GH 34 || Who is the Magar community? || Origin of Magar ||
Вставка
- Опубліковано 11 лют 2021
- Magar is Nepal's third largest ethnolinguistic group, representing 7.1% of Nepal's total population according to the Nepal Census 2011..
Our Short UA-cam Channel: / @sarthaknepalshorts
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 34 || Who is the Magar community? || Origin of Magar || #sarthaknepalshorts ||
History in Nepali is a crucial source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events.
The main contents are:
* Ancient History of Nepal
* Kirat Period
* Lichhabi Period
* Baise and Chaubise Rajya of Nepal
* Malla Dynasty of Nepal
* Shah Dynasty from Gorkha to Nepal
* Rana Regime of Nepal
* Democratic Revolution of Nepal
* Fall of Kingdom and Rise of Republic system in Nepal
* History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #sarthaknepalshorts
नेपालको सबै भन्दा पुरानो जाती मगर नै हुनुपर्छ।किनकी ईतिहास साक्षी छ नेपाल एकीकरण अगाडि देखि नै 2४से राज्य लिगलिगकोट,माझकोट र अन्य सबै ठाउँमा मगरहरुले राज्य गरेको पाईन्छ।।
Kina nepal bhari ko magar haru ko thar bahun cytiri haru sqnga milcha .
M.achamai cu .
@@yourwish5316 chuttiyera gaka holanni
Honi hjr mangar Nepal mai wtpati vaiko ho
मगर जातिको कालिगण्डकी पुर्ब गोर्खा सम्म १२ वटा राज्य र काली गण्डकी पारी हुम्ला जुम्ला सम्म १८ वटा मगर राज्य रहेको पाइन्छ!झोर्ले , लास्सो फ्याफुल🙏🙏🙏
Bajang kalikot musikot rukumkot salyan etc thaumaaa thakuri raja thye
मगर हुनुमा गर्व लाग्छ,झोर्ले सबैलाई❤️❤️🙏🙏
Jhorle
jhorley lafa
No aadibasi mulbasi ho
🤔🤔🤔🤔🤔🤔🤔
नेपाल मा शाह काल सुरु हुनु भन्दा पहिले गण्डकी भेग को 22 राज्य र लुम्बिनी भेग को पाल्पा , स्यङजा , रोल्पा , रुकुम का 24 राज्य मगर को राज्य हो , म मगर हुनु मा धेरै गर्व गर्छु ☝️☝️
My brother 🙏🔥
मगर हरु आदिबासी होइनन् , मुलबासी हौँ भनेर हामी ले धेरै इतिहास मा पढेका छौ।
तर तपाई ले मगर हरु लाई आदिवासी भनेर उच्चारण गर्नू भएको सुन्दा अली नरमाइलो लाग्यो मन मा।।
लल मगर हरुकाे इतिहास सुनेर खुशी लाग्यो। तपाईंहरुकाे संस्कृति बचाउनु हाेस र एकताको शुभकामना छ।
दाजु हाम्राे मगर जातिकाे बारेमा बाेल्नुभएकाेमा धन्यवाद
Thank you for appreciating our work.
@@HistoryinNepali ⁰ppl
स्वागत छ हजुर लाई
@@bimalmanger5236 ua-cam.com/video/Cm_xqKLzrng/v-deo.html
@@mohansinghdhami2082 ua-cam.com/video/Cm_xqKLzrng/v-deo.html
kun dhrma pura no
धन्यवाद । हाम्रा मगर बौद्धिक पू्र्खाहरुको मुलथलो नै नेपालको बुटवलको दोभानमा पाइएको अबषेशले मगरहरु नेपालको मुलबासी हो भन्ने प्रमाणीकरण गर्द्छ । यस्तै मगरहरुको बलियो अस्तित्व र प्रमाण खोजेर हाम्रो अस्तित्व बारेमा झल्काउने प्रमाणहरुको अन्वेषणहरु निरन्तर गरि रहन अत्यन्तै जरुरी छ । धन्यवाद ।
ua-cam.com/video/Cm_xqKLzrng/v-deo.html
बुटवल दोभानको अबशेश बारेमा राम्ररी अध्ययन गर्यो भने मगर जाति बारे प्रस्त हुन्छ भन्ने मेरो थोकुवा हो
Victoria Cross Winner Gurkhas:
1.Kulbir Thapa Magar
2.Karnabahadur Rana Magar
3.Lalbahadur Thapa Magar
4.Netrabahadur Thapa Magar
5.Tulbahadur Pun Magar
6.Lachhiman Gurung
7.Thaman Gurung
8.Bhanubhakta Gurung
9.Gaje Ghale Gurung
10.Rambahadur Limbu
11.Agansing Rai
12.Ganju Lama
13.Sherbahadur Thapa Chhettri
Conspicuous Gallantry Cross Winner:
1.Diprasad Pun Magar
First Gurkha to join SBS Force:
1.Nirmal Purja Pun Magar, Nimsdai, Record Holding Mountaineer
Lieutenant Colonel Gurkhas, Highest Post Gurkha Officers in British Army
1.Lalbahadur Pun Magar
2.Bijay Rawat Chhetri
3.Yambahadur Rana Magar
4.Tol Khamcha Magar
5.Debendra Ale Magar
Prithvi Narayan Shah's First Kaji, Very First Chief of Gorkhali Army:
Kaji Biraj Thapa Magar - King Maker
First Victim of Kot Massacre:
Kaji Abhiman Singh Rana Magar
Very First Martyr Of Nepal Against Rana Regime:
Lakhan Thapa Magar
Deputy Commanders Of Prachand during Maoist Civil War:
1.Barshaman Pun Magar
2.Nandabahadur Pun Magar
Shah Dynasty was raised with the help of Dhoot Speaker Magars of Gorkha - 12 Magarat Region and it was overthrown with the help of Kham pang speakers of Rukum and Rolpa - Athara Magarat Region.
Other well known Magars From Nepal:
Mahabir Pun Magar, Roman Magsaysay Winner, Founder of National Innovation Center
Sapana Roka Magar, BBC's most influential woman from Nepal
Teriya Phouja Magar, Nepali dancer, winner of Dance India Dance Little Masters 2014
Proud To Be Magar.
Gaje ghale
Bhanabhakta Gurung
Lachiman gurung
Thaman gurung
The heroes from gurung community
@@izackmagar5979 Sardar Banshu Gurung, kazi Angad Ghale, Sardar Jhangal Gurung are truer heroes who fought for the motherland.
Kaji Devidutta Thapa Magar, Kaji Puran Singh Ale Magar (extended Nepal upto Teesta along with ABhiman S basnet, Harka Panta and kaji Parath Bhandari). I am a khas but love magars. Khas and Magar ( and all nepali) should unite again.
@@Factsraven but I am gurung bro😅
@@izackmagar5979 khas(chhetri), magar, gurung and thakuri were the original gorkhalis. Aile hami sabai nepali ani gorkhali hau.
मगर नेपालका मुलबासी हुन्।अर्थात् पाल्पा जिल्ला र रुपन्देही जिल्लाको सिमाना रहेको बलिहाङ(तिनाउ) खोलाको छेउमा पाइएको 1 करोड 10 लाख बर्ष अगाडि नै मानव अबशेस पाइएको हुनाले मगर मात्रै नभएर सम्पुर्ण मंगोलको उत्पत्ति भएको हो।
Mangol sabd Galat ho yo European harule diyako ho
Magar are not Adibasi we are Mulbasi of Nepal. Thanks for making great history of Magar’s
Adiwasi ra mulwaasi vaneko eutai ho
@@ajaygarbuja9295adiwasi bhaneyko jungle ma bas garney tara local tehi ko hun ki hainan tes barey ma sansay hunxha ra moolbasi bhaneko tehi mato dekhi upjeko hunxha
But magar adiwasi haina haina haina
मगरहरू बाहिर अन्य देशबाट आएको होईन नेपालको रूकुम जिल्लाको हुकुम मैकोट भन्ने ठाँउमा पिल्मा नदिको किनारमा २ वटा ओडार योमाखार र पेलमाखार भन्ने ओडारमा २ भाई पुर्खाहरू उत्पति भएकोमा तिनको सन्तान मध्य एक भाई गोरा खालको रिडि पुर्ब र काला सन्तानको खाल रिडि पश्चिम राज्य गरेर बसेको थियो । रिडि पुर्ब बाह्र मगरात राज्य नामाकरण र रिडि पश्चिम अठार मगरात राज्यको नामाकरण थियो । यी यथेष्ट प्रमाणहरू हुदाँ हुदै मगरहरू सिक्किम,चिन,मगध बाट आएको भन्ने झुट मनगणन्ते कुराहरूमा कुनै तुक छैन । नेपालबाट अन्य ठाँउमा सरिगएको भन्ने कुराहरू सत्य हो तर त्याहाबाट आएको होईन । नेपालमानै उत्पति भएको हो ।
झोर्ले मगरको ईतिहास लखेर मगर जतिको प्रकास पर्नु भएकोमा मुरि मुरि धन्यबाद
र
मगरहरु दुई भागमा बिभाजित छ्न एक थरी हिन्दु र अर्को थरी बौद्ध हुन भन्छ्न कुन सत्य हो?
हामी मगरहरु को हो नेपाल र हामि मगर हरुको ठुलो योग्दान भयेको दावी हुन्छ ।। जय मगर 🙏✊
मगरको यतार्थता निष्कर्ष निकाल्न जरुरी छ यो पुरै ईतिहास क्रमस बताई दिनको लागि अनुरोछ
Asta bahadur ra bafadar magar hru aafnu purkha ho vni sunera moh auta Khadka ko choro lai sareii proud feel vako xa....🙏🙏🙏🙏
😊😊😊Tq sir
@@yourwish5316 sorry partner bujina moila
@@bjpforbharat84
Cytiri haru kohi tamang ani kohi magar hun bhanay kura aako c bhanay .
@@yourwish5316 oohh...sayed
Bro, Gorkha ko Khadka haru Rana magar ko clan ho. Khadka haru Rana Magar ko gotra ma parcha. Gorkha Khadka Rana Magar haru le bhanayeko Sahar yo.
ईतिहास साक्षी रहेछ खासमा मगरहरु हिन्दू धर्मावलम्बी हैनन् अनि कोही कोही मगरहरु भन्ने गर्छन हामी हिन्दू भन्ने गर्छन यो सरासर गलत हो आफ्नो सभ्यता नभूल्नुहोस गर्व गर्नुहोस मगरहरु हिन्दू हैन किराँत हो या त वुद्धिस्ट हुनु पर्छ ।
सुरुमा नेपाली हुनुमा गर्व गर्छु।झन् मगर हुनुमा धेरै गर्व गर्छु।🙏🙏🙏
अति राम्रो सुरुवात । यो च्यानल मार्फत नेपालको ईतिहासमा रहेको महत्त्वपूर्ण तथ्यहरु सुन्न र हालसम्म रहेको भ्रमहरु चिर्न महान भूमिका निभाउनु हुनेछ भन्ने आशा छ। आधुनिक बिकासमा ईतिहासको महत्त्व के महत्त्व हुन्छ ? चेतना अनि सामाजिक बिकासमा के महत्त्व हुन्छ यो सबैको उत्तर अनि ईतिहास प्रत्येक नागरिकको अनिवार्य बिषय हो भनेर प्रमाणित गर्ने जिम्मा पनि ईतिहास अध्ययताहरु कै हो।🙏
*मगर आफ्नो ठाउँमा छ अरु सबै जलेर कमेन्ट गर्नेहरु मात्र हुन*
मगर हुनुमा गर्व लाग्छ झाले लाफा हामी मगर जाति को ईतिहास love you you magar 💖💖💖💖💖💖💖💖💖💕💕💕💕💕💕💕💕💕❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💖💖💖
महत्त्वपूर्ण प्रस्तुतिको लागी हजुरलाई धेरै धेरै धन्यवाद 🙏
Hi I'm from india and I'm magar, my ancestors are from nepal and still some of them live there. Thank you for this valuable infomation and there is no exaggeration, all facts presented with references. Good research analysis.
हामी मगर हरुलाइ थर परिबर्तन र धर्म परिबर्तन गर्न बाध्य पारिएको रहेछ! हामी प्रकृति पुजक रहेछौ!!
मगर जातिको उत्पत्ति अत्यन्त रोचक लाग्यो ।लेखक तथा भाष्यकार ज्यु मा कामी जाति को हुन् यो बिषयमा पनि बक्तब्य राख्न अनुरोध छ।
हाम्रो रोल्पा को पूर्व माननीय मन्त्री बलराम गर्ति मगर र माननीय सांसद बोम कुमारी बुढा मगर को कुरा सही लाग छ हुन् सक्छं
I'm proud to be magar 🙏🙏🙏🙏
ईतिहास कारहरुले जे जे भने पनि मुलबासी मंगोलहरु उत्तरी छिमेक चिनीयाँ हरु सँग मिल्दो झुल्दो देखिएकाले दास गरि मुलबासी मंगोल चिन बा आएका हुनसक्छ ।
तपाईको कुरासाछै मनपरोि हरजातिकोउतपति र काहाबाट आए यसताकुरा मा सरकारले सहयोग गरिछिटोरिसरच गरीपतालगउनुपरो🤙
आदिवासी जनजाती हैन एहाँको धर्तिपुत्र,मुलनिवासी भन्नुस। जै मंगोल।👍️✊🐓
Mongol haina kirati van mongolian vaye mongolia ja ta
Hami mangoliyan hoina we are warrior of nepal
मंगोल र मंगोलिया फरक छ थाहा पाउँदा राम्रो होला।
😜😜😜तेसो हो भने तिमी आर्य हो? जनजाती भनेको के हो त्यो बुज्नु पहिला।
@@reshamgurung9473 aarya vaneko aaryavat ma basni lai vaninxa ani aaryavat ma Afghanistan,Pakistan,India,Nepal,Sri Lanka,Maldives,Bhutan,Bangladesh,Myanmar ra Tibet ko kehi vag haru parxa
जय नेपाली जय नेपाल आहा कति सुन्दर बिचार सहि सत्य कुरा
Thank you
मगर हुनुमा गर्ब लाग्छ जय मगर
नेपालको प्राचीन समुदाय, भाषा, कला, सँस्कृति, परम्परा, रितिरिवाज, धर्ममा धनी रहेको एक गुरुङ्ग तथा तमु समुदायको बारेमा पनि विस्तृत रुपमा भिडियो बनाउनुस न
Proud To be nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
All cast are same
No difference
No matter
No more frustration 🇳🇵🇳🇵🇳🇵🇳🇵
Yes I agree 👍
I love to view about origin of Tamang too.
ua-cam.com/video/Cm_xqKLzrng/v-deo.html
Woww nice magar jati harulaie jhorle❤❤❤❤🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
जे काम पनि म गर्छुभन्नेहुनाले मगर रहनगएको बुझिन्छ
I am proud to be Nepali as magar and as human beings. I love my history and as my identy.
I am proud to be magar😍👍
...me too
Congrats 👏
झोर्ले लाफा ज्यु
🙏🙏🙏🙏🙏
गर्व गर्छु मगर हुनुमा ।
Teso vaye magar lekhnusna ta thar maa!
Pulami magar ho ma hajur
नेपाल कानुन मा कुनैपनी लिखित यस्तोछैन कि नेपाल को मौलिक धर्म सश्कार नेपाली मौलिक रितिरिबाज
लाई नेपाल रस्तको कनुन मा यो देखाको छैन कि नेपाल को मौलिक धर्म मौलिक रितिरिबाज र नेपाल मै जन्मिय को आधर भुत हरुलाइ
नेपाल को कानुन को कुनै पनामा देखायको छैन कि आउने नेपाली जन्रसन्ले समर्थन गरि नेपाली हुनुमा गर्व गरोस भन्ने कुनै बतोनै देखाय को छैन
जे जतिछन हरेक कुरो लाई भर्तिय मौलिक सश्कार को आधार्म नेपाल को आउने जन्रसन्लाइ चिन्हाउदै आकोछन
मत्लब भरत्को बिरोद होइन कि आउने नेपाली जन्रसन आफ्नो पन होस
साह्रै रोचक जानकारी मुलक यो कार्यक्रम प्रस्तुत गरिदिनू भएको मा हजुर लाई धन्यवाद छ यस्तै अझै नयाँ नयाँ कार्यक्रम हरु को अपेक्षा राख्दै हजुर लाई मुरी मुरी धन्यवाद छ ।
गर्व लाग्छ मगर हुनुमा।
Proud to be magar...from darjeeling (dooras)
बाईसी चौबिसे राजाहरुको पुर्खाहरुको ईतिहास राम्रो संग अद्झ्ययन गर्नु होस । हाम्रो बंशाबलीको बारे हामी संग अध्ययन गर्न आउंनु होस।:- चक्रभादुर माल्ल ।
म मगर हुनु मा गर्व गर्दछु ।हामी मगर हरु खासमा साह बङ्सिय र राणा हरु बाट थिचोमिचो मा पर्दै आयौ हामी माथी हिन्दु धर्म लादियो । र्हाम्रो पुर्खा हरु लाई भासा मा बन्देज लगाइयो तेसको फलस्वरूप अहिले सम्म हाम्रो पुस्ता सम्म मगर भासा लोप भयो म्याग्दी र बाग्लुङ मा मगर भासा बोल्दैन दुख लाग्छ
Magar are the first followers of hindusium
Prithivi Narayan Shah ko aama panii Magar naii hun ta k aaloo jasto kura gareko 😡😡😡 Palpa ko Rana magar haru
Real history, Thanks for presentation.
Being as proud magars next generation (children) lai pani yo education provide garnu parxa from every magars family . Humans ancestors has spread all around world as we magars in all around the world
Jay mongol
जे भए पनि हामी मुलबासी मङ्गोल मगर हौ धन्य्बाद😂😂😂😂
सान्दर्भिक लाग्यो
नेपालको सबैभन्दा पुरानो मुलवासी मगर समुदाय नै हो इतिहास बाट प्रष्ट बुझिन्छ भन्नेमा दुइमत छैन
हावा,कसरी भयाे पृथ्वीनारायण शाह मगर। दुनियाँलाई भ्रम छर्ने काम नगर। ईतिहास साक्षि छ। 🇳🇵🇳🇵🇳🇵
के घण्टा को ईतिहास छ कुन ईतिहास छ शाह को बङशज नै हुन जुम्ला बाट यशुबर्मा लाई लिएर राजा बनाएका थिए
मगर हरू गरूङ राई लिम्बू शिब को गण हुनु हुन्छ महान मगर हरू
जय देश 🇳🇵 जय मगर ✊
Magar ani Thakuri sampradai ko barema gahiro vyakhya ko avashakta raheko thandachhu. Tasarth Sri Man jyue le ajha spasht tarka upasthapan gare hardik khushi hune thiyo ... dhanyabad ❤
Thank you
You are doing a fantastic work Mr Nepal. This highlights the importance of ethnic people's history and is crucial for our country to move forward.
मैं भी मगर जाति से हूं तथा मुझे मगर जाति होने पर गर्व महसूस करता हूं लेकिन किस मादरचोद ने मगर जाति को आदीवासी कहा है। जबकि मगर जाति नेपाल का धरती पुत्र तथा मूलवासी है।
Yo sattya ho magar jati nepal ko mulbasi ra sabvanda purano xa🙏🙏🙏
Jay magar jay magarat jankari mulak video herna pauda khushi lageyo magar bhayera janmeko ma garv lagx
Wonderful knowledge about Magars
Dhanye baad hajur lai magar history prastut gardinu bhako ma
Thanks for history of Magar
यो हावादारी कुरामा कुनै तुक छैन मगरहरू नेपालको रूकुमबाट उत्पति भएको हो ।त्यसैले मगर मुलबासी हौ ।
मगर जाती , यो देशका भुमिपुत्र अर्थात मुलवाशी हुन यसमा कोहि द्वयमत छैन ।आवस्यक छ कि एकताको यो जातिमा एकता हुन्छ भने , यो देशमा राज मगर जाती बाहेक अरु कसैको हुन सक्तैन ।
Hahahaha
I ❤️my nation ..
My history and respect too
Ati ramro prstuti, dhanyabad.
Very good initiation .. thank you
magar always king🙏❤️🔥🇳🇵
Namaste 🙏 jhorle ❤ lafako👍🇳🇵🇳🇵🇳🇵🇨🇮😊
मगर हरु नेपालकै भुमी पुत्र हुन नेपाल मै उत्पती भयका तर याहा उल्लेख गरियको छ कतै बाहिर बाट आयको मोङ्गोलिया bata आयको भनियको छ तर मोगोलियन भन्ने देश को नाम हो मगर हरु मोङोल हुन मोङोलियन हैन नेपाल्मै उत्पती मुल्बासी भुमिपुत्र हुन तर याहा जन्जाती आदिबासी ब बनायर बाहिर कुनै देस बाट आको भनियको छ खास आदिबासी जन्जाती आर्य छेत्री बाहुन हरु हो इनि हरु भरत हुँदै नेपाल भितृयका हुन
Sarai khusi lagyo magar haru ko itihas thaha payera. Gurung jati haru ko barema ni video banaunus na sir. Gurung ra magar haru kasari similar huna puge?
Prithvi narayan Shah le garda , Kina ki Prithivi narayan Shah ko fauj ma magar ra Gurung matrai thiye , Abo Prithivi narayan Shah ko fauj ma kasari pugiyo vane sodha ? mo vanchu Answer
Thank you so much For This Video 🌻🌻🌻🙏🙏🙏🙏❤❤❤
आत्म समर्पण बादि समुदाय
great .
चाहीना बाट आयेको मगर जाति भोन्नू हुदैन के भोली चाइना ले नेपाल हमरो हो भो न न सक्छ , तेस्ता कुरा तो चीन ले खोजी रा छ 🤔🤔नेपाल मां रने मन्छे को उत्पति नेपाल मां मात्रा भयेको हो )को कहा बाट आयो ,कसैलाई था छैने 😍🤔👍
Sahi bhanu bho.
Haaaa sansarko sabai kura myro bhandai c chaina lay.
Korea ko rastraya khana lai pani china ko tv bata china ko bhanda .korea ma china ko sacai chinal badda gari dyko tiyo .
Pachi mafi ani kura milaako .heee
ua-cam.com/video/Cm_xqKLzrng/v-deo.html
history of buddhism
हामी मगरहरु प्राचीन कालदेखी नै नेपालमा बसुबास रहेको र पैलो जाती हुनु सकिन्छ मगरहरु तर हामी मगरहरु एकता कहिलेइ नहुने किन यो सबैको प्रश्न उठिरहेको छन ! म के ठान्द्छु भने मगरहरु सबै हिन्दु धर्म लाई त्यागी बोउद्ध धर्म सुरु गरेमा मलाइ लाग्छ मगर हरु नेपाल भरी छरियर बसेता पनि बिचार मा एक्ता हुन सक्छन ! नेपाल मगर संघ ले यस्ता महोत्वापुर्ण बिसय्स्लाइ ध्यान नदियको पाइन्छ !!!!
जानकारीमुलक इतिहास । धन्यवाद ।
Thankyou No dought a proud history of Magar.
Good job......
Nice...
Sir, next time kindly upload the history of Aryan in Nepal...?
Such as Sharma, Upadhyaya, Joshi, Tripathi,Pandey, Subedi, Dewedi are exactly similar to India surnames..?
Because we are very much confused about the history of chetry, Sharma, Pandey, Subedi,Dewedi, Bedi, Tripathi, Tripathi , Upadhyaya,Joshi, Puri..
Bhutt become Bhattacharya/ Bhattacharjee..
Acharya become Acharjee...
Puri is exactly Puri.
Sharma is exactly same Sharma in
Punjabi ,Bihari, Assamese, Rajasthani, Himachali, Nepalese..??
In my opinion that the Sharma surname is coming from the same origin...?
Which will give us the best way to learn new things about the Aryan of Nepal.
Because a lots of time we are confused about the origin of Aryan in Nepal...??
बिदेशी र राई लिम्बुहरुले मगरको बारेमा लेखेका इतिहासहरु लाई म कहिले पनि स्वीकार गर्ने छैन। म पनि एउटाको छोरा हुं मेरो इतिहासको बारेमा म आफै अनुसन्धान गर्नेछु
Magar people are honest, simple, and pure hearted people.
I am proud to be magar....
Hajur ko naam ma Thapa vako le Census ma Chhetri vanera rakhexan tesaile Magar ko population Kam dekhiyeko raixa
@@aa6eheia156 ekdam haha
Yes right and thank you tapai lai
नेपाल एकीकरण अगाडिका राजाहरु मगर होइनन इतिहांसलाई तोड मोड न गरौं ।
Magar ko histori sunera Ati khusi lagyo. Dhanne bad
Good to learn the history of Manger.
Isn't manger it is magar !
नेपाल को 77 ओटा जिल्ला मा बसोबास गर्ने हामी मगर,
True
@@ratokamila1353 ua-cam.com/video/Cm_xqKLzrng/v-deo.html
yo herauu buddh ko history
Umm shi kuro
Hamro rasuwa ma xaina bro 😂😂
हाम्रो काभ्रे सिन्धुपाल्चोक काठमाडौं दोलखा म चै छैन है मगर हरु
Thanks for inform. Im proud to be magar
So nice, Most welcome
अह कति राम्रो लाग्यो । हामी गुरूङहरूको बारेमा पनि जान्न पाए राम्रो हुने थियो अलि अलि त थाहा छ बाजे बजैबाट सुनेर
Sure, Bindu, we are making a great history of Gurung. Plz keep watching.
@@HistoryinNepali Thank you 🙏🏻 I’m excited for that. I love Anand Nepal’s channel and your voice is very similar to his. Are you related?
I'm proud to be Magar♥️♥️♥️♥️
Thakyou very much nice yesari nai hami magar haru ko history dinu ma 👍jhorle 🙏🙏 India mizoram
@@tea1240 magar go go
Raro lagyo daju
धन्यबाद सूचना को लागि
Proud to be Magar ❤❤❤❤❤
मगर को ऐतिहासिक सुन्न पाइयो खूशी लागेव धन्यवाद हजुर
Wow.. proud to be magar❤😇😍🥰🙏
Dherai ramrolagyo ajha bistritma jankari paune apekshya rakhdachhu.
Saraii rammro lagyo garv lagxx x magarvayeko ma
i love magar my mother magar and by dad thakuri that’s why i am intercaste boy that’s why i am so strong and handsome.
Oh..terrii
Haha
Shah haru Magar bata chhuttera baneko jatt ho.. Chetana bhaya..
@Siddanta Shah.... very good ... keep strong and handsome
Really
सिक्किम चीन सम्म त! ठिकै हो, हंगेरी तिर पनि पुग्दा पो हाँसो थाम्न सकिन😅😅😂....
तर जे होस् प्रसतोता ज्यू प्रति मनै देखि❤️ नमन्🙏🙏🙏..........
Hungary बाट यकपटक मंग्यार जातिको यक टोलि नेपाल आयर मगर संघका केहि पदाधिकारी संग भेटि मगर र मंग्यारहरुको पुर्खा बारे छलफल गरेको सुनेको थिय, अरु थाहा भयन, सोधपुछ गरे केहि थाहा हुन्छ कि?
मगर हरु hungeri बात आयका होइनन् मग्यारहरु hungeri गयका हुन
3rd to 5th century tira Hun/Magyar haru Mongolia/China dekhi Europe paseka thiye, Roman Empire laii bisthapit gari teha baseka thiye, Kehi Hun/Magyar haru dakshin tira Jhareko Thiye ra India ma aakraman gari tehi baseka Thiye, ti Hun haru Hindukaran bhai Rajput, Gujjar jasta Chhetriya jati baneka thiye. Teii madhya kehi Hun/Magyar ka santan Nepal aayera aafno pahichan jogayeka huna sakne bhani khoji garna Hungarian haru Nepal aayeka thiye.
Huna pani sakxa, Hungarian haru lai pure European decent mandainan, jasto Irish, Dutch, Roman. Turkish, Slavic, Germanic plus largest Gypsies race Roma ko assimilation genetics painxa. Ahilae Austria, jo pahila “ Land of Magyars “ vanintheo, paxi Hungary vayeko ho. Jasto Budapest, descendent from Huns, many more similarities on linguistics lae complex xa kuro, k teo milna gayeko ho ya samyog ani historian haru ko short story lae k vanxan tae.
thanks for information,, being magar feel good to hear about our ancestors,,
Great
Research Base report ! Thanks for this collection....
Beautiful ❣️❣️🥰