The story of the brother wow , bheda palni dai ko kahani sarai peace xa ani dukha pani he likes to work in his own country which is a beautiful place. Love from Assam ♥️
कसरी ब्याक्त गरौ आफ्ना कुराहरु जुन ब्याक्त गरेर गर्न सकिन्दैन आफ्ना कुराहरुको बिट मार्न सकिन्दैन।साच्चै नै नेपाल विभिन्न प्रकारहरुले भरिभराउ छ।हजुरको परिश्रम अनि धैर्यतालाइ म सम्मान गर्छु।सिर्जना दि।keep doing.
Wow jati here Pani na aghaune yati Sundar canchan Nirmal thaujata tatai hariyali dada pakha Kati ramailo xan hola sachchikai tehi thaua gayer ekchoti nihalna pareko Vaya Kati aananda hunthyo hola yati ramro thau herda Mero man mutu sabai ramna thalxa 😢wow amazing place ❤👌👌👌👍😮😮
पोखराबाट नजिक तर एकदमै सुन्दर शान्त ठाउँ कोरी। हामी श्रावण १ गते गएका थियौँ।तासाको Brother hotelkoजितमान Gurung भाइ,koriko nyano koriko bhai Mohan Gurung ani yoभेडा गोठालो भाइलाइ भेट्दा ekdamai inspire hune यो भाइको गोठ भर्खरै यहाँ सारेको थियो।बच्चा एउटामात्र जन्मेको थियो।अरु भेडा जङ्गल चर्न गएको थियो।पछि भाइले नै ल्याइदिनु भएर हामी एकदमै खुसी भयौं। हामी यसरी पदयात्रा गरीरहन्थ्यौ।तर यो हाम्रो पहिलो monsoon trek थियो। हामी फर्किदा माइलादाइको टोली भर्खरै जादै हुनुहुन्थ्यो।माइलादाइ आफै गाइड, आफै hotel woner hunuhunchha.कोरी एकपटक जानैपर्ने प्राकृतिक हिसाबले एकदमै सुन्दर ठाउँ
घुम्दै फिर्दै मेरै क्षेत्र तिर आइपुग्नु भएछ खुशि लाग्यो । म त्यही क्षेत्रमा नभए पनि सात समुन्द्रबाट 🇲🇹 भए पनि मन देखि नै हाम्रो क्षेत्रमा स्वागत गर्न चाहन्छु हजुरलाई❤❤
भेडी गोठालो बस्ने भाइहरूको कहानीलाई तपाईले हर तरहबाट मेहनत गरेर हेर्ने कथा जतिकै सुन्दर तवरमा प्रस्तुत गर्नुभएको छ, साह्रै राम्रो लाग्यो । बाँकी तपाईको काम सधै मास्टरपिस् नै हुन्छ । शुभकामना ❤❤❤❤
सिज्जुको साहस अनि मिहिनेत प्रति सधै सम्मान 🙏💐अनि धेरै माया❣️ साच्चिकै हेर्दाहेर्दै आफै त्यहाँ पुगेको जस्तो लाग्छ कान्छा अनि जेठाको साहस त्यो कामले सबैलाई प्रेरणा दिन्छ❣️❣️😍
आफ्नो देश मा धेरै ठाउँमा पुग्न नसक्ने पनि हजुर को भिडियो मार्फत हेर्न पाउँदा धेरै खुशी लाग्छ र रमाइलो लाग्छ कहिलेकाहीँ आफै पुगे जस्तो अनुभव हुन्छ अझै आफ्नो देशको विभिन्न ठाउँमा पुगेर त्यहाँ को सुन्दरता र त्यहाँको परिवेश हामीसँग पनि सेयर गर्नुहोला हजुरलाई धेरै धेरै धन्यवाद सधै हजुरलाई यस्तै काम गर्ने ऊर्जा मिलोस् धन्यवाद 🙏
कोरीको दृश्य देख्दा लाग्यो कि यो ठाँउको उच्च स्तरीय पर्यटन पूर्वाधारको लागि तिनै तहको सरकारले तुरुन्त प्रयास गर्नु पर्छ । हिमालमा भगवानको पनि बास छ । स्वर्ग खोज्न अन्त के जानु र बिदेश घुम्न किन जान पर्यो । धन्यवाद सिजु याने हिमालकी छोरी । तिमीले तयार गरेका भिडियो हरु तत तत तिनै तहका सरकारलाइ उपलब्त्ध गराउनु ता कि संयोगले भिजन भएको व्यक्तिको हात पर्न सक्छ ।
जिबनको पाटा हरुमा हरेकले गर्ने सङ्घर्ष हिम्मत सँगै सुन्दर वातावरण काे मिठो कहानी बोकेको कोरी आफैं पुगे जस्तै महसुस भयो।।। यहाँ काे प्रयासकाे एकदिन उच्च सम्मान होस्।। सिन्जुदि❣️❣️❣️❣️😘😘😘😘😘🦋🌿🌱🌼🥀❣️❣️❣️❣️❣️😘😘😘😘
Wah....beautiful place,heaven of earth, thank you sis..thank you so much. Afain puge jasto lagyo tapaiko video Herrera, estai videos feri- feri herna pau la.
मलाई पनि प्रकिति संग रमाउन धेरै मन पर्छ तर यसरी घुम्ने समय भने मिल्दैन दिदी हजुरकाे भिडियाे हेरेर नै रमाउने गर्दछु सधै अगाडि बढेकाे हेर्न पाउ 🙏 संखुवासभा सिलिचाेङ बाट हेर्दैछु
कसैको दिन्दगीको कथा, शब्दमा बयान गर्न नसकिने प्राकृतिक सुन्दरता अनि तपाईंको काम सबै मन पर्यो । बयान गर्छु भने भन्न सक्ने सब्द वाह! मात्र अरु शब्द भेट्न सकिन।
सिर्जना नानीको साहसिक यात्रा र गोठालो कान्छाको स्टोरी रमाइलो लाग्यो एक उदाहरण हुन बिदेश पलायन हुने युवाहरूको लागि दुख सुख घामपानी नभनी नेपालमै बसी केही गरौं ❤️।
bhaiko mehanat ra hikmatlai bhitri man dekhi salam 👍️ .bahira ko bastabik katha kasto hunchha tyo ma afaile bhogera dekhera aako chhu kina jane bideshko jasto mehanat yahi gare nahune kehi chhaina.arkako order and under ma afailai bechiyera jadako pida parekalai matrai thaha hunchha so good luck bothe of you and thanks sister alikati kura thapn man lagyo mero jiju bajeko palama thuprai bheda ra bhaisiharu bhako malai pani yaad chha ahile gothma basne manchhe nabhayera aru gothka manchhelai jimma lagayeko ra chad wa saad hurke chhipe pachhi lyauthe ra masu khanthe ahile khoi ke khoi ke malai pani man parchha.
You are doing your best to promote our tourism by showing greenery ,forest,local people and natural beauty. We Nepali people should be thankful to you and the government should provide at least accommodation fodding for u❤🎉🎉
Wow❤❤ miss you nature... धेरै धेरै धन्यावाद जेठा अनि कान्छा दाई अनि सिर्जना दिदिलाई. यो भि भिडियो ले नेपाली . युवाहरुलाई स्वदेशमानै परिश्रम गर्नु पर्छ. भनि उदाहण दिन सक्दछ.... Miss yo dee...
स्वर्ग को एक टुत्रा हाम्रो देश प्यारो नेपाल ❤❤दिदि हजुर को भिडियोहरु हेरेर धेरै आनन्द लाग्छ ! म चाहि दिदि हजुर को big fan . दिदि हजुर ले जतिसुकै दु ख भए पनि कहिले नसोचेको नदेखिएको ठाँउहरु देखाउनु हुन्छ दिदि हजुरलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏तर कतै दिदि हजुर ले दुख गरे अनुसार माया साथ saport नपाएको होकि जस्तो महसुस हुन्छ ❤❤
Please guys support !!
let's make 100K Subscribers 🎉🙏🏻❤️
Xittai hunxa 100 k subscribers didi❤ lots of love from rukum
Di maile ni share chai garidiya 100k ko lagi but Mero 1k ni xaina 😀
हिम्मतवाली💪💪 दीदी धन्यबाद 🙏🙏हाल खाडिदेखि
You deserves million subscribers... You are doing great... Good luck..keep it up..
Maile garisake dd❤❤ love you i am your big fan
Sarbo utkrista video 👌👍️👌👍️👌👍️👌👍️
हेर्दा राम्रो ..... माछापुच्छ्रे गित याद आयो
Strong girl and beautiful video
सारै आन्नद आयो ,धेरै धेरै नौ मुरी धन्यवाद नेपालका कुना कन्दरा देखाउनु भएकोमा
आहा सारै रमसिलो ठाँउ
The story of the brother wow , bheda palni dai ko kahani sarai peace xa ani dukha pani he likes to work in his own country which is a beautiful place. Love from Assam ♥️
wow ❤❤❤❤❤❤❤so beautiful ❤❤❤
ओहो बिबस भाइ पनि संगै गज्जब छ यार
नानी को २ भिडियो हेरें अचम्मै राम्रो लाग्यो। आशा गरछु आउँदो भिडियो हरु पनी हेरनू पाईएला।
Akkha bata ansu jharxa eti ramro dirsya herda hami nepaliko badhayta afno eti ramro swarg jasto desh xodera videsh janu parxa sarkaar le afnai deshma rojgaar ko baywasta garidiyeta hamile eti ramro thaau xodera videsh janu pardainathiyo swarg mero desh ❤️❤️❤️❤️
Wow kori
🍀 🐞 💕 Woow wonderful 💕 sanjoga waagleee 🍀
Namaste ji, Awesome 👌. Khushi ke liye kaam karega to khushi kabhi nahin hoga khush ho kar kaam karega to khush or sapalta dono hoga ..
कसरी ब्याक्त गरौ आफ्ना कुराहरु जुन ब्याक्त गरेर गर्न सकिन्दैन आफ्ना कुराहरुको बिट मार्न सकिन्दैन।साच्चै नै नेपाल विभिन्न प्रकारहरुले भरिभराउ छ।हजुरको परिश्रम अनि धैर्यतालाइ म सम्मान गर्छु।सिर्जना दि।keep doing.
Really heart touching
Wow jati here Pani na aghaune yati Sundar canchan Nirmal thaujata tatai hariyali dada pakha Kati ramailo xan hola sachchikai tehi thaua gayer ekchoti nihalna pareko Vaya Kati aananda hunthyo hola yati ramro thau herda Mero man mutu sabai ramna thalxa 😢wow amazing place ❤👌👌👌👍😮😮
गजव लाग्यो है सिर्जना बहिनी हजुरको भ्लग प्राय नछुटाई हेर्ने गरेको छु विशेष खालको भ्लग बनाउनु हुन्छ जे होस आफू नपुगे पनि पुगे जस्तै महसुस गर्छु ।
पोखराबाट नजिक तर एकदमै सुन्दर शान्त ठाउँ कोरी। हामी श्रावण १ गते गएका थियौँ।तासाको Brother hotelkoजितमान Gurung भाइ,koriko nyano koriko bhai Mohan Gurung ani yoभेडा गोठालो भाइलाइ भेट्दा ekdamai inspire hune यो भाइको गोठ भर्खरै यहाँ सारेको थियो।बच्चा एउटामात्र जन्मेको थियो।अरु भेडा जङ्गल चर्न गएको थियो।पछि भाइले नै ल्याइदिनु भएर हामी एकदमै खुसी भयौं। हामी यसरी पदयात्रा गरीरहन्थ्यौ।तर यो हाम्रो पहिलो monsoon trek थियो। हामी फर्किदा माइलादाइको टोली भर्खरै जादै हुनुहुन्थ्यो।माइलादाइ आफै गाइड, आफै hotel woner hunuhunchha.कोरी एकपटक जानैपर्ने प्राकृतिक हिसाबले एकदमै सुन्दर ठाउँ
amazing powers 3:38 beutiful Nepal ❤
स्वर्गीय आनन्द आऊछ सिज्जूको प्रस्तुतिले।तेस्मामा पनि येस्ता युवा हरुको हौसलाले गर्व लागछ।आँखा रसाएर उत्तिकै आनंद। स्वर्ग भनेकोको यही हो जस्तै लागछ❤❤❤❤
Wow sundar thau ♥️♥️♥️
😮आजकल म तपाइ कै भिडियो हेरेर रमाइलो मान्ने गर्छु 😊😊
ATI Sundar marmik Ti Drishya Uttarakhand Dehradun Dekhi
Sijju dearling ko voice ko big fan ho hai ma Ani landscape ko kurai xodau 😍👌👍
सुन्दरताले भरिएको नेपाल अनि दिदी तपाईंको निरन्तर मिहिनेतले साच्चिकै स्वर्गमा पुगेको महुसुस हुन्छ । यसरी नै अघि बढ्दै जानुहोस शुभकामना 🎉🎉❤❤🇳🇵🇳🇵🙏🙏
Best video of the best place
Good job sirjana baini thanks 4 video.
wou so wonderful and beautifule
Big fan didi you and your netural video❤❤❤❤❤
यो ठाउँमा त नेपाली मुभि सुटिङ हुनुपर्छ भन्ने मान्यता मेरो 🎉🎉🎉🎉
oh my godd wow❤❤❤
घुम्दै फिर्दै मेरै क्षेत्र तिर आइपुग्नु भएछ खुशि लाग्यो । म त्यही क्षेत्रमा नभए पनि सात समुन्द्रबाट 🇲🇹 भए पनि मन देखि नै हाम्रो क्षेत्रमा स्वागत गर्न चाहन्छु हजुरलाई❤❤
तपाईको भिडियो हेरेर छुट्टै आनन्द आउँछ , रोल्पाको बिकट गाउँबाट आज मज्जाले कोरी हेरीयो, त्यहाँ जस्तै हाम्रो गाउँ पनि जुका पाउँछ ।
Lu yo xoti ta 2jana lai sangai dhakiya xa nii video mah ra to heavenly kori nai 😍
भेडी गोठालो बस्ने भाइहरूको कहानीलाई तपाईले हर तरहबाट मेहनत गरेर हेर्ने कथा जतिकै सुन्दर तवरमा प्रस्तुत गर्नुभएको छ, साह्रै राम्रो लाग्यो । बाँकी तपाईको काम सधै मास्टरपिस् नै हुन्छ । शुभकामना ❤❤❤❤
omg Nice video Good work
साच्चै आनन्द आउँछ..
सिज्जूको भिडियोले।
अनुहारमा मीठो मुस्कान सगै प्रकृतिका मनोहर दृश्य प्रस्तुतिले उसै मनोरञ्जन बनाउछ।❤❤
सिज्जुको साहस अनि मिहिनेत प्रति सधै सम्मान 🙏💐अनि धेरै माया❣️
साच्चिकै हेर्दाहेर्दै आफै त्यहाँ पुगेको जस्तो लाग्छ
कान्छा अनि जेठाको साहस त्यो कामले सबैलाई प्रेरणा दिन्छ❣️❣️😍
आफ्नो देश मा धेरै ठाउँमा पुग्न नसक्ने पनि हजुर को भिडियो मार्फत हेर्न पाउँदा धेरै खुशी लाग्छ
र रमाइलो लाग्छ कहिलेकाहीँ आफै पुगे जस्तो अनुभव हुन्छ
अझै आफ्नो देशको विभिन्न ठाउँमा पुगेर त्यहाँ को सुन्दरता र त्यहाँको परिवेश हामीसँग पनि सेयर गर्नुहोला
हजुरलाई धेरै धेरै धन्यवाद सधै हजुरलाई यस्तै काम गर्ने ऊर्जा मिलोस् धन्यवाद 🙏
भाई कडा हो दिदि झन कडा
कोरीको दृश्य देख्दा लाग्यो कि यो ठाँउको उच्च स्तरीय पर्यटन पूर्वाधारको लागि तिनै तहको सरकारले तुरुन्त प्रयास गर्नु पर्छ । हिमालमा भगवानको पनि बास छ । स्वर्ग खोज्न अन्त के जानु र बिदेश घुम्न किन जान पर्यो । धन्यवाद सिजु याने हिमालकी छोरी । तिमीले तयार गरेका भिडियो हरु तत तत तिनै तहका सरकारलाइ उपलब्त्ध गराउनु ता कि संयोगले भिजन भएको व्यक्तिको हात पर्न सक्छ ।
जिबनको पाटा हरुमा हरेकले गर्ने सङ्घर्ष हिम्मत सँगै सुन्दर वातावरण काे मिठो कहानी बोकेको कोरी आफैं पुगे जस्तै महसुस भयो।।।
यहाँ काे प्रयासकाे एकदिन उच्च सम्मान होस्।। सिन्जुदि❣️❣️❣️❣️😘😘😘😘😘🦋🌿🌱🌼🥀❣️❣️❣️❣️❣️😘😘😘😘
शहर को कोलाहल र भिडबाढ देखि टाढा , मौसम खुल्ने धैर्यता , यो अनुपम सुन्दरता । 😍😍
मलाई पनि कुनै दिन हजुर जस्तो गरि हिड्नु मन छ । एक बटुवा भएर ।🤠
❤❤❤ अति उतम देश त हामिले स्वर्ग नै पाएका हौ तर एउटा मान्छे जस्तो नेता छान्न सकेनौ
Waw…..
स्वर्ग झै अनुपम सुन्दर।अनि बहिनी चाहिँ परि 😀😀😀बिचरा त्यो भेडा हेर्ने भाई देख्दा माया लाग्यो।अनि भाई को लगन तारिफ योग्य छ।
बहुत।अगाडीइकोयादहरुफेरियदभोइरहेछ।ऐटीनाइकोसमैइतीरमपनीयवठाउहरुघुमेकोयदछ
Ati ramaniya tau ani drisya khushi lagyo sis
Wah....beautiful place,heaven of earth, thank you sis..thank you so much. Afain puge jasto lagyo tapaiko video Herrera, estai videos feri- feri herna pau la.
मलाई पनि प्रकिति संग रमाउन धेरै मन पर्छ तर यसरी घुम्ने समय भने मिल्दैन दिदी हजुरकाे भिडियाे हेरेर नै रमाउने गर्दछु सधै अगाडि बढेकाे हेर्न पाउ 🙏 संखुवासभा सिलिचाेङ बाट हेर्दैछु
हेर्दा हेर्दै आफै मा हराउन पुगिन्छ ❤❤
तपाईको साहास लाई सम्मान पनि कमै हुन्छ दिदि ❤❤
कसैको दिन्दगीको कथा, शब्दमा बयान गर्न नसकिने प्राकृतिक सुन्दरता अनि तपाईंको काम सबै मन पर्यो । बयान गर्छु भने भन्न सक्ने सब्द वाह! मात्र अरु शब्द भेट्न सकिन।
हेर्दैछु.... खाजा भुटेर ख्वायौ वाक्य मिलेन है ।
Our bravo sizzu ji!!
Good job
जय होस🙏❤️
View saro ramro lago.❤❤
सिर्जना नानीको साहसिक यात्रा र गोठालो कान्छाको स्टोरी रमाइलो लाग्यो एक उदाहरण हुन बिदेश पलायन हुने युवाहरूको लागि दुख सुख घामपानी नभनी नेपालमै बसी केही गरौं ❤️।
Wow
खतरा ठाँउमा लग्नु भयो दिदी ।
सारै राम्रो! ❤
राम्रो भिडियाे❤️❤️
supar beutyful vedio nic
babbal shots loved hai
Wow, great sharing❤❤❤❤1subs done
What a stunning view!!
Truly your video is better than national geography!!
Wow ati sundar thau
कोरीको दुई रहसमय प्रेरणादायी कथा... कथा सारै मिठो छ ।
nice place
bhaiko mehanat ra hikmatlai bhitri man dekhi salam 👍️ .bahira ko bastabik katha kasto hunchha tyo ma afaile bhogera dekhera aako chhu kina jane bideshko jasto mehanat yahi gare nahune kehi chhaina.arkako order and under ma afailai bechiyera jadako pida parekalai matrai thaha hunchha so good luck bothe of you and thanks sister alikati kura thapn man lagyo mero jiju bajeko palama thuprai bheda ra bhaisiharu bhako malai pani yaad chha ahile gothma basne manchhe nabhayera aru gothka manchhelai jimma lagayeko ra chad wa saad hurke chhipe pachhi lyauthe ra masu khanthe ahile khoi ke khoi ke malai pani man parchha.
Amazing fabulous beautiful excellent Jay Nepal
Wow☺☺☺☺
Wow hjur
Saraiii ramro thau wow love this place
Oh my god I didn’t know we have this kind of beautiful places 😮😮😮😮😮
साह्रै रमाइलो रहेछ कोरी
भाइको संघर्स लाई सलाम छ ❤❤❤
प्रकृति संग रम्नु नै
जिन्दगी जिउनु हो
हुन त तपाइलाइ यात्रा गर्दा कति कठिन हुन्छ होला तर भिडियो हेर्न सारै रमाइलो यति राम्रो भिडियोको लागि तपाइलाइ धेरै धरै धन्यबाद
❤❤❤❤ beautiful location
Woow sirajana 🎉🎉🎉🎉🎉 butifull🎉🎉🎉🎉place 🎉🎉🎉🎉
Wowo❤❤❤❤❤
You are doing your best to promote our tourism by showing greenery ,forest,local people and natural beauty. We Nepali people should be thankful to you and the government should provide at least accommodation fodding for u❤🎉🎉
Wow❤❤ miss you nature... धेरै धेरै धन्यावाद जेठा अनि कान्छा दाई अनि सिर्जना दिदिलाई. यो भि भिडियो ले नेपाली . युवाहरुलाई स्वदेशमानै परिश्रम गर्नु पर्छ. भनि उदाहण दिन सक्दछ.... Miss yo dee...
Dami
Great
स्वर्गको देश हाम्रो साच्चिकै गर्व लाग्छ नेपाली हुनुमा
स्वर्ग को एक टुत्रा हाम्रो देश प्यारो नेपाल ❤❤दिदि हजुर को भिडियोहरु हेरेर धेरै आनन्द लाग्छ ! म चाहि दिदि हजुर को big fan . दिदि हजुर ले जतिसुकै दु ख भए पनि कहिले नसोचेको नदेखिएको ठाँउहरु देखाउनु हुन्छ दिदि हजुरलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏तर कतै दिदि हजुर ले दुख गरे अनुसार माया साथ saport नपाएको होकि जस्तो महसुस हुन्छ ❤❤
कती राम्रो विचार यी भाई को राम्रो ठाउँ देखाउनु भएको मा धन्यबाद बहिनी
ALL PEOPLE REALLY INSPIRE YOUR HARD WORK . THE NATURE LOOKS FROM HEAVEN'S WINDOW .THE MYSTIC SOUL BRING IT CLOSE TO EVERYONE🌲🌲
सबैभन्दा best लाग्छ भिडियो।। nepali nature vdo ma❤🎉
Awesome ❤🎉beautiful
मज्जा आयो भिडियो हेरेर । धन्यवाद है त ❤😊
❤❤
What beautiful place ❤❤❤
Owo , very good job, keep it up,
Wow so amazing place ❤हजुरले बनाउनु भएकाे video ले मनलाइ आन्नद दिने गर्छ। Love you didi
wow 😮😮😮 amezing kori very awesome
Much love 😘💗
wowo
कति शुन्दर भिडियो❤️🇳🇵👍️
Beutifull moment