मिन भाम: चलचित्र बनाउन न फुर्सद, न हतारो || Adhyarobata Ujyaalotira

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024
  • #अँन्ध्यारोबाट_उज्यालोतिर
    #himalayatv # #himalayatv
    #tamasomajyotirgamaya #adhyarobataujyaalotira
    Guest: मिनबहादुर भाम- चलचित्र सर्जक
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Arjun Pokhrel
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    UA-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

КОМЕНТАРІ • 77

  • @rashtrapahilo
    @rashtrapahilo День тому +14

    अनुसन्धान गरि सामाजिक परिवेशमा आधारित चलचित्र निर्माण गर्नु नै नेपाली हरूको लागि ठुलो कुरा हो । यस्तो परिकल्पना गर्न सक्नु असाधारण हो ।
    अन्य निर्देशकहरूले उहाँबाट सिक्न सक्नुपर्छ ।
    सफलताको शुभकामना

  • @safalpatitv
    @safalpatitv День тому +4

    म यात्री सरको विग फ्यान । यहाँ त सबै फिल्म कहानी सार्वजनिक भइसकेको हुँदा दर्शक घट्न सक्ला है ? यो त मेरो भन्ने गफै त हो । तर नमन छ ।

  • @RAMESHBABU-yy5uu
    @RAMESHBABU-yy5uu 21 годину тому +4

    लौन यो सम्बाला चलचित्र UAE मा लगायत अन्य देश बाहिर पनि रिलिज गर्नु पर्यो मिन बहादुर भाम सर 🎉🎉🎉🎉❤❤❤

  • @SaanuLepcha
    @SaanuLepcha День тому +4

    अति साधारण साथसाथै गहकिला बिचारको ब्कतित्व ❤

  • @barmrokaya1348
    @barmrokaya1348 День тому +1

    सम्पुर्ण चलचित्र सफल हाेस मिनजीकाे ,शुभकामना ।❤कति सरल मानव मिनजी❤❤

  • @susmasnepalgarden6910
    @susmasnepalgarden6910 День тому +2

    कालो पोथी धेरै राम्रो फिल्म छ भने साम्बाला पनि राम्रो फिल्म छ यो फिल्म बुझ्नको लागि धेरै फिल्म बुझ्नेले अझ बुझ्छ सरल कथा सलल बगेको छ सरल तरिकाले हामीले सुनी रहेको बहुपति प्रथा नयाँ किसिमले देखाएको छ,कुनैकुनै ठाउँमा हामीले कथा बुझिदिनु पर्ने छ सारै राम्रो हिमाली परिबेशमा खिचेको दृश्यले मनै लोभ्याउने छ❤

  • @ullasmakrati7412
    @ullasmakrati7412 23 години тому +16

    अन्तर्वार्ताकारले आफ्नो जनरा थाहा पाउनु पर्यो । मिन भामको साम्बाला संबाद राजनैतिक संबाद जस्तो कदापी होइन । अन्तर्वार्ताको क्रममा भाम सरले सिनेमा अलौकिक अध्यात्म (तर केहि फिक्सनल) बाट निर्देशित छ भन्न पटक पटक कोसिस गर्नु भयको छ । सिनेमाको प्लट, क्यारेक्टर आर्क अनि कंक्लुजनलाइ अन्तर्वार्ताकारले जस्टिफ़ाइड हुनै दिनु भयन - कारण, उहालाई कला थाहा नै छैन जस्तो देखियो । साम्बलाको शाब्दिक अर्थ के हो ? भन्न प्रश्नले नै रिसर्चको तह थाहा भयो । अन्तिममा सबै बिसयको ज्ञाता झैँ (घमण्ड त आउछ - लाटो देशमा गाडो तन्नेरी) आफुले नजानेको फिल्डको ब्यतित्वलाइ सम्बादमा नबोलाउन बिनम्र आग्रह छ । कुहियका राजनैतिक नेतागण (सो कल्ड) हरु सगको अन्तर्वार्ता गर्दा नै राम्रो होला । आशा छ, सुझाव हो सहर्स स्वीकार होस् ।

    • @DipenPaudel
      @DipenPaudel 13 годин тому +6

      ए मुजी गाँड़े! पत्रकार ले प्रश्न सोधेको नजानेर होइन। हामी जस्तो नजान्ने ले पनी जानोस भनेर प्रश्न को माध्यम बाट उत्तर निकालिदीने हो। अझ त जस्तो आधि बुद्धि को लागी हो।

    • @OriCruSE
      @OriCruSE 10 годин тому

      Kura thik lagyo malai

    • @ullasmakrati7412
      @ullasmakrati7412 Годину тому

      @@DipenPaudel बाबू! जाउ सुत । भोलि गोबर सोहोर्नु पर्छ । 🤣🤣🤣🤣🤣🤣

  • @Er.LalitChand
    @Er.LalitChand День тому +1

    नमन सरहरू 🙏

  • @ratan-6-t
    @ratan-6-t День тому +2

    कस्तो राम्रो बिचार ❤️❤️❤️🙏🙏🙏

  • @bishalpunmagar4860
    @bishalpunmagar4860 День тому +1

    Min Daa is really stunning Dorector of our Nation Proud of him.

  • @sunilshrestha5739
    @sunilshrestha5739 20 годин тому +1

    Good to see Min and Tikaram jee together.👏🏻

  • @lotus7036
    @lotus7036 День тому +2

    such a wonderful conversation💐❤🌷big fan of you both.Thankyou so much🙏✌💜

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 День тому +1

    चलचित्र सफलताको शुभकामना साम्बाला परिवारलाइ

  • @nareshkathayat4443
    @nareshkathayat4443 День тому +1

    Congratulations min sir
    Nostalgia Gurukul

  • @jeevanbasnet4505
    @jeevanbasnet4505 День тому +1

    ShuvaKamana❤🎉chha
    Jai shree Hanuman ji ki jai
    Ananda Aayo sunda Dhanyabaad

  • @birendraaryal8086
    @birendraaryal8086 15 годин тому

    सुन्दा अत्यन्तै शान्त र सरल स्वभाबका यि दुई पात्रहरूको कुराकानी राम्रो लाग्यो..!!

  • @jeetendrabam7406
    @jeetendrabam7406 День тому +1

    नमन मीन जि ❤

  • @madhavbhetwal9620
    @madhavbhetwal9620 День тому +1

    कस्तो सरल व्यक्तित्व नमन मिन ज्यू।

  • @homgurung7189
    @homgurung7189 23 години тому +2

    हमि परदेश हुनेले के गरेर हेर्नेत हजुर ?
    जिन्दगिभरि मात्रै ट्रेलर हेरेरै बस्नु पर्ने परदेशिको जिन्दगि 😢😢
    यो पनि भन्दिनु पर्यो 🙏

  • @bikashkumar-pg8jg
    @bikashkumar-pg8jg День тому +1

    Wonderful

  • @hamroprint-p9z
    @hamroprint-p9z День тому +2

    First View ! Comment ! Big Fan of Tikaram Sir ko boli !

  • @sundardhital4903
    @sundardhital4903 12 годин тому +1

    नमस्कार 🙏🙏🙏💐💐💐

  • @shivarajthapa5842
    @shivarajthapa5842 День тому +2

    Very nice conversation 😮😮😮❤❤❤

  • @purplecolor3078
    @purplecolor3078 День тому +1

    ❤❤ from Surkhet 🙏🙏

  • @milanpoudel8307
    @milanpoudel8307 16 годин тому +1

    Sarai ramro interview❤❤

  • @subasdharel475
    @subasdharel475 4 години тому

    यो अन्तर्वार्ता मा टिकाराम यात्री कस्तो धमला जस्तो लाग्यो, कति आफै जान्ने भाको🤔

  • @homgurung7189
    @homgurung7189 День тому +1

    एक सच्च मान्छे ❤❤

  • @bhupichhetri1261
    @bhupichhetri1261 День тому +1

    धेरै राम्रो ❤❤

  • @sundardhital4903
    @sundardhital4903 День тому +1

    एक मिनेट पर्खनुहोस्, म आउँदैछु।

  • @sonampalmo3840
    @sonampalmo3840 День тому +1

    🙏🏻💐❤️

  • @himalayanarts2711
    @himalayanarts2711 День тому +1

    सफलताको शुभकामना ❤

  • @SunilMewabari
    @SunilMewabari 2 години тому

    Great!!!

  • @basukalasuresh97
    @basukalasuresh97 День тому +1

    Nepali great direction

  • @rtdevkota7128
    @rtdevkota7128 День тому +1

    क्या आनन्द आयो
    🎉❤
    जय होस्

  • @sabinachettri706
    @sabinachettri706 День тому +1

    Such a wonderful interview ❤❤
    Love you min Bahadur sir ❤❤

  • @vedrampariyar4554
    @vedrampariyar4554 3 години тому

    मुगुकाे भामवाडा भनेकाे मुगुकै ठुलाे गाउँ हाे र शिक्षित गाउँ पनि ।उत्कृष्ट ,डाक्टर, ईन्जिनियर धेरै जन्मायाे तर सिनेम्याटाेग्राफर र निर्देशक पनि उत्कृष्ट नै जन्मायाे । भामवाडा गाउँकाे मुगुमा ठुलाे याेगदान छ।

  • @puspalmie
    @puspalmie 14 годин тому +1

  • @sitakattel4707
    @sitakattel4707 День тому +1

    हार्दिक शुभकामना

  • @KarmaMagar
    @KarmaMagar День тому +1

    🙏🙏🙏

  • @anilmaan1706
    @anilmaan1706 День тому

    सिनेमा काे कथा खाेलियन र ।

  • @hariaryal1877
    @hariaryal1877 День тому +1

    शुभकामना ।।

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 10 годин тому

    Best wishes Min Ji for your unique movie " Shambhala".....

  • @GBentertainmentnepal
    @GBentertainmentnepal День тому +1

    52:51 84 मा चुनाव मा उमेदवार

  • @rameshpaudel1130
    @rameshpaudel1130 13 годин тому

    Best episode ❤❤❤

  • @sitaadhikari1819
    @sitaadhikari1819 12 годин тому

    ❤❤❤very nice❤❤❤

  • @user-vi1kg8te5d
    @user-vi1kg8te5d День тому +1

    ❤❤❤❤❤❤

  • @मातृभुमी
    @मातृभुमी 23 години тому +1

    हेर्दा सब्द (सापटी लिए नरिसाउनु होला माफी चाहान्छु)गजेडी जस्तो तर यो अत्भुत शक्ति सबै प्राप्त ध्यान र आध्यात्मिक बाट सफलता मिलेको अनुभुति भयो।
    यो सबै सम्भव भएको साच्चै तपस्या र भक्ती नै हो।
    सफलताको हार्दिक शुभकामना - मीन बहादुर भाम ज्यु 🤞🌷🌹💐🙏

  • @kalikapandey9340
    @kalikapandey9340 Годину тому

    🙏🙏👌👍️👏

  • @iprakashworld5501
    @iprakashworld5501 5 годин тому

    भामले स्वतन्त्रबाट चुनाव लड्नु पर्छ है ।

  • @BishnuBasnet-l5d
    @BishnuBasnet-l5d День тому

    Jitko subhakamana
    Yo film nepali ma dubbed nagarekoma dukhi xu

  • @ninamkulungkirat5526
    @ninamkulungkirat5526 14 годин тому

    हजुर (टीकाराम यात्री ज्यू) ले, ''दुर्लभ मात्रै सिनेमा सम्बन्धी...अझ सिफारिस त पहिलो पटक गर्दैछु होला...'' भनेझैँ मैले पनि दुर्लभ नै हो लाइक र कमेन्ट गरेको ?!...

  • @jeetsingh2346
    @jeetsingh2346 2 години тому

    बहू पतिपार्था भारत को हिमाचल प्रदेश मा छ भन्नेको सुनेको थिये त्र आज पाहिलो पता सुन्दै छु नेपाल मा पानी रहेछ

  • @mangdorjesherpa1059
    @mangdorjesherpa1059 12 годин тому

    यो फिल्म हेर्ने उत्सुकता थियो तर यो अन्तर्वार्ताले उत्सुकतालाई बर्बाद गरिदियो

  • @कालोकलीकालोसोच

    ...... अन्तर्वार्ताकार ले शब्द खेलाउन खोजे पनि भाव वा बोध शुन्य कुरा गरिएको देखिन्छ।बलात/हठात /बेदना ... के बोलेको त्यो?? अझ्झ भनौ भने बेफवाँकमा बाठोपनाको भद्दा प्रदर्शन किन??
    शुनुम सुन्ने ठाममा ... तँपाईको सतही ब्याख्या र टिप्पणिले भाम सर र उन्को कुरा सुनिरहेको म ...घरि/घरि बिघ्न महशुस गरिरहेको छुम्।
    सुनुम टिकारामजी ...... सुन्नु अदभुत कला हो,बोल्नु भन्दा।

  • @Nevermind73-w6p
    @Nevermind73-w6p 20 годин тому

    निर्देशक टिकाराम हो कि मिन बहादुर हो ?

  • @chirankhadka5428
    @chirankhadka5428 10 годин тому

    हामीले अहिलेसम्म नबुझे कुरा,अबैध नागरिकता को बारेमा किन भिडियो नबनाउनु भएको अहिलेसम्म।

  • @LaxmanManav
    @LaxmanManav День тому

    सिनेमा सबै यतै देखाइ दिए अब हलमा के जानु ?😁

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 День тому

    afnai party kholera uthyo ,,,,min bro ...Jainepl

  • @chringibigiri7777
    @chringibigiri7777 День тому

    युटुव नभाको भए ?? यात्रिको यात्रा ...

  • @riyashacreation5768
    @riyashacreation5768 21 годину тому

    Story चाहि नभने हुन्थ्यो टिका जी।
    ( माइलो श्रीमान फर्काएको र घोडा को मृत्यु )

  • @sumanpant8995
    @sumanpant8995 День тому

    Oscar jitne khalko movie ho yaar.

  • @pabitrakhadka6850
    @pabitrakhadka6850 20 годин тому

    Hami USA MA BHAKO LE KAILE HERNA PAIYELA TA ???

  • @subarnashah1651
    @subarnashah1651 День тому +2

    याे किसिमले साेच्ने मान्छे राजनीतिमा आउनु पर्छ ।

  • @basnetdiwakar
    @basnetdiwakar День тому

    subtitle=upa sirsik ... ali kasto suniyo :D

  • @OriCruSE
    @OriCruSE 10 годин тому

    Congresss ko jhole 12 vaai

  • @jaya6453
    @jaya6453 17 годин тому

    Ma tika ko fan thiye tara rabi ko birodhi raixau timi pani 12 vai media kai 1 patra rahexau
    I RIP vanna chanhanxu

  • @mohan_ilwal1176
    @mohan_ilwal1176 День тому

    रविको विरुद्धमा नबोल्नुहोला,मलाई मन पर्छ तपाईंको कार्यक्रम।

  • @bindubhagyashree5043
    @bindubhagyashree5043 День тому

    Yini lobhu buda hun, yin ko film na hami kinna pauchhau hern lai na UA-cam ma hern pau chha

  • @chhabi_vlogs
    @chhabi_vlogs День тому +1

    ❤❤❤❤