हास्दा हास्दै मार्यो , आज सम्मकै तहल्का मच्चाउने दोहोरि, श्याम पागल भए , Rile Live Dohori, Ho ra Ho
Вставка
- Опубліковано 19 вер 2024
- Present :- हास्दा हास्दै मार्यो , आज सम्मकै तहल्का मच्चाउने दोहोरि, श्याम पागल भए , Rile Live Dohori, Ho ra Ho
...................................................
#Suman_Pariyar #Rile_Live_Dohori #shyam_rana
🎙गायक/Singer
Shyam Rana
Suman Pariyar
Balchandra Baral
Sagar Bc
🎙गायिका/Singer
Shila Ale
Tara Thapa
Kalpana Dahal
Renuka Bhattrai
Kalika Roka
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,
यो रिले लाईभ दोहोरी टीमलाई मन पराउने कति छम हामी हाजिर हौ साथी हो 😋😎😉👏👏🤚🤚
म पनि छु है सर्😅👏👏👏
हुन्छ हजुर
मलाई सुमन धेरै राम्रो लाग्छ म पुर्ब इटहरी बाट हो सुमन को अपिसोट सबै नछुटाइ हेर्छ्❤️❤️
Ma chu
उधुमै मन पर्छ यो ग्रुप
सुमनजि र बालचन्द्रजि यी दुईको दोस्तिमा कसैको आँखा नलागोस दोहोरी रमाइलो लाग्यो धेरै हासे म अझै रमाइलो गर्दै अघि बढ्नु होला शुभकामना छ पुरै टिमलाई ❤️❤️💐💐🥀🥀
शिला ,तारा ,बालेन,सुमन भएको ठाउँ नै रमाईलो हुन्छ।
😍😍😍
बलचंद्ररा र सिला दिदिको हाँसो सुमन कोर। ताराको टूका अति रमाइलो बधाई छ यो टिम। लाई म भारतको चेनै देखि
तारा र सुमन परियार भयेर मात्र हेरेको मैले😍😍
सुमन दाई नभाको दोहोरी त हेर्नै मन लाग्दैन मान्छे नी राम्रो स्वर पनि, शब्द पनि राम्रो best of luck brother for upcoming days💗💗
Suman pariwarrr bainna ta Mero moibiel nai chaldiannn Mero ragat Mai sumannn pariwarrr hooo
Malaini Kati ramro lag6 sor sabda ani man6e pani
UGCTV
सुमन बाले दाईर सिला दिदिको तारा को अति मनमोहक पछ हेरेकै हेरै गछु सब टिमलाई बधाई छ मेरो तफबाट बाट
Aaàaaaaaaaaaa
Ramilo live 😊😊😅😅😅🎉🎉🎉😂😂in ❤❤❤the
सुमन दाइ नमस्ते एकदमै राम्रो छ दोहोरी तपाईं हरुको दोहोरी सुन्दास आनन्द आउँछ सम्पुर्ण तिम लाई सुभकामना ❤️❤️
सारै राम्रो दोहोरी सुमन भाई को गीत अति मन पर्छ शब्द चयनमा खप्पिस सुमन भाई काे दोहोरी सबै सुन्छु र हेर्छु सुमन नभए लाईफ दोहोरी खल्लो लाग्छ भाई लाई आगमी दिनको धेरै धेरै शुकामना 👍👍❤️❤️
सुमन जि को त सरस्वती ले नै बास गर्नु भाकोछ मुखमा। शब्दमा कति मिठास छ।हजुरलाइ सफलता को धेरै धेरै शुभकामना छ।अनि हजुर को सबै टिम लाइ अगिम शुभकामना छ।🙏🙏❤️❤️
ni ji
अति राम्रो पर्तुस्यी सप लाई बदैइ छ सुमन brother रेनु को लस्त big fen 🙏🙏
सुमन दादा नमसते हजुरको दोहोरि गाउदा भनेको शबद धेरै मनपरछ सबै टिमलाई धनने बाद छ
Mso
T
सुमन कति राम्रो मान्छे हो गायकी त्य्स्तै राम्रो बयान गर्ने सब्दनै छैन्😍😍
सुमन दाइ नमस्ते कति राम्रो हो के दोहोरी सबै टिमलाइ बधाई छ
6þþþyþt
आज सुमन सर आएपछि रमाइलो हुने भो
सुमन भाइ भबिस्यमा राजु 2 कनकी सोर अनुसासित अबल मिठास सईली राम्रो छ सुभकामना भाइ अनि सम्पुर्ण होलटिम लाई सफताको सुभकामना छ जयगित जयसङ्गीत🌷❣️🙏
legend भनेको legend नै हो wow इंद्रदाई ,सिला दी, 🙏🙏🙏🙏 good luck all of you,
सारै रमाइलो दोहोरी अनि सुमन ब्रो मान्छे जस्तै राम्रो शब्द्द,स्वर पनि उस्तै रामो सबै टिमलाई सफलता को शुभकामना ।।👌💖💖
सुमन जि हजुर को टीम को रमाइलो नहेरी निन्द्र लाग्दै सफल्दा को कामना हजुर हरु लाई💋❤️❤️❤️❤️
Ramro sabda chhahen gari gauna paro alli
हरेक दुख पीडा भुल्ने गर्छु तपाई हरुको दोहोरी हेरेर सम्पूर्ण टिम लाई अझै धेरै प्रगतिको भब्य शुभकामना सुमन सर को हासो धेरै मन पर्छ्💕💕🙏🙏
🙏🙏🙏यो टोलीको दोहोरि हेरि रहुँ हेरिरहु जस्तो लाग्छ क्या खत्रा तरिकाले गाउनुहुन्छ हासो लाग्नि बबाल छहै दोहोरि सब जनालाई धेरै धेरै धन्यवाद ❤️❤️❤️❤️👌👌👌👌
Sumannn pariwarrrrr binaa ta khalklooo hunxxz
तरा बहिनी लाई धेरै हेपेर न भनेको भए राम्रो हुने थियो सधै सबै ले किन हेपेर गित गाएको
सबैको सोर उस्तै मिठो तर शिला दिदी चै साह्रै नै सुरिलो अनि मिठास पनि उतिकै, दिदी हजुर्❤️❤️🙏🙏🙏🙏
बिबाद मा ल्याउने तारा थापा नै हो जतिसुकै भने नि बुद्धि न आउने रैछ गित चाहिँ समग्रमा एकदम राम्रो छ प्यारो भाइ सुमन को टिम लाई सुभकामना 😍😍🙏
Tike xa Tara ko nice does Laguna
शब्द शब्द का खानी हरु अब्बल कलाकार हजुर एक जुट भये पसि दुनिया चकित पार्छन को भन्दा को के कम छन सुमन उसतै बालचन्द्र उस्तै ईन्द्र उस्तै स्याम उस्तै सागर उस्तै सिला लाई भन्नै परेन तार उस्तै के सारो जुटेका हुन बधाई छ
Wow खत्रा दोहोरी गीत सुनम सुनम जस्तो अझ भन्नुपर्दा बला चन्द्र दाई र सिला दिदी को हासै मिठो यो टिमलाई अग्रि शुभकामना 🙏🙏🙏🙏♥️♥️♥️♥️
Sumana dada lagayat sampud timlae saman sadhey suna paiyos yastey ramaila ramaila geet haru jay geet jay sageet🙏🙏🙏
म सुमन दाजु को बीग फेन तपाईंको पुरा लाईभ हेर्ने गर्छु तपाईंको शब्द सार्है मन पर्छ सफलताको शुभकामना
सुमन दाई रेनुका भाउजुलाई कति माया गर्नु हुन्छ ❤️❤️❤️❤️
Shila didi ko voice chai Sarai mitho,cleary n amazing 😍
हाहाहा ❤❤❤सुमन दादा र बालचन्द्र दादा अङालो हालेर हल्लेको देख्दा त झन सारो हासो लागो मलाइ त।गीत धेरै राम्रो र रमाइलो छ अझै अगाडी बढदै जानुहोला😊😊😊
साह्रै रमाइलो अनि ठट्यौली पाराको छ दोहोरी यत्ती रामो गीत सम्पुर्ण टिमलाई एक्मुष्ट शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵👌👌
Suman pariyar is my favorite👍👌🏻👍👌🏻👍👌🏻👍👌🏻
सुमन जी को स्वर एकदम मिठो छ कटी मिठा मीठा शब्द लियर गाऊनू हुन्छ हजूर लाई सफलतको धेरैधेरै शुभ कामना सबै लाई जना लाई आगी बडनू 😘❤️🥰😍❤️😘
असाध्यै राम्रो लाईभ दोहोरी आहा बधाई छ सम्पुर्ण कलाकार साथिहरुलाई 🙏🙏💕💕
सुमन सर भको ठाँउ मात्र रमाइलो लाग्न थाल्यो सारै रमाइलो लाउछ i am bg fan 💋💋💋💋
सबै टीमलाई बधाई छ हजुर हरुको दोहोरी धोहरीले हसायर मारे मत सुमन सर को मुख चलाऊदापनी मन पाउने हो झन
सबै दोहोरी हेर्छु एकदमै मन पर्छ 🥰🥰
Ramro xa dhori sagar dai vako va derry ramilo hunthyo hoilla
Hamro gorkhali suman dajai vaysi ramailo hunxa
सुमन सर प्रस्तुति एकदम राम्राे लाग्याे अझ सागर सर भैदिएकाे भए झन मझा हुने थियाे
suman dai well come hjur ma thulo fen ho aaj ko dohori aakdam mai man pariyo very nice 👌
Wow derai samailo dohori suman Sir lagayat sampuda temlai suvakamana🙏🙏🙏
आहा सारै राम्रो गाना गाउनु भयो सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभ काना छ❣️
अज सागर दाइको कमि भो त झन बबाल हुनिथ्यो💕💕😌😌😅😅😅😅😅
आहा कित मीठो गित गाउनू भएको सुमन जि आरु कलाकार हरुले पनि राम्रो गाउनु भएको छ मन बाट समन छ मियु 🌷🌷🌷
कमेडी पाराको दोहोरी गित सुमन बाबुको सम्पूर्ण टिमलाई नै सफलताको धेरै धेरै शुभकामना छ ।
अाेहाे, बबाल दाेहाेरी.. मिल्छ भने बेहाेरा धौ नानी ।
सुमन दादा पनि आब बाल चन्द्रा दादा जस्तै हस्न लाग्नु भयछ ।। धेरै राम्रो रमाइलो ।।।।।।
Sarai ramro dhorahi malai dharai Man parxa suman le gayako 🙏🙏
सारै रमाईलाे सुमन दादा काे टिम सुभकामना
सुमन जि के सारो भनेको हो तारा लाइ
aaj ko git ma shila di &suman bhai best 👍
love you so much everyone ❤
Suman tara t gahana bhae dohoriko sabai laai shubhakaamana x
suman n shyam is my favourite......keep it up👍👍
आहा कति रमाईलो रिले दोहोरि धेरै धेरै बधाई तथा शुभकामना छ। सम्पुर्ण टिमलाई । जय गित् जय संगित्।
Kina ho jatibala pani taralai matra hochayauni
हजुर को पर्तिभा कति मिठो छ है मेरो दाइ miss you and love you सदैव खुसी हुनु ❤❤❤❤❤❤❤❤❤❤❤❤
हत्तेरिमा टोक्ने कति हाँस्नुर दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट चैट
सुमन भाई भयको ठाउँमा सारै रमाइलो हुने।
आज भाेलित देहाेरि पनि अरुत हेरन मन लाग्दैन केहाे सुमन भाई र बालचन्द्व काे तिमलाई हेरनमन लाग्छ रमाइलो मरि लानु केछर ।
Good suman +ranuka
सुमना भाइ हजुर काे सब्दा हरु कति मिठास छ हजुर लाई उज्ज्वल भबिसेकाे सुभकामना छ
सुमन दाइ काे गित खाेजि खाेजि हेर्छु मत
Suman daiko voice Kati mitho raix...jhandai Raju pariyar daiko jastai.
Suman pariyar ko tukka sunera hasda hasdai petai dukhyo kati gauna aako hasauni tukka no 1 suman pariyar sabai dohori sunxu suman pariyar ko safalta ko suv kamana 🙏🏻🙏🏻🙏🏻🙏🏻
Wow wow dami 💪👍 सुमन भाई हासेर नै सकियो हैट गित सबैलाई शुभकामना यस्तै यस्तै मिठो अनि हासिरहने कोसेली पस्कनु होला है 🙏💪💪
रेनुका ले झटारो चाहिँ खत्रा फर्काको है के भन्लान् अरुले बाख्रा पाठि हेर्या छ गोरु ले दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट 😀😀
हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💋💋💗❤️❤️❤️❤️❤️❤️❤️
कति रमाइलो मलाई त सुमन भए पछि झन् रमाइलो हुन्छ
me 2
me 2
Sabai tim lae aagrim suvakaman
Dherae man prxa malai hjr haru ko tim
Aaja Kati ramro Jodi xa suman dada and renuka ko
सुमन दाई दोहोरि को राजा
Very nice dohori feri arko part Pani yahi song ma mind fress vayo
पुरै भिदिओ हेरियो रमाइलो लाग्यो बिशेष गरि सुमन सर लाई धेरै धेरै धन्यवाद हजुर को बिग फ्यान
आहा कति मिठो गित हो सुमन दाइ को मलाइ मन parx
आहा कति रमाइलो दोहोरी ।जनकी ले अरु भन्न बेर छैन हिहिही।
Ramro xa dohorhi suman ko prastuti jhani ramro
Sabailai badai cha mithas dohori
Lastai ramailo dohori best team🤣🔥😍🤘🙏
hjur haru ko team ko dohori herni bani basisakyo Wow dherai ramailo 👌🙏🙏congratulations to all team👍🎉❤❤
आहा अति नै मिठो रमाइलो आहा
🙏अत्यन्त मिठो दोहोरी हँस्यौली ठट्यौली शैलीमा प्रस्तुत गर्नुभएको शुभकामना सुमन जी लगायत सम्पूर्ण टिमलाई 🎉🙏
सुमन भएकी तहल्का पिट्यो
suman shyame balchandre ...best❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक सम्मान समस्त दोहोरी पारखिहरुमा मन बरालने भनेकै दोहोरी हो।समस्त टिमलाई धेरै सम्मान सहित आगामी दिनको पनि अग्रिम शुभकामना 🙏🙏🙏🙏
अाहा सारै रमाईलाे रिले दाेहाेरी तेहि माथि हासायर मार्याे टाेलिले सारै राम्राे छ सबै जना कलाकार काे उतिकै उत्कूष्ट छन शब्द हरु बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌👌
सुमन र टिम लाई नमन सारै रामरो दोहोरी हामी बिदेस मा बसने को लागी जया श्री कृष्ण कडेल 🫡🙏
My favourite dohori gayak suman daju❤️❤️❤️🙏🙏
Good suman g
हैट कोप्रा ग्याङ ले हासाउनु हासायो कति रमाइलो हो यो ग्याङ आए पछि त हेर्दाहेर्दै गीत सकिएको थाहै हुन्न ।
सुमन दाइ रमाइलो भयो
लोक दोहोरिको किङ हुन्छन सुमन । सरस्वती को बास छ मुखमा ।
कति सके को के हँसाउन पनि सम्पूर्ण टीम लाई सफलता के काम
khub ramri xau nani milxavane behora dhou nani...Sumanji
wow just wow
Suman pariyar wow I'm big fan
दाेहाेरि सारै रामराे छ तर अलि लामाे गराउनु
Good suman raika g
सारै रमाईलो दोहोरी
Big big fan tapaiko group ma missina man lagxa haser marina xa babal xa
Ashadai man paryo lokdohori ra balekohasho
दादा हजुर आए पछि बल्ल दोहोरी झै लाग्छ।