टीका सानु भन्दा वैनी हुमा झन कडा छत्र शाही संग पर्‍यो कडा टक्कर । ०७६-०५-१६ HD

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024

КОМЕНТАРІ • 3,6 тис.

  • @surenpant172
    @surenpant172 5 років тому +166

    एस्को नि भाग दुई चाहिने जति एता हाजिर हुनु पर्यो

    • @pawanshah3668
      @pawanshah3668 5 років тому +1

      कडेल दाई बिगापनले बिच बिच अायर हैरान भयो

  • @smilkwait9512
    @smilkwait9512 5 років тому +94

    धेरै राम्रो छ तिमीहरू को गित सदै यस्तै अगाडि बडदै जानू मलाई त फेरी सुन मन लाग्यो हुमा बहिनी को र छत्रा भाई को दोहोरी को को लाई फेरी सुन मन छ हात उठाम है धेरै को भोट आयो भनि सुन पाईन्छ

    • @bisnusthavlogs825
      @bisnusthavlogs825 5 років тому +1

      मलाई पनि फेरि सुन्न मन लगेको छ

    • @ganeshshrestha8368
      @ganeshshrestha8368 5 років тому

      धेरै धेरै राम्रो लाग्यो ।हुमागाई बैनी अलिकति हास्दै अझै राम्रो हुने थियो

    • @harithapa2669
      @harithapa2669 5 років тому

      राम्रो छ भबिसे बैनिको

  • @narajmalla8014
    @narajmalla8014 5 років тому +178

    टीका सानुर प्रकाश सपुत दाई को दोहरी र छेत्र जी र हुमा बैनीको दोहरी सारै मन पर्यो दीनको 4 5 पटक हेर्ने गर्छु

  • @dhawalama3098
    @dhawalama3098 5 років тому +81

    गज्जब रैछिन बहिनी पनि । अब सुइ ४ को प्रतिक्षामा छौ है टीका बहिनि

  • @diludangi
    @diludangi 5 років тому +142

    अस्ती रबिन भाई ले हल्का भेटेथे आज छत्रले पुरा भेटने भय बहिनी हुमाको दोहरी को प्रहार...
    प्रगति को शुभकामना बहिनी हुमा....
    जयहोस ईन्द्रेणी कार्यक्रम को..

    • @ganeshparsad5757
      @ganeshparsad5757 5 років тому +1

      बधाई छ हुमा बैनीलाई तपाईंको भबिस्या उज्ज्वल छ

    • @puspapusparamuna1326
      @puspapusparamuna1326 5 років тому

      Rabi lamechane

  • @paaraspmpaaraspm6045
    @paaraspmpaaraspm6045 4 роки тому +1

    टिका बहिनी ।हुमा बहिनी chhatra. भाई को जोडी सधै भगवान ले रछागरुन

  • @bhandarikarna9076
    @bhandarikarna9076 5 років тому +38

    दिदी भन्दा पनि खतर बहिनी यसरी नै अगडी बढ्दै जानू बहिनी हाम्रो दाङ हाम्रो सान indreni ma आजकोजस्तो राम्रो दोहरी अरु दिन मा थियन

  • @nareshbm7879
    @nareshbm7879 5 років тому +68

    दोहोरी भनेको एसरी गाउनु पर्छ जुन आज हुमा बहिनी ले गाउनु भयो मेरो विचारमा छत्र शाही लाई 100% दिनु पर्छ र हुमा बहिनी लाई 110 % दिनु पर्छ कि जस्तो लाग्यो आजको दोहोरी सारै रमाईलो लाग्यो तेस्को लागि छत्र शाही र हुमा बहिनी लाई पनि धन्याबाद

  • @संगीतनैमेरोसपना

    लु हुमा sister हार नखानु
    यक्दमै कर्ण पिर्य शब्द छ तपाईं को

  • @lamagautam4857
    @lamagautam4857 5 років тому +73

    हुमा अलि दुःखी छ जस्तो लाग्यो एकदम राम्रो गीत गाउनु भयो अल्ल द बेस्ट तपाईं को भबिस्य लाई पनि तपाईं को बिरामी दिदी लाई पनि छिट्टै राम्रो होस यही भगवान सँग प्राथना गर्छु

  • @jagatkathayat2447
    @jagatkathayat2447 5 років тому +47

    लौ सलुट छ इन्द्रेणी टिमलाइ र छत्र लाई मन पराउने जति यत हाजिर हौ है

  • @tanka5013
    @tanka5013 5 років тому +34

    कडा रैछिन हुमा बैनी पनि तिका सानू जि ले बहिनिलाई घरमा हैन आफैसङ्ग राख्नु बहिनिको राम्रो भबिस्य देखिन्छ

  • @rameshpandey4769
    @rameshpandey4769 5 років тому +167

    छत्र ढिलो आउछ्न कडा आउछन 😂😂😂😂😂 छत्र साही र हुमा को दोहोरी को कोलाइ मन पर्यो हाजिर गरौ त

    • @dayarambudha1078
      @dayarambudha1078 5 років тому

      Sarai ramro chha hai dherai khusi lagyo huma nanu dherai bhadnu

    • @rajkumarrai7543
      @rajkumarrai7543 5 років тому +2

      धेरै राम्रो अजै दिदी भन्दा ट्यालेन्ट हुमा बहिनी नयाँ पर्तीभा हाे अजै अगाडि बढ्नुहाेला

    • @sabintulang214
      @sabintulang214 5 років тому +1

      Good nice

    • @krishnasaud6006
      @krishnasaud6006 5 років тому

      मलाई तर छत्र मन पछ हाईटु फुच्चे भयनि ञाटु बराबरु छ

    • @mppagal4475
      @mppagal4475 5 років тому

      Ramesh Pandey bs Hf d DHL Vu

  • @rajankhadka-jv7ce
    @rajankhadka-jv7ce 5 років тому +140

    हैट कडा आयो हुमा का फ्यान जति यता

  • @harpalkosathitvsanoparda5988
    @harpalkosathitvsanoparda5988 5 років тому +6

    हुमाको geet kasto lagyo man पर्ने जति यता हाजिर गरम त

  • @ptphostel9877
    @ptphostel9877 5 років тому +29

    आजको घम्साघम्सि यक्दम राम्रो लाग्यो छ्त्र साही &हुमा बहिनी लगायत सम्पुर्न इन्द्रेनी तिमस लाइ नमन छ

  • @Tamangagropvt
    @Tamangagropvt 5 років тому +178

    हुमा बहिनीलाई पनि इन्द्रेणीको नियमित सदस्य बनाउने माग गर्दाछ ।

    • @dineshbik6449
      @dineshbik6449 5 років тому +1

      हुमा बैनी राम्रो छ दोहोरि

    • @dipendrashah6863
      @dipendrashah6863 5 років тому +2

      Aru koi xainara Nepal ma

  • @devghimire3588
    @devghimire3588 3 роки тому +1

    छत्रासाही इज दोहोरी किङ ✌️✌️

  • @greengarden4992
    @greengarden4992 5 років тому +85

    छत्र डल्ले लाई मन पराउने जति यता हाजिर हुनुहोस्😍😍

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 5 років тому +194

    हुरुरुरुरुर चैट चैट छत्र र हुमाको दोहोरि मन पराउने जति एता हाजिर

  • @loveraj396
    @loveraj396 3 роки тому

    सारै मीठो छ हुमा बहिनी को कला उसतै छ छत्र शाही को।

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 5 років тому +64

    हाम्रो दाङ्की टीका बहिनी भन्दा झन कडा हुमा बहिनी को शोर।।। म साउदी बात

    • @shivrajpoudel1907
      @shivrajpoudel1907 5 років тому +1

      दङ्गालि काे सान हुमाकाे स्वर हाे है ।।

    • @ManojSingh-sp1bt
      @ManojSingh-sp1bt 5 років тому +1

      dhami huma bahini

  • @कृष्णबस्नेत
    @कृष्णबस्नेत 5 років тому +84

    हुमा बहिनी को तेस्रो प्रस्तुति सुन्नु र इच्छुकले यता हजिर गरौत

  • @iposharemarketinnepal
    @iposharemarketinnepal 3 роки тому +1

    छत्र शाही को एक घन्टा दोहोरी बनाउनु पर्यो

  • @sameerthapa7877
    @sameerthapa7877 5 років тому +49

    दङ्गाली चेली पो हुन त,,कहाँ कम हुन्छन र,,,,,,,,,हिर्दय देखि धन्यवाद दिन चाहान्छु इन्देणी सम्पुर्ण Team लाई

  • @rudragharti8493
    @rudragharti8493 5 років тому +46

    छत्र शाही जस्तो सँग टक्कर लिने हुमा बहिनीको यति मिठो शब्दमा दोहोरी सार्है मन पर्यो | अझै खुलेर गाउनु होला हुमा सिस नर्भस नभएर यहि शुभकामना छ बहिनीलाई | र ईन्द्रेणीको कृष्ण दाईले हुमा बहिनीलाई पनि ईन्द्रेणीमै स्थान दिनु पर्छ भन्ने जति यता हाजिर हौ | धन्यबाद |

  • @shishirthagunna1952
    @shishirthagunna1952 5 років тому +57

    छत्र जि निको ठोकन्छ टुक्का तमि घर मेरो दार्चुला हाल कतार बाट हेर्दैछु सधै हेर्ने गर्छु हजुर

  • @NEFOLI7
    @NEFOLI7 5 років тому +303

    छत्र साई हाई हाई 🤩🤩🤩🤩👌👌👌
    को को छम छत्र का फ्यान यता हाजिर गरम त

  • @manigurung1469
    @manigurung1469 5 років тому +27

    छत्र साही भाई हुमा बहिनीको दोहोरी सारै रमाईलो थियो । दुबैलाई बधाई एवं शुभकामना ।
    इन्द्रेणी संचालक कृष्ण कंडेल जी लगायत संपूर्ण टिमलाई सलाम छ । जय इन्द्रेणी ।

  • @gokulbohora4960
    @gokulbohora4960 5 років тому +1

    एकदम राम्रो छ

  • @preetipretty4546
    @preetipretty4546 5 років тому +44

    यो होनि त दोहोरि भनकों
    छत्र शाही लाई मन पराउने जति एता हाजिर हूनु है त साति
    💞💞💞💞💞💞💞💞💞💞💞💞

  • @rambahadurb.c.4928
    @rambahadurb.c.4928 5 років тому +42

    झन पछि झन कडा आउदै छ हुमा बहिनी को दोहोरी ,,, सफलता को कमना गर्दछु बहिनी हुमालाई ,,,

    • @deepakrajkumar9389
      @deepakrajkumar9389 4 роки тому

      दामि छ हजुर हरु को दोहरि धेरै धेरै धन्याबाद छ हजुर हरु लाई

  • @चेतनबिकअघाखाची

    धेरै राम्रो लाग्यो हुमा को दोहोरी

  • @prakashmalla4792
    @prakashmalla4792 5 років тому +71

    दिदी लाई पनि टप्छ क्या बैनी ले कति मिठो गाउछिन हुमा नानू

  • @Kajimagar6529
    @Kajimagar6529 5 років тому +70

    आफ्नो पीडा हरु लुकायर दुनियालाई खुसी दिने हसाउने हुमा,छत्र,तिका सहित सब्बै इन्द्रेणी टिम लाई दुबई देखि नमन ।

  • @kulbahadurrawat3449
    @kulbahadurrawat3449 5 років тому +52

    हुमाबिक जस्तो कसैले गाउन सदिन यक्दम आत्मैदेखे मन लगायर गाउछिन
    म धेरै खुशी छु र फेन पनि हिर्दय देखी मानेको छु

  • @sanjayanepali7425
    @sanjayanepali7425 5 років тому +96

    दिनभरीको थकाई एकै छिनमा परीबर्तन भयो यो गितले छात्र जी को फ्यान यता है 😁😁

  • @rajukatuwal1099
    @rajukatuwal1099 5 років тому +145

    दामी लाग्यो । अब टिकासानु को बहिनी हुमा र जेरि को भाई बिजय लाई भिडाउनु पर्यो । नयाँ जोडी 👌👌👌👌

  • @simtaserofero6696
    @simtaserofero6696 5 років тому +25

    के को दाइ अर्कै फिलिँङ्स आइ राछ मलाई
    wow I love you soltini

  • @surenb.k2820
    @surenb.k2820 5 років тому +75

    हुमा बैनिलाई उज्ज्वल भबिस्यको अग्रिम शुभकामना ,,

    • @rikhiram7903
      @rikhiram7903 5 років тому

      धेरै धेरै धन्नेबाद छ हुमा बैनिलाई यसरिनै हासेर गितगाउनु हासेर गित गाउँदा धेरै राम्रो देखिन्छ हुमा बैनि

  • @logoutghartimagar620
    @logoutghartimagar620 5 років тому +856

    हुमा बहिनी को दोस्रो प्रस्तुत सुन्ने र खुशी हुने सबै जना एता उपस्थिति हुनु होला धन्यवाद

    • @rajtamang8206
      @rajtamang8206 5 років тому +4

      Log Out Gharti Magar dherai talent i like her......all the best huma sis

    • @dineshkurmi8268
      @dineshkurmi8268 5 років тому +3

      कडा आयो हो

    • @कल्पनासिराडीकल्पना
      @कल्पनासिराडीकल्पना 5 років тому +2

      सारै रमाइलो भैराको छ इन्द्रेइन्द्रेणीमा

    • @kumarsunuwar8321
      @kumarsunuwar8321 5 років тому +2

      Good

    • @chakarkhadka3208
      @chakarkhadka3208 5 років тому +2

      हुमा बैनि खत्रै रैचन दिदि भन्दा निौ अगाडि निस्कि छन यहि गाउने उनमा कला भऐ पछी

  • @shuvhachandrarai4372
    @shuvhachandrarai4372 2 роки тому +1

    सारै राम्रो।

  • @rameshpandey4769
    @rameshpandey4769 5 років тому +30

    छत्र साही को दोहोरी जहिले नि किन छोटो हुन्छ।अलि लामो बनाउन पर्यो भन्ने जति सबैजना हाजिर हुनुपर्यो🙏🙏🙏🙏🙏

  • @krishnagiri5442
    @krishnagiri5442 5 років тому +34

    हुमाको गित एकदम जोडदार छ दिदिको (टिकासानु)जस्तो गित एक्सप्रेसन छैन ।

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu 5 років тому +13

    आहा हुमा बहिनीको कला लाई सलाम छ अतेन्तै खुदी लाग्यो टीका दिदिको ठोलो फ्यान हु मा आज बैनिको पनि फ्यान भय सफल्ताको शुभ कामन छ बैनी अघि बड्दै जानू ❤️❤️❤️❤️❤️❤️।

    • @kamalakc4078
      @kamalakc4078 3 роки тому

      huma didi cute and tika didi 😍👌

  • @omsinghom5920
    @omsinghom5920 5 років тому +470

    टीका बहिनिको दिदिबहिनी को दोहोरी मन पराउने जति यता हाजिर हुनुहोस् ।दिदीबहिनीको उत्तरोत्तर प्रगति को कामना ।

    • @RamaKrishna-vo8tw
      @RamaKrishna-vo8tw 5 років тому +10

      तीन चोटी सुने धेरै राम्रो लाग्यो ।टीका भन्दा खतडा हुमा त वा वा ।

    • @omsinghom5920
      @omsinghom5920 5 років тому +4

      सहि कुरा गर्नुभयो ।

    • @gopalbista5824
      @gopalbista5824 5 років тому +4

      म पनि

    • @RajuSingh-sq3pu
      @RajuSingh-sq3pu 5 років тому +3

      Nice to

    • @MdKhan-dp7fj
      @MdKhan-dp7fj 5 років тому +2

      Om singh Om नानू 😍😍

  • @aaradhyathapa235
    @aaradhyathapa235 4 роки тому +1

    छत्र दाइ हाई हाई

  • @arpanthapa9949
    @arpanthapa9949 5 років тому +149

    छत्र र हुमाको दोहोरी मन पर्नेले लाइक गर्नुस🙏
    छत्रको चन्चलेपन अनि हुमाको कडा जबाफ wa

  • @RajBudhathoki
    @RajBudhathoki 5 років тому +208

    मान्छे handsome छत्र शाही मनको पनि सफा
    यस्तो मान्छे पाउनै गाह्रो भगा हुमा भगा
    माछी दाइ पोखरा फेवातालको
    लाम माया साचैको नलाम भो ख्याला ख्यालैको।😍😍😁😁😂😂

    • @opplayerooyt6631
      @opplayerooyt6631 5 років тому +1

      Nepal look star pqxi qaj bholi kata hota sathi hami out bhayesi vet nai bhayena kaha ho ra aaj bholi

    • @pradiprasaily3739
      @pradiprasaily3739 5 років тому +2

      जोड गर्यौ तिम्ले पनि भन्यौ भाग हुमा भाग
      बिशाखा नि कम्ती छैनन् अब छिट्टै इन्द्रेणीमा डाक
      माझि दाइ पोखरा फेवातालको........................

    • @devimagar343
      @devimagar343 5 років тому

      Miss you Bishakha shaahiiii ,, lokstar paxi ta dekhn ni paaiyakooo xuina ❤️❤️❤️😔😔

    • @amritneupane7034
      @amritneupane7034 5 років тому +1

      लोक स्टार बाट बिसाखा आउट हुदा मैले 1 दिन भात खाइन कसम

    • @shahiyamu2000
      @shahiyamu2000 5 років тому

      Bishakha nani pani indreni janu pareyo geet gaunalai

  • @k.s1866
    @k.s1866 5 років тому +1

    बबाल छ लोक दोहरी टीका सानुको बैनि को

  • @dudharajwaiba280
    @dudharajwaiba280 5 років тому +30

    धेरै राम्रो गित गाउनु भयो दुबै जना ले गित सङ्ग सङ्गै तिज को पनि धेरै धेरै शुभकामना इन्द्रेणी सम्पुर्ण तिमीहरूलाई

  • @deepakprasadbhattarai7326
    @deepakprasadbhattarai7326 5 років тому +87

    हुमा बैनी अलि खुलेर गाउनु भविष्य तपाईंको राम्रो छ शुभकामना

  • @harikirishnabk9617
    @harikirishnabk9617 5 років тому +1

    हूमा बहिनी धेरैरामरो

  • @rajendarrawal4830
    @rajendarrawal4830 5 років тому +196

    ल अाज बाट हुमा बहिनिको फ्यान जति यता हाजिर हौ म त अाजै बाट राम्रो फ्यान भैसक्ये

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379 5 років тому +94

    यति कडा दोहोरी पनि dislike गर्ने माहानुभाब हरु लाई धेरैनै गित गाउन आउँछ होला है

    • @subashbirahi500
      @subashbirahi500 5 років тому +2

      दाहा गरेर होनि सर इनि हरु लाई

  • @अभागीपुस्पाकेसि

    धेरै राम्रो छ हुमा बहिनिको दोहोरी अनि छत्र शाही को पनि लु दुबै जनालाई अग्रिम शुभकामना

  • @Dillipariyar156
    @Dillipariyar156 5 років тому +15

    मेरो प्यारो बैनी टीका अनि हुमा लाइ धेरै पर्गती उन्नति को कामना नानु

  • @omthakuri754
    @omthakuri754 5 років тому +21

    छत्र दाजु धन्नेबाद है आज डोल्पा पनि पुग्नुभयो तपाईलाई यार्शा सिजनमा डोल्पा पुर्याउने धोको छ त्यो धोको अवश्य पूरा हुनेछ । आजको दोहोरी अत्यन्तै सालिन, भद्र र मिठास शब्दले दोहोरी पारखिको मनै लोभ्याएको छ ।

  • @gangeg4742
    @gangeg4742 4 роки тому +1

    सारै रमाइलो दोहोरी छत्र शाही ➕हुमा बैनिका साथै ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 5 років тому +19

    Wow धेरै राम्रो लागो दम छ हुमा बहिनीको गीत मा शुभकामना अगाडि बढीरहनु

  • @kamalgoral5289
    @kamalgoral5289 5 років тому +31

    wow हुमा जि खत्रा अज धेरै प्रगति को शुभकामना छत्र शाहि लाई पनि 👍👍👍👌👌❤❤❤❤

  • @sandeshkhawas5610
    @sandeshkhawas5610 4 роки тому

    बहिनी हुमाकोपनी दिदी टिकाको झै रोचक र घोचक शब्द लाग्यो ।miss u so much

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 5 років тому +26

    एति मीठो र एति सभ्य गित सुन्नु पाउँदा कति खुसी भयो मन सफल्ताको कामना गर्दछु छत्र जि र हुमा जि को लागि

  • @samyogdhakal9413
    @samyogdhakal9413 5 років тому +141

    टीकाले भन्दा त धेरै साहित्यका शब्द मिसाएर गीत गाउने खुबी भएकी रहिछन् हुमा त,भबिस्य उज्यालो छ बधाई छ

  • @rishithami8126
    @rishithami8126 5 років тому +1

    हुमा दिदि दोहोरी सारै मन पर्यो ।

  • @jagatkumar7666
    @jagatkumar7666 5 років тому +49

    सबै कलाकार अाई सक्नु भाे कडेल दाई अईले भगवान भन्डारी अमेरिका बाट अाउनु भा छन ईन्द्रेणि मा बाेलाउनु हाेस एक दिन

  • @karnabista6801
    @karnabista6801 5 років тому +101

    टीका सानुकाे fan अब बहिनिको पनि फयान राम्रो छ गित

  • @durgakarki3927
    @durgakarki3927 4 роки тому +1

    धेरै राम्रो प्रस्तुती बहिनिको

  • @ishworgurung8912
    @ishworgurung8912 5 років тому +32

    दोहोरीको रनक आउदै छ है ...
    नव प्रतिभा हुमा बहिनी लाई सफलताको शुभकामना !

    • @rajanbc9384
      @rajanbc9384 5 років тому

      Dammi xa bahini ko git sor ani tukka dherai dherai suvakamana agami dinma dherai pargati garnu

    • @0singh510
      @0singh510 5 років тому

      तुल्सीपुर को नानि+गतेरा+तिलकेनि+कुनठाऊ हो र

  • @deepaklama8142
    @deepaklama8142 5 років тому +127

    कान्छी को गीत सङगितमा भबिस्य छ है प्रगति शुभकामना है (हेमा)

  • @KamalThapa-ic4es
    @KamalThapa-ic4es 4 роки тому +30

    टिका सानु भन्‍दा कम छैन हुमा बैनी पनी धेरै राम्रो छ

  • @bkchetan5397
    @bkchetan5397 5 років тому +41

    आहा अति सुन्दर दोहोरी छत्र शाही र हुमा विश्वकर्मा को सफलताको शुभकामना है

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 років тому +120

    हुमा नानी अर्को पस्तुती फेरि देख्ने मनभाको को को छँमतदोहरी अलि लामो हनु पर्थेयो

  • @hombahadur1833
    @hombahadur1833 5 років тому +8

    यो होनि , छत्र जि, र हुमा नानुको बेजोड प्रस्तुति .., फेरि बहिनी को हो र ..? अनि हुमा नानुले यथार्थ बोल्नु भयो कि , सबैले दिदि जस्तै हासेर गाउदा कति राम्रो हुन्थ्यो र देखिन्थ्यो भनेर .., तर सबैको मन आचरण अनि ब्यवहार एउटै हुदैन .. सबैको आफ्नो आफ्नो आदत र बानी हुन्छ , जेहोस .., हुमा नानुको भविस्य उज्ज्वलताको कामना गर्दछु ..,

  • @mahenlimbu6942
    @mahenlimbu6942 5 років тому +12

    गर्भ बाटै दोहोरी माहोल बोकेर आएको हुनुपर्छ टीका सानुको परिवारले क्या मजा

  • @Bkvlogs20114
    @Bkvlogs20114 5 років тому +15

    आज भोलि सबैभन्दा मन पर्ने दोहोरी गायक छत्र साही 👌👌👌👌👌👌

  • @shahamrit1264
    @shahamrit1264 5 років тому +1

    अति नै राम्रो लायो

  • @tikaramsunar1625
    @tikaramsunar1625 5 років тому +18

    साह्रै मिठो छ बहिनी र छत्र शाही को गीत अझै उन्नति गर्दै जानू शुभकामना छ दुबै जनालाई

  • @krishnanepali8278
    @krishnanepali8278 5 років тому +24

    पहिला को भन्दा धेरै राम्रो छ हुमा को आज को प्रस्तुति । अझ प्रगती हुँदै जाओस् ।

  • @abpanuptiktak6837
    @abpanuptiktak6837 4 роки тому +3

    छत्र साहि र हुमा जि यस्तै गित गायर हामी पर्देशि हरु लाई खुसि पार्नु भको मा धेरै धेरै धन्यवाद र इन्द्रेनि टिम लाई पनि

  • @muskanmailajayakumar1851
    @muskanmailajayakumar1851 5 років тому +50

    अब भगवान भण्डारी दाइ र राजु परियार दाइलाई एकैसाथ बोलाउनु पर्यो

  • @anjanbibas3548
    @anjanbibas3548 5 років тому +16

    छत्र शाहीको गीतमा प्रगती देख्दा निकै खुशी लागेको छ।

  • @bhumilandadhikari7856
    @bhumilandadhikari7856 4 роки тому +1

    यो होनी त दोहोरी जय ईन्द्रेणी

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 років тому +18

    छत्र शाहिको गित मन पराउने यता आउनुस मिठाई खाम्ला।

  • @samitbabu3528
    @samitbabu3528 5 років тому +28

    सुनमा सुगन्ध इन्द्रेणीलाइ हुमा दिदिको उपस्थितिले।आज नि धेरै खुसी लागियो।

    • @akalale6851
      @akalale6851 5 років тому

      हुमा बहिनिलाई बधाइ छ राम्रो गीत गाउनु भयो

  • @dillichaulagain4619
    @dillichaulagain4619 3 роки тому +1

    टीका हासेको राम्रो लाग्छ।

  • @rambahadurb.c.4928
    @rambahadurb.c.4928 5 років тому +120

    अब को दोहोरी ................((हुमा v\s भिम पौडेल )) को सुन्न मन लाको छ साथी हरु लाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला ,,

  • @chandrachetri199
    @chandrachetri199 5 років тому +144

    Live दोहोरी भनेको येस्तोहो हुमा को suupt koko hunu huxa

    • @bisnusthavlogs825
      @bisnusthavlogs825 5 років тому +1

      म पनि छु होइ हुमाको साथमा

    • @rajdilal9345
      @rajdilal9345 5 років тому +1

      सबा परथाम किस्ना सर नमास्कार र मेराे पियारि बहिनी टीका सानू बहिनी ले पनि यति राम्राे गित गाउनि बहिनी कता थिइन ल ल राम्राे गर ल सानू धेरै धेरै राम्राे छ र हाम्राे दरसाक लाई सबैइ लाई नमास्कार

  • @loveraj3182
    @loveraj3182 3 роки тому +1

    मलाई पनि उमा बैनी को र छत्र भाईको सारै मन परो उमा बैनी जस्तो मीठो सोर तेसतै सुनदर मुहार

  • @jayagopalkhadka3908
    @jayagopalkhadka3908 5 років тому +51

    यो नानिलाई बचाउनु भनेकाेनै कला सस्कृति बचाउनु हाे त्यसैले अा-अाफ्नाे तह तप्का बाट सक्दाे सहयाेग गराै

  • @hariharupadhyay3012
    @hariharupadhyay3012 5 років тому +46

    दिदिले दु:ख वेदना पोखेर मन जितिन।
    बैनी ले चै दोहरी गायर मन जित्लिन जस्तो छ ?

  • @सुमनपान्डे-प8व
    @सुमनपान्डे-प8व 5 років тому +50

    दुई बैनी ले लोक दोहरी हल्लाउने पक्का भयों
    ल बदाई छ टिका र हुमा लाई
    छत्र त ईन्देणी को मेरुडन्ड नै हुन

  • @sanjaylama6468
    @sanjaylama6468 5 років тому +1019

    छत्र शाही लाई माया गर्ने जति यता 🙏

  • @bikramsundas8871
    @bikramsundas8871 5 років тому +33

    अहिले आएर टीका भन्दा टीका को बहिनी ठिक लाग्न थाल्यो😘😘

  • @dipakbohara5596
    @dipakbohara5596 5 років тому +2

    धेरै राम्रो हुमा बहिनी ।।।

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 років тому +15

    छत्रा शाही चक्लेटी गायाक लाग्छ मिठो गाउनु हुन्छ र हुमा बहिनी पनि

  • @jagadishtamang3015
    @jagadishtamang3015 5 років тому +152

    नराम्रो भन्ने कोहि छैन धेरै धेरै प्रगतिको शुभकामना बैनिलाई।

  • @BGNepalDon
    @BGNepalDon 4 роки тому

    हैट कडा दोहोरी हुमा बैनी र छत्र शाही को दम्दार दोहोरी एक्दम रमाइलो , बैनी हुमा राम्रो गाउदै जानू उत्तर - उत्तर प्रगति को सुभकामना छ है

  • @balmukundabasnet1004
    @balmukundabasnet1004 5 років тому +11

    टिकाको दिदी बैनीले इन्द्रेणी झनै रमाइलो भाको छ।

  • @rameshkarki9493
    @rameshkarki9493 5 років тому +39

    लु कडा दोहोरी टीकाको बहिनी यकदम खत्रा।
    क-कस्लाइ मन परोनी?