ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो युवराज सर प्यारो छत्र भाई श्रीराम सर ज्याेजी बहिनी जय भगवान् जय कृष्ण भगवान् 😂🎉
यस्तो पो हो दोहोरि।धेरै मज्जा आयो हेर्न। दुबै पुरानो भएर होला लाइन नछोडी सम्मान साथ गाएकोले खुसी लाग्यो। अझै कोइ कोइ त रहेछन राम्रो दोहोरी गाउने। good job.
अग्रज कलाकार श्रीराम अधिकारी सर र प्यारी ज्याेती लाेहनी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
इन्द्रेणी की असल अब्बल र स्वर की धनी मनु को नाम दोहोरी मा टुक्का बन्नु अझैं स्वादिष्ट चटपटा मजेदार लाग्छ 😅🥰❤. जय ईन्द्रेणी 🙏❤🙏❤. ज्योती जी +श्रीराम जी दोहोरी supperrr 👌🥰❤।
रमाईलाे दाेहाेरि छ सदा सदा सम्मान छ कलाकारहरुलाई जय हाेस ईन्द्रेणि काे जय जय
दुबैजनाको टुक्का उत्कृष्ट छन , परिवार संग बसेर सुन्न र हेर्न मिल्ने गित गाउँनु भयका श्रीराम अधिकारी र ज्योति लोहनी हृदय देखि धन्यवाद
Dammi ramailo garaidinu bhayo holl teamma badhai ho🙏🙏🙏👍️💐
रमाइलो दोहोरी
जय इन्द्रेणी
सबैको जय होस् ❤❤❤❤❤
दोहरी गीत हो त यस्तो हुनु पर्छ । धन्यवाद ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤❤❤ जय ❤❤❤ ईन्देणी ❤❤❤
मनमाया र श्रीराम दाजी काे दाेहरि सारै राम्रो छ र हुन्छ ।यी जाेडि ईन्द्रेनिका खम्बा हुन।कृष्ण कडेल भगवान नै हुन। बेजति आईमाई पनि चम्केकिछे त।आऊट गर्नु।
अह ती दुई कलाकारहरुको कला र गला मात्र हैन दम्दार दोहोरीलाइ साथ दिन इन्द्रेनीमा सहभागी सबै रमाएकाछन नाछेका छन । इन्द्रेणी wow wow.❤
ईन्द्रेणी टिम को यो सहकार्य र सफला अनन्त रहिरहोस । दुख मा परेका र बृद्धअबश्था का बा आमाको सधैं यस्तै खुशी देख्न पाईयोस जय ईन्द्रेणी
Aajako indreni dohori shreeram r jyoti bainiko udhumai ramro lagyo la dui patak here maile
आहा सारै मज्जा को दिहोरी रमाइलो भयो बधाई छ मन्माया बैनी र देबि बैनी हरु र सबै teem इन्द्रेणी परिवार लाई नै लाखौ सुभकामना 🎉❤️🎉❤️❤️🤣🙋👌👌🙏🙏
साह्रै राम्राे दाेहाेरी धन्यवाद दुबै जनालाई फेरि पनि यस्तै दमदार दाेहाेरीकाे प्रतिक्षामा छु ।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो युवराज सर प्यारो छत्र भाई श्रीराम सर ज्याेजी बहिनी जय भगवान् जय कृष्ण भगवान् 😂🎉
यस्तो पो हो दोहोरि।धेरै मज्जा आयो हेर्न। दुबै पुरानो भएर होला लाइन नछोडी सम्मान साथ गाएकोले खुसी लाग्यो। अझै कोइ कोइ त रहेछन राम्रो दोहोरी गाउने। good job.
दमदार दाेहाेरी एकदम रमाइलो भयाे आज
अाहा कति रमाईलाे,सम्पुर्ण ईन्द्रेणी टिमलाई धन्यबाद छ❤❤❤
दामि छ दोहोरि दुबै जना लाइ बधाई छ
Krishna vagwan da da hajur 🙏🙏🙏🙏👌💕💕
सालिन सुमधुर स्वर र रमाइलो धुनमा मस्त जम्यो दामिदोहोरि बधाई छ दुवै जना लाइ।❤🎉
34:07
Jyoti lohani baini ekdam ramro gayika dheraima dekhiyo ni live dohorima kina haraunu vayki yasari aairahanu parxa
अग्रज कलाकार श्रीराम अधिकारी सर र प्यारी ज्याेती लाेहनी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
Aaha kati dami dohory Sarai man parxa inreni karikaram
जय ईन्द्रेणि
उत्कृष्ट छ ।❤❤
जय इन्द्रेणी 🙏💗💗💗💗👍️👍️🙏🙏🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵
श्रीराम दाजुको अहिलेसम्मको सबै भन्दा खत्रा दोहोरी लाग्यो।जोडी पनी उस्तै मिलेको ज्योती जी को अत्यन्त खुशी लाग्यो।
अति राम्रो लाग्यो,तेस्मा ज्योतिको हासो झनै राम्रो
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
Aaha nikai ramailo xa ho Dohori👌👌♥️♥️♥️♥️😂😂😂😂🙏
कलाकार मा हुनु parne गुड देखि यो uncle jiu❤❤❤❤❤
रमाईलो दोहोरी अाहा 🎉🎉🎉❤❤❤
जसारी भाए पनि पुरानो भागा र पुरानो कलाकार को प्रस्तुती भनेको छुट्टै रामैलो भन्ने जत्ति यात हाजिर गारौ जाय दोहोरी जाय इन्द्रेणी 🎉🎉🎉
मनमया दिदी को हासो❤❤
दाेहाेरि मा रमाईलाेछ दुबैजना लाई बधाईछ पुर्बबाटहै।।।❤❤❤❤❤❤❤❤❤
श्री राम दाइले आज गाउनु भएको दोहोरी रमाइलो लाग्यो।सम्मान छ दाइलाइ।अनि ज्योति दिदी को पनि उत्तिकै राम्रो छ।सम्मान पनि छ
धेरै राम्राे दाेहरि जयहाेस सबै काे।
सारै रमाईलो दोहोरी गाउनु भएको मा दुबै जना श्रीराम दाई र ज्योति बैनी लाई धेरै भन्दा धेरै धन्यबाद
श्रीराम काे कति मिठाे प्र्स्तुती आज मिठाे लागो
Jay indreni❤
सुपररर दोहोरि❤
श्रीराम बुवा 🙏🙏❤️❤️
शुभ बिहानी नमन सबै मा ❤
रमालो लाग्यो 🌹🙏🌺🇳🇵👍️
बहुत राम्राे दाेहाेरि गित ।👍️👍️👍️
Shree ram daju ko jos jagarlai 22 top ko salam x
Joti baini kada
दोहोरी धेरै रमाइलो हुदै गएको थियो तर समय कम भयो
Ma ragular darsak
वा वा सब्दकाे खानि सिरिराम
पोखरा को ईज्जत राख्नु भएको मा यो जोडी लाई बधाई
इन्द्रेणी की असल अब्बल र स्वर की धनी मनु को नाम दोहोरी मा टुक्का बन्नु अझैं स्वादिष्ट चटपटा मजेदार लाग्छ 😅🥰❤. जय ईन्द्रेणी 🙏❤🙏❤.
ज्योती जी +श्रीराम जी दोहोरी supperrr 👌🥰❤।
इन्द्रेणिमा मनमाया जस्ताे सफा मन भए काे गाएक कलाकार ,हासि हासि गित गाउने कलाकार हुन आजकाे दाेरि अति उत्तकृष्ट लागाे
🙏🙏🙏
Oiiiiiiiaiwswiiiiiiooooooisisss😊😅😊akwq😊😊😊😊😊😊😊PW,,mmmmmmmmmmmmmmm mccccccm😊!
msmsssssskki
Llkooppp
Very nice 👍
🎉❤very much for your sweet song chitwan vmnp6 gr àdhikàri thanku guru
मेरि मनु दिदीलाई गार्हो छ😊😊😊😊
Waw waw waw dherai ramailo dohori ❤❤❤
निक्कै मिलेको लोक दोहोरी बधाई छ
Wow hight light herdai man khusi bhayo
Ati ramro ramro s sabda ko dohori sunera raro lageyo dohori esto huna parxa so good...shree ram sir joyoti miss.....
सबैथोक मिलेकोछ झनै मनमायाजिको हासो!!!
Shree Ram dai ramro ramilo man⁶i
Wow supper Dami 🙏🙏🙏🙏🙏👌💕💞👌
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
आज बल्ल देख्न पाईयो ज्योती लोहनी बुहारीलाई धेरै महिना पछि। धम्पुसमा भेट भएको थियो बुहारी सँग।
गीत हो त यस्तो हुनु पर्छ।
Gajab dohari ❤❤❤ baje ra Pokhareli bahinee ko
Shree Ram daiko m big fan ❤🎉
आज चाहिँ दामी छ शब्द पनि कति दामी नाच्ने मान्छे पनि कति हो जय इन्द्रेणी ??????????
@@AleezaaGrgaqq
p😅88
@@liladhargaudelppppp
@@liladhargaudeliiiu
7pvvc😊
Jyoti baini ko damdar dohori
उत्कृष्ट र रमाइलो दोहोरि
सर्बोकृट लोकदोहोरी
Pokhreli kada 😍😍😍😍
sarai majja aayao thanks
सर्मिलाकाे नाै टङ्कि नै बढि
गित बबाल शब्द चैन खत्रा लाग्याे
पोखरेली चेली ❤
Daami dohori❤️❤️❤️❤️❤️👍👍👍👍👍👍
Ramro parastuti🎉
कम्तीमा नि यो स्तर को हुनुपर्छ ।
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
❤ very nice 👍👍👍 all the best for both of you ❣️❣️❣️❣️❣️ part 2😅😅😅😅
Sarhi ramro dohori
मीठो दोहोरी
सर्माला फेरी ऊफ्रनलागीन / नाच्न र गाऊन दार्सक हरु बाहीरबाट आयेका छन
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
Joti.lohqni.and.shari.rqqm.v.thqnks.
Very very nice song ❤
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
dami lagyo
Nice song
दामी छ ❤❤❤
जोती लोहनी मेरो हो है 😂❤❤❤❤
Yo honi dohori takkar ma takkar jhaure
Very nice 👌dohori
सर्मिला पनिकोठा मिलाउनालाई खोज्दैछन त तेतै अच्चमय बाल
आहा कति राम्रो दोहोरी 👌👌👌👌🤗
Vvvvv nice songs 🎵
Thanks ❤
Saharai ramro geet chha
सुन्दर प्रस्तुति
Very Nice
प्रेमालय मय र अनुशासनमा रहेर मिठास पुर्ण हसिलााे र जाेसिलाे पारा गाउदा उत्तम हुन्छ ।
Very nice song and voice Weldon
Man xuyo you git li