भो राजनीतिमा नआउनुहोस्, राजनीतिप्रति अहिलेको हेर्ने नजर र गर्ने ब्यावहार त्यति राम्रो छैन्, चलचित्र क्षेत्रमै केहि गर्नुहोस् | राजनितिमा आए रविको जस्तै हालत हुन्छ्| रविलाई पहिले भगवान जस्तै गर्थे अहिले लखेट्दैछन्| तपाईलाई छोड्लान् र मिन सर?
राजनीति प्रतिको राम्रो नजर हुन हामिसबैको सकारात्मक धारणा हुनुपर्छ । राजनीति भन्ने कुरा नराम्रो हुन कारण नै व्यक्तिगत स्वार्थका कारण हुन । कसले कसलाई के गर्यो भन्दा नी निस्वार्थ भावले राजनीति गर्नेलाई कसैले रोक्न सक्दैन । अहिले काठमाडौंको मेयर लाई नै हेरौं न आखिर परिवर्तन गर्न खोज्यो भने सम्भव त रहेछ नि । देश विकासको माध्यम नै राजनीति हो तर नेतृत्व गर्ने मान्छेलाई देशको माया हुनुपर्यो व्यक्तिगत स्वार्थ हुनुभएन ।
राम्रा कार्यक्रम बनाऊने जिग्गज दिग्गजलाई ल्याई सम्बाद गर्ने देश सन्चार, जुन कार्यक्रमलाई बिश्व भरिका स्रोताहरूले हेर्ने सुन्ने गरदछन्, त्यस्तो टिमले पछाडि राखिएको plant Lucky Bamboo धुलै धुलो टॅासिएको / फोहरलाई सफागरि कार्यक्रम बनाएको भए स्तर बढ्नेथियो , सिकौं अगाडि 🙏 !!
सिने क्षेत्र छोडेर राजनीतिमा न आउनु भाम ! चलचित्रको क्षेत्र र विषयवस्तु अथाह छ । कथाहरू यति धेरै छन् कि तपाईं सदैव लागे पनि सक्नु हुन्न कथा चित्रमा उतार्न भ्याउनु हुन्न । कृपया राजनीतिक दलदलमा न आउनु होला ।
स्व.वि.यू भन्नुभयो-एकदम घटिया हो नेपाली राजनैतिक नेताहरूको केबल झोले पाटो बनाउने।होस्टेल बस्ने लामो समय,अध्ययनको नाममा र लो % वा स्कोर ल्याउनेले सजिलै सरकारी कलेजमा भर्ना गर्ने चलखेल।जे होस् तपाईॅको कालो पोथी एकदम राम्रो🙏लाग्यो।
Bham ji aba❤om shanti. Aba nepai bhasha ma....bananu hola❤
हाम्रो अदभूत क्षमतावान ब्यक्ति ।मिस यु मिनजी ।
Jay nepal❤❤ daju
मलाई त मन पर्यो सम्बला र कालो पोथी दुवै 🤞🤞👏👏
गुमनाम कर्णालीको अदभूत क्षमतावान व्यक्ती ❤❤❤
मीन बहादुर भाम जि को आजको बसाईमा नयाँ खुलासा सुन्न पाइयो । सपनाहरू र राजनीति बारेको बुझाइ राम्रो । देश संचार चौतारी लाई धन्यवाद ।
Om shanti dajiu❤❤❤❤❤
Your interview is a beutiful movie ,i watched without missing single word
Inspiring figure in multidimensional area.
निकै साहस मुगु को यो गहन सिर्जनशीलता ।
Very interesting and powerful man!
कस्तो स्पष्ट र मिठो मान्छे ❤
आहाँ कति राम्रो।
Aaha Kati pardarsi manchhe
भो राजनीतिमा नआउनुहोस्, राजनीतिप्रति अहिलेको हेर्ने नजर र गर्ने ब्यावहार त्यति राम्रो छैन्, चलचित्र क्षेत्रमै केहि गर्नुहोस् | राजनितिमा आए रविको जस्तै हालत हुन्छ्| रविलाई पहिले भगवान जस्तै गर्थे अहिले लखेट्दैछन्| तपाईलाई छोड्लान् र मिन सर?
सहमत
राजनीति प्रतिको राम्रो नजर हुन हामिसबैको सकारात्मक धारणा हुनुपर्छ । राजनीति भन्ने कुरा नराम्रो हुन कारण नै व्यक्तिगत स्वार्थका कारण हुन । कसले कसलाई के गर्यो भन्दा नी निस्वार्थ भावले राजनीति गर्नेलाई कसैले रोक्न सक्दैन । अहिले काठमाडौंको मेयर लाई नै हेरौं न आखिर परिवर्तन गर्न खोज्यो भने सम्भव त रहेछ नि । देश विकासको माध्यम नै राजनीति हो तर नेतृत्व गर्ने मान्छेलाई देशको माया हुनुपर्यो व्यक्तिगत स्वार्थ हुनुभएन ।
कर्णालीमा उदायका नेपालका तारा ।
राम्रा कार्यक्रम बनाऊने जिग्गज दिग्गजलाई ल्याई सम्बाद गर्ने देश सन्चार, जुन कार्यक्रमलाई बिश्व भरिका स्रोताहरूले हेर्ने सुन्ने गरदछन्, त्यस्तो टिमले पछाडि राखिएको plant Lucky Bamboo धुलै धुलो टॅासिएको / फोहरलाई सफागरि कार्यक्रम बनाएको भए स्तर बढ्नेथियो , सिकौं अगाडि 🙏 !!
❤❤❤
अब अर्को फिल्म "बेवारिसे लासमा हरायेको मानिस" jay hoss
सिने क्षेत्र छोडेर राजनीतिमा न आउनु भाम ! चलचित्रको क्षेत्र र विषयवस्तु अथाह छ । कथाहरू यति धेरै छन् कि तपाईं सदैव लागे पनि सक्नु हुन्न कथा चित्रमा उतार्न भ्याउनु हुन्न । कृपया राजनीतिक दलदलमा न आउनु होला ।
Extra excelent
आभा भनेको के हो
आकास वाणी
Manchhe le yettiko haisiyat chai banaunu prne rai chha. U tya her ta maile sun hageko chhu vanda pahelo dekhera aru le pani pattyaos.
स्व.वि.यू भन्नुभयो-एकदम घटिया हो नेपाली राजनैतिक नेताहरूको केबल झोले पाटो बनाउने।होस्टेल बस्ने लामो समय,अध्ययनको नाममा र लो % वा स्कोर ल्याउनेले सजिलै सरकारी कलेजमा भर्ना गर्ने चलखेल।जे होस् तपाईॅको कालो पोथी एकदम राम्रो🙏लाग्यो।
Over confident lagyo!!!
Ahile jhuli tumli bokera hide bhaigo ni ke ko natak ke ko bhasan.hidihala
Xito rajnitini ma aayara kp Ra sere ko Kam futne gari ganti🔔🔔 bajaee dunu paro,,
pahila ghante ko naike ko geda futalnu parchha
❤❤❤❤