मिडियाहरुमा सी जिन्पिङको बिश्वकै आर्थिक महा शक्ती बन्ने सपना भनिरहदा सी जिन पिङको भनाइ यस्तो थियो:- "China not interested in becoming world's number one economy or global hegemony, China more interested in people's desire for a better life than status as the next super power" If you are determined to do something, nothing will be left undone अर्थात दृढ संकल्पका साथ अघि बढ्नेहो हो असंभब केही छैन भन्ने रास्ट्रपती सी जिन पिङले साबित गरदेका छन ।
यस्ता लाभदायक अध्यन गर्नैपर्ने किसिमको कार्यक्रम प्रस्तुति जारी रहोस
निकै राम्रो छ कार्यक्रम ।🇳🇵❤️
Good
जन उत्तरदायी शासन व्यवस्थाको परिणाम❤❤❤❤❤
Good Job ! Thank you !
साथ अघि बढ्ने हो भने
प्रतिबद्धता र लगनशीलताको परिणाम !
Thank you very much for program
good job
Kati ramro Nepal ma lajile aaikan yesta yojana r kun neta le.
मिडियाहरुमा सी जिन्पिङको बिश्वकै आर्थिक महा शक्ती बन्ने सपना भनिरहदा सी जिन पिङको भनाइ यस्तो थियो:-
"China not interested in becoming world's number one economy or global hegemony, China more interested in people's desire for a better life than status as the next super power"
If you are determined to do something, nothing will be left undone अर्थात दृढ संकल्पका साथ अघि बढ्नेहो हो असंभब केही छैन भन्ने रास्ट्रपती सी जिन पिङले साबित गरदेका छन ।
यसैगरी इजरायलको ईतिहास अध्ययन गरेर सामाग्री तयार गरे कस्तो हुन्थ्यो होला?? ईजरायलबाट नेपालीले धेरै सिक्न सकिन्छ ।
नेपालीहरुको सिक्ने क्षमता नै कम छ, नेपालीले सिक्ने भन्दा नि पुछर लाग्न खपिस छन्
Please inform about history of South Koria how South Koria come out from poverty ?
Hamro sbssta kaile hola testo😢😢😢😢😢
Jo aafai banbas jaanu paryo.tyo k ko ram rajya.
Nepal ko humanist party leader haru dublieat x ki grrnu
12:32 , bolda 70% vaneko xa, lekheko chai 90% xa. Correction garnu hola.
abc chalen? सत्ता बाहिर रातो पाटी पाटी ?
Very poor and surface analysis.