Hoita Baball ramailo dohori basda basdai sakkeko thanai vayena ho dohori sampunna Tim lai safalta KO suvakamana Sarai ramro lagxa sagar dai KO tikka and valley bro KO tukka❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Athi ramailo dhohori khai kina ho balu dadako all teem man parera hoki aaja samaka sabai bag haru ramailo lagirahekox ❤❤ajai ramro gardhi janu hola lve you all❤❤❤❤🙏🙏🙏
प्राय सबै भाग हेरेको छु। सारै राम्रो लाग्छ। सबै कलाकार हरुको प्रस्तुती सारै राम्रो छ।तर तारा बैनी को गायाकिपन मा दम छ । निर्धक्क भएर गाउछ। शुभकामना ❤ होल टिम लाइ❤❤❤❤❤
😂😂😂😂आजको भाग त सबै भन्दा उत्कृष्ट भयको छ 😂😂😂सबै जानाको सब्द त लाखौं को थियो 😂😂😂सुभकामना आर्को भागमा पनि with जेरि यहि teem हुनुपर्छ है बाल्चन्द्र भाइ❤🎉😂😂😂
दर्सक हरु खै किन हो सागर सिमा मात्रै भनेर कमेन्ट गरेको देख्छु सिमा को दोहोरी टुक्का सुन्दा आफै लाई लाज लागेर आउँछ दोहोरी भनेको त यस्तो होस जहाँ खोट लाउने ठाउँ न होस् कला लाई हैन रुप लाई हेरेर मन पराउनु भको होला सिमा जि लाइ❤मन मा जे लाग्यो तेइ भनेको माइन नगर्दिनु होला धन्यवाद ❤❤❤❤❤❤❤
अब के हुन्छ होला ताराको छोरिको ज्वाइँ बसन्त दिखिन्छन नि अन्तिम एपिसोड सम्म 🤔🤔 अति रमाइलो भाग रह्यो यो पनि आउने खुट्किलोको लागि हार्दिक शुभकामना 💐💐 सबै कलाकारहरूलाई 🙏🙏।
सम्धि सम्धिना भाग ४५ लियर आयका छौ कस्तो लाग्छ माया गर्दिनु होला ❤❤
हस
Huss
Aafule halni geet ma haso lairw na lai hasni arule halni geet ma sok manayejhai garni bale
Dherai Ramro x sir g ❤❤❤
एक दम हजुर किन माया नगर्नु❤❤ मलाई त उखुमै मान्न पर्छ
तारा को बुडा नि आउन पर्यो अर्को भाग मा सफलताको सुभकामना सम्पुर्ण लाइ❤❤
तारा को बुदा त कलौते लाई लेइन पर्छ😂😂😂
शंकर को frn,एेता हाजिर हुमत❤
सागर बालचन्द्र भाले तारा सिला सम्पूर्ण टिम लाई बधाई छ ❤धेरै राम्रो दोहरी ❤
मुर्दार भालेको शब्द मन पर्ने म मात्र हो कि अरुलाइ नि मन पर्छ हौ😄😄😄
को को हुनुहुन्छ म झै एक भाग न छुटाइ हेर्नी जति एता है
Ma pani same ho yak vag pani xutayako xaina
सारै रमाइलो भयो आजको सम्धी सम्धिनी नया भाग ४५। अब त ताराको श्रीमान सहितको नया भाग ल्याउनु पर्यो।सबैलाइ उच्च सम्मान छ।बधाइ छ सबै टिमलाइ
सम्दि सम्दिना सयौ भाग हेर्ने मन छ ❤️🙏🙏
आज को भाग झनै रमाइलो होला जस्तो छ 👏👏👏👏
तारा जि को श्रीमान बसन्त बिश्वकर्म चाहाने कोको हुनु हुन्छ यता हाजिर हुम्त.....!😊
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
Lots of love this show samdi samdina and huge fan of shyam rana ❤
यहि दोहोरी बाट बालचन्द्रले काठमाडौंमा घडेरी जोडेहोला किनकी यो दोहोरी नछुटाई हेर्छु
होर 😂😂❤❤😂
तेसो भए त घर पनि बनाए होला मैले पनि नछुटाइ हेर्छु😅😅😅
😂😂😂@@Basant742
भाले भाइको टुक्का मा सारै दम छ
सागर ❤सीमा रहिछन् हेर्ने मन भयो
नहेरीकन पहिला नै like हुन्छ मेरो त😊
mero ni tehi ho
same same ho ❤❤❤❤❤
Jasari lok dohari lai maya garnu hunxa
Tyesari aafno pahiran ko pani maya gare derai ramro huntyo ki
😅😅😅😅😅@@laxmishrestha4166
Waiting मा छु है
एस्तै एस्तै रिले दोहोरी कोकोलाइ मन पर्छ तल लाइक गर्नुत👇️👇️👇️👇️
Aati ramra dohori❤❤❤❤
अति राम्रो अनि रमाइलो दोहोरी 👉️👍️🙏🙏🙏
धेरै रमाइलो छ दोहोरि बधाई छ सम्पूर्ण टिमलाई। ❤❤❤❤❤
Hajur haruko yo dohori geet lai sadai vari maya xa dai ❤❤❤❤
😂😂😂😂😂😂सम्धी सम्धिना त्यसै नि व्यापक रमाइलो हुन्छ झन श्यामेको चटकले त आन्द्रा नै बटारियो 😀😀😀😀😀😀😀😀उफ कति हास्नु सम्पुर्ण कलाकार हरुमा २१ तोपको सलाम 🙏🙏
Sagar dai best ❤
dherai ramro ra ramailo lagyo arko part ali xito liyera aaunu hola sabai kalakar haru ma samman xa
Sagar ❤Sima ❤❤❤
Dherai ramailo chha dohori
धेरै रमाईलो छ। ❤❤❤ शुभकामना
शंकर best ❤
Sagar is best ❤❤
रमाइलो छ सम्धिसम्धिना तर मलाई मनपर्ने सलिना बैनी। उसको जस्तो सुमधुर स्वर अरु को छैन
Hoita Baball ramailo dohori basda basdai sakkeko thanai vayena ho dohori sampunna Tim lai safalta KO suvakamana Sarai ramro lagxa sagar dai KO tikka and valley bro KO tukka❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सागर र भाले बिना कुनै दोहोरी राम्रो लाग्दैन❤❤❤
Wow wow sarai ramialo xa geet♥️♥️❤️😃😃😃
Aaja ko vaga ni ghanai ramailo lago all tim lalai badhai xa❤❤❤❤
1 भाग देखि 45 भाग सम्म नछुटाई हेर्ने को को यता हाजिर हुम त
Sarai ramailo dohori vale vaile lastai hasaunu vayo and all 🙏❤️
अति राम्रो लाग्छ हजुरको प्रोग्राम सफलताको शुभकामना 🎉
Sarai ramailo voyo malai ta hajur haru lai kasto lagyo
Sagar ra sima lai dekhera hernu man lagyo nice xa
Athi ramailo dhohori khai kina ho balu dadako all teem man parera hoki aaja samaka sabai bag haru ramailo lagirahekox ❤❤ajai ramro gardhi janu hola lve you all❤❤❤❤🙏🙏🙏
❤❤❤❤❤❤हामी प्रदेसीहरु को थकान मेट्ने चौतारी बनेको छ यो लाईभ दोहोरी।❤❤❤❤❤❤❤❤
Aaha sarei rmahilo dohori 🙏🏼🙏🏼
रमाइलो.......तर वास्तविक......❤❤
Sarai ramro lagx malai samdhi samdhina dohori
Syam rana ko xora lai lyaunu paryo aba
अति नै रमाइलो दोहोरी आहा बिग फ्यान श्याम राना दाजु❤❤❤😂😂😂
भाले ब्रो को फ़यान यता
प्राय सबै भाग हेरेको छु। सारै राम्रो लाग्छ। सबै कलाकार हरुको प्रस्तुती सारै राम्रो छ।तर तारा बैनी को गायाकिपन मा दम छ । निर्धक्क भएर गाउछ। शुभकामना ❤ होल टिम लाइ❤❤❤❤❤
अाजकाे भाग धेरै रमाइलो रहेछ यति राम्रो बनाउनु भएको मा दादालाई धेरै धेरै बधाई छ अबकाे दिनमा पनि यसरी नै गाउनुहाेला शुभकामना
आहा बहुत रमाइलो ❤
ताराको बुढा अबकाे भागमा ल्याउनुहाेस् अझ रमाइलो हुन्थ्यो हाेला ।
राम्रो छ हासेर हैरन भयो❤❤❤❤
धेरै धेरै राम्रो छ❤❤❤❤😮😮
सम्धी सम्धिनी भाग 45 ले पनि हसाउनु हसायो धन्यवाद सम्पुर्ण टिमलाई ❤❤❤
एक दम राम्रो छ ।
शंकर दाको बिग फन❤❤❤
यो सारङ्गी बजाउने कस्को छोरा हो मलाई त hensom लाग्यो ।
❤❤❤❤❤❤Mali ni😂😂😂
सम्दी सम्दिना 1 भाग देखि 45 सम्म नछुटाइ हेर्ने मा म पनि पर्छु है साथी हरु यक्दमै मन पर्छ मलाइ यो टिम ❤❤❤❤
Wow super ❤❤❤dhupar sushma is best 🥰🥰🥰
सेल्युट 👏👍छ सम्मदि सम्मदिना सबै टिम लाई 🙏एकदमई राम्रो लागछ यो दोहोरी म चाहि इंडिया 🇮🇳🇮🇳बाट हेरदई छु सबई भाग हेरछु Jai Nepal 🇳🇵🇳🇵🇳🇵👌👌❤️❤️❤️😃🤣😆
दामी छ हई बधाई छ सबई जनालाई हजुर नमस्कार हई🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Samdhi samdhini vag 45 sarai ramailo lageu ba chitai 46 vagko partichema xu👩🏽🚒❤👍❤
All samdhi pgm like garchu nice ❤❤❤ I love
Yakdamai ramailo dohori best sagar sima
Dherai ramro samdi samdina
जहीले बाट नबराज भाई दोहोरीमा जोडीय मत दोहोरीको फेन भए 😂😂
Sarai ramailo dhohori❤❤❤❤
भाग १ देखि हेर्ने र माया गर्ने को को हुनुहुन्छ ?????
सारै रमाइलो दोहोरी हास्दा हास्दै पेट पनि दुखो हजुरहरुको दुखेछकि नाई❤❤❤
लाइभ दोहोरी मलाई एकदमै मन पर्छ बालचन्द्र बरालको तेम त मेरो Favorite ❤️ Congratulations ❤❤
धेरै राम्रो छ भाग 1 देखि हेरेकाे अहिले त ४५ पुग्याे सय भाग पुर्याउनु हाेला सुमन भाइ पनि हुनु पर्थयाे ❤
🙏🙏🙏 आज को गीत सारै रमालो भयो 😂😂😂😂
Wow धेरै रमाइलो ❤❤❤🙏
एकदम रमाइलो भयो सकर ले अब मोडल मा नि खेल्नु पर्छ
सम्धी सम्धिनी भाग 46 किन आयन अहिलेसम्म ??बराल ज्यु
तारा त होकेभैन भने हेर्नै मन लाग्दैन ❤❤❤❤
😂😂😂😂आजको भाग त सबै भन्दा उत्कृष्ट भयको छ 😂😂😂सबै जानाको सब्द त लाखौं को थियो 😂😂😂सुभकामना आर्को भागमा पनि with जेरि यहि teem हुनुपर्छ है बाल्चन्द्र भाइ❤🎉😂😂😂
दर्सक हरु खै किन हो सागर सिमा मात्रै भनेर कमेन्ट गरेको देख्छु सिमा को दोहोरी टुक्का सुन्दा आफै लाई लाज लागेर आउँछ दोहोरी भनेको त यस्तो होस जहाँ खोट लाउने ठाउँ न होस् कला लाई हैन रुप लाई हेरेर मन पराउनु भको होला सिमा जि लाइ❤मन मा जे लाग्यो तेइ भनेको माइन नगर्दिनु होला धन्यवाद ❤❤❤❤❤❤❤
Manko kuragarnu vo sarrrr sorpone xina
Sima le tukka milayera gauna jandinan
बसन्त कता छन ल्याउनु पर्छ
Shankar ko fan ❤
यक्दम रमाइलो लाग्यो सम्पूर्ण दोहोरी टिमलाई सफलता को शुभकामना छ🙏🙏🙏🙏
Shankar dajuu best😮
राम्रो छ ❤
❤❤❤best lokdohori❤
मलाई त सारे राम्रो लाग्छ ❤❤❤
यति राम्रो शिक्षा दिने खालकाे लाेक दाेहाेरि लाई माया गर्नुपर्छ। ❤🎉
आजको भाग क्या दामि🤗🤗🤗🤗🤗
मलाई लो पनि अहिले सम्म छुटाएको छैन ❤❤
धामी छ❤❤
अझैं सागर सीमा सगै बसे भा दामी हुन्थ्यो
Same ❤❤❤
दामी छ
👌👌👌👌💗💗💗💗
अब के हुन्छ होला ताराको छोरिको ज्वाइँ बसन्त दिखिन्छन नि अन्तिम एपिसोड सम्म 🤔🤔 अति रमाइलो भाग रह्यो यो पनि आउने खुट्किलोको लागि हार्दिक शुभकामना 💐💐 सबै कलाकारहरूलाई 🙏🙏।
लाइभ हेर्न मन छ स्टुडियो मा आएर 😔
ramro lagyo ani suman dai chai khoi ta sagar sanga sathi vayena
राउसी वाली खोइत भाले ❤❤सर
Saraii ramilo miss u all❤❤
टेलि सिरियल जस्तो हप्तामा एक चोटि लिएर आउनु पर्यो सम्धिसम्धिना❤❤❤❤
Dherai dherai ramro
Dohori ta jun episode ni ramro xa tara aaba ko vag ma chai basanta bishwokarma chaiyo 🙏🙏🙏