बि.बि. अनुरागीको आमा छोराको फेरी कारुणीक दोहोरी BB Anuragee, Pabitra Rasaili | Junkiri Dohori Ep. 60

Поділитися
Вставка
  • Опубліковано 8 лип 2021
  • जुनकिरी लाईभ स्टुडियो मार्फत संचालनमा रहेको जुनकिरी दोहोरी घरको 60 भाग लिएर आएका छौँ ।
    जुनकीरी दोहोरीको आजको एपिसोड अन्य एपिसोड भन्दा फरक छ । आज अन्य दोहोरी भन्दा फरक पनि छ । हामी स परिवार घरमा दोहोरी गाउँदै गर्दा कतिपय वास्तविक भावनाहरु पोखिएका छन् । यो दोहोरी यस कारण पनि हाम्रा लागि ऐतिहासिक बनेको छ । दर्शक महानुभावहरु यो पारिवारीक माहोलमा रहेको दोहोरी अथवा हाम्रो प्रस्तुती कस्तो लाग्छ सल्लाह सुझावको अपेक्षा राख्दछौँ ।
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    ua-cam.com/channels/EQg.html...
    =======================================
    =======================================
    #BB_Anuragee#Pabitra_Rasaily#Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    _Til Bdr Bishwakarma
    _Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    Love:
    - Sarjak Rasaily
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 60 - "Sadi Malmala"
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    Music/Lyric
    B.B. Anuragee
    Lead Singer:
    🎤 BB Anuragee (Son)
    VS
    🎤 Pabitra Rasaili (Mother)
    Supporter Singers:
    🎤 Shukuram, Nishan
    🎤 Ratna, Bindu
    Musician Team :
    ♬ Harmoniyam : BB Anuragee
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Violin, Keyboard : Shikshya Rasaily
    ♬ Gutar : Kiran Bhanja
    ♬ Madal : Surya Bishwakarma
    Technical Team :
    🎥 Cinematography
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    🎥 Video Editor :
    🎥 Tarakanta BK
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614
  • Розваги

КОМЕНТАРІ • 927

  • @lalitathapa9616
    @lalitathapa9616 3 роки тому +23

    सबै छोराआमा हरूलाई प्रोत्साहन मिलोस यो गीत बाट !! फोहोरि दोहोरि गाउने हरूको कान खुलोश 👍👍

  • @ghanashyamshrestha1801
    @ghanashyamshrestha1801 3 роки тому +35

    म जस्ता हजारौ आमा गुमाएका हरुलाई हेर्नै गार्हो हुने दमदार प्रस्तुती आमा छोराको फेरि पनि सबैमा नमन।

  • @shivashrestha6502
    @shivashrestha6502 3 роки тому +71

    आज मेरो हजुरआमाको साह्रै याद आयो ।
    धेरै बग्यो आँखा बाट आँशुका धाराहरू
    नियमित हेर्ने गर्छु जूनकीरी कार्यक्रम
    खाडी मुलुक बाट ।

    • @karyasiddhibinayak9231
      @karyasiddhibinayak9231 2 роки тому +1

      Yogitle. Aasi rokkiyn. Sabaika aama chhora. Yastai bhaidiy. Kti ramro hunthyo

    • @BhimlalBishwokarma-i7p
      @BhimlalBishwokarma-i7p 26 днів тому

      बिबि अनुरागि भाइ तपाईं धन्य हुनुहुन्छ आमासँघ जुनगितगायर हाम्रा आखापनिवबानाभयनान धन्य आमा हाम्राे आमा अर्थाद दिदिहुनुहाेला दिदिलाइपनि नमनगर्दछु भिमलाल,बिश्वकर्मा बर्दिया गुलरिया

  • @ramawagle454
    @ramawagle454 3 роки тому +73

    आमालाई सम्मान गर्ने सन्तान 100%महान् व्यक्ति हुन् मेरो बुझाईमा सबैसँग यो शक्ति मिलोस।

    • @dilsubagurung5289
      @dilsubagurung5289 2 роки тому +3

      Mamata Aama and sath ma pyara bahi muri muri Danye bad 👌👌🙏🙏

    • @tilasunar1561
      @tilasunar1561 Рік тому

      @@dilsubagurung5289 a

  • @santoshkc8513
    @santoshkc8513 3 роки тому +79

    रुदा रुदै कति बेला कार्यक्रम सकियो पत्तै भएन

    • @sundarlama6701
      @sundarlama6701 3 роки тому +2

      Same here bro

    • @laxmigyawali2493
      @laxmigyawali2493 2 роки тому

      म जस्ता बेलैमा आमा गुमाएको लाई सारै मन रोयो आमाको माया भनेको

  • @thapatara8309
    @thapatara8309 3 роки тому +73

    सारै मनपर्यो आमा हुदा सन्सारै झलमल आमा बिना को सन्सार अन्धकार हुदौ रहेछ

  • @lalbirchadara5308
    @lalbirchadara5308 3 роки тому +55

    धेरै राम्रो दोहोरी गीत छ आमा छोराको
    सारै मन रोयो यो गित ले👍👍👍

    • @lepnizranamagar8741
      @lepnizranamagar8741 3 роки тому

      Dherai ramro git

    • @laxmanghele1444
      @laxmanghele1444 3 роки тому

      Yo sansarma aama jashto ko hola aamalai dhog xa

    • @laxmanghele1444
      @laxmanghele1444 3 роки тому

      Man dherahi Royo git sunera

    • @kewalramrasaili4124
      @kewalramrasaili4124 2 роки тому

      malaitapaiharukoparibarkomaholsabaijanabhavukhudameropanimanthamianaaamalaimerohirdayadekhidhanyabadabhannachahanchh

  • @padamxetty3950
    @padamxetty3950 3 роки тому +35

    आहा असाद्दै मनै छोयो मेरो त आँसु नै रोकियन मसङ त बयान गर्ने कुनै शब्द नै छैन धेरै धेरै धन्यवाद बि बि सर जुनकीरी नानि

    • @PragyanPyakurel
      @PragyanPyakurel 3 роки тому +1

      आहा असाध्यै मनै छोयो मेरो त आँसु नै रोकियन मसँग त बयान गर्ने कुनै शब्द नै छैन......
      धेरै धेरै बधाई अनि सफलताको कामना बि . बि दादाहजुरलाई अनि घरको मियो अर्थात् आमालाई शिघ्र स्वास्थयको कामना 💐💐
      शिक्षा छोरीलाई पनि अध्ययन अनि साङ्गेतिक फाँटमा अनन्त शुभकामना , जीवनमा ठुलो मान्छे हुनु ❤️💕

  • @bikashpariyar1575
    @bikashpariyar1575 3 роки тому +68

    हामी पर्देसीहरुलाई मन सम्हालनै नसकिने आमा छोराको गन्थन //

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 роки тому +23

    जुनकीरी दाेहरी घर कि संचालिका नानी शिक्षा लगायत सबैलाई नमस्ते ,नमस्कार 🙏🙏🙏 छ।अामा पबित्रा ,छाेरा बि•बि• अनुराग जि लगायत सबैको सुमधुर अावाजमा मिठाे लय भाकामा दाेहरी गित निकै राम्रो अनि मार्मिक छ।याे गितले मन भाबुक बनायो ।।हाल मलेसिया बाट हेरिरहेको छु।।सारै मिलनसार परिवारलाई हार्दिक धन्यवाद ,बधाई छ।।

  • @hiramallathakuri486
    @hiramallathakuri486 3 роки тому +17

    लास्तै भावुक बनायो आमा छोरा को गीतले त ,आमा को शिघ्र स्वास्थ को कामना गर्दछु ,सानी सानी जुनकिरी नानी येसरी नै अघि बध्नु ल ।।

  • @bhimsunar123
    @bhimsunar123 3 роки тому +33

    आहा कति राम्रो असल परिवार अनि संगीतिक माओल।

    • @pawanbi.ka.1422
      @pawanbi.ka.1422 3 роки тому +1

      आमा सब्द नै काफि छ आमा नमस्कार हजुर यति मिठा सब्द छननि हेर्दाहेर्दै आसु रोकियन बि बि सर हजुर महान आमाकोसाथ मा हुनुहुन्छ सारै मिठास छन हजुर ले आमालाई समान गरेका शब्द हरु i love you sar

    • @sweetybaby6224
      @sweetybaby6224 2 роки тому

      नमसकार सबै परिवार लाई

    • @samundrababu2378
      @samundrababu2378 2 роки тому +1

      A

    • @abinregmi3544
      @abinregmi3544 2 роки тому

      7yy

  • @rajendrabist6605
    @rajendrabist6605 3 роки тому +13

    बि बि अनुरागी दाई को परिवार
    देखेर म सारै खुशी छु 🙏🙏👏👏
    (( एस्तै मेरो परिवार भाको भए म कत्ती खुसी हुन्थे होला !! आफुत( टुहुरो मान्छे )

  • @nepalivloger977
    @nepalivloger977 3 роки тому +40

    यो परदेश भुमी बाट आमाको दर्शन पाइयो
    अब अर्को भाग मा आमा को आँसु देख्न न परोस 🙏
    get well soon आमा 💕

    • @menakaacharya9685
      @menakaacharya9685 Рік тому

      Saarae maarmik Aamaa xora ko dohori geet

    • @tikashree8053
      @tikashree8053 7 місяців тому

      ​@@menakaacharya9685😊 .😊
      x / .😮 : 1 😊

  • @khadkakamala3325
    @khadkakamala3325 3 роки тому +75

    कति माहान जुनकिरिकाे बिचार मान्छे सानाे भयनि।बि बि भाईकाे अामा प्र तिकाे माया देख्दा मनैछाेयाे अामा अाशिरबादसधैंभरि रहि रहाेस

    • @dilbahadurkshetry8660
      @dilbahadurkshetry8660 3 роки тому +3

      Anuragi bhaiko sabhya pariwar.Aamapratiko Samman ra maya Anukaraniya lago.

    • @dilsubagurung5289
      @dilsubagurung5289 2 роки тому +1

      🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌nice and junkiri teli vijan 🙏🙏🙏🙏👌👌👌👌

  • @wownicemeshparajuli3836
    @wownicemeshparajuli3836 2 роки тому +11

    आमाको महिमालाई यथार्थ वर्णन गरि गाईएको दोहोरिगितले साह्रै मन छोयो।आमा गुमाएका हरुलाई झनै मार्मिक भो धन्यवाद बिबि भाइ र आमा अनि जुनकिरी नानिलाई ह्र्दयदेखिनै नमन

  • @durgabidari1083
    @durgabidari1083 3 роки тому +8

    आमा छोरा को दोहोरो ले सारै भाबुक बनायो, साथै राम्रो पनि लाग्यो।

  • @hariaryal972
    @hariaryal972 3 роки тому +23

    अति मार्मिक सुन्दर गित आमा छोरा को 🙏❤️🇳🇵 । हरि अर्याल बेलायत बाट 🙏🙏

  • @janukapoudel9727
    @janukapoudel9727 3 роки тому +13

    आमा 🙏 हजुर काे यस्ताे सुन्दर परिवार बाट सन्चालन गरिएकाे दाेहाेरी हेर्न पईरहुँ यिह छ शुभकामना ।

  • @mohanburlakoti2707
    @mohanburlakoti2707 3 роки тому +9

    भावनामा डुबेर गित सुन्दा सुन्दै आसुले परेलिकाे डिल नागिसकेछ ,बिबि अनुराग अनि आदरणिय आमा प्रति सलाम छ ।

  • @sundarlama6701
    @sundarlama6701 3 роки тому +13

    जब बि बि अनुरागी जि ले गाउनु भयो २९ मिनेट 20 सेकेन्डमा शान्त भयो पछि म स्तब्ध भए आँखा रसाए मेरा पनि ।😭😭🙏🙏Heart touching

  • @deviram1528
    @deviram1528 3 роки тому +16

    आम को र दाजु को गित ले मनै छोयो र नानू को कति राम्रो बिचार सधै भोरि यस्तै बिचार राख्नु नानू

  • @chetanathsharma1141
    @chetanathsharma1141 3 роки тому +13

    शधै आमा को या श परिबारको शूख शान्ति का दोहोरि शून्न पाईयोश श परिबारलाई बधाई शूभकामना छ

  • @paruale9050
    @paruale9050 3 роки тому +14

    आमा छोराको दोहोरी अति नै राम्रो छ बधाई छ अनि आमालाई ❤️🙏🙏

  • @amritshrestha1554
    @amritshrestha1554 3 роки тому +79

    धेरै राम्रो छ
    यस दोहरीमा साच्चै नै कारुणीक कथा छ । विशेष गरी आमालाई विशेष धन्यवाद दिन चाहन्छु

  • @gomaghimire463
    @gomaghimire463 3 роки тому +7

    यो गीत हेर्ने जतिले आमाको धेरै सम्मान गर्छ होला धेरै राम्रो र मन छुने छ यस्ता छोराहरूलाइ बधाई छ

  • @rajkumarsunar3778
    @rajkumarsunar3778 3 роки тому +2

    मन लाई शान्ति र प्रेणा मिल्छ ।
    पारिबारीक एक्ता समान माया र कर्तब्य ले भरिपुर्ण सन्देस बोकेको मानब को जिवन एक्पल्ट हेर्नु पर्ने दोहरी गित ।
    आमा बाबा अनि बि बि भाई को सम्पुर्न परिवर प्रती हार्दिक सम्मन छ ।

  • @sharadamahat3721
    @sharadamahat3721 3 роки тому +6

    आमाको मन कति सफा र सरल हो हजुरको गितले सम्पुर्ण आमाको कथा बोलेको छ छोराछोरीको लागि आमाको काखमा नै स्वग छ भन्छन् बि बि अनुरागि सरको म फ्यान बने ।असाध्यै मन छोयो (गित र शव्दले )

  • @parbatipandey3500
    @parbatipandey3500 3 роки тому +6

    कती मिठो गाऊनू vhayeko आमा 🥰हजुर को गीत सुन्दा पनि मन भरी एर आयो सायद आफ्नो आमा navayera पनि होला 🥰सारै मीठो गीत गाऊनू वो आमा सधै खुसी रहनु

  • @mandapaudelvlogs1707
    @mandapaudelvlogs1707 3 роки тому +4

    आहा!आमा पवित्रा रसाइलीको असल संस्कारको प्रतिफल बी.बी.दाइ,उहाँको असल संस्कार र शिक्षाको
    प्रतिफल "शिक्षा" यानिकी हामी सबैको हृदयमा अटाउन सफल जुनकिरी नानी।आमाको शिघ्र तथा पुर्ण स्वास्थ्यलाभको कामना गर्दै प्यारी नानु शिक्षालाई उज्ज्वल भविष्यको शुभकामना।यो नमूना परिवारबाट हुर्कदै गरेका नयाँ पुस्ता तथा आफ्नो
    परिवारप्रति वितृष्णा जगउनेहरूले पनि असल संस्कार सिकुन्।हार्दिक शुभकामना।🙏🙏

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 3 роки тому +4

    आहाहाहाहा आमा दाजु सबैलाई नमन आमा शब्दनै महान छ ।।।।।।

  • @gopalgiri11
    @gopalgiri11 3 роки тому +5

    आमाप्रति सम्मान स्वरूप गाइएकाे याे मीठाे गीत अनि शब्दहरू उत्तिकै मन छुने । नमस्कार आमा ।

  • @mingmadong5223
    @mingmadong5223 3 роки тому +3

    आमा र छोरा को दोहोरि गित सङ् सङै कुन बेला आँखामा आँसु खसेको को थाहै भएना कति मिठो स्वोर छोरा को झन ममि को त कुरै नगरुम so beautyfull voic Ama love you सुन्दा सुन्दै गित सकिएको थाहै भएना अगमि दिन मा पनि पार्ट ३ आमा छोरा दोहोरि लिएर चाडै आइदिनु होला धन्यबाद जुनकिरि सबै टिमलाइ अनि one's more miss you Ama😍😍😍😍😍

  • @sumitrapandey7883
    @sumitrapandey7883 3 роки тому +3

    सारै भवुक बानायो बि बि अनुरागि सर यो गित ले हजुर को परिवार देख्दा सारै आनन्द आउँछ यस्तै परिवार सबै को भइदिए सायद कुनै बुवा आमा बिर्द्द आश्रम जानुपर्ने थिएन सारै राम्रो समय सान्दर्भिक मर्मस्पर्शी भाषाशैलीको गित सम्पूर्ण टिम लाई कोटि कोटि प्रणाम 🙏🙏🙏 धन्यवाद सर ।

  • @samikshyapaudel8992
    @samikshyapaudel8992 3 роки тому +4

    अामा छाेरा काे याे दाेहाेरी मनै छाेयाे ।
    कति राम्राे गाउनु भयाे धेरै धेरै धन्यबाद छ ।

  • @user-kt2cx9wg7r
    @user-kt2cx9wg7r 3 роки тому +30

    नमस्कार बिबि अनुरागी सर हजुर का जती सिर्जना छ्न करोड भिउजु आइराको छन हजुर आम छोराको दुइवाटा एपिसोड हेरे अतिनेै भाबुक भए बिबि सर आम को शब्द ले झन छती चर्कियो भावान ले घर चलदैन पैसाको रुख हुदैन साच्चिकै यो पैसा को बुट भको भए किन नेपाली हरु यो 50/55 डिक्ररी को घाम मा पसिना बगऊथे र अति राम्रो गित सुनु पाइयो सकिन्छ भने एक पटक आम लाई इन्द्रेणि लैजानु पर्यो बिबि सर

  • @9503600564
    @9503600564 3 роки тому +29

    यो उमेर मा पनी यती राम्रो प्रस्तुति दिनु भयको मा वहां लाई लाखौ़ लाख धन्यवाद एवं दिर्घायु क़ो लागी परमेश्वर संग प्रार्थी छु।
    साथै सम्पूर्ण भाग्यशाली परिवार प्रति पनी शुभकामना छ।

  • @maheshworiraskotimagar3388
    @maheshworiraskotimagar3388 3 роки тому +5

    आमाको श्वास्थ लाभको कामना

  • @janukadahal862
    @janukadahal862 3 роки тому +3

    सारै राम्रो सन्देश आमालाई नमन 🙏हजुर जस्तो छोरा सबैका कोखबाट जन्मेउन जय होस 🙏🙏

  • @shardashah3792
    @shardashah3792 3 роки тому +10

    आमा भन्ने शब्द कति दर्द भरि वाक्यले 😍😍😍😍😍

  • @keshinsimkhada4891
    @keshinsimkhada4891 2 роки тому +4

    कति राम्रो परिवार स्वर्ग भनेको सुनेथे यस्तै होला त्याहाको बाताबरण पनि अति मन छोयो आमा लगायत सम्पुर्ण मा नमन !!!

  • @damantadangalkuikel314
    @damantadangalkuikel314 3 роки тому +3

    Namaskar sabai junkairi pariwar prati! Yestai karya gardai janu hola..आमा छोरा लगयात सम्पूण परिवार prati नमन ! यस्तै माया सबै छोरा छोरीले आफ्ना आमा बुवालाई गर्न सिकुन

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 роки тому +2

    कमेन्ट गर्न ढिला भयो ५ दि मा १० चोटी सुने अझै धित मरेन सारै मन छोयो संसारमा सबै भन्दा ठूलो आमा सब्द नै काफी छ मिसि यु आमा सधै हेर्ने गरेको छु यो जुनकिरी रोधी घर काे सम्पुर्ण टीम लाई उच्च सम्मान छ जय नेपाल

  • @manojtamrakar374
    @manojtamrakar374 2 роки тому +2

    Wow कती मिठो दोहरी आमा छोरो को मन छोयो।। love you whole team💕💕💕💕

  • @manjubk4531
    @manjubk4531 3 роки тому +8

    हार्दिक नमन छ आमालाइ स्वास्थलाभको कामना

  • @santaadhikari7606
    @santaadhikari7606 2 роки тому +8

    कस्तो राम्रो देवता जस्तो परिवार भाग्य ले नै भेटेको होला ❤️💚🙏

  • @dilgurung1325
    @dilgurung1325 3 роки тому +2

    बि बि आनुरागी र पबित्रा रसाईली आमाको मुटु चुडल्ने शब्दकोषको भणडार हेर्दा कस्को अँखा बाटा आँसु नबग्लर सरै राम्रो एकदमै उत्कृष्ट धन्यवाद जुनकिरी परिवारलाई ।

  • @ratankumar3679
    @ratankumar3679 3 роки тому +13

    सारै मन छोयो, कारुनिक गीत ले मन रोयो! 🙏🙏

  • @dhanagauchan143
    @dhanagauchan143 3 роки тому +4

    साह्रै राम्रो अति मार्मिक गीत आमा र छोरा को हजुर दुबै जना लाई धेरै धेरै बधाई अनि स्वास्थ्य लाभ को कामना आमा हजुर लाई 🙏

  • @usmathapapun7059
    @usmathapapun7059 3 роки тому +11

    साह्रै मर्माहित दोहोरी छिट्टै भाग ३पनि सुन्न पाइनेछ 💕💞

  • @potatotomato9660
    @potatotomato9660 3 роки тому +1

    शिक्षा र सङ्गित कहिलै बुडो नहुने भन्छन
    आमा र छोराको भाग एक मा जस्तै भाग दुइमा पनि अत्यान्तै मार्मिक दोहोरी गाउनु भयो आमा भाबुक हुदा सारै मन रोयो अब भाग तिनको पर्खाइमा💟💟💟💟

  • @hariacharya6034
    @hariacharya6034 3 роки тому +77

    आमा छोरा को दोहोरी धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिम लाई

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 3 роки тому +7

    अाँखा अाेबानाे भयन यो गीत सुनुन्जेल
    अति मार्मिक गीत ।

    • @saritabk3751
      @saritabk3751 2 роки тому

      अामा भन्ने शब्दनै कस्ताे हुन्छका अामाकाे सव्थ्यकाे कामना गर्दछु याे गितले अाखाँ बात अासुँ खसेकाे पत्तै भयना धेरै राेयछु

  • @kumarmagar6491
    @kumarmagar6491 3 роки тому +3

    सारै मन छोयो दाजु अाखा बाट अासु नै रोकिएन कति मायालु परिवार एक जनालाई पीडा हुदा सबै जानालाई पीडा हुने सायद यो खुसिको अासु हुनु पर्छ धेरै राम्रो छ दाजु यो परिवारको खुसि मा कसैको पनि अाखा नलागोस भगवान ले सधै खुसि राखुन ❤️❤️❤️❤️💘💘

  • @milankumarsunar486
    @milankumarsunar486 3 роки тому +2

    साचिकै आमाको आशिर्वाद रैछ बिबि सरको आमा देबि हुन्छ एस घर परिवार को माया देखेर सबैको घरघरमा एस्तै माया होस एस घरपरिवारमा केही पनि कतै आच नाआहोस एहि शुभकामना छ

  • @sapubhujel331
    @sapubhujel331 3 роки тому +4

    हेर्दा हेर्दै सक्किएको पत्तै भएन आहा साह्रै मन मुटु छुने भाका प्रस्तुत गर्नुभयो बि.बि दादा हजुरलाई धेरै धेरै धन्यवाद अनि ममतामयी आमा लाई शिग्र स्वस्थ लाभको कामना 🙏🙏🙏❤️

  • @bikashbudha5958
    @bikashbudha5958 3 роки тому +11

    भाग 1 हेर्दा धेरै राम्रो लागेको थियो अब भाग 2 पनि राम्रो होला हेर्दै जाउ BB sir

  • @himalchettri5529
    @himalchettri5529 3 роки тому +9

    मनछुने,गीत,आमाछोराको,सलाम,छ

  • @binagharti2378
    @binagharti2378 3 роки тому +2

    धेरै राम्रो मन छुने गित गाउनु भएको थियाे पहिला पनि अहिले काे याे गित पनि धेरै राम्रो छ अामा र दाइ काे मन भक्कान्नियाे

  • @aayushakunwar4235
    @aayushakunwar4235 2 роки тому +1

    सबै अामाले मन बुझ्ने र माया गर्ने छाेरा पाउन । बधाई छ सम्पूर्ण सङ्गितमय परिवारलाई ,अामालाई नमन स्वास्थ्य लाभकाे कामना गर्दछु ।

  • @viralvideo4158
    @viralvideo4158 3 роки тому +3

    थाहै नपाई आँखा रसाएछ मेरो
    नमन छ आमालाई 🙏 बिवि अनुरागी भाइ र जुनकीरी नानुलाई धेरै धेरै धन्यवाद आमाको आशिर्वाद सधैं लागोस 💝💝

  • @bishnubrikshya4641
    @bishnubrikshya4641 3 роки тому +5

    सारै मिठो गाउनु भयो आमा अनि दाईले ,फेरी पनि सुन्न पाऊ आमालाई मेरो नमन

  • @pabeenard3819
    @pabeenard3819 2 роки тому +2

    बि बि बाबू नमन 🙏🙏ती शब्द हरु ले मन मुटु नै छोयो आमा को आशिर्वाद ले अझै पार्गती होस बाबू अति मार्मिक छ बाबू जय होस्🙏🙏

  • @davishah9652
    @davishah9652 3 роки тому +1

    बि बि अनुरागी सर नमस्कार ,हजुर को आमा प्रती को माया लाई सलाम,अनि म हजुर को प्रतेक गित नछुटाइ सुन्छु,साथै टहटह जुन हुनाले भन्ने गित त मैले 100 भन्दा बढी पटक सुनिसके❤️💚💙💛💜🙏🙏🙏🙏

  • @khadkadhruba9011
    @khadkadhruba9011 2 роки тому +4

    "आमा तिमी छ्यौ र पो.....घरै झलमल".मन भक्कानियो।सन्तानले साचेको आमाको महिमा र करूणमयी आमाको करूण भाव साच्चै कारूणीक छ।

  • @jeevankanxa1353
    @jeevankanxa1353 3 роки тому +8

    मन अत्यन्तै भाव बिहोल बनायो आमाको शिघ्र स्वास्थ्य लाभको कामना।स परिवारलाई साङ्गेतिक यात्राको अझै सफलताको शुभकामना।

  • @royalkusum928
    @royalkusum928 3 роки тому +2

    यो गित सुन्दा मलाइ नि सारै भाबुक बनायो।यसरी नै जति दुखकष्ट पीडा आएपनि साहसि निडर भएर जीवन जिउनुहोला आमा सधैभरि हजुरका छोराछोरि आफन्तजनलेहरुले नि यसरी नै माया ममता अनि यहिसस्कार दिइरहुन् यहिनै शुभकामना छ आमा लगाएत स परिवारजन प्रति🙏🙏🙏🙏🙏

  • @chetragurung1149
    @chetragurung1149 3 роки тому +6

    धेरै राम्रो छ आमा छोरा को दोहोरी सबै जान लाई नमस्कार

  • @mandipgurung641
    @mandipgurung641 3 роки тому +36

    कति मिठो शब्दमा गाउनु भयो आमा भन्ने बितिलै आँसु आउँछ आखामा सायद आमा नभयर होला😭😭सधै खुसी हुनुस है आमा🙏🙏

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 3 роки тому +6

    आमा नहुने लाई कति गारो भयो मेराे पनि आमा काे स्वर्गीय हुनु भएको एक वर्ष हुन लागे यो काम गर्न पाए को छैन प्रदेसी को व्यथा एस्तै छ l हजूर हरू सम्पूर्ण परिवार जन मा सम्मान

  • @pabitrabhattarai8412
    @pabitrabhattarai8412 3 роки тому +2

    आमा प्रतिको माया मन थाम्नै नसकिन 🙏♥️♥️🌹🌹🌹

  • @keshabpoudel5484
    @keshabpoudel5484 3 роки тому +1

    अति मन छुन्ने भिडियो अामा भन्ने शब्द नै महान छ मेरो त अामा पनि हुनहुन।जति सकिन्छ जिवित हुदै सेवा गरौँ अामाको मरे पछि त सम्झने मात्रै हो ।

  • @krishnadiyali6593
    @krishnadiyali6593 3 роки тому +5

    आमा तिमी छौर पो घरै झलमल ❤️❤️❤️

  • @binitabhandari8245
    @binitabhandari8245 2 роки тому +4

    आमा परति मेरो नमन छ हजुरको भब र शब्द ले मन छोयो म त रुदै रुदै सुने आमा हजुरलाइ सधै खुसि मिलोस🙏🙏🙏

  • @yambahadur6297
    @yambahadur6297 3 роки тому +2

    सारै राम्रो छ आमा छोराको गित ।

  • @yubaraj7172
    @yubaraj7172 3 роки тому +7

    मन थामिनसक्नु भयो, मार्मिक दोहोरी ♥️

  • @kharbahadur9778
    @kharbahadur9778 3 роки тому +3

    दोहोरी पूरा सुन्ने आट आयन मन भरियो आसुथाम्न सकियन सम्पूर्ण जुनकीरी परिवार सम्झदै ममतामइ आमाको दीर्घयायु कामना गर्दछु धन्यवाद 🙏🙏

  • @utsabthapa4553
    @utsabthapa4553 3 роки тому +2

    सारै मन छुने दोहोरी आमा छोराको

  • @sugamgurung4417
    @sugamgurung4417 3 роки тому +21

    इंद्रेणी २,
    यस्तो कार्यक्रम ल्याउनु अत्यन्तै सराहनीय काम। शुभकामना

  • @sara22ff99
    @sara22ff99 3 роки тому +7

    आमा आमा आमा कति प्यारो अनि कति पबित्र छ यो सब्द , आमा भन्दा ठुलो अरु के नै छ र यो संसार मा , मेरो त आमा यो संसार मा हुनुहुन्न, यो गीत सुन्दा आमालाई सम्झिएर आँखा बाट धेरै आँशु बग्यो

  • @pritamregmi940
    @pritamregmi940 3 роки тому +15

    त्यही टह टह जुनले मा गायको भय सुनमा सुगन्ध

  • @sadhuramgurung2492
    @sadhuramgurung2492 3 роки тому +2

    अन्यासै आँसु झरेछ अत्यन्त मार्मिक छ

  • @radhikagautam4758
    @radhikagautam4758 3 роки тому +1

    सारै मन छुने वास्तविक गीत रुँदा रुँदै सकिएछ पत्तै भएन।

  • @nepal8782
    @nepal8782 3 роки тому +5

    Sansaar maa Sabai vhanda thuloo aamaa Aamaa ❤️❤️❤️ Aamaa ko sabada haru sunda manai vhakaanixa Love ❤️ you Aamaa

  • @rashmirodan3508
    @rashmirodan3508 3 роки тому +3

    अत्यन्तै मार्मिक आमा र सरलाई सम्मान

  • @prabinaregmiritu3858
    @prabinaregmiritu3858 2 роки тому +1

    मार्मिक शब्दहरु ,भाका र लय पनि उस्तै साह्रै मन छाेयाे ❤️❤️🌹🌹

  • @tikanphotmail
    @tikanphotmail 3 роки тому +1

    आमा र छोरा विच भएको यो कारूणिक दोहोरि गीत सुनेर आखा नरसाउने श्रोताहरू साहेद कमै होलान्।अति मीठो लय।त्यस्तै राम्रो शव्दको चयन।यो उमेरमा पनि आमाले कति मीठो गाउनु भएको हो ! जति सुने पनि सुनि रहौं झै लाग्ने।अनि कहीलै नअघाउने।गीतका हरेक शव्दले मलाई भावुक वनाइ रह्यो।गीत सुनिरहॅंदा मेरा आखा रसाइ नै रहे।आमा ! तपाईको शिघ्र स्वास्थ्य लाभ र दीर्घायुको कामना गर्दछु।यति मिठो गीतको लागि वि.वि अनुरागी सरलाई धेरै धन्यवाद।

  • @tilakrasaili4500
    @tilakrasaili4500 3 роки тому +5

    सलाम छ हजुरआमा प्रती 🙏🙏 धेरै धेरै नमन । यत्तिको बुढेसकालमा पनि जोस जागर साथ मीठो दोहोरी गाउनु भयो । गत सालको दोहोरी ले पनि सबैलाई रुवाएको थियो अहिले पनि उत्तिकै राम्रो दोहोरी प्रस्तुत गर्नु भयो । बिबि अङ्कल लगायत सम्पुर्ण टिमलाई धेरै धन्यवाद साथै हार्दिक शुभकामना 👌👌👌

  • @rageshtamang3756
    @rageshtamang3756 3 роки тому +4

    Love you आमा😍😍😍😍😍

  • @subasrana7820
    @subasrana7820 3 роки тому +2

    B B सरको हरेक सिर्जनाहर उत्कृष्ट हुन्छ तर पनि पहिलो प्राथमिकता सङ्गै सम्मान आमालाई दिन चाहान्छु किन कि यति राम्रो सु पुत्र BB सरलाइ जन्म दिनु भयो सम्मान एब सफलताको शुभकामना समपुर्ण जुनकिरी परिवारलाई 🙏 साह्रै राम्रो गित साथै आमाको दिर्घायु अनि स्वास्थय लाभको शुभकामना !!!

  • @puranbk1384
    @puranbk1384 3 роки тому +4

    आमा को याद धेरै आयो यो पर्देश को ठाउ मा मन सारै बहकियो आसुले पुरै सिरानी रुजायो हामी आमा हुनि हरुको लागि त यो हालत हुन्छ साच्चिआमा नहुनी हरुले कसरी त्यो मन समाल्नु हुन्छ होला ????

  • @KsaKsa-fx1mk
    @KsaKsa-fx1mk 3 роки тому +3

    मेरो त हिदय देखेनै आँसु खशो रोकन सकिन ! अनगिन्ती सुभ कामना कति राम्रो गित धन्नेबाद मेरो परिवार लाई। super hit song mom

  • @muktakc1951
    @muktakc1951 3 роки тому +3

    आहा कति मिठो स्वर हजुरको आमा अनि बि बि अनुरागी सर हजुरहरुको यो गीतका शब्दहरुले मनै छुने अनि आमा भनेको साच्चिकै एति महान हुनु हुदो रहेछ आफुलाइ दु:ख हुदा पनि केही भाछैन भन्दा एति मन रोयो आज आमा को सारै याद आयो यो गीत हेरेर पक्कै पनि सबैको आमा पर्तिको माया पोलाउने छ ।😢😢😢😢😢😢

  • @rameshgautam9804
    @rameshgautam9804 3 роки тому +4

    आमा प्रति नमन बिबिदाइ कारुणिक गित आँसु झार्दै हेरियाे स्वास्थ्य र निराेगिताकाे कामना आमालाइ छाेरि भविष्यमा तारा बन्नेछिन् माहान बिचार जुनकिरि नानि

  • @anjandilip4250
    @anjandilip4250 3 роки тому +1

    हैट आमा छोरा काे दोहोरी ले त सबै लाई रुवायो होला मनै छुने गीत अनि सानी सानी जूनकीरी नानी काे विचार सालुट छ जूनकीरी बहिनी लाई

  • @tikaadhikari7426
    @tikaadhikari7426 3 роки тому +18

    Aama lahi naman. What a great and exceptionally model family. Thank you for all members of the family. God bless you.

    • @nirmalathapa2039
      @nirmalathapa2039 3 роки тому +1

      aama sabda nai gahiro xa amulya xa git ta jhana aamako bahutai mitho

  • @sitachapagain3929
    @sitachapagain3929 3 роки тому +5

    हाम्रो सस्कार सगै सस्कृति झल्काउने खालको दिहोरी कार्य कर्म ह्जुरको सम्पूर्ण टीम लाइ धेरै धेरै बधाई तथा शुभकामना उन्नति को कामना जय गित जय संगीत 🙏👏👏👏

  • @jhabindrabhandari2585
    @jhabindrabhandari2585 Рік тому

    आजको आमा छोराको दोहोरी ले हाम्रो समाज लाई लोक सङ्गीत को मर्म र महत्त्व स्पस्ट भयको छ परिवार को खुसी माता पिता प्रती को सम्मान हो यस्ता महान आमाहरु मा आत्मै देखि सम्मान छ जय बि बि अनुरगी ज्यु लगायत जुन्किरी परिवार लाइ

  • @laxmipaudel1285
    @laxmipaudel1285 3 роки тому +6

    अामा भाग्यमानि हुनुहुन्छ धेरै शब्द ले मेराे मन छाेयाे

  • @bhuprajneupane7634
    @bhuprajneupane7634 2 роки тому +4

    कति मन छुने गीत छ मैले मन थाम्नै सकिन आमाको महत्त्व बुझ्नेलाइ मात्रै यो प्रस्तुतिको ज्ञान पाउछ साहरै मन छोयो