सुवास घिसिङ जि को इन्द्रेणी समाज संचालिका सिस्टर शर्मिला श्रेष्ठ को अन्तरबार्ता निकै राम्रो लाग्यो सुनमान्छे सङ्ग निकै नै रोचक अन्तरबार्ता लिनुभएकोमा ।
जो मान्छे राम्रो देखिन्छ।उस्को मन राम्रो हुदैन । जो मान्छे नराम्रो देखिन्छ।तर उस्को मन पविर्त्र हुन्छ।भनेझै सुन मान्छे वा शुमाङ्ग घिसिङको पनि आज मन देखि राम्रो कुरा सुन्न पायौ ।धन्यवाद शरमिला दिदि
सुबास सर समाज सेवी हुनुहुन्छ मेरो सलाम छ सुबास सर लाई देन्न पाउदा खुसी लागेको छ ABC इन्देणी समाज शमिला श्रेष्ठ बहिनी लाई धन्यवाद सुभकामाना छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो शमिला श्रेष्ठ
सुनदाईको बाहिरी रंग हेरेर हुदैन मनचाहि सारै राम्रो र ठुलो रहेछ कमलो मन कस्लाई सहयोग को आबस्यक छ हेरेर बुजेर गर्नुहुदो रहेछ सारै खुसिलाग्यो धन्नेबाद हजुरलाई समाझसेवि सुवाष घिसिङ दाईको गेटप मत्रै नभयेर माहान समाझसेवी 👍👍👍👍👍👍👍👍
ईन्द्रेणी समाजकी समाजसेवी एवम संचारकर्मी शर्मिला श्रेष्ठ जि साथै सुवास घिसिङ ( सुन मान्छे ) जि को यो अन्तरवार्ताले साच्चै भोक , प्यास, चिन्ता सबै बिर्साउने काम गरेको महसुस भयो । शर्मिलाजिको उत्कृष्ट प्रस्तुतिले यो गफगाफमा सुनमा सुगन्ध भयो नै । यहाँहरु लागाएत सम्पुर्णमा नमस्कार , मीठो सम्झना ।
Sunmanchey extra naam extra get-up,malai ni yesto extra ordinary huney icha cha tara k garnu sath paina ni ....Kati ramro afnu mahenet ko kamai afnu icha bomojin lagawnu ....ani ewta kura ni khup maan paryo suun sabai sathma Laney yetro kasta sahera charai Patti puwal banaera kina chorni hoina afule kamako afai Laney maan paryo👍👍 ...afnu icha ho tara malai po dukhyo sabai chernai cher Kati himmat vako hajur taa ..vancha ni mard ka dard nahi hota sacho lagyo.....indreni tv lai ni dhanyawaad 🙏
के नुवाकोट चै काठमण्डौको फोहोर जती फाल्ने ठाउ हो र? यसरी खुल्लायम ईन्टरबिउमा कसरी नुवाकोटमा फोहोर लगेर फाल्नेकुरा गर्दैछ? कहॉ गए नुवाकोटका नेताहरू?कहॉ छन म नुवाकोटको भनेनेहरू? किन यस्तो हुदापनी सबै चुपछन? जे होस मलाई चै चित्तबुझेन है. धन्यबाद//
यदि हजुर लाई सिर्मती चायको छ दुख पाको गाउमा हुर्केकी सिर्मान ले छोदेकी मन पर्छ भने मछु है हजुर मलाई सुन चाईदैन सुख चाईदैन मलाईहजुर को साथ सपोत न्यानो माया खुसी भय पुग्छ हुन त मेरो छोरा पनि छ सरि गल्ती भय छेमा पाउ है
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY, a devoted, dedicated, hardworking, honest, true son of NEPAL and NEPALI, and HUMANIST. Indreni is truly making difference in many lives: Indreni team is really doing incredible social and humanitarian service in NEPAL and paving the way forward for cultural revolution. Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna ji ji ji ji ji and indreni Team are heartless and mindless people. All honest and true Nepali around the world love indreni and are always with indreni team. Great job Krishna ji ji ji ji ji and Indreni Samaj : Stay safe and healthy. Health IS REAL WEALTH.
Thanx for the interviewer to show such a unique person to us I wish her and The Golden Man of Nepal best wishes for their up coming days Be Blessed always from Rajesh khanal guwahati India .
इन्डिया को gold मान्छेलाई पनि धेरै टिकन दिएनन् ढुङ्गाले टाउको फोरि हत्या गरे कता कता डर ला्ग्छ उहाँ पनि असुरक्षित हुनुहुन्छ कि भनेर खै के भनौ आफ्नो ख्याल गरेर हिड्नु होला सुवास घिसिङ ज्यु म मलेसिया बाट
कुनै दिन त्यही सुन लुटेर लानेले ज्यान पनि लिन सक्छ त्यसैले सुन लगाउनु इच्छा ठिक हो तर धेरै लगाउन ठिक होइन । त्यो सुनको पैसाले जग्गा किने भबिस्यमा सय गुना माथी फाइदा हुनेछन् । हुन त आफ्नो इच्छा हो । नाङै हिड्न सक्छन् भोकै हिड्न सक्दैन ।
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
kavre ko uttar lama lai pani interview maa lyaunu paryo didi..hjr..
वाअ शर्मिला श्रेष्ठ बैनी good
dd hazur ko sarai ramro voice
हजुरकाे घरमा उपस्थिति भए हजुरलाई पनि स्वागत गर्दछु🙏🌹
Jaya sharmila Shrestha bahini aaja khataraa maanchhe lyaaunu bhayaxa
सुवास घिसिङ जि को इन्द्रेणी समाज संचालिका सिस्टर शर्मिला श्रेष्ठ को अन्तरबार्ता निकै राम्रो लाग्यो सुनमान्छे सङ्ग निकै नै रोचक अन्तरबार्ता लिनुभएकोमा ।
Wow
जो मान्छे राम्रो देखिन्छ।उस्को मन राम्रो हुदैन ।
जो मान्छे नराम्रो देखिन्छ।तर उस्को मन पविर्त्र हुन्छ।भनेझै सुन मान्छे वा शुमाङ्ग घिसिङको पनि आज मन देखि राम्रो कुरा सुन्न पायौ ।धन्यवाद शरमिला दिदि
zz
सुबास सर समाज सेवी हुनुहुन्छ मेरो सलाम छ सुबास सर लाई देन्न पाउदा खुसी लागेको छ ABC इन्देणी समाज शमिला श्रेष्ठ बहिनी लाई धन्यवाद सुभकामाना छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो शमिला श्रेष्ठ
एत्र सुन किना लाने होला सङगै
बधाई छ सर्मिला दिदि कति रमाइलो लाग्यो है
फोहोरलाई मोहोरमा परिणत गर्ने महान ब्यक्ति शुभास घिसिङ ज्यु लाई धेरै धेरै धन्यवाद छ ।
सुनदाईको बाहिरी रंग हेरेर हुदैन मनचाहि सारै राम्रो र ठुलो रहेछ कमलो मन कस्लाई सहयोग को आबस्यक छ हेरेर बुजेर गर्नुहुदो रहेछ सारै खुसिलाग्यो धन्नेबाद हजुरलाई समाझसेवि सुवाष घिसिङ दाईको गेटप मत्रै नभयेर माहान समाझसेवी 👍👍👍👍👍👍👍👍
दिदी हजुरको कार्यक्रम सन्चालन गर्ने तरिका अनि आवाज पनि एक्दमै राम्रो छ 🙏❤️❤️
Ho hajur ho ❤️
Ho hai
Didiko dohori pani khatra hunxa 🙈🙈🙈🙈
जय इन्द्रेणी समाज ।। नमस्कार सर्मिला जि ।।
ईन्द्रेणी समाजकी समाजसेवी एवम संचारकर्मी शर्मिला श्रेष्ठ जि साथै सुवास घिसिङ ( सुन मान्छे ) जि को यो अन्तरवार्ताले साच्चै भोक , प्यास, चिन्ता सबै बिर्साउने काम गरेको महसुस भयो । शर्मिलाजिको उत्कृष्ट प्रस्तुतिले यो गफगाफमा सुनमा सुगन्ध भयो नै । यहाँहरु लागाएत सम्पुर्णमा नमस्कार , मीठो सम्झना ।
बधाई छ सर्मिला जि असाध्यै रमाइलो पारामा कार्यक्रम संचालन गर्नु हुन्छ । सुनिरहौ लाग्ने !अझै राम्रो गर्दै जानुहोला शुभकामना !!!!
कति राम्रो इन्ट्र्भी रमाइलो लाग्यो
हेर्दा त्यस्तो भए पनि हुन मान्छे दयालु जस्तो लाग्छ । तर सुन मान्छे भनेर अलगै गेट अप राख्नु पनि उनको एउटा छबि हो ।
Wow dherai damii sis 🙏🙏🙏🙏🙏🙏
सुन मान्छेको रमाइलो कुराकानी राम्रो लागो
सर्मिला लाई बुढी बनाउन पाए म संसार को सबै भन्दा खुसी र धनी मान्छे हुने थिए।
😍
हेर्दै घिन लाग्दो.....ओभर भयो सुन जे कुरा नि लिमिड हुन्छ।।तैत
जय इन्द्रेणी समाज
Òòò8
Dami chha ho bro...gold manchhe....brother...
कता कथा कता ब्यथा कता बिना नुन कतै सुनै सुन.. लौ है सबैलाई लगाऊॅ है गुण...
Pagal.Manxe ho
6
राम्रै लागो कार्यक्रम हेर्दैछु धन्ने बाद्
Jay indaryani Sarmila anga Fayafull 🙏sune choyojo Fayafull 🙏🙏 Watching from USA 🇺🇸 💪👍👍
C xx xx xx had been s ill
सारै रमाइलो क्षेण भयो ।।
धेरै राम्री सर्मिला दिजु
Sunmanchey extra naam extra get-up,malai ni yesto extra ordinary huney icha cha tara k garnu sath paina ni ....Kati ramro afnu mahenet ko kamai afnu icha bomojin lagawnu ....ani ewta kura ni khup maan paryo suun sabai sathma Laney yetro kasta sahera charai Patti puwal banaera kina chorni hoina afule kamako afai Laney maan paryo👍👍 ...afnu icha ho tara malai po dukhyo sabai chernai cher Kati himmat vako hajur taa ..vancha ni mard ka dard nahi hota sacho lagyo.....indreni tv lai ni dhanyawaad 🙏
Nice,Golden man 👨 n Nice video also 👌
सुबाषदाइ आँखा कसरी देख्नु हुन्छ😂😂🙈
रमाइलो मान्छे।🙏🙏🙏🙏🙏🙏
Weldon Indreni samaj.
सै हो सै हो आयो है दामी vdo दामी छ शर्मिला बहिनि
Jay indreni samaj
Waoo sarmila baini your interview is really waooo
Good
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍👌👌👌👌 फ्याफुल्ला ज्यो ज्यो आनी सर्मिला बैनि लाई धेरै धेरै धन्यबाद
धेरै राम्रो good साेचाई
Jay indreni samaj ⚘⚘
Kati ramailo kura kani hou nice video
सुबासजीको बिचार धेरै राम्रो लाग्यो
Namskar Subhash vai kina ki hjurko har kura hru malae ekdam man parxh Badhae xa Subhash vai lae
के नुवाकोट चै काठमण्डौको फोहोर जती फाल्ने ठाउ हो र?
यसरी खुल्लायम ईन्टरबिउमा कसरी नुवाकोटमा फोहोर लगेर फाल्नेकुरा गर्दैछ?
कहॉ गए नुवाकोटका नेताहरू?कहॉ छन म नुवाकोटको भनेनेहरू? किन यस्तो हुदापनी सबै चुपछन?
जे होस मलाई चै चित्तबुझेन है.
धन्यबाद//
Khatra x🙏
ramro kurakani xa hoi da n di hjr haruko
यदि हजुर लाई सिर्मती चायको छ दुख पाको गाउमा हुर्केकी सिर्मान ले छोदेकी मन पर्छ भने मछु है हजुर मलाई सुन चाईदैन सुख चाईदैन मलाईहजुर को साथ सपोत न्यानो माया खुसी भय पुग्छ हुन त मेरो छोरा पनि छ सरि गल्ती भय छेमा पाउ है
😁😁🙈
@@ganeshbist5658 ।
।।
।
Hait comment maa sida prastab po huna ta testo vanne maanxe Kam nai hunxa hajhur le chahe jastai milos aunty
दामिछ दिदी 💖💖
एक दम राम्रो इन्तर्भिउ गोद
I love subash daju
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY, a devoted, dedicated, hardworking, honest, true son of NEPAL and NEPALI, and HUMANIST.
Indreni is truly making difference in many lives:
Indreni team is really doing incredible social and humanitarian service in NEPAL and paving the way forward for cultural revolution.
Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
Those who are talking and writing against Krishna ji ji ji ji ji and indreni Team are heartless and mindless people.
All honest and true Nepali around the world love indreni and are always with indreni team.
Great job Krishna ji ji ji ji ji and Indreni Samaj :
Stay safe and healthy. Health IS REAL WEALTH.
Abo.pinma pani Suon jhundiyano
थामी जातिको नमस्कार चै सेवा हो थाहा रहेनछ दी लाई🙏
सफा मन भएको दाजु good daju
सर्मिला बहिनी सारैराम्री कति हसिलो स्वभाव रुप रङ्ग सारै मिलेको गाउनमा पनि त्येतिकै माहिर ।
, de
सुन मान्छेको भनाईमा ईमान्दारिता निक्कै देखियो, राम्रो लाग्यो👍️🙏
Sahi hunuhunxa dai heartly good
सफा मन भएको दाइ 🙏
मन्छे हेर्दा डरलाग्दो भएता पनि इमानदारी हुनुनाई राम्रो कुरो हो आश्याङ्ग फ्याफुल्ला🙏
Sarmila g hajur lai Salam naman gerda chu
Lovely 💐💐💐
Wow Kati mitho tarikale interview leko Didi
Ho subas sar malai man parxa vetnu manx
Ramailo guff .....😍😊
Wow nice la la
Dherai ramro interview 👌
धेरै राम्रो छ
पैलेको रहर, पछिको सकस। निश्यन बुढसकालमा कष्टकर हेने छ।
Amazing Indreni Samaj.
Jai ho subad dai ko
Very nice woooow dami lovely like this wooooow
Namaste sarmila jee ka tee mitho enterview sun sir lai namaste
सुन मान्छे दाइ को छोरा छोरी लाई पनि देख्न पाए हुन्छ?
Sarai man paryo boini tapaako voice
जय ग्रेटर नेपाल आमा🤲
नगारिकता र पासपोर्ट बनाउनु पर्यो भने के गर्ने हो सुनलाई?
Ramro xa hajur
Very good dai
Congratulations. Bro
good job
Happy Good Nepalli Jaihos Hapirhos🎂🎉🌹🎆💟📿🙏🌼🌤️
उहाँ लाई मैले देखेको छु ।।।। गाडी ग्यारेज मा ।।।नारायणतार मा ।।।। सर्मिला दिदि यो कार्यक्रम पनि त्यतै हो जस्तो छ ।।।।
Great work
Host साह्रै मन पय्राे😜
Wawa super fantastic bahini
Thanx for the interviewer to show such a unique person to us I wish her and The Golden Man of Nepal best wishes for their up coming days Be Blessed always from Rajesh khanal guwahati India .
Sharmila sis ko bolne style ramro lagyo
शर्मिला बहिनिले सहि पाहुना ल्याउनु भयो
❤❤👍very nice
इन्डिया को gold मान्छेलाई पनि धेरै टिकन दिएनन् ढुङ्गाले टाउको फोरि हत्या गरे कता कता डर ला्ग्छ उहाँ पनि असुरक्षित हुनुहुन्छ कि भनेर खै के भनौ आफ्नो ख्याल गरेर हिड्नु होला सुवास घिसिङ ज्यु म मलेसिया बाट
Sunmanxe daju हेर्दा डर लाग्दो भए पनि
मान्छे सरै दयलु सोवव को रहेछ दाजु।
Love you Sohjrgf
जय होस शमिला दिदि
Ramailo lagyo shubash dai ko looks ra interview..
दाइ दाई आनुन फेरि सुन लुटन पुगीछे सुन मान्छे बीचार गर बीस लाख चीलाऊला है
you are right iam agree with you
होर सुपर किङ्स
जस्तो साेचेकाे भन्दा राम्रो हुनुहुदाे रहेछ सुवास दाजु।
Aama buwa Daju bhai didi baini mero chanelma nepaliko lagi impoten video xa herdinu hola dhannebad
Da ko big fan
Jyo jyo fyafulla subas ghising keep with always tamang culture and social care and support for life and good work in Nepal
wow nice
🙏🙏🙏🙏🙏🙏
कुनै दिन त्यही सुन लुटेर लानेले ज्यान पनि लिन सक्छ त्यसैले सुन लगाउनु इच्छा ठिक हो तर धेरै लगाउन ठिक होइन ।
त्यो सुनको पैसाले जग्गा किने भबिस्यमा सय गुना माथी फाइदा हुनेछन् ।
हुन त आफ्नो इच्छा हो ।
नाङै हिड्न सक्छन् भोकै हिड्न सक्दैन ।
शर्मिला संग प्रत्यक्ष भेट्ने इच्छा छ !
Yo dai ta hamro Dhankuta ko ho samjana sathai mitho maya lo daju