जनताले केही नेतालाई कोठाभित्र राखेर कोर्रा हान्नुपर्ने । डा. भीमार्जुन आचार्य | Himalaya TV

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २२०औं एपिसोडमा डा. भीमार्जुन आचार्यसंगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with #RajendraBaniya in conversation with Dr. Bhimarjun Acharya
    Presenter: Rajendra Baniya
    Guest: Dr. Bhimarjun Acharya
    ...
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    UA-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

КОМЕНТАРІ • 337

  • @shaktirampun2835
    @shaktirampun2835 Рік тому +18

    मलाई सबैभन्दा धेरै मनपर्ने विश्लेषक र स्पष्ट वक्ता निश्पक्षे राजनीतिक विश्लेशक डाक्टर साब

  • @peacehappiness6734
    @peacehappiness6734 Рік тому +29

    धेरै नै महत्त्वपूर्ण संवाद भयाे, अब यहि कुरा जनताहरुले राम्रोसँग बुझिदिने अवस्था बनाेस् र अबकाे समयमा यस्ता धुर्तहरु समाप्त हुन्।

  • @Rbn33
    @Rbn33 Рік тому +7

    मलाई मनपर्ने स्पष्ट वक्ता कानुनविद् डा.भिमार्जुन आचार्य।देशभक्त सच्चा सपूत।

  • @bhimsenkarki3574
    @bhimsenkarki3574 Рік тому +22

    भिमार्जुन आचार्य एक देसभक्त र रास्टबादी अनी ईस्पटबक्ता हुनुहुन्छ वाहालाई सबैदेसभक्त हरुको सलामछ

    • @pradipthapa7250
      @pradipthapa7250 Рік тому +1

      सच्चा देश भक्त नेपाली छोरा ,😍हजुर को अध्ययन ,सोच ,सत्य बोली प्रति ,सम्मान छ।😍

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Рік тому +84

    सदैब देश र सच्चा नेपालीहरु को बिचार भावाना अनि देशलाई सदैब , शिर मा राखेर सदैब मन छुने बिचार राख्ने बौद्धिक ब्याक्तित्व वहाँ भिमार्जु सर लाई म सदैब सलाम गर्दछु सर।मेरो घरमा देशको सच्चा ब्याक्तित्व को तस्बिर हजुरको सजाएर राख्ने छु सर।।।🙏🙏🙏🙏🙏😭😭😭😭

  • @subasbista9699
    @subasbista9699 Рік тому +12

    उहाँ प्रती नमन सधै एक नासको बोली र व्यबहार र देश प्रेम । बिद्द्वान हुनुहुन्छ । 🙏🙏💓🇳🇵🇳🇵💓💓

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +13

    अति राम्रो बुद्धि जिबि ब्यक्ति लाई ल्याउनु भको मा सम्मान छ बि.मा जि को कुरा सहि हो जय नेपाल

  • @khanaldharma466
    @khanaldharma466 Рік тому +51

    एक सच्चा देशभक्त स्पष्ट बक्ता

  • @prakashguragain3872
    @prakashguragain3872 Рік тому +3

    राष्ट्र र राष्ट्रबासिन्दा हरुको दर्भिलो छाहारी
    डा. भिमार्जुन आचार्य !!

  • @niraz99
    @niraz99 Рік тому +3

    कठै मेरो देश , सच्चा देश भक्त नागरिक को पीड़ा , कर तिरेर पनि शान्ति सुरक्षा छैन ।
    धन्यवाद भिमार्जुन सर अनि बानिया जी , एक दिन अवश्य त्यों दिन आउने छ जब श्रीलंका जस्तो यि भ्रस्ट नेता हरु को घर घेरेर आगो लगाइने छ।

  • @prasainsurendra6697
    @prasainsurendra6697 Рік тому +9

    यि स्वाँठहरू न डराउनु आचार्य सर ! र राजन जी आज बाट यि अपराधी राजनीतिज्ञहरूलाई अन्तरवार्तामा नबोलाउनु म त राजनीतिज्ञ आउने कार्यक्रम नै हेर्दिनँ ।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Рік тому +10

    यो देशमा कसैले सच्चा रास्ट्रप्रेमी नागरिक छ ,? भनेर प्रश्न गर्दा डा. भिमार्जुन आचार्य सरको नाम लिने गर्छु म 🇳🇵🇳🇵🇳🇵जय होस सबैको 🙏🙏🙏 😊😊😊

  • @tekshrestha734
    @tekshrestha734 Рік тому +4

    डा भिमार्जुन सर यो देशको सच्चा देश भक्त तर जति भने पनि भिमार्जुन सर नालायक छेपारे नेतालाई भ्यागुते कार्यकर्ताको समर्थन रहनु जेल हामी नागरिकको पीडा कहिले सहज नहुने भो । भिमार्जुन सरको यी सान्दर्भिक कुरा नया युवाले आत्मा साथ गर्दै यो खाडल बाट निस्कने छ । जय डा भिमार्जुन आचार्य सर 🙏🙏🙏🙏🙏🙏

  • @Kushallama293
    @Kushallama293 Рік тому +10

    100% होनि सर तरा हामी जनता कहिले सक्षम हुने होला दुख्ख लाग्छ सर हजुर मा सलाम

  • @krishnakc4515
    @krishnakc4515 Рік тому +21

    Salute sir your analysis is heart touching you are true nation lover and we have got your valuable concepts

  • @anilrijalable
    @anilrijalable Рік тому +2

    ati sundar bichar,Bhimarjun is best

  • @ambeast93
    @ambeast93 Рік тому +8

    Always great as a best Dr Saab🙏, यो भद्दा राजनीतिले गर्दा नेपाल आमा सधै अन्यायमा परिररहेकि छन्। छुटकारा कसरी पाउने सर यी देश लुटुवा धमिराहरुबाट!

  • @gautamlok8924
    @gautamlok8924 Рік тому +1

    एक्दम मन पर्ने ब्यक्ति भिमार्जुन आचर्य हजुर को यो स्वच्छ मन सदा एस्तै रहि रहोस

  • @sharedhara9116
    @sharedhara9116 Рік тому +13

    Always pleasure to listen Dr bhimarjun acharya

  • @yamanpaneru2676
    @yamanpaneru2676 Рік тому +3

    Want to hear more from u Dr,keep raising ur voice .....

  • @rudragc2482
    @rudragc2482 Рік тому +1

    Pure desh bhakti Dr bhim acharya ji. True n power .

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan Рік тому +8

    As always great to listen Dr . Bhimarjun Acharya ji. Thanks @HTV for this episode..

  • @user-fj4xc8qi4d
    @user-fj4xc8qi4d Рік тому +15

    संसद लाई जब सम्म राटई टुरिजीट अथवा गल्ती गरेमा फिर्ता बोलाउने ब्यवस्था को कानुन आउदैन तब सम्म पार्टी नेता ले जनता सित बोल्ने एक काम दोस्रो गर्ने हुन गल्ती गरेमा जति बेला पनि जनताले फिर्ता बोलाउने अधिकार पाउनु पर्छ आज खुशी छु बानीय जी र भिमार्जुनजी को सत्य तथ्य केहि कुरा सुन्न पाईने भयो दुबै जनालाई धन्यवाद नमस्कार हजुर

    • @cleanenergy832
      @cleanenergy832 Рік тому

      K lekhi ra ko chu afule bhanera ek palta khojna ta sakincha ni hoina, tesai Hawa ma lekheko Cha artha na bartha. Teo right to reject ho right to regit hoina. Artha Pani Milena teo bhaneko vote Garne bela "non of the above bhanne option ho" jaba afu Le bhaneko jasto umedbar bhayena bhane. Firta bolaune adhikar re, Hawa.

    • @nirjaladawadi846
      @nirjaladawadi846 Рік тому

      yahajusto ek nispasta bakta jui hajur haru justa bislesak jui hajurlharu deshrachyako lagi aavan garnu yayo vane abasya aamjanata agadi lag chan ahile swats tra r aam nirasvayeka janata haru ek hunchana agadi badu hajur
      hajur dherai dherai pahila dekhinai hajurko vanayi sundai aayeko chu
      m yahako ek suvechyak hu hajurko boli vanayi bislesak ko roopma m samman sadhai gardachu .

  • @jeebanbaral3574
    @jeebanbaral3574 Рік тому +7

    मन पर्ने नेपाली , मन पर्ने डाक्टर , मन पर्ने न्यायाधीश ।

  • @buddhapakhrin361
    @buddhapakhrin361 Рік тому +2

    आजको नेपालमा जनता नै निर्णायक भूमिकामा छन्। यो सत्य नेपाली जनताले किन नबुझेको होलान्, अनि कहिले बुझ्ने त???

  • @binodkhatri1621
    @binodkhatri1621 Рік тому +4

    Thanks for this conversion...correct analysis by sir bhimarjun acharya.....

  • @khilprasadsharma1711
    @khilprasadsharma1711 Рік тому +4

    Very good analysis, Thank you Dr. saheb.

  • @bhimadhikari1306
    @bhimadhikari1306 Рік тому +10

    Great analysis always. Kudos Bimarjun ji.

  • @tekkc-hy1gu
    @tekkc-hy1gu Рік тому +3

    What a great man Dr. Acharya

  • @deepakthapa250
    @deepakthapa250 Рік тому +3

    Reality and Genuine speech salute sir

  • @jiwanilameli
    @jiwanilameli Рік тому +2

    एक बसाइमा पूरा अन्तर्वार्ता हेरिने,सुनिने र मनमनै म नै त्यो व्यक्ति हो भनेर प्रतिनिधि मूलक आबाजको रुपमन लिने डा भिमार्जुन आचार्यमा नमन् 🙏🙏

  • @UR_Great.
    @UR_Great. Рік тому +5

    नेपालमा अब नयाँ ब्यवस्था सहितको नयाँ नेतृत्व आवश्यक छ । 🙏

  • @bijayasubedivictor6396
    @bijayasubedivictor6396 Рік тому +3

    Kasto ramro bichar bislesan dr. Saab ko

  • @agnidharsharma788
    @agnidharsharma788 Рік тому +2

    राष्ट्र र राष्ट्रियताको मर्मस्पर्शी वक्तव्यको लागि दुबैजनालाई हार्दिक नमन

  • @ushapradhan4126
    @ushapradhan4126 Рік тому +4

    धेरै राम्रो अन्तरबार्ता 🙏🙏

  • @s.l7070
    @s.l7070 Рік тому +8

    Eloquent speaker. The way he understands things and put forward his understandings in such a immersive way is brilliant. True political analyst in a way that he has clear view of matters and actually guides the audience unlike other UA-cam analysts who just spew hatred and resort to profanity. Even the PhDs and MDs.

  • @rovin3951
    @rovin3951 Рік тому +7

    दुश्मन तो खोद निकलेंगे हम सात समन्दर पार से !
    लेकिन कैसे बच पायेंगे अपने घर के गद्दार से !!

  • @Just-Walking-Outside
    @Just-Walking-Outside Рік тому +15

    Good interview! The election system in Nepal 🇳🇵 must be reformed. Our country needs directly elected president. Who shall not be elected more than twice.

  • @SaraswatisthaShrestha
    @SaraswatisthaShrestha Рік тому +2

    Satya sambad ho Dr. Sahab

  • @mangallama3071
    @mangallama3071 Рік тому +1

    Wow... Sachcha buddhijibi vaneko uha jasto hunu parxa salute 🫡 sir,

  • @tejratnatuladhar2441
    @tejratnatuladhar2441 Рік тому +2

    Great.

  • @subaschhetri5401
    @subaschhetri5401 Рік тому +22

    Salute Dr Bhimarjun Acharya for your analysis but we true citizen wants you in active politics in order to save our beautiful motherland from these puppets .

  • @chandralama8061
    @chandralama8061 Рік тому +1

    देशभक्त नेपालको बहादुर छोरा हो डा.भिमार्जुन आचार्य🙏उच्च सम्मानछ।🙏🙏

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 Рік тому +1

    यक देसभक्त रास्ट्रप्रेमी नेपालिको मनको कुरा ।निकै सन्दर्भिक र यथार्थपरक लागो।

  • @pesalkarki8217
    @pesalkarki8217 Рік тому +3

    अब धेरै भयो नेताहरूको चरीत्र ।जनताले
    अब तेस्रो जनआन्दोलन गरेर यी चोरहरुलाई सडकमा ल्याएर फुटबल खेल्नु पर्छ जे भने तेहि मानिदिनु पर्ने हामी जनताले ।अब अति बाट पनि चार भयो कति सहनु अब जनताहरुले आन्दोलन गर्नुको विकल्प छैन आन्दोलन को नेतृत्व गर्नुहोस तपाईहरुले जनताले साथ दिनेछन् dr भिमार्जुन ।।।

  • @kamalaghimire3398
    @kamalaghimire3398 Рік тому

    बास्तबमा जनता नै बेबकुफ भयेर हाे देश र नेपाल आमाले दुख पएकाे भिमार्जुन सर हजुरकाे इन्टरभ्युबाट सिकेकाे र मनलाई बदलेकाे तर सबैले बुझ्नु पर्छ

  • @aashirdhakal3568
    @aashirdhakal3568 Рік тому +2

    100% sahi kura

  • @kishordahal6024
    @kishordahal6024 Рік тому +1

    wow what a great virsion dr.sab...salute

  • @sokeshdangol1098
    @sokeshdangol1098 Рік тому +8

    🙏 Sir you are 100 %right .🙏

  • @sgentertainmentschannel4955
    @sgentertainmentschannel4955 Рік тому +1

    बिलकुल शत प्रतिशत सहि बिश्लेषण। 🙏

  • @pabitaghimire2653
    @pabitaghimire2653 Рік тому +8

    डा.साबको विश्लेषणहरु सबै नै सत्य तथ्य यथार्थपरक हुन्छ साथै मार्मिक हुन्छ , देस जनताको दुर्दशा कतिसम्म नाजुक भैसक्यो यसबारेमा प्रष्ट बोल्नु हुन्छ , सरको भनाई यो अति अति नै मनन योग्य प्रमाणिक छ कि यो देस निकास बिकास जनताका सुख सम्बृद्धीको मूख्य बाधक भनेकै यीनै ५/६ जना ठूला भनौंदा नेताहरु र ती नालायक हरामी दुष्ट भ्रष्ट दलका दलालहरुको मनोबल बढाउनेहरु मासु भाते रक्सी २/४ सय रुपैंयामा आफ्नो स्वाभिमान नै बन्धक राखेर जयजयकार गर्दै ताली बजाउने बेसरम लम्पट अल्छी कार्यकर्ताहरु नै हो ,। देसको यो कुव्यवस्था संबिधान आयातित भएको कारणलेपनि हो किनभने बिदेसीको पैसामा बिकेर यस्तो देस जनतालाई दुर्गतिमा पारेर बरबादीमा पार्ने यीनै दलका दलालहरु हुन ,, ए युवा हो देस रहे तिमी हामी सबै रहने हो जाग जाग देस त बचाउ . कति मासु भात रक्सी २/४ रुपैंयांमा बिक्छौ ।
    डा.साबको सबै भनाई सारै गहन मनन योग्य छन , तर राष्ट्रपतिमा रामचन्द्र त अलिकता केहि हुन्छ कि हुन त कांग्रेस हो राजाले स्थापना गरेका राष्ट्रिय गौरवका ठूला ठूला उद्योग राष्ट्रघाटी देसद्रोही गीरीजा र जस्पापाता चोर महत मिलेर ईन्डीयालाई कौडीको भाउमा बेच्दा केहि नबोलेको पनि हो . झन त्यो सुवाष नेवांग त पटक्कै हुन्न त्यो आयो भने देसलाई अझै बरबादीको हालतमा पुऱ्याउंछ ।

  • @alizzeus9263
    @alizzeus9263 Рік тому +7

    37:13 when he asked the real question and sir said the exact freaking answer
    Saarai saalin ;spasta bakta ; dherai dherai dhanyabaad ani uchhha sammman hajur🕉️💯

  • @crea5091
    @crea5091 Рік тому +2

    Very true !!! Ask these question to all the leaders baniya ji!! People’s wants answer!!!

  • @aakashawal7880
    @aakashawal7880 Рік тому +1

    मन छुने बिचार

  • @norbulamajumli1768
    @norbulamajumli1768 9 місяців тому

    ❤❤❤great man,भष्टचारीले बिग बिगी हुदाे रहेछ,

  • @KesharBahadurAle
    @KesharBahadurAle Рік тому +3

    A big salute Dr saheb

  • @shankarmg2692
    @shankarmg2692 Рік тому +1

    अब साच्चिकै केही नेता हरु लाई भाटे कारबाही गरनु परछ really

  • @surendraairi6707
    @surendraairi6707 Рік тому

    भिमार्जुन सरले भनेको सहि कुरा हाे यी सबै नेताहरूलाई एउटै काेठामा थुनेर काेरा हान्दु भन्दा अरू बिकल्प छैन

  • @rupagurung9229
    @rupagurung9229 Рік тому +2

    💯 sahi kura hajur ko thank you

  • @sujanpandey7384
    @sujanpandey7384 Рік тому +7

    Wow what an expert...hats off bhim sir

  • @chandrasinghbhattarai2194
    @chandrasinghbhattarai2194 Рік тому +2

    Remarkable, inspiring and interesting too.Thanks so much.

  • @kailashthapa7009
    @kailashthapa7009 Рік тому +2

    धेेरै रामाे देश भक्त नागिरक रामाे विचार

  • @bijaykrshrestha
    @bijaykrshrestha Рік тому +16

    डा. भिमार्जुन आचार्य जस्तो स्पष्ट वक्ता राजनीतिमा अरु कोहि भए राजनीति चोखिन्थ्यो । 🙏🏻🙏🏻🙏🏻

  • @bharatpun2351
    @bharatpun2351 Рік тому +2

    Bhimarju sis, you are 200% right 👉 I salute you

  • @mikedhungana760
    @mikedhungana760 7 місяців тому

    Thank you
    Rajendra jee, &
    Dr Acharya jee!

  • @rupenpradhan3187
    @rupenpradhan3187 Рік тому +3

    Good

  • @sjuna99
    @sjuna99 Рік тому +2

    Salute to Dr acharya - agree with you 100%

  • @krishnaghimire6969
    @krishnaghimire6969 Рік тому +5

    Special salute sir for true analysis

  • @deepakrajbhatt
    @deepakrajbhatt Рік тому +1

    मलाई मनपर्ने बिश्लेषक ।।। यि २ ,४ नेताहरुलाई तह लगाउने उपाय खोजिनै पर्छ।

  • @sujanpandey9530
    @sujanpandey9530 Рік тому +1

    🙏 great respect

  • @chatgptnepal2023
    @chatgptnepal2023 Рік тому +2

    good

  • @SantoshRai-ix7hu
    @SantoshRai-ix7hu Рік тому +1

    bhimarjun sir le sahi tarika le janta lai bujaunu vo …. good job sir

  • @chhatraluitel4850
    @chhatraluitel4850 Рік тому +1

    Great interview👍️

  • @bhimsenkadariya3626
    @bhimsenkadariya3626 Рік тому +2

    Ramro bislesan.

  • @dibakarpant3390
    @dibakarpant3390 Рік тому +2

    Thoughtful ! Jay Hos ! Jay Janani Nepal !

  • @gajsu6817
    @gajsu6817 Рік тому +10

    Dr Bhimarjun’ analysis is always appreciated, The backbone is public and they are absolutely puppets.Therefore all the traitors taking advantage.What a shame? We public.

    • @rohitdeuja
      @rohitdeuja Рік тому

      Let"s hope Durga will do something .

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 Рік тому +1

    ❤Good news

  • @poojaprasain666
    @poojaprasain666 Рік тому +3

    Worth watching

  • @nuntamall1907
    @nuntamall1907 Рік тому +1

    Sir yes you are Right 🙏🙏🙏

  • @tikaramrai6609
    @tikaramrai6609 Рік тому +1

    I salute dr bhimarjun acharya sir

  • @krishnashahi8772
    @krishnashahi8772 Рік тому +1

    सान्दर्भिक विश्लेषण

  • @purnapaudel4131
    @purnapaudel4131 Рік тому +2

    Dr .sir Good

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 7 місяців тому

    एउटा सच्चा देशभक्त प्रखर विद्वान् वक्ता डा: भिमार्जुन आचार्य ।

  • @bimalashahi6353
    @bimalashahi6353 Рік тому +1

    Great man interview sir

  • @durgakc6005
    @durgakc6005 Рік тому +1

    100%agree

  • @paultamu3610
    @paultamu3610 Рік тому +1

    very Good sir thx

  • @ravishankaryadav5866
    @ravishankaryadav5866 Рік тому +1

    great personality person.

  • @kashisapkota6869
    @kashisapkota6869 Рік тому +1

    सहि कुरा ।

  • @ujjwaldixit1448
    @ujjwaldixit1448 Рік тому +1

    Exactly... Dr Bhimarjun Acharya's analysis is 100 percent correct...

  • @bikram574
    @bikram574 Рік тому +1

    Good thinking sir.

  • @magartipendra5632
    @magartipendra5632 Рік тому +1

    लोकतन्त्र आको कति भयो अहिलेसम्म के ख्याँस्यौ जवाफ देउ यस्तै बुढापाका हजुरबाहरुले गर्दा देश खोक्रो हुदैछ? RIP नेपाली नेताहरु भन्दा त एउटा बे*याको नैतिकता धेरै हुन्छ!!! RAJA CHIYO ABA HAMI LAI

  • @pradipshah4597
    @pradipshah4597 Рік тому +1

    Good bhim

  • @deenanathacharya2743
    @deenanathacharya2743 Рік тому +2

    बधाई छ यस कार्यक्रमको बहस संचालन गरेको मा हरेक पार्टीका कार्यकर्ताले मनन गर्दै जानुहोस्।शीर्षनेत्रित्व सबैभन्दा बढी दोषी छ।

  • @biruchaudhary3990
    @biruchaudhary3990 Рік тому +1

    salute xa Bhimarjun Acharya sir lai. Hajur harule je jati ramro kura gareni dimakma gobar bhareka netalai chet kahilai ayena. hami nepali le kahile samma dukha sahnu parne hola?

  • @subodhbastola8382
    @subodhbastola8382 Рік тому +1

    Real Analysis

  • @dineshbaskota9107
    @dineshbaskota9107 Рік тому +1

    तपाईं दुबै प्रति शिरझुकाएर नमनगर्छु

  • @deependrabudhathoki4882
    @deependrabudhathoki4882 Рік тому +1

    I second your arguments.

  • @devhamal1001
    @devhamal1001 Рік тому +2

    great dr saab '' yi aaphulai neta bhanchan yi deska lagi kalagka hun ' yiniharule des pani becchan

  • @akgaming-ic8nk
    @akgaming-ic8nk Рік тому +1

    Sahi ho

  • @sitarampathak222
    @sitarampathak222 Рік тому +1

    सलाम सर हजुरले सहि कुरा गर्नुभो।