Bhana Saila भन साईंला | Ramesh Raj Bhattarai & Rachana Rimal | New Nepali Song 2078
Вставка
- Опубліковано 12 вер 2021
- परदेशिएका आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा समर्पित!!
Presenting new Nepali song Bhana saila by Ramesh Raj Bhattarai & Rachana Rimal featuring Jiban Bhattarai, Laxmi Bardewa, Santosh Panta & Sangam Bhandari only on Ramesh Raj Bhattarai's official UA-cam channel.
Ramesh Raj Bhattarai Presents :- New Nepali Song 2078
#RameshRajBhattarai #RachanaRimal #JibanBhattarai #LaxmiBardewa #NewNepaliSong
--------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Bhana Saila
भन साईंला
♪ Vocal:-
Ramesh Raj Bhattarai
Rachana Rimal
♪ Lyrics/Music:-
Ramesh Raj Bhattarai
♪ Concept:-
Rohit Gautam
♪ Arrange:-
Bishwas Nepal
♪ Guitar:-
Sanjeev Baraily
♪ Rhythm:-
Bhuwan Gandharbha
♪ Flute:-
Gopal Dev
♪ Esraaj:-
Santosh Shrestha
♪ Mixing:-
Kumar Rana
♪ Recordist:-
Suman Rana
Khuman Rana
♪ Studio:-
Maruni Digital
--------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Shankar BC
🎬 Artists:-
Jiban Bhattarai
Laxmi Bardewa
Santosh Panta
Sangam Bhandari
🎬 Cinematographer:-
Durga Poudel
🎬 Editor:-
Nabin Gharti Magar
🎬 Color:-
Milan Bishwakarma
🎬 IT Chief:-
Rajendra Aryal
🎬 MUA:-
Shyam Malla
🎬 Production Manager:-
Tanka Karki "Chhimeki"
🎬 Location:-
Kshmadevi Group
🎬 Post Production:-
Bageshwari Films
© Ramesh Raj Bhattarai, 2021
------------------------------------------
Streams my songs on:-
iTunes:- apple.co/3rW3ZSl
Amazon:- amzn.to/3Lzpe4e
Spotify:- spoti.fi/3LRjjYC
Apple Music:- apple.co/3I1ryPe
Tidal:- bit.ly/356o53h
Amazon Music:- amzn.to/3oSkahS
Soundcloud:- bit.ly/3rUUOBE
Deezer:- bit.ly/3sKuxW8
Napster:- bit.ly/3LCQa38
Social links:-
Facebook:-
YouTutbe:- tinyurl.com/y78wp478
G+:- tinyurl.com/y83t6jwq
Don't forget to like share & subscribe if you liked the video.
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Ramesh Raj Bhattarai. Embedding to a website is allowed. - Розваги
2024 मा क-कस्ले हेर्दै हुनुहुन्छ यो गीत अनि कुन ठांउबाट हेर्दै हुनुहुन्छ ?? ❤
From biratnagar 🙏
Maile Salyan bata
दाई ! सर्वप्रथम हजुरलाई हृदय देखि नमस्कार 🙏 । हजुरहरुको एक एक शब्दले मेरो मन निकै भावुक हुन्छ ।
Dai ma heatuda manahari 9 bata herdei xu yo video🙏🙏😘😘😍
KSA dekhi
Thank u soo much everyone ❤️❤️
Yeti dherai maya garnubhayeko ma❤️❤️❤️
So sweet manxe ani sweet voice 😍😍
Wow amazing voice rachana G
Good luck
Rachana bani ko best song ahile samma ko superb
ur voice is awesome…..😍😍😍😍😍😍
रचना दिदि र रमेश दादाको यो गीत सुनेर धेरै भावुक भए।
आखिर जे भनेपनि नेपाल त जसरी नि छोड्नुपर्ने रहेछ 😰😰😰😭😭😰😭
अब त बाध्यता भन्दा बढी रहर बनिसक्यो परदेश सबै नेपालीलाई।
तर कहिले सम्म यसरी चलाउने देश घुसखोरी नेताहरु।
परदेशीलाई मात्र कहाँ होर परदेशीको जीवन साथीलाई पनि त्यत्ती सहज छैन नि हजूर !! एक उत्कृष्ट कथा सहितको गित !! सम्पुर्ण Team लाई बधाई छ ❤️❤️🙏🙏
परदेशमा बस्ने आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा समर्पित मेरो नयाँ गीत 'भन साइँला' कस्ताे लाग्छ, कृपया हेरेर सुझाव, सल्लाह र प्रतिकृया दिनुहोला साथै मन पर्यो भने शेयर पनि गर्न नबिर्सनु होला है !! 🙏🙏
Sarai mitho songs ramesh g
Wow kati mitho song mama
कती राम्रो गीत
Big fan 😘😘bahula
No words for comment 🙄 Kati ramro geet with good messages ❤️
सफलताको शुभकामना सम्पूर्ण टीमलाई।
नमस्कार पशुपति दाइ मलाई हजुरको धेरै गित मन पर्छ र सुन्छु पनि देशमा घटेको घटना गाउँ समाजमा भएको बिषय बस्तु लगायत नेताहरूलाई कट्टाछे हान्नु हुन्छ राष्ट्रभक्त पशुपति दाजुलाई सलुट छ दाजु mccको बिषय बस्तु उठाएर एउटा गित सार्वजनिक गर्नु हुन्छ भनि मलाई आशा छ
ramro
मेरो पनि शुभकामना छ धेरै 🇳🇵
Op
Really heart touching song
१० पटक हेरिसके मैले यो गित साच्चिकै कता कता मेरो जीवन को यथार्थलाई पनि समेटिएका शब्दहरु भेटेपछी त मलाई निकै भावुक बनाउछ यो गितले जती हेरेपनि आखा नरसाएको क्षण हुदैन हार्दिक नमन रमेश राज भट्टराई जि र रचना रिमाल बहिनी लाई र यो गितको सम्पूर्ण टिमलाई पनि म छत्र लकाई खड्का मलेसियाबाट हार्दिक नमन गर्दछु🙏🙏🙏❤️
रचनाको स्वर प्रकृतिको सुन्दर रचना हो। भावबिह्वल बनाउने यस्तो जादुमय स्वरकि धनी रचना नानीलाई धेरै धेरै शुभकामना तथा बधाई !!!
अाँखा बाट बरररर अाँसु खस्याे कस्ताे सान्दर्भिक र मार्मिक गित,सुमधुर स्वर र कलाकारकाे सच्चा अभिनयले वस्तवमै भिडियाे जिवन्त बनेकाे छ। thank you😥😥
मेरो पनि आँशु आयो,सायद मेरो जीवन देखेको हुनुपर्छ
😭😭😭😭😭
😭😭😭
😭😭😭😭😭😭😭
😥 sarai Ramro ma saga kunai sabda xina vana lai
सफलताको शुभकामना।
Big fn mero daa❤️😘😘
Hello
Da namaste ....ma hjr ko get haruko thulo fan ho da aani yo git le man xoyoo Sarai aafno Papa ko yad aayo Sarai
Hyy Mr #Ramji khand ji ab nepali bazaar ma xada geet hoina yastai geet chalxan chetana vaya
@@sagarneupane7391 ramji khand ko kun geet xada lagxa timlai vanata ramro sanga geet sunnera ani vannu la
मेरो मुटु छोयो यो गितले ।धन्यवाद रमेश जि र रचना जि एति मिथो स्वोर को लागि ।
हरेक नेपाली को कथा र ब्यथा को प्रतिनिधित्व गरेको गीत का शब्दहरू हृदयस्पर्शी छन्। यति मीठो बास्तबिकता मा आधारित गीत सुन्दाप्रतेक नेपालीको आँखा रसाउछन्। सन्गीत र स्वर पनि उत्तिकै मीठो छ। कथा अनुसार भीडियो मा कलाकार हरूको अभिनय पनि लोभलाग्दो छ। समग्रमा भन्नुपर्दा गीत राम्रो बनेको छ। सम्पूर्ण टीमलाई बधाई एबम् सफलताको शुभकामना।
यो गितले हामी प्रदेशमा बस्नेहरुको धेरै मन छोयो ,,,, Love it ❤️
Soo nice song with outstanding words added to reflect the real life for those who staying abroad .. music videos touch my heart!!
घर बाहिर बस्ने को कथा
@@lilabastola7205 s lol 10kp
😢😢😢😢
P
कति राम्रो सब्द चयन, गायन त्येतिकै राम्रो, कुनै २ घन्टाको film ले भन्दापनि यो गितले हामी जस्ता लाखौं पर्देशी को यथार्थ चित्रण गरिएको छ।
रमेष दाई को लय शब्द लाई मानैपर्छ यार रचाना रिमाल &रमेश दाइ लाई सफल्ताको सुभ कामना है
हामी परदेशीको वास्तविकता यहीनै हो !
न पैसा भोलीलाई मात्र सम्झनामा राख्ने हो उनको बोलीलाई !
जीवन ढलेको र पैसाको लागी गलेको कि त भगवानलाई कि त मात्र भोग्नेलाई मात्र थाहा हुन्छ !
रमेश र रचना लगायत्स सम्पूर्ण टिमलाई धन्यवाद छ 🙏🌹🙏
जिबन जी र लक्ष्मीको जिबन्त अभिनय अनि सारै मन छुने गित जति हेर्दा पनी हेरी रनु सुनी रनु मन लाग्नी 🥰🥰🥰🥰🥰
साच्चै हो र यो?
Yes 💞
जति फ़ेरि सुन्छु तेति फ़ेरि आशु झर्छ।जसको जीवनमा मेल खान्छ उसलाई प्रत्येक शब्दले रुवाउछ।धेरै मन छोएको गीत ।
मनी रोय दीदी🙏🙏
@@pramilaghimirevlogs9020 , )₩
Sem😭😭
so lovely songs
Sarai nai man xoyo Mero ta hajar choti sune pani dhit Marden uchaa samman xa sabai kalakar harulai
मुटुमा बिज्ने शब्दहरू दादा हजुर तर एकदम यथार्थ, भावी दिनहरूमा पनि यस्तै यस्तै रचनाहरू सुन्न पाउँ। सफलताको शुभकामना
दिन मा एकचोटी यो भिडियो नहेरी र गित नसुनी चित्तनै बुझ्दैन । thankyou team all .
शब्द संगीतलाई मन र मस्तिष्कले स्पर्श गरेर गीत गाउने उत्कृष्ट गायिका हुन् रचना रीमाल,
नमन गरे है
❤️❤️🙏🙏
गीतका हरेक शब्दहरूमा यति जीवन्तता छ कि...... अभिनय पनि त्यस्तै मार्मिक ❤️❤️❤️ । धेरैको वास्तविक जीवनमा आधारित छ यो कथा।🙏😍👌👏👍❤️
So sute song♥️♥️♥️
Ho
@@Kamalraj05 AaAaaA
अत्यन्तै मार्मिक र यथार्थ कथा समेटिएको उत्कृष्ट गीत
शब्द शब्दमा मार्मिक कथा छ र धेरै कुरा समेटिएको छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई जत्ति सुन्दा पनि धित मर्दैन
जति पटक यो गीत सुन्छु त्यति पटकै नै coment गर्न मन लाग्छ क्या मीठो स्वर र अति सुन्दर नै गीत 🕉️🙏❤️😍
malai pani
Run man lagne
S
verry sad yaar 😭😭😭😭iam verry heart verry verry heart i love song
कति मिठो गित सुनी रहु लाग्ने, सुनी राख्दा आशु झर्ने, मन छोयो स्वर शब्द संगीत अभिनय र यथार्थ मा आधारित कथा ले ❤❤❤❤❤❤❤❤
Yyffbhdd jydfuyw
मन छुने समय सान्दर्भिक गीत हामि नेपालीको पिडा नै यहि हो 😥
Aaha Kati ramro geet🥰❤️
तपाई पो अल्छि गरेर अरुको भिडियो नै काटेर हाल्दिनुहुन्छ!
Kati ramro ho
@@ipoupdatenepal4968 Lyhh😏😏😡😡😠😠
आहा कति राम्रो गीत ❤️
भोली विहानै ट्रेडीङमा देख्न पाइयोस !
५ दिनमा १ नं मा देखियोस्😍 शुभकामना
मैले भने अनुसारनै ५ दिनमा १ नं ट्रेडीङमा पुगेछ ! धेरै बधाई ❤️
maile ni dherai choti herisake ..akdam man paryo
Wow hart sang
खै के लेखौं साच्चै भावुक बनायो यो गीतले! सफलताको अशेष शुभकामना आदरणीय रमेशराज सर लगायत टिम !
गीत त सरै मन छुनै छ तेहि माथी रचना बैनी को मिठो स्वर ले गायक भाइ सङ सुन म सुगन्ध को काम गरेको छ 🙏🙏बधाई छ सम्पुर्ण team लाइ🙏🙏🙏
मेरो चाहिँ वास्तविक जीवन मा मेल खाको गित Love its this song with your all of you musical teams big congratulations 🙏🙏
Hjrko matra hoina sis hami pradeshi sabaiko jiban ma mel khanxa
@@ganeshpokhrel139 100% agree
👍
100% Sahi
एकदमै राम्रो गीत। मनमा छाेयो अनि उत्तिकै राम्रो अभिनय।love it .
अति मार्मिक गीत धेरै पटक सुने धेरै रोए ।कस्तो राम्रो सृजना कस्तो राम्रो अभिनय पनि अति राम्रो धन्यवाद सम्पुर्ण team लाई बास्तबिक जिबनमा आधारित छ गीत😭😭😭😭😭😭😭😭😍😍😍😍😍
I can't describe how beautyful song .perdesh Jiban ma ghateka ti kathinai haru ko bayan garnu bho thanks a lot 🥰🥰🥰🥰🥰🥰🥰🥰👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Wow, पुरै 3 घण्टाको फ्लिम हेरेजस्तो भो।
धन्यवाद सम्पूर्ण टिमप्रती ,
सफलताको शुभकामना
जस्को जिबन मा मेल खान्छ उस्लाइ प्रत्यक शब्द ले रुवाउछ ,😞धेरै मन छोएको गित! घर को छानो फेर्न दिन रात नभनि बिदेश मा खटिने सबैलाइ सलाम
निकै मिठो गीत। प्रदेशीहरुको मन अति नै छुन्छ यो प्रकारको गीतले। धन्यवाद यो गीत निर्माणमा सहभागी सबैजनालाइ।
यो गित सुनेर धरी धरी आँसु खस्यो मेरो थम्नै सकिन एउटा घर बनाउदा 12 बर्ष बित्यो साथमा सुको पैसा बचेको छैन लाग्छ यो गित मेरै लागि बनेकोहो धन्यवाद ती सबै कलाकार लाई
अहिलेसम्मकै एक दमै मिठाे गित छ!! साह्रै राम्रो छ जतिसुकै सुने पनि मन नभरिने अझै सुनाै सुनाै लाग्ने!!👌👌👌👍️👍️🤗🤗❤️❤️❤️❤️😘😘😘😍😍😍🙏🙏🙏
Hajur sahi bhannu bhayo hjr le ma din ma 10 choti yo geet sunxu aahile. Samma ko best song lagyo malai maan chhune geet 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏.
I am Indian citizen but I belong to nepal I really proud of this song,,,
निकै मनछोयो यो गितले😭
Hello Babín Haha magar dai mesto hunu hunxa
Dami
सबै टीमलाई सफलताको शुभकामना एकदमै राम्रो गीत ❤️🇳🇵
हामी सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरूकाे जिवनकाे कथासँग मेलखाने वास्तविक म्यूजिक भिडियो मेरो त अाखााट अासु झरेको पत्तै भएन यो भिडियो हेर्दाहेर्दै समय गएको पनि थाहै भएन धेरै राम्रो भिडियो बनेकोछ धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलगाएत विशेष धन्यवाद रमेश राज भट्टराई ज्यूलाई
नेपाली समाजको वास्तविक यथार्थ कहानी l अझै हामी परदेशि भुमि मा हुने को लागि आफ्नै कथा भने झै अनुभब दिलायो l थाहै नपाइ आखा रसाइदियो l सम्पूर्ण टिम लाई सफलताको शुभकामना 🙏🙏🙏
आहा कति राम्रो गित हामी जस्तो प्रदेसि लाई सबै सब्द ले मन छोयो दाइ हरेक सब्द ले नेपालको याद आउँछ ❣️🙏❣️
Super duparrr I am Punjabi but I love nepal and neapli song hard tach congratulations 👏👏👏❤
Love you Ramesh your voice to good no 1 bro love you more more more
😢😢😢😢miss you my family miss ❣️❣️❣️
लाखौं लाख प्रदेशको जिबनमा समर्पित यो गित अतिनै मार्मिक र राम्रो छ । सफलताको शुभकामना यश song ko सम्पूर्ण टिमलाई
परदेशी भुमिमा रहेर यो गीत सुन्दै गर्दा आशु नै झर्यो 🥺🥺 deeply connected with me 😢 can’t control tear 😢
रमेश राज सर आगामि दिनहरुमा पनि यस्तै सुन्न पाईयाेस सफलताकाे शुभकामना
यो गीत्ले शाचिकाइ हामी पर्देशिको पिर मर्ग समेट्न सफल र देराइ देराइ धन्नेबात हजुर हर्को टिम्लै येतिमीठो गीत को लागि😍😍😍
Yo song le mlai yeti ruwayo 😢😢😢 Josle yo git rachnu vyo uhalai lakhau lakh subhakamana xa 🙏
यती मिठो गीत जिन्दगीमा पहिलो पटक सुने जस्तो लागेको छ मलाई ।
मेरो कथा सङ्ग मिल्न गयो यो गित तर म चाइ कान्छा हो है सारै मिठो गित यस्तो गितले नेपाली समाजमा अझै पनि राम्रो गित छ है अनि बन्न सक्छ है भन्ने बिश्वास दिएको छ जय नेपाल 🇳🇵🇳🇵🙏🇳🇵🇳🇵तर अन्तिम चाइ मिलेन है
वास्तविक जीवनमा मेल खाको गितले मुटु नै फूटला जस्तो भइ अाँसु रोक्न सकिन😢
प्रवास मा रहेकाहरुको वास्तविक भोगाइ समेटिएको
मन छुने गीत @Ramesh दाई♥️🇳🇵
सलुट छ रमेश राज भट्टराई सर प्रति मेरो दुई हात दश औंला जोडि नमस्कार छ परदेशि जिन्दगी हरु को जिबन सङ्ग मेल खाने गित.../ सम्पुर्ण युनिट टिम हरु मा सफलता को शुभकामना
हामी प्रदेशीको यथार्थ जिवन
प्रत्येक दिन २ पटक सुन्छु ।
राती 11 बजे सुनेर सुत्छु
Y
😭😭
रमेश दाई legend from kawasoti-01
नचाउन सक्ने गीतहरु धेरै सुने हजुरकाे
आज रुवाउने गीत सुन्दै छु याे प्रदेशमा
भाबुक बनायो गीत राम्रो छ सफलताको शुभकामना।।। रमेश जि ❤️❤️❤️🙏
It's a real story of whole Nepalese who used to work gulf county. This song touched my heart 💞❤️
Gulf matrai hoina Dai hami Japan maa hune pani Halat yei nai ho 😢
आह कति राम्रो मार्मिक गित शब्द शब्दले मन छुन्छ यो गितले ल बधाई छ सम्पुर्ण टिमलाई सफलताको अनगिन्ती शुभकामना
मेरो जीवन सँग यो गित असाध्यै मेलखानछ
धेरै धेरै मन छो यो गितले । 😭🙏🙏
एकदमै राम्रो गीत। मनमा छाेयो अनि उत्तिकै राम्रो अभिनय। love it 👌😘😘❤️❤️ love u all🙏😘❤️ सफलता को सुभाकामना🙏❤️❤️
I’m obsessed with this song hami jasto pardeshiko mutu nai chiya chiya hune yo song le🥲🥲 what a wonderful song-lyrics,voice and acting all combined is awesome 👏🏻
Desh kai garna nasakeka mula
❣️❣️❣️❣️❣️
Umm 😢😢
honi dd mero ta yo geet jati here tetinai aasu aauxa😢😢
Sarai man xunxa yo git le mero
Rachna' s voice is becoming more and more melodious day by day really 💜 touching song nd justice according to song
जति पटक यो गीत सुन्छु त्यति पटकै नै coment गर्न मन लाग्छ क्या मीठो स्वर र अति सुन्दर गीत
हर्दिक बधाई छ अल टिम लाई धेरै रोएको छु यो गित सुनेर राम्रो छ जीवन मा मेल खायो हजुर्🙏🙏💔😥😭🤗🤗
आहा कति राम्रो गित
Dherai rmro chha yo Gita best of luck
पर्देशी हरुको पिडा लाई समेटेर बनाइएको अत्यधिक मर्मस्पर्शी गित बधाई छ रमेश राज सर🙏🙏
daami reality
पर्देशी हरुको दुःख 😭 को वास्तविक जीवनमा आधारित कथा 😭wow Ramesh sir 👍 all the best ❤️🌹🌺
Namaskar sabai lai….50 lakh……khushi chhu ma aaja……serious geet direction ko lagi chunauti haru thiyo….,Ramesh Raj Bhattarai jyu le garnu bhayako bishwash ra kalakar ani prabidhik haru ko sath le garda aaja Yo kaam le sarthakta payako chha ….thank you so much all….
बिदेशीने मन त कस्को पो हुन्छ र तर के गर्नु बिड्म्बना.....हामी गरीबको जिन्दगी यस्तै त हो नी......😢😢😢😢😢😢😢😢
मन छोयो यो गीत ले , रहर होईन परदेश बस्ने अब २ महिना छ फर्कन लाई .. सफलताको शुभकामना होल टिमलाई , भिडियो दामी बनेछ ..
अति मार्मिक गीत , आम नेपाली युवाहरूलाई प्रतिनिधित्व गरेको छ, सफलताको हार्दिक हार्दिक शुभकामना ।
Wow,,,, यस्ता शब्द हरु छन,, जो सुन्दा मन भक्कानिएर आउँछ, tq so much for all team members,,
Kati mitho shwor 🤩🤩🤩🤩 sadhai sunirahu jasto
नेपाली हरुको वास्तविकमा अाधारित Storyline मार्मिक रहेछ अझै लामो समय सम्म अाफ्नो घर परिवारमा भेट हुन नसकेका को लागी यो गित सुनेर कस्तो भए होलान तिनीहरुको मन...and thanks to all team members 💘👍
आहा कती राम्रो गीत हो जती पटक सुने पनी अझै सूनू सुनू लाग्ने 💗 रमेश राज भट्टराई सर लगाएत सम्पूर्ण टीम लाई बधाई तथा सफलताको सुभकामना 🙏🙏🙏
कती मिठो गीत सुनिरहु जस्तो हजुरहरूको टीम लाई धेरै धेरै धन्यवाद
So sweet heart touching song rameshraj Bhattarai and rachana rimal voice ma बधाई छ सबै टिमलाई ❣️❣️
आफ्नु प्यारा प्यारा आमा बाबा र छोरा छोरी! सङ्गै दशैँ मनाउनु नपाउँदा घर परिवार र घर परिवारले बिदेसिएका लाई सम्झिएर मन् दुःखाउने हरू कोको हुनु हुन्छ?
Wow dai
Lyrics music
Nai अति उत्कृष्ट लागो दाई
अनि हजुर स्वर को त कुरै नगरौं
हार्दिक बधाई अनि शुभकामना दाई
आगो आगो आगो
करोड क्लब मा प्रवेश गरेको मा सम्पूर्ण टिमलाई हार्दिक बधाई।
Hami pradesi ko r ghar parivaar ko man ma jun soch hunxa,tehi soch lai liyera yo geet बनेको रैछ ,सुनिरहौ लाग्ने गीत 👌👌👌 अत्यन्तै राम्रो लाग्यो,rachana bunu safalta ko sabhkamanaa xa,
Afno khyal rakhnu hola,ba आमालाई सधै खुसी parnu, दुखी निराश हुन nadinu,
प्रदेशी को भावनालाई समेटर बनाइएको गीत सारै राम्रो लायो सम्पूर्ण टिमलाई धन्यबाद र शुभकामना छ
रचना को आवाज मा जादु छ ❤️🙏🏾
अरु यस्तै हो यो गित मनन गर्दा आँखा बाट आँसु झरेको पत्तै पाइयन । आफ्नै बिगत सग मेल खायर होला सायद । 😥😥😘😘😚
धेरैजनाकाे जीवन सँग मेल खान्छ याे गीतले जाे खाडिमुलुकमा एउटा सानाे बास र २ छाक गाँसकाे लागि सधैंभरि लडिरहेकाेछ।
याे गीतका रचनाकार लगाएत गायक गायीकाहरुलाई धन्यवाद साथसाथै शुभकामना छ।
याे गीतकाे शब्द शँकलन र गायन लय पनि उत्कृष्ट छ।
स्वरकाे त कुरै नगराैँ, लाखौं दर्शकश्राेताकाे मन जित्न सफल भएकी चेली रचना रिमाल र अनेकौं हिट गीत गाउन सफल युवा गायक रमेश भट्टराई ।
तपाईंहरुलाई शुभकामना साथै धन्यवाद।
सारै मन छोयो यो गीतले।मेरो जीवन संग मेल खायो।सफलता को सुभ कामना रमेश दाइ
अत्यन्त मिठो मन छुने गित सफलताको शुभकामना सम्पुर्णमा❤❤
प्रदेशमा बस्ने सतप्रतिशत हरुको घरमा भएको निकै पिडादायिक कथालाइ समेटेर बनाएको यो गीतलाइ निकै न्याय दीएर गाएको आहा
गित सुन्दै रुदै प्रदस मा बसिया छ न त केही सपना पूरा भय न त केही गर्न सकियो न त कसै खुसि बानउन सकियो गित लेय मन छोय रमेश राज सर धन्यवाद छ प्रदेसि को मन कुरा गित सितै बाहिर लाउनु भयेको मा 🙏🙏🙏🙏🙏
अति शुन्दर नेपालीपन नेपालीमन भएको शुपर मार्मिक नेपाली प्रदेशीहरूकाे मन मुटुमा बस्न सफल नेपाली चेलि रचना रिमाल उत्ताेर-त्ताेर प्रगतिकाे काममा नेपाली चेलि अर्गानिक स्वाेरकी धनी....!!
एक दमै मन छूने गित,,सारै मिठो सफलताको शूभकामना रमेश प्रसाइ लगायत सम्पूर्ण टिमलाई।
यो गित्मा पर्देशी भयेका हामी नेपाली को कथा सत्य त्थे छ अब चाली बर्श त कती सकियो खै अब आफ्नो जन्म भुमी कैले फर्किने हो आर्थिक अभाओ को कारन ले
पर्देशीनु इछा होइन आर्थिक अभाओ हो
मन छुयो येस गित ले हजुर
सारै मिठो शब्द स्वर पनि तेतिकै राम्रो लाग्यो आँखा बाट आशु नैं खस्यो । धेरै धेरै धन्यबाद यति मिठो गीत को लागी
12 बर्ष भयो पर्देश मा दुख गर्न लाको कहिले पुगेन यसरी नै जीवन सकिदो रहेछ। यो गीत सुन्दा त झन आँसु नै आयो धेरै चोती सुने पनि सुनी रहु लाग्ने अति नै मर्मिक शब्द तेसैमा भोकल अति राम्रो बधाई छ सम्पुर्ण तिम लाई।
साच्ची कै प्रदेशी हरु को मन छुने गीत
मलेशीया बाट हेर्दै छु
what a hearttouching songs,this songs speaks all voice of poverty people,