KP Oli & Deuba face reality at Gaura Parva at Tundikhel program - Youth demand Balen

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024

КОМЕНТАРІ • 674

  • @randomnepal30
    @randomnepal30 17 днів тому +328

    अब देखी सधै यिनीहरुको हरेक कार्यक्रममा येस्तै गरि बिरोध गर्न पर्छ अनि अन्तिममा बाङ्लादेश जस्तै गरि देश निकला गर्नु पर्छ

    • @HimalayasEntertainment
      @HimalayasEntertainment 17 днів тому +12

      बङलादेश बनाउनै पर्ने के छ ? बरु आउने चुनाबमा जनता आफै सचेत भए भैगो नि बिरोध गर्न पनि अर्काको सिखै गर्नु पर्छ र ?

    • @user-qn3gn7fz2z
      @user-qn3gn7fz2z 17 днів тому

      Bd desh banaunu parx vannuko matlap usa ko katputali sarkar vanaunu ho vanne kuro bujeko ki nai sir

    • @xamabhattraie50
      @xamabhattraie50 17 днів тому

      😊😮

    • @BNRidesNepal
      @BNRidesNepal 17 днів тому

      Ho aba astai garnu parxa ❤❤❤❤❤❤❤

    • @keshavsapkota7839
      @keshavsapkota7839 17 днів тому +1

      बिगार्न बोल्न सजिलो छ गर्न गार्‍हो हुन्छ

  • @bharatdhakal6256
    @bharatdhakal6256 17 днів тому +135

    युवाहरुको आक्रोस ठिक छ रमाइलो लाग्यो मलाइ त सबै युवा तात्नु पर्छ अब।

    • @user-nc1rx9zo3f
      @user-nc1rx9zo3f 17 днів тому

      Ghera todera hanna gayenan thukka ? bejat - darfok haru raixa tudikhel ma ayeko janata haru-- newari haru vako vaye hanna janthyo

  • @shantikokhojima6040
    @shantikokhojima6040 17 днів тому +213

    चुनावमै बहिष्कार गरेको भए आज यो दिन
    देख्नुपर्ने थिएन जे होस् जनताहरु ढिलै
    भएपनि सुध्रिदै छ, जय युवा जय देश 🇳🇵

    • @LindyBoy
      @LindyBoy 17 днів тому +6

      Chunab ma afno छेत्र मा gayera... Sabai lai paisa dinxa ki.. K garxa koni... Khai afno gau ko vanera जनता ले deko hola नि vote... Tara.. Afno गाउँ ko लाई jhan vote dinu hunna..

    • @xyzxvytrf
      @xyzxvytrf 17 днів тому +1

      Vote halera jati lai bahiskar garnuparxa

    • @x_isaka
      @x_isaka 17 днів тому

      Ghau gharko vote haru investigate hunu parcha..

    • @subhash7408
      @subhash7408 17 днів тому +2

      ,चुनाव मा गफगाफ दिन्छ पैसाबाट भेडा सोजा साझा लाई किनबेच. गछॅन . कानुन मिचाई जित छन्.
      .

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 17 днів тому

      जाग जनता जाग , यिनलाइ लखेटनै पर्छ

  • @mohanprasadacharya
    @mohanprasadacharya 17 днів тому +93

    साच्चैआज मलाइ मेरो देश नेपाल भन्न शाहस जागेको छ!
    गर्ब लागेको छ।
    नेपालमा देशलाई माया गर्ने युवा जमात रहेछन?
    देश जोगाऔं🔥✊???

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 17 днів тому +60

    नेपालको इतिहाँसमा सबै भन्दा भ्रष्टहरूको गठबन्धन देख्न
    पाइयो ।
    जय देशभक्त महान युवा शक्ति ❤❤❤❤

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 17 днів тому +136

    बदमासी भ्रष्टाचार चोर देश बेचुवाहरुको बोली सुन्दा पनि कंचट तातेर आउँछ , शेरे बदमाश , केपी प्रचन्डे यिनीहरु बदमाशलाई अब जनताले ठिक पार्नुपर्छ , जय युवा , जय नेपाल 💪🙏

  • @KewalPhuyal
    @KewalPhuyal 17 днів тому +52

    जनता जागेँ खुसी लाग्यो

  • @saugatDc-br3zu
    @saugatDc-br3zu 17 днів тому +29

    मजा आयो यो देख्दा जे होस धन्यवाद जनतालाई ❤

  • @aballama1379
    @aballama1379 17 днів тому +28

    best video खुशी लाग्यो।

  • @rishiramadhikari7846
    @rishiramadhikari7846 17 днів тому +24

    सबैले यसरी जहाँ गयपनी बिरोध गर्नुपर्छ

  • @necessaryitems2441
    @necessaryitems2441 17 днів тому +43

    देउवाको भनाई अनुशार उसको बिरोध गर्नेहरु जनता हैनन्, उसको समर्थन गर्नेमात्र जनता हुन् । फटाहाहरु!

    • @srenee2585
      @srenee2585 17 днів тому +2

      Vote paisa le kinne deuwa aru Janata ko Matlab kina garla

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 17 днів тому +54

    शेरे र ओलीको दिन गन्ती शुरु भयो ।। यो तस्कर ठग दलालहरु मन्च मै ढल्ने दिन देख्न नपरोस्

  • @DeepakPariyar-hf1iv
    @DeepakPariyar-hf1iv 17 днів тому +49

    त बदमासले गर्दा हो यस्तो भएको शेरे

  • @sujanchudal5569
    @sujanchudal5569 17 днів тому +15

    सबै इनिहरु आएको कार्यक्रम बहिस्कार गर्नु पर्छ

  • @bhaktakarki7385
    @bhaktakarki7385 17 днів тому +11

    हाम्रा अग्रज बनाउँदा मासु भातमा नबिके को भए आज यो दिन आउँदै आउँदैनथ्यो नि। अब युवा कै हातमा छ देशको भविष्य

  • @angdawasherpa3804
    @angdawasherpa3804 17 днів тому +10

    ओइ केपी देउबा,तिमीहरू देश लुट्न र जनतालाई ठग्न लाज्छैन,

  • @ishworpokharel1575
    @ishworpokharel1575 17 днів тому +32

    जनता लाई होइन नेता लाई हो ठिक पार्ने

  • @srijanapariyar802
    @srijanapariyar802 17 днів тому +16

    यदि यस्तै हो भने अब छिटै नेता हरू कार्यक्रम मंच वटा लखटिनेछन्🇳🇵

  • @user-un8xx5ss4s
    @user-un8xx5ss4s 17 днів тому +7

    अब आउने पिडि हरु लाई शुभकामना दिदै यी बुढा हरु बिर्द्ध भत्ता खदै बस्नु होला । अब देस हाँक्ने काम युवा हरुको ।

  • @satyarokaya1190
    @satyarokaya1190 17 днів тому +12

    जनताका अगुवा नै वाटोमोहगुवाभएर देश मा यो दुखद घडी उत्पन्न भएको हो।

  • @govindaadhikari2357
    @govindaadhikari2357 17 днів тому +5

    चेतनशील महान नेपाली जनता जिन्दावाद। यस्ता घीनलाग्दाहरुलाई ठिक पारेछन् । जय वालेन कुलमान

  • @MunaLimbu-bp3bl
    @MunaLimbu-bp3bl 17 днів тому +17

    लॉज सरम पचेका नेताहरू

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 17 днів тому +5

    अझै कती भुकना सकेका हुन यी नेता भनाऊदा हरु .... हरे कृष्णा हरे गौरा पर्व !🙏🙏🙏

  • @chintannepal5969
    @chintannepal5969 17 днів тому +8

    Good युवाहरू ।❤️

  • @user-wz8dp8be3b
    @user-wz8dp8be3b 17 днів тому +15

    सबै नेपाली जनता मिलेर देश निकाला गर्नु पर्दछ,यी भ्रष्ट हरुलाई ।।

  • @ysrai
    @ysrai 17 днів тому +14

    एक हुनु पर्छ अब सबै युवा नत्र देश बेच्छ यो चोर हरु ले. खोला नाला त सबै बेची सक्यो

  • @chandratamang2487
    @chandratamang2487 17 днів тому +7

    Sahi ho ekdam sahi sabai tera yesari nai khedaunu parx yini haru lai😂😂

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 17 днів тому +13

    अब कुनै ठाउंमा जान दिनु हुदैन यी डांकाहरुलाइ यसरी नै लेखेटनु परदछ जागाै १जागाै२जागाै ३जागाै ढिलाे भइसकाे।

    • @user-nc1rx9zo3f
      @user-nc1rx9zo3f 17 днів тому

      Ghera todera hanna gayenan thukka ? bejat - darfok haru raixa tudikhel ma ayeko janata haru-- newari haru vako vaye hanna janthyo

  • @Kishanrai-u9w
    @Kishanrai-u9w 17 днів тому +10

    जनताहरु बाढि पहिरो र दुर्घटनामा परेर ज्यान गुमाई रहेका बेला नेताहरुलाई गौरामा भुल्न नपाउँदा आक्रोस! बिरोध गौरा संस्कृतिको होइन नेताहरुको गरेका हुन!

  • @HomnathGhimire-gb6nz
    @HomnathGhimire-gb6nz 17 днів тому +7

    सहि गरेछ्न ।

  • @satyakhadka3035
    @satyakhadka3035 17 днів тому +7

    अब यिनीहरु जहाँ जहाँ जान्छन् जनताले यसैगरी खेद्नु पर्छ

  • @acharyatoya6707
    @acharyatoya6707 17 днів тому +6

    ओलि देउवा लाई अब हरेक सार्बजनिक कार्यक्रम मा हुटिङबाट लखेट्न जरुरी छ। रास्ट्रीय ठग ओलिदेउवाजस्ता लाई सम्मान गर्ने सुन्ने हाम्रो सस्कार सभ्यता पनि होइन।तर यो कुरा शैली चुनावमा पनि निरन्तर भैरहोस नबिर्सियोस।

  • @tarakhanal9844
    @tarakhanal9844 17 днів тому +4

    मर्यादा सिकाउनेले मर्यादा विर्से पछिको दृश्य

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 17 днів тому +6

    बिदेशमा सबैकाे जागिर छ जुलुसमा अाउदैन हामिकाेमा सबै बेरोजगार छ सबैजना बाटाेमै हुन्छ

  • @reshambarai5882
    @reshambarai5882 17 днів тому +2

    जे भो राम्रो भो ,हरेक बस्ती बस्ती बाट आवाज उठाउन पर्छ,जय युवा

  • @pvkoinch
    @pvkoinch 17 днів тому +3

    यस्तो नेपालमा हुन्छ होला भनेर मैले जिन्दगीमा कहिले पनि सोचेको थीइन। जय जय जय श्री नेपाली जनता।

  • @madhugurung6332
    @madhugurung6332 17 днів тому +3

    Excellent!

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 17 днів тому +2

    उच्च सम्मान छ सचेत नागरिक लाई

  • @keshavkarki1370
    @keshavkarki1370 17 днів тому +3

    यो र्यालेलाई मंचबाटै घिसार्नु पर्ने थियो

  • @diliplama1132
    @diliplama1132 17 днів тому +6

    किन चाहि असन्तुष्टि भयो युवाहरु भन्ने त कता हो कता उल्टै बदमास पो कति सम्म दम्भ

  • @netragurung9965
    @netragurung9965 17 днів тому +4

    जनता बद्माशदेख्ने तेरो आँखा? बद्मास तँ होस मुलासाग।जाभाग कासितिर.....

  • @rajkhadka6921
    @rajkhadka6921 17 днів тому +3

    लाज सरम पचे पछि येस्तो अबस्था आउँदा पनि उल्टो युवाहरूलाई बदमाश रे, हे भगवान यि नेता जि हरुको कहिले लाग्छ घैटोमा घाम ?

  • @sanjushrestha1099
    @sanjushrestha1099 17 днів тому +3

    जागौ युवा हरु सबै एक भएर अब पालो नयाँ पिढी को अति नै भैसक्यो देश रोइरहेको छ जय देश जय नरेश अब पालो बुढा हरु को होइन युवा हरुको हो

  • @KhadakRawat-gx5ys
    @KhadakRawat-gx5ys 17 днів тому +3

    अब मन्त्री को नि यस्तो दिन आये
    पाप धुरी बाट कराउछ भन्थे साच्चै हो

  • @durgapokhrel6923
    @durgapokhrel6923 17 днів тому +4

    युवाहरुले ठिक्क पारे, यी लुटेराहरुले जेजे बाेले सुनिदियर तालि,र जजे गर्छन् हाे हाे महान नेता जिन्दाबाद भनेर नारा लगाय खुसि नत्र दुखि। यति मात्रै पाे गरेछन् त यिनलाई त त्याे मन्चमै चढ्न नदिनु पर्ने थियाे।

  • @Dk-limbu299
    @Dk-limbu299 17 днів тому +3

    जनताले रुचाएको छैना भने जबर्जस्ती गरेर हुन्छ? तिम्रो जयजयकार गर्दा मात्रै नेपालिपन हुने हो येस्तो अहंकार र धम्कीले राजनीतिक चल्दैना

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 17 днів тому +3

    माहान गेटर नेपालको जय,भारतको जात्रखेल हैकमवाद खारेज गरौ🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @MinDanwar
    @MinDanwar 17 днів тому +3

    मेरो विचारमा कार्यक्रम बिथोल्ने नियत कसैको थिएन, नेताहरूलाई देखेर युवाहरू आक्रोसित भएका मात्रै हुन

  • @kedargyawali5858
    @kedargyawali5858 17 днів тому +3

    बास्तबमा जनता बाट हामी उपेक्षित छौं ,रहेछौं भन्ने नबुझेर अझ नैतिकता सिकाउनु मुर्खता नै हो,बरु माफ मागेर ,जनताको कदर गर्नु,शुन्य सहनशिलता देखियो,अब राम्रो हुँदैन ,बिकल्प खोजदा राम्रो।

  • @subhash7408
    @subhash7408 17 днів тому +4

    गाउँ गाउँ बाट उठ यो देश को भ्रष्टाचार लखेटिन उठ...
    .

    • @hallofshame6112
      @hallofshame6112 15 днів тому

      Haathma kehi nahune haru AAWAZ liyera utha❤

  • @ombhujel128
    @ombhujel128 17 днів тому +2

    यिनी हरुलाइ लखेटेको भए अति राम्रो हुन्थ्यो

  • @deepachhetri8415
    @deepachhetri8415 17 днів тому +7

    चार वटा किड्नीले सँस्कार सिकाउदै लाजै नमानी

  • @rajendraroka3072
    @rajendraroka3072 17 днів тому +7

    चिच्याउनु मात्रै होइन ढुङ्गा हानेर खेदाउनुपर्छ

  • @chhanddangi5779
    @chhanddangi5779 17 днів тому +3

    तिम्रा दिनहरुगए अब फ्यार फ्यार नगरे हुन्छ !!!

  • @TikaDewan-k7l
    @TikaDewan-k7l 17 днів тому +3

    नेपाल आमाको कपूत सन्तान केपी, देवा.....

  • @explainshorts5279
    @explainshorts5279 17 днів тому +3

    Full support 💪 guys.

  • @sunderbastola2997
    @sunderbastola2997 17 днів тому +3

    सव्यता र सन्स्कार त तिमिहरुले बेची खायौ।

  • @narayangurung8551
    @narayangurung8551 17 днів тому +3

    सबैको आ-आफ्नो काम भएको भए त्यहाँ आउने थिएन। यो सरकारले रोजगारी मुलक काम केही गर्दैन भएको कलकारखाना सबै बन्द गर्छ यसैको परिणाम हो यो।

  • @iswarniraula1671
    @iswarniraula1671 17 днів тому +3

    सिकाउने गुरुहरुनै आज फन्दामा परेछन

  • @SagarKandel-tg9qw
    @SagarKandel-tg9qw 17 днів тому +4

    काठमाडौ बाट लखेट्न पर्छ चोरहरुलाइ

  • @ariabhandari9045
    @ariabhandari9045 17 днів тому +3

    वा केय्या मज्जा आयो बल्ल जन्ताले बुझेछन धेरै खुसीलाग्यो यी चोर नेता लाई लखेटनै परंछ

  • @binabina7708
    @binabina7708 17 днів тому +4

    अाफै बदमास भयर राजनीति गरेपछी अाम जनतालाई बदमास भन्ना मिलदैना ।

  • @purnakarkidholi8527
    @purnakarkidholi8527 17 днів тому +4

    शेर बहादुर देउबा र केपि वलि मिलेर दमा बजाउने हरु अब दमाई भन्ने सब्द हटायर अाफ्नाे थर खुलायर नागरिता परिचय पत्र जग्गा धनि पुर्जा भाेटर लिस देखि लियर अाफ्नाे प्रमान पत्र मा अाफ्नाे थर राखेर बनाउ नुस भनेर अादेस दिनु पर्याे नत्र याे नाटक नदेखाउनु

  • @jagdishuraw
    @jagdishuraw 17 днів тому +3

    इ नेता हरु बल्ल आफ्नो हैसियत मा आउदैछन। साथी हरु अब ८४ मा इनिहरु लाई हावा खुवाउनु पर्छ।

  • @GaneshRaikhola
    @GaneshRaikhola 17 днів тому +3

    Good very nice

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 17 днів тому +2

    नेपाली युवा जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 17 днів тому +3

    सच्चदेशभक्त युबाजनसक्ति जिन्दाबाद❤पथरि मोरङ्गबाट❤तुच्छभ्रस्ट नालायक सेरे केपिको निरङ्कुस सरकारलाई हार्दिकश्रध्दाञ्जलि😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @MimikaRanagurung
    @MimikaRanagurung 17 днів тому +3

    Goood salam xa

  • @anishuparkoti5198
    @anishuparkoti5198 17 днів тому +1

    अब यसरी नै गाउँ गाउँ वाट जाग्नु पर्छ र यी देश का धमिरा हरु लाई देश निकाला गर्नु पर्छ

  • @puspachauhan3160
    @puspachauhan3160 17 днів тому +2

    Hajur ba le maryada na bhuleko vaya nati lai bhulna aabasyak nai thiyana ..

  • @ramluitel7271
    @ramluitel7271 17 днів тому +2

    यो त मिसकल मात्रै होला अब कल आउन बाकी छ जस्तो लाग्यो।।

  • @mr.punya...k.pradhan8457
    @mr.punya...k.pradhan8457 16 днів тому +1

    Good nepali yuba ho...harek thauma yestai abhiyaan chaulaunu parchha..jaga hey yuba ho. Jay nepal

  • @Tekdhan
    @Tekdhan 17 днів тому +2

    अब चाेर गतिछाडाहरुलाई ८४ काे चुनावमा पनि यसरी नै तह लाउनुपर्छ

  • @sarojraut7634
    @sarojraut7634 15 днів тому

    देउवा र ओली शासनको विरुद्धमा हामीले आवाज उठाउनुपर्छ। लोकतन्त्रको रक्षा र देशको विकासको लागि जनताले सधैं सत्य र न्यायको पक्षमा बोल्नुपर्छ। सत्ताको दुरुपयोग, भ्रष्टाचार, र असमानता विरुद्ध जनता एकजुट भएर आवाज उठाउनु अति आवश्यक छ। हाम्रो भूमिका भनेको गलत शासनलाई चुनौती दिनु र पारदर्शिता, जवाफदेहिता, र समतामूलक समाजको निर्माणका लागि प्रयास गर्नु हो।

  • @krishnashrestha2098
    @krishnashrestha2098 17 днів тому +2

    नेताहरू नसुद्रे अब देशमा के हुन्छ भन्ने कुरा नेतालाई याे सानाे सकेत हाे नेताहरूले नेपालका जनतालाई सिकाइ रहनु परदइन अब हाम्रो दिन सकिय छ बुझे हुन्छ पख र हेरमा छन् जनताहरू

  • @deepachhetri8415
    @deepachhetri8415 17 днів тому +3

    जनता भनेका झोला बोकेको मात्रै रहेछन् भन्ने बुझियो

  • @khatiwadakhageshor
    @khatiwadakhageshor 17 днів тому +1

    यी दुई वटै चोरहरुले भ्रस्ट्चारी हरुले राजनिती बाट सन्यास लिनु पर्छ र स्वच्छ छवि भएको मानिस्को नेत्तृत्वमा रास्टृय सरकार गठन हुनु पर्छ ?

  • @subashdahal3093
    @subashdahal3093 17 днів тому +1

    भेडा जनता हरु
    चुनाव मा भोट दिएर हिताउ आइले उफ्रन्छन
    यदि चुनाव मा भोट नदिएको भए अहिले यस्तो हुँदैन थ्यो।

  • @animallovers4785
    @animallovers4785 17 днів тому +1

    Deepaka jee so nice to see you and good help for new people ..keep it up

  • @solotravel6337
    @solotravel6337 17 днів тому +2

    Yesma achama mannu pardai oli g
    Achhama ta k ho bhani aile samma tapai haru lai lakhatya xaina janta harule yesmai chai tapaiharu achhama manuu parne kura ho

    • @chandratamang2487
      @chandratamang2487 17 днів тому

      Ekdam sahi kura garnu bho ati dekhi char bhaisakeyo yini haru ko kartut deuba oli prachanda yi 3 nai jana hamro desh ko lagi cancer hun ava sabai jilla ma yestai gari khedaunu parx yi chor harulai

  • @CuriousMindofSP
    @CuriousMindofSP 17 днів тому +1

    केपि ओलि र देउवा यो देश का खलनायक हुन । यिनलाइ यो देश को राजनीति बाट बिदा नगरे सम्म देश मा जनता लाई चैन हुने छैन । जसरी हुन्छ आउदो चुनाव मा हराउनु पर्छ यिनलाई ।

  • @itzz_tanzent69
    @itzz_tanzent69 17 днів тому +2

    यहाँ बुझ्नु पार्ने कस्ले हो, बुझ्नै सकिएन।

  • @yamphuproductions8161
    @yamphuproductions8161 17 днів тому +3

    यो चोरहरू नेता होइनै देशको कल्का हुन॥

  • @puran_bhandari
    @puran_bhandari 17 днів тому +4

    Big solute to boys😂❤

  • @kumargiri9594
    @kumargiri9594 17 днів тому +2

    सबै मिलेर लुट्ने देश हो

  • @RAJAN-ALE-MAGAR
    @RAJAN-ALE-MAGAR 17 днів тому +1

    हामी सबैले यो जोस चुनावमा देखाउनुपर्छ।

  • @user-gt2fb6vs4x
    @user-gt2fb6vs4x 16 днів тому

    हाम्रो चलन त येस्तै हो । नेपाल को संस्कृत र चलन लाई औला उठाउने देश छोडेर गय हुन्छ ।

  • @thakuradhikari7872
    @thakuradhikari7872 15 днів тому

    ठिक गरदै छौ युबाहरु ले

  • @khadasubedi4796
    @khadasubedi4796 17 днів тому +1

    युवाहरु लाई बधाई ।

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 17 днів тому +2

    जय यूवा, नेपाली समाज बिगार्ने यिनै भ्रष्टाचारी नेता हुन्। जय यूवा ❤

  • @Gorimaya123
    @Gorimaya123 17 днів тому +1

    तोतेको कुरा बुझ्न धन्यवा कार्यक्रम सञ्चालक ज्यु

  • @rameshbista6016
    @rameshbista6016 17 днів тому +1

    यिनीहरुलाइ जहाभेत्यो तेहि लखेट्नुपर्छ।

  • @GaganRana-d2t
    @GaganRana-d2t 17 днів тому +2

    बाउ बाजे छोरा नाति सम्म यहि पित्री हरु को हल्लाउने हामी लाई अब फाल्नै पर्छ यिनी हरु लाई

  • @seenga25
    @seenga25 15 днів тому

    जनताले चाहे के हुन्न यस्ताहरुलाई खेदाउनु पर्छ।हामी जनता अत्ति वाक्क दिक्क भैसकेको छौं।अब बिश्रम गर बुढा हो।

  • @Motivoujjwal1st
    @Motivoujjwal1st 17 днів тому +2

    सबै नेताहरुलाई लखेट्नु पर्छ ।

  • @rishiramadhikari3704
    @rishiramadhikari3704 17 днів тому

    Well done my nepali brother and sisters 👏

  • @user-vk4nx5su5t
    @user-vk4nx5su5t 15 днів тому

    yo vedio herda aafai laj lager aayo

  • @poonamgurung1110
    @poonamgurung1110 17 днів тому +1

    कति आनद लाग्यो आजोको भिडियो

  • @sangambhusal3977
    @sangambhusal3977 17 днів тому +1

    देश भक्त युवा बल्ल नेपाल मा देखिन् थालेछन्

  • @gajendrasainjuq7024
    @gajendrasainjuq7024 17 днів тому +3

    यो सब आर्जु को कारन हो।