हुकुमको एक्का फाल्दै प्रचण्ड; सेना हाइ अलर्टमा?ओलिको सपना खरानी पार्न:मोदिको बिशेश दूत काठमाण्डौमा?

Поділитися
Вставка
  • Опубліковано 5 лип 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

КОМЕНТАРІ • 254

  • @devirijal7227
    @devirijal7227 4 дні тому +13

    देश जोगाउन का लागि अब प्रचण्ड ले राजालाई दिनुहोस 100% सहि हुन्छ

  • @Balaramraut135
    @Balaramraut135 4 дні тому +62

    देशमा जसरी भए पनि राजसंस्थाको आवस्यकता अपरिहार्य छ।

  • @user-pf3vk4yy6z
    @user-pf3vk4yy6z 4 дні тому +9

    प्रधानमन्त्री लाइ लाय को गुण सम्झे ला र राजा लाइ साथ दिनुहोस् देशको ले रोजेको राजा नै हो

  • @user-mu7px7zv3p
    @user-mu7px7zv3p 4 дні тому +5

    प्रचण्ड जी यहि हाे मौका हान कुनै हालतमा छाेड्नु हुदैन तिन कराेड जनताले सलाम गर्छ। नत्र तिमि खेर गयउ

  • @user-lu3yz3ri4x
    @user-lu3yz3ri4x 4 дні тому +12

    नेपाल बचाउने हो भने १००% राजा चाहिन्छ

  • @youtogamer9973
    @youtogamer9973 4 дні тому +9

    नेपालमा श्री ५ पृथ्वीनारायण शाह समान राख्न सकिन्छ ,बालेन्द्र ,,बालेन,,शाह मेयर साब लाई देश र माटोको माया गर्ने अनि देशको सबै ठाउंको बिकाश गर्न सक्ने हिम्मत छ । त्यसैले मेयर बालेन साब लाई आरु संङ्ग तुलना नगर्नुस महोदय !!! प्रस्न सुनेर ताजुक,नकि दिक्क लाग्छ ??? ,,जय मेयर बलेन साब।,,🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️✍️

  • @GalleryTv
    @GalleryTv 4 дні тому +7

    राजसंस्थाको आवस्यकता अपरिहार्य छ।

  • @labkushthapa7992
    @labkushthapa7992 4 дні тому +10

    अब प्रचण्डको बुद्धि आऔस राजा सम्म सहकारे गरौ

  • @deviniraula4403
    @deviniraula4403 4 дні тому +19

    राजा,जनता सेना मिलाएर प्रचन्ड प्रधानमन्त्री भएर देश को विकाश गर्ने एमाले,काङ्ग्रेसले देशको लुटेको धन फिर्ता गरेर त्यो धनले उधोग खोल्ने बैदेशिक रिण तिर्ने देशका युवा,युवती बिदेश बाट फिर्ता वोलाउने काम सन्माननिय प्रधानमन्त्री प्रचन्डले गरे प्रचन्ड देशको हिरो हुनेछन।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 4 дні тому +17

    प्रचण्डको यतिको हिम्मत छर ? मलाई बिश्वास छैन , तर प्रचण्डको हिम्मत छ भने यो देशको मियोलाइ यो सत्ता जिम्मा लगाइदिनु ,सबै प्रचण्डको बहादुरीलाई हेरेको हेरै हुन्छन्

  • @khabarfatafat4169
    @khabarfatafat4169 4 дні тому +57

    कडा आयो कडा मनोज सर एक निडर योद्धाको बिचारलाई सलाम छ नेपाल आमाको जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @gorkhalinewstv
      @gorkhalinewstv 4 дні тому +2

      Yessyess🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kulshekharghimire11
    @kulshekharghimire11 4 дні тому +37

    राजासस्था नेपालीको आस्था र नेपाली परिवेशमा सक्रिय राजतन्त्रनै आवस्यक छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-jk2cf2we1e
    @user-jk2cf2we1e 4 дні тому +9

    ओलि र सेरे लाइ सत्ता दिनु भन्दा राजा लाइ दिनु है प्रचन्ड।

  • @urmilaacharya6854
    @urmilaacharya6854 4 дні тому +24

    एकपल्ट सेना ले नै देश चलाउनुपछँ अनि पछि राजा हनुपछँ जसताे लाग्छ

  • @TulsiKoirala-vk4kw
    @TulsiKoirala-vk4kw 4 дні тому +12

    प्रचन्ड राजासंग गयेर मिल्नुको बिकल्प छैन मिले मुरि मुरि धन्नेबाद देस्बच्नेथियो।

  • @damodarpandey6762
    @damodarpandey6762 4 дні тому +25

    Right 30000%Right पुराना पाटिले नपाल लुटे जागाै शबै❤

  • @govindapdshrestha
    @govindapdshrestha 4 дні тому +14

    भ्रष्टचारी जति लाई जेल र इनका शाखा सन्तानको अवैधानिक सम्पति कब्जा गर्नु पर्छ।नव राजकुमार र राजकुमारी हरुको सानो बिगबिगी छ त नेपालमा।

  • @user-uk4rh8zj1u
    @user-uk4rh8zj1u 4 дні тому +6

    प्रचन्दलाइ राजसङग मिलेर देस बचाउ भ्रस्ताचार को फायेल क गराउ

  • @krishnakharel2177
    @krishnakharel2177 4 дні тому +16

    राजा नै चाहियो ❤❤❤❤❤❤❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 4 дні тому +27

    खराे ठुलाे छाति भएकाे राष्ट्रभक्त अभियन्ता मनाेज सापकोटा जि काे तथ्य सत्य विश्लेषण गर्नुहुन्छ। सलाम छ❤🎉 जय राजसंस्था जिन्दावाद , मुख्य त लुटेरा का नाईके भूमाफिया के पि वलि र लुटेरा अारजु जेल पर्ने संभाबना देख्दा खुसि लाग्छ।

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 4 дні тому +12

    देशका अन्तिम संरक्षक काे काे हुन् भन्ने कुरा चर्चामा आउने समय आए जस्ताे छ !

  • @RohiniGautam-qe8ew
    @RohiniGautam-qe8ew 4 дні тому +19

    नेपालमा जुनसुकै पार्टीको सरकार बनोस् यिनिहरु भारतीय लिंग हुन। यिनीहरू बाट देसको विनास मात्र हुन्छ।

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 4 дні тому +13

    भ्रष्टाचारी तस्करी भूमाफिया ले तिन करोड नेपालीको भाग्य लुट्दै छन् सम्माननीय प्रधानमन्त्रीज्यू जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको साथमा छ राष्ट्रपति शासन सिफारिस गर्नुहोस् नयाँ प्रयोग गरौं हेरौ धन्यवाद

  • @harikarki1548
    @harikarki1548 4 дні тому +5

    सहि कुरा❤

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 4 дні тому +6

    सहि बिश्लेशन ।

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 4 дні тому +10

    सहि हो सर,,,,,,,,❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @norbulamajumli1768
    @norbulamajumli1768 4 дні тому +3

    अब आलु देखान काले काले मिलेर खाउ भालेलाई के पिकाे अती बादलाई नेपाली सेनाले चाल् चाल्नु हाेस अती भाे नेपाकाे राज नीति,

  • @nitaraut3710
    @nitaraut3710 4 дні тому +9

    जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 4 дні тому +2

    प्रचण्ड को सद बुद्दी छिटोभन्दा छिटाे आओस् ल
    सबैलाई चेतना भया

    👏🙏💜🧡💛❤️💖

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 4 дні тому +7

    100% right

  • @sujitdhakal5571
    @sujitdhakal5571 4 дні тому +8

    जय देश❤जय नरेश❤
    जय राष्टप्रेमी जन्ता❤

  • @damodarpandey6762
    @damodarpandey6762 4 дні тому +7

    King is Right ❤ Mr Parchandje Give Hukam ko A❤ka King

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 4 дні тому +7

    great analysis 🇳🇵🙏

  • @kbrana4305
    @kbrana4305 4 дні тому +3

    Manoj Sir I fully agree with your view I solute to your true voice. Keep it up.

  • @bharatgurung2495
    @bharatgurung2495 4 дні тому +3

    मेरो पनि समर्थन छ उहाँ सर को कुरा सहि छ संविधान मिचेर काम गरिन्दै छ नेपाल मा ?

  • @sarojchamlagai2958
    @sarojchamlagai2958 4 дні тому +4

    याे पत्रकार नेताको जोले हो त्यसैले तपाईंलाई यस्तो प्रश्न सोडी रहेको छ

  • @gurungcyanide117
    @gurungcyanide117 4 дні тому +4

    Sahi kuro Manoj Bhai

  • @user-zl6fp5fw8p
    @user-zl6fp5fw8p 4 дні тому +5

    Raja lyaununai parchha desh ma.prachanda le sahi bato linu parchha janata ko lagi.

  • @liladharqatar
    @liladharqatar 4 дні тому +3

    Raja chiyo Raja auu dis bcahu Sarkar raja laununs ❤❤❤❤

  • @HarekKhabarTv
    @HarekKhabarTv 4 дні тому +4

    Good❤❤

  • @GopalKhadka-ph6zl
    @GopalKhadka-ph6zl 4 дні тому +4

    king is the king

  • @HemBasnetkakarvitta
    @HemBasnetkakarvitta 2 дні тому +1

    यीनै मुखीयाले यहा सम्म ल्याए फेरी मिल्ने कुरा कदापी हुन सक्दैन यिनी सक्कीनु पर्छ चाहेको व्यवस्था आफै आउछ

  • @user-es8vm2zl3q
    @user-es8vm2zl3q 4 дні тому +1

    राजा हामी सबैका साझा जये देश जये नरेस ।

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 4 дні тому +1

    मााआेबादिमा राष्ट्रवादि धार थिएन वा छैन भन्न खाेज्नेले नेपाल एकीकरण कार्यमा जनजातिकाे याेगदानलाई नबुझेर मात्र हाे !

  • @ramjithapa3560
    @ramjithapa3560 4 дні тому +1

    राजा सङ सहमत हुनुपर्छ राजा ल्याउ देस बचाउ

  • @gorkhalinewstv
    @gorkhalinewstv 4 дні тому +3

    great interview

  • @rajendrashahi3769
    @rajendrashahi3769 3 дні тому +1

    राजा चाहियो❤🇳🇵⚔️

  • @user-xb7dc6wz5t
    @user-xb7dc6wz5t 4 дні тому +2

    100%.sir jay nepal🇳🇵 good luck parchanda sarkaar good luck rabi sir🙏🇳🇵❤

  • @jhamaksharma4684
    @jhamaksharma4684 4 дні тому +1

    सहि कुरा हो।प्रचन्डले सत्ता भ्रस्ट काङ्रेस र एमालेलाइ दिनै हुन्न।

  • @sagarmalla7012
    @sagarmalla7012 4 дні тому +1

    सेना नि कहाँ नेपाल को हो र भारात को गुलामी गर्नु पर्छ ।

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n 4 дні тому +4

    राजा पनि आउँदैनन् ,नेपाली सेनाले पनि केही गर्नेवाला छैन।यस्तै चलिरहन्छ यो देश।

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 4 дні тому

      सहि हो,यो सब मनका लड्डु घिउ सित खानु भने झै हो।

  • @narendradahal9472
    @narendradahal9472 3 дні тому +1

    राजतन्त्र जिन्दावाद

  • @urmilakc1728
    @urmilakc1728 17 годин тому

    सेनाहजुरलाइ सबद रामो्छ सहिँ हजुरलाइ सलाम छ केपि जानिबेलाभयो देउपा अझजिबो् लेबरसएर कतिदिन झअब

  • @tankasubedi8221
    @tankasubedi8221 4 дні тому +2

    ,,,,,सर आज पहिलो पल्ट मेरो मीत्रको कमेट गर्दै छू । बोल्नू होस बोलेको पोगोस। धन्यवाद

  • @user-cm1ys2dd8t
    @user-cm1ys2dd8t 4 дні тому +1

    नेपालको राजनीतिमा कुनै उथल पुथल केही हुँदैन ओली pra

  • @lalbahadurthakuri2847
    @lalbahadurthakuri2847 4 дні тому +2

    कर्मचारी छान्बीन र सुकुमबासी छानबिन 15 साल पुगेका नियादिस्हरु बदलनु खाचोछ तब देस्बिकासहुनछ

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 4 дні тому +1

    मैले राष्ट्रका अभिभाबक सम्छन्छु क.प्रचण्ड तिनकराेडले नराम्राे सम्झिने भय ११ लाख बढिभाेट काहाँबाट अायाे सत्ये बिश्लेशन गर भाई

  • @user-yx5po8wh6u
    @user-yx5po8wh6u 4 дні тому +1

    वायत गफ ।

  • @DanielOkomoto
    @DanielOkomoto 4 дні тому +2

    Khate khali raja NEVER come back king

  • @govindamarashini3835
    @govindamarashini3835 4 дні тому +2

    राजनितीमा न बिस्वास। न ईजत न पुर्वाग्रह न नैतिक्ता जुवाकोंखेलाडी जनता जुबाडे

  • @tulalimbu2081
    @tulalimbu2081 4 дні тому +1

    अहिले राजाबादी हरुले प्रचण्ड लाई खुब उक्साई रहेको देख्छु तिमीहरुले उक्साउदैमा प्रचण्ड उक्सिदैन हो वाइयात गर्छ यार l

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 4 дні тому +1

    राजा लाई सत्ता हस्तान्तरण गरे सबै भन्दा राम्रो र भलाई यसै मा छ

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 4 дні тому +1

    Raja aauu Des bachauu jay Des jay naresh jay Rajsastha

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 4 дні тому +8

    मलाई त प्रचण्ड त्यत्रो हिम्मतिलाे व्यक्ति लागेन।याे सबै गर्न हिम्मत चाहिन्छ।

  • @rabibaral9333
    @rabibaral9333 4 дні тому +1

    १००% ठिकै

  • @baburamgurung8047
    @baburamgurung8047 4 дні тому +2

    Ekdaam Sahi Kura sir

  • @urmilaacharya6854
    @urmilaacharya6854 4 дні тому +2

    जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 4 дні тому +1

    वलिकै धोखेवाद ले मावबाद कोजन्मभयको हो ,

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb 4 дні тому +1

    भरष्टचारिहरुले देसमाथि ज्यादति गरेकाथिय अब ईनिहरुकाे मानाे पुग्याे अब ईनिहरुले जेलमा काेचा काेच गर्नेदिन आउदै छ पाप एकदिन कुर्लिन्छ ा

  • @prabhubasnet4415
    @prabhubasnet4415 4 дні тому +2

    Manoj sir ko tarka sahi

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 4 дні тому +3

    केपि सेरेला कुकुकाे दिशा मुखमा हादेर देसनिकनला गरम

  • @pibantaneupane3199
    @pibantaneupane3199 4 дні тому +2

    कम्युनिस्टकाे सरकार ढाल्ने काेहाे माहासाय...?

  • @gitaupadhayay8043
    @gitaupadhayay8043 4 дні тому +1

    Good बिषलेशण सर

  • @HomprasadThapaliya
    @HomprasadThapaliya 4 дні тому +1

    जय नेपाल! 🇳🇵🇳🇵🇳🇵

  • @khadakmagar
    @khadakmagar 4 дні тому +1

    हत्यारा को समर्थक यो मान्छे। दहीचीउरे भन्दा पाप लाक्दैन

  • @sachinkharti8097
    @sachinkharti8097 3 дні тому +1

    अब राजा लाई सत्ता सुम्पनु पर्छ

  • @tikarambhusal8657
    @tikarambhusal8657 4 дні тому +1

    गणतंत्रनेपाल
    हामीनेपाली जयनेपाली स्थानीयभारतीय
    जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत
    भारत हाम्रोराष्ट्रहो
    शिक्षामंत्रालय🇮🇳
    नेपालसरकार🇮🇳
    राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव
    राष्ट्रपति-दौपदी मुर्मु
    CMप्रचण्ड
    विधानसभा
    नेपाल
    भारतीयसंयुक्त संघ
    दिनेशज्यू माथी जस्तै गरौ

  • @narayankarki5769
    @narayankarki5769 4 дні тому +2

    right right right ठोक्नुस अब रबि प्रचण्ड हिटलर बन्नुस।

  • @ChetanJoshi-ul3li
    @ChetanJoshi-ul3li 3 дні тому +1

    राजा नेपालको लागि 1 नम्मर मा चाहिन्छ

  • @aloklimbu-mv6tv
    @aloklimbu-mv6tv 4 дні тому +1

    Sahi ho prachanda KO palama Arabau KO gold byapari pakdiyeko ho,,jai pk

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 4 дні тому +1

    Very good points sir......thank you so much....

  • @binodshrestha2524
    @binodshrestha2524 4 дні тому +4

    Thank you Manoj sapkota sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mojahidali4121
    @mojahidali4121 4 дні тому +1

    राजा ल्याउनु पर्छ।

  • @tilakshrestha2573
    @tilakshrestha2573 4 дні тому +1

    चार बांस चौबीस गज, अंगुल प्रमाण | उपर है सुल्तान, मत चूको चौहान।।
    Mananiya Rabi Jee, all the best! We are with you. Please get corrupt politicians, as many as possible, especially higher ones. Remember, you have only a few days in the office. Your future, your party’s future, and the wellbeing of our nation depend upon your action against corrupt politicians.

  • @sarubhandari4764
    @sarubhandari4764 4 дні тому +1

    राजा आउ देश बचाउ

  • @kalyanthapa7609
    @kalyanthapa7609 4 дні тому +1

    ठिक

  • @binodshrestha2524
    @binodshrestha2524 4 дні тому +4

    Raja aau Desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Crazyboy14310
    @Crazyboy14310 4 дні тому +1

    King of parchanda

  • @user-ct2fe9wk8d
    @user-ct2fe9wk8d 3 дні тому +1

    नेपालमा यदि साँच्चै राम्रो काम गर्नु छ भने कमेडियन कथा उखान टुक्का हिनेर देश दोहन गर्ने केपी वली जस्तो दलाल भ्रष्टचारको नाईके का टोली र शेरे का भतुवा हरुलाई आजिबन कारागार चलान गरिनुपर्छ र संघियता खारेज प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री त्यो पनि बालेन शाह जस्तो बिद्धान देश जनता पेरेमि साहसि कर्मठ भय राम्रो हुन्छ

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h 4 дні тому +1

    Ak dam sahi kura ho,ab raja lyau desh bachau, 🇳🇵🇳🇵🇳🇵🔱🔱🔱

  • @tejkc7263
    @tejkc7263 4 дні тому +1

    Sahi bislesan manoj bhai

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c 4 дні тому +1

    Great ❤❤❤

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 2 дні тому +1

    रावल ,नेपाल, गौतम,भुसाल, प्रचन्द लगाएत ओलीले पछारेका ब्यक्ति हुन !

  • @tikarambhusal8657
    @tikarambhusal8657 4 дні тому

    07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ,
    खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो।
    यो नैतिक सवाल हल भएकोछैन ।
    शिक्षा मंत्रालय 🇮🇳
    नेपाल सरकार 🇮🇳

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 4 дні тому +5

    राजतन्त्र जिन्दावाद ठगतन्त्र मुर्दाबाद 🙏

  • @tekrajdulal855
    @tekrajdulal855 4 дні тому +1

    Great

  • @ManojShah-uz4ni
    @ManojShah-uz4ni День тому

    💯 sahi kura ho sir

  • @BhawanaMaharjan
    @BhawanaMaharjan День тому +1

    Good

  • @vijaylama9295
    @vijaylama9295 4 дні тому +1

    Right.sir

  • @user-nl4kh2yv6l
    @user-nl4kh2yv6l 4 дні тому +1

    Raja au desh bachau💐🙏🥰