संसद बैठक माओवादी अडानले चल्न सकेन:धनराज र ऋषिकेश सहकारी ठगी प्रकरणले संसद बाहिर मच्चियो हंगामा !

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 402

  • @tekbdrsawad728
    @tekbdrsawad728 Місяць тому +156

    एमाले र काङ्ग्रेस सबै भन्दा अराजक पार्टी हो । 84 मा सकिनु पर्छ

    • @OmPrakash-lu6gj
      @OmPrakash-lu6gj Місяць тому +2

      Tara *ghanti* ko baare ma ahile dekhi nai sabaile pratek byakti laai bujhaaunu saknu parxa.

    • @vinodbc7369
      @vinodbc7369 Місяць тому

      Yo congress ra yamale ko chor neta haru hun

  • @subasshrestha5200
    @subasshrestha5200 Місяць тому +71

    सहकारी ठग नै कांग्रेस र एमाले हो

  • @pratapsaud3191
    @pratapsaud3191 Місяць тому +45

    एमाले काङ्ग्रेसले भ्रष्टाचार गरेको सुन्दा आश्चर्य मान्नु पर्दैन

  • @leomayank8422
    @leomayank8422 Місяць тому +60

    84 मा बहुमत 🔔🔔🔔

  • @dibeshkhadkavlog
    @dibeshkhadkavlog Місяць тому +40

    एमाले कांग्रेसलाई बहिस्कार गरौ😡

  • @basupokharel7924
    @basupokharel7924 Місяць тому +61

    रबिजिले जागिरखाको भरमा
    हङ्गमा सहकारिमा ल्याप्चेलाउनेलाइ के कार्भाइ हामी हेर्छौ

    • @झोलेकोदुश्मन
      @झोलेकोदुश्मन Місяць тому +3

      जो चोर उसकै ठूलो स्वर फटाहाहरु आफू राबिलाई हेप्ने

    • @tekrai8393
      @tekrai8393 Місяць тому

      😂😂😂यो देश गरिब जनताको होईन ।

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn Місяць тому +37

    श्रीमती ले ठगेको रकम बुढालाई थाहा छैन

  • @UpretyKusum
    @UpretyKusum Місяць тому +57

    जे भयो राम्रो भयो रबि रबि भनेर सहकारी प्रकरण मा जोडेर कराउने माकुरे हरु अब हेर्दै जाउ रबिलाई फसाउने तिमीहरू दुई पाटिका प्रधानमत्रि र सामसद लाई घिसारेर रोडमा लेर आउछन् सच्चा देश भक्ति नेपाली ले याद रहोस् 😡

  • @HimaKhatri-d2g
    @HimaKhatri-d2g Місяць тому +27

    अइले बलल काङ्ग्रेस एमाले नेता तत्रो सहकारीको पैसा ठगेको बाइरा अादा रूजेको मुसाजै भएर लुतुक परेर बोलदै छन

  • @chhabirijal9595
    @chhabirijal9595 Місяць тому +39

    काङ्ग्रेस / एमाले पार्टी खारेज गराै 💰️🇳🇵

  • @kajikc9
    @kajikc9 Місяць тому +20

    इ भ्रष्टाचार हरुले प्रमाण नास गर्छन

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn Місяць тому +25

    जो चोर उसैको ठुलो स्वर

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 Місяць тому +20

    माननीय गणेश सर को भनाइ बिल्कुल सही लाग्यो

  • @AsimBudhathoki-m5h
    @AsimBudhathoki-m5h Місяць тому +30

    रोलेक्स घड़ि करायो

  • @birugc5043
    @birugc5043 Місяць тому +29

    एमाले काग्रेस मुर्दाबाद😊😊

  • @Samargaming33
    @Samargaming33 Місяць тому +12

    खाेज रासपा खाेज सहकारी ठगी काे गहिराई सम जान जरुरी छ

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k Місяць тому +9

    याेदेशका सबैसहकारिहरु लुटेरखानेनै काङ्ग्रेस एमालेहाे रबिलाइ दाेसलगायर यिचेरहरु आँफुहरु चाेख्खिन खाेजेकाहुँन् तेहिभयर अबजनताहरु एकजुटभयर याेदेशलाइ लुटेरखाने कालाे काङ्ग्रेस अनि एमालेलाइ वहिस्कारगराैँ जय देश

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Місяць тому +10

    यो भुत्ते पोखरेल भन्ने बजिया अरुलाइ भने उछित्तो पार्ने ! आफ्नो कुरो आउदा फटाहा नचाहिने कुरो गर्दोरहेछ ! भातमारा !

  • @שושנהשושנה-נ2ט
    @שושנהשושנה-נ2ט Місяць тому +13

    धन्यवाद पत्रकार भाइ 🎉😇✌👍✊💪

  • @subashnadulal7073
    @subashnadulal7073 Місяць тому +8

    धन्यवाद संन्जिव सर हजसरलाई हामीलाई सुसूचित गरिदिनुभएकाेमा🙏🙏

  • @baburamparajuli6914
    @baburamparajuli6914 Місяць тому +5

    रामहरी खतिवडाजी रविको बारेमा त उफ्रिनुभएको थियो त तीन हात अहिले कि बोली बन्द भयो लाज लाग्दैन कांग्रेसलाई कति लाज नभएको कांग्रेस

  • @HiraKhatri-u7e
    @HiraKhatri-u7e Місяць тому +17

    राम राम हार्मो देस चलाउने नेता देखेर छक्क परीयो😅😅😅

  • @kiranthapamagar9730
    @kiranthapamagar9730 Місяць тому +6

    यो मिडियालाइ सलाम छ।

  • @dhanbasnet9051
    @dhanbasnet9051 Місяць тому +12

    अराजक पार्टीका नेता हुन्।

  • @harishah6042
    @harishah6042 Місяць тому +3

    प्रचण्ड प्रधानमन्त्री हुंदा ने क पा(एककृत समाजवादि ) का सांसदहरुको कार्बाहि पुर्ब समामुख अग्नि सापकोटालाई माओवादी कार्यकर्ता बनेको एमालेले लेखेको पत्र अनुसार एककृत समाजवादिका सांसदहरुलाई कार्बहि नभएको भनेर एमालेले ९ महिना सम्म संसद अबरुद्ध गरेका थिए त्यसकारण ने क पा (माओवादी) का सांसदहरूले विल्कुलै अवरोध खोल्नु हुंदैन।

  • @gopalLama-p1f
    @gopalLama-p1f Місяць тому +6

    लेखक् ज्यु तपाँइको भनाईको तर्क सुन्द खेरी त रास्वपा कै बारेमा बुज्छु हामी जनताहरुले !

  • @chandramayal6264
    @chandramayal6264 Місяць тому +7

    अरु कुरा जे भएपनि कांग्रेससँग नैतिकता र इज्जत छ कि छैन भन्ने कुरा मात्रै हो के

  • @Magarvai13
    @Magarvai13 Місяць тому +3

    चोरले सम्पत्ती कहाँ र कस्को नाममा राख्छन भन्ने दुनियाँलाई थाहा छ।कसले देख्ने र थाहा हुने ठाउँमा राख्छ।

  • @haripunharipun7291
    @haripunharipun7291 Місяць тому +7

    नछोर इनी चोर हरूलाई गगनले रबीलाइ प्रमाण देखाउ देखाउ भन्ने नदेखाउ ने तर बैक को मेनेजर खुट प्रमाण देखाउदा फनी चुप लागेर बसन पाइन्छ जन्ता लाई नझुककाउनु

  • @NagenRai-b8x
    @NagenRai-b8x Місяць тому +9

    यो एमाले काङ्ग्रेस राष्ट्र घाती हो अब छोड्नु हुदैन अग्रगामी पार्टी माओवादी केन्द्र साथै अरु अग्रगामी दलहरु एक हौँ साथमा नेपाली जन्ताले साथ दिम माओवादी केन्द्र लाई एक चोटि र भ्रष्टचार हामी सबैको साझा सत्रुर हो एक हौँ ।

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z Місяць тому +4

    सहकारी ठर्ग सबै काङ्ग्रेसी र एमाले नेता छन हिजाे पर्दा भित्र देखि अर्कोलाई बिना सबुत सहकारी ठर्ग भनेर हाउ बन्द गर्दा मजा अाकाे थियो अहिले अाफै माथि सहकारी ठर्गकाे नाम अाए पछि म निर्देश अर्को दाेसि कठै 10 बर्सकाे कागजपत्र मुसाले खायाे गरिब जनताको पैसा पनि मुसाले खायाे नयाँ पाटिले छाडन हुन्न ।सहकारी ठर्ग पुष्टि गरेर गरिब जनताको पैसा फिर्ता गर्न लगाउनु पछ ।

  • @devidlama8798
    @devidlama8798 Місяць тому

    सहि हो ! सहकारी ठग हरु कसैलाइ पनि छोडनु हुदैन !

  • @girjalimbu1003
    @girjalimbu1003 Місяць тому +5

    यो रामहरी धोतिवाला अरुको हातको घडी मात्रै हेर्छ त?

  • @HariprasadPathak-wh9mk
    @HariprasadPathak-wh9mk Місяць тому +6

    ए डाकाहो जनतालाइ कति दुख दनछाै

  • @manmayarai7069
    @manmayarai7069 Місяць тому +2

    अब एस्तै हो जन्ता लाई रोजगार अनि देसकसरि बनाउने भने लाक्क्षेनै छैन नाना भातिका आरोपहरु आहा कति रमालो छ हाम्रो देसको नेता हरु को

  • @prempun723
    @prempun723 Місяць тому

    एक हप्ता समय थपेर भय पनि ऋषिकेश पोखरेलको पनि संसदिय समितिले छानबिन गर्नुपर्छ।

  • @KrishnaGurung-o8o
    @KrishnaGurung-o8o Місяць тому +2

    याे देशमा माउबादी नजन्म भए देश खरनि भइसक्थाे र अहिले घन्टा अाएकाे छ अब दुई पाटी मिलेर जाने हाे भने याे देश छिटो परिवर्तन हुछ

  • @bhojrajdahal2400
    @bhojrajdahal2400 Місяць тому

    सहकारी ठग जो सुकै होस् यिनी हेरु लाई सत्य तत्य छानबिन गरी दोषी को सम्पति जफत गरी बचत कर्ता को पैसा फिर्ता दिलाउनु पर्छ सरकार ले 🥰🥰🥰

  • @samjhanatamang9364
    @samjhanatamang9364 Місяць тому

    देशमा विकासको कुरो गर्नु छैन खाली सहकारी सहकारी भन्दै समय खेर फालिरहेको छ संसद भवन भित्र सबै लहर्नुपर्छ यिनलाई

  • @gopalLama-p1f
    @gopalLama-p1f Місяць тому +4

    तथ्य आऊन लाग्योे भने प्रमाणको पेप्पर नै चपाएर निली दिन्छ नि त्यहि गर्न गर्न खोज्नु भएको हो???

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +3

    काँग्रेस , एमाले भ्रष्ट को मुख्य जरो, मुल, स्रोत , आखाडा भएको छर्लङ्ग भयो

  • @MingmarSherpa-l9g
    @MingmarSherpa-l9g Місяць тому +6

    यो कालो टोपी त सारै खताम

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Місяць тому +3

    जय रबि सर ❤️❤️🇳🇵🇳🇵🔔🔔🔔👍️👍️

  • @gautamlamichhane9821
    @gautamlamichhane9821 Місяць тому

    अब एक चोटी नेपाली जनताले आँट गरेर माओवादीको बहुमतमा सरकार बनाउने हो भने असल र भ्रष्टाचारी चिनिन्छ सबै पाटीका नेता र कर्मचारी पनि चिनिन्छन् प्रचण्ड र माओवादी ज़िन्दाबाद भनौँ ✊✊✊

  • @झोलेकोदुश्मन
    @झोलेकोदुश्मन Місяць тому +1

    सबका सब ठग भ्रष्ट भए।
    संसद भवन निषेध गरिनु पर्छ

  • @mohanpudasaini1457
    @mohanpudasaini1457 Місяць тому +2

    ✍️रविलाई खुइल्याउन गठन गरिएको सहकारी छानबिन समितिमा विस्तारै आफ्ना सांसदहरू समेत पर्दै गइसकेपछि प्रतिवेदन सार्वजनिक नगर्ने निर्णय गर्नु खेद पूर्ण छ। यदि रविको विषय बाहेक अन्य कसैको नआएको भए रबीलाई आरोप लगाएर भएपनि प्रतिवेदन सार्वजनिक हुन्थ्यो। नभएको आरोप थोपार्दा थोपार्दै बिस्तारै वास्तविक सहकारी चोरहरु आएपछि प्रतिवेदन सार्वजनिक नहुने भयो। मेरो देशको राजनीति कतिसम्म पतनमा गयो यसको लेखाजोखा गरि साध्य छैन।

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 Місяць тому +2

    सहकारी सहकारी भन्दै संसदमा कुर्लने गनन चै कता गचन आजकाल . . .

  • @RajkumarShrestha-i7m
    @RajkumarShrestha-i7m Місяць тому +2

    भ्ररष्टाचारी काला कांग्रेस र भ्ररष्टाचारी ऐमाले दलालीहरुलाई अब आउने चुनाबमा स्वाभीमानी जनताहरु बाट पुर्ण रुपमा बहिष्कार गरौं। स्वाभीमानी जनताहरुको जय होस।

  • @nepalitube8750
    @nepalitube8750 Місяць тому +2

    अब खेल ठूलै चल्ने पक्का छ ,गगन र विश्व अब आफ्नाको बचाउ मा लाग्ने पक्का छ ,कुनै दिन तीन तीन हात उफ्रने अहिले किन तै चुप मैं चुपमा छन

  • @RameshwarChaulagain
    @RameshwarChaulagain Місяць тому

    अब नि ठग दले भटाभट कारबाहि नभए जनताले देखाउलान फेरि।

  • @ritathapamagar1459
    @ritathapamagar1459 Місяць тому +3

    पाप धुरी बाट कराउछ आती गर्यो भने भन्ने उखान सुनेको थ्यो आज सत्त्य सत्त्यनै हुन्छ हो भगवान सबै चोर मिलेर निर्दोष लाइ फसउने सद्यन्त्र गरेकोे थ्यो आजा भगवान ले देखाई दिनु भयाको छ तेरिमा दाका चोर फतहा हो जन्ता को आखा मा छारो हाल्न नखोज

  • @DabalWoli
    @DabalWoli Місяць тому +1

    साचीकैमाओबादीहो.भनेसंसदमा.सभामुखले.रयमाले.पारटीले.माफी.मागनो.परछ

  • @takgurung8196
    @takgurung8196 Місяць тому +2

    Good n👍👍👍👍👍👍

  • @KulGurung-ch8ic
    @KulGurung-ch8ic Місяць тому

    राम हरि खतिवडाका आवाज मधुरो भयो

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 Місяць тому

    ऋषि पोखरेल लाइ पापकरायो . आफु जिल्ला कमिटी माहुँदा कति के के गर्नुभयो पछी फर्केर हेर्नुस . तपाइले अन्याय गर्नु भएको थियो ऋषि जी . आफ्नु पिता समान व्यक्ती लाइ के गर्नु भएको थियो .

  • @onlyred10
    @onlyred10 Місяць тому

    सत्ताको आडमा जेभन्दापनि हुन्छ। चिन्ता नमान्नु बा छदै छन बचाऊने।

  • @rshrestha929
    @rshrestha929 Місяць тому +1

    Jaya ghanti

  • @nareshb.k.3926
    @nareshb.k.3926 Місяць тому +3

    रवि, छवि, जिबि, ऋषिकेश, धनराज तथा अन्य ठगराजहरु जुनसुकै पार्टीका हुन हदै सम्मको कारवाही गरि हिनामिना गरेको रकम असुलउपर गराउनुपर्छ।

    • @ThanprasadPandey
      @ThanprasadPandey Місяць тому

      Sir rabi xen

    • @tekrai8393
      @tekrai8393 Місяць тому

      Rabi lamichane is fair person we are finally believe what monkey trail ?

    • @nareshb.k.3926
      @nareshb.k.3926 Місяць тому +1

      @@ThanprasadPandey जिबि नसमातिए सम्म मात्रै रवि निर्दोष हो। त्यसपछि को दोषि को निर्दोषि थाहा भैहाल्छ।

    • @nareshb.k.3926
      @nareshb.k.3926 Місяць тому

      @@tekrai8393 के को फेयर भनेको सर फ्रडलाई....हुन त कलि हो, ठ्याक्कै उल्टो हुन्छ।

    • @nareshb.k.3926
      @nareshb.k.3926 Місяць тому +1

      @@tekrai8393 रवि, डिपि, कविन्द्रे सबै सहकारी ठग हुन। तर रविको बोल्ने कला भएको कारण जनतालाई झुक्याउदै छन। तर जति झुक्याउन खोजेपनि बुझ्नेले बुझिसके।

  • @झोलेकोदुश्मन
    @झोलेकोदुश्मन Місяць тому +1

    संसद भवन भ्रष्टहरुको दलाली गर्ने थलो होइन।निकाला गर।भ्रष्टहरुलाई
    सबका सब ठग भए।

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg Місяць тому

    श्रिषिकेश डांका हो बबाल फटाहा हो

  • @ishwarpun8693
    @ishwarpun8693 Місяць тому

    देश गरिब भएकै काङ्ग्रेस एमालेले गर्दा हो। यिनीहरुको पत्तासाफ नभएसम्म देश कुनै हालतमा बन्दैन ।

  • @palutamangnepal5724
    @palutamangnepal5724 Місяць тому +2

    I always watched headline news.

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari Місяць тому

    अब संसद भवन अबरुद्ध गर्नुपर्ने भाे,चल्न दिनु भएन,कांग्रेस र एमालेलाई पाखा लगाउनु पर्याे,

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc Місяць тому +4

    🔔🔔🔔🔔🔔

  • @prashantagiri5091
    @prashantagiri5091 Місяць тому

    🙏🙏❤️❤️ news agency of Nepal

  • @TikaRam-k4h
    @TikaRam-k4h Місяць тому +1

    यो घडि चोर लाई लाज सरम लाग्दैन?? यस्तो चोर पनि माननीय रे।😡😡😡

  • @kedaradhikari8771
    @kedaradhikari8771 Місяць тому

    देशभरी नै सहकारी ठग धेरै काङ्ग्रेस र एमाले का मान्छे छन

  • @basnetvlogs9293
    @basnetvlogs9293 Місяць тому +6

    🔔🔔

  • @PurnaBasnet-zz1ky
    @PurnaBasnet-zz1ky Місяць тому

    त्यसो भएपछि त रविको पनि नाम छैन त संस्थामा कसरी रवि सहकारी ठगी भए

  • @sarojdahal5990
    @sarojdahal5990 Місяць тому

    एमाले र काङ्ग्रेस जस्ताे सहकारी ठग र भ्रष्ट्रचारी पाटी अरू देखिएन अब पनि एमाले र काँग्रेस भन्याे भने लाज लाग्ने भयाे नेपालमा । एमाले कांग्रेसलाई बहिस्कार गरौ ।

  • @SakuntilaPoudel
    @SakuntilaPoudel Місяць тому

    सहकारी ठग एमाले काङ्ग्रेस नै देखिन्छ

  • @sonibirbahadur
    @sonibirbahadur Місяць тому

    जनताले अब बुझ्नु पर्छ मुलुक त यसरी लुटियको रहिछ गरिब जनताको जीवन किन झन झन तिर्ब गतिमा जादैछ भनेको त यो राजनीति गर्छु आफू लाई नेता मुलुक बनाउछु भन्नेहरुत जम्मै चोर लुटेरा पोव्रहिछ्न

  • @Khagendrabista-h2x
    @Khagendrabista-h2x Місяць тому

    जनयुद्ध जिन्दावाद सघिय गणतन्त्र जिन्दावाद भ्रष्ट माफिया दलाल तस्कर बलयगाडा प्रतिगामी सरकार मुद्दाबाद

  • @sushmasen4266
    @sushmasen4266 Місяць тому +2

    Very good news ❤❤❤🎉🎉🎉

  • @YubrajDangi-p2m
    @YubrajDangi-p2m Місяць тому +2

    Good 👍 job

  • @pitarajghimire783
    @pitarajghimire783 Місяць тому

    काङ्ग्रेस र एमाले भन्दा बाहेक अरुले सहकारिमा अपचलन गरेकाे छैन अब हेरौ सहकारिकाे रकम पुरै फिर्ता गरेनन् भने ढुङ्गाले यी ठगकाे टाउकाे सहकारि पिडितले फुटाउछन।

  • @purnakhadka8422
    @purnakhadka8422 Місяць тому

    सहकारी ठगिमा काङ्ग्रेस ,एमाले , रास्वापा जो जो भएनी कार्बाही जति सक्दो चाडो गरि सहकारी पिढितलाई न्याय दिलाउन किन ढिला ?

  • @rajutamang2558
    @rajutamang2558 Місяць тому

    याे घडि चाेरलाई के साेधेकाे हाेला याे अफै भस्टचारि चाेर हुन याे दुई पाटि सारा सकारि भस्टचारि हुन। के बडि बाेलेकाे छस। अब सक्याे तेराे चुरि फुरि।।❤❤❤

  • @bishnutamang495
    @bishnutamang495 Місяць тому

    रबि लामिछनेको विषयमात सम्सद भवन् नै एमाले र काङ्ग्रेस को बाउ को बिर्ता झै गरेर बुरुक बुरुक उफ्रेको थियो अब ऐले उनी हरुकै पार्टी का साम्सद हरुको कर्तुत को बारेमा चाहिँ तै चुप मै चुप गर्दैछ अर्काको आङ्ग को जुम्रा देख्ने आफ्नो आङ्ग को हात्ती पनि नदेख्ने भनेको ज्वलन्त उदाहरण काङ्ग्रेस र एमाले हो।

  • @binodbaniya3675
    @binodbaniya3675 Місяць тому

    कुलमानलाई लखट्न मात्र लागेउ लुट्ने बाहक केहि गरेनाै

  • @nabrajjoshi8310
    @nabrajjoshi8310 Місяць тому

    अाफ्नालाइ बचाउन हरेक बाहाना बनाउने छ केपि ले

  • @GomaPariyar-gs9th
    @GomaPariyar-gs9th Місяць тому

    💯 Good

  • @bishnuregmi1223
    @bishnuregmi1223 Місяць тому +3

    यमाले काङ्ग्रेस सबै भन्दा बढि भष्टाचारिको पाटि हो केपि सेरे नमर्दा सम्म देशले शान्ति पाउन्न 9 महिनासम्म यहि पाटिले संम्सध अबरुद्ध गरेको थियो

  • @magarpun8919
    @magarpun8919 Місяць тому

    यमाले काङ्ग्रेसलाई त जबाफदिन हमेहमे परेकाेछन हुनत यस्ता लाज पचेकाहरुलाई के लाज जेपनि बाेर टारि हाल्छन अँअै उसैकाे पक्छेमा बाेलिराछन सामसद भबनमा भन्नुभाछ रे के रबि ले देकाथेन्न ईस्पस्टि दिदी दिदा लास्टमा अप्राे गरेका हैनाैँ

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 Місяць тому

    एमाले काङ्रेस नै हुन सहकारि ठग याहा कुनै शङ्कै छैन

  • @amritacharya4778
    @amritacharya4778 Місяць тому

    Great news

  • @SandeepKC-qr1wm
    @SandeepKC-qr1wm Місяць тому

    अर्को Interesting कुरा चाहिँ के छ भने यति का दिन सहकारी ठग सहकारी ठग भन्दै रवि लाई जबर्जस्ती ठग प्रमाणित गरेको कान्तिपुर ले आज सम्म (४/५ दिन भइसक्यो) ऋण माग फाराम भरिएको प्रमाण बाहिरिँदा सम्म पनि एक पनि न्युज छैन , फेसबुक मा पोस्ट छैन।
    कांग्रेस = कान्तिपुर हो भन्ने प्रमाणित भयो

  • @jagesworpulami9329
    @jagesworpulami9329 Місяць тому +1

    Jay ghanti

  • @bachchukhadka42
    @bachchukhadka42 Місяць тому

    छानबिन कस्ले गर्ने अनुसंधान ले सिधैं हेरनू पछं

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k Місяць тому

    यिदलालि माफियाहरुले आफ्ना स्वास्निहरुका नामहरु हटायअरे भन्नेकुरा सुनिन्छत केहाे? यिचाेरहरुलाइ अबजनताहरुलेनै घिसार्नपर्नेहाे?

  • @bachchukhadka42
    @bachchukhadka42 Місяць тому

    समीति कामछैन

  • @padambc8166
    @padambc8166 Місяць тому

    यमाले congress ब्बाहिष्कर् गर्नु

  • @saradadangi9423
    @saradadangi9423 Місяць тому

    छाेड्न हुदैन यिचाेर हरुलाई

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx Місяць тому

    जे होस ठिक गर्यो माओवादीले कालो काङ्रेसले फोकटको बिषय उठाएर दुई महिना संसद अवरुद्ध गर्न हुने अरु पार्टिले नहुने के संसद यिनिहरुको पेवा हो ? यी सहकारी ठगलाई नपक्डेसम्म संसद चल्न दिनुहुन्न प्रतिपक्षी दलले

  • @uttamdhakal1938
    @uttamdhakal1938 Місяць тому

    कति सार्वजनिक हुन चाहनुहुन्छ माननीय जतिखेर पनि सार्वजनिक मात्रै भन्नु हुन्छ हो

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 Місяць тому

    छोडनु हुदैन यो भातेहरु काङ्ग्रेस र ए मालेलाइ

  • @khimmagar07
    @khimmagar07 Місяць тому

    एमाले,कांग्रेस लाई पाखा नलगाए सम्म देश बन्दैन।

  • @KrishnaGurung-o8o
    @KrishnaGurung-o8o Місяць тому

    गरीब जनाता ले गिट्टी कुटेर बाटाेमा मकै पाेलर सुक सुक जम्मा गरिए खाइ नखाई अाफुन सन्तान लागि जम्मा गरिएको पैसा जसरी पाउनुपर्छ चिल्लो गाढी चढेन र चिल्लो गाला मा मइ खाएर मच्चाउनु पाउदैनन्

  • @झोलेकोदुश्मन
    @झोलेकोदुश्मन Місяць тому +1

    ऋषि लाई केपी बा ले सिसी बनाए

  • @nishamlimbu2436
    @nishamlimbu2436 Місяць тому

    30/40 बर्ष सम्म के हेरेर बस्या हो अहिले आएर पनि बिकास नहुनुको कारण हाम्रो पार्टी भनेर थाहा भएन र !