इन्द्र र शिला सुमनको छोरा छोरि , बालचन्द्र हासेरै मर्न लागे , Rile teej Dohori, Balchandra Baral

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • Sagar BC Present :-इन्द्र र शिला सुमनको छोरा छोरि , बालचन्द्रहरु हासेरै मर्न लागे , Rile teej Dohori, Balchandra Baral
    ..................................................
    #Rilay_Dohori #balchandra_baral #Sheela_Ale #suman_pariyar
    गायक/Singer
    Suman Pariyar
    Balchandra Baral
    Indra GC
    Sagar BC
    Shyam rana
    🎙गायिका/Singer
    Renuka Bhattrai
    Tara Thapa
    Sheela Ale
    Kalika Roka
    Sabita Pariyar
    🎙सहयोगी कलाकारहरु / Support Singer
    Leliya Bk
    Tara Thapa Magar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    Arjun Nepal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    Pn Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Look Dohori Pratisthan UK

КОМЕНТАРІ • 894

  • @MayaAcharya-p6b
    @MayaAcharya-p6b Місяць тому +4

    सारै रमाईलो गीत गाए सूमन ले आहा आजपो रमाईलो पोभय कती सूनौ भयो नी आहा

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 роки тому +75

    सुमन परियार इज किङ king 👑 of दोहोरी गीत सङ्गीत
    Best wishes keep it up Suman bro 👍♥️🥰🙏
    अरू त्यस्तै हो शिला दिदि र बाले दाई मात्र हैन हामी दर्शक पनि हाँसेर मरियो आज 😆🤣😂

  • @saritaxettri9733
    @saritaxettri9733 2 роки тому +69

    आउन नि कति आको होके शब्द नि सुमन दाइलाइ जे मानी fit हुनि अचम्म 💕😄😄😄गोर्खाली पो होत के कम जे मा नि दम😃😃😃😃💕💕

    • @gopalruchal9380
      @gopalruchal9380 2 роки тому +1

      Sumannnn pariwarrrrr binaa ma ta geet nai sundinnn Katy jiteko voko yauta Mann paniii suamnnn ggg

    • @RamRam-cw1le
      @RamRam-cw1le 2 роки тому

      Tara

    • @subashthapa8441
      @subashthapa8441 2 роки тому

      सहि कुरा हर्नु भयो हजुर ।गोर्खालि जे कुरामा पनि तगडा👍️👍️👍️

  • @lokeshbohara2189
    @lokeshbohara2189 2 роки тому +22

    सुमन सर लाई धेरैधेरै बधाई छ सीला लाई छोरी भनेर हसाऊनु हसया बालचन्द्र लाई र सबै टीमलाई धेरै धेरै बधाई छ

  • @suryakc8843
    @suryakc8843 2 роки тому +32

    यो टीम नेपालको उत्कृष्ट छ टीम को हिरो सुमन परियार लाई बनाउन पर्छ

    • @nareshaauji1438
      @nareshaauji1438 2 роки тому

      Suman ji ko शब्द का बाट आउँछ यार लास्टै रमाइलो भयो ❤️

    • @nepalkoxoro5245
      @nepalkoxoro5245 Рік тому

      @@nareshaauji1438 iì

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 роки тому +66

    Omg निकै रमाईलो लाग्ने के यो टीम को घम्साघम्सि अनि आउदै गरेको हरितालिका तीजको सम्पुर्ण महिला दिदी बहिनिहरुलाई अग्रिम शुभकामान 🙏🙏🙏

  • @binabsk9197
    @binabsk9197 2 роки тому +8

    जहाँ सुमन दा त्यहि उदुमै रमाइलो हुन्छ 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣सबै कलाकार हरु लाई उच्च सम्मान छ🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @minakhatri8507
    @minakhatri8507 2 роки тому +102

    सुमनको गीतको शब्दमा कति मिठास छ र शिला दिदीको हासोमा धेरै रमाइलो छ सबै टिमलाई शुभकामना ❤️❤️

  • @ghimire.kanchhaghimire1460
    @ghimire.kanchhaghimire1460 2 роки тому +10

    तर यक जना कलाकार को कमी देखीयो राजु सर को पनि आगमन हुनु पर्यो राजु लाई राखेर अर्को भाग पनि बनाउनु पर्यो हजुर हाल UAE बाट हेर्दै

  • @samitarautsamitaraut9791
    @samitarautsamitaraut9791 2 роки тому +6

    कति राम्रो तिज आए छ अब
    सुमन बुबा नि सम्जेको छ है हामी छोरिले नि

  • @baniyanarayan156
    @baniyanarayan156 2 роки тому +24

    भगवान कसम म हाँसेर काेमामा पुगेछु यार,जे हाेस सम्पुर्ण कलाकार हरुमा माया र सम्मान गर्दछु।सधैंभरि यस्तै रमाइलो देख्न र सुन्न पाँउ।

  • @mailibabuji2238
    @mailibabuji2238 2 роки тому +51

    सुमनको स्वर र गितमा मिठास देखिन्छ , कलाकार सबैलाई धेरै धन्यवाद छ🙏

  • @dineshkarki14
    @dineshkarki14 2 роки тому +37

    यो टिमको गित सुनेसी दिनभरिका थकान हराउछ बधाई छ यो टिमलाई

  • @kalayoutubechannel8692
    @kalayoutubechannel8692 2 роки тому +22

    शिला दिदी को हासोले दोहोरी झनै रमाइलो,, तारा उस्तै,, लौ सम्पूर्णलाई सम्मान छ है 🙏🏼💕

  • @kirankhatri2766
    @kirankhatri2766 2 роки тому +35

    आज्कल सुमन दाइ साह्रै राम्रो लाग्यो है😘♥️

  • @bikrampokharal1254
    @bikrampokharal1254 2 роки тому +34

    धेरै भन्दा धेरै राम्रो छ सुमन को स्वर नै बबाल छ 🙂😍😍😍

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 роки тому +19

    करोड करोड सुमन जी ले हसायर मारे नि त बबाल रमाइलो दोहोरी👌👌👌❤️❤️❤️🙏🙏🙏

  • @sandeshmagar3568
    @sandeshmagar3568 2 роки тому +9

    सुमनको गाउने शैली स्वभाब एकदमै रमाइलो छ।यो तीजमा जसरी नि बहिनी लिन जानू है बालचन्द्र दाजु नत्र बहिनिहरु रिसाउलान के सुमन कालीका शिला सबिता रेजिना अनि तारा लगायत सबै जनालाई आउदै गरेको २०७९को हार्दिक मँगलमय शुभकामना।

  • @babitapoudel8194
    @babitapoudel8194 2 роки тому +28

    कति हास्नु हासदा हास्दै अति राम्रो लाग्यो सिला दिदी को हासो मिठो छ आउदै गरेको हरितालिका तीज को सम्पूर्ण सम्पूर्णलाई शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏

  • @kulbahadur7424
    @kulbahadur7424 2 роки тому +3

    हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @yambaral8250
    @yambaral8250 2 роки тому +23

    खतरा दोहोरि भाग 2पनि ल्याउन परो वालु दाइ अझ भाग 2मा सागर श्याम लाई पनि देख्न पाए हुने थियो जुबाइसाव लाई पनि ल्याउन परो हइ

  • @srijananeupane4883
    @srijananeupane4883 2 роки тому +17

    बधाई छ सुमन दादा हजुरलाई हजुरको गित बबाल छ अज प्रगतिको शुभकामना छ हजुरलाई।

    • @gopalruchal9380
      @gopalruchal9380 2 роки тому

      Suman pariwar jasto tukkkka sabd voice kasaiko xainnnn Mero ragat Mai sumannnn

    • @sabitritamang6063
      @sabitritamang6063 2 роки тому

      👏👏👏👏👏👏👏💞🤩❤️👏👏👏👏👏👏

  • @swastimalla3009
    @swastimalla3009 2 роки тому +16

    निकै रमाइलो छ। सम्पूर्ण टिम लाई तीजको शुभकामना बाल चन्द्र, सुमन जी शिला आले जी सबै कलाकार लाई माया छ।

  • @motilaltiruwa314
    @motilaltiruwa314 2 роки тому +32

    दोहोरीको King 👑 सुमन, बालचन्द्र, श्याम, ❤️❤️अति उत्कृष्ट गित सबै टिमलाई शुभकामना छ 🥰🥰

  • @mahankhadka1035
    @mahankhadka1035 2 роки тому +15

    टुका को लागी किंग suman दादा

    • @gopalruchal9380
      @gopalruchal9380 2 роки тому

      Suman g ko lagi kunai sabd nai xainnn khi vannnu pardainn

  • @3439305
    @3439305 2 роки тому +41

    सुमनको घोच पेच शैली अतिनै मन पर्छ कहिलै थाहिदैन हो सुनेर कान थाडे कता गयो

  • @xpertgaming1584
    @xpertgaming1584 2 роки тому +33

    सुमन भाइको कति मिठो स्वर

  • @tulsarapun3700
    @tulsarapun3700 2 роки тому +6

    सबै कलकार हरुलाइ सम्मान छ सबै को टुक्का यति राम्रो छ कि बयान गर्नै सकिन 👌👌👌तर पनि सुमन परियार भाइ को गित को प्रतेक शब्द र मिथो स्वार आहा सुनेरै थाक्दैन मत कतिबेला सुमन भाइको पालो आउला जस्तो लाग्छ । साम्माण छ भाइ को कला गला लाई 👌👌👌

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +10

    आहा धेरै राम्रो छ गित सम्पुर्ण टिम लगाऐत बाल भाइ सुभकामना छ

  • @dilkumariregami2012
    @dilkumariregami2012 2 роки тому +40

    सागर भाइ पनि माईला छोराको रोलमा भाको भय अझै रमाईलो हन्थयो ।

  • @bishnurasaily8046
    @bishnurasaily8046 2 роки тому +6

    सागर दाजु र श्याम दाजु भएको भाग 2 हेर्न पाउ 😍😍😍😍😀😀😀कति हसाउनु भाके Missing all Guyzs 😀😀

  • @rashintamang9345
    @rashintamang9345 2 роки тому +7

    यो टिम को दोहोरी सुन्दा अति रमाइलो लाग्छ अरु टिमको गित सुन्नै मन लाग्दैन एक दिन त गित सुन्दा सुन्दै रात गकोनि थाहा नै भएन छ तिज विशेष सबै टिम दाजु भाइ दिदिबहिनी हरु सबैलाई तिज को 💐💐💐💐शुभकामना छ है💐💐

  • @A1gameinh44
    @A1gameinh44 2 роки тому +36

    सारै हँसाउनु भो। अति रमाइलो प्रस्तुति। अनि बाल चन्द्र र सिला जि को अति मिठो हाँसो ❤️😍🎊🥰🥰💝😘

  • @gitakhadka9612
    @gitakhadka9612 2 роки тому +12

    राम्रो नि कति हो कति सागर श्याम राना कता। हो

  • @geetatamang4146
    @geetatamang4146 2 роки тому +6

    Kati hasaunu vako ho suman sir le manxe pani ramro git pani uttikai ramro 🥰🥰🥰🥰🤣🤣🤣🤣🤣🙏🙏🙏🙏👍👍👍

  • @surajkhatri7300
    @surajkhatri7300 2 роки тому +4

    हात मा कालो घड़ी⏰⏰ लाउने सानी नानी को स्वर पनि सारै राम्रो रैछ प्रगति को ❤❤❤कामनाएं छ सबै टिम लाई😏😏😏 मिस you la

  • @hombahadurbk5775
    @hombahadurbk5775 2 роки тому +5

    उत्कृष्ट तिज गित उत्कृष्ट हजुरहरुको टिम श्याम र सागर भएको भए सुनमा सुगन्ध हुने थियो । सम्पूर्णमा तिजको शुभकामना

  • @kopilasunar1534
    @kopilasunar1534 2 роки тому +5

    आहा यो हो नि दोहोरी त यो टिम ले नेपाल खायो खुसी लाग्छ बधाई छ सबै लाइ

  • @rajkumrniroula6667
    @rajkumrniroula6667 2 роки тому +13

    आहा कति रमाइलो दोहोरी तिज गित सुन्न पाइयो , सम्पुर्ण कलाकार टिमलाई धेरै बधाई छ ।

  • @prabeshpaudel2508
    @prabeshpaudel2508 2 роки тому +3

    dammi song daju suman pariyar daju suman thapa magar dd renuka bhattari dd sarai ramro song sumpurn ma ..best of luck

  • @Bishnupaudel29
    @Bishnupaudel29 2 роки тому +3

    बिहान बिहान नै येति रमाइलो गित सुनेर हास्न पाइएसी आजको दिन त अब बब्बाल हुने भै हाल्यो नि #दोहोरिलभर💕💕💕💕

  • @gyanupun8282
    @gyanupun8282 2 роки тому +3

    कति रमाईलो तिज गित सम्पुणॅ महिला दिदी बैनीहरूलाई तिजको धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @vickyparajuli4825
    @vickyparajuli4825 2 роки тому +3

    आहा मजा आयो पुरै दिन को काम र टेन्सन चैट भो तपाईं हरु को दोहरी सुन्दा 👌👌👌👌👌😎😎😎😎😎

  • @bishanbbc6500
    @bishanbbc6500 2 роки тому +6

    जहाँ सुमन र तारा हुन्छन त्यहा रमाइलो नहुने त कुरै हुदैन ,,

  • @gitasunar7157
    @gitasunar7157 2 роки тому +6

    सलाम छ यो टिम लाई धेरै धेरै धन्यवाद हास्दा हास्दा आँसु नै झर्यो मेरो त

  • @sabitashahi3547
    @sabitashahi3547 2 роки тому +15

    आजाको प्रस्तुति हेरेरा धेरै हासे म धेरै मिठो गित थियो अनि शिला दिदी र हजुरको हासो धेरै मिठो लायो सबै टिमलाई मेरो धेरै धेरै माया छ ❤️❤️❤️❤️👌👌👌👍️👍️👍️🙏🙏🙏

    • @khimchhetri1824
      @khimchhetri1824 2 роки тому

      I am Khim Gc from Parbat Nepal right now is USA I will always support and watching your live program 👍👍

    • @diwashthapa3310
      @diwashthapa3310 2 роки тому

      @@khimchhetri1824 qw

  • @parkaskchaudhari4890
    @parkaskchaudhari4890 2 роки тому +1

    सुरु वा त सिला ले गर्नु भो अन्तिम मा पनि सिला जि ले गर्नु भो खुसी लायो

  • @chettamu2325
    @chettamu2325 2 роки тому +1

    सम्पुर्ण टिम्लाई 🙏🙏सारै दाम्मी लाग्यो सबैको राम्रो छ दर्सक लाई खुशी हासो रमाइलो आफ्नो मन्मा पीडा दुख भयता पनि सबैलाई हसायर आफू पनि थोरै भयपनी मन्भुलाउनु हुन्छ कति माहान कलाकार कैले कसो मीठो भातमा कसिङ्गार पस्दा दुख लाग्छ

  • @sandhaya4034
    @sandhaya4034 2 роки тому +166

    गित त राम्रो लाग्यो तर सागर र श्याम खैत दुई जनाको कमि भयो है 👌👌👌🙏🙏🙏❤️❤️❤️❤️

  • @sharanrijal751
    @sharanrijal751 2 роки тому +4

    जिन्दगी कति धेरै राम्रो छ हाँसी खुशी बाँडेर जिउनु हुने समपुर्ण मा 🙏नमन्

  • @puskalsharma293
    @puskalsharma293 2 роки тому +1

    अाहा अाज बिषेश गरि सारै रमाईलाे सुमन दादा सिला ईन्द दादा लाई छाेरा छाेरी भन्ना खेरि कति हास्नु पेटै 😁😁😁😁😁दुख्याे बधाई छ तपाईं हरुकाे यस्तै दाेहाेरी हेर्ना पाउ बधाई छ सम्पुर्ण टिम लाई

  • @pinkythapa4736
    @pinkythapa4736 2 роки тому +8

    सागर भाइ बिना अली कमि महसुस भयो । आगामी दिन मा सागर भाइ नछुटनु होस।

  • @arjunpoudel5541
    @arjunpoudel5541 2 роки тому +8

    Omg कति हसाउन सकेको है बधाई तथा अगृम सुभकामना सम्पुर्णलाई यसरी नै अगाडी बडदै जानू सम्पुर्ण कलाकार हरुमा मेरो नमस्कार 🙏🙏🙏❤️❤️❤️ शिला दिदिको हासोले झनै उर्जा थपेको हुन्छ सधै यस्तै देख्न पाइयोस 💐🥀🌹🌻🌻🌻

  • @ramprasadchaudhary4233
    @ramprasadchaudhary4233 2 роки тому +3

    😂😂😂😂🤣🤣🤣😂😂🤣😂😂धेरै धेरै धन्यबाद कलाकार टिम लाई सार्है रमाईलो😁😁😁😁

  • @mahendrkumar832
    @mahendrkumar832 2 роки тому +4

    आहा कति रमाइलो रिले दोहोरी जेरी दिदी भाको भए झन् कति रमाइलो हुन्थ्यो सम्पूर्ण कलाकार टीम लाई मेरो मन मुटु देखि माया अनि अनि समान साथै मिठो सम्झना मा मलेसिया बाट हेर्दै छु

  • @roshanbaral9768
    @roshanbaral9768 2 роки тому +9

    एकदमै रमाईलो दोहोरी गित सुन्न पाइएकोमा सम्पुर्ण टिमलाई हादिंक बधाई सुमनजीको नयाँ रुप एकदमै राम्रो छ एकदमै खुशी लाग्यो धन्यवाद

  • @pramodpaudel9830
    @pramodpaudel9830 2 роки тому +7

    हजुर हरुकाे गितले साच्चिकै तिज अनि दिदिबहिनी हरुकाे खुप याद दिलायाे हजुर 🙏🙏🙏🙏

  • @lakshmanthappa4
    @lakshmanthappa4 2 роки тому +2

    धेरै राम्रो लाग्यो सबै गायक गायिका सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु कति रमाइलो हाँस्ता हाँस्दै आन्द्रा बटारियो ।हाल धादिङ बेंसी मलेखु बाट

  • @ambikapandey3836
    @ambikapandey3836 2 роки тому +3

    कति हास्नु धेरै रमाइलो लाग्यो

  • @bikashbaramu8313
    @bikashbaramu8313 2 роки тому +2

    सुमन परियार जहाँ पुग्याे त्यहि रमाइलाे।

  • @lokbahadurgurung3209
    @lokbahadurgurung3209 2 роки тому +16

    हसाउनु पनि सिमा हुन्छनि हो हास्दा हास्दै पेटको लाम्टो दुखिसक्यो सम्पूर्ण लाइ बधाई तथा शुभकामना आगामी दिनहरुमा पनि यस्तै नया नया गीतहरु सुन्ने आसामा छु /

  • @dhansinghgurung825
    @dhansinghgurung825 2 роки тому +2

    Sabbai jana sumadhur sor ka dhani gayak gayika haru suru dekhi antim samma here ramailo lagyo

  • @tukagurung7948
    @tukagurung7948 2 роки тому +3

    Suman bhai lai kaha bata aauxa yesto sabda haru kati hasnu 😄😄😄😄😄😄😄😄😄😄 superb 👌👌👌👌👌

  • @bhumiraaj8473
    @bhumiraaj8473 2 роки тому +5

    हाम्रो सिला दिज्जु सधैं बच्चाजस्तै हुनुन्छ मिसयिउ दिज्जु म आउछु लिन तिजमा चिन्ता नगर्नुहोस् सम्पूर्ण कलाकारलाई सम्मान छ हसाएरै मार्नेभय यो गुरुपले तुरुन्तै अर्को भाग चाहियो एहि भाकामा एहि कलाकारको

  • @durgabhattarai5319
    @durgabhattarai5319 2 роки тому +1

    बिना श्याम राना,,भनेजति रमाइलो नलाग्ने,,,anyway nice programme

  • @gorakharana7705
    @gorakharana7705 2 роки тому +3

    जती हेरे उती रमाईले सबै जना कलाकार हरुलाई र्हिदय देखी सम्मान छ,,,, 🌷🌷🌷

  • @olinepalese7586
    @olinepalese7586 2 роки тому

    आहा कति रमाइलो दोहोरी गाउनु भो मजाले हेरेर time पास भो तारा को चै बेस्ट

  • @tarathapa1613
    @tarathapa1613 2 роки тому +4

    कति जानेको हो के सबैलाइ बधाई छ साथै सम्पुर्ण टिमलाइ सफलताको शुभकामना

  • @nirajangurung3204
    @nirajangurung3204 2 роки тому +4

    यो भाग सारै राम्रो लाग्यो हजुर भाग दुई पनि ल्याउनु पर्यो प्लिज हजुर

  • @kamalakhadka1467
    @kamalakhadka1467 2 роки тому

    सारै रमाईला टिम सुमनलाई काहाबाट आएको होला यस्तो हसाउने शब्द

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 роки тому

    ताराथापा नानि को दोहरि मा हात मात्र हल्लाएर भयननि नाचेर नि देखाउनु नि पर्यो सारैनै रमाईलो हुने थियो शुभकामना छ फलोस फुलोस धन्यवाद सलाम

  • @sornikabaram5451
    @sornikabaram5451 2 роки тому +1

    आहा कत्ती रमाईलो टिम धन्यबाद all टिमलाई विशेष गरि सुमन भाईलाई

  • @rupkhatri3361
    @rupkhatri3361 2 роки тому +2

    आहा सारै रमाइलो गित तिजको गित धेरै धेरै बधाई छ सम्पूर्ण कलाकार हरुलाई 🍒🎀🌹🌹🍍🙏🍇🍇🎋🎉🎉

  • @mahendrakc5448
    @mahendrakc5448 2 роки тому +1

    सारै रमाइलो लाग्यो सागर र श्याम राना सहित यो टोली कहिल्यै नछुटोस शुभकामना

  • @dhanagauchan143
    @dhanagauchan143 2 роки тому

    आहा कति रमाइलो दोहोरी सुमन बाबु लगाएत सम्पुर्ण कलाकार टिमलाई हार्दिक शुभकामना

  • @MilanBist-tz2no
    @MilanBist-tz2no Рік тому +3

    सुमन दाइको कति मीठो स्वर छ ❤❤❤❤

  • @sundarkarki1555
    @sundarkarki1555 2 роки тому

    Balchandra र शिला आले को haso बबाल xa मलाई sarai man pareyo म यूरोप देखि हो अहिले सबै कलाकार प्रति समान छ मेरो

  • @puspachapai2814
    @puspachapai2814 2 роки тому +1

    आहा कति रमाइलो होला दोहारी पनि जती हेरे पनि मनै नभोरीने अती नै रमाइलो ❤️😂

  • @ramsharan3988
    @ramsharan3988 2 роки тому

    यो दोहोरी चाहिँ ठिक छ है रमाइलो लाग्यो घर परियार बसेर हेर्न मिल्नी घर परियार को कथा ।।।

  • @gurvegill7673
    @gurvegill7673 2 роки тому

    श्याम दाइ अनि सागर दाइ कता हारानु भयो ग्याङ्ग हरायो ल फेरि पनि सुमन दाइको प्रस्तुती दामी हो म त हासेरै मरि सके लाब्दएको कामना सबै दिदी हरुलै अझ सिला दिदी सुमनको छोरि😆😆😆

  • @manishadevkota1135
    @manishadevkota1135 2 роки тому +2

    hasni sila dee hasauni suman brother vayasi 😀😀😀😀baki sab haseko hasai😀😀👌❤❤❤

  • @chakrapariyar8161
    @chakrapariyar8161 2 роки тому

    खत्रा बेस्सरी हासियो यक्दम fresh भैयो सुभकामना सम्पुर्ण team लाइ

  • @balbahadur8057
    @balbahadur8057 2 роки тому +2

    हसाएर नै मार्यो सार्है रमाइलो लाग्यो दोहोरी सबै सम्मान छ 🙏🙏🙏

  • @kulbahadur7424
    @kulbahadur7424 2 роки тому

    हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️

  • @laxmipokhrel5202
    @laxmipokhrel5202 2 роки тому

    यो भाग तिजको सार्है राम्रो लाग्यो छिट्टै अर्को दोस्रो भाग ल्याउनु पर्यो हजुर

  • @madhuchhetri8077
    @madhuchhetri8077 2 роки тому +4

    omg कति रमाइलो हास्दा हास्दा पेट बटारियो

  • @anjandilip4250
    @anjandilip4250 2 роки тому

    सागर पनि भइदिएको भए कति रमाइलो हुन्थियो

  • @padamprasad1967
    @padamprasad1967 2 роки тому +3

    हाँसि हाँसि पेटै दुखेयो कति रमाइलो

  • @DilKumariGurung-z8j
    @DilKumariGurung-z8j Рік тому +1

    यो तिम लाई सधै फलो गर्छु म ठुलो फ्यान हो तर आजा भाले & सगर भाइ आएन छ झन रमाइलो हुने थियो ल सबै लाई धन्यवाद happy teej

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 2 роки тому +4

    कति हसाउन सक्नु भएको हो सुमन जि ले

  • @anilmanumagar6660
    @anilmanumagar6660 2 роки тому +1

    रमाइलो छ।।।। खोइ त सागर स्याम

  • @nirasunuwar6838
    @nirasunuwar6838 2 роки тому

    धेरै रमाइलो अनि राम्रो छ अब अर्को भाग मा सागर अनि श्याम सर लाई पनि ल्याउनु होला सबै टिम लाई मेरो नमस्कार हाल म कतार देखि हेर्दै छु 🙏🙏🙏🙏🙏

  • @sitagiri5215
    @sitagiri5215 2 роки тому

    सारै राम्रो छ हँसें रै गती सकियो

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +2

    वायो धेरै राम्रो छ सुभ कामना छ

  • @baldevbc3822
    @baldevbc3822 2 роки тому +1

    शिला आले दिजु र सुमन दाई जाहा भय तेतै रमाईलो र बालेदाई को हाँसो मैं जादु छ

  • @prem9209
    @prem9209 2 роки тому

    सराई हासाउनु भयो सुमन दाजु को टुक अनि शिला दिदी बाल चन्द्र दाजु को हासो कति रमाइलो ।।

  • @samsernepali1976
    @samsernepali1976 2 роки тому

    दोहोरिको पारखी म । धेरै राम्रो राम्रो राम्रो । सबै टिमलाई

  • @kabitathapa6888
    @kabitathapa6888 2 роки тому +2

    सागर र श्याम नहुदा खल्लो लाग्यो।

  • @mank1860
    @mank1860 2 роки тому +1

    Aaha kati ramro dohori yo tim lai badhai xa suman vai lai dhanne bad dina chahan xu

  • @gitarimal8209
    @gitarimal8209 2 роки тому +3

    यो ग्रूपको दोहोरी सधैहेर्नपाईयोस