रोल्पालि/प्युठानि र दङ्गाली को ठ्त्यौली कार्यक्रम अति राम्रो लाग्यो र हाम्रो रोल्पाली फुपुको बोली सारै मन पर्यो अर्गानिक भाशा/ अर्गानिक पोसाक सबैजनालाई मुरी - मुरी धन्यवाद
वाउ अरू मित्र हरू लाई न राम्राे लागन सक्छ तर अाफनाे गाउँ घर मा बाेल्ने शैली खुप मन पराे निता फूपू कर्म ले प्रदेसि बनाय पनि अाफनै राेल्पा पुगेकाे जस्ताे लागाे 🙏🙏
रोल्पालि/प्युठानि र दङ्गाली को ठ्त्यौली कार्यक्रम अति राम्रो लाग्यो र हाम्रो रोल्पाली फुपुको बोली सारै मन पर्यो अर्गानिक भाशा/ अर्गानिक पोसाक सबैजनालाई मुरी - मुरी धन्यवाद
म पनि पुन मगर भय को नाता ले यो अन्तर वार्ता लिने दिदी अत्टी रमाईलो लाग्यो खुसी लाग्यो
गज को रमाइलो भयको छ तिनटा जोडीलाई धन्यवाद छ
आहा गजब रमाइलो
सुन्दर रोल्पा समृद् रोल्पा पौरखी जनताको गतिसिल रोल्पा!
I love Rolpaa Ani रोल्पाली सम्पुर्ण लाई!❤️❤️
दङ्गाली प्यूठानी रोल्पाली कमिडेन का झाइ पर्यो,
😀😀😀😀😀😀😀😀😀😀😀😀😀।
नितु फुपुको बोली मिठो लाग्यो।
रोलपाको याद आयो सलम छ यो तीन जाेडिलाइ सुभ कामना यो सचिकै गाउको बोली हो
sarai ramailo wowww wowww wowww dami super velu baje kali dd kya ramailo balla vet vayo ekdam ramro sarai ramailo vayo wowww gajab 🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👌👌👌😘😘😘😘😘❤️❤️❤️❣️❣️❣️❣️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अहिले सम्मको हँसाउने भिडियो यो लाग्यो मज्जा आयो
नितु दिदिले बल्ल थिक पार्नु भयो भेलु बाजेलाइ रमाइलो लाग्यो।
भेलु बाजेले धेरै हसाउनु भयो म बिदेस बात हेरि रहेको छु धेरै धेरै दन्याबात छ तीन जनालाइ
इन्तेरभिउ ल्याउने रोल्पाली दिदिको स्वारै मोहनी😀keep it of
निता फूपू क्या च्वाक हो क्या🤣🤣😍
भेलु बाजे साचै रमाईलो लाग्छ
गाऊको सम्मानित शब्द भनेको तिमि नै हो
हजुर दिदी को गावले भाषा राम्रो लाग्यो र भेलु बाजे र काली दिदी को कुराकानी रमाईलो लाग्यो 😀😀😀😀😀🙏
Valu baju is king 🤴 paudhan
भ्यालु बाज्य र काली दिदी को कुरा त सुनिराकै हो रमाइलो लाग्छ यो निता दिदिको फिलेबर पुरै रोल्पाली लाग्यो यी दिदिलाई नि भाइरल गराउनु पर्यो
ओख्खोखोखोखो यो रोल्पल्नि मोती दिदी पनि क्या सारो हस्याउन्या हुन क्या तो😀😃😀😃💕💞💞
खुइली जि अज हजुर को काली लाई जेथी भुदी बनायर खेलाउनु है हामिले हेर्न धेरै मन छ
ओख्खो यो दिदि पनि खुब हसाउन आउनु भयो फेरि 🤭🤭
😂😂😂😂😂
गार्हो छ भेलुबाजेलाइ 😁😁😁😁
Good nice vedio bhangadi ♥️👍🇳🇵🙏🙏
रोल्पाली फूपू को बोली सारै नै मन पर्यो
😆😆भेल्लु र काली ले सन्सार खायो खायो😃😃
बल्ल सबै भिडियो हेरे आर😍😍😍😍😍😍😍😍😍
हाहाहाहा क्या रमाइलो हो बालै
लल फूपू काे कुरा देरै रामराे लागाे है फेरिनि आउनु फूपू है
हाम्रो गाउँ घर को याद आयो यी महिलाको आवाज सुन्दा🙏🙏सलाम छ
Bhelu baje kada 🤣🤣🤣
Rolpali dd sai
Hahahahhaha kati ramro ho kura hehehee
भेलुले एक गिलास रन्काएको भए सबै कुरा खोल्थ्यो होला😂🤣
wowowo रमाइलो
धेरै राम्राे
Dherai Ramailo
Dami velu buwa nice
Hahaaa ramailo
म पनि रोल्पाली भयको कारणले यो रोल्पाली बोली लाई धेरै धेरै सम्झना हाल नेपाल्गन्ज स्थाइ बसोबास
yo video chai ramro lagyo
लहै लहै बाजे दनक दिनुपर्यो😆😆
रमाइलो कुरा कानि
हैट हसाएर मार्ने भयो 😂😂😂😂😂
रमाइलो कार्यक्रम ।
velu baje kali dd rolpali dd👌🇳🇵🎉🙏🙏
निता बैनी को रमाइलो कमेडि ,यस्तै हाँसी खुसि बितोस ।।
भेलु don चाहि खत्रै होके मुला जेहोस्🤣🤣🤣
च्वाककेटी हैन बडा कालीदिदि शीत सुहाऊछ बे गरिहाल 🤗🤗😉😂😂
Bilkul bilkul
Heheheheheheheheheheheheheheheh😂mata mare aba 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
फुपू को खास भाषा मन पर्यो भदई
छ्या ! वाक्कै दिक्कै लाग्यो ! अब त अत्ति भो यार! एउटै कुरा छ्या 🤮🤮🤮🤮
Wow Dami
रोल्पाली दिज्युको हासो चही दामी लाग्यो
©यहि भन्छ यार मत दराएर मर्न लाछु🤣🤣भेलु बाजेलाई खुइली भन्दा अरु मन नै नपर्ने🤣
Ramro lagyo
Katy innocent xan yar velu baje.confidence level 😂belkul belkul,anurodh gardaxu,khya khya khya gardai haseko katy suhako
Ramailo kurakani vellu ba 👍👍👍
भेलु बाजे लाइ तिमि भन्दा रिस उथे जस्तो छ 🤗🤗🤗😂😂
फुपुले पनि हँसाउनु हुन्छ बल्ल बाजेको हावा निस्कियो
हाम्राे राेल्पाल्नि आमाजु , अति मिठाे आर्गनिक कुराकानि
वाउ अरू मित्र हरू लाई न राम्राे लागन सक्छ तर अाफनाे गाउँ घर मा बाेल्ने शैली खुप मन पराे निता फूपू कर्म ले प्रदेसि बनाय पनि अाफनै राेल्पा पुगेकाे जस्ताे लागाे 🙏🙏
कति राम्रो अर्गानिक बोली
wow
Hosting chai malai man paryo
Full video rakhnu na
Arey Prabhu bhelu bajey Lai yesto ta nagara yar 🤣🤣🤣🤣🤣
Hamro Rolpali kamread Nita pun bahini ko hasho khub man parchha sabay lai hasauchha hai hasho man parchha hai
गजाबको छ
Rolpa lilai salam xa
Super jodi
👌👌👌👌👌👌👌👌👌
कति हाँस्नु 😂😂😂 कालि को बुढा भेलु रे 😂😂😂
Dd ko arko video lyaunu paryo
Rolpa👍
राम्री
Nice
Didi ko bole kate metho maja aayo
Yo Rolpali typical bhasha le malai Dang tira ko yad aayo
♥️♥️♥️
Ramailo kurakani😆😆
इन्तर भिउ लिदा जहिले पनि भेलु बाजे लाई कालो चस्मा लगायेर मात्रा लिनु होला कालो चस्मा ले राम्रो मेएच garछ
उसो भा भिनाजु भन्नू रे निता बैनी 😂😂😂😂😂😂😂😂😂😂😂😂😂
भेलु बाजेको हात लगाए र बोल्ने बानि रहेछ ल जे होस रमाई छ l
Yo MOTi Didi lastai comedy last man parxa
रोल्पाली भासा सुनेको सुनै गर्न मन लाग्यो कस्तो अर्गानिक तिपिकल भासा 3/4 चोटि दोहोर्याएर हेरे❤️❤️
अठैइ निता अामाजु ले नि यसरी हसाउनु हुन्छ र
आर्गानिक रोल्पा
दुईटीको फेला परे छन् भेल्कुल 🤣
Dd ko boli man paryo malii tw rolPaali boli😘😘
❤❤❤❤❤❤❤
Bhelu baje kada 😂🤣🤣😂😅🤣😂
भाइरल हुने भनेको त केही कला ले हो त्यो कला देखियो रोल्पाली फूपू मा wawo
भेलु बाजे मगर भासा वार्ले कि मावार्ले
🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍
दिदी को घर रोल्पा होइन होला बोली त रुकुम पुर्बी को जस्तो छ
Rolpa korchabang ko vasa ho sir
@@yamrajbanthamagar7480 yes bro you are right .but purbi rukum takseraa rukum Maikot ma ni bolxa yasto
Velu baje jindabad
Didi lastoi man paryo magarnee dd
👍
के म आईमाई हुम् र आमाजु भन्नी😂😂😂
Kul kul ta bujyaa haunan pare 😁😁