तीजमा कलौटे ससुराली पुगे पछि ज्वाई र जेठानले गरे कुकुर सरहको बिल्ला ,New Teej Rele Dohori - 2023
Вставка
- Опубліковано 22 сер 2023
- Present :-
तीजमा कलौटे ससुराली पुगे पछि ज्वाई र जेठानले गरे कुकुर सरहको बिल्ला ,New Teej Rele Dohori - 2023
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Balchandra Baral
Sagar bc
Sandeep Bhatta
Krishna Prasad Regmi
Narayan Dhakal
Bhuwan Adhikari
Ishor Bagale
🎙गायिका/Singer
Kalika Roka
Rejina Pariyar
Sakina Nepali
Suman Thapa
Tara Thapa
Rashi rijal
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai ( Top Bahadur Sharma )
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right . - Розваги
सहनशीलता भनेको के हो कलौटे बाटा सिक्नु😊😮😮❤❤1लाइक सम्मान कलौते को लागि
तर हो एक्दम सहि
@@sumimagarofficialthe same the time to get the same the time to the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same year he is the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get it to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to the same the time to get your website and I will be the same the time to get the same the time to get the same the time to the type of the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same the time to get the same type of the time try to get the same the type of the time to get the same the type of the type of tutorial on how to get the same the time to get the same the type yyyy yy
Aakhaa anubhabi bhaneko Anubhabi nai Hunxa guys .GIVE RESPECT Take respect. .THANK YOU, ,,,
@@sumimagarofficial❤❤❤❤❤❤❤
😂😂😂
जस्तो सुकै पीडा अनि दुख टचर हुदानी मुस्कान दिने कलौटे दाजु प्रती अभारी छौ जहाँ कलौटे उहीँ हामिलाई रमाइलो ❤❤❤❤❤😂
Yes
कलाकार तेजेन्द्र परियार प्रति उच्च सम्मान छ।
Good suman
तेजेन्द्र दाजु सम्मान छ तपाईलाई यति धेरै शहनि शक्ति रहिछ दाजु 🙏🙏🙏🙏🙏
सम्पूर्ण कलाकार प्रति उच्च सम्मान छ । रमाईलो को नाममा कसैको रंग विभेद नगरौ!
किन हाेला काेलाे मानछेलाइ पेचपरने गरेर गित गाकाे
Sahi ho
@@apsarathapa2719😅
पक्कै यो कमेन्ट गर्ने मान्छे काले छ 🤧😂
𝒀𝒆𝒔
कलौटे दाइको सहन शक्ति लाई सम्मान छ❤
मान्छे कालो होस या गोरो सबै लाई यक सम्मान देख्नु पर्छ
@@bkmohalal6227सहीहो
0. 😭😭
@@KumarKjadka❤
@@magar575😊😊😢😂😊😊😅😮😢🎉😂❤
तेजेन्द्र दाइ स्यालुट महान युबा कालो भानी मन सेतो रहेछ दाई
lasta ma deko raix kale le pani😂
साह्रै रमाइलो लाग्यो।कलौटे जी को सहनशीलतालाई हार्दिक सम्मान छ।
K ramailo mug haru dohori vanyaxa arulai Udaxa mugharu kaley kaley vanera dhohari sakya xa nirjala gurung chij gurung milanlama raju gurung ramji khand hera dohori ko mazza aauxa😂
कलौटे त्यति गोरीको पोइ हुन पाउँदा मख्खै छ हो ।😂😂
जे होस कलौटे को जहाँ गए पनि रमाइलो भएको हुन्छ 😁😁
सम्पुर्ण कलाकार लाई उच्च सम्मान छ 🙏🙏🙏
अत्यान्तै मीठो सुमधुर रमाईलो गित
All OK song
कतै हामी रमाइलो मै कसैको चित त ढुखाई रहेका त छैनौं ,,बाहिर जति मुस्कान देखाए पनि भित्र पिर नपरोस 😢
All the best all teams ❤❤❤
सहि भन्नु भयो यस्तै पिडा लिएर अस्ति तारा बैनि टिकटक लाइभ मा धुरु धुरु रुनु भको थियो। त्यहिं दिन को याद आयो सुरु मै सुन्दा
Tehita😂😂😂😂😂
मनोरञ्जनको लागि गाइएको गीत हो तर सब मिलि येसरी हेपाहा पाराले गाउनु चै अति हो।जे होस तेजेन्द्र भाइ रहरले होस या बाध्यताले भगवानले सहन शक्ति देकै हो🙏🙏🙏
जति बिल्ला गरेनी मुस्काउने कलौतेको खुबि😂😂😂😂
अति रमाईलो दोहोरि सबैमा नमस्कार धेरै सम्झना ❤ भाग २ पनि ल्याउनु पर्छ है रेजिना दिदी भन्ने जति यता हाजिर गरौ त❤
सारै रमाइलो लग्यो कलौटे को सहनशिलता लाई सम्मान छ ।❣️
दामी दोहोरी गित स्याम राना भयको भय झन दामी हुन्थियो यो like cament garane पढ्नेहरू लाई पसुपतिनाथ ले रक्षा गरून्।😂😂😂
😀
शहनशिलता भनेकै मानिसको गहना हो तेजेन्द्र जि don't mind
अनुहार
सहि छ ❤❤❤❤
❤❤❤❤❤❤😂😂Bichara tejendra dai😅😅😅😅😅😅
@@regyari1826as EA we ³ we ³e 325i budo b see 30e⁶🎉*
@@regyari1826.
गुल्मीको सान कलाैटे भाईरल उत्कृष्ट छ
हाेईन कालाे गेराे सबै हुन्छ सथिहरू किन ऐति सराे भनेकाे लाेला❤❤❤❤❤❤
तिजमा यथार्थमा आधारित माया ममता र साहानुभुति झल्काउने खालका, गित संगित हुनु राम्रो, यो अलि फरक किसिमको छ कि कसैलाई ब्याक्तिगत किसिमका हिंसाबोध हुने खालका गित संगित संगित ले कसैलाई रमाईलो लाग्न पनि सक्छ कसैलाई मानसिक असर पर्न पनि सक्छ
अहिले चाइ मैले माने कलौटे लाई।कलात होइन सहनसिलता देखेर ।त्यो ठाँउमा म भयको भय काल्पनिक भय पनि बक्यौता रातो पिरो हुने थिय। तेस कारन कलौटे लाई यक हजार लाइक हान्न चाहे।
सारै हासाे लाउनि दाेहाेरि सारै राम्रो लागो अझै यस्तो यस्तो रमाइलो गित सुन्न पाईयोस 🎉🎉🎉🎉❤❤❤❤
जे होस सारै रमाईलो र खुशि लागो गित बाटै भए पनि कलौटेलाई भनै भने यो गित सुनदा कति हासनु आऊन पनि काहा बाट आईपुगेछ😊😮🎉❤
रमाइलो को नाउँमा कसैको आत्मसम्मान मा चोट पुर्याउनु राम्रो होईन ।good luck to all.
live दोहोरीमा जति घोचपेच गरो उति रमाइलो मलाईत सारै मन परो ❤️❤️👍️👍️
राम्रो विषय वस्तु बनाएर समाज मा संदेश दिने दोहोरी गाउनु नी कोही व्यक्ति को रूप लाई लिएर त्यत्रो मानिस काे भीडमा baijat गर्नु मेन्टल toucher दिनु हो!यो राम्रो भएन यति राम्रो चलेका कलाकार हरु काे दिमागमा के चलेको होला,,
के देख्नु पर्छ यो समाजमा यार,,
तेसै कलाकार भनेको होर कलौटे दाजुले सहनशीलता र स्वोर त बबालै छ नि❤
मलाई धेरै मन पर्ने गायका रेजिना दिदी लाई धेरै सम्मान साथ सपोट छ 🙏🙏🙏🙏🙏
स्याम दाइ भैदेको भए अझ कति रमाइलो हुन्थ्यो ❤
Hjr
श्याम राना र शिला दिदी छुट्नुभएछ किन?
🤣🤣🤣कत्ति हसाउनु भयो के रेजिना बैनी र सबै teem ले कस्तो रमाइलो लाग्यो बैनी धेरै सुभकामना 🎉❤️🎉❤️सधै यस्तै गित सुन्न पाउ अनि धेरै अगाडि बढदै जानू होला र यै teem सगै रहनु र सबै भाइ बैनी हरुलाइ माया र आशिर्वाद 🎉❤️🎉❤️🎉❤️🎉❤️🎉🙋🙋❤️❤️
कलौटे र युबराज हो नेपाल म जति गालिबेजेति गरेनि रमाउने
यो दोहोरी त्यति राम्रो लागेन
सारै रमाइलो दोहोरि सुन्दा आनन्द आयो कलौटे भाइ तेजेन्द्र लाई पनि समेट्नु भएको मा खुसी लागो। होल टिम लाई शुभकामना ❤❤
❤❤❤❤❤❤❤❤
@j.bg.c9058
@j.bg.c9058
आहा सारै रमाइलो लोकदोहोरी संपूर्ण टिमलाई शुभ कामना अती उच्च सम्मान गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै रमाईलो लागो रिले दोहोरी जेहोस काले दाइ सहनी नै हो संम्पुण लाई बधाई छ सफताको शुभकामना
मायात मुटुमा हुन्छ रङ्ग सङ्ग तुलना गर्न बेकार हो। शुभकामना सबै कलाकारहरु लाई 🙏🙏🙏
साह्रै रमाइलो दोहोरी ।।।सफलता को शुभकामना ।।।
सम्पूर्ण कलाकार प्रति उच्च सम्मान गर्द छु ❤❤❤सारै रमाइलो दोहोरी ❤❤🎉🎉😂हास्न पनि कति हास्नु बरै हास्दा हास्दै काम गर्नै भुले छु😂😂😂
😮😮😮😮😮
@@Balraj-Dai àaaaàaaaaaaaàaaaaaaaaaaaaaaaaaaaáàaàaàààaà
@@Balraj-Dai aaraaa
A
A
A
A
Aa
Aaa
A
A
Aàaaaaaàaaaaaaaaaaaaaaaaaaaaaaaaaaàaaaaaaaaaaaaaqaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaàaaaàaaààaaàaaàààààaaaaaaaaaaàaaaaaaàaàaàaaaaaaàaàaaàaaaaaaqaaaaqaaaaaaàaaqaaàaaaaaaàaàaàaaaaaaaaaaaaàaaaaaaaaaaaaaàaaaaaaaaaàaàaaaaaaaaaaaaaaàaaaaàaààààaaaàaaaaaaaaraaaaaaàaaaaaaaaaaaaaaaaàààaaàaaaaa
रमाईलो भो तर कालिका दिदी रिसाई रहनुभएको कसैले याद गरेन।मनमुटाव कसैको नहोस् सम्पूर्ण कलाकारहरुलाई उच्च सम्मान छ।❤❤🎉🎉
कलाकारलाइ उच्च सम्मान छ रमाइलोको नाम रंग भेदभाव नगरौ ।
जे जस्तो भयपनी रेजिना दिदीको शब्दमा दमछ तर सबै कलाकारमा समान छ❤❤❤❤
नमस्कार सारै रमाइलो हसेउली दोहोरी बाहिरी xala कालो भया पनि vittiri मन र माया राम्रो हुनु पर्छ ❤❤❤ माया गरौ सम्मान गरौ सबै टीम लाई सुभ कामना जय गीत जय सङ्गीत जय जय जय नेपाल 🎉🎉🎉🎉🎉🎉🎉
आहा अत्ति रमाइलो लाग्यो सफलताको शुभकामना सबै जनालाई ।🎉👌💞
लोहोरी गाएँ भनेर मात्र हुदैन। मनोरञ्जन मिठासपन र सन्देसात्मक हुन जरुरी छ। प्रसङ्ग जहाँ बाट सुरु भए पनि प्रसङ्ग मोड्ने अनि सन्देश दिन चाहने कलाकार हरु मध्य को शर्मिला बिसि यस दोहोरी मा उठ्कृष्ठ लाग्यो।
यो दोहोरीले कस्तो सन्देस दिन खोजेको हो सबै मिलेर कालो बाहेक अरु शब्द नै छैन तेहि पनि सहयोगी कलाकार मा नाम समेत समेट्न सकेनछौ हुन त सबै नेपाल को स्वर सम्राट हरु सोच्नी भएर होला ???
सम्पुर्ण कलाकार ज्यु लाइ धेरै धेरै शुभकामना मिठो गित गाउँनु भो छ
वा वा सिस दामी सफलता को कामना
सबै कलकार लाई सम्मान छ है बबाल रमाईलाे लागेयाे गित पाट 2 पनि आउस है कलउटे ले गादा काे पनि
दोहोरी रामो छ तेति सारो नगर्नु तर भाग 2 चाहियो
कस्ता सङ्ग साईनो गासीछ
भेनाजुको बहिनी फेरी मसङ्ग बसिछ
वाह😅😅😅😅सुमन जि🎉🎉
आहा सारै रमाइलो दोहोरी सफलताको सुभकामना छ अल टिमलाई
यता बाट पनि कलौटे उता बाट पनि कलौटे सलुट कलौटे दाजु❤😅
एउटा न एउटा खोट हुन्छ मान्छेमा मान्छे को रूप जस्तो भएनी मन राम्रो हुनु पर्छ सबैभन्दा राम्रो तेजेन्द्र सर अरूले त्यस्तो भन्दा पनि मुसुमुसु हाँस्दै बस्नु भछ मनै देखि सम्मान छ सम्पूर्ण टिम लाई तर सबैभन्दा धेरै सम्मान छ तेजेन्द्र सर हजुरलाई 🙏🙏
हास्दा हास्दै मरने भय😂😂सबैलाई उच्च सम्मान🙏🙏❤️
याे दाेहाेरि सुन्दा सुन्दै खाना खानै भुलेछु मैले अाहा कत्ति रमाइलो हाे सफलताकाे अशिम शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎈🎈🎊🎊🌹🌹🌹🙏🙏🙏💖💖💖
तेजेन्द्र परीयार don't mind सारै रमाइलो
दोहोरी (कलौटे) भाग 2आऊनै पर्छ है plz
तेजेन्द्र परियार ज्यु को स्वर पनि एक्दमै राम्रो छ।
सुमन सागर नवराज को उत्कृष्ट टुक्का रमाइलो दोहोरी कलौटेको ब्याङगे सम्मान छ सबेै कलाकार हरुलाई
सारै रमाइलो लाग्यो धेरै धेरै बधाई छ सम्पूर्ण मा❤❤❤❤
कलौटेको को मन यति रोयोहोलाकी ताकी किन म यति कालो जम्ने भनेर ❤❤हामिलाइतहासो भो उस्को मन्मा चस्स छुयोहोला कुनै टुक्का हरुले दोहोरित साचिकै हेरौ हेरौ लाग्दो छ हासोले पेट दुखिराछ है
आहा सारै रमाइलो लोकदोहोरी सम्पूर्ण टिमलाई सफलताको शुभकामना तर तेजेन्द्र दाइ लाई साह्रै यो टिमले हेपेको रहेछ। कोही कसैको अपहेलना गर्नु राम्रो होइन 😁😍😍
सारै रमाइलो भयोआज दोहोरी🎉🎉
अाहा सारै राम्राे छ दाेहाेरी अाज कलाैटे दादा काे अागमान अझै रमाईलाे कलाैटे दादा लाई सबै ले खिलि उडाउनु भाकाे हाे मान्छे कालाे भयर केही हुदैना मान्छे काे छाला खाने हाेईना धेरै हासाउनु भयाे बरै 😁😁😁😁😁😁😁😁
धेरै रमाईलो भयो यो दोहोरी हेरेर
सम्पुर्ण दोहोरि टिम लाई शुभकामना
कलोउटे तेजेन्द्र जिन्दावाद 😎
सारै राम्रो मजेदार हेरियो मजाले सबैलाई सफलताको सुभकामना कतारबाट🎉😂❤
सारै राम्रो छ सफलता को सुभकामना सबै जना लाइ❤❤❤
दोहोरी को नाम मा यहाँ अर्काको बेझेत हुदैछ है सस्कार सिकौ जय गित जय संगीत
हाहाहाहाहाहा😀😀😀😀😀😀😀😀😀😀मरे हो हासेर आज त म😁
विशेष त आजको दोहरी निकै उत्कृष्ट लाग्यो,सधै जसो रुवाउने गित हरु गाउनु हुन्थ्यो तर आजको टिमले हसाउनु भयो मनोरञ्जन दिनु भयो,,दाजु कलौटेको सहनी शक्ति र स्वभावलाई पनि सम्मान गर्दछु,,साथै यहाँ उपस्थिति सम्पुर्ण कलकार दाजुभाई दिदिबहिनी हरुमा आउदै गरेको हरितालिका तिजको पनि विशेष सुभकामना ब्यक्त गर्दछु,,म उहीँ तपाई हरुकै अपरिचित मान्छे साथै रेजिना दिदिको चाहि परिचित मान्छे हुँ फेसबुक मेसेन्जरमा मेसेज नहेर्दा नबोल्दा अलि मन दुख्छ,,म दाङघोराही हाल भने सिङ्गापुर बाट🙏🙏
tq vai
मन परेको मान्छे आज कत्ति सुहाएको निलो कपडामा❤️❤️❤️❤️
आहा अती नै मिठो रमाइलो आहा खत्रा कलउते पो रहे छ आबै😂😂😂😂😂😂❤❤❤❤❤❤
गित संगित मिठासकाे लागि गाई न्छ मिठास लाग्याे तर रङकै कारण यति सम्म भन्नू उचित लागेन संगित सबैले मन पराउने हुनु पर्छ रङका कारण साइनाे ताेर्न बाध्य वनाउने हाेइन।
एक जना ले पनि रङकाे बारेमा राम्रो बाेलेन कठै कलाकारकाे जिन्दगि
सारै रमाइलो दोहोरी 😅😅😅😅😅 बिचरा कलौटे भाई लाई कति बिल्ला उडाय
कलाैटे 🙈🙈🙈सम्पूर्ण कलाकार प्रति सफलताको शुभकामना सम्मान छ🎉❤
😂😂😂
Kalo Sato taile Banako
लास्टै उडाए यार कलौटे लाइ😊😊😊😊
तेजेन्द्र परियार सार्है शहनशिल कलाकार अनि प्रतीभाशाली र मीठो स्वर का धनी छ्न
आहै कति रमाइलो दोहोरी का✌️😅😂
❤❤❤अति नै बबाल लाग्यो है रेजिना जि आज को झकास दोहोरि❤❤❤❤
कलाैटेकाे सहनशक्त्ति चाहिँ धेरै नै रहिछ ।
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
रमाइलो को लागी हो पिर मान्नु हुदैन रमाइलो भयो ❤❤❤❤❤❤ सबैलाइ सुभ कामना तेज भाइलाइ फेरी अर्को भाग मा देख्न पाइयोस ❤
🤣🤣🤣🤣 रमाईलो 🤣🤣 सम्पूर्ण चेलीहरुमा यो तिज पर्वको हार्दिक शुभकामना 💐💐💐💐
रेजिना जि राम्रो छ रिले दोहोरि❤
कति रमाइलो दाेहाेरी हास्दा हास्दै सकियो हजुरहरु सबैलाई मेरो उच्च सम्मान छ ल...❤️❤️
Hello bidai geet Nepali Nepal ka gana Raju lama furniture Raju bhai bishnu majhi actor
हैट कलौटे लाई उडाउन उडायछ्न नि घोर बेइज्जत तर हेर्दा रमाइलो छ
आहा कति रमाइलो गित
कति रमाईलो हास्दा हास्दै मुख दुख्यो😂😂🤣
सम्पुर्ण टिमलाई धन्यवाद
मलाई जाहा सम्म लाग्छ यो दोहोरी चल्या
पनि तैही कालेले हो जस्तो ल
लायो
भन्ना सम्मा भन्नु भयो बरै तेजेन्द्र लाई✍️✍️✍️🙏🙏🙏🙏🙏जे हो रमाईलो लायो🙏🙏🙏🌹🌹🌹🌹
सम्पूर्ण कलाकार मा सम्मान छ ❤❤❤
हजुरहरु सबै जना मन मुटुहरुमा दर्शन नमस्ते ❤️🙏❤️🙏🙏🙏🙏🙏🙏🙏❤️अरु त सबै ठिकै हो रमाइलो नि गजब भो तर मित ज्युलाइ के सारो हेप्नु भाको बरै😂😂
तेजेंद्र दाई को साहन सिल लाई समान छ मेरो । अर्को भाग पनि छिटाई आवस सलाम छ । मेरो सबै कलाकार लाई मेरो । namaste 🙏
सारै रमाईलो छ।सम्पुर्ण टिमलाई बधाई छ।❤❤❤❤
सम्पुर्ण कलाकार टिमलाई सु-सम्मान र मीठो सम्झना छ है / रमाइलो लाग्यो तपाईंहरूको कला प्रस्तुति ,,,,
रमाइलो गित❤❤❤
सम्पुर्ण कलाकार टिम लाई धेरै धेरै धन्यबाद ❤❤
सारै रमाइलो लाग्यो सबैलाई सम्मान छ
कति भनेकाे हाे 🎉🎉🎉भगवानले रुप हाे❤❤❤😂😂😂😂
निकै रमाइलो दोहोरी सम्पूर्णलाई समान छ 🎉🎉❤❤
सालाजी हरु कडा सबै मिलेर रामधुलाई गरे बिचारा तेजेन्द काे , सबै कलाकार हरु उच्च सम्मान छ
धेरै राम्रो छ थप पर्गती को सुभकामना दिदी