संसार घुम्न पैसा हैन, इच्छाशक्ति चाहिदोरहेछ ! | TAMASOMA JYOTIRGAMAYA | PUSHKAR SHAH | AP1HD

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • #TamasomaJyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Pushkar Shah, World Cyclist & Everest Summiteer
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Sunil Shrestha
    Music: Rickey Shakya
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Kushal Raut
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    Graphics: Ramesh Thapa
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Biplab Dhital
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #Cycling #PushkarShah #WorldCyclist #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

КОМЕНТАРІ • 200

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 2 роки тому +33

    पुश्करजी संग मेरो भेट सुडानको खार्तुममा भएको थियो । त्यो क्षण एकछिनमात्र भएनी स्मरणिय छ ।

  • @binodbaral5208
    @binodbaral5208 2 роки тому +68

    नमस्ते यात्री जी तपाईंको प्रोग्राम मा तपाईंले छानेका पात्र हरु सबै अब्बल र प्रेरणादायी हुन्छन् तपाईंको म रेगुलर दर्शक watching from qatar...

  • @rajchaulagain374
    @rajchaulagain374 2 роки тому +31

    हामी जस्तो भुइ मुन्छे को लागि पुष्कर शाह जि लाई सुनी रहदा बिश्व घुमे जस्तो अनुभुती हुने रहेछ । धेरै अघि देखि उहालाइ सुन्दै छु किताब पढ्दा भन्दा उहालाइ सुन्दा म पढी रहेछु झै लाग्दो रहेछ । ससम्मान पुष्कर शाह तपाईं लाई सुन्दा मज्जा आउँछ । 🙏

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 2 роки тому +6

    बिश्वकै हिरो नेपालको पुत्र पुष्कर शाह
    सलाम तपाईको यो बेजोडको प्रेरणागायी शाहसलाई

  • @dineshtimsina3198
    @dineshtimsina3198 2 роки тому +34

    अब्बल क्षमता र इच्छाशक्ति का नायक पुष्कर शाहको शक्ति र सामर्थ्य लाई हृदय देखि नै सलाम 🇳🇵🌺🙏 ।

  • @sunitabasnet3535
    @sunitabasnet3535 2 роки тому +8

    साह्रै साहशिक कथा पुष्कर शाहकाे 🙏🙏
    राेमाञ्चक अनि काैतुहलताले भरिपूर्ण।
    Amazing!!!

  • @gayatrikhatri6655
    @gayatrikhatri6655 2 роки тому +9

    एकदमै प्रेरणादायी अन्तरवार्ता सारै मन छोयो। पुष्कर जी को अन्तरवार्ता मैले रवि लामिछाने को कार्यालय मा हेरेको थिएँ।मन छोएको थियो।

    • @dklmp
      @dklmp 2 роки тому

      Great ! love the interview

  • @wolip1
    @wolip1 2 роки тому +2

    पुष्करजीको यात्रा किताब मैले पहिला नै पढेको थिएं । आज अन्तरवार्ता सुन्दा झनै रोमान्चक र रमाइलो लाग्यो । केहि अफ़्रीकी देश मसाइमारा पार्कसमेतमा म आफु घुमिसकेको हुनाले रमाइलो लाग्यो । बिश्व को भुगोल र जनजिविका ज्ञाता पुष्कर शाह नेपालको गौरब हुनुहुन्छ । वाहाँलाई बधाइ छ ।

  • @sohankhatiwada5770
    @sohankhatiwada5770 2 роки тому +29

    Many years ago when Pushkar Jee was in the USA , I had the opportunity to host him for one night at my residence in Munster, Indiana when he was on his way from Chicago to Indianapolis. I do not remember the day and the year yet I want to say thank you for that opportunity. Still , like always , wishing you all the best.

  • @viralworldwide369
    @viralworldwide369 2 роки тому +2

    पुष्कर शाह सर तपाईं महान हुनुहुन्छ राज्यले चिन्न नसकेको मात्र हो । सलाम छ हजुरको कामलाई 🙏🙏🙏
    कार्यक्रम प्रस्तोता यात्री सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम अत्यन्त उपयोगी छ।

  • @ishworpokharel6935
    @ishworpokharel6935 2 роки тому +4

    संचार हाक्ने यात्री र साइकल हाक्ने यात्री को सम्बाद सारै रोचक लाग्यो । पुष्कर जि को साहस र हिम्मत लाई हर्दिक नमन ।

  • @jmahadevshah2409
    @jmahadevshah2409 2 роки тому +7

    मज्जा लाग्यो ❤️❤️ टिकाराम यात्रि दाजु जो संवाद यात्रा को यात्री र पुस्कर दाजु जो भौतिक यात्र को यात्री दुबै मा नमन !! पुस्तक पनी किनेर पढ़नु पर्ला !! ज्ये देस ज्ये नेपाल !!

  • @tikarampariyar5870
    @tikarampariyar5870 2 роки тому +5

    उहाकाे पुरा कुरा सुन्नु पराे यात्रि सर फेरि अर्काे भागमा फेरि बाेलाउनुपराे साहसिक साईकल यात्रिकाे पुरै जिबनभाेगाईकाे अनुभव सुन्नु सुन्नु पराे पुष्कर सरले सक्कलि यात्रिलाई एउटा नक्कली यात्रिले बाेलाउदा खुसि लाग्याे भन्दै गर्दा ।। टिकाराम यात्रि सर साच्चिकै नेपालकाे लागि दुर्लभ सयमा एक हिरा माेति पत्रकार ह हुनुहुन्छ किनकि उहाले शब्दमा शाब्दिक यात्रा गर्नुभकाे छ अागामि दिनहरुमा यस्तै प्रेरणादायी बिचित्र पात्रहरुकाे जीबनभाेगाई र अनुभव सुन्न पा ईयाेस यात्रि सर जय हाेस ।।

  • @Reet1024
    @Reet1024 2 роки тому +12

    This is why i love this show, TikaRam Yatri u r champ . Puskar Ji Salam ,u r great .

  • @kedarpokharel8142
    @kedarpokharel8142 2 роки тому +2

    विश्व साइकिल यात्री पुष्कर शाह र म दुवै दोलखाली हौँ भन्न पाउँदा गौरवको अनुभूति हुन्छ ।

  • @ke-shav3
    @ke-shav3 2 роки тому +15

    पुष्कर शाहसंग थप कुरा गर्नु पर्यो । सर ।
    दुख र सुखका कुरा अनुभुतीहरू सुनेर अघाईएन लौन ।

  • @man8708
    @man8708 2 роки тому +9

    Speechless. The best episode of the best talkshow. Hats off both of you.

  • @smarakshrestha53
    @smarakshrestha53 2 роки тому +2

    पुष्कर जि तपाईंको त्यो दर्दनाक अवस्था अनि आजको यो सफलता हामी मानवजातिको उत्प्रेनाको श्रोत हुनेछ ।

  • @sitadangar6463
    @sitadangar6463 3 місяці тому

    धेरै रोचक लाग्यो मत एक टक भएर हेरे अनि सुने पनि❤❤❤❤

  • @surajbhujel96
    @surajbhujel96 2 роки тому +2

    टिकाराम सर,अहिलेसम्मकै कालजयी सृखला,सधन्यबाद!🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @navarajadhikari8873
    @navarajadhikari8873 2 роки тому +5

    सार्है प्रेरणादायी सम्बाद !

  • @hem2020
    @hem2020 2 роки тому +12

    यस्तै प्रेरणादायी मान्छेहरुलाई मिडियाले बढी ठाँउ दिनुपर्छ । सकेसम्म नेताभनाउदा भ्रष्टहरुलाई ल्याउनु भएन। भ्रष्टहरु मुखले एक थोक बोल्छन् र गर्छन अर्का थोक।भ्रष्ट नेताहरु खाली आफू र आफ्नो नजीकलाई पुस्तौ पुग्ने कसरी कमाउने मात्रै ध्याउन्न हुन्छ भाइ।

  • @shantakc4436
    @shantakc4436 2 роки тому +4

    टिकाराम यातृ सर । धेरै धन्यबाद तपाइंलाइ ।नेपालि मिडियाको ओज बढाउनुहुने तपाइप्रति धेरै स्रद्धा जाग्छ ।
    एस्तै प्रेरणादायि दुर्लभ पात्रहरुको परिचय र जिबनकथा पस्किरहनुहोस ।हामि तपाइंको साथमा छौं

  • @basudevthapa2059
    @basudevthapa2059 2 роки тому +1

    मेरो गाउँ ले साथी पुष्कर जी संग टिका जी को संबाद सार्है कर्ण प्रिय छ ॐॐॐ जयहोस सम्भो म भिमेश्वर नगरपालिका मा काम गर्दा पेरू बाट मलाई सुभकामना कार्ड पनि पठाउनु भएको थियो उहाँ निडर निर्भिक साहसी समाज सेबि बेक्तित्व हो दोलखा जिल्लाको भिमेश्वर नगरपालिका को गहना नै भन्नु पर्छ होला

  • @chitrabasnet6610
    @chitrabasnet6610 2 роки тому

    नमस्कार सर हजुर ले छानेका रोजेका पात्र अब्लम प्रेरणादायि पात्र हुन्छ सबै नै यश मध्य यात्रि जिको हरेक शब्दले मनमा धेरे कहिले नभुल्ने शब्द हरु रयो यात्रिसर जिबन को धेरै राम्रो यात्रि

  • @binodkatuwal3282
    @binodkatuwal3282 2 роки тому +8

    पुष्कर शाहलाई मेरो नमन 🙏🙏🙏🙏

  • @melakc9620
    @melakc9620 2 роки тому +2

    पुष्कर बाबु , गतसाल साइकल यात्राको क्रममा हॉम्रो घर टरीगॉउ दॉंड०मा फोटो खिचाएको १ बर्षपछि आज अमेरीकाको भर्जिनीयाबाट बाबुको बहस सुन्दा खुसीको सिमी रहेन । आमा र म संगै सुन्यौं । बाबुको जिवन सुखद रहोस । हार्दिक शुभकॉमना ।

  • @sureshshah5214
    @sureshshah5214 2 роки тому +3

    puskar shah laai salaam ra uha jasto bekti laai hami samakshya laidinu bhayeko ma tika ram yatri laai muri muri badhai ra dhanyabad chha .

  • @niveshshrestha7326
    @niveshshrestha7326 2 роки тому +1

    यो अन्तरवार्ता गर्नुभएकोमा यात्री सरलाई धेरै धन्यवाद

  • @hiramagar999
    @hiramagar999 2 роки тому +6

    यो अन्तरबार्ताले मन छोयो
    कत्तिपनी छलकपट छैन

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 2 роки тому +1

    पुस्कर शाह को संबाद रोचक र उत्साह जनक लाग्यो उहाँको पुस्तक जस्तै। पुस्कर दाई सरल, सालिन र भद्र मानिस हुन भन्ने कुरा उहाँ संग गत बर्ष मकवानपुर गढी देखि, सिन्धुलीगढी सम्म संगै साईकल यात्राको क्रममा थाहा पाए। दाई लाई धेरै धेरै शुभकामना।। हेटौडा बाट।।।

  • @Shahi2526
    @Shahi2526 2 роки тому +9

    हो यस्तो मान्छे लाई ल्याउनु अनि पो केही प्रेणा मिल्छ जहिले डाका चोर नेता लाई मात्रै किन ल्याउने ।

  • @taraparsadbhandari3444
    @taraparsadbhandari3444 2 роки тому

    अहिलेसम्मकै रोचक अन्तरबार्ता धन्यवाद टिकाराम जि

  • @Chitrakarsanam
    @Chitrakarsanam 2 роки тому +9

    भोलि बिहनबाट फेरी मेरो साईकल निस्कियो अब संसार नडुले पनि पोखरा सम्मको यात्राको तयारिको लागि।

  • @harigautam8783
    @harigautam8783 2 роки тому +3

    पुष्कर दाइसँग KORA Cycling मा सँगै साइक्लिङ गर्ने साैभाग्य जुरेकाे थियाेः साह्रै सहज दाजु, धेरै सम्झन्छु म त्याे भेट

  • @jcbhesharajbhattarai4056
    @jcbhesharajbhattarai4056 2 роки тому +8

    10 बर्षमा 150 देश वाउ । संसार घुम्न पैसा हैन इच्छा ...

  • @ravindrarokaya773
    @ravindrarokaya773 2 роки тому +1

    Huge respect

  • @nunaworld
    @nunaworld 2 роки тому +3

    One of the best episodes ever!Huge respect to Puskar Shah.I used to follow his articles in Wave magazine long ago.

  • @karnasunam5942
    @karnasunam5942 2 роки тому +2

    मीठो गाथा💕🙏💕

  • @dipendratimalsina19
    @dipendratimalsina19 9 місяців тому

    सुनेर सारै आन्नद आयो

  • @yagyarajjoshi.
    @yagyarajjoshi. 2 роки тому

    वाह। गजब संवाद ।
    संवाद अलि छोटो भए जस्तो लाग्यो ।
    फेरी पनि सुन्ने अवसर पाईयोस।

  • @Gorkha490
    @Gorkha490 2 роки тому

    निकै आनन्द आयो इन्टरभ्यू😍,उहाँको पुस्तक पनि पढिसकेको छु।😍😍🙏

  • @sharmilamalla6615
    @sharmilamalla6615 6 місяців тому

    सलाम छ,, पुस्कर शाह।।🙏💖👏👏

  • @ShailajaGnyawali2022
    @ShailajaGnyawali2022 2 роки тому +4

    Hero ho pushkar ji hajur. Nepal and all nepali should respect and help him in all aspects.

  • @subodhbudhathoki295
    @subodhbudhathoki295 2 роки тому +3

    U r the unlimited source of inspirations, sir. Salute u sir.

  • @ramsaranlover2172
    @ramsaranlover2172 2 роки тому

    हामी यी अन्तवार्ता सुन्न र हेर्ने लाई कति ठाँउ हासो आयो मन भित्र बाट अनि दुबै जना लिदा को हासो कति मिठो हो बयान गर्ने शब्द छैन म संग र अर्को कुरा जुन कुरा किताब को ज्ञान भन्दानी भौतिक दुनियाँ स्पर्श गर्नु देख्नु खानु हिड्नु,रुनु हास्नु,जस्ता हरेक कुरा भरेको जिन्दगी तिता र मिठा धेरै रमाइलो लाग्यो मलाई ?

  • @mesushim
    @mesushim 2 роки тому

    दुई यात्री , संगसंगै। टिकाराम जी चाँही दर्शन, भावना अनि सुक्ष्म समबेदना सहित अनि पुष्कर चाही जगत लाई महसुस गरेर जीवन बुझेका। दुबैको बाटोले पुर्याउने ठाउ त एउटै। अहा कति बेजोड अन्तरबार्ता। यो अन्तर्वार्ताले स्रोतालाई पनि यात्रु बनाउछ।

  • @lookouttoday2553
    @lookouttoday2553 2 роки тому +6

    यसपाला सँगै भैएन दाइ, आगुन म तपाईंसँग हुनेछु

  • @dineshlimbu4216
    @dineshlimbu4216 2 роки тому +6

    Aja chahi sarei ramro pahuna bolaunu vayo tika G. Tq and pusker he is my hero

  • @muktidata1
    @muktidata1 2 роки тому +1

    So proud of you puskar ji.

  • @sagarale7711
    @sagarale7711 5 місяців тому

    मीठो गफ गाफ❤❤❤🎉🎉🎉🎉

  • @tracharya2022
    @tracharya2022 2 роки тому +1

    सारै आनन्द आयो

  • @nawarajale6507
    @nawarajale6507 Рік тому

    राजदण्ड झिक्ने उदण्ड😮वा टीकारामजी क्या राम्रो शब्द सम्योजन

  • @bikashkumar-pg8jg
    @bikashkumar-pg8jg 2 роки тому +2

    One of the best interview. Amazing

  • @sumankumarrai6120
    @sumankumarrai6120 10 місяців тому

    रमाईलो र सहसी लाग्यो

  • @mohanrai9825
    @mohanrai9825 2 роки тому +4

    I like puskar shaha watching from Colorado USA

  • @dronpathak
    @dronpathak 2 роки тому

    Great person 👏

  • @jitennmgrr7789
    @jitennmgrr7789 2 роки тому +2

    puskar shah my idol🙏🙏

  • @krishnapunmagar6761
    @krishnapunmagar6761 2 роки тому

    टिकाराम सरको अन्तर्वार्तामा अतिथिको रुपमा आउने व्यक्तिले अन्य अन्तर्वार्तामा भनेका कुराहरु खास्सै आउदैनथे । तर यस पटक भने प्राय अन्य टेलिभिजनमा गरिएका कुराहरु नै दोहोरिए । यी बाहेक अन्य विषयमा बहस गरेको भए आभारि हुने थिए ।

  • @krishnabhetuwal4601
    @krishnabhetuwal4601 2 роки тому +2

    Awesome interview👏

  • @mekhgurung
    @mekhgurung 2 роки тому +7

    एक साहसिक विश्व सफल साइकल यात्री पुष्कर शाह सचिक्कै एक सच्चा महान नेपाली मध्ये एक हुन्।

  • @umeshrawal412
    @umeshrawal412 2 роки тому

    my biggest inspiration 😍 right now i am at १0 डलरको जिन्दगी

  • @kutzi7
    @kutzi7 2 роки тому

    कस्तो मनपर्यो कुराकानी आहा!😍🇳🇵

  • @krishnanandisubash1023
    @krishnanandisubash1023 2 роки тому

    गज्जब

  • @arunpokharel7414
    @arunpokharel7414 2 роки тому +1

    Namaste Yatri jyu ani Pushkar Shah Jyu. Kasto Preranadayi Prastuti. Adamya sahashik Yatra katha sunera Sarai prabhawit bhayen.

  • @birendraguragain7403
    @birendraguragain7403 2 роки тому +1

    कुनै गरिब सामान्य ब्यक्ति लाई समसामयिक जिन्दगिको भोगाई को वारेमा हेर्न मन छ ! खालि नाम चलेका लाई मात्र किन ?

  • @rockandtunnelengineering.8055
    @rockandtunnelengineering.8055 2 роки тому +1

    Wow what a inspiration loved it forever.

  • @prakashnepali6413
    @prakashnepali6413 2 роки тому +1

    Wow so energetic person super hero our ornament puskar sir

  • @sarojparajuli678
    @sarojparajuli678 2 роки тому +5

    भुबन शाहकाे अंकल अरे वहाँ । मैले वहाँ लाई चिनेकाे छु।

  • @samjhanadumee9827
    @samjhanadumee9827 2 роки тому

    such as inspiration interview 🙏💓💓💓

  • @nirajkc8418
    @nirajkc8418 2 роки тому +1

    Great video both men great 🇳🇵💐🙏

  • @VishalTamangg
    @VishalTamangg 2 роки тому

    You guys should definitely read his book.
    It's a rollercoaster of emotions.

  • @completenepal238
    @completenepal238 2 роки тому +4

    Great inspirational person !

  • @milanlimbu1163
    @milanlimbu1163 2 роки тому +3

    Huge respect 🙌

  • @laxmanmaharjan6857
    @laxmanmaharjan6857 2 роки тому

    salute puskar sir..
    you are super hero of nepal.s........... .

  • @sudipdulal2298
    @sudipdulal2298 2 роки тому +4

    Legend 👏

  • @asispakhrin4671
    @asispakhrin4671 2 роки тому

    Just finished your sansar lai sadey panch fanko hats off

  • @shabdasagartvtv6721
    @shabdasagartvtv6721 2 роки тому

    निक्कै उर्जावान अन्तरबार्ता 👍️👍️👍️

  • @Limbukhimyakha
    @Limbukhimyakha 7 місяців тому

    My english teacher suggested me to watch this interview

  • @rameshbasnet8463
    @rameshbasnet8463 2 роки тому +2

    उतर् अ्मेरीकामा त्यो किताव किनेर पढ्न पाईन्छ यात्री जि?

  • @yogeshbaral8685
    @yogeshbaral8685 2 роки тому +2

    Tiktok ko video bata aako

  • @jagatstha3472
    @jagatstha3472 2 роки тому

    Best always .. we always respect from kharidhunga dolakha

  • @Jay-gd6dh
    @Jay-gd6dh 2 роки тому

    Pahilo choti kasaiko antarbarta purai here ra sarai khusi lagyo ❣️

  • @sanmanraisanman1893
    @sanmanraisanman1893 2 роки тому +2

    good inspiration

  • @JumlaNepal
    @JumlaNepal 2 роки тому +3

    Jay Hos
    Latter Khairey

  • @udaybasnyat8344
    @udaybasnyat8344 2 роки тому

    प्रेरणा दाई अन्तर्वार्ता 🙏

  • @amitthakuri6293
    @amitthakuri6293 2 роки тому +3

    great

  • @sureshjoshi1986
    @sureshjoshi1986 2 роки тому +1

    नमन मेरो दाई

  • @khemlimbu5880
    @khemlimbu5880 2 роки тому +2

    Respect 🙏

  • @keshabkaflay9075
    @keshabkaflay9075 2 роки тому +1

    One of the very few REAL HERO of Nepal, TODAY! If all we could do to follow his example-Nepal would be very near to Scandinavian Country like-Finland, Denmark and Sweden etc. Less import of oil by paying dollars!
    Pushkar Shah is the real brand ambassador of Nepal!

  • @chandrathapa543
    @chandrathapa543 2 роки тому +2

    Great yatriji

  • @kabitathapa857
    @kabitathapa857 2 роки тому +2

    Respected person 🙏

  • @nikkivalzi7595
    @nikkivalzi7595 2 роки тому +3

    I order his book in ebay. Eager to read his autobiography.

  • @humnathpandey2046
    @humnathpandey2046 2 роки тому +3

    💓💓

  • @prempandey8895
    @prempandey8895 2 роки тому +2

    Great

  • @RoseRasmiVlogs
    @RoseRasmiVlogs 3 місяці тому

    ❤❤ ❤

  • @ganeshrijal7451
    @ganeshrijal7451 2 роки тому

    interesting story i really inspired

  • @friendship7798
    @friendship7798 2 роки тому +1

    i really need that book 🤔🙄जनवार अाए त खुकुरीले हान्छु ला भुत अायो भने चै ??😂😂

  • @nirabaral8708
    @nirabaral8708 2 роки тому +2

    Wow,super

  • @lyricalmanush1
    @lyricalmanush1 2 роки тому +2

    संसारलाई साढे पाँच फन्को २ कहिले आउनी हो ? १ त जमानामा पढेको......