बौलायो श्याम र शिला , हँसाएरै मार्ने दोहोरि , आज सम्मको निकै खत्रा , Rile Live Dohori, By Balchandra
Вставка
- Опубліковано 27 сер 2024
- Present :- बौलायो श्याम र शिला , हँसाएरै मार्ने दोहोरि , आज सम्मको निकै खत्रा , Rile Live Dohori, By Balchandra
...................................................
#Balchandra_baral #Rile_Dohori #sagar_bc
🎙गायक/Singer
Shyam Rana
Balchandra Baral
Suman Pariyar
Sagar Bc
Mansing Khadka
🎙गायिका/Singer
Shila Ale
Janaki tarami Magar
Babita Baniya Jeri
Rita rawat
Tara Thapa
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral
सागर र सुमन दोहोरी को हिरो हुन 🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️
सुमनको टुक्का दामी । सुपर
सागर भाइ र सुमन भाईका टुक्काले सारै हसायाे अाजभाेलि याे ग्याङकाे दाेहरि नहेर्दा सम्म निन्द्रा नै लाग्दैन ।
सुमन भाइ र सागर भाईले सारै टुक्का मनै छुने गरि पराहर गरनु हुन्छ सम्पुर्ण टिम अनि बाल भाइ सुभ कामना छ
आहा कति रमाईलो रिले लाईभ दोहोरी
यो टोलि टीम्को चित्तै नबुज्ने घम्साघम्सी नहेरी
धन्यबाद सम्पुर्ण टीम्लाई 👏👏👏👏👏
Honi sir
@@nandarasaili1424 सहि 🤝
Sachi ho hai sir🤣👏👏👏
Sabai jana ustai xa mo chay sabai bigfan💚💚💚💚
सागर काे गायकि मनपर्ने यता हांजिर हुम है हंसिलाे माेड ठट्याैलि पारामा मिठाे झटाराे हान्दिनि के लु बधाई छ अल टिमलाई🌺🌺🌺🌺
Vvnvnvçnv
4u
Sagar is fav ❤😂
Yo ramailo Tim kahile Pani xuteko dekhna ra sunna naparo.....best of 🤞🤞🤞🤞 Shyam daiee,San Daiee,balchandra daiee,Sagar daiee....sila Didi...bushes Tara did...indra GC daiee,..sathama lol Samrat Raju daiee....lagayet sampurna Tim......
सारै रमाईलो तिजको विशेष अनि होल टिम अनि बाल भाइ सफलताको सुभ कामना छ
सागर सुमनको सब्दनै बबाल😂😍
लाईफ दोहोरी को राजा सुमन जि ले गित को टुक्का नै खतरा हुन्छ सबै कलाकार हरु उत्कृष्ट छ दोहोरी एक दाम राम्रो छ रमाइलो भयो सबैलाई सफलता को शुभकामना
मलाई पनि सारै मनपर्ने टिम हो सबै कलाकार लाई बधैईछ
सुमन दाइ र सागर को शब्दले सारै हसाउने❤❤❤🎉🎉🎉
शीला दीदी को हासै मीठो😍😍
रुहाउनी गीत भन्दा हसाउनी गीत नै हजुर हजुररु लाई सुहाउछ आज धेरै हास्न पाइयो हजुर को tim लाई सफलता को सुभकामना यो tim कहिले नछुतोस है👌👌👌🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
सुमन र सगर जिको शब्दमा दमदार छ
Suman & Sagar sabdha ko khani ho. God blace you
आज को दोहोरी झन क्डा धेरै रमाइलो लगो शम्पुर्न टिम लाई शुभकामना
कति हास्नु के कति रमाइलो दोहोरी बधाई छ यो टिम लाई🙏🙏🙏🙏🙏
अती नै मिठो रमाइलो जता कोब्रा तिम उतै रमाइलो आहा
आहा कस्तो रमाइलो दोहोरि कति हास्नु कोही भन्दा कोही कम हुन्हुन झन सुमन भाई ले त कति सारो हसाउनु हुन्छ हौ हास्दा हासदा पेट नै दुखियो सबै टीम लाई नमस्कार सुभकामना म यूके बाट हेर्दै छु
कोब्रा ग्याङ्ग को दोहोरी त जति हेर्यो हेर्न मन लाग्छ अझै सफल्ताको सुभकामना सम्पुर्ण टिम लाइ
Sagar ra suman vako dohori herna ak damai Maja lagxa ak damai ramro xa safaltako suvakana xa sabai timlai
दोहोरी मा साच्चिकै नयाँ आयाम ल्याका छौं भाइ बहिनी लाई शुभकामना (इन्द्र दाइ र सिला लाई सम्मान ) यो टिम निरन्तरता को कामना
Suman dai vako dohori herna xuttai ramailo hunxa😍😍🤘🤘👌❤️💞
Dohori ko raja suman dai hensome pani utikai 👌🏼👌🏼👌🏼👌🏼👌🏼🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤❤❤❤
असदै रमैलो दोहोरी सबै टिम्लै सफल्तको सुब कमन मोइल्त ह्जुर हरु तिम्को दोहोरी नहेरी नसुनी कन त निन नै लग्दैन मोत 24 गन्ट ह्जुर हरुको दोहोरी हेर्छ सरै राम्रो अनि रामैलो लग्छ मोलै नि सरै रहर लगिराछ रोदि गर्म जन लै मिल्छ बने सनु कोमेनट छोत्नु है सिर❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
सागार दाइ र सुमन दाइ को बिग फ्यान ।।
aaha kati dami balchandra shyam rana shila ale tara suman sagar sir samapunna team dami wow MAZZZA LAGEO DOHORI SUNERA
Khatra xa yrr hjr hjr horu ko kada dohari😂🥰😘
syam rana ra suman pariyar vayako dohori dherai mitho ra utkrista hunxa all the best aba xittae arko vag ko woiting ma xou
sagar bhai is geeat
श्याम रानाको इन्ट्रीले झन रमाइलो बनेको छ । सबैलाई धन्यवाद छ । मिठो प्रस्तुतिको लागि
हत्तेरिमा टोक्ने कति हाँस्नुर सुमन दाइर सागर दाइ जाँ हुन्छन् तेहि हँसाएरै मार्छन दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट
आहा कति रमाइलो यो टिमको गित नहेरी नसुनि निद्रै नलाग्ने भो यसरिनै अगाडि बड्दै जानू सम्पुर्ण मा उच्च सम्मान बधाई तथा सुभकामना हिर्दय देखिनै नमन 🙏🙏🙏🙏🙏
सागर र सुमनको टुक्का त कडा लाग्यो। best of luck all team
🙏🙏🙏
@@manisharana9410 and
सरै रमैलो गुरुप बधाई तथा सफलता को शुभकामना सम्पुर्न टिम लाई🙏🙏
सुमन र सागर को शब्दले बेस्सरी हसाउने 😆😆😆😆
Ahhhhh vagwannnn sumannn pariwarrr Katy jitekooo yautaaa vakooo Mann paniii godddd
😂😂😂😂😂😂😂
Hajur haruko dohori herda haso lageko lageyi hunxa
सुमनजि एकदमै राम्रो छ गित सबै कलाकारहरुलाई धेरैधेरै बधाई छ
San nepalko number 1
@@gopalruchal9380 ⁹⁹⁹⁹⁹⁹⁹⁹⁹⁹⁹⁹⁹⁹
🙏🙏🙏सारै रमाइलो छ यो टोलीको दोहोरि गित हेरुहेरु हुन्छ कति रमाईलो हो 👌👌👏👏🌹🥀
Best
@@ritaadhikari7583 I pm pm
@@dharmadilahbop9583?n. b
एउटा कोब्रा को कम थियो त्यो पनि थपियो झन रमाईलो लाग्यो ल बधाई छ अहिलेको मेरो लागि किङ ग्याङ लाई
यो टिम नै धेरै रमाइलो छ !धेरै धेरै बधाई सबै कलाकार ज्युहरुलाइ !
Sagar bro dami n suman babal all team pani babal ramailo bho 😂😂😅😅😅❤❤❤
सधैं यस्तै यस्तै रमाइलो लोकदोहोरी सुनेर अरू देशमा बासि मन शान्ति लिने गर्छु धन्यवाद सबै टिम लाइ यति मीठो रमाइलो geet गाय र सुनाउनु भको मा
धेरै रमाइलो🥰🥰 लाग्छ बालचन्द्र बरालको टीम 👍👍👍 सधैं प्रगति गर्दै जानु है बराल दै🙏🙏👍🇳🇵🇳🇵
यो टिमको दोहोरी हेर्न पाए पछि नखाए पनि अघाइन्छ।
धेरै धेरै शुभकामना अग्रज दाइ दिदी प्रति। ❤🙏
अति रमाइलो लाग्यो😍😍😍
@@krishnagurung668 Aaaaa!@!!!!°°°°°°°°°°°°°°°°°°qAQ
Aaaaa!!°°°°!!!°°!!aa!!!Aaaaa Aaaaa
AAaaaaaaaAaa
1 vvf
उधुमै रमाइलो टिम साह्रै मन पर्छ यो टिमलाई
Ramailo cha sabailai subhakamana cha
अति सुन्दर यो टोलि को दोहोरी जति सुनो उति सुनम सुनम लाग्नी हजुर्👌👌👌👌❤️❤️❤️
यो टिम नै हो धेरै रमाइलो गर्ने।। गीत नसुनी बस्नै सक्दैनन् you tube खोले पछि कोब्रा ग्याङ्ग को दोहोरी खोजी खोजी हेर्ने बानी परेको छ। सम्पुर्ण टिम प्रति शुभकामना
यो तिमको दोहोरी सुनेर हासेर जिन्दगी जाला जस्तो छ 😀😀😀
Sagar ra suman na gaye majai amdaina dami both of u
याे टिमकाे दाेहाेरि जति हेर्याे उति हेर्न मन लाग्छ ।दाेहाेरि राम्रो छ सफलताकाे शुभकामना ।।
Suman. Is suman
जस्तो सुकै पीडा पनि भुलाऊन सक्ने दोहोरी हो।यो ग्याङको को बदाई छ सम्पूर्ण टिमलाई😍😍😍😍😍💋💋❤️❤️❤️❤️💕💕💕💕💕💕
Wow suman brother ko tukka kada hau hasauna pani kati jannuva😀😀😀yo team ko dohori naheri nindra nai lagdaina bani basisakyo😊😊 sampurna team lai badhai xa🎉🎉👌👌❤❤❤
Shyam Rana ko entry khatra😁
Suman ji ko shabda le sarai hasunu hunxa haserai marna lagiyo
Suman♥️❤️♥️ Ane sampurna team li 🙏🙏🙏
Kati ramlio dohori teej geet
अती राम्रो छ । दोहोरी सुन्दा अती मज्जा आउँछ र सुमन र सागर दादा को टुक्का ले बिशेष हासाएको हैं धन्यावाद कलाकार टिमलाई 🎤🎤🎤
आहा कति रमाइलो हो सबै कलाकार हरु को राम्रो छ
कती रमाईलो
अाहा सारै रमाईलाे रिले तिज विशेष दाेहाेरी तेहि माथि हासायर मार्याे टाेलिले😁😁😁 धेरै राम्राे छ सम्पुर्ण लाई बधाई छ अलि हेर्ना ढिला भयाे बिजि भयर के गर्नु काम गर्दा अलि टाईम हुदैना तेहि पनि तपाईं हरुले गायकाे दाेहाेरी नहेरी मनै मान्दैना 👌👌👌👌👌👌👌👌
सारै रमाइलो टिम हुनुहुन्छ हजुरहरु हाँस्दा हाँस्दै गित सकियो सम्पूर्ण टिममा सफलताको शुभकामना
सारै खुसी लाग्छ यति रमाइलो दोहोरी सुन्न पाउदा🙂
हुनत सवै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो
Ramailo grup👍👍👍
Kati ramailo honi sampuda timlae derai derai subakamana cha
यो तिम को दोहोरी सधैं खोजी-खोजी हेर्छु। एकदम रमाइलो लाग्छ।👍️👍️
कोब्रा ग्याङको एउटा नि दोहोरी छुटाउन मन लाग्दैन ❤️😊🙏
Sagar dai KO dhori sari ramro hunxa lastai man parxa
Your Lok dohori teamli tere hi de rahe dhanyvad
यो टिम को दोहोरि कता छ नया भनेर यूट्यूबमा खोज्ने म मात्र होकि अरु पनि छन
हैट कति हास्नु साह्रै आनन्द आउने तिज गित सुन्दा
असाधै राम्रो 😍😘😘😘😘😍😍😍
🙏🙏यो टिमको दोहोरी सुन्छु सारै रमाइलो लाउछ।बधाई छ सम्पूर्ण टिमलाई अझै सफलताको कामना 🙏🙏🙏🙏🙏
sagar sir👍️👍️👍️👍️❤️❤️❤️
आजचै सबैलाई देख्दा अतिनै खुशि लाकाे छ हार्दिक बधाई छ सबैलाई 🙏🙏🙏
ati ramailo lagx Pardesma bhye pani sadhai herne garxu hjr haruko dohori
😂😂😂😂😂😂😂😂 Shila di Shyame Suman Sagar Tara ano sampurna team lai 🙏🙏🙏🙏🙏🙏🙏
Sagar rock
यो टिम नै रमाइलो टिम,, झन् दोहोरी त उधुम रमाइलो छ है, शुभकामना छ टिमलाई 💕🙏🏼
Yo tim ma ramro jan ramro tara nani timro tyo
@@tikatiwari5526ml
,
ua-cam.com/video/xVow5-mw8zs/v-deo.html&feature=share
@@tikatiwari5526 1q111
बबाल छ सुपर ❤❤❤❤
The gang of the year
Sagar dai ko big fan ma pani
Kati hasauna sakeko ho suman sir le he vagawan 🥰🥰🥰🥰👌👌👌👍👍👍🙏🙏🙏🤣🤣🤣🤣
आहा सारै रमाइलो भिडियो 🍒🍍🙏🍇🎀🎋🎉🎉🌹🌹
Suman, sila, sagar all are best
ल सारै रमाईलो
Dherai ramailo lagxa yo Tim ko dohori herera manma jati pida vaye pni aananda hunxa best singer Sagar dai safaltako Suva kamana sabai timlai👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😘😘😘😘😘♥️♥️♥️♥️♥️♥️
कसरी आउछ हो हजुर हरु लाई यस्तो यस्तो सब्द म त हसेरै मरे हो धन्यवाद छ सम्पुर्ण टिम लाई सफलता को सुभकामना यति नै रमाइलो भयो ..JD KING HALL DUBAI UAE 🙏
Dhanyabad commet hernu hudo raixa 🙏🙏
सारै रमाइलो दोहोरी
Tukka sandar Suman dai ka
Ramailo grup jutirahos Suvakamana
Sagar ❤❤❤❤❤❤dada
Wow very nice hajur 🙏🙏❤️❤️💕💕
खत्रा दोहोर बबाल छ बालचन्द्र दादाको ठूलो frn हु म सदैब यस्तै खत्रा खत्रा गित सुन्न पाहियोस सुभकामना छ सम्पुर्ण टिमलाई❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Dami xa Ketta ho Dami xa ketti ho