भेलु बाजेले काठमाडौं मा बजै भेटे , के भन्छन् त? || Viral velu baje interview ||

Поділитися
Вставка
  • Опубліковано 2 гру 2024

КОМЕНТАРІ • 921

  • @gitagita5934
    @gitagita5934 2 роки тому +78

    बाजे को मन सफा छ त्यसैले हामी ले नराम्रो सोच्नु भयन है नराम्रो सब्द बोले पनि 😂😂सफा मन को मान्छे यस्तै हुन्छ बिग फ्यान भेलु बा को म 🙏🙏

  • @talimakumari9867
    @talimakumari9867 2 роки тому +68

    अति राम्रो interview बाजे निकै दिलको खुला मान्छे त्यस, माथि झन सपना जि झनै राम्री

  • @dambarkumarbantawa1901
    @dambarkumarbantawa1901 2 роки тому +6

    बाजे र बजैको गफ्गाफ सुनेर सारै रमाईलो भयो बा पनि🤣🤣🤣🤣🤣

  • @mitrasubedi2557
    @mitrasubedi2557 2 роки тому +256

    बाजेले नराम्रो केहि सब्द बोलेपनि हामि आम दर्शक ले माफि दिन्छम । बाजे सिधा हुनुहुन्छ मनको सफा । अनि आज पनि तपाइले भन्न बाध्य पार्नुभयो तेसैले अलिकति नराम्रो सब्द बोल्नुभयो त्यो भेलु बाजेको बाध्यता पनि थियोे ।

  • @kishanthappa3228
    @kishanthappa3228 2 роки тому +137

    बूढो लास्तै भाग्य मानी हो यार बुढेसकालमा जे बोल्दा पनि सबैको पार्‍यो भाकै छन । यार।

    • @sushmasuran8064
      @sushmasuran8064 2 роки тому

      Tehi ta vhanyaa sir 🤭

    • @asmitarai9608
      @asmitarai9608 2 роки тому +1

      haha😁😁😁

    • @sushmasuran8064
      @sushmasuran8064 2 роки тому

      @@asmitarai9608 single ho bhane beha garm ta 😘

    • @kumbhadurthapa281
      @kumbhadurthapa281 2 роки тому

      भेलु त आम दर्शक ले स्वीकार्य को कमेडी हुन जे बेले पनी पचउनी छ बिल्कुल तर सपना बढी बोले जसतो लागयो

    • @Nimsangtamang-123
      @Nimsangtamang-123 5 місяців тому

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 роки тому +15

    अति नै उत्कृष्ट बाजेकडा भन्दा कडा बाजेहुनु हुदो रहेछ सारै हसाउनु हुन्छ सारै हसाउनु भयो 🤣🤣🤣🤣🤣कस्तो छ रे राती पनि हेर्छ म बत्ती बालेर आबै😂🤣🤣🤣🤣🤣

  • @Taplejungnepal12345
    @Taplejungnepal12345 2 роки тому +10

    कति रमाइलो कुरा कानी सपना मिस र भेलु बाजेको बिचारा क्यमरा मेन लेत हास थाम्नु सकेकै छैना जस्तो छनी।

  • @nabinmagar171
    @nabinmagar171 2 роки тому +27

    राम्रो संग अन्तरबार्ता लिदा पनि भिउस like त आउथेयो अलि ओवर बोल्नु भो सिस्टर भेलु बजेलाई शोपोर्ट गर्नु राम्रो हो

  • @Nsp933
    @Nsp933 2 роки тому +35

    Omg यता पनि बेलकुल भेलु बाजे Big fan🤣🤣🤣🤣🤣

  • @KuMar-fh5ii
    @KuMar-fh5ii 2 роки тому +4

    straight forward and very funny VELU BAJE......Really interesting video

  • @ghaleambika7058
    @ghaleambika7058 2 роки тому +101

    भेलु बाजेको कमेडी धेरै राम्रो लाग्छ 👏👏

    • @hastakalabasnet6770
      @hastakalabasnet6770 2 роки тому +1

      Veli baje dami di hjr ko daat k ho testai ho ki kasto ho

  • @unishagurungchoriinu183
    @unishagurungchoriinu183 2 роки тому +98

    बाउ जस्तो मान्छेसङ कसरी प्रस्तुत हुनुपर्छ भन्ने थाहा नभाको हो कि यस्तै गर्छु भनेर यस्तो वाइघात कुरा गरेको होला । 🤔🤔

    • @NIMONVANEKOMA
      @NIMONVANEKOMA 2 роки тому +1

      Taita ...alik suhayena ni ati nai kya 🙄

    • @tilakfunclub3486
      @tilakfunclub3486 2 роки тому

      Jawani ko Jos hola ni , haaaa 😁😁😁

    • @mr.khadkamin480
      @mr.khadkamin480 2 роки тому

      ko aayo feri kapil magar ko female virson

    • @TejJoshi-z7e
      @TejJoshi-z7e 2 роки тому +1

      बिचारा भेलु बाजे 😥मान्छे भएर मान्छेको खिल्ली उडाउनु हुदैन, सिधासादा मान्छेको बेइज्जत नगरी दिनुहोला। ती बिचारा बाजेलाइ राम्रो नराम्रो के बोल्ने हो कस्तो बोल्नेहो थाहा नै छैन ।हरेक कुराको जवाफ आफ्नै सिदा सैलिमा दिनुहुन्छ ।।

    • @voteyking8491
      @voteyking8491 2 роки тому

      Money

  • @pbrrai9486
    @pbrrai9486 2 роки тому +38

    एसरी बुढो मान्छेलाई बिगार्नु हुदैन है बुढोमान्छेको घरमा बुढी छ अनि घर गयो भने आफ्नो श्रीमतीलाई गाली दिन्छ हेप्छ यसरी सिधा मान्छेलाई बिगार्नु हुदैन है।

  • @NepalMedia445
    @NepalMedia445 2 роки тому +12

    देश खायो है फेरि सपना ले यो अन्तर्वार्ता देखि, नर्मल कुराकानी तर एकदमै हेरौ२ लाग्ने कुरा गर्छिन सपनाको अन्तर्वार्ता

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 роки тому +22

    🤣🤣तपाईं देख्दा लहर पो लाग्छ रे🤣🤣हाहा

  • @asim-FX
    @asim-FX 2 роки тому +18

    यो आइमाई काम नलाग्ने खलकी रहिछ यस्तो बब्द पयोग गर्ने यस्को भिडियो बनाउने लाई कारबाही गार्नु पर्छ

  • @chamlingchomulung-ma.7827
    @chamlingchomulung-ma.7827 2 роки тому +94

    भेलु बाजे यो उमेरमा त यस्तो खरो सेक्सी पाराको हुनुहुन्छ जमाना मा बाजेले धेरै नै भाडा कुडा फोर्नु भयो होला लास्टै हँसाउने बाजे।

    • @henkhurai1450
      @henkhurai1450 2 роки тому

      Umer ma ta baje boka nai thiyo hola

  • @prembogati2442
    @prembogati2442 2 роки тому +48

    भेलु बाजे सहि हुनुहुन्छ गल्ती त प्रस्न सोध्नेको हो बुढा सोजो हुनुहुन्छ

  • @rajugurung7018
    @rajugurung7018 2 роки тому +3

    भेलु बाजेले सारै हँसाउने 😂😂😂😂👌👌👌👌👌👌👍👍👍👍👍

  • @bboys9508
    @bboys9508 2 роки тому +114

    कस्तो खाले आईमाई हो यो?
    यस्का बाउ आमा आफन्ती कोइ छैनन कि केहो?
    यस्तै पतुरी आइमाइहरुले गर्दा आज समाजमा नकारात्मक क्रियाकलाप हरु बढिरहेको छ यो जाठिको यो भिडियोलाइ संबंधित निकाय सम्म पुर्याउनु पर्छ र यो खातेनिलाई कारबाही गर्नु पर्छ।

    • @nuwakotnepal3092
      @nuwakotnepal3092 2 роки тому +3

      Sai ho yo video delete garnu parxa

    • @buddhitamang525
      @buddhitamang525 2 роки тому +1

      K ko karbi ho vai sahi kura garda

    • @laxmikhamcha2202
      @laxmikhamcha2202 2 роки тому +7

      मलाईनी अत्ति रिस उथ्यो यो छादे आईमाई देखेर समाज बिगार्ने एस्तै आईमाईले होनि सहि भन्नू भयो हजुरले

    • @balbikramwagle2682
      @balbikramwagle2682 2 роки тому +2

      Toit pagalni

    • @ABOFFICAL2M
      @ABOFFICAL2M 2 роки тому +5

      सस्तो लोकप्रियता को लागी कती नीच पचाउछन यस्ता भिडियो लाई रिपोर्ट गर्नू पर्छ

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 2 роки тому +3

    सपना बुदा मगर खतरा सेकसी कुरा गरनु भ़यो है

  • @Sherpavlog138
    @Sherpavlog138 2 роки тому +1

    Yo bajie le sarai hasayo 👍😎

  • @vishnurana7097
    @vishnurana7097 2 роки тому +9

    हाहा! यो बुढेसकालमा हरियो काक्रो🤣 जे होस रमाइलो छ, बाजेको अभिनय हो कि यथार्थ बुझ्नै सकेन अझै हिसाबकिताब मिलाउनै नसक्ने अवस्थामा पनि हट इमोसन् राती गर्ने रे😂😂

  • @nabarajkhadka4381
    @nabarajkhadka4381 2 роки тому

    Velu baje ko big fan ho mah..👌👍️😍😍😍😍😍😍🙏🙏🙏🙏🙏😀🙏🙏🙏🙏

  • @arjunprasad2854
    @arjunprasad2854 2 роки тому +13

    ए सपना मगर तिमी आफ्नो बाबा जस्तो मान्छे संग यस्तो कुरा गर्न लाज लाग्दैन श्रम नभाकि

    • @rajahindustani409
      @rajahindustani409 Рік тому

      kina bhai tolai Aaris lagiyo..
      video banako ussle ...no chahine comment no hola ..muji ko dollo jatha😡😠

  • @Keshabrana96
    @Keshabrana96 Рік тому

    बबाल भेलुबाजे को बिल्कुल बिल्कुल सहि लाग्छ बोल्दा

  • @p.k.bishal.2580
    @p.k.bishal.2580 2 роки тому +23

    जे होस जोडि छ।यो इन्ट्र्भिउ लिने वाला पनि।भेलु बाजेको पनि।।भेलु बाजेले जे बोले पनि ग्लत छैन।।कसैलै गल्त लाग्छ भने त्यो गल्ति मिदिय को छ बाजेलाई सोध्ने हरुको😂😂😂

  • @santoshbasnet4674
    @santoshbasnet4674 2 роки тому +2

    🥴🥴बिलकुल बिलकुल। लगभग हामिले त्यसरी अनुरोध गरेर हिड्दै छम क्यार्तो।🤗🤗😂🙈

  • @rajikumartamang7819
    @rajikumartamang7819 2 роки тому +9

    प्र्याङ्को नाउमा सोजा साझा त्यै माथी आफ्नो बाउ जस्तो मान्छेलाई छोरी मान्छे भएर किन नानाथरी प्रश्न सोध्नु ? Views कै लागित भेलु बाजे यसै भाईरल हुनुन्छ राम्रै भला कुसारी चल्दो मिल्दो र सबैले सुन्न हेर्न मिल्ने इन्टर्भ्यु लिदा पनि राम्रै Views आउँछत । बाजेको पनि इज्जत छ , मनको सफा सिधा बाजेलाई नानाथरी सोधेर बदनाम नगर्दिनुस कसैले।🙏

  • @shivaccrbaglung6984
    @shivaccrbaglung6984 2 роки тому +1

    बाजे कडा 😀😀😀😀 सपना पानी पानी भए जस्तो छ बाजे ले कसमै खाए

  • @govindathapamagar2552
    @govindathapamagar2552 2 роки тому +5

    कति हासाको सपना दिदी चुमुक चुमुक भयो रे 😀😀😀😀

  • @volu4970
    @volu4970 2 роки тому +2

    कडा अन्तरबार्ता र त्यो भन्दा झन् कडा भेलु हैन् भाले बाजेको अन्तरवार्ता😁😀👍

  • @davilgtm9729
    @davilgtm9729 2 роки тому +6

    यस्तो ले समाज मा अनुसाशित महिला पुरूष ले मुख हेर्न पनि लाज हुन्छ थुक्क तिमीहरु को जिन्दगी बेईजति हरु यो बहिनी ले जड्या संग के कुरा गरेको होला

  • @hemantam5243
    @hemantam5243 2 роки тому

    Hahaभेलु बाजे निकै तगडा

  • @takaram7748
    @takaram7748 2 роки тому +17

    सपना जि तिम्रो पनि बत्ती बालेर हेर्लान्न है बाजे ले 😂😂🤣

  • @balrajmgrofficial7138
    @balrajmgrofficial7138 2 роки тому +2

    धिलो आयो कडा आयो👍👍

  • @mohanthapa9365
    @mohanthapa9365 2 роки тому +4

    बिलकुल भेलु बाजेले निकै हसाउनु हुन्छ।

  • @parmlama717
    @parmlama717 2 роки тому +1

    जिस्कायको जिस्काइ बुढा ले प्याक्कै भन्दिय यार 🙏🙏🙏🙏🙏🙏19:24

  • @purnareshmi4678
    @purnareshmi4678 2 роки тому +4

    कमेन्ट पढ्न आउने जति यता हाजिर हुम त 🙏

  • @birdeuba6327
    @birdeuba6327 2 роки тому

    Bhelu bajeko every action ramro cha

  • @lovekushmagar7741
    @lovekushmagar7741 2 роки тому +5

    याे आइमाई कस्ती रैछे राम्रो राम्रो कुरा सोध्नु नि गर्ने सुत्ने भन्दा अरु कुरा आउँदैन 😁😁

    • @chaudhary9979
      @chaudhary9979 2 роки тому +1

      Yo aaimai lai pani boka chaye jasto xa hai

  • @प्रकाशसमर्पणमगर

    bhellu bjae ko ma big fin ho hoi lastai haso laageyo mixx you all timlai 👍️👍️👍️👍️👍️👍️🌹🌹🌹

  • @हाम्रोगाउँघरपाखापखेरोयुटुबचाइन

    भेलु बाजे सिधा हुन बिचरा बाजेको गल्ती हुदैन है बाजेलाई नराम्रो नसोचम कसैले भेलु बाजे छर्लक्क छ्याक्क मान्छे हो

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +2

    भेलु बाजेकाे ठुलाे फ्यान 👌👌

  • @meronepalofficial4636
    @meronepalofficial4636 2 роки тому +12

    सपना जि बाजेको इच्छा पूरा गर्देनुस न प्लिज।🤣🤣🤣

  • @jaypradhan5109
    @jaypradhan5109 2 роки тому +2

    बिल्कुल बिल्कुल चिक्न मन लाग्यो 😂😂😂😂😂😂

  • @Deepee__Shaaa
    @Deepee__Shaaa 2 роки тому +5

    भेलु बाजे सफा मन भएको मान्छे हो किन उल्टो उल्टो सोदेर अनि भिडियो हालेको काटेर हाल्नु पर्दैन के हो पारा यौटा पत्रकार महिलाले सोद्ने कुराहरु यिनै हुन

  • @HemAsian07
    @HemAsian07 2 роки тому

    गजब सपना ज्यु
    Well done 👍👍👍👍

  • @pahalvigorous
    @pahalvigorous 2 роки тому +4

    जेठी खूईलीले गर्दा बुदाबडीको बोल्चाल बन्द भयो अरे माईली खूईलीले अब भ्यालु बाजेलाई बुडीले भाटा हान्न लगाउने भए 😀😀😀😀

    • @Basnet464
      @Basnet464 2 роки тому

      🤓🤣😂🙃🤗

    • @laxmirm7245
      @laxmirm7245 2 роки тому

      😁😁😁😁😁😁😁😁😁😃😃

  • @govindmagar518
    @govindmagar518 2 роки тому

    बिल्कुल बिल्कुल बाजेलाई मुड आकाे जस्तो छ

  • @romranamagar4542
    @romranamagar4542 2 роки тому +3

    यो इन्टर्भिउ हेर्दानी कत्ती हासो लाग्छ

    • @jhamakimehang5550
      @jhamakimehang5550 2 роки тому

      भरे बेलुका एकै छिन आऊछौ है खगेन्द्र भाई

  • @Chiteg
    @Chiteg 2 роки тому

    Last man parxa vylu bajy 🙏🏻🌹❤️👌🏻😘

  • @r.mofficial8546
    @r.mofficial8546 2 роки тому +8

    Sapana didi so funny 😂 😂 velu baje

    • @hemantthapa875
      @hemantthapa875 2 роки тому

      Tokka mugi name fame profile banauna k k garcha muji haru le ustaii pare ijet Pani bechna Pani Ber chaina

  • @NoName-ke6qw
    @NoName-ke6qw 2 роки тому

    सफलता मिहिनेतले आउँछ कि भाग्यले ?
    कहिले कहाँ र कसको भाग्य बदलिन्छ
    Jastai belu baje ko

  • @anjubohora2053
    @anjubohora2053 2 роки тому +67

    उज्ज्वल भबिस्यको कामना बहिनि ❤️❤️❤️😘

    • @oumghyel5879
      @oumghyel5879 2 роки тому +1

      खतरा छि यि सपना मोबाइल नम्बर उपलब्ध गराइदिनह न

    • @criminalgamer5616
      @criminalgamer5616 2 роки тому

      Haha

  • @khambubohara
    @khambubohara 2 роки тому +1

    दिदी तिमी यिनै बाजे सङ पोइला जाउ

  • @sujanuparkoti294
    @sujanuparkoti294 2 роки тому +3

    मान्छे बूढो भएनि मन चाँहि बुडो नहुदो रहिछ आजा भेलु बाजे बाट था भयो🤣🤣🤣

  • @RameshRamesh-yn9kt
    @RameshRamesh-yn9kt 2 роки тому +1

    निकै रमाइलो भेलु बाजे

  • @laxmiprasadrai8088
    @laxmiprasadrai8088 2 роки тому +3

    लबस्त्र अामाई अाफ्नो बाबू सम्मानको मान्छेलाई एस्तो कोईसन केहो पारा छी

  • @bimalofficial6244
    @bimalofficial6244 2 роки тому +2

    बधाई छ दि सोल्तिनी लाई 20k vieus अझै शुभकामना ❤️❤️

  • @tilochenranabhat9945
    @tilochenranabhat9945 2 роки тому +3

    सोजो मान्छेलाई भेटेर यो के गरेको होलान् यो त साह्रै अपाचे भयो l

  • @बिछोड-ज5ज
    @बिछोड-ज5ज 2 роки тому

    बुढा बाजे भनेर सोधेको होला बखर जवानी संग सोध्नु यस्तै अनी था हुन्छ।सीमित मा सोध्नु अली छाडा भयो जवाब र प्रस्न।

  • @anjaykhawas7817
    @anjaykhawas7817 2 роки тому +3

    Wow🤣🤣🤣🤣🤣😂😂😂😂👌

    • @mayapuri5693
      @mayapuri5693 2 роки тому

      m t haserai murchha pare hajt' baje't khatra

  • @laxmanbista3814
    @laxmanbista3814 2 роки тому

    एकदमै सहि।।

  • @hgyohj3228
    @hgyohj3228 2 роки тому +3

    Thank you sapana magar.g

  • @nepalsmagarvillagesyangja8356
    @nepalsmagarvillagesyangja8356 2 роки тому

    Velu bajey sanga ko organik Comedy video herera sarai haso lageyo Didi ❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @samjanasadhaibari
    @samjanasadhaibari 2 роки тому +4

    जिस्किनेपनि सिमा हुन्छनि यार बाउ सम्मको मान्छेलाई जे भाको सेक्सि कुरा गराएर बुडाको मन खोलेरै छोडे यार😀

  • @bishalmagar7538
    @bishalmagar7538 Рік тому

    Good 👍👍 velu baje

  • @bhawnashah6690
    @bhawnashah6690 2 роки тому +3

    Good jub,😂😂😂😂

  • @hgyohj3228
    @hgyohj3228 2 роки тому +2

    Ramailo sapana g ra baje.thak you.👌😍

  • @davmgar584
    @davmgar584 2 роки тому +4

    Plz asto sabada nabolna anurodha Xa yo video hataunu pro apach sabada xan K tapai auta lady vaeara asto parnsna sodhana Meldain velu baje lai asar prna sakxa 🙏

  • @magar11k
    @magar11k 2 роки тому +2

    खतरै छ बाजे 🤩🤩🤣🤣

  • @limbulimbu7227
    @limbulimbu7227 2 роки тому +3

    Yo aaimai lai karbahi hunu parxa Sojo manxe sanga yasto prank bilkul garnuildaina

  • @denjarmanandhar964
    @denjarmanandhar964 2 роки тому

    Yesai bat like comment ra subscribe gardeko xu है

  • @bahadurukrt2959
    @bahadurukrt2959 2 роки тому +3

    Sojo manxe lae asto grna mildain 😭😭😭

  • @khimurana5532
    @khimurana5532 2 роки тому

    बुबा बाट यसपटक कडाइ आयो है

  • @pabitrayonsan6353
    @pabitrayonsan6353 2 роки тому +6

    thukaa baau sarako manxe lai esto bolnaa laja saram lagdaina😢😢

  • @premmagar8031
    @premmagar8031 2 роки тому +2

    Aaहा velu baje big fannn

  • @kamalpun8274
    @kamalpun8274 2 роки тому +3

    bichara sojo manxe asto question na sodhanu hola 🙏🙏🙏

  • @raegndaroli1477
    @raegndaroli1477 2 роки тому +1

    Super Vedio I like you

  • @deskoyodha3821
    @deskoyodha3821 2 роки тому +5

    यस्तो भिडियो बनाउने अपराधि हुन अरुको चरित्र हत्या गर्ने भिडियो बनाउने

  • @madhubhuban4051
    @madhubhuban4051 2 роки тому

    Sai x bhelu bajeko comedy

  • @kushalgiri2436
    @kushalgiri2436 2 роки тому +1

    भेलु बाजे को कुरो बिल्कुल बिल्कुल गजब लाग्छ!! हास्दा हास्दा 🤣🤣🤣🤣

  • @sirjanmagar3245
    @sirjanmagar3245 2 роки тому +2

    बेल्कुल बेल्कुल
    ओ खो कोले भन्यो तेहा त्यो कुरा गर्न मिल्डै मिल्डैन🤣🤣🤣

  • @damodarbasnet8775
    @damodarbasnet8775 2 роки тому

    Aaaaaaaati aaaaaaaati Sunder mitho prastuti ❤️

  • @rajsargam6222
    @rajsargam6222 2 роки тому +1

    Bilkul jankari garahuna paro hamro anurod gareko xa

  • @ratanmagar1188
    @ratanmagar1188 2 роки тому

    नमस्ते भेलु बाजे हजुर बोलेको सारै मन प्रयो हत्त्तेरी तेरि मा तोक्ने

  • @nishanepal4540
    @nishanepal4540 2 роки тому

    पीत पत्रकारीता भनेको यहि हो।

  • @laxmioli9285
    @laxmioli9285 2 роки тому

    सुपर छ

  • @aashmagurung1145
    @aashmagurung1145 2 роки тому

    Valu dd rw velu bajeko Jodi. Mildo raixa😂

  • @ba4s123
    @ba4s123 2 роки тому

    छाडा कुरा बोल्या छ।खै के भन्ने यस्ता लाइ लाइक गर्ने हामि नेपाली!

  • @दुःखसुखडटकम
    @दुःखसुखडटकम 2 роки тому +1

    फेरि गरम गरम लाग्छ पुत्रकारले सोधेको, फेरि अर्को प्रश्न मलाई कहाँ हाल्ने रे , ,,धन्न दुलोमा भनेनन्।

  • @Puransaru
    @Puransaru 2 роки тому

    Kati hasni ho ra .....😀😀😀😀😀sodhne ni testai laj namani bhanne ni testai sabai lai pet michi michi hasaunu vayo

  • @susil0871
    @susil0871 2 роки тому

    प्रधानमन्त्री बनाई दिनु पर्छ भन्ने अनुरोध गरेकाछम

  • @rameshdhami4519
    @rameshdhami4519 2 роки тому

    Bbl xa

  • @anitashakya712
    @anitashakya712 2 роки тому

    तिमीहरू दुइटा येक दम जोडी मिलेको छ।

  • @dilasubedi1020
    @dilasubedi1020 2 роки тому

    Very Good Teamlai

  • @dilbahdul7229
    @dilbahdul7229 2 роки тому +1

    Sapana Didi ju hajurli salam xa 🙏🙏🙏🙏🙏🙏

  • @nareshnarbahadur59
    @nareshnarbahadur59 2 роки тому

    Well very good very good

  • @Khanalas1
    @Khanalas1 2 роки тому

    निकै रमाइलो कमेडी