पुराना पू्र्खा हुन कुराकानी शैली सबै पुरानो गाउँको टिपिकल शब्द छ हामीले बुझ्नुपर्छ तर एउटा् कुरा दिल खोलेरै छर्लङ्ग न धातेर रमाइलो तरिकाले बोल्ने बा हुनुन्छ खुशी लाग्यो
कति रमाइलो बाजे एक्दिन भेलु बाजे प्लेन मा चढेको देख्न पाउ बाजेको धेरै इछा रैछ काठमान्डु बाट प्युठान सम प्लेन मा जानि लौन बरै कसैले बाजेको यो इछा पुरा गर्दिनु होला कुनै सङ्ग सस्थाले
अन्तरबार्ता लिने नानी मन पर्यो के छ बिचार अम्रिका आउने हो? भनेर अनुरोध गरेको मेरो पलानको जानकारी छ !! ५ वटी चाइदैन कर एउटीलाइ मन पराइन्छ वेल्कुल बेल्कुल !!😀 झिम झिम सारु नझिम्काउ परेली भुतुक्कै हुन्छु मँ ।।
पुराना पू्र्खा हुन कुराकानी शैली सबै पुरानो गाउँको टिपिकल शब्द छ हामीले बुझ्नुपर्छ तर एउटा् कुरा दिल खोलेरै छर्लङ्ग न धातेर रमाइलो तरिकाले बोल्ने बा हुनुन्छ खुशी लाग्यो
यो बाजे बिल्कूल सही लाग्यो सिधा साधा गाऊ घर को तरीका देखी बोल्ने बाजे को जय होश
भेलु बाजे को बुडि लाई पनि मिडियामा ल्याउनु पर्यो
बिचरा कति खेर घर जाने भनेर लगभग मन अतालिए जस्तो छ रे बाजे को😊😊
अति उत्तम अभिनय भयको ब्यालकुल बाजे।जुम्रिकाडा का ।
बाजे लाई सहयोग गरेर अगाडि बढाउन अनुरोध गरेर जानकारी गराउछु
कति रमाइलो बाजे एक्दिन भेलु बाजे प्लेन मा चढेको देख्न पाउ बाजेको धेरै इछा रैछ काठमान्डु बाट प्युठान सम प्लेन मा जानि लौन बरै कसैले बाजेको यो इछा पुरा गर्दिनु होला कुनै सङ्ग सस्थाले
साथिहरूले एकचोटि प्रचण्ड लाइ भेटाउनु परो समय मिलाएर । बाजेलाई।
भेलु बाजे लाई धेरै धेरै धन्यवाद छ
मलाई त होस्ट बिनिता पो मन पर्यो भन्ने हाम्रो जानकारी छ😂😂😂
बाजे सङ्ग रमाइलो मात्रै गर्ने हैन अलि अलि लुगा पनि किनि दिनु हौ
भेलु बाजेकाे बुढिलाई पनि मिडिया मार्फत लिएरै आउनु पर्ने भाे अनि रमाइलो हाेला
बाजे लाई एउटा तरुनी मिलाई दिनु भनेर अनुरोध छ क्यारे
सुड्डो भन्दा त नानिचाई चुवाक छ है❤️❤️❤️
बिल्कुल बिल्कुल भेलू बाजे रमाइलो
हाँ हाहहह, जानकारी/अनुरोध बाले हसाउछ्न्🤓😂🤣
Bhellu baje jindabad jindab 🤗🤗🙏🙏
थुक्क नालायक एउटा वृदलाई प्रश्न सोध्ने तरिका छैन छिछी कति लजास्पत 🙏🙏
बाजे लाइ सयोग पनि गर्नु नि बिचारा भारा पनि छ्रैनन् भदै हुनुहुन्छ सबै ले मजाक मात्रै गरेको खैइ कसै ले सयोग गरेको देखिएन
हामी is प्युठानि 😂😂😊😊😊❤️❤️❤️
Ho ho
बेलू बाजे को बुढिलाई पनि मेडियामा ल्याउनू पर्यो भंन्ने जतिले हाजिर गरौ 👍
हा हा बाजेले खात्रा दियो त भैंसी हन्न गयो ॥
भेलु बुवाले हसाउनु सम्मको हसाउनु भयो 😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Thank you sir 😘
धेरै रमाईलो लागेयो हो
Sarai haso lagera aayo malai ta yaha 😆😆😆🙈🙈🙈🙈
बोका बाजे😂 नागै आको थियो रे कति हास्नु यार😂
Congratulations 💕💕💕
भेलु बाजेले हसाउनु हसाए😜😜😜😜😜
गांउकाे बुढा पाका काे मनमा कुनै पाप हुंदैन।जे हाे त्यही कुरा बाेल्छन।
बिचरा बाजेको अन्तर्वाता मात्रै लिने गर्छन् सहयोग चाहिँ गर्दैनन्
धेरै राम्रो नेपाल नापा पापधैराईभछा
Bilkul bilkul
Congratulations ❤️
Yo binita chettttriiii kati ramri lagx hauu malaiii
Amazing💕😍💕😍💕😍
CONGRATULATIONS❤️
Baja 🥰❤️❤️❤️
Bilkul Bilkul.
हा हा हा कडा बाजे
Baaje khatra ho yr🤣🤣🤣🤣
Host 👌👌👌
लौ राम्रो
अर्गानिक भेलु बाजे
❤❤ ❤❤bhaje khatara
Samajik sanjal kai hajur sathi haru milera plane ticket katera pathai dinu paryo bajelai bichara kati dherai exxya xa bichara
Vellu bhaje ko big fan
बाजे गजबका हुन
पैल खानदिन पर्यो अरनी पानी, बल्ल आउँछ भेलु बाजे लाइ कुरा कानी, अनुरोध र जानकारी गराउछु, हा हा हा ।
Nice khatra velu baje
रमाइलो कुरकानि
मेसो मिलाएर प्रचन्ड संग भेट गराइदिन परो बाजेलाई।।।
Sarai ramilo baje
Kati maya lagdo bajey patra kar Sis poiesa denu haii halkaa sahyog
क्यामेरा को पछाडी तिर किन हिनेकोहोत्त youtube मा आवस भनेर कि क्याहोकोत्त ब्याल्कुल लाज नलागेको
Bbl. Baje
बिलकुल बिलकुल
बाजे कडा हुनुहुन्छ
Mero fabrt baje ho. baje laii ajai Mathi lano parxa sir.#.!
Good shere
💖💖💖💖💖
होर
Congratulations 🎊 baaje
अरु छेउमा बस्नेहरु हास्ने भन्दापनी अन्तरबार्ता लिनि बहिनी खुब खित्का छोडेर हास्या छिन त? बाजेको कुराले?
👍
दामी बाजे
Haha गजबको बा बेल्कुल
हाहाहाहाहा🤣🤣बाजे
प्युठानि हेर्ने को ताति छ कि क्याहो ktm ma bathae xa hjr lae
कडा बाजे ह्ह्ह्ह
अन्तरबार्ता लिने नानी मन पर्यो के छ बिचार अम्रिका आउने हो? भनेर अनुरोध गरेको मेरो पलानको जानकारी छ !! ५ वटी चाइदैन कर एउटीलाइ मन पराइन्छ वेल्कुल बेल्कुल !!😀 झिम झिम सारु नझिम्काउ परेली भुतुक्कै हुन्छु मँ ।।
Anurod garnu parxa
कडा बाजे😆😆😆😆😛😛😜😜😜
Hamro vellu baje
बिल्कुल बिल्कुल बाजे
UA-cam बे हरु लाई कन्टेन 😁😁😁😁
Lala pyuthani baje Lai bhairal banaunu pareyo
Kada baje😂😂😂😂😂😂😂😂😂😂😂😂
baajeko kot change grdina pro k ❤❤❤❤❤
hihihihihi 🙏♥️♥️♥️😎😎😎
Nice funny
बुढोले हसाउछन यार
बिचरा बाजेको जाने पोइस सम्म छैन अरे के पारा हो सिरेल खेल्नु ल्याए पनि पोइसा त दिनु पर्योनी ,,, मका डस हरू
Bhelu baje 😂😀😀😀
Velu ba
2022 ko viral baje
Mero ma nii rmroo rmroovido upload xaa
Dami
😂🤣😂🤣😂
हाहाहाहाहा
Baje 😂😂😂😂🤣🤣🥀
Hahaha baje 😂😂😂😂🤣🤣
😀😀😀😀😀🙏🙏🙏🙏
😂😂😂😂😂👌👌👌👌👍👍👍👍
Euta tawal matra lagako thiyo baje hahaha
Media haru paisa kamauna vanepaxi j pani halne
Hahaha hait
Hoit pugena tarika
😃😃😃😃😃😃
मेरो चप्पल हरायो नि
🤣🤣🤣🤣