सलाम छ।
सम्पूर्ण टीम लाई धन्यवाद यहाँ एकजना ले केही गर्न सक्दैन मिलेर गाउनु रमाइलो छ सागर र सुमन शब्द को पङ्खा भय है म
सागर सुमन श्यामको शब्द बबाल दामी लाग्यो।दामी छ सबैको
Kati ramailo ❤️❤️👌👌🙏🙏😃😃😃😃💔🎤🎤💃💃
सुमन भाईर सागर भाईकाे टुक्का कडा अायाे है साथि हरु सबै टिमलाई धेरै धेरै बधाई साथै सुभकामना
मर्नै लाअाे बाई माे त हासेर 😁😁😁अतिनै रमाइलो ,,सागर दाईले हसाउने के सारै😁😁
सागर ❤❤❤सुमन भय सारै हसाउनुहुन्छ बधाई छ अल टिम
सारै मीठो हुन्छ यो टिम मा झन त सुमन सागर भय बयान गर्ने सब्दै पाइदैन
कोहि भन्दा कोहि कम छैनन् अझै श्यामको त कुरै नगरौं
श्याम दा को गाउने शैली wow .यक्दमै रमाइलो लाग्यो ।धन्यबाद बाद्य्बादक टिम धेरै राम्रो बाजाउनु हुन्छ ।उमेस दाइ को कला यक्दमै राम्रो लाग्छ
सबै अब्बल कलाकार ले उधुम मचाये 💃💃💃💃💃💃ओहै सररररर च्याट
आहा कति रमाइलो म त कुनै भाग पनि नछुताइ हेर्छु सबै लाई धन्यवाद
नमस्कार 🙏
म लोक तथा दोहोरी गायक श्याम राना मगर।
यो मौलिक रतौली भाका लियर आयका छौ।अन्तिम सम्म हेरेर साथ दिनुहोला।यदि तपाईं यो च्यानलमा नया साथी हुनुन्छ भने like,comments,share & subcribe गरिदिनुहोला।धन्यवाद 🙏
Big fn daaju😍😍
हाम्रो बाग्लुङ तिर बधी मात्रा गाइने चलन छ गाउकै याद दिलाइदिनु भो भाइ अर्को भाग नि ल्यानु होला होइ❤️❤️❤️❤️
राम्राे छ श्याम जि , तर भाेगटेकाे हाउभाउ नै चाहिँ अलि बढी नै भयाे कि लाग्याे !
Dherai ramailo lageyo daju
भाग 2 चाईयो यै भाकामा
दोहोरी चाहि खत्रा छ कति हास्नुर गारो छ हो मलाई जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट
श्याम दाइ, सागर दाइ र सुमन दाइ को म ठूलो फ्यान हु म भाग दुइ पनि छिटो हेर्न पाइयोस् झट्टै लिएर आउनु है।
सारै रमाइलो लायो रतेउली ❣️❣️❣️❣️
Sarai ramro xa qatarbata heriyo majale shamko chhanelma🇳🇵🇧🇭🌷🌷🍏🍍🍒🍎🥀🌼🌻💐🕊️🤣🤣
सुमन र सागर को कडा टुक्का। एकदम रमाइलो लाग्यो
Woww mero man parne shyam rana balchandra dai sagar dai ani sumna aati ramro tuka prahar garnu hunx pargatiko kamana x hjrlai😊😊😊
?,
@@sitamagar9137
@@sitamagar9137 koi nahi 45d$errfee5111
@@sitamagar9137 n8😊😊😅v22mm
रातौली गाउन चै श्याम दाइ लाई शुहाउनि
सारै रमाइलो रतेउली हास्दा हास्दै आसु आयो 😁😁😁😁😁😁
सुमन सागर हिरो दोहोरी किङ यार❤️❤️❤️❤️❤️❤️
Ma japan 🇯🇵 bat naxutai herxu rw श्याम राना सुमन परिवार र तारा र बालचन्द्र जी लाई कोई पोनी नछुटाउनुहोला किनकि उहा बिना नुन बिनाको तरकारी खाएजस्तै हुन्छ लास्ट मन पर्छ उहाको शब्द
र सागर जी को गाउने शैलीनि wow
aha kati mitho sampurna team lai badhai xa
यो ग्रुपमा चिज गुरुङ्ग पनि हुनु पर्ने अझै कडा हुन्थ्यो।
स्याम भई मालाई नी लनुन लोक दोहोरी साँझ मा मपनि hjur हरु जस्तै गाउन मन लाग्छ तर मेराे सपोर्ट गर्नी कोई छैन पिलिज रिप्लाई श्याम भई
😂 राम्रो लग्यो साचिकै ,गाउको याद आयो आमा समुहले तिमिहरु केटा मान्छेले हेर्न हुदैन,फुहोर सब्दप्रयोग गरेर यस्तो यस्तो हुन्छ भनेर जिस्काउथे मज्ज लाग्यो, यस्तै खाले हस्यास्पद दोहोरी सुनेर तनाबलाई टाढा भगाउने कोसिस गर्छु धन्यबाद उत्तरोत्तर प्रगतिको कामना गर्द्छु from south korea.
सारैई रमैइलोर मजा लागेयो दाजी रतौउली म मलेसिया देखिहेर्दैइ छु
श्याम दाइ को कडा 😂 तथा सम्पुर्ण टिम को प्रस्तुति सारै राम्रो 😂
बबाल दामी लागेयो हजुर👍️👍️🙏🙏
स्याम ब्रो को टुक्का अनि गाउने इस्टाईल सारै मन पर्यो❤
Kada aayo kada
चार पटक हेरि सके अझै धित मरेन। सम्पुर्ण कलाकारहरुलाई बधाई छ।भाग अर्को पनि तुरुन्तै ल्याउनु पर्यो 😁😁
श्याम र बालु राम्रा भए सारिले
लाउन पाएन सुमनले दारिले।।।
(भन्नू पर्याे नि जालुले)
Dami babal x hai sampura timlai dhannebad na butwal
आहा धेरै राम्रो यो टिमलाइ म सदैव हृदय देखि सम्मान गर्दै आएको छु र गर्नेछु 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Sagar bro dami n suman babal all team pani babal ramailo bho sagar bro keep it up all team pani babal ramailo bho sagar
आहा कति रमाइलो सम्पुर्ण कलाकारहरुलाई सात समुन्द्र बाट मेरो नमन छ म दुबै बाट हेर्दै छु 🙏🙏🙏❤️❤️❤️
आहा धेरै रमाइलो लाग्यो इन्डिया देखि हेर्दै छु
लाइभ दोहोरीमा सुमन सागरको कडा कडा सब्द आउने क्या♥️🙏सम्पुर्ण टिम लाई सफलताको सुभकामना।।
Ati sundar ani utkrishta Ratyaoli. Bhai Shyam ra Baini Shila Ale ko mo Subachintak waha haru la mero nyano Abhivaadan ko sath mangal kamana thuprai Aashirvaad INDIA SILIGURI. 🙏
तारा नानी को कडा आउछ सधै
बबाल
अाहा ! कार्यक्रम कत्ति मिठाे तरिकाले सञ्चालन गर्नुभाकाे सागर गुरुङ ज्यु , मन पर्याे !!
कलाकारहरु काे भन्दा काे कम ? एकदम रमाइलो लाग्याे !!!
रत्याेली हाे स्वभाविक मानें शब्दहरु पनि तर श्याम जिले हाउभाउ नै चैं नगरेकाे भए हुन्थ्याे लाग्याे !
यस प्रकारकाे गितमा हाम्राे रत्न श्रेष्ठ जि अझ बढी रमाउनु हुन्छ लाग्छ ।
हैट रिठ्ठे झाँक्री झटारो पनि झोप्पै चुढाउने गरी हान्ने बाइ
Wow jati suneni dhit namarne dohori suvakamana.sampurna timlai
सारै रमाइलो लागेयो सुरु देखि अन्तिम समन हासेरै मज्जा लिय मत सम्पूर्ण टिम लाइ धन्यवाद जय गित जय संगीत
Badhiya bhayo👍
अर्गानिक परम्परा रत्यौली
स्याम राना कति सिदा जस्तो देख्खिये का छन त्र खपिस छन गाउन
स्त पर्ती सत कर्बाई गर्नु पर्छ ।
यो छेत्र पुराई बिगार्नी खोजी एको छ ।
वाउ खत्रा दाेहरी😂😂👍️👍️👍️
Wow suman dai❤❤❤
सुमन र सागरलाइ अति आउनी शब्द पनि ।
आहा कति रमाईलो 😀😀😀💃🕺🕺🕺🕺🕺💃💃💃
Dherai ramro xa pura tem laibadhi
Khub ramailo rattyaoli
Dohari
सारै रमाइलो लागो रतेउली टिम सबैलाई सम्मान छ
सागरले हसाउने कालो चस्मा लाएर आको कालिकालाइ देख्दिन के भाको अति राम्रो लाग्यो ।
रत्यौली भाग 2 लियेर आउन होला प्रखाई मा छु अरु को को हुनुहुन्छ
sab jana ko ramro x dohori ani ramailo pani utikai x
आहा रमाइलो छ नयाँ नयाँ प्रस्तुति नयाँ स्वाद मा ल सबैलाई बधाई छ
रत्तेउली सुनेर धेरै आनन्द लिए हस्दाहस्दै रत्तेउली सिदिएको पत्तै पाएन रमाइलो अति रमैलो लाग्यो शुभकामना सम्पुर्ण तिमलाई
अरु पनि चाइयो रतेउल्लि
सुमन र सागर शब्द को फ्यान भए
😯 dami dami 👌👌👏👏
दामी छ सम्पूर्ण मा धन्यवाद छ
कति रमाइलो हो रत्यौली🤩🤩🤩🤩🤩
बसन्त दाजु लेराउनु परो है अब 🙏🙏
कालिकाले सुरुमै गित बिगार्यो
धेरै धेरै रमाइलो लाग्यो hindi english songs hru सुन्दा यस्तो आनन्द लग्देन
जे होस् भोगटे को चर्चा धेरै भयो रमाइलो लाग्यो
Sagar bro you're rock babal comedy tukka sagar bro keep it up all team pani babal ramailo bho
Sagar or suman best
Aaha kati ramailo vako ho Shyam dada
भाका सुरुमा ठिक थियो रत्नले गाएसी बिग्रीयो
अम्बो !! हासेरै मर्ने भयो त हौ 🤣🤣🤣 रमाईलो लाग्यो धेरै नै ♥️♥️♥️
अर्को पार्ट पनि चाहियो
धेरै राम्रो छ शुभ कामना सम्पूर्ण मा
wow hijo aaj hamro bhai haruko dohori le xutai annda auni ra suman sagar bhai Tara bahini ko kadha saibdha 😍😍🤣🤣🤣🤣🤣🤣🤣aru bhagh ni lainu hae mero payero shyam bhai pat 2 ratauli ghar ghar ko dherai jalko ayo
आहा कति रमाइलो रत्तेउली दोहोरी गीत। सारै हासियो आज त। दामी दामी🤣🤣🤣 सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏🙏
अाहा कति रमाइलो रतौली👍️👍️👍️👍️👍️
Ramaelo x la
@@shisireditvideo3663 उत्
Aaha kati ramailo ho ratna srestha daju ni hunu hudo raixa😍
Kati Ramailo hai hajurharu ko rile dohori malai sarai man parchha😊😊
yYo group kahilyai nachhutos, sadhai yasari nai agadi badhnu💕
Malai yo group sarai man parchha🙏🙏
Aru sbaiko ati ramro xa hai tara le kasailai pani palo din nakhojni
Ramailo chha
सोमन भाइ यु आर ग्रेट ।।। लभ यु ।।।
रतैऊलि रमाइलो दोहोरि भाई बैनि को
हैट सारै रमाईलो टिम हसाएर मार्छन यार 🤣🤣🤣🤣
आजको यो super star ग्रुपमा कालिका दिदी पनि आउनुभएको रछ, रमाइलो लाग्यो , सबै कलाटिमलाई कला यात्रामा सफलताको शुभकामना छ,,
Sagar bro dami n suman babal kada❤😂😂❤❤❤
ओहो हार्मो गोर्खाली र धादिङ्गे मिलेर आयसी त रोधी घर नै उजेलो लाग्नी मलाइ त सफलता को कामना छ💕💕😃😃
Sab Tim Li good luck dai aaji ramro garnu
Wow WOW very nice xa hajur all 🙏🙏👌🙏❣️❣️❤️💞💞♥️❣️
यस गीत गाउँदा राजु rd दाजु लाइ पनि लेवाउनु भयको भय अजै राम्रो हुने थियो कि asko part 2pani चाहियो है shayam दाजु राजु rd लाइ पनि लियर आउनु होला suvakanna सबै tim लाइ
Super dohori
Aaha sarai ramro ratauli sabai temlai badai
बबाल दोहोरि
सारै रमाइलो हुनुहन्छ हजुरहरु टेहिता सारै रमाइलो लाग्छ सधैं हेर्ने गर्छु सबै कलाकारलाई सम्मान गरेको छु है
हैट के दोहोरी हो यस्तो